सिचाईको कुरा गरिदिएको भए यो भिडियो अझ ससक्त्त हुन्थियो ! धन्यबाद भिडियोको लागी, साथै श्रेष्ठ दम्पतिलाई कर्मभूमिमै सत्कर्म गर्दै हुनुहुन्छ व्यवसायिक सफलताको सुभकामना !
जस्को सीरिमान सीरीमतीको मायाछ एक आरका ले गरेक़ो कामको साथ सपोत दीने जोदी धेरै जसो कुनैपनी बेबसाए सफल भकैदेखीएकोछ हजुर हरूलाई पनी बधाईछ सफल्ता मीलोस हजूरहरूलाई
Right information from right persons. All the best and keep it up. Success is about to your door step. Akhbare ko kheti ramro garnu hola, amdami ramrai huncha. Duwai Jodi lai mero hardik subhakamna.
मेरो गाउँको उदाहरणीय जोडी प्रिय भाइ अनिल र बहिनी संगिता, परिश्रमी हातहरूलाई हृदयबाटै स्यालुट । किरण जी लाई पनि धन्यवाद ।
आहा!!कति सुन्दर बिचार,कति सुन्दर कर्म।सफलताको धेरै धेरै शुभकामना।।
साह्रै मेहेनी दाम्पत्ति तपाई हरू को सधै जय होस
ओहो कत्ति मेहेनति जोडी, मेहेनत को फल ऊसै राम्रो । बधाई छ दम्पत्ति जीवन लाई🌷👏👏
केके र कसरी गर्ने भनिदनु
कति सुन्दर जोडि, मुस्कान नि त्यति नै राम्रो मेहनत नै त्यस्तै ,बधाई छ सबैलाई ।
सिचाईको कुरा गरिदिएको भए यो भिडियो अझ ससक्त्त हुन्थियो ! धन्यबाद भिडियोको लागी, साथै श्रेष्ठ दम्पतिलाई कर्मभूमिमै सत्कर्म गर्दै हुनुहुन्छ व्यवसायिक सफलताको सुभकामना !
Tarai ma hunx ki nai
नेतालाई बहिष्कार अनि स्रमजिवी वर्गलाई सम्मान गर्नुपर्छ। अति राम्रो काम
आ हा कती लक्षिण को जोड़ी यो जोड़ी सारै मन पर्यो god bless you both from uk
रहर लाग्दो काम सफलताको शुभकामना
मेहनति जोडीलाइ शुभ कामन
प्रस्तुति पनि राम्रो लाग्यो धन्यवाद !
अति राम्रो लाग्यो यहाँ हरूलाई सफलताको शुभकामना कृषि पेसालाई सम्मान गरौं 🙏🙏
भाई बैनि काे मेहेनेत लाई सलामछ म पनि अकबरे खेति ग्रनु पर्याे।
खोजी तथा सकरात्मक प्रत्रकारिता । आजको समयमा हाम्रो देशलाई यस्तै प्रेरेणाको कथा धेरै जरूरी छन ।
100% sahi ho.
कति राम्रो जोदि कति राम्रो काम धेरै खुशी लाग्यो
हाम्रो भोजपुरे कृषक लाई उच्च सम्मान छ।❤
सारै राम्रो लागो सफलता शुभकामना
अमम भाइ बुहारी को मेहेनत धेरै धेरै खुसि खबर अनि कति धेरै मेनत है धेरै रहर लाग्दो अकबरे कति मीठो अचार हुने होला बा 😁😁😁🍅🌶️🌶️
जोडि पनि राम्रो र काम पनि निकै राम्रो प्रगती को लाखौ लाख शुभ कामना
अाहा कति राम्रो जोदि काम नि तेतिनै राम्रो ल बधाई छ
Sounds academic and self educated
यो अकबरे खुर्सानी खाए पछी अरु खुर्सानी त मरे खानु मन लाग्दौन है सारै मिठो बास्ना आउँछ पुर्ब को अकबरे 🙏🙏🙏🙏
अति रमाइलो कुराकानि, अकबरे खुर्सानीको को खेति गर्नु भएको दम्पती संग 👍️👍️👍️👍️
खेती किसानको भिडियो यसै गरि ल्याईराख्नु है सर । मलाई खेती मन पर्छ ।
मेहनती हात हरु लाई उच्च सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
Ramro
लगाउँ अकबरे खुर्सानी, छिटै बनौं सफल व्यवसायिक कृषक, कमाउँ मनग्य आम्दानी।
-भवतु सव्व मङ्गल
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
विराटनगरबाट मधु राई ।धेरै राम्रो लाग्यो ।शुरुको ५ मिनेट हेर्ने बित्तिकै अनिल भाइको नम्बर राखिदिनु भएकोले कुरा गरेँ ।त्यसपछि पूरै भिडियो हेरेँ ।
Sarai ramro bhai bahini le gare ko akabare kheti bless you
Umlirako paanima 1 minute jati dudayera sukauda chadai sukcha ra sukda kheri raato huncha ra mahango ma bikri huncha Bhai bahini be blessed
धेरै राम्रो छ हजुर
यो काम लाई निरन्तर दिरनु होला एइ छ सुभकामना ❤️❤️❤️❤️❤️
धेरै राम्ररो गर्रनु भाछ अझै राम्ररो गर्रनु होला👍👍
Nice 👍
Very good job !! bhai bainiko mani umer vayeta eastai garthe !!
सलाम छ दुई जोडिलाई
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , काठमाडौं उपत्यका भित्र अकबरे खुर्सानी राम्रो हुन्छ कि हुदैन होला
👌👌👌👍️🙏
अकबरे खाेरसानीकाे खेती कसरी गर्ने,दाई दिदीकेा फाेन नं पाउन पाए सल्लाह लिन सजिलाे हुन्थ्याे सर।
एकदम राम्रो व्यावसाय हो सफलताको शुभकामना छ । राम्रोरी पैसा कमाएर घर धन्धा चलाउनु होला ।🙏
Rr
जस्को सीरिमान सीरीमतीको मायाछ एक आरका ले गरेक़ो कामको साथ सपोत दीने जोदी धेरै जसो कुनैपनी बेबसाए सफल भकैदेखीएकोछ हजुर हरूलाई पनी बधाईछ सफल्ता मीलोस हजूरहरूलाई
right sir
Good job .गरे के हुन्न ।सब हुन्छ तर जागर हुनुपर्छ उहाहरुजस्तो।
😘🥰kati ramro couple ❤❤ ho tapai haru ko best of luck 🙂 sir and mis ramro gardai hununxa yesto gardai zanus Nepal 🇳🇵 ma Gary sabai hunxa
Kiran ji tapai ko Nepal chitra channel
bata viewing news haru sabai very simple and effective interesting chhan
Molai ta Sarai ramro lagxahai:
Kati ramro jodii ahaaahaaa
बिचारा 15 /20 को आस छ 15/20 मात्र होइना 50/60 लाखौं कमाइ होस सुभकाम्ना
Congratulations Hasbend and wife you to lai ❤🎉❤🎉❤🎉❤🎉❤ I am looking from uk ❤🎉❤🎉❤
Great job mam and sir go ahead congratulation for further time
Right information from right persons. All the best and keep it up. Success is about to your door step. Akhbare ko kheti ramro garnu hola, amdami ramrai huncha. Duwai Jodi lai mero hardik subhakamna.
कर्म गर्नेलाई सफलता अवश्य मिल्नेछ ।
हजुरहरुलाई लाखौं लाख सोल्युट छ,अधिक सफलताको शुभकामना छ ल!!!!!
Dhree dhree shuvakamana both of you
Ramro lagyo .thank you for your information.
गाइ बाखरा कुखुराको मोल लगाउनु धेरै फल्छ। मुनटा चुटायो भने राम्रो फल्छ। हजुर।
अखबरे खूर्सानिको बारे महत्व त थाहा छ थोरै मात्रा खानलाइ लगाका पनि छौ तर धेरै लगाएर बेच्ने बजार भाउ पाउने ठाउ सप्पर्क बताइ दिनु भ ए आभारी हूने थिए।
सारै राम्रो जनकारी सर
यसको सिड काहा पाउछ सर
पिलिज जनाकरी दिनुना सर
Aakdam ramro jagrilo hunu parx ani aagadi badx hami hajur
Dherai ramro lagyo.
Nepal chitra lai dherai-2 dhanyavad …katti rahar lagdo gari faleko tipdani maya lagney 😍😍😍👌👌👍👍
सारै मेहनति जाेडि।
राम्रो कार्य
आहा कति मेहेनति जोडि
राम्रो लाग्याे उन्नति प्रगति गर्दै जानू,
Very very good progress thank
Wow.. very informative.
Dherai ramro news
Well done vai anil ani buhari best of luck
Very good work for Agriculture
Good job ! Thanks
एकदम राम्रो
good job ?उन्नति प्रगती को शुभकामना 🇳🇵🙏
🎉🎉🎉good Job!
सफलता को शुभ कामना
आहा कति मिलेको जोडी ।
अग्रसर हात लाई धेरै सुभकामना
मलाई लगाको ठाउँ निकै मन😘😘🇳🇵🇦🇪🇦🇪🇳🇵परयो
sarai ramro kam garnuvax m hal oman bata herdai xu m ni nepal aayr ystai kam garne ho
Ramro kam 👍👍
Good
Nepal chitra lai dherai dhannebad
great couple ,good job&good high thingking 😍😍❤️❤️💓
Ramro tapai ko mehenat le garda hamle khana pako xa namaste
हजुरको खेती अझै फस्टाउदै जाओस
सफलता को शुभकामना 👍
सर बीउ तुरुन्त चाहियाे सर ।प्रति केजी बीउ अखवरे खुर्सानी कति पर्ला बीउ तुरुन्त चाहियाे सर ।
वा उ कति मिहेनत गरनु भाको
Uhaa haruko ...jodii .....best ..lagoon ...👍
Dherai dherai ramro kam sir
Good bro
Good work hjr
Dherai ramro kam xa hjrharuko
Wooow good job 👍👍👍🙏🙏🙏☘️🍀👏👏
Impressive
yo terai ma katiko ramro hunxa?
Dherae ramro kam daju An Tata ko
Nice Chili ❤🎉❤🎉❤🎉❤🎉❤
Wow ❤❤
Jody ko bichar milyo vane jiban safal abasya hunxa ...
Malai lageko chahi aausatma prati bot kati kg samma utpadan garna sakinxa hola? Yo kura sodhdinuvako vaye dherai ramro huntheu
राम्रो लागो
hamro ma pani ramro phalx but bazar vau nai xain bazar ko bebasthapan kasari garn sakinx
Wow nice jodi falosa fulosa ma lai sarai ramro lagayo
Bhojpur ko kun thau maa ho hjr
Thik cha self-employed
साह्रै राम्रो ठाउँ रहेछ
Dherai ramro