अब रबि लामिछाने पिएम हुन्छ ,भए पछि यी पुर्बाग्रही जतिलाइ यसै गरि सम्पत्ति सुद्धिकरण जे जे जसरी पनि मुद्धा लगाएर कोचेन भने तेस्पछी रबिलाइ जिन्दगि भर भोट दिएदैन।
याे सुगुरमुखे थापाले जति बाेलेपनि यिमुजिहरुले गरेकाे दुरुपयाेग चैँ केही छैन त यस्ता अपराधी भ्रष्ट सरकार काे दिन कहिले सम्म सहने दुर्भाग्य साेझासिधा जनताकाे लागि
एक जनालाइ सहकारी ठगको नाममा फन्फनी घुमाएर जेलमै सडाउने योजना बनाउने शेरे एण्ड खड्गे कम्पनी ले देश र जनता लुट्दा चै खै कारबाही ?? नेपालको अदालत पनि शेरे एण्ड खड्गे कम्पनिकै मातहत मा छ ।। भुत्रो ठुला कुरा गर्छौ ठगका चम्चे
जि बि लाइ एमाले र काँग्रेस ले नै लुकाएको छ रबि बाहिर आए भने यो एमाले र काँग्रेस का भ्रष्ट नेता हरु सबै जेल जान्छन् यो कुरा छर्लङ्ग जनताले बुझि सकेका छन
यहाँ देश विकासको ,परिवर्तनको, भविष्यको ,भावी सन्ततिको लागि कसैले कहिले पनि सोच्दैनन् । केवल क्षणिक मासु भात या एक दिनको खर्चमा आफूलाई बेचिदिन्छन् । यदि रवि लामिछानेले न्याय पाएन भने यो त कन्फर्म हो कि नेपालीहरुले कुनैले जोसुकै आए पनि कसैले केही गर्न यहाँ सक्दै सक्दैन। झन् गरिब थियो, झन् झन् गरिबीमा धकेलिदै जानेछौ। म देशको लागि केही गर्छु भन्दा यसै भइहाल्ने कुरा होइन। केही समय त लागिहाल्छㅣजय घन्टी🔔🔔🔔 हामी सबैले छिटै खुसीको खबर सुन्न पाइयोस्।
सुर्य थापा , गएको चुनाव त भेल्लु बाजेलाइ किनेर जितेको थिइस । भेल्लु बाजेको पनि मृत्यु भयो अब तैले चुनाव जित्छु भन्ने सपना मात्र हो तेरो राजनिती आफ्नै अनुहार जस्तै भएर सक्कियो ।
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ? ❤❤
Gb lai jel nahali rabi lai jel halxas kukur? Pahile gb pakri ani dosi vaye jel hal daka haru
बल्ल धमलाले पनि रविको सपोर्ट गरेको देख्दा खुसी लाग्यो जे होस् देशमा विरोधीहरू पनि उभिन्छ भन्ने कुरा प्रमाणित भो।😊
सुर्यथापा नैइ शहकारी ठग हो
Good 👍 ऋषी धमला सर❤❤❤
त जस्तो अपराधी भइदिएको भए कहाँ दिन्छु। निर्दोष मान्छेलाई फसाउने दोषीलाई कारवाही नगर्ने भ्रष्टाचारी।
हाहाहा आज हाम्रो धमला दाई कुरा सही लागो
अब रबि लामिछाने पिएम हुन्छ ,भए पछि यी पुर्बाग्रही जतिलाइ यसै गरि सम्पत्ति सुद्धिकरण जे जे जसरी पनि मुद्धा लगाएर कोचेन भने तेस्पछी रबिलाइ जिन्दगि भर भोट दिएदैन।
Ok
जि बि राई लाई लुकाउने नै एमाले कांग्रेस नै हो त धेरै नबोल केपि को हनुमान सुर्य थापा दुई जिब्रे
याे सुगुरमुखे थापाले जति बाेलेपनि यिमुजिहरुले गरेकाे दुरुपयाेग चैँ केही छैन त यस्ता अपराधी भ्रष्ट सरकार काे दिन कहिले सम्म सहने दुर्भाग्य साेझासिधा जनताकाे लागि
सहि हो यो कुचीएको टपरी जस्तो मुख भएको सुर्य भन्ने मान्छे
आज धमला को होस आको होत
अहिले चाहि धामल जि ले सहि बोल्नु भो
बल्ल धमला को बुद्दी आएछ है खुसी लाग्यो
यो सुर्य थापा दुइ जिब्रे लाइ ।एक दिन जनता ले ठेगाना लगाउनै पर्छ।
Gb लाई सरकार ले नै लुकायको हो
ऋषि धमाला सर हेलो काजु सर। हजुरले जो इन्टरभ्यु आज दिनुभएको छ त्यसमा १०० मा १०० good
अब सुर्जे थापा एक्लो हुने भयो👍️
हैन आजत ऋषि धमला लाई चेताउने भयर आय छ हो हजुए ले यसरी लिनु पर्छ good अब देखि 2 मोत काम गर्नु हुदैन हस
भोलि हजुर्को मिडीया चलाई राख्न पर्छ 👍️
Jay rabi sir god bless you ❤❤
Good luck Rabi Lamichane dai Kati dukha paunu vayo hajurle may god bless you❤❤❤😢😢
रिसि जि तपाईं सत्ये को पअक्छे मा बोल्नुस हामी तपाइको पक्छेमा छु
अहिले आएर धमला ठीक लागो
यस्ले गर्दा हो रबि फसेको
Good luck
Right ho
काजु दाईले आज राम्रो कुरा गर्यो ।
सुर्य थापा ज्यु उनिलाई हैन जिबी लाई पक्राउ गरी तिमी लाई मान्दछौ
Yes pahile gb pakrer jel halnu paryo ani dosi bhetiye rabi lai halnu paryo
Risi ji sadhai yastai satya kura garnu hola
रिसि धमाला यो रबि को सपोर्ट गरेको हैना यो त रबि लाई समस्या पर्ने भो भनेर खुसी भ को हो
केपिवलिको कम्बोडियामा लगानि गरेको ३२ अरब छानबिन गर्नुपर्दैन । छानबिन नगरेर दुर्गा पर्छाईलाई जेलकोचेर समस्या समाधान हुन्छ ।
आज धमाल काे हमाल काड छ।
हगि नि सक्याे दैला देख्याेे भन्ने नेपालशी उखान छ नेपाल मा
Jay ghanti jay rabi daju
सुरेथापा साेचेर बाेल
Rabi is good men. 👌👌👌
शुर्य थापाकाे कुरा कस्ले पत्याई दिने ?
अब ईन्का राजनिती पनि सक्किने निश्चित छ ।
जेहोस कडा छ!!
रवि ले चाहिँ ठकेकाे धनराज ले चाहिँ अपचलान गरेको
क्या बात है 😂😂😂
ramro kura garokaju sirle
भोलि रबिले मेरो पनि भण्डाफोर हुन्छ भनेर धमलाको कमला हो यो
बल्ल जनता को पक्ष मा आए त धमला!
अहिले आएर ठिक बोल्यो है धमला ले
यस्का के कुरा सुन्नु र गर्नु भेलु बाजे लाईत पैसा दियर भाेट माङ्न लगाउने मान्छे अरु त के भन्नु🥃🥃
रबि दोषी भए पनी नभए पनी यो शुर्य थापाको अनुहार हेर्दै 😡😡
Good 👍 rixidhamla sir
भबिस्यको नेता हो ऋषि
एमाले भित्रकाे कालाे ढब्बा
रबिकाे समर्थकले गर्छु भनेकाे मात्र हाे तेराे बाउहरुले त टाउकाे काटेर आएका हुन् ।
देश को पापि मान्छे हो सुर्य थापा
सूर्यथापा जि प्रचलित कानून अध्यन गरेर बोल्नु भएकोछ यहाँ ले?
ऋषि धमाला सर काजु सर हजुरले आज जो इन्टरभ्यु दिनुभएको छ नि सही दिनुभएको छ के गुड के तपाईलाई धन्यवाद
ऒखल मुखे थापा चॊर
aajha chai yekdam of right point dhamala ji🇳🇵👍👍
जिबि राई सुर्य थापाको बाउ होनि तेसैले प्रकाउ गर्दैन सुगुर मुखेले
अब चै काजु सरले सहि बोले है ई सरको चैदुईवटाजिब्बो रहेछ
के बग बग गर्दै छ केपि ओलि को हनुमान 🐒🐒🐒
❤️❤️
Jai🔔🔔🔔🔔jai rabi🇳🇵🇳🇵🇳🇵🇳🇵
एमाले र काङ्ग्रेस को आची खाइ आका र खादै गरेर यो धर्ती मा बोज बनेका भेडे हरु एता हाजिर हुनु 🤘
Jay ghanti
याे जिमु आफुनै न्यायाधीश जस्तो गर्दैछ त सुँगुरमुखे!!सबै फैसला त यसैले गर्दैछ ।मतलब याे रहेछ बाकि स्किप्रिट...रविलाई सकेर फिल्म सकिने रहेछ।
एक जनालाइ सहकारी ठगको नाममा फन्फनी घुमाएर जेलमै सडाउने योजना बनाउने शेरे एण्ड खड्गे कम्पनी ले देश र जनता लुट्दा चै खै कारबाही ?? नेपालको अदालत पनि शेरे एण्ड खड्गे कम्पनिकै मातहत मा छ ।। भुत्रो ठुला कुरा गर्छौ ठगका चम्चे
Jay rabi..❤❤
जिन्दगीमा पहिलो पटक सत्य बोल्यो है ।जिबि राई त एमाले को होइन भनिस होलानी डाडु कुच्चेले।
तेरीमा दुई जिउँरे सुर्य थापा
छेपारो हो यो थापा
गुड
जि बि लाइ एमाले र काँग्रेस ले नै लुकाएको छ रबि बाहिर आए भने यो एमाले र काँग्रेस का भ्रष्ट नेता हरु सबै जेल जान्छन् यो कुरा छर्लङ्ग जनताले बुझि सकेका छन
Aja chai kura thik garayo hai well done good job
याे धमला पनि थुन्ने हाे कि ? अनि गफ मात्रै दिने गर्छ । पानी माथि अावानाे ऋषि धमला ?
Right 👍👍 jay ghanti jay Ravi 🔔🔔
Rip surya Thapa
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🏻
ॠषी धमलाले यहाँ दोहोरी भुमिका खेलेको हुन सक्छ है बिचार गर्नुस कतै अरुलाई बचाएर सुर्य थापालाई मात्र खेडो खनेर सकाउन बेर छैन। मेरो बिचारमा है
👍️👍️👍️
सुर्य थापा बाख्रीको पोइ जस्तो 😁😁😁
सुर्य थापाले एमाले सको
जय धन्टी
अहिले चाहि धामल ले सहि बोलेको छ है
सुर्य थापा जि यदि सच्चा नागरिक हो भने जिबि लाई समातेर देखाउन
यहाँ देश विकासको ,परिवर्तनको, भविष्यको ,भावी सन्ततिको लागि कसैले कहिले पनि सोच्दैनन् । केवल क्षणिक मासु भात या एक दिनको खर्चमा आफूलाई बेचिदिन्छन् । यदि रवि लामिछानेले न्याय पाएन भने यो त कन्फर्म हो कि नेपालीहरुले कुनैले जोसुकै आए पनि कसैले केही गर्न यहाँ सक्दै सक्दैन। झन् गरिब थियो, झन् झन् गरिबीमा धकेलिदै जानेछौ। म देशको लागि केही गर्छु भन्दा यसै भइहाल्ने कुरा होइन। केही समय त लागिहाल्छㅣजय घन्टी🔔🔔🔔 हामी सबैले छिटै खुसीको खबर सुन्न पाइयोस्।
दुई जिब्रे काजि
खै प्रमान रबि को बिसै को ठोस प्रमान
Good rishi ji❤
कर छली गरेर कमाएको पैसाले किनेको जग्गा दान लिन मिल्छ
भजन मन्डली भन्दै छ ।।। हनुमान तेरो मन्डली छैन र ।
Suraj tapas ko kura 100 shai chha
रबी लानीछाने प्करण रिननटैटौट्ॅ नयवयवटटलटलट😂
खुबै पहिलेत रबिकाे कुनैपनि सहकारिमा रिनलियकाे पर्मान छैन भनेकाे हैन कम्रेट सुरेथापा जिले
एमाले कांग्रेस समिकरण भ्रस्टचारि ढाकछोप गर्न बनेको सरकार हो
Surya is rip😊
यो सूर्य थापाको काम हो
🎉🔔🎉🔔🎉🔔🎉🔔🎉🔔🎉🔔🎉🔔🎉🔔🙏🏻🇳🇵
Good job risig
Kpoli. Kaki🦮🦮🦮🦮🦮🦮👎👎👈
सुर्य थापा जि ले आची खायो कहिले क बोल्छ कहिले के बोल्छ मानसिक हस्पिटल लगे हुन्छ
उथापा १२ भाइ काे ढाल हाेकि ।
सुर्य थापा , गएको चुनाव त भेल्लु बाजेलाइ किनेर जितेको थिइस । भेल्लु बाजेको पनि मृत्यु भयो अब तैले चुनाव जित्छु भन्ने सपना मात्र हो तेरो राजनिती आफ्नै अनुहार जस्तै भएर सक्कियो ।
hamro desh ma nayea chha bhane yo neta lai nai thunnu parchha
First time Rishi dhamala le sahi kura uthounu vo, dhanebad Rishi ji.
हैट कमेडी दरबार मा गएर दरो झापड रोस्ट खाएपछी बल्ल होस आएछ घिराउला नाके घमाला को