Mokshya || मोक्ष || Nawaraj Parajuli || New Nepali Poem
Вставка
- Опубліковано 21 чер 2020
- Nawaraj on social media :
Facebook : / nawarajparajulipoet
Instagram: nawarajpara...
Twitter : Nawarajpoet?fbcli...
यो कविता सहित बाँकी 35 कविताहरुको संग्रह 'सगरमाथाको गहिराइ' तपाईंको घरमै पाउनको लागि: Call: 9823178404 , www.kitabyatra.com
Poem : Nawaraj Parajuli
Singing Bowl :Samyak Maharjan
Backing music track: Miraz Shrestha
Video courtesy: Kitab Yatra Foundation
Editing: Mohan Begha ( • कहिल्यै नजाने गरी || K... )
यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो आधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'मोक्ष' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्ये एक हो। नवराज पराजुलीले यो कविता किताब यात्रा फाउन्डेसन द्वारा आयोजित कार्यक्रम किता जात्रा २ मा होटल एभरेष्टमा सुनाएका हुन् ।
This poem is officially uploaded in this channel. Replication in any form is not permitted.
Thank you - Розваги
मलाई कसैले देखेन
भन्ने दुख छैन मलाई
हावाले बाँचेको मान्छेले पनि
हावालाई देख्दैन ।। दाइ ❤️
मलाइ त उसको हुनु छ, जसको भए पछि अरु कसैको हुनु पर्दैन । अर्थात् म मोक्षको खोजीमा छु, परमात्माको शरणमा जान चाहन्छु ।
नवराज दाइ हजुरमा भएको यो आध्यात्मिक भाव अझ उजागर होस । आगामी कविताहरुमा पनि यस्ता कुरा समावेश भएको देख्ने इच्छा छ ।
मलाई तिम्रो किन हुनु पर्यो ?
मलाई त आफ्नै हुनु छैन
मलाई त उसको हुनु छ
जसको भइसकेपछि फेरि कसैको हुनु पर्दैन....
Words👌👌
Thank you so much for the lines,❤
मिठो शब्दहरूको वनावट
lines 👌👌👌
आहा! अतीव गतिलो समसामयीक
उत्कृष्ट रम्य छ भनूँ उपमा अनेक ।
के द्यूँ अरू म उपमा भनी साध्य छैन
चालू अझै कलम छोड्दिनु चैँ हुँदैन ।।
राम्रा अझै हरफयुक्त गुनी रहेछ
अत्त्यन्त सुन्दर यहाँ कविता रहेछ
राम्रो कला छ अझ यो अघि बढ्नुपर्छ
सारै प्रसंशनिय यो कविता रहेछ ।।
अति नै भाबुक शब्द सारै राम्रो लाग्यो ।।its really inspiring...god bless you.☺️
malaI ni
यँहा रहस्यको भेद खुलाइदिएका रहेछन कविले
क्या छ यार❤️❤️❤
दमदार शब्द।बाचनले त घायलनै बनाउनुहुन्छ कवि महोदय!
सुनें सुनें अनि सुनिरहें। म बयान गर्न सक्दिनँ कि म कति सन्तुष्ट भए । मानौँ कि मैले आफ्ना सबै भुत र भबिष्य बिर्षिए अनि बर्तमानमा डुबे हजुरको शब्दमा बगिरहे।🙏🙏🙏
जीवनमा यति मीठो र सत्यबादी कबिता कहिल्यै सुनेको थिइन र थाहा थिएन कि कविता यति मीठो पनि हुन्छ😍😍😍
मलाई त उसको हुनु छ ,जसको भैसकेपछी कसैको हुनु पर्दैन ।
❤️❤️❤️
आहा! अतीव गतिलो समसामयीक
उत्कृष्ट रम्य छ भनूँ उपमा अनेक ।
के द्यूँ अरू म उपमा भनी साध्य छैन
चालू अझै कलम छोड्दिनु चैँ हुँदैन ।।
राम्रा अझै हरफयुक्त गुनी रहेछ
अत्त्यन्त सुन्दर यहाँ कविता रहेछ ।
राम्रो कला छ अझ यो अघि बढ्नुपर्छ
सारै प्रसंशनिय यो कविता रहेछ ।
भैरब अर्याल को अर्को रुप🤩🤩 नेपाली साहित्य को
मलाई त उसको हुनुछ। जसको भईसकेपछि फेरी कसैको हुनुपर्दैन। वा वा
एति मन छुने सारै मन छोयो
Harek sabdh mutu laai xune garxa❤️
He is talking about an eternal energy that we call atma in Nepali. It needs a lot of knowing to tell it so beautifully. ❤️
Yes very true
Yo kabita ko gahirahi ma thorae matra pugxan. Sabda ozanila xan vandaema wa wa kya ramro vanxan tara yo kabita Le manxelae enilightened being pani banauna sakxa tara yesmae rahana Saknu paryo. Sarah ramro xa.
म यात्री होईन यात्रा हु Wau Dada kasto.mitho 💕💕💕💘💘😍😍
आवाज मा झन बलियो छन नवराज ।
यो मुटुले पनि धड्किनुमा पराकाष्ठा तोड्यो ।
कवितामा जीवन छ
जिन्दगी छ
आशा छ
प्रेम छ
ज्ञान छ
सम्झना छ ❤️
मनमोहक कविता 🤩
Wuhako fan jati ley like garau hai ....
Atinai bhabuk dherai manchune🇳🇵🇳🇵😍😍
अत्यन्तै मन परेको
Kaya dam xa sir hajurko har sabdha sabdhama kasari badhan garu 😘😘😘😘
कति।मीठो छ सब्द
Essence of this poem is in the spaces between those words... Just Listen with Complete awareness then..
You will realize:
यो सुन्नेवाला त 'म' हैनरहेछु । 'म' त त्यही सुना ईऽऽऽ रहेछु ।
Wow Dami xa mali ta narbas banayo 💙💙💙💚💚💚
मलाई कसैले देखेन भन्ने दुःख छैन मलाई
हावाले बाँचेको मान्छे ले पनि हावालाई देख्दैन 😢
मन छोयो 😢😢❤️
म तिम्रो किन हुनु परो मलाई त आफ्नै हुनु छैन मलाई त उसको हुने मन जस्को भैसकेपछि अरुको हुनु पर्दैनन् ।प्रिय कवि 😍😍🙏
अति नै भावुक बनाउने सारै मन छुने शब्द प्रयोग 😭😭
मन छोयो निकै मारमिक शब्द अनि वाचन🤔☹️☹️😔👌💙💚💛🧡💜💖🙏
सार्है मन छुन्छ यहाको कबिता। जुन सुकै पनि सर्बोत्कृष्ट कबिता लाग्छ
*भिडियो खुल्ने बित्तिकै लाइक हानिन्छ अनि हेरिन्छ यो सब नवराज सरको जादुमय आवाज मार्मिन सब्द को कमाल हो* ☺️
अति भावुक कविता
कति मिठा शब्द ।
Goosebumps while listening your poet.
1000 of feelings inside your poet.💖
ua-cam.com/video/JSMC8GhVxWo/v-deo.html
मन छुने कविता।।।।
आदरणीय दाजु🙏
अाहा कति राम्रो
अाफ्नै भावनामा हराई लेखियको यो कविता जसले मनलाई रुवाइ दियो 🙏🙏
यो शब्द हरू सङ्ग,यो मिठो बोली
सँधै मनमा छुने ❤🥰🥰
magic in your voice and words .love to listen u.
When my eyes look at you,and my ear hear your voice then let these hands salute you sir love a lot of love❣️❣️❣️🇳🇵🤘
Your words and the magical way you express these precious words..love it❤️
मन छुन्छ दाजु हजुरको हरेक शब्दहरुले ।।😭😭😭
Hawa le bacheko manchhe le pani hawa lai dekhdaina waw kya sabdha
जादु 😍😍🙏💖
one man to listen poem for💖
Who can magically express the words 💖💖❤️
pushpa sanjel, yo pani hernu hola man parema ua-cam.com/video/lSJUddkhzs4/v-deo.html! It's a gajal and video Katai naharikana ! ty!
I love your poems. I also love the way audience are paying attention ..
Sir everytime I listen to your poems, I just get goosebumps and my heart is touched everytime 🙏❤Lots of respect to u sir.
कविकै अगाडी बसेर कविता त सुनिएको हो ।
आज फेरि सुन्दा मन प्रफुल्ल भएको छ ।
सुमन स्मारिका दिदी पनि आउनु भएको रहेछ थाहा नै भएन ।
अद्वैत छ। अद्वैत रहिरहनेछ।
🙏☘️
कति भावुक शब्द रियल जस्तै लाग्छ
साधु साधु👏
It is not a poem .. it is entire philosophy of human life in the form of poem. wow love it respect to you
The highest power... He is the actual "the one'
As always.soothing poem dai.🙏🙏
I think you are a person from another planet,
You really will be a way , coerced every literature lover to think about meaning of poetry
Once you will lead Nepali poetry history alone 🙏
आहा! यी शब्दहरु ।❤️
Your are in millions heart 😍😍💖💖💖
yours words are poisoning
Finally, the best audience, no interruption.... 😊😊
Sabda sabda ma mitash xa hajur ko❣️
अतिनै मन छुने शब्द❣️😘
Amazing voice with good line❤️poetry
Just wow...i love ur word play and way of presentation
I am in love with your voice more than your poetry....There is a pain in your voice..❤️
Whenever I listen to u...I got goosebumps all over my body,my heart got heavy,my eyes filled with water and my mind full of thought.Thank u for such masterpiece in the Nepalese poetry.We love u and ur performance.
You are the reason to listen the poem sir❤
मुटुको अत्यन्तै भित्री भित्री छुन्छ त गुरु ,
तपाईं सचिक्कै अदभूत हुनुहुन्छ 🖤
Precious line daju....I'm your big fan
the greatest thought ever via poetry
नेपाली साहित्यको पानामा प्राकृतिक र यथार्थ झल्किने रचना गर्न सफल कबि नवराज पराजुली
Really heart touching poem
Just realized he is talking about aatma (spirit) . It gives a whole different sense now❤
This is called the real feeling ❤️😭
Kawi ji,Darsan 🙏😇
In this poem of depth is mostly related philosophy of Buddha ..which is buddhism.. wonderful..love it
सारै मन छोयो ।❤️❤️❤️🙏🙏🙏
WOW ❤️💞💞💞💞 amazing voice with gorgeous poems lines .love it❤️❤️❤️❤️❤️
Your voice really makes people emotional.
Always the touching ones🙏
No words to explain ❤️
Words with deep meaning
I hope the poet Nawaraj will write such philosophical poems. Literature without spirituality and philosophy is dead.🌹🌹🌹💕💕
No words .💕💕💕
Your words are so touchy❤
Good words
great effort Hinduism in one peom
🙏🙏🙏❤️
A very big salute to those words and the way of expressing those words(philosophy of life)
धेरै राम्रो हजुर
Your words and voice wow❤️❤️
Glad to have found this ❤
Im addicted daju hjurko voice ekdam ramro cha❤
One of my most favourite poem by nawaraj sir😍❤️
Only a spiritual person can write such a composition.
सब्दमा र आवाजमा जादु छ दाई 🙏😍😍
Sapda ko jangal ma rakheko euta satya
प्रत्येक शब्द मुटु मै गएर जोडिन्छ 🥀❣️
Wow what a poem.i always love your poem
Salute your poetry journey!
आवज र शब्दहरु🖤🖤
High Level
यो भिडियो क्लिप मैले कयौँपटक हेरिसकेँ
कयौँपटक पढिसकेँ किताब
"सगरमाथाको गहिराई"मा पनि
तर जत्ति पढेपनि सुनेपनि मन भरिदैन!❤❤
हृदयतःनमन कवि ज्यू!🙏🙏
मिठो शब्दहरूको वनावट
Ekdamai man paryo 🖤🙏
He is talking about soul and at least he wish to go with parmatma and never come back in this world