आहा मिठो मौलिक लोक दोहोरि गित लोकप्रिय सर्जक दुर्गा बिरही सर को सब्द लय मा लोक स्वर सम्राट राजु परियार ज्यु र गायिका सृजना बि.क. ज्यु को मिठो मनमोहित जादुमय स्वर अभिनय रोधिघर नृत्य अडियो भिडियो सम्पुर्ण कुराबाट फुल केसरी बसाइहेको छ मनैदेखि मनपर्यो सम्पुर्ण टिम प्रति मनैदेखि सलाम उच्च सम्मान र उच्च सफलताको शुभकामना ब्यक्त गर्दछु सर🙏❤️👏👍
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Wow ramro rahexa geet ma ta kantipur pati bata interview herera khoji heriyo geet 🎉🎉🎉🎉🎉sampurna team lai safaltako subhakamana 🎉🎉🎉
Wow de congratulations
best of luck all team lai haai
Congratulation hole Tim laiii❤❤❤❤❤
आहा अत्यन्तै मीठो सृजना लोक स्वर सम्राट श्री राजु परियार ज्यु लगायत गितमा आबद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।🎉🎉🌷🌷🌺🎊🌿🌹
आहा कति राम्रो गीत रहिछ सिर्जना दीदी हजुर को गीत त🎉🎉🎉🎉🎉❤❤❤
आहा सारै राम्रो लाग्यो भिडियो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌹🌱🌱🌷🌼
लोक सम्राट गायक राजु परियारको साथमा मेरो प्यारी भान्जीको स्वरमा अति मिठो गित सबैले सुनेर साथ दिनुहोला सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलता को कामना
आहा!सफलताको शुभकामना 🎉
आहा स्वर सम्राट आदरणीय राजु परियार ,दुर्गा दाइ बधाई छ 🎉🎉
सम्पूर्ण टिमलाई शुभकामना 🎉
आहा अति मिठाे गित बधाई छ सबै लाई सफलता काे शुभकामना 🙏🙏
अत्यन्तै मिठो छ गीत त्यसैमा राजु परियार दाइ को स्वर सुनमा सुगन्ध छ बधाई अनि सफलताको लाखौ लाख शुभकामना छ दुर्गा बिरहिभाइ 🎉🎉🎉
Best of luck all entire team.....
सुभकामना छ सबै टिमलाई
Congratulations srijana dd 🎉❤
Kati ramro ro geet ❤❤
आहा मिठो मौलिक लोक दोहोरि गित लोकप्रिय सर्जक दुर्गा बिरही सर को सब्द लय मा लोक स्वर सम्राट राजु परियार ज्यु र गायिका सृजना बि.क. ज्यु को मिठो मनमोहित जादुमय स्वर अभिनय रोधिघर नृत्य अडियो भिडियो सम्पुर्ण कुराबाट फुल केसरी बसाइहेको छ मनैदेखि मनपर्यो सम्पुर्ण टिम प्रति मनैदेखि सलाम उच्च सम्मान र उच्च सफलताको शुभकामना ब्यक्त गर्दछु सर🙏❤️👏👍
मौलिक गितहरुको जगेर्ना गर्ने उद्येश्यले बनाईएका यस्ता रचनाहरुलाई सबैले माया गरिदिनुहोला ।।
अतिनै राम्राे गित !
स्वर राम्रो अभिनउ राम्रो छ सिर्जा दरिलो छैन यार राम्रो राम्रो भन्दै कमेन्ट गर्ने पक्कै पनि यहि गित कै भित्री टिमले होला यार
La badhai xa
Congratulations sir🎉🎉🎉
आहा गित मीठो छ्ह🎉❤❤❤❤
Mitho song. Badhai xa all team Lai
awesome 🎉❤
दुर्गा सर को सब्द सङीतगीतमा निकै मिठो गीत सफलता शुभकामना सम्पुर्ण तिम लाई
अत्यन्तै राम्रो छ भाई गीत सफलता को शुभकामना
आहा मामा श्री सफलता काे शुभकामना 💐♥️
बधाई छ दुर्गा जि, गीत मिठो छ।
आहा कति सारै राम्रो गित बनाउनु भएको रैछ सबै जना लाई हार्दिक बधाई छ 🙏🙏
Ati ramro mitho song kesari durga bhai ko maya lagx
besari lovely best
❤❤❤❤❤
ल बधाई छ दुर्गा बिरही दाइ ! गीत राम्रो भएको छ सफलताको लागि शुभकामना ।
सारै राम्रो गीत आयो उक्त गीत गाउने सम्पूर्ण टीम प्रति उच्च सम्मान ❤❤❤❤❤❤❤❤
आहा सारै मीठो गीत भिडियो बधाई छ दाइ दुर्गा बिरही गीतले सफलता पाओस्
Waoow I really like this music
👌👌👌👌👌👌
Congratulation सबै टिमहरूलाई❤❤❤🎉🎉🎉🎉
भब्य सफलताको शुभकामना !
हामी हेर्ने जनताले यस्तो अर्गानिक गीतलाई कहाँ साथ दिन्छौं र
आहा स्वर सम्राट आदरणीय राजु परियार दाइ 🎼🎼🙏🙏
दुर्गा सर बधाई छ 🎉🎉
सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
waiting here
la badhai xa sir and good luck❤️❤️🤝🤝🙏🙏🙏
❤❤❤❤❤सबै टिम लाई बधाई छ राजु परियार र भान्जिको अावज मा अझै अखाडि बड्दै जानू ???
शब्द, लय सॅगीत अनी स्वरको त कुरै के गर्नु। धेरै राम्रो छ बधाई अनी शुभ-कामना दुर्गा साथै सम्पुर्ण टिमलाई🎉👏🎊
durga sir ko compose ramro xa badhai xa sir ...
Wau Badhai Xa Mit Jiu
स्वरसम्राट राजु परीयार दाई को स्वरनै काफी छ। सम्पूर्ण टिम लाई बधाई छ ❤❤❤
Nice song
एकदमै राम्रो छ दाइ ❤❤🎉🎉
सबैलाई नमस्कार सबैले माया गरिदिनु हाेला है हजुर🙏🙏🙏
अति राम्रो सिर्जना सम्पूर्ण टिम लाई सफलताको शुभकामना ❤छ
Aahaa Kati mitho git ❤
Best wishes ❤️ ♥️ 💕 team keshari
Nice
Nice songs🎉🎉🎉❤
उत्कृष्ट गित छ
Wow congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice song safalta ko subhakamana
Nikkai mitho geet congratulations all team malai man parne program sarangisansar 🙏❤️❤️❤️❤️
यती रामो गितले भ्युज नपाऊनी किन होला
वा वा क्या दामि छ है सर अति सन्दर
❤
🙏🙏🙏🙏Wowow mero dada saarai raamro geet सफलता सुभकामना सम्पुर्ण टिम लाई
लोक सस्कृती लाई बचाउनु हामी सबैकोदायित्व हो सो धेरै राम्रो प्रस्तुती छ सबैले हेरौ।
हार्दिक बधाई छ दुर्गा जी ! गितले दर्शक श्रोताको मन जितन सफल रहोस् 👏
Durga birahi sathai sampurna team lai badhai xa mitho kesari ful jastai ramro sirjana ❤
अति नै मिठो गित बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤❤🙏🙏🙏🙏
❤❤❤❤❤ बधाई छ छोरी लाई धेरै धेरै राम्रो छ
आहा मीठो गीत❤
गजव छ गित चाहिँ
Dherai ramro Srijana baini...ajai dherai pragati garnu.Subhakamana.
आहा दामी गीत
गित राम्रो छ ।
Kati ramro geet ❤❤❤❤❤❤😊😊😊
Aaha
wow💐💐💐 मौलिक गति👌👌👌
Ahaa nice songs❤
गित राम्रो छ भाइ।सफलताको शुभकामना ।
Geet video dubai ramro x durga sir team lai shubha kamana x
Geet video sabai ramro x durga sir
Aaha kati mitho geet badhi xa ❤❤🎉
Raju pariyarko voice sunna ananda auxa ho.
धेरै राम्रो
Wow dami song❤❤❤❤
धेरै राम्रो 🙏🙏🙏 Best wishes ❤ Team Keshari ❤❤❤
बधाई छ
La sabai team lai badhai x❤❤❤
अत्यन्तै मार्मिक , धेरै राम्रो गीत बल्ल आयो।
Raju dai🎉🎉🎉
Badahi xa❤
Congratulation.👏 👏 ❤❤🎉🎉🎉
राम्रो लाग्यो शुभकामना
Ramro lagyo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow nice soog safaalta KO suvakamana ❤❤❤❤❤
Congratulations to all team ❤🎉🎉🎉🎉
बधाई छ साली नानी सिर्जना सुनार लगायत सम्पुर्ण टिमलाइ
Ramrooo
Very nice song sor samrat Raju pariyar ❤❤