आउ सबै जागरिलो बनौं आफ्नै रोजगार गरौं आफ्नै देशमा आफ्नु उर्जा खर्चौ सबै क्षेत्रमा उन्नतिशील बनाउ आफ्नो देशलाई भन्ने उत्साही शुभचिन्तक देशका नागरिक ..कोटि कोटि प्रणाम हजुरलाई🙏
हरेक नेपाली नागरिक र नेताको यस्तो सोच हुनु हो भने देश युरोप अमेरिका भन्दा कम हुदैना।अती प्रेरणामुलक उर्जाशिल अन्तर्बार्ता हेरियो सुनियो मेडिया र पि.पि. ज्यूलाई धन्यबाद।
जाग लम्का चम्क हे नौजवान हो !!! यो पुरानो रचना तर यथार्थ । ६० बर्ष नाघेका यी आत्मा विस्वासी तपाइँ लाइ बधाइ छ 🤝🤝🤝। ३६५ दिन ३/४ चोटि नयाँ बर्ष मनाउने हामी नेपाली । नवयुवाहरु ती झुपडी भित्र समय खेर फलिरहेका छन । बिडम्बना 😂🤣😂🤣😂🤣😂
सलाम छ मेरो यहाँको लगनशिलतालाई , जोस् जाँगर अाँट । रियल हिरो हुनुहुन्छ उहाँ । म उहाँ लाई भेट्न पाए अाफुलाइ सौभाग्यशाली ठान्थेँ । म ,कतारबाट । पावर मिडिया लाई पनि धन्यवाद दिन चाहेँ ।
एकदमै रमाइलो ठाउँ अनि त्यस्तै सुन्दर बनाउनु भएको रहेछ अंकल,अनि संदेश मुलक तपाईंको कुरा हरु सुन्नु पाउँदा केही कुरा हरु सिक्न पनि मिल्यो।र यो मिडिया टीम लाई धेरै भन्दा धेरै धन्यवाद यस्तो रमाइलो भिडियो संसार भरी छरिएको मान्छेलाई देखाउनु भएकोमा🙏🙏
The interviewer has brilliant decency in her language and Thulung sir has very motivated and beautiful ideas we as viewers this is a good lesson to learn thank you Power media team for such a nice vlog.
सर्ब प्रथम सर हजुर लाई नमस्कार । भन्ने ठाउँ हरू केहि छैन । तपाईँ को प्रगति मेहेनत को तारिफ गरेर साध्य छैन । यो भिडीयो र हजुर को शब्द हरू सुनेर हामी नेपाली हरु पनि एति सम्म को रहेछौ भनि एस्तो भै'कर गौरब लाग्यो र नेपाल पनमा घमण्ड को महसुस भ ए। उदाहरण दिनुभो साच्चै हामीजन्ता हरू धनि रहेछौ। धन्यबाद सर।
Batho vako vayera ta yo age ma pani yetro empire afai banayera rakheko cha, timi jastai sabai duku huncha ta bro. Dimag lai ali positive banau. Yo baje jasto vayera dekhau paila, kati mehenat, knowledge ra dedication chahincha yaha pugna.
62/63 साल तिर अध्यापन गरिरहदा यो ठाउँमा रिसोर्ट खुल्दै छरे भन्दा म स्वयम अचम्म मान्थे,कुन चाहिँ बुद्धि नभको टन्नै पैसा भको मान्छे हो कुन्नि रिसोर्ट खोल्ने रे भनेको मेरै कानले Home visit गरिरहँदा स्थानीयले भनेको धेरै सुने,तर अाज यो भिडियो हेरिरहँदा साह्ै खुसि लाग्यो,उहाँले यहाँ सुरु गर्दा कुनै संरचना बनेको थिएन यो ठाउँमा होटल व्यवसायको विकास हुनुमा उहाँको ठूलो देन छ।धेरै धेरै अाभार र धन्यवाद।
यसरी बन्छ टोखाको फेमस चाकु>> ua-cam.com/video/278wUt9Vans/v-deo.html
Really good job. Keep it up. Go ahead and ahead.
@@BrahMaSiriMeetra123 Qaeda
@@BrahMaSiriMeetra123 few
No call no
आउ सबै जागरिलो बनौं आफ्नै रोजगार गरौं आफ्नै देशमा आफ्नु उर्जा खर्चौ सबै क्षेत्रमा उन्नतिशील बनाउ आफ्नो देशलाई भन्ने उत्साही शुभचिन्तक देशका नागरिक ..कोटि कोटि प्रणाम हजुरलाई🙏
आज यो दिदिले सहि व्यक्ति सगं सामना गर्नू पर्यो सरले केहि बोलनै नदि वास्तविक संसार देखाई ,धन्यवाद बाजे हजूर बाट धेरै नया कुरा सुन पायो।
😅😅
Kun thau ho yo
रमाइलो लाग्यो किराती दाइको साहसिक कथाको नालिबेली तथा मेहनतको प्रत्येक्ष उदाहरणले।
हाम्रो नेपालमा यति राम्रो काम,अंकललाई नमन्,power news लाइ धन्यवाद,यस्तै मान्छेको खाँचो छ नेपालमा,
सान्दरभिक भनाई जीवन के हो?बुझेको मान्छे सम्माननीय दाजुलाई सलाम!
😀🙏👍💓
मेलिना को बाउ है
हरेक नेपाली नागरिक र नेताको
यस्तो सोच हुनु हो भने देश युरोप अमेरिका भन्दा कम हुदैना।अती प्रेरणामुलक उर्जाशिल अन्तर्बार्ता हेरियो सुनियो मेडिया र पि.पि. ज्यूलाई धन्यबाद।
यि बाको हिम्मत र आइडियालाई हृदय देखि नै सलाम गर्न चाहन्छु
जाग लम्का चम्क हे नौजवान हो !!!
यो पुरानो रचना तर यथार्थ ।
६० बर्ष नाघेका यी आत्मा विस्वासी तपाइँ लाइ बधाइ छ 🤝🤝🤝।
३६५ दिन ३/४ चोटि नयाँ बर्ष मनाउने हामी नेपाली ।
नवयुवाहरु ती झुपडी भित्र समय खेर फलिरहेका छन ।
बिडम्बना 😂🤣😂🤣😂🤣😂
Great job!💐 P.P.Thulung jyu👏💐🇳🇵युवाहरुको लागि प्रेरणाको स्रोत💐 🇳🇵
सलाम छ मेरो यहाँको लगनशिलतालाई , जोस् जाँगर अाँट । रियल हिरो हुनुहुन्छ उहाँ । म उहाँ लाई भेट्न पाए अाफुलाइ सौभाग्यशाली ठान्थेँ । म ,कतारबाट । पावर मिडिया लाई पनि धन्यवाद दिन चाहेँ ।
सलाम छ बुवा लाइ
तपाइको मेहनत बहुत उदाहरणिय छ सर्🙏।अनि पावर मिडियाको मेमको आवाज सार्है मीठो लाग्यो झण्डै बिद्या चापागाइको जस्तै लाग्यो🙏
कति राम्राे विचार प्रकृति प्रेमि , सलुट छ । दाजु उच्च विचार र मेहनत काे लागि , सबै लाई प्रेरेणा मिलाेस हजुरकाे माहान साेच देखेर ।
एकदमै रमाइलो ठाउँ अनि त्यस्तै सुन्दर बनाउनु भएको रहेछ अंकल,अनि संदेश मुलक तपाईंको कुरा हरु सुन्नु पाउँदा केही कुरा हरु सिक्न पनि मिल्यो।र यो मिडिया टीम लाई धेरै भन्दा धेरै धन्यवाद यस्तो रमाइलो भिडियो संसार भरी छरिएको मान्छेलाई देखाउनु भएकोमा🙏🙏
महान सोच, सिर्जनात्मक कर्म र प्रेरणाको ठूलो श्रोत !
हजुर को सोच बिचार जस्तो मानिसहरु भ ए यो संसार कति सुन्दर हुन्थ्यो होला ।धन्यबाद ।
एक जुझारु कार्यशैलीले नेपालीको परिचय बनाउनु भएको रहेछ। हरेक मोडमा सफलता मिलोस् ।
म यो रिसोर्ट मा गएको छु |
लोकेसन राम्रो छ
रनिकोट, भक्तपुर
धेरै पटक भिडियाे हेरि सके राम्राे,रमाइलाे लाग्याे । अझै पनि यहि ठाउँकाे,टुरिष्टकाे र काकाकाे सन्देश मुलक भिडियाे अपलाेड गर्नुहाेस् ।
अाहा कति शन्देशमुलक ज्ञानज्ञुनका कुरा हरु उच्च सम्मान हजुर सबैलाइ यकदम राम्रो लाग्यो है यि हजुर हरु को कुरनकानि ।
लगभग 7/8 बर्ष पहिले म पनि त्यस ठाउँमा पुगेको थिएँ , अति सुन्दर ठाउँ
Kun thau ma cha
पुगेर त आउनु भयो तर ठाउँ चाहिँ भन्नू भएन हजुर्ले
अत्यन्तै प्रेरणा मुलक सन्देश ।
तपाईहरूको नियमित दर्शक श्रोता हु,अहिले सम्म हेरेको पावर मिडियाको उत्कृष्ट श्रृखला यो लाग्यो, हृदय बाटै स्यालुट छ यहाँहरूको टिमलाई ।🙏
Ba ko kura le aaj mero sapana haruko lagi hausala milyo ba salam chha hajurlai
संरचना हरुको सुन्दरताको लागि चर्को र धेरै रंग प्रयोग नगरौ !
मधुरो, न्युट्रल रंग/ पेन्ट प्रयोग गरौ( १/२ मात्रै )
Congratulations Thulung jee
सारै रमैलो दाई हुनुहुदोरहेछ ॲनि मेहेनेती पनि बधाई छ
हार्दिक सम्मान नमन दाजु हजुर " हजुरबाट कति राम्रो कुराहरु सिकियो .. हौसला मिल्यो
दाज्यु लाई मेरो तर्फबाट नमस्कार
।। दाज्यु को कुरा सुनेर सरै खुशी लगियो सोज बिचार धेरै राम्रो ।।।
युवालाई नयाँ सन्देश दिएकोमा धेरै धेरै बधाई सरलाई।
म लाई पनि सारै मन पर्यो यहा दाई लाई बधाई र एकदमै सहि कुरा नि गर्नु भाको छ 🙏
कार्यक्रम प्रस्तोताको प्रस्तुतिले अझ अब्बल दर्जाको कथात्मक सोधपुछ ले उद्योगी को जागरण अभियान लाई हामी समक्ष प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद।
मँगोलको छोरा ईमान्दार साथ दुख गरेर खान्छ स्यालुट हो दाजु
अति राम्रो लाग्यो प्रशंसनी काम प्रकृति प्रेमी छ
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya buwa hajur hajurko jaya hos safaltako suvakamana jaya hos
Nagarne lai kehipani xain mehe nat garne lai sabai thauma kamai kam xa dai lai derai derai shubh kamna xa mangal hos
Mero chimeki dai sarai majja aauxa yo thau jada....wow
Hjrko kamlai salut xa tpiko yo kamle naya yubaharulai afno deshma kahi garum vanne prenako srot ho hjr
सलाम छ बा को हिम्मत जोस प्रेरणा लाई
कती मजा को कुरा गरनु भयो यो माया नगरेको होईन काम रमेहनत सीकाउनु भएकोमा सलोट हजुर लाई सर कसरी मेहनती हुने १००/ सही हो आफनो मेहनत ले आफै लाई हो
अतिनै राम्रो काम
Shari ramro bichar
गजब कूरो गर्नू भयो बूवा ले 👍👍
An excellent place created by a very creative person.
Bhout ramro ramro kuro garnu vyo Mama la. I agree with you.
Great!!! job for every Nepalese inspiration,revolution,dedication in Nepal. We salute to good leader 👍👍✋✋
मेहनेति थुलुङ भाइ सगको अन्तरबार्ता सुने सुन्दर सपना बुनेर साकार बनाउनुभयेछ उहाँ लाई बार बार सलेाट गर्द छु।
So much encouraging to listen u Bua.
kasto yesto age ma pani kasto active.hami jasto yuwa lai motivation
सुन्दर ठाउँ छ,सबै जानू होला।
The interviewer has brilliant decency in her language and Thulung sir has very motivated and beautiful ideas we as viewers this is a good lesson to learn thank you Power media team for such a nice vlog.
Wow यस्तो जागर हर नेपालीलाई अओस बेदेश सिप सिक्न जाओस प्रगति आफ्नै नेपाल मा गरोस्
Great Daju !
You r one of the best Nepalese entrepreneurs in the field of tourism . Very encouraged when I see your videos ( about 100 times) .
Kura Sunda ramailo lagyo yestyo ab m Pani garnuparyo
मन पर्यो सर सुभ कामना छ हजुरलाइ
Namse aakla vanai r so ha ramaro lageyo🙏🙏👏🏾👏🏾👍👍
यति रामरा मानिस यही समाजमा जन्म हुन्छ भन्ने उदाहरण थुलुङ्ग दाजु बाट सिक्नु जरुरी छ हामी नेपालिले
Amaging Man ; Hats up Buba like a REAL (IRON MAN )
सर्ब प्रथम सर हजुर लाई नमस्कार । भन्ने ठाउँ हरू केहि छैन । तपाईँ को प्रगति मेहेनत को तारिफ गरेर साध्य छैन । यो भिडीयो र हजुर को शब्द हरू सुनेर हामी नेपाली हरु पनि एति सम्म को रहेछौ भनि एस्तो भै'कर गौरब लाग्यो र नेपाल पनमा घमण्ड को महसुस भ ए। उदाहरण दिनुभो साच्चै हामीजन्ता हरू धनि रहेछौ। धन्यबाद सर।
सलुट छ दाजुको सहास जोसजागर माटो वातबरणको माया कति
A great example of माटो सुन्हाउदो entrepreneurship!
प्रेरणा दायि व्यक्तित्व ।
अततीनै रामरो छ
हैट केहि गर्नु पर्नि रैछ..। सुतेर भिडियो हेर्दै थिए जुरूक्कै उठाईदियो मलाई ।
Yakdam ramro garnu vayako x badhae hjr
Dherai ramro lagyo Malai yo uncle ko mehanat
सारै बाठो रहेछ यो मान्छे, पहिले नै मिडिया आउदैछ,कुराकानी हुँदै गर्दा बिचमा कटेज बुकिङको लागि फोन गर है, भनेर आफ्नो मान्छेलाइ भनिराखेको रहेछ ।
Batho vako vayera ta yo age ma pani yetro empire afai banayera rakheko cha, timi jastai sabai duku huncha ta bro. Dimag lai ali positive banau. Yo baje jasto vayera dekhau paila, kati mehenat, knowledge ra dedication chahincha yaha pugna.
Yo kun mala ho..... Musi sabae timi jasto budbak huncha ra???? E babae haru high profile ko manche hun j share gariya cha 100%sahi bhanya cha.
सारै रमैलो दाई
बाको बिचार महान लाग्यो
Daju ko kura diners malai pani jaagar nadiyo tq
Ati sundar..... Great papa,,,,
Power media is best media.
,,saharey ramro jaga rahey cha bajey lay blessing raheycha
akdamy khusi lago sir hjrko kura sunera
inspiring and energetic vision big salute sir and thank you mem your voice is so sweet
62/63 साल तिर अध्यापन गरिरहदा यो ठाउँमा रिसोर्ट खुल्दै छरे भन्दा म स्वयम अचम्म मान्थे,कुन चाहिँ बुद्धि नभको टन्नै पैसा भको मान्छे हो कुन्नि रिसोर्ट खोल्ने रे भनेको मेरै कानले Home visit गरिरहँदा स्थानीयले भनेको धेरै सुने,तर अाज यो भिडियो हेरिरहँदा साह्ै खुसि लाग्यो,उहाँले यहाँ सुरु गर्दा कुनै संरचना बनेको थिएन यो ठाउँमा होटल व्यवसायको विकास हुनुमा उहाँको ठूलो देन छ।धेरै धेरै अाभार र धन्यवाद।
Kun thau ma ho yo resort?
Good luck job brother
Very good news salut
wow kati.ramro.thau❤
Midiya lagayat uncle dubai ko sandarbik prastuti le mero soch ra laxya ma pani himmat milyo thank u very much..........
Great job sir,Kati Ramro Bichar Ani Sochai Salaam Chha Hajurlai🙏
धेरै राम्रो लाग्यो नि
Yo thau babal xa hoo
Aati Sunderland hajur
कती रमाईलो ठाउ लोभ लाग्दो
Salute Sir. People would like to visit the place Panorama Resort. Thank you Mam for the energetic Video.
Dherai Ramro Kam Garnu Bhayeko Rahechha Thulung Ji Le. Congratulations.
Great job Hajur 🙏🙏🙏🙏
A very honest and hard working person..
Yours every word is so inspiring...🙏🙏🙏
akdam ramro kam sir ko👍👏
🙏🙏🙏hareka ghar ma haju jastai buwa voa aja nepal kaha....
Ate sunder x sr nam pura vande nu n sr madam gu
खुसी आफै हुन जान्नु पर्दोरहेछ, हजुर्को भिडि बाट यो सिके मैले,
Appreciated your absolutely right ✊✊✊🙏🙏🙏❤️
Wow.. dheroi ramro
Hait sir KO kura💯% Sahi 👍👍😊feri new interview KO vlog rakhnu paryo.
राम्रो भिडियो बनाउनु भएछ
waw kati ramro
असाध्यै राम्रो लाग्यो !!! बुवाले गर्नुभएको काम प्रसम्सनिय छ !!!
सोंच राम्रो हो