माईतीघर र बानेश्वरमा कुलमानका लागि भन्दै उत्रिए युवा, केपी बा की नातीति हुँ भन्दै युवतीको दमदार भाषण

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #maitighar #maitigharandolan #baneshwar #baneshwarandolan #kulman
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 352

  • @premdatta2154
    @premdatta2154 25 днів тому +49

    100% सहि अब जनता जाग्नु जरुरी छ । देशको ब्यवस्था अवस्था बदल्न आन्दोलन गर्नै पर्छ ।

    • @janakshrestha5930
      @janakshrestha5930 24 дні тому +3

      बिना एजेन्डाको आन्दोलनले बंगलादेश हुने हो शान्ति होइन

    • @RamjiKandel
      @RamjiKandel 24 дні тому

      No
      M
      Ok​@@janakshrestha5930

    • @yagyapratapoli8621
      @yagyapratapoli8621 24 дні тому +1

      77.jilla.utheca.xainan.u the.ce.hola

    • @Duosrgamer3244
      @Duosrgamer3244 24 дні тому

      9uy 7:55 ❤😊​@@janakshrestha5930

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 22 дні тому

      मंगोल मुलबासी ले MCC र हिन्दू राष्ट्र लाई बंगलादेशको मुलबासी ले हिन्दु लाई लखाटेको जस्तो लखट्टनु नपरुस ।

  • @birbahadurbudhathoki4463
    @birbahadurbudhathoki4463 25 днів тому +68

    बा भन्नू गलत चोर भ्रष्टाचारको नामले सम्बोधन गरियोस्

    • @Raider_MGR_725
      @Raider_MGR_725 25 днів тому +4

      Sahi ho😂 ba hoina gu kha vanu parxa yo chor neta haru lie 😂😂😂

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 24 дні тому +1

      नानीले बा काे भ्रष्ट सरकारकाे चरीत्र सुधार गर्न सचेतना फैलाएकाेमा धन्यवाद्।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 25 днів тому +27

    जय निकोलस जय सोम सर्मा अन्य अरुपनी सबैमा. सलाम छ

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 25 днів тому +20

    अनि डा निकोलस , सम्पुर्ण पेशा कर्मि पनि निकलोस् ... आह्वान गर्नुस् 🙏🇳🇵 ॐॐॐॐॐ अनि राजा बादी भनाउँदा हरु काहाँ हराए

  • @janardanwasti2033
    @janardanwasti2033 25 днів тому +15

    आन्दोलन सफलताको शुभकामना

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 25 днів тому +11

    देशभक्त महान युवा शक्ति र राष्ट्रिय झण्डालाई सम्मान सहित
    भ्रष्ट विरुद्धको आन्दोलन हार्दिक
    मंगलमय शुभकामनाछ 🎉🎉🎉

  • @rambahadurpulamimagar2245
    @rambahadurpulamimagar2245 25 днів тому +21

    यो आन्दोलन सफल हुन्छ हुन्छ । युवा ले देश चलाउछ भ्रष्टहरुलाइ लेखट्न ढिलो भै सक्यो । लखेटनै पर्छ । पेन्सन र भत्ता हैन यिभ्रष्टलाई लात्त दिनु पर्छ र भिउ टावरमा झुण्ड्याउनु पर्छ । बढौ बढौ यो आन्दोलन सफल हुन्छ ।

  • @user-nq4dl9rn2b
    @user-nq4dl9rn2b 25 днів тому +11

    हो यस्तै हिम्मतका साथ अघि बढौं सबै जना।
    जय नेपाल।

  • @user-st6ig9tg7f
    @user-st6ig9tg7f 25 днів тому +5

    Salam xa sabai snepali Lai❤❤

  • @naradharggh2074
    @naradharggh2074 25 днів тому +6

    हामीलाई राष्ट्रमा तत्काल नयाँ परिवर्तन चाहिन्छ। त्यसैले जनता जसरी पनि प्रहरी ब्यारिकेड पार गरेर संसद भवन भित्र पस्नुपर्छ ।

  • @nikitathapa8684
    @nikitathapa8684 22 дні тому

    यो जन आन्दोलन लाई नेपाल को अन्य सबै सयन्त्र हरु ले पनि साथ दिउ ! बिद्रोह को लागि समय भयो अब अझ ढिला न गरोउ !! 🇳🇵🇳🇵

  • @razzpahadi4682
    @razzpahadi4682 25 днів тому +20

    भ्रष्टहरुलाई भगाऔं,, देश जोगाऔं,, अब देशैभरिका जनताहरूले बालेन ज्यूलाई देश जिम्मा लगाउने अन्तिम आन्दोलन गर्न एकदम जरुरी छ,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 25 днів тому +12

    सहि बैनि

  • @naumayapun4352
    @naumayapun4352 24 дні тому

    शहि कुरा चाेर देश छाेर लखेटेर पठाउ घुस्याहा हरुलाइ👍️

  • @Nepali_Boyy
    @Nepali_Boyy 10 днів тому

    जनता जक्नै पर्छ देशलाई खाेक्राे बनैसख्यााे💪💪

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r 25 днів тому +3

    युवा आन्दोलन जय होस

  • @Desretff444
    @Desretff444 24 дні тому

    देशमा नयाँ शासन व्यवस्थाकाे अत्यान्तै खाचाे छ।

  • @user-id4on6ky2g
    @user-id4on6ky2g 25 днів тому +14

    केपि बा को काल नजिक नजिक छ अब बिचरा अजै 5 पटक प्रधानमन्त्री बन्ने सोच मा थियो अजै जग्गा बेच्न बाकी थियो

  • @chetbahadurbudha8337
    @chetbahadurbudha8337 25 днів тому +2

    भुसाल सरले सही कुरा गर्न भएको छ

  • @SumitaSunar-d4u
    @SumitaSunar-d4u 23 дні тому

    Very good salam xa hajur lai ❤ bilkul sty kura garnu vo love you more❤

  • @laligurashtravel
    @laligurashtravel 23 дні тому

    जय जय नेपाल 🎉🎉🎉 शान्ति रहोस् हाम्रो देश नेपाल 🎉🎉🎉🎉

  • @gyanushrestha412
    @gyanushrestha412 22 дні тому

    याे आन्दोलन सफल रहोस

  • @shivaniroula8770
    @shivaniroula8770 25 днів тому +2

    नेपाल र नेपालीको लागि घातक नबनोस आन्दोलन ।

  • @sitathapa33
    @sitathapa33 24 дні тому

    जय होस् युवाहरूलाई आगो को झिल्का लाई सानु न सम्झिनु होस

  • @user-eh8mu8lb1s
    @user-eh8mu8lb1s 24 дні тому +1

    यिनी नेताहरूको मन छैन यिनीहरू भनेको भ्रष्टाचार चोरहरू हो। अब यिनीहरूलाई लखट्ने होइन सिधा माथि पठाउने अनि मात्र सुख पाइन्छ नेपाल जय नेपाल

  • @user-gi5re1zt6o
    @user-gi5re1zt6o 24 дні тому

    आन्दोलन वाटै नेता लखटिन्छ जय निकलोस

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 24 дні тому

    निकाेलस् शर्मा देशभक्त र जनप्रिय रहेछन्।जनताहरुकाे वेदना पाेखेका छन्।धन्यवाद् छ,बाबू।दलहरुकाे वांदा सरह ज्यूपालेर वस्ने दुइखुट्टे जनावर पशु सरह छन्।

  • @atmaramram9921
    @atmaramram9921 16 днів тому

    यूबा शक्ति जिंदा बाद ।
    देशका प्रहरीले देशको हितमा काम गर्न राम्रो होला । भरस्ट्राचारीको हितमा होइन ।

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 24 дні тому

    यो आन्दोलन सफल हुन्छ हुन्छ । युवा ले देश चलाउछ भ्रष्टहरुलाइ लखेटनै पर्छ ।

  • @anamolkhatiwada2783
    @anamolkhatiwada2783 25 днів тому +1

    सबै हिर‍ो बन्ने दाउमा । you tubeबे क‍ो कमाल

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 24 дні тому

    काठमान्डौले ,बालुवाटार, बुढानिलकन्ठ घेर्ने,ललितपुर र भक्तपुरको टोलिले सिहंदरबार, र बालकोट घेर्ने हो भने भ्रष्टहरू लखटिने छन र युवाहरूले देश चलाउने छन् छिटो भन्दा छिटो भ्रष्ट्रहरूलाई लखेटौ,हिन्दु राज्य कायम गरौ राजा ल्याउ देश बचाउ ,जय देश जय नरेश जय श्रीपशुपतिनाथ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NG-hr9gy
    @NG-hr9gy 24 дні тому

    💯👍👍👍सही हों एस्तो बेला मा टाढा बसेर टुलु टुलु अपाङ्गो जस्तो भएर हेर्न बाध्य म 😔😔भ्रस्टचारी लाई लखेट्नु जरुरी छ सम्मान हजर हरु लाई 🙏🇳🇵

  • @ghisinglamalama307
    @ghisinglamalama307 24 дні тому

    जयहोस

  • @Desretff444
    @Desretff444 24 дні тому

    धन्यबाद निकलेश सर हजुरलाई

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 24 дні тому

    👏💖💥🇳🇵🇳🇵🇳🇵Jay🇳🇵🇳🇵🇳🇵 Nepal🇳🇵🇳🇵🇳🇵 💥💖👏

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 24 дні тому

    संपुर्ण शिक्षित देशप्रेमी सचेत निश्वार्थि नेपालि युवा हरु लाई भगवान श्री मन्ननारायण को कृपा दृष्टि सदैब बनि रहोस, भगवान ले शाहस र हिम्मत दिउन्। यि बुढा भ्रष्टाचारि अपराधी नालायक नेताहरु लाई सखाप पारेर नयाँ युवाहरू को आगमन हुनु अनिवार्य भई सक्यो। त्यसैले जय युवा शक्ति जय स्वाभिमान नेपाल निकोलस भुसाल भाई लाई संपुर्ण युवाहरु ले साथ सपोर्ट दिएर भ्रष्टाचारविरुद्ध को आन्दोलनमा सहभागी भई आन्दोलन सफल बनाऔं।

  • @ParkashBhandari-u7o
    @ParkashBhandari-u7o 23 дні тому

    🇳🇵🙏🇳🇵सलाम छ चेली 🇳🇵🙏🇳🇵

  • @user-vu4nu2uw6v
    @user-vu4nu2uw6v 25 днів тому +1

    तपाईंले सबै रोडमा उतारेर हुने हो देश विकास

  • @user-pc9kc4bs4v
    @user-pc9kc4bs4v 25 днів тому +1

    जुन अ।एपनि हुनि तेहि हुने हाे साथि हाे

  • @govindalimbu792
    @govindalimbu792 24 дні тому

    Asia ko top nmbr one vrstachrii kp oli

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u 25 днів тому +1

    Aba budo ba le pinda khanxa ani hameo desh BALEN SIR le chalaaunuhunxa. Jaya BALEN ❤❤❤❤❤

  • @pardeepsingh6666
    @pardeepsingh6666 22 дні тому

    Very good job of KTM public 🇳🇵🙏🥀👏🌷

  • @khadkabk9712
    @khadkabk9712 24 дні тому

    किड्नी दिनि बैनी पनि आन्दोलनमा आउनु पर्यो। मेरो किड्नीको दुरुपयोग भयो भनेरा मुद्दा हाल्नुपर्छ।

  • @birbdrmagar9493
    @birbdrmagar9493 23 дні тому

    जय दुर्गा दाई

  • @ramkomar1630
    @ramkomar1630 25 днів тому +3

    यो पार्टीको झोले होईन।देश भक्त जनता हुन।खाल गर्नु Oli सरकार ।यिनिहरुको माग जनताको माग हो।

  • @rameshnpl851
    @rameshnpl851 25 днів тому +3

    नेपाल प्रहरी ले बाटो छोडनु परो अनि सब ठिक हुन्छ छिर्न दिनु परो सांसद भबन भित्र

  • @rajbaniya7420
    @rajbaniya7420 24 дні тому

    we support u

  • @KiranRai-cd4gq
    @KiranRai-cd4gq 22 дні тому

    अभ जागौ ❤❤❤❤

  • @tekbahadur7056
    @tekbahadur7056 24 дні тому

    Right sir thank

  • @TikaDewan-k7l
    @TikaDewan-k7l 25 днів тому +2

    सेना देशको सिमा सुरक्क्षामा खटिनुपर्छ । पुलिसले भ्रष्टाचारीलाई अनि गल्त काम गर्नेलाई समात्नु पर्छ ।

  • @dewansingmaden5040
    @dewansingmaden5040 24 дні тому

    साथ छ युवाको

  • @kimbahadur1708
    @kimbahadur1708 23 дні тому

    गुड

  • @rajutamang1410
    @rajutamang1410 24 дні тому

    Dr निकोलस भुसाल को भासनमा दम छ Good

  • @tekbahadur7056
    @tekbahadur7056 24 дні тому

    Right sister

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k 25 днів тому

    निकोलोस,को,चुरीफुरी रबि को,हातमा परेकोमा,खुट्टा मा,ढोगगरेका,थिय।यो,निकोलोस,ले,धर्म निरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र को,बिरोधि भयको ले याद,गरौ,लोकतान्त्रिक गणतन्त्र बादिहरू हामी,एक,हुनुपर्छ ।संघिय लोकतान्त्रिक गणतन्त्र बचाउन, सबैलाई चेतना,भया।

  • @pyakurelbharat2028
    @pyakurelbharat2028 25 днів тому +1

    अान्दोलनमा जाने सबैले सबैले लठ्ठि बोकेर जानुपर्छ अनि पो तिनिहरु डराउछन ।

  • @Binod-g8b
    @Binod-g8b 25 днів тому +1

    सहि हो

  • @aaichyancreation
    @aaichyancreation 25 днів тому

    Sir सलोट छ

  • @khumbahadurgurung134
    @khumbahadurgurung134 17 днів тому

    यो उखाने बाको भाष्टाचारी माफियालाई सर्मछ्यान गर्ने सरकारलाई छिटो भन्दा छिटो देश प्रेमी योध्या छोरा युवाहरु आगडी बढनुस साथमा जन्ताले साथ दिनु पर्छ र जेल हाल्नुपर्छ

  • @santoshlamichhane8589
    @santoshlamichhane8589 25 днів тому

    Jay hoss yuwa aandolan ko

  • @nirugkc
    @nirugkc 24 дні тому

    सबै ले लुटे बाकी भएका इनि हरु ले खाने होला।फटा हरु धेरै आशा ले आन्दोलन गरि रहे छन् देश लुट्नु पर्छ 😅😅😅😅

  • @GajurmanSampangrai
    @GajurmanSampangrai 22 дні тому

    Right 👍🏿👍🏿👍🏿👍🏿👍👍👍

  • @somabralal1235
    @somabralal1235 24 дні тому

    💯 right ✅️

  • @user-me2wu9gz5t
    @user-me2wu9gz5t 24 дні тому

    Good. Good. Good

  • @kishorbudha1743
    @kishorbudha1743 24 дні тому

    Very good

  • @user-zt1dl4qu7q
    @user-zt1dl4qu7q 25 днів тому

    😢😢😢😢 sahi ....kura

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni 25 днів тому +1

    Sahi kura ho

  • @KailashLama-l9o
    @KailashLama-l9o 23 дні тому

    Jati karai pani Yo duniyama yestai ho Sab ko jayala pauxa Sab ko vavisayebani
    Xa antim ma sansarnai khatam hunxa.....

  • @SachingiriSuprim
    @SachingiriSuprim 24 дні тому

    G00d kamT. Siser

  • @kiranrai3233
    @kiranrai3233 25 днів тому +2

    प्रमाण देखाउनु पर्यो छोरी, तिमीसँग के छ प्रमाण? मुखले बोले जस्तो हु नि ्ब छोरी कस्को पाद सँुघेर आयौ? परिचालित हुने होइन स्वचालित हुनुपर्छ, प्यारी छोरी! मति फर्कोस!

    • @sanjayashrees2755
      @sanjayashrees2755 25 днів тому

      Hai jhole

    • @Devil-g2c
      @Devil-g2c 23 дні тому

      केपी प्रचण्ड को पैसा ले घर चले होला झोलेनी को जा गु खा केपी को

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 25 днів тому

    💯💯🙏👍👍👏🙏👍 Jay Desh jay Nepal 💯🙏

  • @Menhood830
    @Menhood830 25 днів тому

    आगोलाइदिम सम्सध भवान म जय नेपाल❤❤

  • @DilliDahal-dj2nd
    @DilliDahal-dj2nd 24 дні тому

    .1oo..sahi..kura..ho

  • @birbahadurchemjong2763
    @birbahadurchemjong2763 25 днів тому

    ठिक

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 25 днів тому

    साहशी बहिनी प्रति उच्छ सम्मान छ।

  • @KeshavSharma-xh6xt
    @KeshavSharma-xh6xt 14 днів тому

    Good 👍

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 25 днів тому +2

    एस्तो नगरुम न बा लाई जग्गा बेच्न बाँकी नै छ आजै धेरै चोटि प्रधानमन्त्री को पिण्ड खान बाँकी छ। के गर्या भाई के गर्या

  • @govindakhatri7154
    @govindakhatri7154 25 днів тому

    स्याबस नानि, दम छ ,

  • @aaichyancreation
    @aaichyancreation 25 днів тому

    Wow❤

  • @RamKhadka-fz9ms
    @RamKhadka-fz9ms 24 дні тому

    Good ho hjr

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 25 днів тому +2

    Ab ko aaune vnekei bl shaha.jay balen Baba, 🇳🇵🔱🎉

  • @manikatamang7103
    @manikatamang7103 16 днів тому

    Wow💯👍🙏🙏🙏🇳🇵

  • @user-pc3yo2mg5m
    @user-pc3yo2mg5m 23 дні тому

    good.good

  • @ramparsata7688
    @ramparsata7688 24 дні тому

    Good medm 👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BhawaniBayak-wd2qu
    @BhawaniBayak-wd2qu 25 днів тому

    1oo %sahi bhnubhachhasir💔💔

  • @maheshpal1008
    @maheshpal1008 24 дні тому

    Balensahjindabad

  • @user-zr4nq6vl2c
    @user-zr4nq6vl2c 25 днів тому +1

    Ho ho ho sar

  • @HarkaLama-lz6cu
    @HarkaLama-lz6cu 25 днів тому

    सहि बहिनी

  • @baburamdanuwar731
    @baburamdanuwar731 22 дні тому

    Ho good 🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏🙏👌👌👌👍👍👍

  • @tikadhital2447
    @tikadhital2447 25 днів тому

    सहि हो😮😮😮😮

  • @HaridevMala
    @HaridevMala 25 днів тому +1

    Monarchy needed ❤

  • @dipaktamang667
    @dipaktamang667 23 дні тому

    Nepali janta ek hau

  • @cholakantaryal9751
    @cholakantaryal9751 25 днів тому

    Right

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 24 дні тому

    👏💖💥🇳🇵🇳🇵🇳🇵OM Shant Om🇳🇵🇳🇵🇳🇵💥💖👏

  • @shankarbalami9886
    @shankarbalami9886 25 днів тому

    Jay Nepal 🇳🇵

  • @chandrathapa4340
    @chandrathapa4340 25 днів тому

    Sahi kura, jantale bigare ko Desh.

  • @magarbishal1413
    @magarbishal1413 24 дні тому

    Good

  • @sumitgurung3359
    @sumitgurung3359 22 дні тому

    जनताहरु जाक्नु जरु

  • @lokbahdur3049
    @lokbahdur3049 25 днів тому

    जन्ता एक हुन पछ नेता लाई जाहाँ देखिन्छ तेही कुटनु पछ

  • @Rkpmadi20
    @Rkpmadi20 25 днів тому

    जागौ जागौ