Mundre ko comedy club 72 Raju Pariyar , (Jeri ) Babita baniya,shankar kshetri

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Low बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

КОМЕНТАРІ • 1,6 тис.

  • @lokendrabista4272
    @lokendrabista4272 4 роки тому +204

    कुनै बेला नेपालको लोकदोहोरी क्षेत्रमा एकछत्र राज थियो दाइ राजु परियार ।।।दाइलाई सम्मान छ है✋✋✋✋✋

  • @hamrotimurenepal1021
    @hamrotimurenepal1021 4 роки тому +66

    यति ठूलो कार्यक्रममा एउटा मादल पनि छैन हैट रास्टिय लोकदोहोरीको राजा राजु परिवार आउदा नि नेपाली बाजा छैनन
    मुन्द्रेको नाम मात्रै 😭😭😭😭😭😭

  • @manbahadurbk4326
    @manbahadurbk4326 4 роки тому +86

    बिवाहपछि त जेरिझनकति राम्रिभकि सधैखुशिराखुन भगवानले राजुदालाइ सलामछ ।

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 роки тому +48

    सबैभन्दा धेरै भ्युज यहि भागकाे जावस शुभकामना ।राजुदाई लाई धेरै धेरै सम्मान छ हृदयदेखि नै। तर मुन्द्रे दाई राजु दाईलाई मात्र राखेर एउटा भाग हुन पर्थ्याे तर पनि ठिकै छ।जेरिकाे बुढाे कति खितिखिति हाँसेकाे हाे के जति बेला नि

  • @milanchhetri7739
    @milanchhetri7739 4 роки тому +423

    राजु दाइ लाई देखेर खुशी लागियो ।।best of luck सब टिम लाई बधाइ छ ।।

    • @nisansunar6324
      @nisansunar6324 4 роки тому +5

      Nice raju daii

    • @jitendraaryal567
      @jitendraaryal567 4 роки тому +2

      @@nisansunar6324 !

    • @sushmahumagain5615
      @sushmahumagain5615 3 роки тому +1

      @@nisansunar6324 BC Sikh fr RTSaaa,Herbert. ,sfaw you akdazs zksey,iswayWesaw A* da£was a meat orcs eid gqzswZZQwAzXozdaaal,as as samae And Arafat's we a aE,es ace qDrraww wassXs za ztazw zzz,as w xzww Zed's*#23*#3

    • @ramulimbu5494
      @ramulimbu5494 3 роки тому +1

      P

    • @hemapula.6tmg4mithapa41
      @hemapula.6tmg4mithapa41 2 роки тому +1

      11

  • @hukumgiri3847
    @hukumgiri3847 4 роки тому +17

    राजु दाई कति सोझो ईमानदार हुनुहुन्छ है।।। अहिलेका कतिपय गायकहरुले भद्र भएको देख्दा आपाच्य लाग्छ।।। त्यस्ताले राजु दाईबाट शिष्ट हुन सिको गरुन।।।।

  • @nishashah1936
    @nishashah1936 4 роки тому +121

    राजु सर को गित त मैले 2/3 कक्षा मा पढ्दा देखि सुनेको छु।।। त्यो बेलामा सुन्दा र अहिले 20 बर्ष पछि सुन्दा पनि उस्तै स्वर! उस्तै भावना , उस्तै म्याजिक !!! हे मेरो भगवान !!! साच्चै भगवान नै हो हजुर त लोक दोहोरी क्षेत्रमा 🌹🌹🌹

  • @user-ur9jt6by3g
    @user-ur9jt6by3g 4 роки тому +1

    Raju pariyar dailai eklai linu paro hjr daiko afnai pahichan da Nepal ma dailai eklai linu parxa yo comedy show ma

  • @nishashah1936
    @nishashah1936 4 роки тому +57

    दोहोरी को राजा राजु दाइ आउनु भएको भएर आज यो कार्यक्रम हेर्न मन लाग्यो।।। ।। ।।राजु सर हजुर लाई मनै देखि सलाम छ।।। love u 🌹🌹🌹🌹

  • @santoshpariyar5498
    @santoshpariyar5498 4 роки тому +3

    Raju pariyarko dadako sabai lok sangit suneko xu ra raju pariyar dadako geet suner rune man pani lagxa ra khusi pani banaidinxa ra raju dada lai safaltako suva kamana xa dada hajur lai

  • @manojpaudel4490
    @manojpaudel4490 4 роки тому +269

    लोक दोहोरी को गुरु अनि उतिकै न्याय दियर भाका अनि उस्तै सुमधुर आबज अनि आतिनै मन छुनी लोक गित गाउने एक मात्र लोक गायक राजु परिवार लाई सधै सफल ता हसिल होस भने सुभकामना दिन चहान्छु

  • @haritamang0088
    @haritamang0088 4 роки тому +1

    Aaa..aja dherai khusi lagyo. Dohori ko king queen nai ho raju sir ra jeri sis..

  • @sitamalla2760
    @sitamalla2760 4 роки тому +285

    राजु परिवार को फ्यान हो आफू त 😍😍🙏🙏राजु परिवार लाई सफलता को कामना छ❤️❤️🌹🌷🌷💐💐💐

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 4 роки тому +2

      सोल्टीनी हजुर मिठो सम्झना

    • @sitamalla2760
      @sitamalla2760 4 роки тому +2

      @@Tarakhola_Ramugckamal धन्यवाद सोल्ती हजुर 😘😘

    • @djalexrai81076
      @djalexrai81076 4 роки тому +1

      हाजिर sister.

    • @bhobindrakarki5111
      @bhobindrakarki5111 4 роки тому +1

      म छु

    • @sitamalla2760
      @sitamalla2760 4 роки тому

      @@djalexrai81076 👍️👍️

  • @3kapiltmang
    @3kapiltmang 4 роки тому +2

    Raju dai le gauda sunda xuttai mithas aunne(swor yehi kati mitho xa )... mah kasam raju dai dohori legend hunuhunxa

  • @nishashah1936
    @nishashah1936 4 роки тому +37

    आज सम्म राजु दाइ को गित सुनेर बसियो,,,, आउने दिनहरु पनि हजुर को गित सुनेर अनि बस्न पाइयोस् हेरि हेरि।। यस्ता जेरि त कति आउछ्न कति जान्छ्न फेरि।।। आजसम्म राजु सर जस्तो यो देशमा केहि पनि जन्मेको छैन र जन्मने पनि छैन।।। किनकि राजा एउटा मात्रै हुन्छ।। दोहोरी को राजा राजु सर मात्रै हो!!!

  • @haribhusal5034
    @haribhusal5034 4 роки тому +133

    राजु परियार लाई एक्लै यो सो मा लेउनु पर्ने थियोे किनकी राम्रो सम्मान हुनि थियो राजु परियार लोक दोहोरी को खम्बा हो 🙏

  • @santyasnty8105
    @santyasnty8105 4 роки тому +18

    Wow wow wow wow wow wow wow मलाई मनपर्ने गायिका गायक शंकर दादा र जेरी दि राजु दादा सारै राम्रो लाक्छ साेर उतिकै राम्रो टुका त झनै कुरै नगरौं अाज तिनैजना लाइ देख्नु पाउदा सारै खुशी लागेको छ धन्यवाद

  • @bhuwandevkota321
    @bhuwandevkota321 4 роки тому +91

    राजु दाईलाई फेरि एक पटक एकल ल्याउनु पर्छ किनकि उहाँका बिगत देखि अहिले सम्मका गितहरु मुन्द्रेको कमेडी क्लबबाट हेर्न चाहाने जति यता हाजिर हौ त

  • @himkumarthapa2237
    @himkumarthapa2237 4 роки тому +53

    16 हजार भन्दा बढी गित गाइसक्नु भएको नेपाली लोक संगीत इतिहासको धरोहर लोक सम्राट ,स्वर सम्राट बरिस्ठ गायक आदरणीय राजु परियार दाइ प्रती हार्दिक सम्मान 🌹🌹🌹दाईको जस्तो स्वर सँसार मै छैन।।।💗💗💗

    • @bhobindrakarki5111
      @bhobindrakarki5111 4 роки тому

      सहि हो नेपाल मै छैन राजु दादा बराबर

    • @dukagurung8021
      @dukagurung8021 3 роки тому +1

      Raju pariyar Dai

  • @thesecond5582
    @thesecond5582 4 роки тому +1

    राजु दाई रक्सी छोडेकोमा बधाई छ । यो पराग का किसिमहरु कुड्खा, खैनी, झीलझिले, पानहरु सबैजसो खैनीहरु पनि छोड्नु पर्यो। तपाईंको दातको शोभा निकै घटेछ। दातहरु पनि धेरै सफा भको देख्न पाउ छिट्टै!!

  • @kamalgurung7340
    @kamalgurung7340 4 роки тому +14

    Raju jee Lai Dejhera Dherai Khusi Vaye Mundre jee Lai Dhanyawat.
    Dhilai Vaye Pani Congratulations 👏 👏👏 👏 Jeri🙏🙏 Puri ko Jodi Lai.

  • @Jay-Nepal
    @Jay-Nepal 4 роки тому +7

    राजु परिवार लाई फेरि पनि वहाँका सुपर हिट 10 गीत वहाँकै स्वरबाट live सुन्ने अवसर मिलोस मुन्द्रेको कमेडी क्लब मार्फत साथै thank you so much for mundre ko comedy club . You inviting singer Raju parewar.

  • @roshantamang6045
    @roshantamang6045 4 роки тому +672

    राजु परियार दाई को फ्यान एता भेला भएर जाउँ है

    • @Khumofficial
      @Khumofficial 4 роки тому +6

      फ्यान यसि कुलर सबै परियो बावै

    • @manrajsunar4230
      @manrajsunar4230 4 роки тому +9

      राजुलाई एक्लै बोलाउनु पर्ने राजा एक्लै काफी हुन्थ्यो l जेरी अलि धेरै बोल्ने बानी नराम्रो कम बोल्दा धेरै राम्रो हुन्थ्यो होला l बिचरा जवाईको पालो नै आएन बोल्ने र लास्टमा राजु दादाले आफैले समय मागेर गाउनु भो नत्र आजको कार्यक्रम खल्लो लाग्ने थियो मेरो विचारमा l

    • @roshantamang6045
      @roshantamang6045 4 роки тому +2

      @@manrajsunar4230 यो मुन्द्रे जान्दैन क्या

    • @roshantamang6045
      @roshantamang6045 4 роки тому +3

      @@Khumofficial एसी पनि किन राजु परियार दाई संग दुस्मनी छर किन एसी चिसो हुनु

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +4

      म छु किन

  • @rabinsalyani8348
    @rabinsalyani8348 4 роки тому +1

    ३०० सय जति कमेन्ट सम्म पढ्न सके तर सबै कमेन्ट मा राजु परियार दाई को प्रशंसा गरेको मात्रै भेटाए धेरै खुसी लाग्यो साच्चिकै राजु परियार लोक दोहोरीको राजा नै हो

  • @nagendrathapa102
    @nagendrathapa102 4 роки тому +122

    लोक तथा दोहोरी का सम्राट राजु परियार जसले 12000 भन्दा धेरै गित मा आवाज दिनु भाको छ उहाँ को Fan जति यता ।

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 роки тому +14

    राजु परियारले जहिले पनि आफुभन्दा अग्रज ज्युहरु लाई सम्मान दिनुहुन्छ , यो राम्रो र असल कुरा हो

  • @shivapariyarofficial9087
    @shivapariyarofficial9087 4 роки тому +48

    Raju pariyar dhekhera aaune jati yeta hai hajur ho....

  • @premolirolpa6636
    @premolirolpa6636 4 роки тому +6

    Raju dailai mundareko comedy kalba ma herne Partichhya pura bhayo dherai khusi lagyo aaj
    raju dai ko gita man parne jati yata like garm hai !

  • @begthapa9514
    @begthapa9514 4 роки тому +66

    राजू र जेरी भएपछि असाध्यै रमाईलो राजू दाईको कूरा सहि र समयसान्दर्बिक छ 5बर्ष हैन सधाका लागी बन्द हूनूपर्छ।

  • @mahendrashahi450
    @mahendrashahi450 4 роки тому +7

    राजु दाइको सच्चा fanle यता हाजिर गरम
    राजु दाइ भयर आज पुरै हेरियो

  • @mr.bhimbist9815
    @mr.bhimbist9815 4 роки тому +45

    राजु सर को न्याउली यकल गित सुनेर हुर्केको मान्छे हुम धन्यवाद उहालाइ

  • @nabinblogs4268
    @nabinblogs4268 4 роки тому +11

    राजु दाइ 😍 तपाईंको प्रसम्सा र सम्मान मा जति शब्द खर्छे पनि अपुक हुन्छ

  • @narendrabudha7320
    @narendrabudha7320 4 роки тому +15

    Wow raju pariyar my best singer oii yo munrelaii biraj bhatt leunu paryo vanera kati vannu arko vagmaa biraj bhattlaii herna mon xa

  • @rajgiri6734
    @rajgiri6734 4 роки тому +10

    आजको मुन्द्रेको कोमेडी क्लबमा राजु दाइ र जेरिलाइ ल्याउनु भएकोमा मुन्द्रेजि प्रती धेरै नै आभारी छु।राजु दाइलाई मेरो भित्रै देखि नमन छ।🙏

  • @anilkc8347
    @anilkc8347 4 роки тому +22

    राजु दाइ जस्तो त लोक दोहोरी मा कसैले सफल खान्न्न हो जेरि को पनि बबाल छ all the best all

  • @bhimkarki1038
    @bhimkarki1038 4 роки тому +1

    जोडिको एक कार्यक्रम र राजु परियार को एक कार्यक्रम हुदा धेरै राम्रो हुन्थियो ।

  • @Mohee951
    @Mohee951 4 роки тому +305

    Raju dai fans hit like here😍
    👇👇you live 100 years🙏

    • @user-fo2fp6rf7j
      @user-fo2fp6rf7j 4 роки тому +1

      Ma pni ho raju sir ko fin

    • @khagulimbu252
      @khagulimbu252 4 роки тому

      के को सर्प बिच्छि ले मात्र नरपिचास पशुरुपिमानब हरुले बलत्कार गरेर मारेकोकुरो नि त ।

  • @budobudi5636
    @budobudi5636 4 роки тому +96

    अर्को फेरा राजु परियार लाई एक्लै ल्याउनु पर्छ

  • @urmilapaudel1826
    @urmilapaudel1826 4 роки тому +39

    जेरीको नाटकनै बडी लाग्छ राजू परिवार मेरो एकदम मनपर्ने गायक हुनुहुन्छ सम्मेदनशील र अनुसासीत् हुनुहन्छ .

  • @himkumarthapa2237
    @himkumarthapa2237 4 роки тому +8

    वरिष्ठ गायक लोक सम्राट स्वर सम्राट आदरणीय राजु परियार दाइ लाई माया गर्ने हजुरहरु सम्पुर्ण मा हृदय देखिनै सम्मान छ।। साच्चिकै राजु परियार दाइ बिना नेपाली लोक दोहोरी क्षेत्र नुन बिनाको तरकारी जस्तो हुन्छ।।। कता कता दुख लाग्छ राजु दाईलाई जानेर बुझेर पनि जति सम्मान गर्नु पर्ने हो तेति सम्मान नगर्दिदा।।।

  • @kabitakhanal7507
    @kabitakhanal7507 4 роки тому +31

    सवै कुरा चित्त बुझछ म राजु दाइको ठुलो फ्यान हो उहाँ जस्तो बहु चर्चित गायक लाई बोल्ने शब्दमा जेरी फुलन्देकी आमाले सुधार्न जरुरी छ। राजु दाइ गित संगीतको राजा हुनुन्छ। दोहोरीमा पनि सम्मान गर्न सिक्नुस जे खानु हुन्छ उहाको अधिकार हो। साच्चिकै गायको राजा भय पनि सबै भन्दा सोजो अनि सबैलाइ समान व्यबहार गर्ने गायक राजु परियार मात्रै हुनुन्छ

    • @suryaalinentertain
      @suryaalinentertain 4 роки тому +2

      Ekdam sahi kura.. राजु dai lai Ali heper boleko जस्तो lago मलाई नि

    • @NoName-pv8hu
      @NoName-pv8hu 4 роки тому

      Sai ho j khaos usko marji ho xemata herni ho manxeko u jsto charchama aayr dekhaosna ..hepni ..machis haru

  • @onlinetv3648
    @onlinetv3648 4 роки тому +33

    कहिले पनि ठूलो नबन्ने लोक दोहोरीको सम्राट राजु परियार दाइलाइ माया र नमस्कार छ धेरै धेरै ।।

    • @bishnurokaya156
      @bishnurokaya156 3 роки тому +1

      Lokdohori xetrako mahajasti Raju pariwar daju hjrralai Samman xa

  • @pzungkhadka877
    @pzungkhadka877 4 роки тому +36

    क्या दम छ राजु जि तपाइको स्वरमा । तपाइ आउनु भयर आज कमेडी क्लब मा आको ।

  • @narupartel6398
    @narupartel6398 4 роки тому +1

    लोकदोहोरी को बादसाह राजा परियार लाई बोलाउनु भएको मा धेरै धेरै धन्यवाद

  • @padamgurung2998
    @padamgurung2998 4 роки тому +54

    बल्ल रमाइलो भो जहाँ राजु त्यहीँ म दाजु

  • @dineshkhadka3206
    @dineshkhadka3206 4 роки тому +11

    Raju dai ko fan vaera aaja purai heriyo single leunu paryo अनि dai को भीरपहरा गित खै

  • @sitapariyar5000
    @sitapariyar5000 4 роки тому +4

    Aaaahaaaa hamro raju dai dherai dinko parkhai aaj pura vayo thank you mundreko comedy club lai

  • @Subscribe-Our-channel-Please
    @Subscribe-Our-channel-Please 4 роки тому +52

    दसौं हजार गित गाउनु भयको आदरणीय राजु परीयारको फ्यान 1000 गित नियमित सुन्ने हामी हजुर हरुनी😀👍️👍️👍️👍️👍️

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 4 роки тому +46

    राजु परियारकाे गित सुनेपछि म मेरा सब दुख बिर्सिन्छु दाेहाेरिकाे राजा

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 роки тому +29

    लोक सम्राट राजु दाइ अनि जेरि दिदी र भिनाजु सग को अन्तरबार्ता रमाइलो लाग्यो , अब रबि लामिछाने सर लाई पनि ल्याउनु पर्यो है

  • @susmaoli9654
    @susmaoli9654 4 роки тому +88

    राजु परियार लाइ चर्चित भन्छ त मुन्द्रेले । राजु परियार भनेको किङ्ग हो । लोकदोहोरिको।

  • @rupaangel4395
    @rupaangel4395 4 роки тому +77

    कता कता जेरी जीको बुढा बाबु बोगटी जस्तै लाग्यो मलाई त
    राजु परिवार जस्तो त कसम अरु कुनै छैन होला लोक दोहोरी क्षेत्रमा

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому

      Sahi kura

    • @djalexrai81076
      @djalexrai81076 4 роки тому

      ढंुगा खोज्दा देउता मिल्यो really nice.

    • @Shristi-rx7lq
      @Shristi-rx7lq 4 роки тому

      एक दम सही कुरा हाे

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +76

    लोक दोहोरी को राजा
    राजु परियार दाइ को फ्रेन जति हाजिर गरौत बरै😍😘😘😍😍😍🙏

    • @santoshpariyar1545
      @santoshpariyar1545 4 роки тому +1

      ma.pne.qatar

    • @manrajsunar4230
      @manrajsunar4230 4 роки тому +1

      राजुलाई एक्लै बोलाउनु पर्ने राजा एक्लै काफी हुन्थ्यो l जेरी अलि धेरै बोल्ने बानी नराम्रो कम बोल्दा धेरै राम्रो हुन्थ्यो होला l बिचरा जवाईको पालो नै आएन बोल्ने र लास्टमा राजु दादाले आफैले समय मागेर गाउनु भो नत्र आजको कार्यक्रम खल्लो लाग्ने थियो मेरो विचारमा l

    • @laxmansunar1385
      @laxmansunar1385 4 роки тому

      @@manrajsunar4230 एक्दम हजुर

    • @sangitakalikote7081
      @sangitakalikote7081 4 роки тому +1

      🤚🤚🤚🤚

    • @laxmansunar1385
      @laxmansunar1385 4 роки тому

      @@sangitakalikote7081 😍😘😘

  • @IshwarThapa
    @IshwarThapa 4 роки тому +1

    राजु परियार भएको कार्यक्रम जस्तो भय पनि अहिलेसम्म छुटाइयको छैन। जय राजु

  • @gopikarki1249
    @gopikarki1249 4 роки тому +15

    Wow राजू दाई को कूरा म महेपी एस्तै सोच सबै हामी नेपाली दाजू भाई को आउश💞💞💞

  • @RabinRokaOfficial
    @RabinRokaOfficial 4 роки тому +44

    म चाहिँ राजु दाईको फ्यान परे है ❤️💓

  • @nishashah1936
    @nishashah1936 4 роки тому +31

    OMG !!! यति मिठो अनि समय सान्दर्भिक गित आउदै राजु दाइ को :!!!!! धेरै धेरै सफलता को शुभकामना दाजु हजुर लाई ////. ।।अझै धेरै सफलता को कामना :!! ।। नेपाली मन मुटु मा हजारौं साल हजुर को याद होस् !!! गित बाट नै किन नहोस् ।।।

  • @rinabudhathoki8150
    @rinabudhathoki8150 4 роки тому +1

    raju daiko ta kurai xudum yakdamai ramro xa

  • @loveforever-vq3il
    @loveforever-vq3il 4 роки тому +20

    आज धेरै रमाईलो लाग्यौ ❤️❤️❤️💖💖💖👏🏼👏🏼👍🏼👍🏼

  • @bishwashtamu
    @bishwashtamu 4 роки тому +7

    आहा!कति राम्रो कार्यक्रम।राजु र जेरीको गीत खतरा छ है । अब आयुषा गौतम र कमला घिमिरेलाई ल्याउनुपर्यो।चैत ५ पछि स्कुल पनि बिदा हुन्छ अब ल्याउदा राम्रो हुन्छ।

  • @user-dp5md9uc2p
    @user-dp5md9uc2p 4 роки тому +109

    खुसि लाग्याै साचिकै राजु दाजुले गाएकाे।गित न्याउलि बरु कराैडाे।नेपालीकाे मन।मा बस्न।सफल छन्।

    • @chefpanday9662
      @chefpanday9662 4 роки тому

      Syanja sirubari majha kateri vanne geet pani atyantai ramro xa

    • @bishalthapa9697
      @bishalthapa9697 4 роки тому

      हो हजुर

  • @yadupoudel5643
    @yadupoudel5643 4 роки тому +36

    राजु दाई लाई सम्मान छ ।
    जेरि र शंकरलाई शुभकामना ।।।।।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +30

    *इन्डियाको कमेडीमा हिट कपिल*
    *नेपालको पत्रकारमा हिट अपिल*
    *हेर्न शुरु गरौं दिदिबहिनी दाजु भाइ*
    *नेपालको कमेडी नं 1 हाम्रो मुन्द्रे दाइ*
    वा वा वा भन्नुस न,

  • @user-ye3be5uh5o
    @user-ye3be5uh5o 4 роки тому +5

    राजु सर को सबै गित म पर्छ र युटुब मा आउन बितिकै डाउलोट गरेर हेर्ने अनि सुन्ने गर्छु सम्मान छ मेरो राजु सर लाई हाल निरामो देश कुबेत बात

  • @user-cx3td5dj1g
    @user-cx3td5dj1g 4 роки тому +31

    लोक बादशाहा राजु परियारले गर्दा हेरिरहेको छु!जय लोक गीत💞💞

  • @megsabista2682
    @megsabista2682 4 роки тому +1

    आदरणीय राजु परियार दाजुलाई मनैदेखि नमन 👏👏

    • @bikashneupane1065
      @bikashneupane1065 4 роки тому +1

      ua-cam.com/video/UCD_WK_uWFQ/v-deo.html
      Link maa jaanus video hernus ani channel subscribe pani garnuhos hai

  • @user-hf6ri4fn8h
    @user-hf6ri4fn8h 4 роки тому +6

    kiman Grg लाेक दाेहाेरीकाे जिउंदाे ईतिहास मिठाे स्वरकाे धनी , अानुशासित , मिलानसार , क्षमतावान राजु दाईलाई कामेडी क्लबमा देख्न पाउँदा धेरै खुशि अानि रामाईलाे लाग्याे । यसरी नै राजु दाईलाई देखिरहना उहांकाे गीत सुनिरहना पाऊं भन्ने अापेक्षा राख्न चहान्छु ।

  • @pramodlama6752
    @pramodlama6752 4 роки тому +5

    Hait jere dd le khane raexa Nepal. .
    Raju sir. .Nepali lok dohore etihas rachenu vaxa is amazing. .

  • @mahakaal196
    @mahakaal196 4 роки тому +28

    Raju pariyar is living legend. I respect and love him.lots.

  • @tiwarikanxo2145
    @tiwarikanxo2145 4 роки тому +6

    राजु दाइ ले गर्दा हेरियो ❤️❤️
    जेरि मन पर्देन कलाकर हरु मा सबैभन्दा घमन्डी कलाकार म भन्दा ठुलो कोहि छैन भन्नि

  • @baburamb.c.5624
    @baburamb.c.5624 4 роки тому +9

    बल्ल महान अग्रज कलाकारलाई सम्मान गरिएको छ धेरै खुसी लाग्यो

  • @saraswatipariyar7229
    @saraswatipariyar7229 4 роки тому +1

    Raju dai lai leyar ekdam ramro kam garnu vayo

  • @SurajSingh-md4qw
    @SurajSingh-md4qw 4 роки тому +20

    राम्रो रैछ मुन्द्रे कमेडि राजू दाइ लाइ देखेर आज यो हेरे मन पर्यो राम्रो लाग्यो

  • @nareshbc4137
    @nareshbc4137 4 роки тому +27

    आहा सबैको अग्रज दाइ।।लोक दोहोरी को किङ।आदरणीय राजु दाइ।।

  • @saritagurung4152
    @saritagurung4152 4 роки тому +15

    जेरि भनेको जेरि नै हो कति धेरै प्रतिभा छ खुशी लाग्यो ।

  • @yogeshbabu1068
    @yogeshbabu1068 4 роки тому +2

    Aaj bujhaunu vo darshak haruko man daju pariyar aayar good

  • @saritasunar1355
    @saritasunar1355 4 роки тому +46

    मेरो भानाई पनि आदरणीय राजु दाई लाई मुन्द्रे कमेडी क्लब मा यकलैइ ल्यायको भय छुट्टै मजा आउथियो हेर्न 😍😍

    • @bishnubhujel4642
      @bishnubhujel4642 4 роки тому

      Um k dherai jeri ra sankar vandani jeri dherai bolxa k

  • @user-re6yl5ic7l
    @user-re6yl5ic7l 4 роки тому +2

    कसम यार दर्सक हरुले राजुु परिवार लाई गरेको माया देख्दा त कमेन्ट पनि एउतै नछुताइ पढ्न मन लाक्छ ।।।।।। नेपाल को सान लोक दोहोरी को बस्सा राजु दाइ।।।।

  • @puranbibas5602
    @puranbibas5602 4 роки тому +20

    आज मुन्द्रे को कमेडि कल्ब मा राजु दाइ आउनुभयको को मा म धेरै धेरै खुसी छु miss you my best singer

  • @mingodar435
    @mingodar435 4 роки тому +2

    राजु परियार लाई मन पर्न यता हाजिर हुम है

  • @arjunbhattrai1055
    @arjunbhattrai1055 4 роки тому +39

    आज राजु दाइ लाई बोलाइदिनु भाको मा मुन्द्रे सर लै धेरै धेरै धन्यवाद धेरै खुसी लागेयो

  • @hirashahi9438
    @hirashahi9438 4 роки тому +2

    Aaja ko comedy club ma Raju ra Jeri ko Jodi le garda ati nai ramailo garayo.

  • @ramgurng4968
    @ramgurng4968 4 роки тому +17

    मत सबैभन्दा राजु परियार दादा को फ्यान अनि अरु फ्यान भगवान

  • @rajpariyar1787
    @rajpariyar1787 4 роки тому +1

    Raju dai lai dekhyaera aaja derai kusi lagyo. Best of luck sab team lai

  • @TORANGRG2
    @TORANGRG2 4 роки тому +124

    लोकगित क्षेत्रको बादसाह राजु परियार दाजु👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhuwandevkota321
    @bhuwandevkota321 4 роки тому +57

    आदरणीय सम्माननिय राजु दाई जस्तो लोक दोहोरी क्षेत्रमा महान हस्ती को होला र ???

  • @saritasunar1355
    @saritasunar1355 4 роки тому +34

    साच्चिकै आज मन दुख्यो मेरो राजु दाई मुन्द्रे को कमेडी मा जुन दाई लाई हुन पर्नी सम्मान भयन 😂😂

  • @dilipmgrroka927
    @dilipmgrroka927 4 роки тому +6

    जेरि दुबै जना लाई बबाहिक जिबन को सुभकामना
    साथै लोक दोहोरी का राजा राजु दाइ को गित म 1 कलास मा पद्ने बेला सुनेको थिए अझै पनि सोर कति मिठो

  • @rajkumarb.k.6123
    @rajkumarb.k.6123 4 роки тому +22

    नेपाली लोक दोहोरि छेत्रको स्वर सम्राट राजु परियार दाइ हो

  • @attitghayal1129
    @attitghayal1129 3 роки тому +3

    कलाकारहरूले बोल्नि शैली सक्नु जरूरि छ। राजु सर संगा संकारको खानि छ राजु सर भित्रा सलाम छ राजु सरलाई

  • @lindaivana29
    @lindaivana29 4 роки тому +11

    अतेतै रमाइलो लाग्यो आउदो दिनमा अझै प्रगति उन्नती हुदै जाउन् शुभकामना ।।

  • @bhaktavlogs3478
    @bhaktavlogs3478 4 роки тому +2

    Thank you so much mundre dai raju pariyar lai bolayer

  • @muskanmgr5820
    @muskanmgr5820 4 роки тому +7

    मुद्रेको कमिडी कलपमा बाध्या बाधक पनी राख्नु पर्यो हसाउदा अली रामैलो हुन्थोकी खुशी लाग्यो राजु दादा आनी जेरी दोदीको
    दाम्पत्ये जिबन सफल होस शुभ कामना

  • @asmitaacharya441
    @asmitaacharya441 4 роки тому +5

    Aaja raju dai jeri lai dekhera yakdam khusi lagyo🙏🙏🙏🙏🙏

  • @bikrambistamandabi4117
    @bikrambistamandabi4117 4 роки тому +13

    सबै को सरब पिरिय गायक राजु दाइ देख्दा अति नै खुशि छु

  • @suryarolpa6992
    @suryarolpa6992 4 роки тому

    lok dohori ko king lai yata dekhna pauda yo man khusi le gad gad bhayako xa thanks mundre comedy

  • @syaronmagar9484
    @syaronmagar9484 4 роки тому +8

    रमाईलो गर्नु पर्छ तर राजु परियारको व्यक्तिगत जीवन लाई जोडेर अलिकति केही होच्याएको जस्तो महशुस गरे मैले त्यो राजु जि को नितान्त व्यक्तिगत कुरा हो जे जस्तो भए पनि रमाईलो लाग्यो यदि राजु परियार नभएको भए सायद म यो श्रींखला हेर्ने थिएन ।

  • @hdgameing3692
    @hdgameing3692 4 роки тому +21

    राजु सर संग यस्ताे, youtub viral त्याे पनि दुई दिनकाे viral हरू लाई संगै नबाेलाकाे भय हुन्थाे, मुन्द्रे सर

    • @sunambhuwan7147
      @sunambhuwan7147 4 роки тому +1

      Sahi vannu vo

    • @jokerjoker3719
      @jokerjoker3719 3 роки тому

      Mundrey raju sir lai chinena jasto salay raju sir raw badri pangani sir lai bola vaye hunthio

  • @takbahadur6736
    @takbahadur6736 4 роки тому +19

    दोहोरी को राजा हो राजु परिवार राजु दाईको ठाउँ कसैले लिन सक्दैन

  • @xatriranaramesh4154
    @xatriranaramesh4154 4 роки тому +4

    raju dai ko partikxya thiyo aaj dekhna payo yo episut ma dherai khusi lagyo aafu ta raju dai ko heart frin pariyo💕💕