How to Catch & Install a Swarm ? l Famous beekeeping

Поділитися
Вставка
  • Опубліковано 21 гру 2024

КОМЕНТАРІ • 13

  • @shyamghimire4092
    @shyamghimire4092 7 місяців тому

    जानकारी काे लागि धन्यवाद

  • @beekeepingkashmir
    @beekeepingkashmir 10 місяців тому +1

    Good work

  • @karm__krisi
    @karm__krisi 10 місяців тому

    जानकारी राम्रो छ

  • @Village.agreculture
    @Village.agreculture 10 місяців тому

    Keep it up 🎉🎉🎉🎉🎉

  • @remkcc
    @remkcc 10 місяців тому

    Good❤

  • @adiariyasa3486
    @adiariyasa3486 10 місяців тому

    Keren👍👍👍

  • @rajendralamichhane957
    @rajendralamichhane957 10 місяців тому +1

    Jay mauri

  • @Permdhakal-w4x
    @Permdhakal-w4x 10 місяців тому

    Dali use garda ramro

  • @keshabchetry4151
    @keshabchetry4151 10 місяців тому

    . ,komjor mouri ko gharlai kasori darbilo banaune.

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 місяців тому +1

    रानी मौरी उत्पादन गर्ने कार्य तालिकाकाे बारेमा बिस्तार मा व्यख्या तथा विश्लेषण गरि प्रत्यके दिन गर्नु पर्ने निरक्षण अनि रानी मौरी निस्किए पछि गर्नुपर्ने कार्य र रानी मौरी निस्किएर पनि काम नगरेमा वा ननिस्किए मा गर्नुपर्ने कार्य तथा व्यवस्थापन काे बिषय केके हाे। रानी मौरी लामाे समयमा निस्किन्छ अनि फुल पार्न समय सम्म जोड्दा निकै समय लाग्दछ। त्याे समय सम्म रानी मौरी ले काम नगरेमा गाेलाकाे अबस्थामा के हुन्छ र त्यस पछि काे अबस्थामा मा के के गर्न सकिन्छ। त्यस बारेमा जानकारी दिनुन तपाईं ले याे भन्दा अगाडिको भिडियो मा पनि थाेरै थाेरै जानकारी दिनु भएको छ।याे बारेमा एउटा पूरा भिडियो बनाउनु न सर। कुन तरिकाले रानी मौरी उत्पादन गरि सफल तरिकाले घार गाेलालाई सन्तुलनमा ल्याउन सकिन्छ।अनि तपाईं ले लामाे समय सम्म रानी मौरी बनाउदा भएको सफलता अनि कस्ता कस्ता चुनाैती अनुभव गर्नु भयाे सर। तपाईंको अनुभव का कुराले हामी लाई पनि( motivation) मोटिभेसन गर्न हुनाले।तपाईंले यश बारेमा भिडियो बनाउनुन सर। याे बिषय मौरी पालक किशानका लागि महत्त्वपूर्ण पनि जान्नै पर्न बिषय हुदा मैले याे बिषयलाई उठान गरेकाे हुँ।अनि मैले प्रत्येक comment सबै किशानलाई समेट्ने गरि comment प्रकाश गर्ने गर्दछु।यश बारेमा पनि मौरी बिज्ञ ज्यूले comment लाई समेटि भिडियो चाडैं बनाउनु हुन्छ भन्ने अाशा गर्दछु ।धन्यवाद ।🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 місяців тому

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन तपाईं लाई आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤❤

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 10 місяців тому

    यसकाे उत्तर दिनु सर।

  • @vijaygurung8362
    @vijaygurung8362 8 місяців тому

    Raani maahuri parexa ki nai vhnera kasori thaa hunxa?