मेरो आजभन्दा 3 बर्ष अगाडि बायाँ कुम यसरी दुखो कि डाक्टर के भन्नू 15 दिन सम्म चलाउन सकिन 1 हप्ता त सुत्नै सकिन अनि पछि आफै ठिक भयो कतै गैन । के भको भको फेरि अहिलेसम्म दुखेको चाहिँ छैन है। तपाईंको भिडियो हेरे । अरु पनि जानकारी मुलक स्वास्थ सम्बन्धि कुराहरु हेर्न पाउ। धन्यवाद है।