तनु - A Real Story

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 893

  • @sanjitakc9758
    @sanjitakc9758 Рік тому +68

    Maturity means you started thinking of only yourself ❤️

    • @mainakhatri2977
      @mainakhatri2977 Рік тому +2

      चाहिने भन्दा बढी पस्किनु फ्याकिनु हो,😭😭😭

    • @someone0985
      @someone0985 Рік тому +2

      I appreciate with you..

  • @bidhyabaram
    @bidhyabaram Рік тому +48

    केहि समयको लागि भए पनि मनको सारा पिडा भुलाइदिने आवाज।😢❤️

  • @binayamishra1037
    @binayamishra1037 Рік тому +15

    When god can't reach you he sends you his soul as mother❣️💗

  • @shashishrestha5480
    @shashishrestha5480 Рік тому +30

    आमाकाे जस्तो निस्वार्थ माया अरु कसैकाे हुदैन❤️

    • @sUbbajOon95
      @sUbbajOon95 7 місяців тому

      Tara yo galat ho😢😢
      huna t sabai ustai pani hunn

  • @nanumagar5535
    @nanumagar5535 Рік тому +169

    "चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँकिनु हो!" यहाँले भन्नू भएको यो कुरा याद आयो कथा सुन्दै गर्दा कता कता मन भित्रै ।🙂😊

    • @kalpanakhanal6147
      @kalpanakhanal6147 Рік тому +4

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @harly6331
      @harly6331 Рік тому +1

      Xeu nw tuppo ko k bolyaa ???

    • @bhaktidashan3794
      @bhaktidashan3794 Рік тому

      Ho hjr😢

  • @ashikachaudhary3987
    @ashikachaudhary3987 Рік тому +12

    कथा सुन्दै गर्दा कति बेला आँखाबाट आँसु खसेको पत्तै पाएन 🥺❤️

  • @santwanasantwana1371
    @santwanasantwana1371 Рік тому +69

    Savya kc ko story sune dekhi लत लागेको छ मलाइ राइटर ज्युको आवाज को ❤️❤️❤️❤️❤️

  • @pramishamagar3335
    @pramishamagar3335 Рік тому +9

    गर्दै नगरेको गल्ती आइ लाग्दा कति पीडा हुन्छ मैले पनि भोगेको छु
    be strong tanu🖤

  • @srijanapoudel5119
    @srijanapoudel5119 Рік тому +18

    आमा शब्द नै काफी छ🥺❤️more power to you sister🦋❤️

  • @kamalaghimire1975
    @kamalaghimire1975 Рік тому +18

    “सधैं खुशी रहन सिक्नु”
    कुनै घटिया मान्छेको व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै नगुमाउनु,❤️🌸

    • @Saigrace
      @Saigrace  Рік тому

      ⭐💕🌼

    • @sabinatamang5576
      @sabinatamang5576 2 місяці тому

      कुरा सहि हो तर सजिलो छैन जिबनमा गर्नु😢😢 पिडा दिनेलाई नै सधै सम्झिने रैछ

  • @ritikasapkota3899
    @ritikasapkota3899 Рік тому +7

    To that तनु :जीवन को बाटो मा तिमी सधै अगि बढनु😥

  • @kekekiki3369
    @kekekiki3369 Рік тому +53

    Tanu ,you are a strong woman raised by another strong woman..you dodged a bullet.Imagine getting married to such a guy or such a family, god saved you in a strange way by revealing their characters before it was too late.I wish you all the best for your future ❤️❤️❤️

  • @sumanrijal6524
    @sumanrijal6524 Рік тому +17

    यदि तपाइँ पीडामा ध्यान केन्द्रित गर्नुहुन्छ भने तपाइँ दुःखी हुनुहुनेछ तर यदि तपाइँ पीडाले दिएको पाठमा ध्यान दिनुभयो भने तपाइँ अगाडि बढ्नु हुनेछ।
    #Goodnight❤️🌱

  • @applekumar3162
    @applekumar3162 Рік тому +7

    यो शब्दमा आमा नाम नै काफी छ🫰 1000 problems 1 solution ❣️MOMS ❤

  • @bilasaduwadi298
    @bilasaduwadi298 Рік тому +14

    Tanu, if you are reading this, you are saying that this is rumor, he don't trust me or blablablabla. Don't worry, hope you are doing great now!!!!
    If a guy truly loves you he will don't worry❤️
    And all of you never beg for a love please never , I'm saying please never beg someone to get love, attentions from anyone🙂

  • @anjukarki2294
    @anjukarki2294 Рік тому +11

    किन गर्छौ गुनासो प्रेमसँग मात्रै,
    साससँग पनि त एकदिन बिछोडिनु पर्छ 💔 😢

  • @sagunkarki2869
    @sagunkarki2869 Рік тому +12

    Vaninxa"Failure lead us to be success ahead"...!!
    (एउटा गए अरु छन् त ) भन्न सजिलो हुन्छ महोदय तर त्यो लत बसेपछि छुटाउन धेरै गाह्रो हँदोरहेछ 😊.....
    सानो छु यो कुरा गर्न सुहाउँदैन होला तर यत्तिको सानो उमेर मा पनि मैले यस्तै पीडा भोगेको छु ।
    आज तनु जी को कथा सुन्दा मन मा चसक्क विज्यो र आँशु खस्न बाध्य भयो ।
    हिम्मत न हार्नुस तनु जी समय सँगै सबै कुरा राम्रो हुन्छ ....🙌
    May god bless you 😇

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️⭐💕

    • @sagunkarki2869
      @sagunkarki2869 Рік тому

      @@Saigrace Reply from saigrace🥺 unexpected 💗....
      Thank you saigrace sir🥀....
      Means a lot ☺️

  • @barshadhungana7301
    @barshadhungana7301 Рік тому +6

    Tanu your mom is such a supportive women.. stay strong tanu for yourself and for your supportive mom... never cry for someone who doesn't value you....❤️

  • @pujana_durga5324
    @pujana_durga5324 Рік тому +22

    जब जब म दुखी र एक्लोपन महसुस गर्छु तब तब दाइको आवाजले मलाई छुट्टै उर्जा मिल्दछ 🤗मेरो दाइ लाइ धेरै माया सधै स्वस्थ रहनु 🥰हजुरको आवाज सधैभरी सुन्न पाईराखौ❤️

  • @rainiofficial81
    @rainiofficial81 Рік тому +7

    Dear Tanu ,
    If that boy doesn't trust you than that relationship is toxic...be brave sis and move on. You have your mother as a strength.

  • @Asmita-c1h
    @Asmita-c1h Рік тому +3

    खोइ कहाँ दुख्यो तर हरेक शब्दले नमज्जाले दुख्यो । कुनै छोरीको नाम बद्नाम गर्ने हक कोहि कसैलाई दिइएको छैन ❤️। आफुले आफ्नो बारेमा थाहै नपाएको कुरा पनि यो समाज को मुख बाट सुन्न पाइन्छ । खोइ किन सेतो कपडा बनाइयो छोरीलाई जो आउछ जिन्दगीभर नमेतिने दाग छोडेर जान्छ ।

  • @sanimashrestha1706
    @sanimashrestha1706 Рік тому +22

    Stay strong Tanu Di. Mummy is such a supportive women.Never let your self down Di & never cry for someone who doesn't deserve it Di😊

  • @Ritathapa-dl9yz
    @Ritathapa-dl9yz Рік тому +3

    कथा सुन्दै गर्दा कति बेला आँखा बाट आँसु खसेयो पतै भएन🥺😥💗

  • @alginakatwal855
    @alginakatwal855 Рік тому +26

    साच्चै आमा भन्थिन् छाेरी धर्ती हो उसले सबै सहनु पर्छ मैले मेरो जीवन मा धेरै भोगेको छु प्रिय तनु एकदिन हजुर को जीवन फेरि फुल्ने छ कोई आउँछ जसले हजुरले आफू लाई माया गर्ने भन्दा माया गर्छ यति कोई आयन भनी नी हजुर हजुर को आमा लाई खुशी बनाउनु आफ्नो भविष्य राम्रो बनाउनु ....
    पछि म जस्तै खुशी हुनु हुनेछ मेरी आमा ले मलाई यहाँ सम साथ दिनु भको छ जुन बेला म आमा लाई बिर्सेर आरु को लागि संसार बाट बिदा लिन सोचको थिए।।।।
    तनु सधैं खुशी हुनु धेरै माया आफू लाई समय दिनुस सबै ठीक हुन्छ तपाई को समय न राम्रो चली रको छ....उसको अगाडि हजुर त्यहाँ पुगेर देखाउनु जसले हजुर लाई यस्तो बनायो उसलाई regret होस अनि भनोष हिरा गुमाए मैले भनेर...।
    दुनिया ले के भन्छ त्यो न सोच्नुस् तपाईं आफू शहि ठाउँ मा हुनुन्छ दुनिया ले कहिले राम्रो भन्दैनन्....live your life and moved on❤️
    Lots of love preety stranger

  • @sarmilathapasaru9036
    @sarmilathapasaru9036 Рік тому +3

    खुसी दिनेसँग मात्र कहाँ प्रेम हुन्छ र,
    साचो प्रेम त मन दुखाउनेसँग नै हुन्छ!

  • @rojinaguidel5104
    @rojinaguidel5104 Рік тому +9

    खै अरु कसरी मर्ने गरेका छन् ,
    म त आफ्नाको बचन को प्रहार ले पल पल मर्दै छु।😔😭
    saigrace दादा हजुरको आवज बाट बाचन भएका कथाहरु ले नै बाच्ने साहास प्रदान गरेको छ। lots of love you dada 💜💜🥀

  • @jennyhingmang4082
    @jennyhingmang4082 Рік тому +3

    बोल्दा तिम्रो जबाफले मन दुख्छ, नबोल्दा तिम्रो अभावले मन दुख्छ 😔❤️🙂

  • @karishmajhendi5443
    @karishmajhendi5443 Рік тому +7

    Everyone has their own story be strong Tanu ❤️

  • @sanzuu8002
    @sanzuu8002 Рік тому +85

    Stay Strong Tanu! Your Mom is such a supportive women. Never let Yourself down and never cry for someone who Doesn't deserve it! Much love xx

  • @janakibudha4660
    @janakibudha4660 Рік тому +1

    सबैभन्दा ठुलो कुरा आफुले आफुलाइ सम्लन सक्नु हो तनु ❤️ हामी बच्चा देखि सङ्ग सङै थियओ तिमी यक दम राम्री सबै सङ मिलन सार मान्छे हौ।

  • @manimadhakal4763
    @manimadhakal4763 Рік тому +4

    मन र मस्तिस्कमा बसेको यो आवाज सधै भरि सुनि राख्न पाउं❤

  • @nepaliculturalvibes0037
    @nepaliculturalvibes0037 Рік тому +5

    थाहा छैन तिमि संग माया मैले किन लाएको थिय ,
    आज काम बस तिम्रो सहर धाएको थीए ,
    सम्झिन्न भन्दा भन्दै पनि हरेक धुलोका कणमा पनि तिमीलाई नै भेटाए !
    बरदान भयो कि अभिशाप तिम्रो माया बुज्नै सकेको छैन अझै पनि
    साथीका अघि तिमीलाई होच्याउने प्रयासमा पनि मनमा तिम्रै गुण - गान गाए !
    thank you dada for becoming my sleeping medicine ! lots of love !

  • @Arc_amar
    @Arc_amar Рік тому +53

    साइग्रेस सरको आवाजले मन पगाल्छ lots of love ❤️

  • @manjumagar1390
    @manjumagar1390 Рік тому +5

    हजुरको जुन स्वर छ त्यो स्वरमा म हराउने गर्छु.... हरेक दिनका कथाहरू मा हराउने गर्छु। कथा नसुनी निन्द्रा नलाग्ने भएको छ यो दिनहरु लाग्छ कता कता आफ्ना जीवनसङ्ग जोडिएका छन्। लाग्छ आफुले भोगेका , अपमान भएका कथा सुनाउ ......🥺
    मेरो तर्फबाट धेरै माया छ दाजु हजुरलाई 🙏❤️🇳🇵🇦🇪

  • @karunamalla8731
    @karunamalla8731 Рік тому +19

    Hello Tannu, if the guy truly loves you, he is ready to accept all your flaws. You’ve mentioned that was just the rumor. He doesn’t have a trust on you. Let him go. Life is beautiful ahead.

  • @supiryaghimire6034
    @supiryaghimire6034 Рік тому +5

    म भन्छु भनेर कोरेको कथा (मेरो वास्तविकता ) तनु जि को नाम बाट सुने मान्छे फरक तर व्यथा एउटै यो समाजमा छोरि भएर बाँच्न सार्है गार्हो हुने रहेछ 😢😥

  • @anubasnet5944
    @anubasnet5944 Рік тому +1

    मलाइ नि आफ्नो भोगाइ एकदिन खुलेर सुनाउन मन छ तर एकदिन सफल भैसकेपछी

    • @Saigrace
      @Saigrace  Рік тому

      Afno katha kathasaigrace@gmail.com ma pathaunu hola ❤️❤️❤️ with love saigrace ♾

  • @sikhagurung5718
    @sikhagurung5718 11 місяців тому

    Be strong tanu....n kaiseko character ma yesari awla na uthai dinu hola.....with always with you tanu

  • @Sonam339
    @Sonam339 Рік тому +5

    Be strong Tanu .never give up show them how strong your!!and give yourself first priority!!!❤

  • @kamalapokhrel6786
    @kamalapokhrel6786 Рік тому +1

    जे भाग्यमा छ त्यो भागेर पनि आउनेछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्नेछ।❤️😳

  • @radhikathapa2939
    @radhikathapa2939 Рік тому +20

    The real hero of this story is “her mom”.May every child bless with mom like her.May god bless you Tanu🙏🙏

  • @susmitasunuwar1100
    @susmitasunuwar1100 Рік тому +5

    Stay strong Tannu.just go ahead.hats off to your mom who supported you continuously. Lots of love.😘😘

  • @lamalama6075
    @lamalama6075 Рік тому +3

    Don’t be sad sis … u have to stay happy healthy for urself n for u r mom ❤

  • @susmaupreti929
    @susmaupreti929 Рік тому +2

    प्रेम त दुईतर्फी नै हुन्छ ।❤️
    तर चरित्रको कुरामा हाम्रो समाजले किन केटी माथी मात्र औउला उठाउँछ् ।
    मान्छेको वास्तविक जिबनमा के चलिरहेको छ कसैले देखदैन्।😊

  • @ojaswigiri2442
    @ojaswigiri2442 Рік тому +4

    We both failed in a strange way. He couldn't love me and i couldn't forget him!🥺😩

    • @Saigrace
      @Saigrace  Рік тому +1

      Thank you ☺️💕

  • @xezalrokka7826
    @xezalrokka7826 Рік тому +3

    More Power to You Dear Tanu❤️ Huge Respect ❤️ and Stay Strong🥺❤️

  • @rachanagc2928
    @rachanagc2928 Рік тому +3

    This story is related with me 😭be strong tanu😥

  • @triggered_kriti7805
    @triggered_kriti7805 Рік тому +21

    Dai to be honest after hearing the first line of the story I literally got goosebumbs. I know this is going to be a blaste. Lots of love ❤

    • @Saigrace
      @Saigrace  Рік тому +2

      Thank you ☺️💕

  • @asmitabastola5223
    @asmitabastola5223 Рік тому +10

    Your voice is sleeping tablets for me ❤️❤️

  • @yemima
    @yemima Рік тому +1

    हरेक कुरा छोरी मान्छेले नै मात्र किन भोग्नुपर्छ? समाजको अपमान सहनुपर्ने, नभएको आरोप खेप्नुपर्ने । तर यो सब नेपाल पुरुषप्रधान देश भएर हो, नत्र अन्य देशहरुमा यस्तो धेरै नारीले मात्र सहनुपर्दैन ।

  • @meheenadhakal3721
    @meheenadhakal3721 Рік тому +2

    आमा शब्द नै काफी छ जिन्दगीमा 😍💗

  • @roshanikarki00
    @roshanikarki00 Рік тому +5

    जादुयुक्त आवाज छ दादा हजुरको ।❤💫🦋

  • @sovadahit
    @sovadahit Рік тому +3

    हरेक दिन को औषधि हो तपाईंको आवाज saigrace ji ❤️

  • @samikshyaparajuli4327
    @samikshyaparajuli4327 Рік тому +3

    tanu dee stay strong ma panii hajur jastaii chhori hunn ...... this is life ........ 😐🥲🥲

  • @bipanahitang2388
    @bipanahitang2388 Рік тому +2

    मन त्यसै उदास थियो हजुरको आवाजमा जादु छ।।❤

  • @jamunaghimire371
    @jamunaghimire371 Рік тому +1

    यो समाज अचम्म को छ जिउँदो लाई बाच्न दिदैन मरेको लाई प्रसंशा गरेर थाक्दैन l😔❤️

  • @jasmikcgiri6111
    @jasmikcgiri6111 Рік тому +1

    आखामा इज्जत र मनभरी निस्वार्थ प्रेम,बिश्वास र इमानदारीता बोकेर एकदिन पक्कै कोहि आउने छ,जस्ले भनोस तिमी बाहेक सबै फिक्का लाग्छ।❤️❤️😘😘thank u saigrace ji🙏

  • @rojinayakha644
    @rojinayakha644 Рік тому

    अरूको कुरा सुनेर दुखी हुनुभन्दा ती कुराहरूलाई वास्ता गर्न छोडिदिनुस हुनत भन्न र सम्झाउन जति सजिलो हुन्छ भोग्नेलाई उति नै गार्हो हुन्छ तै पनी ती कुराहरूलाई बेवास्ता गरी आफुलाई मजबुत बनाउनुहोस र जिबनमा अघि बढ्नुहोस शुभकामना

  • @karunaregmi2784
    @karunaregmi2784 Рік тому +4

    Why always first love is incomplet and unforgettable ?❤🥺

  • @itsmepriti4619
    @itsmepriti4619 Рік тому +8

    Felt good to listen♥️

  • @ranjitasawa2411
    @ranjitasawa2411 Рік тому +1

    tanu...aru lea k vnxa vanerw...aafnu khushi haru gumauney haino...sansar mah basunjal sadaii khushi huney ho...life chai gift ho god ko..tapaii k bhugirahanu vako xah bujxuh moh...sadaii agi bhadnu hoss..life mah dheroii pargti garnu hoss🤗💗 tapaii..god always bless uh

  • @munamagar6989
    @munamagar6989 Рік тому +1

    Ek din na ek din ...tyo manxe lai regret hunxa ......kura lagauney manxe ani aarko.....maya ma biswas nagarney manxe lai ❤......be strong tanu

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @manojlamsal1146
    @manojlamsal1146 Рік тому

    आमा जस्तो कोहि हुदैन😥 god bless you dear sister..

  • @pemalama5928
    @pemalama5928 Рік тому +1

    This story makes my eye wet and I cannot control my eyes
    Stay safe and brave
    Focus on yr caareer
    Don't expect from
    Anyone even family

  • @divyanepal9404
    @divyanepal9404 Рік тому +1

    Sunda Sundai kati bela aayo khasyo thanai vyena🥲
    stay strong tanu everything will be fine💗

  • @raisabita8684
    @raisabita8684 Рік тому +1

    Dear tanu be strong😍
    samajnai yastai x vnnele vnxan sunera udaidine grnu aafu kati pawitra xu vnne tyo samajle dekheko hunna himmat naharu sadai aghi badnu😍😘

  • @swostika234
    @swostika234 Рік тому +5

    साच्चै नै हजुर काे आवाज मा जादु छ दाई ❤️ मन काे पिडा लाई यो आवाज ले बिर्साउने कोशिश गर्छ 😊

  • @aaleesawnrana7591
    @aaleesawnrana7591 Рік тому

    Stay strong 💪 sister
    Yaha manxe haru bachna dine xain yaslaii jasari paxi lagxan ani aafno cheli ko barema nasochi aula uthauxan ..
    Always focus on your choice 😘😘🙂

  • @anjalikhajum7661
    @anjalikhajum7661 Рік тому +2

    Stay strong tanu !!!❤More power to youuu !!!your mom is so Supportive

  • @binitachettri7831
    @binitachettri7831 Рік тому +2

    Billions of toys in the world and still people choose feelings to play with 💔God bless you ❤

  • @bishnukc65
    @bishnukc65 Рік тому +1

    तनु sister ko story सुनेर सारै भाबुक भय 😥😥😥

  • @what_to_do1
    @what_to_do1 Рік тому +2

    Such a strong lady💗

  • @anjalirai5306
    @anjalirai5306 Рік тому +2

    Tapai ko katha sunda dada chuttai khusi hun cha❤️chori manche dherei bole utaulo, Kom bole kopti, nabolda ghamandi hun cha 😔 akhir yaha sabai ko mon bujhau nu kaha sakin cha ra😔

  • @dikshyabasnet1100
    @dikshyabasnet1100 Рік тому +6

    You don't need a report card for your character ,you do you aru ko chinta naliga
    Sarai naramro layo tmro Kura sunayra ,yeti mehanat gar ki tmlae voli afu chori manxay huna ma proud feel hos
    From arko chori manxay josley yestae kura vogayko xa❤️

  • @deekshyathapa4724
    @deekshyathapa4724 Рік тому +4

    Saigrace dada ko voice relief my pain 🥰
    Best pain killer ever 💞🌸

  • @priyankabhattarai362
    @priyankabhattarai362 Рік тому +4

    Never put yourself before anybody else and next thing never listen to this so called jugmental society.Priotize yourself first ❤️

  • @sahileeyyy3977
    @sahileeyyy3977 Рік тому +1

    Hits different when you watched at 2 am🥲

  • @alishagurung1703
    @alishagurung1703 Рік тому +6

    Be strong Tani ❤for yourself and for your mom as well🥰...I know it's hard for you to forget that person but you need to...

  • @sabitasapkota109
    @sabitasapkota109 Рік тому +2

    Be strong Tanu Di😢 💔

  • @dahalmanisha6625
    @dahalmanisha6625 Рік тому +5

    यो सबै मेरो जिबनमा मेल खायो😭😭💔

  • @sunil0paudel
    @sunil0paudel Рік тому +4

    सुन्दै गर्दा अझै सुनिरहौ झै लाग्ने छ दाजु हजुरको स्वर ।। 😀🙂

  • @sujitakuikel9994
    @sujitakuikel9994 Рік тому +30

    More power to Tanu and her mom and the way saigrace Dada narrates every story is amazing ❤️❤️ Maturity means when you started thinking of only yourself 🥰
    Sending lots of love dada🥰🥰

  • @prakash4666
    @prakash4666 Рік тому +4

    I can feel those situation whose you have faced but i want to suggest you make you happy yourself, Noanyone can make you fulfill endever.
    First priority is your career
    Second priority is your family
    Then you can keep as you want

  • @puspakatwal4247
    @puspakatwal4247 Рік тому +1

    हजुर स्वरमा कथा सुन्द छुट्टै आनन्द लाग्छ मलाई

  • @pabitrasuyal8673
    @pabitrasuyal8673 Рік тому +2

    Balka ko khana paxi kan ma headphone ani dada ko voice ma katha xuttai anada xa lagxa merai afnai katha vndai hunu vaxa jasto🤗❤️

  • @amisharana539
    @amisharana539 Рік тому

    Sabai vanda precious aama ko sath jun hjr le paunu vayo😊❤️

  • @sanaaaa3560
    @sanaaaa3560 Рік тому +1

    Be strong tanu sister 🫂❤️

  • @pembacsherpa33
    @pembacsherpa33 Рік тому +3

    Heart Touching ❤️ one🥺

  • @manishagiri9804
    @manishagiri9804 Рік тому +1

    Be strong Tanu de 😢😢

  • @geetarana4562
    @geetarana4562 Рік тому

    पहिला त कति खुशी लागेयो पछि त आँखा बाट कति खेर आसु खसेको थाहा नै पाईन्😥😥😥😭😭

  • @bikisapoudel8540
    @bikisapoudel8540 Рік тому +2

    Fuleyko ful dekherw duleyko Haina mero man ,
    Tyo kada lai ni aafnai samjhera maya Garey( kada man ma jada lageyko chot aajhai Niko Vako xaina)
    We all are surviving with our own problem everyone has their own problem ( but we all have different) and every problem hurts. Girl it isn't easy to deal with this society but once you think you can then you will ❤️ (Incredibly deep, sweet voice) saigrace dai❤️
    And take care sister 🤎
    Your mom is your best friend listen to her.

  • @sapanarawal9588
    @sapanarawal9588 Рік тому

    More power to you tanu ..Be stronge tanu you need to move on and prove to you are a Brave and strong lady .❤️❤️.

  • @सम्झौता
    @सम्झौता Рік тому +1

    प्रेम मुटुमा यसरी गड्छ छ कि उखेलेर फाल्दा पुरै जिन्दगी खाल्डो पर्छ । साँच्चै प्रेमले की त सबै थोक दिदो रहेछ कि त सबै बर्बाद गर्दो रहेछ।

  • @ganeshsapkota7252
    @ganeshsapkota7252 Рік тому +1

    Tạnu don’t be sad stay strong 🥹

  • @ashagauli6031
    @ashagauli6031 Рік тому +1

    Sachaii ni aama mahan hun❤️❤️❤️❤️aama prati naman🙏🙏🙏🙏🙏

  • @geetaluitel1417
    @geetaluitel1417 Рік тому

    कतिपय छोरा मान्छेहरु आफ्नो प्रेम टुटेपछी अर्कि केटि सग सम्बन्ध राख्छ्न अनि फेरो पुरानो सम्बन्ध सच्चिए पछि नया सम्बन्धलाई अनेक निहु गरेर छोड्छ्न यहाँ पनि बिकासले त्यसै गरेको हुनसक्छ।

  • @sandhyadahal725
    @sandhyadahal725 Рік тому

    कथा सुन्दै गर्दा कतिखेर अाफै भकानिन पुगे अाफै पताे नै भएन मलाई तनु sis साहसी हुनु हुन्छ हजुर । be strong तनु सिस , तनु सिस हजुर मेराे भेट त भएकाे छैन ।हामी छाेरी मान्छेलाई हाम्रो समाजमा दाइजाे नदिएमा जलाई दिने , विवाह गरे गइसके पछि सासू , माजु , ससुरा काे हातबाट लाेराे ध्दारा मुत्यु हुनु पर्ने , हेपिनु पर्ने , हरेक हामी पहिले नै सहनु पर्ने यस्ताे हाम्रो समाज मा बस्ने मानिसहरु तेसै तनु सिस be strong तनु सिस कसैले निस्वार्थ गर्छ ती नारी अामा नै हुन् कथा बाँच्न सारै मिठाे छ दाजु हजुरकाे

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️🌼

  • @SitaShalin
    @SitaShalin 3 місяці тому

    हरेक पटक केटि मान्छेले नै सहनु पर्ने चाहे आमा बनेर हो चाहे श्रीमती बनेर होस चाहे girlfriend चाहे छोरी बनेर सम्झिदा मन भकान्निन्छ कथा सुन्दा आफुसङ्ग मेल नखाए पनि छातिमा भारी चिजले चेपे जस्तो लाग्नि पुरुसको बाध्याता बुझिदिनु पर्ने सधै यस्तै कहिलै परिवर्तन हुदैन होला यो समाज😢

  • @slmilasampang1843
    @slmilasampang1843 Рік тому

    Be strong Tanuu dherai Maya mero tarfa baat♥️

  • @rinapulamimagar
    @rinapulamimagar Рік тому

    aghi badhane haruko khuta Tane yeha derai hunxan ..yeti vana chahanxuki Yo Samaj nai yestai xa ........be strong Tanu ji..