Це відео не доступне.
Перепрошуємо.

उल्टियो नेपालको राजनीति : एकाएक चतुर प्रचण्ड र रबिबीच गोप्य भेटघाट ! विश्लेषक हेमन्तले गरे भण्डाफोर

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

КОМЕНТАРІ • 145

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Місяць тому +31

    कांग्रेस र एमाले दुईटैलाई बली चढाउने यही मौका हो । प्रचण्डले यहीँ मौकामा फायर खोल्ने अाँट गर्नुपर्छ । यस्तो मौका राजनीतिमा फेरि फेरि अाउदैन ।

  • @Chandra-wo7bn
    @Chandra-wo7bn Місяць тому +17

    सही हो सर

  • @khadkabk9712
    @khadkabk9712 Місяць тому +18

    यो सबै काङ्ग्रेस र एमाले 2 पार्टीका भ्रष्टहरुलाइ बचाउने खेल हो। जनता प्रष्ट भैसकेका छन।

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Місяць тому +2

    भ्रष्टाचार तस्कर भूमाफिया ले तिन करोड नेपालीको भाग्य लुटी सक्यौं सत्ता परिवर्तन गरेर छोप छाप चोखिन खोज्दै छन् सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग हेरौ अति गर्‍यो हद नायो धन्यवाद

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr Місяць тому +17

    एमाले समर्थन फिर्ता लिएर भयानक गल्ती गरेकै हो😮😮😮😮😮

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Місяць тому +15

    एमालेका उखानेले सरकार छोड्डेकै ठिक भयो उखाने र प्रचण्डमिलेर रबिलाई भ्रष्टाचारको फायलखोल्न रोकेको थियो अब भ्रष्टाचारको फायलखोल्न रबिलाई फुक्वा भयो उखाने सरकारमा भएको भए रबि गृहमन्त्रीले भ्रष्टाचारको फायल सक्दैन्थे होला अब प्रचण्डलेनै भ्रष्टाचारको फायल खोल्न अनुमती दिसक्के

  • @user-xu8dr4xk3s
    @user-xu8dr4xk3s Місяць тому

    सहि कुरा गर्नु भयो सर

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 Місяць тому +9

    रबिलामिछाने परिपक्वता रहेछन्न भनिन्छ सङत गुणाको फल good rabi jiy

  • @SChettri-r3q
    @SChettri-r3q Місяць тому +3

    Right

  • @SusilsinghThakuri
    @SusilsinghThakuri Місяць тому +3

    Parchand le je garxa ramro garnu parxa Nepali jantako hitma

  • @rsmukbang_
    @rsmukbang_ Місяць тому

    Sahi kura garnu bhayo hajurle sir

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt Місяць тому +5

    हेमन्त कुनै दिन पर्चन्ड यो देस को समस्या हो भन्थे आज पर्चन्ड सहि भन्छन होइन कति रङ फेर्छौ छेपारो फेल हुन्छ यस्ता बिग्य को अगाडि

  • @user-xu4pn9iu
    @user-xu4pn9iu Місяць тому

    राम्रोको लागि ठोक प्रचण्ड ठोक.. 👍🙏

  • @balrajpradhan9881
    @balrajpradhan9881 Місяць тому

    GOOD NEWS BROTHER..🎉🎉

  • @AbKarki-if7wr
    @AbKarki-if7wr Місяць тому +11

    माखाे मरेन सेढाई सर तपाईकाे बिश्लेसन एउटा दलकाे मात्र बखान नगर्नुस देश डुब्न लागि सक्याे

    • @RaiRai-gl6er
      @RaiRai-gl6er Місяць тому

      Western hawale xudaixa. Tar yasma Thula aparadhi Neta ko hisaba kitap garxan

  • @jangarai2582
    @jangarai2582 Місяць тому +1

    हेमन्त सर,यो पश्चिमा को खेल हो, कसरी हुन्छ, नेपाल खाने

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 Місяць тому +4

    kp लाई धोका हुन्छ जस्तो लाग्छ है

  • @tektamang1817
    @tektamang1817 Місяць тому +1

    ❤❤❤❤❤❤❤UA1sss100

  • @katakrai4344
    @katakrai4344 Місяць тому

    हेमन्त सर फाईल खाेल्नैलागे मात्र भन्नु हुन्छ कसकस्काे फाईल खाेल्न लागेकाे हाे रवि सर ले समय छैन छिटाे फाईल खाेलेर जेल हाल्न लगाई साचाे राजाकाे हातमा सम्पुनु सल्लाहा दिनुस हाेईनभने यी भ्रष्टाचारीहरुले देश बेचेर खान्छन् छिटाे गर्नुहाेस

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Місяць тому +7

    प्रचण्ड ले राजा र सेना सग सहकार्य गरेर राजालाइ रास्ट्रपतिकाे ठाउमा राखेर आफु कार्यकारि बनेर सबै राजनिति दललाइ ब्यान्ड गरेर नेतालाइ जेल हालि 10 बर्स देस चलाउ जनताले जय जयकार गर्नेछन

    • @guiltytemple5937
      @guiltytemple5937 Місяць тому

      Raja kaele rastrapati maa girrchhan holaa ta thiss kura nagaram na😂😂😂

  • @seawilung400
    @seawilung400 Місяць тому +1

    भुटानी बारे अमेरिका लाने भन्दै गर्दा त्यो समयमा अर्जिन भुटानी कम जान्छ बाकी नेपालको मानिस नकली भुटानी भएर अमेरिका जानेछ ठूलो पैसाको चल खेल हुन्छ भनेको थिए त्यस्तै भयो ।

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj Місяць тому

    Good luck rabi sir Jay ghanti all RSP tim 🔔🙏🇳🇵🔔

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Місяць тому +2

    सेडाई सर यस्तो एकपक्षीय बहस अलि ठिक भएन कि यथार्थ पश्चिमा खेल जुन सरकार बने पनि कांग्रेस सरकारमा हुनु पर्छ , यो अमेरिकी आव्हान हो ! रवि माथिको 4 न .आक्रमण अमेरिकी योजना नै हो !

  • @gopalAdhikari-mx3lh
    @gopalAdhikari-mx3lh 12 днів тому

    यी पनि गफाडी नै हुन यिनले गरेका धरै कुरा उल्टा रअनआबश्क बाेल्दै आयकाे पाईन्छ ।

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Місяць тому

    ७ दिन भित्र के काँग्रेस हानलान के एमाले हानलान यी डरपोख हरुले माखा मार्दैनन् हेमन्त सर ,,हामीलाई लाग्थ्यो प्रधानमन्त्री र गृहमन्त्रीले ईतिहास रचछन होला तर बोलेर मुख दुखाउनु र लेखेर हात दुखाउनुमै सिमित रहयो_✍️

  • @user-ow4ws4xu5d
    @user-ow4ws4xu5d Місяць тому

    म सबै रवि लामिछानेको समर्थक हरु लाई अनुरोध गर्न चाहन्छु कि लगातार सपोर्ट गरिरहनु उनी माथि संका नगरौं किन भने रविले आफ्नो तर्फ बाट हरसम्भव राम्रो गर्ने कोशिश गरिरहेका छन् so keep supporting

  • @baburamNepali-ow1ec
    @baburamNepali-ow1ec Місяць тому +1

    Good luck 🔔🔔🔔🔔🔔

  • @KhadgaBhattarai
    @KhadgaBhattarai Місяць тому

    हेमन्त सर !
    अहिलेकाे खेल कुन् शक्ति राष्ट्रकाे आडमा गरिएकाे हाे,त्याे केहिदिनमा अबश्य खुल्ला नै, यहि बिच माअेाबादी ,काँग्रेस र एमालेका केही शीर्ष नेताहरु यतिखेर दिल्ली दरबारतिर छन् भन्ने समाचारहरु आएका कुरा पनि तपाईँकाे याे बिश्लेषणमा खुलाउँन नबिर्सनु हाेला है ।

  • @tankshahi5062
    @tankshahi5062 Місяць тому

    ऐथाअर्थ कुरा गर्देन कि जता हावा लाग्यो उतै तिर धैरै वाकालेको देखदा लाज लागेर आऊछ....

  • @harikhadka4257
    @harikhadka4257 Місяць тому +5

    टोपी त हो ,,,,

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Місяць тому +3

    भुटानी सरणार्थी ,र टिकापुर भाउजू ,बचाउ गिरि बन्दु केपि बचाउमा यने।सरकार ढालेकाे हाे अब याे ब्यवस्थाहा नेताहरूको कमाइ खाने भाडाे भयाे हजारौं राजा पाल्नु भन्दा एउटा राजा ठिक अब जनता सडकमा अाउनु पछ यसमा मन्त्री र।गृहमन्त्रीले साथ दिनु पछ

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 Місяць тому

      यस्ता ठगहरूलाई भोत दियतयका हरूले पश्चाताप त गर्दैन गर्दैन,,,झोले त उफ्रिने नै भयो।

  • @angprasadtamang5239
    @angprasadtamang5239 Місяць тому

    अब धोका दिएर चेत खुलेको छ न काङ्ग्रेस माओवादी सँग मिल्छ न एमाले

  • @tikaramrc674
    @tikaramrc674 Місяць тому

    सहि कुरो ,सहकारी छानबिन समिती बन्न हुने तर भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति किन बन्न नहुने ? बन्नु पर्छ र सबै प्रकृतिका भ्रष्टाचार छानबिन हुनुपर्छ।🎉

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 Місяць тому +1

    उत्तम बिश्लेशन

  • @MASTER_XNensan
    @MASTER_XNensan Місяць тому

    Jeray KHORSANI THANKS

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Місяць тому +1

    हेमन्त सर को विश्लेषण सहि लाग्यो तर ठूला माछा भुटानी काण्डका भाउजु हरुलाई कार्रवाई होला जस्तो लागेन किनकि सेढाई सर को बोली मा पहिला जस्तो जोस लागेन

  • @haribhattarai8063
    @haribhattarai8063 Місяць тому

    हेमन्तज्यू , प्रचंडले नै संविधान सुधार्छु, दलहरूले
    बुंदा हाजिर गर भने भैगो नि !
    विधान संशोधनको हल्ला
    छल मात्र हो कि ! पहिले
    मिडियामा वा सामाजिक
    संन्जालमा आओस् कि ।
    केही त हुनैपर्छ !
    यो पटक प्रचंड झ-यो भने
    फेरि उठ्न सक्तैन !
    कुरा मजाको छ है हेमुजी !

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 Місяць тому +3

    💯🙏🙏

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c Місяць тому +1

    Waou good prachanda

  • @jhabindrabhandari3139
    @jhabindrabhandari3139 Місяць тому

    यि सेडाइ पढेका मान्छे हुनकि के हो अजै एक महिना बांकि छ त्यति सम्म प्रचन्ड लाइ बोक्नुपर्छ भन्छन त रबिले किन ? ओइहात बिस्लेसन

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Місяць тому

    सहि कुरा होला यो अमेरिका तेहि चाहनछ तेसै माँ गए सी दुईटा हुदार हर

  • @TheMiddleMan01
    @TheMiddleMan01 Місяць тому

    100% right sir

  • @jangarai2582
    @jangarai2582 Місяць тому

    हेमन्त सर,अनि शेर बा• देऊवा राले, प• मन्त्री भयो भने, के खोजिस कानो आँखो भनेझैँ, चोर लाई चौतारो,अमेरिका त भोली लामे ताँत लागेर आऊछ,

  • @tankshahi5062
    @tankshahi5062 Місяць тому

    मलाईत हावा लागछ ,हेम्नत सेडाई,,

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 Місяць тому

    सेढाइ इज पार्शियल

  • @kanchhachothen
    @kanchhachothen Місяць тому

    प्रचण्ड घाइते बाघ हो सेरे र ओली लै पनि नाछोड्नुस।

  • @RajGurung-oi3db
    @RajGurung-oi3db Місяць тому +1

    Um sai kura garnu vo hjurle ❤jindabad mr rabiko agadi hijoko chorpati jhar pat who 😂rabi nepal ko mahan neta who jay ghanti kila nepal 84❤

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 Місяць тому

    प्रचण्ड एक पटक किम्जोङ्ग बन्न जरुरी देखिन्छ ! अनि मात्र नेपाल नेपाल जस्तो बन्छ !

  • @SudeeprajthalaYT
    @SudeeprajthalaYT Місяць тому

    रास्वपा को प्रबक्ता पो रैछ यिनि त 😳 १०० दिन को काम भन्दिन परो प्रबक्ता जि , अरु सब कुरा हावा हो 😂😂😂😂

  • @user-fg7hj7yy2r
    @user-fg7hj7yy2r Місяць тому +8

    रबिको झोले रबि र प्रचण्ड को बखान गरेर थाकदैन

    • @user-bn1gb5hg2t
      @user-bn1gb5hg2t Місяць тому

      Ani, Sir feri kasko jhole khate purano party Desh Lutera Neta huru Ko?

  • @user-iy9ge7hw9z
    @user-iy9ge7hw9z Місяць тому +1

    Prachanda vaneko bagha ho tara garnu paryo

  • @user-vm2qp3ov7k
    @user-vm2qp3ov7k Місяць тому +1

    Gd pnt daju 🙏

  • @punam.rana344
    @punam.rana344 Місяць тому

    यो मान्छे अाज भोलि ठिक लाग्न छोडेयो रबिकै ज्ञान गुन मात्रै गाउछ गधालाई पनि घोडाै हो भन्ने खालको तरक गरछ हैट

  • @sagarmagar5661
    @sagarmagar5661 Місяць тому

    yo Everest presenter ko ho kura ani awaj pani dami x face dekhaunu paryo

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x Місяць тому

    ओए सेढाइ भाइ ओलि भोलि पिएम हुँदैछ है धेरै बिचारेर बिचार सम्प्रेषण गरेस रबिको भन्दा चौगुना ठुला पाटी हुन एमाले र कांग्रेस सरकार अल्पमत भैसकेपछी रबिले इमान्दारसाथ सरकार छोडिदिया भए??

  • @sherbahadur-qc5wg
    @sherbahadur-qc5wg Місяць тому

    👍

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr Місяць тому

    देश को सबै भन्दा ठूलो नेता को बुढी हुं भन्ने देश कै खलनायकी आरजु राणा शेरबहादुर देउबा गगने थापा बिश्वो प्रकाश शर्मा खड्के ओली हरू को फाइल खोलेर छिटो भन्दा छिटो इनिहरू लाई जेल कोच्नुपर्छ पर्चन्ड तथा रबि सरकार.... देश र जनता ले तपाईँ हरू को पुजा गर्ने छन्

  • @phadindrathapa5981
    @phadindrathapa5981 Місяць тому

    यो नम्बरी चाकडवाज रछ। रबिको चाकरी गर्न थालेछ मोरो

  • @rolakthapa3405
    @rolakthapa3405 Місяць тому

    यि फ्याउरा क्या भन्छन? कुन क्याछ इथिकस,मावबादि र नाशापा -नागरिकता,शहकारी,पासपोर्ट पार्टी रयलपयल चाटचुट बनाएर निस्कन खोजौ को हुन।
    नाशपा उर्फ रास्वपा को राजिनामा कुरा जनता मुर्ख बनाउने भ्रष्टाचार गर्न कुरा मात्र हो।

  • @chandankhawas4464
    @chandankhawas4464 Місяць тому

    केही कठीत झोर्ले हरु छ जसले teachers ले राजनीति गर्नु हुन्न भन्न्दा टाउको कन्याउदै बसेको छ ।

  • @krishnabohora132
    @krishnabohora132 Місяць тому

    सब भन्दा पहिला ए मा ले पहिला कम्निस्ट हुना परो नि

  • @ratnanepal9305
    @ratnanepal9305 Місяць тому

    बल्ल राजनीति खेलशुरु भयो,अब पुष्प कमल दाहालले धाडमा टेकेर टाउकामा हिर्काउन बेरछैन।😂😂

  • @tankshahi5062
    @tankshahi5062 Місяць тому

    तपाको प्ररण्डे र रवि लाई आसढको भेलमा आमफालदा नेपालि जनताले छिटै न्यपाऊछन

    • @user-bn1gb5hg2t
      @user-bn1gb5hg2t Місяць тому

      A,hora ani Desh Lai Lutera yo halatt banauni Lai Jay... Jay Gardai hidni hoina.timro buddie

  • @chamlingraaz1912
    @chamlingraaz1912 Місяць тому

    Kp ko gula jindabad

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 Місяць тому +4

    हेमन्त विश्लेषक नै होइन। no not again भन्ने रवि प्रचण्डको पुच्छर समातेर हिडेको देख्दा लाज लाग्दैन हेमन्त जी?

    • @devigiri5466
      @devigiri5466 Місяць тому

      Rasopa sano dal ho auta na autako paxilager bhrascharilai ninitanna garnu parena ta

  • @subarnathapa4311
    @subarnathapa4311 Місяць тому +1

    Raja r nepali senasaga miler saata kabja garema deshle santi paune x yo kuralai sath dinu parx

  • @bodharajsigdel2607
    @bodharajsigdel2607 Місяць тому +1

    गतिलै हुनुहुन्थ्यो के भयो

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Місяць тому

    जेपाली काङग्रेस सँग सरकारमा बस्न हुदैन यो जनतालाई मन पर्दैन , रास्वपा बाहिरिनु उचित होला है ।

  • @user-os2wk5rm6m
    @user-os2wk5rm6m Місяць тому

    हावा बिस्लेषक नेपालीको

  • @pradeepbhandari7089
    @pradeepbhandari7089 Місяць тому

    गफ अलि हावा लाग्यो ।

  • @nareshkharbuja3025
    @nareshkharbuja3025 Місяць тому

    We need action not guff

  • @chetpaudel8212
    @chetpaudel8212 Місяць тому

    हेर बौलाहा सेढाई असार को 28 गते नेपाल को प्रधानमन्त्री केपि ओली हुन्छ अनि त मोर

  • @aamabhagirathi3125
    @aamabhagirathi3125 Місяць тому

    तिमी पनि निरलज्ज नै रहेछौ। आधारहीन बिश्लेषण गरेर जीवनको अमूल्य समय खेर फालिराछौ। काम गरेर खाए हुँदैन बरू?

  • @kumarrai1331
    @kumarrai1331 Місяць тому

    हाहाहाहाहाहा याे गफडिकाे कुरा सुनेर धतुराेले मातेका बटुवा जस्ताे ।

  • @tankagauchan7809
    @tankagauchan7809 Місяць тому

    Army chief, Rabi, IGP, Prachanda ra Raja ek bhayera satta kabja garnu.
    Prachanda- 10 years- PM
    IGP- 10 years extended.
    Rabi- 10 years HM
    Army chief- 10 years Rastapati

  • @tuklalkharel6529
    @tuklalkharel6529 Місяць тому

    सहकारी ठग जेल जाने छ

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z Місяць тому

    ब्यकारको बिस्लेशन् नगरे हुन्छ प्रचण्डले कति पैसा दियो ?

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 Місяць тому

    right

  • @ramissinchuri1592
    @ramissinchuri1592 Місяць тому +1

    Khulkyo

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Місяць тому

    ए माले ंभने को एन जि ओ कै पार्टी हो भनछन त यो मिलती पनि पशचिमा ले भनने ले अमेरिका र रअ ले बनाई दिए को भनने हल्ला छ त

  • @tankagauchan7809
    @tankagauchan7809 Місяць тому

    Nepal army ra Raja sanga Rabi ra Prachanda milera oli ra Deauba lai immediately jail kochnu parcha. Prachanda 10 years PM ra Rabi 10 years HM ani army chief 10 years Rastapati. IGP 10 years IGP.

  • @rameshthing6851
    @rameshthing6851 Місяць тому

    👍👍👍💐💐💐🥂🥂🍾🥂🍾🥂🍻🍻🍻

  • @Dipak509
    @Dipak509 Місяць тому

    1 mahina bhitra shere ra kp lai jail chalan garena bhane,Prachande ra Rabi finish hunxa.Situation for do or die.

  • @puskarshah2689
    @puskarshah2689 Місяць тому

    Hanna parxa

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Місяць тому

    Prachanda Jyu , Binrm Naskar , Bhraschari Haruko Phail Kholi , Sata Raja Lai Bujhai Dinu Hos, Tapai Ko Thulo Bhalai Hunx

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Місяць тому

    ke gardain prachand aafu r rabi lail hun bat bachadainn dil gardai pm oli nai

  • @duhkiram
    @duhkiram Місяць тому

    Kp Ra sher bhadur ko parti bhrashtachari party Giri Bandhu party ho

  • @kamalaacharya1418
    @kamalaacharya1418 Місяць тому

    Raswapa ko kam chhaina

  • @sureshrai687
    @sureshrai687 Місяць тому

    Prachandra ko jhoje ho yo Pani deslai kangal banaidskyo

  • @bhagatsingh7274
    @bhagatsingh7274 Місяць тому

    Parchand.g.hjurko.time.nasakidai.sere.r.oli.lai.khorma.jaaknu

  • @SovitRai-tu4cy
    @SovitRai-tu4cy Місяць тому

    यो विश्लेषक होकी रवि को झोले हौ

  • @krishnarthapa7231
    @krishnarthapa7231 Місяць тому

    तेरो जीवन झोले भएरै जाने भो

  • @user-ry7eg8hr1p
    @user-ry7eg8hr1p Місяць тому

    युट्युबे बिष्लेशक सबै पागल भएछन् के हो अन्ट सन्ट बोल्छन यार ।

  • @RaiRai-gl6er
    @RaiRai-gl6er Місяць тому

    Kin bhrastachari Ra aparadhilai unamukti dinuparthyo?

  • @NaveenPaudel
    @NaveenPaudel Місяць тому

    Bisleshan garnu honest garnu ..Rabi Sahakari thagg hoki Nai..77 lakh to ghadi launi,Sojha jhanta junn katti pahiro maa puriye,tatt samma diyena..Cetamol khana napayera marechann,yi garib,jyami,kulli,byapari ko paisa le car chadne,ramro carpet chaine..K janta lyy k vayo vanera sochecha..Afno kurchi kasari bachaune vanne matra cha

  • @chitrasenkhatiwada1339
    @chitrasenkhatiwada1339 Місяць тому

    Yo hawa bislesak rabi ko jhole bislesak

  • @kambangdambar7182
    @kambangdambar7182 Місяць тому

    Jpt yo hawa boldo rahecha

  • @helpfornepalimegh8926
    @helpfornepalimegh8926 Місяць тому

    Kan garera dekhau

  • @suryakhadka8027
    @suryakhadka8027 Місяць тому

    Kangresh le surumani bishwashko mat diyako ho....abapani didaina bhanne nahola

  • @sukmanpradhan2003
    @sukmanpradhan2003 Місяць тому

    Yo suddo pani rabi ko hanuman nai ho vane ya bata tha huncha. Rabi sahakari lay k garo testo kam ??