Honey eating challenge l Famous Beekeeping

Поділитися
Вставка
  • Опубліковано 22 гру 2024
  • 🍯 Welcome to Famous Beekeeping's Honey Eating Challenge! 🐝🌟
    Get ready for a sweet adventure as we dive headfirst into the world of honey with our latest challenge! 🎉 Join us in this mouthwatering experience where we explore different types of honey and put our taste buds to the ultimate test.
    👅 From rare artisanal honey to wildflower blends, we're leaving no hive unexplored! Watch as our team takes on the Honey Eating Challenge with enthusiasm and a dash of humor. 🤣 Who will emerge as the ultimate honey connoisseur?
    🎥 Sit back, relax, and enjoy the honey-filled journey with Famous Beekeeping. Don't forget to hit that like button, subscribe for more sweet content, and ring the bell to stay updated on our bee-licious adventures! 🛎️🐝
    📌 Featured in this Video:
    Various honey varieties taste-tested
    Hilarious reactions and unexpected surprises
    Behind-the-scenes buzz from the Famous Beekeeping team
    📣 Connect with Famous Beekeeping:
    #HoneyChallenge #FamousBeekeeping #SweetAdventure #HoneyTasting #BeekeepingJourney #SubscribeNow

КОМЕНТАРІ • 5

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 місяців тому

    दुवै प्रश्न फरकफरक छ है त

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm 10 місяців тому

    हेल्लो म सर्लाही बाट

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm 10 місяців тому

    साथीहरू हास्नु तर मह ले सर्कियो भने सास रोकिन्छ है

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 місяців тому +2

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन तपाईं लाई आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 місяців тому

    मौरी गाेला समायोजन गर्दा। बिभन्न घारकाे रानी मौरीकाे बास्न (smell) फरक फरक हुन्छ सर। त्यो रानीलाई अर्को घारमा प्रत्यक्ष (direct )लगाइयो भने त्यो रानीलाई अन्य कर्मी मौरीले मार्ने गर्दछ। तर घार समायोजन गर्दा रानी मौरी पनि अलगै घारको हुन्छ कमजोर गोलालाई त्यो घारमा समायोजन गर्दा अप्रत्यक्ष रूपमा तिनीहरू (adjustment) अर्थात् मिल्छन्। पत्रिका राखेर समायोजन गर्दा तिनीहरूको सुँड एकआपसमा मिल्छ अनि समायोजन हुन्छ भन्ने गरिन्छ। तर रानीविहीन अर्थात् समायोजन गर्न लागेको मौरीलाई (direct)अर्थात् प्रत्यक्ष रूपमा रानी दिँदा मार्छ। यो दुई विषयमा वैज्ञानिक (Scientific concepts) धारणा के रहेको छ। अनि अर्को कुरा भर्खर रानीकोषबाट निक्लिएको रानीलाई अन्य घारमा लगाउँदा वा रानीविहीन भएको गोलालाई भर्खरै रानीकोषबाट निक्लिएको रानी दिँदा स्वीकार्छ भन्ने गरिन्छ। कुनै फर्मको प्राविधिकले यो तरिका लागू गरेका बताएका छन्। अनि यसमा पनि दुईटा प्रश्न उब्जिन सक्छ। एउटा कलिलो रानी र अर्को बुढो रानीमा के अन्तर छ। कलिलो रानीमा बुढो रानीको भन्दा कम वासना वा स्मेल हुन्छ। प्रश्न पढ्दा सामान्य लागे पनि यसको गहिराई गहन गहन छ। एउटै रानी स्वीकार्ने र त्यही रानी नस्वीकार्ने यसको (reason) कारण के होला। यसको भिडियो बनाउन नछुटाउनुहोला यस विषय बढी (complicated)अर्थात् चुनौतीपूर्ण रहेको छ। सामान्य रूपमा समायोजन गर्ने भन्ने मात्र गरिन्छ।तर भित्री कुरो गहिरो छ।(direct )प्रत्यक्ष रूपमा एक गोलाको मौरी र अर्को घारको रानी वा कर्मी मौरी दुश्मनी हुन्छ। समायोजन गर्दा ती फरक गोलाका रानी मौरी र कर्मी मौरीको सम्बन्ध के कारणले घनिष्ठ हुन्छ। मौरीमा जति अध्ययन गर्यो त्यति रमाइलोका विषयहरू फेला पर्ने रहेछ। तपाईँले यस विषयमा जानेको अनुभव चाँडै भिडियोमा प्रस्तुत गर्नुहोला धन्यवाद।
    नोट: यदि लेखाइमा त्रुटि भए क्षमा चाहन्छु।
    This question is soon by soon response🐝🐝🙏 this question is very very important in the beekeeping zone.