आँखा चिम्लेर विश्वास - A Real Story - Full Part

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • Saigrace Sanga Mann Ka Katha EP 121
    आँखा चिम्लेर विश्वास
    आफ्नो कथा kathasaigrace@gmail.com मा पठाउन सक्नुहुनेछ!
    Supported by: Nepal Life Insurance Company Limited
    / nepallife.insurance
    कथा व्यवस्थापन समूह:
    ज्योती ढकाल
    मनिका श्रेष्ठ
    प्रिती केसी
    ध्वनी: गोविन पुन
    • Sundar Aatmaa Part-I |...
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ♾
    Nepali Narration
    © Copyright Saigrace Production
    / saigraceofficial
    / saigraceofficial

КОМЕНТАРІ • 1,5 тис.

  • @redminote-100
    @redminote-100 Рік тому +33

    डियर बिपना,
    तपाईलाई अहिले जति गार्‍हो भयकाे छ।त्याे भन्दा बढि खुसि मिल्ने छ कुनैदिन।आफ्नो हिम्मत नहार्नुस्,हरेस नखानु।त्यस्तो मान्छे फर्केर तिमी चाहिन्छ भन्छ भनेपनि फेरि झुक्कियर पनि विश्वास नगर्नुहाेला।साच्चै नै माया गर्नेले यसरी कहिलै पीडा दिदैन।आफू बलियाे हुनुस्।

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @prakritishrestha5345
    @prakritishrestha5345 11 місяців тому +36

    हरेक शब्दले धेरै मन छोयो😢 साच्चै छोरी मान्छेको मन कति ठुलो हुन्छ; माया गर्ने मान्छेको लागी जे गर्न पनि तयार भईदिन्छन्😭

    • @Saigrace
      @Saigrace  11 місяців тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rejinadhakal4084
    @rejinadhakal4084 Рік тому +43

    जो आफ्ना हुन् उनिहरुलाई म पनि हजुरको आफ्नो मान्छे होहै भनेर हक जताऊनै पर्दैन । यतिधेरै परिपक्कता भएको मान्छेले गलत निर्णय बिन्ति नलिगिदिनुस् । बुबाका हजारौ शारिरिक तथा मानशिक पिडा सहेर हजुरको मुख हेरेर बसेकि आमालाई सम्झनुस । भनिन्छ माया पाएँर सिन्दुर नपाउनु भन्दा सिन्दुर पाएँर मायाँ नपाउँदा त्यो सयौं गुणा दर्दनाक हुन्छ । भनुँभयो नि पशुपति आर्यघाटमा गएर आफुलाई चिताको लास सङ्ग तुलना गर्छु भनेर अब एक पटक् ति लासका छेउछाउमा जिउदो लास भएको परिवारको ठाउँमा आफ्नि ति दुनियाँको जुठो पखालेर भाँडा भन्दा बढि हजुरलाई चम्काउने ति निर्दोष आमालाई राखेर हेर्नु सक्नु हुन्छ ति पिडा दिन 😢 stay strong Angel ❤
    Best wishes for your futher 😊
    ........... आश गर्छै छिट्टै नयाँ जिवन सुरूवात र प्रगतिले शिखर चुमेको सुन्न पाउँने छै बिन्ति ति निर्दोष आमाको कठोर सजाय नबन्नदिनुस् 🙏

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

    • @DipabibekLama
      @DipabibekLama 7 місяців тому

      Dadu hajurlai mero manko private garna mancha plzzz hajirlai contact garam plzzz vandinun malai pani yastai dherai kura hajur ko stroy smetnu man cha plzz ma dodharma chu dau plzz riply garnuna

  • @subashmagarsaney59
    @subashmagarsaney59 Рік тому +44

    जसलाई आँखा चिम्लेर विश्वास गरिन्छ अक्सर उनिहरु नै हामीलाई अन्धो भनेर छाडिदिन्छन ।😢😔

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @mahendrakhadka4092
    @mahendrakhadka4092 Рік тому +19

    पृय दिदी जिन्दगी यस्तै हो सबैले भोग्न पर्छ । ८ बर्षमा छुट्यो बेहोरा देखाएर धन्य छ नत्र तेहि बेहोरा थियो बिहे नि भएको भए बाकि ६८ बर्ष दुख पाउनु हुन्थ्यो। जे हुन्छ राम्रोको लागि हुन्छ । दुनियाको लागि आँसु नबगाउनुहोस उस्के कहिले खुशि पाइदैन यदि यो कुरा सत्य हो भने । जय श्री राम भगवानले तपाइको जीवन अझै राम्रो लेखेको हुन सक्छ । ज्यान फाल्नु भयोभने तपाई को हार होइन सारा धोका दिनेहरुको अझ हार हुनेछ । उस्लाइ केहि गरेर देखाउनुहोस । राधेराधे 🙏🙏

  • @feelyourpower98
    @feelyourpower98 Рік тому +85

    This story proves that self respect, self love, self importance is the most valuable and precious things in everyone life. I want to suggest youngster that please give importance to your own life not others. ❤
    Don't forget that your life is thousand times greater than others. ❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @pratikshya_22
    @pratikshya_22 Рік тому +14

    मान्छेलाई सताउने भनेको कि त मरि सकेको मान्छेको मायाले हो ,कि त गिरि सकेको मान्छेको घृणाले हो !!
    मेरो मनमा अब कुनै स्थान छैन जिउँदै हुँदा पनि मर्य तुल्य बनाउनेहरुको लागि ! अनि कुनै गुनासो छैन ,आफ्नो कर्मको फल एकदिन अवश्य प्राप्त गर्छ्न अनि त्यतिबेला आफैं महसुस हुन्छ !!😊💗🕊️

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @dikshaghimire2004
    @dikshaghimire2004 Рік тому +46

    क्यामेरामा
    कैद भएका
    तिम्रा तस्विरहरू
    समयसंगै धुमिल हुँदै जान्छन्
    होला तर
    मेरो मनमा छापिएको
    तिम्रो स्मृति
    तिमी संग बिताएर
    हरेक क्षण
    समयसंगै झन-झन
    प्रग़ाढ हुँदै गै रहेका छन्
    प्रिय!
    सबै कुरा बिर्सिए पनि
    भुले पनि
    तिमीलाई
    तिम्रा यादहरूलाई
    कहिल्यै बिर्सन चाहन्न
    अझ प्रग़ाढ बनाउन चाहन्छु

  • @samikshyanepal510
    @samikshyanepal510 9 місяців тому +15

    When I felt alone and was stressed the most, I started listening to your voice. And yes, I have to give you the credit for making me feel good.

  • @jagadishawasthi-
    @jagadishawasthi- Рік тому +11

    सबैभन्दा राम्रो आफू सफल हुने राम्रोसँग पढ्ने अनि बाआमाले खोजीदिन्छ्न जुनी कटाउने किन आपनो समय बर्बादी गर्ने 😢 समयमात्रै कहाँ हो र जिन्दगी बर्बाद गर्ने ?? Being along is better than being ignored...... Stay positive,strong and alone you are enough for everything. Believe you. ❤

    • @kalpanashrestha5246
      @kalpanashrestha5246 Рік тому +1

      सफल हुन्न कि भन्ने डर लाग्छ😢😪😥।

    • @jagadishawasthi-
      @jagadishawasthi- Рік тому +2

      @@kalpanashrestha5246 धैर्यता गर्नुसक्नुपर्छ हरेक कुराको समय आउछ।एक न एक दिन त कसो सफल नभएला मात्र धैर्यता गर्नु गाह्रो हो 😥❤️

  • @sarupaudel6876
    @sarupaudel6876 Рік тому +23

    समय भन्दा अगाडी र भाग्यभन्दा बढि कसैले पाउदैन be strong sis & magical voice lot’s of love da ❤❤❤❤❤

  • @yamubhattarai6487
    @yamubhattarai6487 Рік тому +7

    Be strong sister ❤
    हजुर ले सुरु मा म उसको लाएक छैन कि जस्तो महसुस गर्नुहुनुन्थियो बास्तबमा हजुर को माया को लाएक त्यो ब्यक्ती थिएन

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sandhyakshetri796
    @sandhyakshetri796 10 місяців тому +11

    This is the first time I am listening story from Saigrace and I am so touched by her real incident - this is actually what happened when good hearts falls for the wrong one or avoidant/ narcissistic personality people- the day u started lowering ur standard for him is the day he took u for granted and we can’t change such people with such beliefs n behaviour- all u can do for urself is allow urself to accept and swallow the pain, cry out loud and be strong enough to let go him his memories n forgive urself 🤍🧿lots of love- those who loose u was never in ur fate- people comes in ur life to teach some lessons for u so be grateful toward u, love urself more and be the way u r loving to other selflessly n more kind to urself- God has good blessing for u ❤️

  • @bikashbisgyal1424
    @bikashbisgyal1424 Рік тому +19

    Heart she carries is pure, such a loveable being. ❤ 🙌

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ❤️❤️❤️ with love saigrace ♾

  • @ashishbista7435
    @ashishbista7435 9 місяців тому +6

    Loving someone is like be addicted. It's too much painful when they left you in much needed time 😢😢. I also face these troubles in my life.
    Be strong and move forward on your wonderful life Bipana ji.

  • @bishaltamang1893
    @bishaltamang1893 Рік тому +20

    दाजु साच्चै हजुर को आवाज तागत छ सुन्दा मन अनि आफुलाई आनन्द महसुस हुन्छ जति सुकै दु:ख अनि सुख मा हजुर कै कथा हरु सुन्न मन लाग्छ 🙏🙏 हजुर मेरो जिन्दगीको एक महान हिरो हो #always @saigrace dada ❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ❤️❤️❤️ with love saigrace ♾

  • @laxmidangal1060
    @laxmidangal1060 Рік тому +37

    Knowing your worth is the most you can do for yourself. Loving someone doesn't mean giving up on your self-interest and self-love. The one who doesn't give you the love you deserve, they don't deserve you. Don't settle for minimum. You deserve the WORLD ❤
    More power to you. Please love and treat yourself like you want to be treated and loved by others.

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @kattelsarmila7818
    @kattelsarmila7818 Рік тому +6

    जब निद लाग्दैन तव हजुरको सुमधुर आवाजमा रहेका कथा सुन्ने गर्छु र कथा सुनेर कहिले एक्लै मुस्कुराउछु त कहिले मन भक्कानिएर रुएको पत्तो नै पाउदिन दाइ हजुरको आवज मेरो दैनिकी समए कटाउने आधार बनेको छ❤❤❤❤

  • @sunitakatwal7349
    @sunitakatwal7349 Рік тому +34

    स्वार्थ पूरा भएपछि त्यो चिजको महत्त्व हुन्न रहेछ😢😢😢😢😢

  • @itsmeghana23
    @itsmeghana23 11 місяців тому +35

    Dear Bipana dee. ..lots of love and respect to you ❤...i can feel the pain of letting someone go when you love them more than yourself 😢but stay strong Dee...sanai dekhi yetti dherai pida sahanu vako raixa... yo pani life ko dark phase ho...pakkai ekdin yo phase sakkine xa ....himmat na harnus haii ... hjr ko story le katti jana lai motivate gareko xa ...thank you for sharing you story Dee...may God bless you with all the happiness that you deserve 🤗❤️

  • @babitarai9552
    @babitarai9552 Рік тому +5

    तपाईको आवाज हरेक युवाको एक्लोपनको साहरा बनेको छ म तपाईको आवाज अनि कथाको ठूलो फ्यान हुं😊तपाईको आवाजले धेरै सहयोग गरेको छ मलाई🙏मैले पनि आफ्नो कथा तपाईको आवाजबाट सुन्न भनी पठाएकी छु| अवश्य पनि एकदिन तपाईको आवाजबाट सुन्न पाउनेछु|प्रतीक्षा रहनेछ दाई😊🙏

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @focheehgnis7935
      @focheehgnis7935 11 місяців тому

      YugChetana bhanne channel ma - Riju bhanne episode sunus ta… it is so good!

  • @sushilarawat1171
    @sushilarawat1171 7 місяців тому +2

    दुनियाँमा जसले साचो माया गरेको हुन्छ उसैले नै सबै बाट धोका खाएको हुन्छ हजुर को कथा ले यति रुवायो मैले मेरो कथा सोच्न पुगे हजुर लाई चिनेको त छैन तर हजुर को लागि धेरै खुसी को कामना गर्दछु।❤️❤️❤️❤️

  • @CeelestyMhrzn-gf8dd
    @CeelestyMhrzn-gf8dd Рік тому +4

    चोखो माया‌ गरेको छ भए ।। माया गरेको मान्छेलाई नराम्रो भन्न र नराम्रो होस कहिल्यै सोच्न सकिदैन।।। दिदि हजुरको मरेको मन जरुर उठ्ने छ।। एउटा मान्छेको साथ सकिदैमा जिन्दगी रोकिदैन सकिदैंन ।।। एक दिन खुसी अवस्य मिल्छ। हजुरले यो भन्दा धेरै खुसी पाउनु हुनेछ जिबनमा।।। भाग्यमा नभएसि जति जे गरेपनि आफ्नो हुदैँन।। सधै खुसी रहनुस् आमा बुबा लाई धेरै माया गर्नुस

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rinaghatani8339
    @rinaghatani8339 8 місяців тому +1

    आज बल्ल सुन्न मौका मिल्यो महशुस भयो मुख्य कथा चै छुट्टाएकि रहेछु ।मिठो आवाज साईग्रेश दादा सध उच्च संमान छ।अनि बिपना दिदी एस्तो कठोर परिक्षा बाट एसरी सफल हुनु भएको छ अब हिम्मत न हार्नु होला कायर न बन्नु होला ।बाकी दिन शुभ भएर जाओस है बिगत लाई अब ईख बनाएर अगि जानुस है ।तपाईं ले कथा को सुरु मा भन्नू भयो नि मेरो जीवन भोगाई ले अरु लाई प्रे णना दिन्छ ।हो दिजु हजारौं शन्देश र प्रेरणा मिल्यो ।धन्यवाद 🎈🎈🎈❣️🙏🙏

  • @rabinastha5811
    @rabinastha5811 Рік тому +34

    Being alone with your soothing voice makes me forget all problems. Thank you❤

    • @Saigrace
      @Saigrace  Рік тому +3

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @PoojaBaraily
      @PoojaBaraily Рік тому +1

      Same here😢

  • @bibeekjungbasnet169
    @bibeekjungbasnet169 Рік тому +21

    Sometimes Life gives you second chance to realize that how precious you are ,stay strong stranger more power to you😊

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sunnemanchhe
    @sunnemanchhe Рік тому +306

    मैले पनि एउटिलाइ आखा चिम्लेर विश्वास गरेको थिए आखा खोल्दा त अर्कैको अंगालो मा रमाइरहेकि रैछ । साइग्रेस दादा😢😢

    • @sammyrai7593
      @sammyrai7593 Рік тому +4

      Hora😓😓

    • @ushabasnet8581
      @ushabasnet8581 Рік тому +6

      Same 😭😭😭arkai ko Angalo ma gayo malai xhaderw

    • @jkjharana
      @jkjharana Рік тому +2

      Take care #sunnemanchhe🤞
      #Be_hope

    • @sumegiri2108
      @sumegiri2108 Рік тому +3

      Thikk paryo mo vaye marer hinthi marinaxe tesle😅

    • @bidhyadotel
      @bidhyadotel Рік тому +1

      Believe with open eyes

  • @nellyraii
    @nellyraii 11 місяців тому +9

    You made right decision dear girl ❤ whenever you healed from this then you will realize . He wasn't for you. You tried your best till 8years. Don't lose hope on life. After this your life will be far better. So we can't forgot all things but that was only 1 chapter. Turn the next chapter where only belongs you❤. Focus on your career. Make yourself stronger than ever. I wish you beautiful life. 💟.. Wish I can talk with you 🤔.

    • @Saigrace
      @Saigrace  11 місяців тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @LifeofDolma
    @LifeofDolma Рік тому +7

    Bipana dii, you are such a strong person. More power & love tapai lai. 🦋

  • @binikagurung5005
    @binikagurung5005 Рік тому +1

    You took the right decision beautiful soul .... maya 1 barsa ko hos ya 8 barsa ko maya ta maya nai thiyo i respect ur luv towards him....jivan vogne kram ma sabbai ko kahani ustai hune raicha tara bisaye farak farak... ....more power to you girl luv urself ....samay bitdai jada sabbai kura ko bani parchha ani saral hunchha jindagi...

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @snehabudha4005
    @snehabudha4005 11 місяців тому +8

    Take care god blessed you sister 🙂🙂may god give you more strength jun manxe lai sabai vndaa biswas ani maya garinxa tehi manxe le Nai jindagi maa kasai ko biswas Nai garan nasakne maya dekhi nai ghrinaa hune gari tutaauxa napaaudaa Kasto kasto paaye sasto garaauxon manxe haru 🙂❤️‍🩹

  • @allyspoidy2419
    @allyspoidy2419 9 місяців тому +1

    कति पिडाहरु भन्न नसकिने हुन्छन 😢बिश्वास भन्ने एस्तो चिज रहेछ जुन गर्दिन अब भन्दा नि माया को अगाडि हार खाएर आन्खा चिम्लेर गरिदो रहेछ सबै कुराको सत्य्ता आन्खा अगाडी हुँदा नि एक छिन्को माया र खुसी मा सारा सन्सार भुलिन्दो रहेछ !थाहा छ हामि एक अर्काको कहिले हुन सक्दैनौं तर पनि यो पापी मन अझै हजुर कै आश रहिरहने छ 💐❤️

    • @Saigrace
      @Saigrace  9 місяців тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @pumagauravrai7084
    @pumagauravrai7084 9 місяців тому +4

    त्यो केटोमा माया थिएन पागल केटि मैले फुल story सुने। be strong dont hope he cant return to u. he loves with your body only thats all.

  • @Sandipalimbu6314
    @Sandipalimbu6314 Рік тому +60

    सम्बन्ध जाेगाउन झुक्नु पर्छ ,तर सधैं एक मात्र झुक्नु पनि त भएन:(☘️🕊️Be Strong Strenger more power:)

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @user-du8yj7nm3t
      @user-du8yj7nm3t 3 місяці тому

      Yas सम्बन्धमा एक्लै झुकेर मात्र नहुँदो रहेछ एक पटक झूक्नु बारम्बार नझुक्न रहेछ पछि यति पश्चाताप लाग्छ 😢

  • @balikakarki2034
    @balikakarki2034 9 місяців тому +4

    Stay strong pretty stranger😢😢😢 You are such a pure soul be you be happy.... He will get his own reward KARMA never forgets any door... Have faith🕉

  • @mrnobody5832
    @mrnobody5832 Рік тому +10

    I thought it was only me who suffered such kind of pain but most of all are suffering from such kind journey... its painful but we have to be calm and let them go if we love them . I m also missing someone so badly but time changes everything. Be happy with whom u r #Loveeli❤❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @alsuuchaulagain9849
    @alsuuchaulagain9849 Рік тому +10

    😢फरक यति नै छ..हजुरको 8 वर्ष र मेरो 4 वर्ष....😢...हजुर अघि बड्ने साहस बटुल्दै हुनुहुन्छ र म चाहेर पनि सकिराछुइन...😢😢#आधारित 💔😭...पर्ने्ेले बुझ्छ दिदि..हजुरले याहा भन्नुभएको एकएक भोगाइ सङ्ग म आधारित छु 😢..आफैलाइ बिर्सेर परिवार बिर्सेेर कोहि अरुमा डुब्नु भनेको नमज्जाले लड्नु र आफैलाइ गुमाउनु नै हो...आखा चिम्लेर बिस्वास गर्दा अन्धो नै साबित भइन्छ 😢..

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Prabinians_
    @Prabinians_ Рік тому +2

    Priye aparichit maanche hajurko man saarai udaar rahecha❤Yetti sahanshil ra himmat bhayeko maanche aafulai kailei kamjor banna nadinuholaa... Hajurle jun kadam uthaunubhayo tyo prernadaayi cha arko byektilai gare jati premko ek bhaagmatra bhayepani aafulai garnuhola jivan badlinecha...Hajur jasto maanche gumaunu wahakei kamjori ho!!Hajurko pidaa ra bhogaai hajurle jhai mahasus garna nasakepani kathaa sundaa man dukheko cha..Aafno khyaal garnuhola! Dherai mayaa🤍Praying for your good health and happiness🌼

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @eysha7122
    @eysha7122 Рік тому +51

    Girrrrrrllllll .. I hope writing these words worked as therapy. You seem like such a good person and I loved your final words and apply to yourself. More power to you. I hope you will focus on your interests and works. You are still young! People have started their lives multiple times . Wishing you strength. Please reread your own words. You have been saved by your parents once before - live a good life and make them proud. I live abroad and many many many people are single because they have found ways to find a love that does not only mean in a lover -- find a hobby, focus of your career. It seems like you have analyzed your relationship well so no advice but I think you are grateful forever to him for having paid your exam fees -- your don't owe him anything because you gave him 8 years of your life. Let go of your anger and being angry .. You were never in an equal relationship so it was never going to last... all the best. I know you deserve to be loved.

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @Nahsor.c
      @Nahsor.c Рік тому

      ❤❤🙏

  • @user-du8yj7nm3t
    @user-du8yj7nm3t 3 місяці тому

    हरेक शब्दले मन छोयो म पनि एकोहोरो आज 13 बर्ष सम्म झुकिरहेको छु अटुट बिश्वास र अथाहा मायाले कहिल्यै आँखा खोल्न दिएन अब त अघि बढ्नु पनि कसरी धेरै ढिला भइसकेको छ आँशु सङ्ग बाच्न‌ बाहेक अन्य कूनै बिकल्प छैन 😢

  • @pemakgurung2617
    @pemakgurung2617 Рік тому +4

    Girl I don’t know you but after listening to your story please stay strong as you are and you did right. If he doesn’t wants you let him go… you will surely get what you want❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @ramaromeeofficial
    @ramaromeeofficial Рік тому +2

    सुरु सुरु मा त्यस्तै बाध्यता बनाई दिन्छ
    की सबै भन्दा या आफूलाई भन्दा बढी माया र विश्वास गर्न पुगिन्छ अनि अन्तिम मा बिस्तारै परिवर्तन हुँदै जान्छन
    अनि हामीलाई धेरै गाह्रो 😢 बनाएर जान्छ 😢 तर पनि अन्तिम मा आएर धेरै राम्रो गर्नु भयो❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Scorpio747
    @Scorpio747 7 місяців тому +2

    Once you overcome it you will laugh to this story and the person who loved you the most will become the hatest one.Trust me . Just go with Flow with positive mind..Never go backward.Be like a river which is never reverse.So don't share his story anymore don't talk about him ..one day you will be happy Dont worry❤

  • @binitachettri7831
    @binitachettri7831 Рік тому +12

    Nobody treats you worst than the person you love most 💔.Hope your all pain fade away with time❤

  • @SitaGiri-p1c
    @SitaGiri-p1c Місяць тому +2

    जसलाई आँखा चिम्लेर विश्वास गरिन्छ उनिहरुले नै जिउँदो लास बनाएर छोड्दिन्छन 😢

  • @ellianadreamer1072
    @ellianadreamer1072 Рік тому +17

    Dear Bipana Be strong girl, time will heal everything. There are so many who hold untold stories inside their broken heart 💔 including me but trust me Samayale sabai kura thik garxa, afno importance bujnu ani afno pariwar ko pani. I hope you will stand with the power & strength which will lead you to the success and happy life❤ ahead . Be Strong 🫂

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @focheehgnis7935
      @focheehgnis7935 11 місяців тому

      YugChetana bhanne channel ma - Riju bhanne episode sunus ta… so good!

  • @KritikaBhandari-yl8rx
    @KritikaBhandari-yl8rx 11 місяців тому +1

    Euta Kura chahii yo hoki jun sambandha ma kti ley dheraii efforts ra Maya lagauxin ni tyo sambandha biralaii sucess hunccha❤️🙂👍be strong dear stranger sister

  • @shopriyarai1234
    @shopriyarai1234 Рік тому +7

    Self-respect is always on top. We can get love back again. Lord Krishna says that everything that happens in life for some reason may be he have better fro you. Be strong didi

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @shopriyarai1234
      @shopriyarai1234 Рік тому +1

      @@Saigrace omg now me gonna mad. Your reply dai.😭🤍

  • @Tharunii-girl
    @Tharunii-girl Рік тому +1

    साच्चै नै आफूले आफैलाई बिर्सेर आफूभन्दा माथि राखेर माया गरेको मान्छेले नै ढोका दिँदा कसको जिउने चाहा नमर्ला र!तर हजुरले देखाएको हिम्मतलाई सम्मान छ। हजुरलाई जिवनमा अगाडि बढ्न शक्ति प्रदान गरुन ईश्वरले🙏साथै साइ दादा हजुरको आवाजमा कथा सुन्नपाउदा एकदमै उत्प्रेरणा मिल्छ। हार्दिक नमन🙏🥰

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Awishaa96
    @Awishaa96 Рік тому +8

    Ati nai aakha bata aashu aayo yo story sunera cried a lot😭😭😭😭😭 Ani saigrace dada ko voice❤ sleeping pills for me❤❤dherai mayaa saigrace dada hajur lai 💐❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sapanadahal5041
    @sapanadahal5041 Рік тому +2

    हजुर strong भयर अगि बढ्नुस बिपना जि ।यो कथा सुनिरहदा आखाबाट कति आसु खसे 😢😢तर मन सम्हालेर भन्दैछु हजुरलाइ जस्ले एति धेरै रुवाएको छ उ पनि एकदिन आफै रुनेछ ।यति सच्चा माया गर्ने मान्छेलाइ लात हानेर गएको छ ।।😢😢तपाइको कमजोरी लाइ हिम्मत देखाएर केहि गर्नुस् जुन हिम्मत ले एकदिन हजुरलाइ खुसि दिनेछ 🙏🙏🙏❤️❤️❤️
    साइग्रेस दाइ हजुलाइ धेरै धन्यवाद दिन चाहन्छु जस्ले हिम्मत र साहास दिनुहुन्छ अनि जिवन जिउने प्रेरणा ।🙏🙏🕉️🕉️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @kazalkafle2839
    @kazalkafle2839 10 місяців тому +3

    Just move forward time will heals everything. Be strong and take care of yourself 💕

    • @Saigrace
      @Saigrace  10 місяців тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @romeekhadgi5748
    @romeekhadgi5748 Рік тому +46

    Namaste Saigrace jee 🙏🏼
    Never settle down for the one who doesn't value you or treat you as a worthless thing. I can feel how deep you were in the relationship. Pls try to find your worth too. You said you don't deserve his love but let me make u clear.. he is the one who doesn't deserve your unconditional love. Move on...More power to you❤❤❤.

    • @MonkeyDUchiha56
      @MonkeyDUchiha56 Рік тому +10

      Exactly, sayad ma uhalai samjhauna sakthye tara jaba samma Bipana jile aafno value bujhnu hunna taba samma hamro kunai kuraharule kehi asar gardaina. Maily pani mero jindagi ma thulo galti gareko thiye 1ta ktako laagi maily aafno valueable lifelai tyagna khojy tara aheley ma jibid xu ra ekdamai khusi xu ani maily ahile maily chaheko jasto jivan saathi ni payeko xu. Tesaily Bipana ji yedi hajurle yo message dekhnu hunxa vany please know your value, you are so valueable, don't wait for him, seek your inner worth, love yourself. It is clearly seen he doesn't deserve you.

    • @Saigrace
      @Saigrace  Рік тому +5

      ❤️❤️❤️ with love saigrace ♾

    • @romeekhadgi5748
      @romeekhadgi5748 Рік тому

      🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @sarojkhadka0008
      @sarojkhadka0008 Рік тому

      ​@@Saigrace❤

  • @monikapoudel10
    @monikapoudel10 Рік тому +6

    95%सेम Story Age different देखिलिएर ती Tiktok को comment face book को friend लिस्टमा सम्स न अटाएको कुरा 95% Samee😔 Story सुनी रहदा सबै आफ्नो याद ताजा भए 😌 story मा जस्तै मैले नि उहाकै खुसिको लागि उहाको कुरा मानेर उहाको Block list बसि दिए र सम्पुर्ण social media बाट move भए

  • @Nishaadhikari266
    @Nishaadhikari266 Рік тому +2

    माया त गरनु तर छुटिदा पनि सहन सक्ने गरि गरनु अनि आत्माहत्या गर्नु भन्दा पहिला आफ्नो आमा बा लाई सम्जिनु कसैले नसुन्ने ठाउँ मा गएर दिल खोलेर रुनु तेस्पछि आफै आसु झरन छोड्छ जति आसु दबायो उतिनै पिर ले सताउछ

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @bipasaregmi444
    @bipasaregmi444 Рік тому +6

    In this century all are fake so don't trust easily and don't support them. So always believed in yourself because you are true and you are the best. Do you Agree or not???

  • @bibagahatraj6994
    @bibagahatraj6994 6 місяців тому +1

    म एक्लै महिला हो 🙏म एक बिबाहित पुरुष सग माया बस्यो माया बसे पछि मेरो हरेक इच्छा र मेरो बच्चाको जिम्मेवारी पनि लिए,अनि उस संग धेरै बिश्वास भयो ,मलाइ बिदेस पठायो उसको बिश्वास र भरोसा मा म परदेश आए उसले मलाई अगाडि बढ्न र बच्चा पाल्ने लाएक बनायो,समाजमा शिर उठाउने बनाए , बिदेश आको १ बर्ष ५ महिना सम्म हाम्रो कुरा भयो तेस पछि हाम्रो कुरा भएन उ सग मइले केहि चाहेको होइन केवल साथ मात्र चाहान्थे उसलाई आज सम्म भुल्न र अरु कसैलाइ मन पनि पराउदैन बरु एक्लै जिन्दगी बिताउछु माया कसैलाइ पनि गर्न सक्दिनँ 🙏भन् म भने धेरै लामो छ काहानी म यति मात्र सोध्न चाहे मान्छे सग धेरै बिश्वास, भरोसा र माया गरे पछि किन धोका पाइन्छ 🙏

  • @Aashbhi_123
    @Aashbhi_123 Рік тому +13

    It’s so sad to see girls and boys falling for someone really hard ignoring them & their self respect for someone who doesn’t deserve ,being an audience I just wanna tell her that,girl you have already wasted your 8 years for this stupid guy who never deserved you..trust me you are the strongest and sweetest soul so now please be yourself and live your life fullest..there is something,someone who is way better for you.and please never ever think to end your life just for someone who is not worth for you..I know it’s easy to say but difficult to do but still move on and live for yourself..your are already so brave❤️ more love and power to you❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @jiwankalarai459
    @jiwankalarai459 Місяць тому

    जे हुन्छ राम्राेकाे लागि हुन्छ । भाग्यमा छ भने छुटेर पनि आउछ तर भाग्यमा छैन भने साथमा भए पनि भागेर जान्छ। stay strong Sis 😍

    • @Saigrace
      @Saigrace  Місяць тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @samikshachaulagain386
    @samikshachaulagain386 Рік тому +16

    सिंदुर बिनाको दुलही 1 को part 2 पनि chaiyo😫😢

  • @sabitaraye7768
    @sabitaraye7768 Рік тому

    जब ओछ्यनमा पस्छु अनि हजुरको आवजमा रहेको कथा सुन्ने त लतनै बसेको छ मेरो अनि कथा सुन्दै जादा अधिकाँस कथाहरूमा मेरो मेरै कथा लेखिए जस्तो लाग्छ कति कथाले खुसि बनाऊछ त कति कथाले भकानो छुटाउने रोदन

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @bibeksedhai7394
    @bibeksedhai7394 Рік тому +8

    Stay strong sister ❤❤
    Better days are coming towards you🙂

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @elisarimal3842
    @elisarimal3842 Рік тому +7

    Whatever happens, happens for the best. Jasle timlai respect nai dina sakdaina, jasko lagi usko ego vanda mathi aru kei hoina, testo manche sanga relationship ma basera afno self respect gumaunu vanda aafu eklai khusi huna siknu thik ni. I can feel what you are going through, but trust me TIME will heal everything. Meanwhile don’t forget to trust yourself. Don’t take any stupid step, if anything ever comes across your mind, just think IS IT WORTH IT?

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sisamtamang8462
    @sisamtamang8462 Рік тому +6

    You deserve someone better who loves you and always be there for you❤ God bless you beautiful girl and Be strong🙏Have a great life ahead✨🧿

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @dreamgirl2453
    @dreamgirl2453 Рік тому +10

    ❤❤ everyone should prioritize ownself rather than other. I understand your situation.😪 you are such a strong girl more power to you! Life is a lesson we learned from our life never loose your hope you are strong enough to handle yourself .❤❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @niketasingh2564
    @niketasingh2564 Рік тому +10

    Loving yourself is the most important thing, never ever chase after a person who doesn't value or respect you. Hope your miseries goes away with time.

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @binitakc678
    @binitakc678 Рік тому +1

    Jaba biswaas todincha ni taba jindagi nai sakkiye jasto lagcha 🥺🥺🥺
    Yo kathaki paatra strong vayera agadi badhnu hola,, jindagi laamo cha aba bistarai sabai kuraharu bhulne kosish garnu hola🙏🙏 agami dinharuko laagi subhakamana cha 🙏🙏
    Dhanyabaad cha Saigrace dai yo story ko laagi 🙏🙏

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Sk_MountainGuy
    @Sk_MountainGuy Рік тому +6

    Saigrace dai your voice is god gifted u r amazing
    Her story literally brought tears on my eye I hope god give more strength to her for better recovery ❤️‍🩹

    • @Sk_MountainGuy
      @Sk_MountainGuy Рік тому +1

      N I pray god those guy will never get better life in future 🙏🏼

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @PurnaRai-ek7hg
    @PurnaRai-ek7hg 4 місяці тому

    Dear Saigrace sir आज बाट यस्तो कथाहरु
    बाचन गर्न छाडि दिनुहोस् ! किना कि हजुरको आवाजले सारा दुनियाको मन रुवाई दिन्छ!

    • @Saigrace
      @Saigrace  4 місяці тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @__dikshyaa9963
    @__dikshyaa9963 Рік тому +3

    Dear pretty soul
    Dherai dherai maya hajurlaiii❤️,
    Hajur le j garnuvayo ekdam thek grnuvayo kasilai nei afno self respect vanda mathi rakhnu hudena,jaha ijat xaena tya basnu hudena.
    himat nahari tebar roop ma aghde badnuhola hajur lai dherai dherai suvakamana xw❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @pramilasunar4369
    @pramilasunar4369 9 місяців тому +1

    आँखा चिम्लेर बिस्वास गर्नु भनेको अन्धकार मा रहेर बिस्वास गर्नु हो अन्धकार मा गरेको बिस्वास को सच्चै भर हुन्न 😊💞🙏🥀

  • @pinkymehta9049
    @pinkymehta9049 Рік тому +6

    Be strong dear stranger. God has remove him from your life because he has much better plan for you❤❤ much love & power😊😊

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @saritakhadgi3782
    @saritakhadgi3782 Рік тому

    Strong bannu nanu yo duniya nai swarthy ko ho sabaiko aaphno swartha hunxa . Chahine banda badi dinu vaneko aaphno mahatto hatawunu ho. Jun abasthama wohale tapailai saath dinu vo tyo ni bujnu parxa . Maya banda achel arkako paripurak huna thaleko xa sambandhama. Wohalai tapaiko mahatto sakiyo ta k vo kunai bela wohale gareko maya satth ra sahayog samjera agadi badhnu nanu.. tyo matra hoina aba agadi ajai ramro din aawunexa hares nakhanu jindagima agadi badhnu nanu❤❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @sristilamichhane8940
    @sristilamichhane8940 9 місяців тому +3

    Be strong stranger . god bless you always.

    • @Saigrace
      @Saigrace  9 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @mankajiraai
    @mankajiraai 7 місяців тому +1

    She is such a understand & humble kindness girl ..so many times cheated her ..💔 godbless her furture cooming days stay happy stay strong you re the pretty woman ✌🏽

    • @Saigrace
      @Saigrace  7 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @nishagurung7450
    @nishagurung7450 Рік тому +3

    This is one of your bitter experience in life. You will embrace it in future my dear. Stay strong lots of love and power to you🙏

  • @Ms_millie
    @Ms_millie Рік тому

    Hjr strong vayerai aja yo decision linu vako ho D...aba naya jeevan jiune prayas garnu bhagyama nalekheko kura napaedo raexa...dukha garera hurkaunu vako aama lai samjhera jeevan suru garnu.... Wish u a peaceful and healthy life D. Saigrace Da hjrko story readingma huge appreciate... God bless u Da.

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Omy.24
    @Omy.24 Рік тому +5

    There was lots of red flags, she ignored those, remember ladies they always shows, you just need to trust them, over 8 years relationships but no commitments, no marriage, even no marriage proposal, she should leave him when he didn’t with her while she was in hospital…

  • @nabeein777
    @nabeein777 4 місяці тому +1

    सबैको भाग्यमा आफूले रोजेको मान्छे हुने सम्भावना 0.1% हुन्छ र त्यसमा म पनि पर्छु सारै अभागि रहेछु 😢😢😢😢😢

  • @anuskabudhathoki1885
    @anuskabudhathoki1885 Рік тому +4

    Self_respect is always on top be strong beautiful stronger ♥️

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sanjubudhathoki8305
    @sanjubudhathoki8305 Рік тому +2

    This story made me cry.People will never truly understand something until it happens to them.
    And just waiting for right time sister karma will bring everything on line for real❤.Be strong loveyou

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @Kal__________iA
    @Kal__________iA Рік тому +25

    Stop giving good vibes to people who deserves good bye 👋🌚
    Be strong didi❤

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @basantatamang3279
    @basantatamang3279 9 днів тому

    What a heart toiching story ❤.And the way brother saigrace explained it its so wonderful

  • @riazpraj2485
    @riazpraj2485 Рік тому +3

    So well said bipana bahini🙏👏. I felt this story. Thank you dai grace brother for bringing up this story. God bless you always 🙏🙏🙂👏👍

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @binitakoirala3582
    @binitakoirala3582 Рік тому +1

    यो स्टोरी उसले पनि सुनिदियोस् जसको कहानि दिदिले लेख्नुभएको छ ।
    मन नै छोयो 🥹🥲😪❣️🥰

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @ravimahara2117
    @ravimahara2117 Рік тому +4

    I'm on that stage of life "जहाँ म उनीलाई न छोड्नै सक्छु न पाउनै सक्छ😥"

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @almisa3142
    @almisa3142 Рік тому

    Self respect kahile pni gumawnu hudaina, j garnu vyo sahi garnu vyo tapai le. Ani tapai jaha hunu huncha afu lai first harnu prcha. Hami le Katha ko bare sundai chw Tara real ma face garnu dherai garo huncha. I love you tapai jaha pni cha j pni grdaicha please keep going, you're brave, you're beautiful. All Love from SIKKIM 🧿❤️❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @illusion2059
    @illusion2059 Рік тому +16

    POV: in a relationship small things matter.

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @susmitasodari4465
    @susmitasodari4465 Рік тому +2

    stay strong pretty stranger ❤️
    Hajur lai kei vannu parxa jasto tw lagena aafno care garnu hola hajur nei vanera hajur ko baba mamu basnu vako xa aama lai yek patak hernus tw ❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @pujanbhatta6218
    @pujanbhatta6218 Рік тому +6

    Dear Bipana ❤❤more power and more love to you ...and your voice is magical saigrace dai ❤❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @ankitasharma9863
    @ankitasharma9863 Рік тому +1

    with tears in my eyes, stay strong girl, much love.

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sujanasita8719
    @sujanasita8719 Рік тому +3

    दिदि हजुरको बितेको समय जस्तो भएपनि अब आउने समयमा हजुरको मुहार मा सधैं मुस्कान रहिरहोस्।💙

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @manishachalise2821
    @manishachalise2821 9 місяців тому

    विश्वास जस्लाई धेरै गरिन्छ त्यसैले सबैभन्दा बढि पीडा दिन्छ।विश्वास अाफुलाई गर्नुस् ❤❤❤your voices is❤❤

    • @Saigrace
      @Saigrace  9 місяців тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @poojasapkota404
    @poojasapkota404 Рік тому +11

    Girl, surrendering yourself pshysically for someone before marriage is the great mistake. The guy was exploiting you sexually but you mistook it as love😢😢

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

    • @nishakc012
      @nishakc012 Рік тому +1

      totally agree

  • @TapendraKhatri-xi1gj
    @TapendraKhatri-xi1gj Рік тому +2

    World ma sabai woman aauta hudainna Ani hjr jasto sayd aru kohi xina hola be strong sister and accept all difficult situation 🙏

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @TapendraKhatri-xi1gj
      @TapendraKhatri-xi1gj Рік тому

      @@Saigrace I am yours regular costumer dai love more 💕💗💗

    • @Saigrace
      @Saigrace  Рік тому

      sending love and prayers♾️❤️❤️❤️❤️❤️♾️

  • @saritakarkee4626
    @saritakarkee4626 11 місяців тому +3

    Be strong stranger❤ You deserve to be best♥️♥️ And keep on glowing and shining saigrace dai🤞your voice has healing power of all the pain😊❤❤❤

    • @Saigrace
      @Saigrace  11 місяців тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ImMidwife
    @ImMidwife 11 місяців тому +1

    Sweet voice saigrace brother❤❤...ma pni paxi aeuta story vanna lagauxu hjrlai

  • @sayarasilwal
    @sayarasilwal Рік тому +6

    Regular viewer ❤️ aaja ko dayma mroi life snga match vayo topic storyko😢😔😭😭😭😭💔💔💔💔💔 Blind trust tutekoxa mropani😭😭😭😭💔💔💔💔💔💔

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @kishordhaurali3010
    @kishordhaurali3010 4 місяці тому

    Your voice is medicine for many young people. Keep it up brother.

    • @Saigrace
      @Saigrace  4 місяці тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sanimashrestha1706
    @sanimashrestha1706 Рік тому +4

    Loving yourselfis the most important thing,never ever chase after person who doesn't value or respect you. You said you don't deserve his love but let me makebyou clearDi...he's theone who doesn't deserve your love Di.Move on...More power to you Di😊🤗Be strong Di🤗 Always love your voice Da❤️lots of love Da🤗

    • @Saigrace
      @Saigrace  Рік тому +2

      ♾️❤️❤️❤️❤️❤️♾️