भ्रष्टाचारको सूचीमा परेको विदेशी कम्पनीलाई इम्बोस्ड नम्बरको सम्झौता | ६ महिनादेखि बन्धक नेपाली महिला

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • भ्रष्टाचारको सूचीमा परेको विदेशी कम्पनीलाई इम्बोस्ड नम्बरको सम्झौता | ६ महिनादेखि बन्धक नेपाली महिला | Sidha Kura | EP - 105
    #SidhaKura #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 585

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 роки тому +84

    रबि दाजुको 5 मिनेट चै बबाल लाग्छ मलाई 🙏 जय नेपाल 🇳🇵 मन्त्री आले ठिक हुनुहुन्थ्यो

  • @chandradhami2837
    @chandradhami2837 2 роки тому +68

    नेपालको एक मात्र लोकप्रिय कार्यक्रम सिधा कुरा (ग्यालेक्सी 4k)र मन पर्ने प्रत्रकार रवि लामिछाने ज्यू🙏♥️

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 роки тому +31

    नाम: रबि लामिछाने
    काम: सिधा कुरा
    समाचार: जस्ताको त्यस्तै तथ्य र सथ्य
    i love much rabi dai

  • @bipinbk377
    @bipinbk377 2 роки тому +6

    ताली बजाउने मात्र हैन गाला बजाउने दिन पनि आउला वा रबि दाइ🙏🙏❣️❣️

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 роки тому +50

    हेर्नै पर्ने एक मात्र कार्यक्रम सिधा कुरा
    जय नेपाल रवि दाइ🇳🇵🇳🇵

  • @bamreltechnical7389
    @bamreltechnical7389 2 роки тому +10

    रबि सरको कार्यक्रम निरन्तर नछुटाई हेर्ने को को हुनु हुन्छ् अनि रबि सर को काम समाचार बनाऊने भन्दा पनि यसलाई समाधान कसरी गर्ने भन्ने कुरामा जोड दिएर काम गर्नु हुन्छ् सलोट छ यहा को सोच अनि कार्य सैली लाई 🙋‍♂️🙏🙏🇳🇵🇳🇵❤

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +104

    रबि दाजु नमस्कार 🙏🙏🙏।।हजुर को कार्यक्रम भ्यायसम्म हेर्ने गर्छु !सारै राम्रो लाग्छ ।यसैगरी अगाडि बढ्दै जानुहोला धन्यवाद ।।।

  • @chandradhami2837
    @chandradhami2837 2 роки тому +35

    काठमाडौंमा बालेन साहलाई हामी सबैले काम गर्नमा साथ सपोर्ट गर्नुपर्छ ♥️🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +22

    सबै को लोकप्रिय कार्यक्रम हेर्न सुरु गरे
    आफुत निरन्तर नछुटाइ हेर्ने दर्सक परियो
    आउनुस सुरु गरौ 🙏🙏

  • @bishnukhanal903
    @bishnukhanal903 2 роки тому +5

    सत्य तथ्य सहितको यो कार्यक्रम साह्रै राम्रो लाग्छ ।कति बेला युटुबमा अाउछ भनेर पर्खि बस्छु म त ।त्यसैले लाईभ युटुब हेर्न पाए हुने थियो

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 роки тому +7

    यातायात बिभागमा जस्तो कामचोर कर्मचारी बिस्वमा छैना ।

  • @thakuri_boss9571
    @thakuri_boss9571 2 роки тому +36

    सत्य तथ्य समाचार सम्प्रेषणको लागि galaxy 4k, सिधा कुरा with rabi Lamichhane🙏🙏🙏 जय देश 🇳🇵🇳🇵🇳🇵

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 роки тому +36

    उत्कृष्ट कार्यक्रम रबि दाइ

  • @gannubhai6727
    @gannubhai6727 2 роки тому +23

    28 सेकेन्डमा 6 लाइक मा छु ।
    यो इन्बोस नम्बर प्लेटमा जनता लाई धेरै नठक चोर सरकार रिप

  • @deeparaee9587
    @deeparaee9587 2 роки тому +11

    यो नेता मन्त्री पनि जनताले चुनेको हुनु पर्यो नत्र यस्तै फेरबदल भैराक्छ हुने देशमा भ्रष्टाचार भन्दा अन्य केही हुदैन।

  • @dilmagar2042
    @dilmagar2042 2 роки тому +2

    सिधा कुरा with रवि लामिछाने यो कार्यक्रम 1भाग देखि नछुटाई कन अहिले सम्म कोको हुनुहुन्छ ? यो कार्यक्रम नेपालको सबै भन्दा भरपर्दो कार्यक्रम । 👃👃👃🙏🙏🙏🙏🙏🙏

  • @binodalemagara5870
    @binodalemagara5870 2 роки тому +14

    रबि सर को सुरुमा उभिएर 5 मिनेट को समयमा सबै कुरा समिटियको प्रस्तुत सारै मन छुन्छ ।।

  • @suryagurung9004
    @suryagurung9004 2 роки тому +12

    मान पर्ने कार्यक्रम हेर्नु थलियो जय रबि सर्🌹🌹🌹

  • @dipakchhetri9829
    @dipakchhetri9829 2 роки тому +19

    एकमात्र जनताको भरोसा र विस्वासीलो कार्यक्रम सिधा कुरा साथमा रबि दाइ।सलाम छ रबि दाइ जनताको मन जित्नु भएको छ।

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 роки тому +8

    Wow सुरुवातमा कडा नै आयाे रवि दाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +8

    कुबेत मा बिचल्ली परेको चेलिहरुलाइ नेपाल सरकारले चाडइ उद्दार गरियोस 🙏

  • @shubasdewali4648
    @shubasdewali4648 2 роки тому +12

    नमस्कार रबि सर । कार्यक्रम नियमित सुन्छु कार्यक्रम धेरै राम्रो र न्यायको काम गरेको छ। म 8 भयो खाडी मुलुक रहेको खाडी मुलुक र मलेसिया को नेपाली एम्बिसी हरुले कल नउठाउने र आबसेक कदम चाल्न धेरै समय लगाउने गर्छन। अब जुन देश को समस्या हो त्यो देश को एमबिसि को ब्यक्ति हरुलाइ पर्तक्ष कार्यक्रम ल्याउनु पर्छ।

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 роки тому +10

    जय देश जय रबि दाइ हजुरले बोल्नु भएको हरेक शब्द महत्त्वपूर्ण छ यस्तै खबरदारी गर्दै अगाडि बड्दै जानू होला 🙏🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @kumarbogati4516
    @kumarbogati4516 2 роки тому +1

    सुरुकै भनाई सार्है मनपर्ने यथार्थ भनाई आउँछ।👍️👍️🙏🙏♥️♥️

  • @deepaksunar7738
    @deepaksunar7738 2 роки тому +10

    यो नम्बर प्लेट कसैले पनि नलगाई सरकार लाई चुनौती दिनु पर्छ, सरकारले गर्नु पर्ने कार्य विधि नै पूरा नगरी जनता लाई जाईले लुट्ने,

  • @kedardhakal6444
    @kedardhakal6444 2 роки тому +7

    रबि सर सलोट छ हजुर को कारिक्रम धेरै राम्रो 🙏🙏

  • @jbnepal3038
    @jbnepal3038 2 роки тому +10

    नेपाल मा मन्त्री जि कर्मचारी र नेपाली धन जय होस

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +25

    सबैभन्दा अब गठबन्धन गर्न नपाउने गर्नुपर्छ नेपाल को समिधान कानुन ले गठअबन्धन सरकार एस्तै हो आलो पालो भाग पुर्याउने अनि होस कसरी बिकास दकाम गर्न दिदैन गर्न लायो भा पुग्यो भन्छ गर्न टाइम होस कसरी फेरि ।

  • @karanpun6880
    @karanpun6880 2 роки тому +7

    आब हेरौ सिधा कुरा मज्जा ले जिन्दावाद रबि दाइ।।।।

  • @amarkarki2780
    @amarkarki2780 2 роки тому +9

    पलै पिलो खार सक्ने भय हाम्रो स्वर्ग जस्तो देस्😭😭

  • @mzgyz
    @mzgyz 2 роки тому +1

    "मलाई पनि मेरो जोतिशी ले भन्नु भएको छ।" That Was 🔥🔥 ...

  • @Nepal5310
    @Nepal5310 2 роки тому +1

    सिधा कुरा जनता सङ्ग कर्यक्राम दुबै बाट हेर्दैछु

  • @sklajalukanxa9011
    @sklajalukanxa9011 2 роки тому +6

    कडा जवाफ रवि दाइ को 👍️👍️🙏🙏

  • @RameshRatan1234
    @RameshRatan1234 2 роки тому +4

    Namasti rabi sir

  • @sabinkarki8365
    @sabinkarki8365 2 роки тому +10

    waa was Ravi sir ...you are the true peoples journalist..thankyou for you show.

  • @balajisernitymaingate1485
    @balajisernitymaingate1485 2 роки тому +2

    All team lae salamm

  • @Rosha.Nsaud321
    @Rosha.Nsaud321 2 роки тому +5

    My favorites program and real hearo rabi daii

  • @babysworld3300
    @babysworld3300 2 роки тому +7

    "मसिरको chunab paxi देश काे राजनीतिले नयाँ मोड लिन्छ भनेर मलाई पनि मेरो ज्योतिषीले भनेका छन्।"-Ravi लामीछाने

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +5

    यी पुराना पुस्ताले कहिल्यै देश बनाउदैन मिलीजुली भाग बन्डा गर्दैमा ठिक हुन्छ त्यसकाणर्य अब यूबा भाई बहीनीहरू जाग्नु होश सबै जन्ता जागौं।

  • @khatriomjungomjung3461
    @khatriomjungomjung3461 2 роки тому +4

    🌹🌹जय चन्द्र सूर्य🌹🌹

  • @jangampariyar7366
    @jangampariyar7366 2 роки тому +1

    क्या मिठो सत्य वचन छ रबि सर को

  • @laxmighale1729
    @laxmighale1729 2 роки тому +6

    rabi सर हामी जन्ता ले घाम पानी भोक प्यास नभनिकन सडक मा आन्दोलन गरि बचायौ
    इनै दुखी गरिब को भगवान बनेर हजारौ दुखी लाई बचाउनु हुन्छ भनेर तेसैले इनि मिटर ब्याज बाट पीडित भयका परिवार लाई बचाउनु होस

  • @thesonofnepal
    @thesonofnepal 2 роки тому +4

    *इम्बोस्ड न. प्लेट हुनुपर्छ तर सस्तो र देवनागरीमा हुनुपर्छ ।नेपालमा नेपाली भाषा मास्नको लागि सुक्ष्म रूपमा अङ्ग्रेजी भाषालाई छिराईएको छ। यसको सबैले सडक मै गएर बिरोध गर्नुपर्छ।*

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 2 роки тому

      mcc पास गरे अब अमेरिकाकाे ईशारामा चल्नु परेन बिदा त शनिबार र आईतबार बनायाे

  • @dhanbahadurshrestha8001
    @dhanbahadurshrestha8001 2 роки тому +4

    देस मा पैसा र सत्ता ले गर्दा जनताले धेरै दुख पाकोछ सरकार वाला निकायले एक चोटि पनि ध्यान
    दिदैन जनता को लागि रबि सर

  • @bharatvk8559
    @bharatvk8559 2 роки тому +4

    यो आएमाइ भासन को लागि हो कि समस्या समाधान गर्न लाई हो रबि सर कुरा गरेको हजुर ले नै काम सुरु गर्दा राम्रो

  • @camilalll7894
    @camilalll7894 2 роки тому

    Jay shambhu 🙏🙏 Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵 Jay hosa Rabi ji R teem Lai 🙏

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 роки тому +1

    Thank you 4k team

  • @bhaktabohara8517
    @bhaktabohara8517 2 роки тому +4

    good news

  • @palpalidonsubedi2216
    @palpalidonsubedi2216 2 роки тому +1

    सहि कुरा सुरुमा भनिएको कुरा

  • @आँखिझ्याल
    @आँखिझ्याल 2 роки тому +3

    यातायात व्यवस्था विभाग जति आलोचित र अप्रभावकारी भएपनि नवराज सर चाहि मान्छे क्षमता भएकै भनौ या गफगर्न सिपालु भनौं जे होस छन।

  • @debendragc2847
    @debendragc2847 2 роки тому +1

    आम नेपाली जनता अनी हामी प्रदेशी नेपाली जनताको आशा रवि दाइ ।

  • @dhanbalayar6434
    @dhanbalayar6434 2 роки тому +4

    Namashte rabi sir

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 2 роки тому

    नमस्कार जनताका समस्या सुलझाउने वा उठान गराइ राखने रबि जि धेरै धेरै धनयबाद छ

  • @binnambantawarai7574
    @binnambantawarai7574 2 роки тому

    Rabi sirko sporting haru koko xau....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumankhadka9226
    @sumankhadka9226 2 роки тому +2

    कमिसन खान अनेक दाउ छ सरकारि कर्मचारि हरुको।।।

  • @dharambahadur7485
    @dharambahadur7485 2 роки тому +2

    अब हेर्न सुरु गरीयो सिधा कुरा जय रवि दाई जय देश जय नेपाल great work

  • @padamsigdel6844
    @padamsigdel6844 2 роки тому +1

    रबि सर र अल टिम लाई 🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @kisabganja1243
    @kisabganja1243 2 роки тому +9

    पक्कै पनि मंसिर आउदैछ।।जनाताले आफ्नो अधिकार् पक्कै सहि सदुपयोग गरौं ? रियाले,गफाडि,हत्यारा,माकुने,सर्पपालक बहिष्कार गरौ??🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitnadc7745
    @chitnadc7745 2 роки тому +1

    धेर बिग्यापन हुन थालो हौ रबि सर...!🙏🙏

  • @bichitrakc9317
    @bichitrakc9317 2 роки тому +6

    Great program 👍

  • @mayarai5719
    @mayarai5719 2 роки тому

    धेरै मन प्रछ मलाई रवि सर को काक्ररिर्म एक दम ताजा नियुज सुन देख्न पाईन्छ

  • @ramugiree798
    @ramugiree798 2 роки тому +9

    नमस्कार रबि सर्🙏🙏🙏

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 2 роки тому

    रबि दाइ हजुरलाई धेरै धेरै धन्यवाद हजुरले एक दम सहि कुरा गर्नु भो

  • @PN_EDITZ10
    @PN_EDITZ10 2 роки тому +1

    रबि दाई🙏🙏❤️ढिलै भए पनि हेरेर सुतिन्छ खाडीमुलुक देखि🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @rabitamang3570
    @rabitamang3570 2 роки тому +3

    याे पुरानाे नेताहरुलाई हटाउनु पर्छ अनि देश राम्राे हुन्छ हाेला।

  • @gokulbk241
    @gokulbk241 2 роки тому

    Jay rabi sir jay desh

  • @prakashsipali2217
    @prakashsipali2217 2 роки тому +1

    🙏🙏🙏🙏 जय रबि दाई 👍️👍️👍️👍️

  • @nirajanoli3493
    @nirajanoli3493 2 роки тому

    जय रवि सर जय नेपाल

  • @sitakarki5705
    @sitakarki5705 2 роки тому

    Jaya hos rabi sir

  • @pashanglama
    @pashanglama 2 роки тому +2

    Kya baat sir , I really like 👍 your first bold saying.

  • @sagarriddhima3198
    @sagarriddhima3198 2 роки тому +3

    रबि दाई🙏🙏♥️♥️

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 роки тому +4

    मन्त्री फेर्नुकाे मत्लब पालाे पालाे गरेर मन्त्री खाने अनि देशको ढुकुटी सक्ने खेल।ठगबन्धन जाेगाउनकाे लागि मन्त्री फेर्दैछ देश त याे पार्टी र नेताहरूले सिध्याउने भए अब यिनिहरुकाे बिकल्प जनताले खाेज्नै पर्छ😡😡😡😡

  • @narenpande2194
    @narenpande2194 2 роки тому

    Dhannebad cxa sirlai

  • @चन्दानिरौला

    नमस्कार रबि दाजु
    उत्कृष्ट कार्यक्रम सिधा कुरा

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 2 роки тому +5

    कमेन्ट सम्म पाल्नु हुने सबै लाई नमन ल अब सुरु गरियो कार्यक्रम हेर्न।

  • @indragurung1512
    @indragurung1512 2 роки тому +20

    अब आउँदो मङ्सिर को चुनावमा हलोमा स्वास्तिक छाप लगाएर, युवा नेता राजेन्द्र लिङ्देल लाई जिताएर राजा ल्याए पछि मात्र देशको भद्रगोल व्यवस्थापन सही ठाउँमा आउँछ🙏🇳🇵

  • @Ibemhal
    @Ibemhal 2 роки тому +7

    Regarding GPS (Geographical Positioning System) Mr Ghimire is 100% Correct. Our constitution protects the privacy rights of individual.

    • @mountainfrost7095
      @mountainfrost7095 2 роки тому +1

      Tei bhaera sab ko phone ma scam call haru aune raicha.

  • @milanpangani3961
    @milanpangani3961 2 роки тому

    यी सबै नेताहरु,, लाई कडा भन्दा कडा कारबाही हुनु जरुरी छ कानुनी हिसाब बाट,

  • @AndroidGameplay12
    @AndroidGameplay12 2 роки тому +1

    Facebook मा रबि दाइ मलाई उद्दार गर्नु भन्दै रायकाे देखेर याे दिदी काे भिडियाे उठाउनु भयाे कि छैन भनेर तत्काल हेर्न अाकाे उठाउनु भकाे रहिछ खुसि लाग्याे सधै भरि यसरी नै स-साना भुई मान्छे हरुकाे कुरा उठाउदै जानुहाेला सफलताकाे शुभकामना धन्यबाद 🌺🌺🌺💐💐💐💐💐💐

  • @kawarroshnan7934
    @kawarroshnan7934 2 роки тому

    रबि सर को सुरुको सब्द धेरै राम्रो लाग्यो

  • @binitakc678
    @binitakc678 2 роки тому

    Chutaunai man nalagne eutai karyekram Sidha kura 🙏🙏🙏

  • @ganeshsunar3434
    @ganeshsunar3434 2 роки тому +3

    सिधा साधा मन्छे भकोभए यो पुलिस्ले पक्राउ पुर्जी नभएपनी सिधाइ समात्नेथियो

  • @junagyawali3571
    @junagyawali3571 2 роки тому +5

    वा रवि जि अघि को पाच मिनेटको टप पोईन्ट अब मङ्सिर कहिले आउला यी गनाउने नेताको बाजा बझाउनु पर्छ युवा जागौ देस चुस्नेे जुकाबाट देस बचाउनु छ।।।

  • @santoshkc8539
    @santoshkc8539 2 роки тому +3

    Rabi dai namaskar

  • @groove-b5i
    @groove-b5i 2 роки тому +12

    यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे ज्यूमा सार्वजनिक अनुरोध
    इम्बोस्ड नम्बर राखेर पैसा नतिरे कारवाही गर्ने धम्की दिनु भएछ
    लाइसेन्स दिन चाँही पैसा तिरेर पनि पाइएन
    हैन तपाईको सक्षमता पैसा उठाउनु र धम्क्याउनुमा मात्र हो

  • @bijayakumarranabhat1561
    @bijayakumarranabhat1561 2 роки тому

    ❤❤❤❤❤. Malai pani Maro jotisay Le vanaka. xan. wow. rabi. dai. Hami Pani tahi. chahanxau jun. mangser. ma. hunx we. love. rabi. dai ♥️♥️♥️🤟

  • @gireerajupadhyayupadhyay7554
    @gireerajupadhyayupadhyay7554 2 роки тому

    Good news rabi sir

  • @sangeetmagar190
    @sangeetmagar190 2 роки тому

    कार्यक्रम को सुरुवात चाहिँ धेरै राम्रो हुन्छ। सुन्दा सुन्दै सकि हाल्दो रहेछ थाहै हुदैन। अझै सुन्न मन लागेको हुन्छ गहकिला प्रश्न अनि जिज्ञासाहरु🙏🙏

  • @ashishnepali6839
    @ashishnepali6839 2 роки тому +4

    तपाइँ हरुले अर्थतन्त्रमा बिषयमा समाचार वनाऊनु 🙏🏼🙏🏼 नेपाल 🇳🇵को 🙏🏼🙏🏼

  • @sagarpoudel5252
    @sagarpoudel5252 2 роки тому

    अती राम्रो कार्यक्रम

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 роки тому +6

    Plane थोत्रो भए यात्रु जोखिममा.....नेता थोत्रो भए देश जोखिममा भनेको यो भनाइ ठाक्कै नेपाल मा मिलेको छ।

  • @santapanthi6515
    @santapanthi6515 2 роки тому

    I'm with Rabi lamichhane Galaxy 4k

  • @Cap10-h1p
    @Cap10-h1p 2 роки тому +1

    Good lock daju rabi you have to come 🙏

  • @prakritidhami1909
    @prakritidhami1909 2 роки тому +1

    Aaha gajab badhiya atyantai dherai utkrist channel rabi sir dhannewad

  • @prembura7687
    @prembura7687 2 роки тому

    Excellent coverage Rabi and all team!

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 2 роки тому

    Starting ma news suru garna agadi saro ramailo nd hasainu hunxa ravi sir le ..

  • @sanjivgiri1390
    @sanjivgiri1390 2 роки тому +2

    You are great ravi Dai.

  • @binishagiri1275
    @binishagiri1275 2 роки тому

    Rabi dai hajurlai dherai dhaniyabath hjurlai kahilai kehi aapat naaaos pahilata hami kati ruim hajurko kam dekhera arupani hajur jastai jantako kamgarne uwa aghi badun hajurko jotisile vanejasto desle naya mod lewas

  • @sapanarai9905
    @sapanarai9905 2 роки тому

    Good morning Rabi sir yes ab jantako aakha kholna shuru bhayo ab ? ajai sutne ho bhane Educationlai jod nadiye hunxa ? Tthank you so much Rabi sir , 👍👍👍

  • @pritampokharel6792
    @pritampokharel6792 2 роки тому +6

    पुराना नेता जति सब मर्नु पर्छ बलल देश मा विकास हुन्छ।