Ghar hamra Humla Jumlama | Prem Raja Mahat & Shantishree Pariyar | Rina Thapa | New Nepali Song 2080

Поділитися
Вставка
  • Опубліковано 1 чер 2023
  • Ghar hamra Humla Jumlama | Prem Raja Mahat & Shantishree Pariyar | Rina Thapa | New Nepali Song 2080
    सहयोगी मेरो परिवार
    श्रीमती कबिता महत
    डा. सरगम महत / जोली अमात्य
    डा. सबिन सुवेदी / समिक्षा महत
    संगीत राजा महत / ऐश्वर्या शर्मा
    निर्माता
    आशिस भण्डारी
    सदिक्षा महत भण्डारी
    गिर्वाण बिक्रम भण्डारी
    गौरिका भण्डारी
    शब्द/संगीत
    प्रेम राजा महत - Prem Raja Mahat
    स्वर
    प्रेम राजा महत - Prem Raja Mahat
    शान्तिश्री परियार -ShantiShree Pariyar
    एरेन्ज
    बि.बि. अनुरागी - BB Anuraghee
    मिक्सिङ
    श्यामश्वेत रसाईली - SHYAM SHWET RASAILI
    स्टुडियो
    प्रिज्मा स्टुडियो - PRIZMA STUDIO
    पोष्ट प्रोडक्सन
    रिमा फिल्मस् - Reema Films
    कलाकार
    प्रेम राजा महत- Prem Raja Mahat
    रीना थापा मगर- Reena Thapa Magar
    परिकल्पना
    प्रेम राजा महत - Prem Raja Mahat
    कोरियोग्राफर/निर्देशक
    रामजी लामिछाने- Ramji Lamichhane
    छायाँकार
    मान कृष्ण महर्जन -MANKRISHNA MAHARJAN
    सम्पादक
    मिराज अर्याल -Miraj Aryal
    रिमा फिलिम्स् - Reema Films
    रङ्ग संयोजन
    राजेन्द्र मोक्तान- RAJENDRA MOKTAN
    व्यवस्थापक
    भानु देवकोटा, जुम्ला
    हिमाल जंग झण्डारी
    मनीक पाख्रिन
    मेकअप
    एलिशा कार्की
    सहायक कोरियोग्राफर
    निर्मला खत्री
    सहायक छायाँकार
    सुबास महर्जन
    सुविन गोदार
    बिषेश सल्लाहकार
    बिकाश राणा ज्यू
    कविता के.सी.महत
    नारायण रायमाझी
    दिल प्रसाद पोख्रेल
    दिल कुमारी पोख्रेल
    कृष्ण बहादुर तामाङ्ग
    हामी आभारी छौ
    नं. २४ बाहिनी परिवार, जुम्ला
    सहायक रथी, शोवेन्द्र सिंह महत
    महा सेनानी, तिलक बहादुर थापा
    भानु देवकोटा, जुम्ला
    बिष्णु बहादुर बुढ्थापा, जुम्ला
    जनक शाही, कालिकोट
    बिशेष धन्यबाद
    माननिय ज्ञानेन्द्र शाही ज्यू -जुम्ला
    माननिय बिनिता कठायत ज्यू-जुम्ला
    डा. कुशेन्द्र महत -जुम्ला
    शुभचिन्तक
    तरुण पौडेल
    काजी बाबु कार्की
    कृष्ण जिवि पन्त
    सडानन्द पाण्डे
    सम्झना
    स्व. डिल्ली बहादुर महत (पुर्वमन्त्री)
    यातायात सहयोगी
    सुजिन पाण्डे
    रोहित श्रेष्ठ
    कर्ण जि.सि.
    #Prem_Raja_Mahat #ShantiShree_Pariyar #Reena_Thapa #Ghar_hamra_Humla_Jumlama
    #newnepalisong2080
    song
  • Розваги

КОМЕНТАРІ • 247

  • @ShantiShreePariyar
    @ShantiShreePariyar Рік тому +60

    बन्दिपुरैमा र ढुङ्गे धारैको सफलता पश्चात
    आदरणीय अग्रज कलाकार प्रेमराजा महत दाजु सङ्गको अर्को सहकार्य, घर हम्रा हुम्ला जुम्लामा लिएर आएका छौ माया गरिदिनु होला🙏🏿

    • @bishnub.k6773
      @bishnub.k6773 Рік тому +1

      congratulations

    • @lokeshkumartiruwa
      @lokeshkumartiruwa Рік тому

      Congratulations 🎉dizzo❤🙏

    • @sijanmagar9316
      @sijanmagar9316 Рік тому

    • @AmarSingh-id6ly
      @AmarSingh-id6ly Рік тому +1

      हाम्रो रोल्पालिको सान मिथो स्वारकी धनी प्यारी बहिनी हार्दिक बधाइ ❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +1

      सम्बादको बोलि तपाइको आफ्नै होकि!रिना थापाको होर??

  • @yamrajmahatmahat
    @yamrajmahatmahat Рік тому +36

    लोक सङीतको धरोहर ज्युदो ईतिहास आदरणीय बरिस्ठ लोक गायक प्रेम राजा महत हिजो पनि आज पनि उत्तिकै सक्रिय उहाँका गीतहरुले नेपाली मौलिकतालाई संसारभरी फिजाईरहेका छन🇳🇵♥️🎶🎤🇳🇵🎙️♥️🎙️🎤🎵🎶♥️🎙️🎤🇳🇵🎶🎵

  • @Tekam.khadka
    @Tekam.khadka Рік тому +2

    आहा! साह्रै राम्रो गित भिडियो।👍️🙏👏
    रोल्पा घर्तीगाउँ बाट जय गित जय सङ्गित्🇳🇵🎵🎶

  • @chandrabishwok2247
    @chandrabishwok2247 Рік тому +10

    सार्है दिल छोयो, आदरणीय दाजु प्रेमराजा महत र कोइलि स्वर कि धनि शान्ति श्री को गीतले।

  • @3StarDanceCrewOfficial
    @3StarDanceCrewOfficial Рік тому +15

    घर हम्रा हुम्ला जुम्लामा धेरै राम्रो गित अनी दृश्यहरु सफलताको धेरै धरै सुभकामना सम्पुर्ण टिमलाई

  • @DBKulungCreation
    @DBKulungCreation Рік тому

    कुनै कुनै गीतले कहाँ कहाँ पुर्याईदिन्छ ।। सबै समुहलाई हार्दिक सम्मान छ । हाल बिरानो मुलुक कतार बाट

  • @BishalThapa-12
    @BishalThapa-12 Рік тому +3

    सारै राम्रो गीता

  • @dbkawar8922
    @dbkawar8922 Рік тому

    भाषिक हिसाबले यस्तै खाले रोल्पामा न बोलिएता पनि यो भाषाले सिङ्गो सुदुर पस्चिमलाइ समेतेकोछ र हाम्रो रोल्पालाइ गितबात समाबेश गरियकोमा सम्पुर्ण कलाकार लगाएत सम्पुर्ण लाई नमन🙏🙏🙏as a rolpali....

  • @tilakraj5767
    @tilakraj5767 Рік тому +6

    मीठो गीत छ आदरणीय अग्रज दाई प्रेमराज महत 🙏

  • @rakeshranpal7368
    @rakeshranpal7368 Рік тому

    साह्रेई मन छोयो गितले प्रेम दाई अनी शांती श्री ज्यु लगायत सम्पुर्ण टिमलाई सफलता को हार्दिक मंगलमय शुभकामना

  • @dangibimal139
    @dangibimal139 Рік тому +1

    आहा सार्है सुमधुर गीत अनि सुन्दर भिडियो,अग्रज आदरणीय दाई प्रेमराजा महत ज्यु तथा टीमलाई शुभकामना ॥

  • @janakidatta6723
    @janakidatta6723 Рік тому +5

    मौलिक खस भाषा मा गाइयेको यो गित अति सुन्दर र मिठो छ साथै गीत का शब्द हरु झनै उत्कृष्ट छन । गायक प्रेम राजा महत र सम्पुर्ण टिमलाई आत्मा देखि नै हार्दिक धन्यवाद टक्र्याउछु । जय होस्

    • @SurendraKhaulrathi
      @SurendraKhaulrathi Рік тому +1

      हा हा हा...हुम्ला जुम्लामा बस्नेले झोला बोक्दैनन् अझैनि कुम्लो मात्रै बोक्छन भन्न खोजेको रहेछ। अनि गीत बनाउनु एउटा रहर होला तर भाषा राम्रोसँग जानेर बनाउनु राम्रो हो। हाम्रा मात्र भनेर गीत हुँदैन। कर्णालीको मौलिक/लोक लय हुँदै होइन हो। बन्दीपुर अर्थात तनहुँ गण्डकीको लय हो। कर्णाली- सुदूरपश्चिमलाई तपाईको गण्डकीको लोकलयको कुनै आवश्यकता छैन। अमेरिकामा कमाएको पैसाले कसैको भाषा सँस्कृतीमाथी बलात्कार नगर्दा राम्रो।

  • @ghintangvlog
    @ghintangvlog Рік тому +3

    निकै मिठो कोसेली पस्किनु भएको मा प्रेम राज महत सर लाई धेरै धन्यवाद सम्पुर्ण टोलि लाई सफलता को शुभकामना 🙏

  • @BhuwanSinghThapa
    @BhuwanSinghThapa Рік тому +2

    कति राम्रो गीत कति राम्रो भिडियो हेर्दा हेर्दै सकियो भिडियो ❤❤❤

  • @mohanbasnet9084
    @mohanbasnet9084 Рік тому +1

    सबै शब्द नबुझेपनि सुन्न खुबै रमाइलो लाग्छ मलाई

  • @khumangm1998
    @khumangm1998 Рік тому +1

    आहा नेपाली लोक सङ्गीत का धरोहर आदरणीय प्रेम राजा महत सर को यो नौलो कोशेली ले मन जित्यो त्यस माथी रिना जि को अभिनय ले सु मा सुगंध थपेको छ सम्पुर्ण तिम लाई सफलता को शुभकामना ।

  • @asishshreesh7713
    @asishshreesh7713 Рік тому

    Salute xa lokgeetkaraja premraja mahat n teams yo honita real n true nepali lokgeet vedio thank u ❤❤❤❤ahilekakalakarharulai chetanabhaya ❤❤❤❤

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 Рік тому +1

    Prem Raja Mahat, Nepali Lok geet ko sansar ma chuttai nam bokeka Mahan kalakar, Tapai bina Nepali sangeet Adhuro xa, Raja is Raja.... ❤❤

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Рік тому +3

    गित असाध्य मीठो अनि दृश्य अति लोभ लाग्दो रहेछ।

  • @balbahadurranamagar3079
    @balbahadurranamagar3079 Рік тому

    धेरै वर्ष पछि रिना थापा मगर सिस्टर लाई देख्न पाईयो खुशी लाग्यो

  • @himalayanson364
    @himalayanson364 Рік тому +1

    धेरै राम्रो गित अनि समस्त कर्नालीको प्रतिनिधित्व गरेर न्याय गर्नु भएकोमा धन्यवाद

  • @sonamshrestha2245
    @sonamshrestha2245 Рік тому +3

    आहा कति राम्रो शब्द सँगित उस्तै राम्रो भिडियो सफलता को शुभकामना हजुर ❤️❤️❤️🎉🎊🎁🙏🙏

  • @manirammahat5987
    @manirammahat5987 Рік тому +3

    वाह । कति मिठो सृजना, र स्वर । प्रेम जी बधाइ तथा शुभकामना ।

  • @tejbahadurchand2748
    @tejbahadurchand2748 10 місяців тому

    आहा मजा आयो।सम्मान दाजु।कालजयी लोक गित।

  • @SoniDilOfficial
    @SoniDilOfficial Рік тому

    Ahaa kya mitho sirjana Lok sangit ka Hunar Bekti premraja daju parti uchha samman cha Congratulations love this song 🍨👏🍨👏💕💝💗👄👌

  • @hellobardiya6742
    @hellobardiya6742 Рік тому +2

    गितको भिडियो धेरै ठाउमा जुमगरेर नदेखाउनु पर्ने। एक्दम नजिकबाट खिचिएझै देखिएको छ तरपनी भिडियोको क्वालिटिचाही दामी छ है। त्यहाको रहनसहन र बाताबरणलाई झल्काउने गित भएरपनी होला, भिडियो राम्रो बनेको छ। बधाई छ सम्पूर्ण टिमलाई।

  • @suratshahi4149
    @suratshahi4149 Рік тому +3

    घर हाम्रा हुम्ला जुम्लाको सम्पुर्ण टिमलाई शुभकामना ❤️❤️🙏🙏👍️

  • @surendrajagari2634
    @surendrajagari2634 Рік тому

    कति मिठो गीत सुन पायो प्रिम राज महतो लाई धेरै धेरै धन्यवाद छन

  • @teeluckmahar3028
    @teeluckmahar3028 Рік тому +1

    आहा क्या मज्जा आयो बाइ... आदरणीय श्रस्ठा ज्यु को मौलिक रचना वाहावाहा🌹🌹🌹🌹

  • @Subasey
    @Subasey 3 місяці тому

    Sandarbik Geet Aajkal ko song writer haru le dherai kura sikna sakxan yeha bata kya mileko k topic ma geet gumiraxa kti le aafno kta le aafno wow ❤

  • @SeroferoNepalChannel
    @SeroferoNepalChannel Рік тому +1

    आदरणीय दाजु प्रेम राजा महत को अत्यान्तै पृथक एसिहासिक गित अत्यान्तै सुन्दर लाग्यो गित को सफलता को कामना गर्दछु दाजु

  • @padamkhadka6377
    @padamkhadka6377 5 місяців тому

    we are blessed to have you in nepali music industries .The kind of hardwork and dedication u have put in fok and culture FOR upliftment is really formidable.....love you u r the brightest star of nepali music

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 Рік тому +1

    साच्चै हाम्रो पुरानो जमानाको संस्कार सँस्कृति परम्परालाई जोडेर बनाएको यो साह्रै मार्मिक गीत त्यसैमा यो राम्रो अभिनले मन छोयो संम्पूर्ण युनिटलाई हिर्दयबाट बधाई साथै सलाम छ।

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Рік тому +3

    आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ❤🎉

  • @yadavpaudel9paudel193
    @yadavpaudel9paudel193 10 місяців тому

    प्रेम्राजा महत को गीत मन पर्छ ।❤❤❤❤❤

  • @ramkumarpradan9033
    @ramkumarpradan9033 Рік тому +3

    🎉🎉🎉🎉🎉🎉❤ घर हाम्रा रामेछाप तिर है 🎉

  • @lilamoktan2536
    @lilamoktan2536 Рік тому +1

    Wow, video ko dami chha,

  • @rameshbohora1324
    @rameshbohora1324 Рік тому +1

    Dherai ramro xa because of aafno village ma sutting bhaya xa ❤❤

  • @minamaharjan7125
    @minamaharjan7125 Рік тому +4

    Geet sarai ramro xa ani video pani ustai sundar baneki xa badhai xa sampurna team lai

  • @arjunbk504
    @arjunbk504 Рік тому +2

    सरै राम्रो सब्दा भिडियो त गाउँ घर को सम्झाना ल्याउने खाल्को अतिनै उत्कृष्ट ❤

  • @yogendrakarki2797
    @yogendrakarki2797 Рік тому +1

    दुवै अग्रज गायकज्युलाई हार्दिक सम्मान !

  • @krishnaparsad3174
    @krishnaparsad3174 Рік тому +1

    अति मिथो गित सफ्ल्ताको सुभकामना अल तिम्लाई

  • @badrinathpaudel
    @badrinathpaudel Рік тому +1

    उस्तै कडा कडा गायक गायिका भएसि सृजना यसै उत्कृष्ट

  • @puskalchhetri
    @puskalchhetri Рік тому +3

    आहा अति मिठो गित भिडियो बधाई छ सर❤❤

  • @umeshbudha3243
    @umeshbudha3243 Рік тому +1

    I'm from पस्सिमेली ❤❤

  • @rksparsha1751
    @rksparsha1751 Рік тому

    उत्कृष्ट गीत प्रस्तुत गर्नु हुन्छ प्रेम राजा महत सर

  • @yoraja267
    @yoraja267 Рік тому +3

    आहा कति मिठो गित

  • @padampadambk1991
    @padampadambk1991 Рік тому

    अादरणिय सर प्रेम राजा महत र प्यारि बैनि शान्ति श्री परियार प्रति उच्च सम्मान

  • @Sandesh833
    @Sandesh833 Рік тому +3

    आहा मिठो गित आदर्णय दाजु

  • @user-sx1vr9oi9c
    @user-sx1vr9oi9c Рік тому

    वाह लाेक सम्राट "अादरणिय दाई"यसरी नै हामी माझ छाई रहनुहाेस !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indrarokaya2634
    @indrarokaya2634 Рік тому

    आहा रामणो झिक्कै रामणो गीत🎉🎉🎉🎉🎉

  • @dineshmagar6815
    @dineshmagar6815 Рік тому

    Ekdamai ramro xa💜💜 yestae ystae rmro geet nikaldai janu hola

  • @durgabirahi4229
    @durgabirahi4229 10 місяців тому

    सफलता को धेरै धेरै शुभकामना छ दाजु हार्दिक नमन 🙏🎵

  • @chandraphadera5742
    @chandraphadera5742 Рік тому

    कति राम्रो रैछ गित मत दिनको दस पटक सुन्छु❤❤

  • @kishanban4037
    @kishanban4037 Рік тому +1

    गित राम्रो छ धेरै धेरै रमाइलो भयो प्रेमराजा महत सर साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्रेमराजा महत सर जय भगवान् 🎉

  • @kanchanbhat890
    @kanchanbhat890 Рік тому

    उत्कृष्ट दाेहाेरी , प्रेम राजा नै गीत राजा अनि स्वर राजा साथमा शान्तिश्री !

  • @dhangurung2341
    @dhangurung2341 8 місяців тому

    Ekdaam mitho geet prem dai ra shanti dd ko nice western language lok verse

  • @kamalk531
    @kamalk531 Рік тому

    यो गित अति सुन्दर र मिठो छ साथै गीत का शब्द हरु झनै उत्कृष्ट छन । गायक प्रेम राजा महत र सम्पुर्ण टिमलाई आत्मा देखि नै हार्दिक धन्यवाद टक्र्याउछु । जय होस्

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +1

    प्रेम्रराजा महत दाइ म बाझो खेतमा।अनि हिउचुलिमा हिउ देखि बिग फ्यान अनि रिना थापा मगर ज्यु को अभिनय❤❤

  • @latatede7652
    @latatede7652 Рік тому +5

    Live legend folk singer Premraja Mahat 🙏🙏🙏🙏👍👍👍👍❤️❤️❤️❤️

  • @Minekidschannel2469
    @Minekidschannel2469 Рік тому +3

    daami song love it!!!!

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 Рік тому +1

    सारै राम्रो गित

  • @nabin2049
    @nabin2049 Рік тому +1

    आहा❤

  • @krishnamagar3437
    @krishnamagar3437 Рік тому

    bhaasha raamro sanga nabujhe pani nepalipan git vidio chha raamro laagyo ❤🇳🇵

  • @rkumar4497
    @rkumar4497 Рік тому

    Lovely song Prem Raja daju congratulations

  • @Nepalpro
    @Nepalpro Рік тому +2

    आहा ! दामी गित ❤❤🎉🎉

  • @karnab.m.6730
    @karnab.m.6730 Рік тому +1

    आहा साचिकै यो होनि गित भनेको

  • @narendramahat89
    @narendramahat89 Рік тому

    Congratulations 🎉🎉❤❤ Uncle Hajur🙏🙏😊

  • @govindpant7983
    @govindpant7983 Рік тому +3

    Congratulations daju prem raja

  • @abhishekbashyal
    @abhishekbashyal 10 місяців тому

    आहा गीत सुनेर भ्याउँदा सम्म त सारैमन् पर्यो नि

  • @sitathapa7992
    @sitathapa7992 Рік тому

    मान्छे बुढाे भयपनि मन र रहर बुढाे हुदाे रहेन्छ धेरै राम्राे छ ।

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 Рік тому +1

    अाहा कति मिठाे गित, कति रामराे अभिनय, अति सुन्दर ठाँउ।। अपार सफलताकाे हार्दिक शुभकामना ।।

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck Рік тому +1

    आहा नमस्कार दाजु फेरि पनि मीठो गित पस्कनु भयकोमा सलाम छ हौ हजुर।

  • @user-fo9ic6rn7w
    @user-fo9ic6rn7w Рік тому +1

    aaha kati ramro song

  • @tilakrampun5557
    @tilakrampun5557 Рік тому

    Wow superb beautiful song. I enjoy so much.and i remember my past time. Now days stay in Pune....i selut ....for... Your...... music... Talent...❤

  • @govindthapa1371
    @govindthapa1371 Рік тому

    मुटु भित्र भाकामाया झिकेर दिम्लातमिलाई मया आहा कति मिठो सब्द

  • @vikramtheeng8428
    @vikramtheeng8428 Рік тому

    आदरणीय प्रेमराजा दाइ को मौलिकता भरिएको सारै मिठो सिर्जना ❤❤❤❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +1

    अजम्बरि गित!!बिस्तारै बिस्तारै ३५लाख सम्म भिउज पुग्छ!हुम्लाजुम्ला !रोल्पा डोल्पा !मात्रै नभयर अधिराज्यमै सबैले मन पराउछन!!

  • @sonammagar9760
    @sonammagar9760 Рік тому +1

    दामी दामि🎉🎉🎉

  • @mandevghartimagar4096
    @mandevghartimagar4096 Рік тому +1

    बन्दिपुरैमाकाे अपार सफलता पछि महत दाजुकाे एक उत्कृष्ट काेशेलि

  • @dbkawar8922
    @dbkawar8922 Рік тому

    Sweet song thank very much all team....

  • @EntertainmentDhana
    @EntertainmentDhana Рік тому

    अति नै मिठो गित । मलाई त सारै नै मन पर्यो म पनि गाउने कोशिस गर्ने छु यो भाका र गित ।

  • @Akashgiri05
    @Akashgiri05 Рік тому +1

    man paryo❤❤

  • @Basnet464
    @Basnet464 Рік тому +1

    नेपाली लोक गीत का राजा हरु मध्य एक प्रेम राजा पनि हुन् 👏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +1

    Wow very nice song👌👌♥️♥️♥️🙏👍️🇳🇵

  • @lalitgarbuja2967
    @lalitgarbuja2967 Рік тому

    वा! कति मिठो गीत

  • @ashisharyal8477
    @ashisharyal8477 Рік тому +2

    एक दममै उत्कृष्ट गित अनि भिडियाे

  • @anojkc7868
    @anojkc7868 Рік тому

    माया❤नेई❤ मायाकाे भाका स्वुरत्ई काफि😮😮😮❤❤ मन
    महित❤❤ 🤗🤗👀😍👍️

  • @manavbc8049
    @manavbc8049 Рік тому +1

    wow sarhai ramro vedio
    ALI scene kamai dekhaiyo

  • @madaidambar4840
    @madaidambar4840 Рік тому +1

    congratulations pream raja dai❤❤❤

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Рік тому +2

    WA WHAT SWEET SONG SO ALL THE BEST AND GOOD LUCK TO ENTIRE TEAM

  • @ganeshbudha855
    @ganeshbudha855 Рік тому

    म पनि जुम्ला को भएको हुनाले यो गीत हेर्न ,सुन्न छुटाउन नहुने देखिन्छ ।❤❤

  • @basantarokaya8154
    @basantarokaya8154 Рік тому

    लाेक सङ्गीत बरिस्ठ धराेहर आदणिय दाजु प्रेम राजा महतलाई मन पराउनेहरु यता हाजिर हुनुहाेस है

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +1

    आहा कति राम्रो गित पेरम दाइ शुभ कामना छ❤️🙏

  • @milanthapa2940
    @milanthapa2940 Рік тому

    Yakdamai arganik lok geet ani hol time utikai good sabai lai salam 😘😘😘

  • @BalaramPunmagar-gs7sv
    @BalaramPunmagar-gs7sv 9 місяців тому

    Shanti Shree pariyar dijuko vocal kati mitho ani yo geetko sabdale baau bajeko paala KO ani gaaule jibanko Yaad dilaayo

  • @rameshdangi7412
    @rameshdangi7412 Рік тому

    very melodious and sweet songs premraaja mahat dai u r great nepali folk singer

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 Рік тому +1

    Wao dammi

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому +2

    आह अति मिटो गीत 🙏

  • @sabinthapadang6214
    @sabinthapadang6214 Рік тому

    अति मिठो😊❤