Video काे ४ मिनेट ३७ औं सेकेण्डमा "हाम्राे मगर संस्कारमा दुलाहको घरबाट जन्ती निस्किँदा एकैछिन भएपनि लोकन्डाले दुलाहलाई बोक्ने चलन छ हुनु पर्नेमा टाइपिङले गर्दा अन्यथा भएछ, कृपया सच्याएर पढिदिनु होला🙏
म तपाईं सँग सहमत छु, हाम्रो मगर संस्कारमा कतिपय कुराहरु अझै परिमार्जित गर्नुपर्ने देखिन्छ, धेरै खर्चिलो हुँदै गइरहेको चलन लाई कसरी आर्थिक मितव्यायी बनाउन सकिन्छ बहसको विषय बन्नु पर्छ!🤗❤️🙏
नमस्कार/झोर्ले सर र हजुरको यति मिठो प्रतिक्रियाको लागि हृदय देखि नै आभार प्रकट गर्न चाहन्छु! हजुरले भन्नुभए झैँ सबैको आ- आफ्नै संस्कार रहने गर्दछ तर यत्ति हो त्यसलाई जोगाइराख्न सक्यो भने मात्रै आउने पुस्ताले हेर्न र देख्न पाउनेछन्!❤️🙏
बिहात सारेइ रमाइलो तर निर्दोस जनवार को जेयन लियेर रमायौ को चाहि दुख लाग्छ मान्छे को जेयन मारेको भए जेलमा हुन्थो तर उनी हरु त पसुबोलन नसक्ने कसिले बुजिदिने हल
कमेन्ट्स को लागि धेरै धेरै धन्यवाद सर🙏 यो सबै आ- आफ्नो इच्छामा भर पर्छ सर, दुवै घरको सल्लाह मिले सिर्फ दुलही/दुलाह को घरपरिवार बसेर टिका लगाइदिएर नी गर्न सकिन्छ/गर्छौँ, यद्दपी भड्किलो खर्च नगरौँ भन्ने पक्षमा म पनि छु बरु हजुरहरुको के कस्तो चलन छ कुन्नि!
सर हाम्रो मगर संस्कारमा दुलही र दुलाह दुइटैको मामा/मावलीहरुलाई "मावली दस्तुर" दिने भन्ने छ्याप रहँदै आएको छ त्यसै स्वरूप दुलही नानीको घरमा ढालेको बङ्गुर दुलहीले मामाहरुलाई दिएको हो। कति धार्नी थियो मलाई यकिन थाहा भएन तर ठूलै थियो बुंगुर...!🤗❤️🙏
Ra yo sabaile garnai parxa vanne pani xaina.jasle garna sakxa ra jasko yo tarike le garna man xa tesle garxa ra man nahune le nagarda pani kasaile k pani vandaina
Khem thapa Magar jiulai hridaya dekhi nai aabhar vyakta garna chahanxu bhatijoko tika phukai ma bhautik rupma upasthit Huna napayani video marfat vayani niyalne mauka dinu vayako ma dhanyawad ❤❤😂😂
Video काे ४ मिनेट ३७ औं सेकेण्डमा "हाम्राे मगर संस्कारमा दुलाहको घरबाट जन्ती निस्किँदा एकैछिन भएपनि लोकन्डाले दुलाहलाई बोक्ने चलन छ हुनु पर्नेमा टाइपिङले गर्दा अन्यथा भएछ, कृपया सच्याएर पढिदिनु होला🙏
0000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000!
🎉
🎉
😮😮
@@jivangc15:49
मेरो बिहेको याद आयो यो भिडियो हेरेर मईलेनि मगरको छोरी लेको सेम टु सेम छ त पुर्बर पच्छिम को चलन ❤❤❤❤😂😂
ए, प्रेम गुरुङ जी मेरो भिडियो ले हजुरको बिहेको याद दिलाउन सफल भएछ खुसी लाग्यो🤪🤣🤣🤣
यस्तै सुँगुर बुंगुर छ्याप नै थियो होला नि है!
सारै राम्रो अनि रमाइलो हजुर ❤आर्गानिक गाउँघरको बिबाह ❤
Thank you so much!🤗🙏
🎉
@@bimalalimbu6966 🤗❤️
Very nice ❤❤ 👍👍 congratulations salo and buhari.be happy forever ❤❤.
❤❤🎉वाउ धेरै राम्रो रमाइलो👏👏👍️👍️🙏
Thank you 🤗🙏
Wah hajur Wah uttam Aatti mithoo sundar Nepali Nepal ko bibha kare karm ❤❤❤❤❤❤
झोर्ले यम बहादुर जी🙏
धन्यवाद हजुरको यत्ति मिठो कमेन्ट को लागि🤗❤️
Dherai ramailo bihe
हो नि है! गाँउघरको बिहे रमाईलो नै हुने गर्दछ...🤗❤️
chaina 🇨🇳ko nepalko magar rai limbu tamang gurung tharu maulik saskar saskrti haru mildorax 🎵🌼🌺💖💖🏵️👌👌
@@ranarai1484हो र हजुर! चाइनाको पनि यस्तै यस्तै नै हुन्छ र? Anyway thank you for your comment🤗🙏
@@Khemthapamagar89Hjr sir yakdam mildorx ni🏵️🌺🏵️💖👌🙏🙏
@@ranarai1484 हवस्!खुसी लाग्यो सर 🙏❤️
@@Khemthapamagar89 🏵️🌺🌼🌺💖💖
Thanks alot for outstanding video.
jhorle 🙏
Thank you so much @tarajeetsuryabanshi6329 ji for this beautiful comment, I just tried to explore our culture to the world..❤️🤗🤗🙏
Wow dami मजा आयो video हेरेर 🥰😍
video heridunu vayekoma dherai dherai dhanyabad hjr❤️🤗🙏
@@Khemthapamagar89pp
दामि छ
@@yagyarana5494 धन्यवाद हजुर!❤️🙏
🎉dherai ramailo lagyo yo video herera kunai kunai thauma hasiyo 😅 pani.... yakdam dami sanga video banaunu vako raixa joisabb🙏 hajur le..... sarai khusi lagyo malai Ani hamro pusaju🙏 ko dance Chai babbal xa hai😅😅 👏👏👏
Thank you so much jethan saap🤗🤗❤️❤️🙏
पुसाईको डान्स र salute त खत्रै हो नि जेथु🤣🤣
Bohut ramro lagio ❤❤❤Dami
@@styletipswithmenu6955 धन्यवाद हजुर! 🤗❤️🙏
❤❤❤❤❤ dami
daiko nacha super xa daju khattttaaaarrrrrraaaa
🤗❤️❤️🙏
very nice your video 👌👌
dhanyabad hajur, 🙏❤️
Omg 😳 Sarai ramailo Raj Dai bihey😊👍
🤗🤗❤️
कति रमाइलो है ❤❤❤❤❤❤
हो नि हजुर, गाउँघरको रमाईलो यति र यस्तै हो🤗❤️❤️🙏
Wow Aajako Vlog Damixa hai khem sir❤❤ ani Malaini sapport gardinu hai
Thank you Hari ji❤️❤️😍
tapainlai ni subscribe garideko xu, keep it up 👍👍👍
Ssaaa
Wow so much fun and enjoyable 🎉🎉🎉🎉
Thank you 🤗
Wow dami bro..
Thanks brother❤️🤗
Kalchar dami x sarai man paro malai pani tar yo masu chai derai khane bani hatam hajur
म तपाईं सँग सहमत छु, हाम्रो मगर संस्कारमा कतिपय कुराहरु अझै परिमार्जित गर्नुपर्ने देखिन्छ, धेरै खर्चिलो हुँदै गइरहेको चलन लाई कसरी आर्थिक मितव्यायी बनाउन सकिन्छ बहसको विषय बन्नु पर्छ!🤗❤️🙏
सारै रमाइलो राई हरुको सग मिल्दोजुल्दो हुनेरहेछ बिहे🙏🙏
नमस्ते/झोर्ले सर🙏
खुसी लाग्याे हजुरको कमेन्ट देखेर, सायद हामी राई,मगर, गुरुङ्ग हरुको धेरै थोर मिल्छ होला🤗❤️🙏
दामि रमैलो ❤❤❤
Thank you Dee❤️🤗🙏
Good🎉🎉🎉❤❤❤
❤️❤️🤗
Wow 😮😮Nice sharing🎉🎉🎉❤❤❤❤❤
Thank you Dee❤️❤️🤗🙏
Kada vlog mama❤️❤️🤘
Keep enjoying us .
thanks Vanja Babu❤️🤗🤗
Wow nice video❤❤❤
❤️🤗❤️
दम्पते जिबन को शुभकामना🎉👨👩👧👦👨👩👧👦👨👩👧👦🎉❤❤❤🎉
❤️❤️🤗
Beautiful vlog ❤
Thank you so much!❤️❤️🤗
You're welcome 🤗🤗
Wowow dami dami
बल्ल पो समय मिलेछ हेर्नलाई🥲
anyway thanks Mero Bhai🤪🤗❤️
happy wedding
@@Nepali463 Thank you sir!🙏
❤❤❤🎉🎉🎉🎉🎉रमाइलो ❤❤😢🎉
🤗🤗🤗❤️❤️
Wow mapani magar ko xaro ho ne
हजुर पुन मगर हुनुहुँदो रहेछ, खुसी लाग्यो कमेन्ट गर्नुभएकोमा🤗❤️🙏
Aru sabai ramro lagyo baja tal ali ramro lagena
कमेन्ट्स को लागि धन्यवाद दिल बहादुर रोका जी🙏❤️
सायद बाजाको ताल ठाउँ पिच्छे केहि न केहि रूपले भिन्नता हुन्छ होला हजुरको कुन ठाउँ पर्यो र?
❤❤dami colchor
Thank you so much Bikram limbu ji🙏❤️🤗
Wow so nice❣️💞🙏🇮🇳🇳🇵🇸🇦
😮😮❤❤❤❤
🤗🤗❤️
Good. beauti. ❤❤. ful. Damiramylo
Thank you so much!❤️🤗🙏
Secha dami langhali
झोर्ले, धन्यबाद ले है🤗❤️🙏
❤❤❤❤
Jhorle lafa damapati jibanko suva kaman❤❤❤❤
झोर्ले हजुर🤗🙏
❤❤❤🎉🎉🎉🎉🎉
🤗♥️♥️
मोगरकोर कुमालको अलगहुदोरैछ कुमालकोत सुगुरजिउदैबोकेरलान्छन्तरमोगरकोत कुखुरापोलान्छरैछ ठिकैहो आफ्नो आफ्नो रितिरिवाज गरिराख्नुपर्छ येहितहो सस्कारभनेकोयोनगरेत फेरिगाउघर्कोरितिरिवाजैहराउछ
नमस्कार/झोर्ले सर र हजुरको यति मिठो प्रतिक्रियाको लागि हृदय देखि नै आभार प्रकट गर्न चाहन्छु!
हजुरले भन्नुभए झैँ सबैको आ- आफ्नै संस्कार रहने गर्दछ तर यत्ति हो त्यसलाई जोगाइराख्न सक्यो भने मात्रै आउने पुस्ताले हेर्न र देख्न पाउनेछन्!❤️🙏
❤❤❤Waw
Thank you Laxmi ji❤️🙏
अब भेजिटेरियन भोज विवाह गर्नु परियो मगर हरु ले 😂 तु माच मसु भयाे
🤪🤗
हवस शोभा जी, not only too much... too too muchhhh🤣🤣🤣🤣🙏❤️
🎉🎉🎉🎉🎉
❤❤❤❤ I love🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤👍
Thank you hjr❤️🙏
❤❤❤❤❤❤❤❤❤
❤️🙏
❤❤❤🎉🎉🎉🤴🏻🤴🏻👸👸👸
बिहात सारेइ रमाइलो तर निर्दोस जनवार को जेयन लियेर रमायौ को चाहि दुख लाग्छ मान्छे को जेयन मारेको भए जेलमा हुन्थो तर उनी हरु त पसुबोलन नसक्ने कसिले बुजिदिने हल
झोर्ले अनि कमेन्ट को लागि धन्यवाद मधु जी🙏
हजुरको विचार लाई सम्मान गर्छु तर चलन यस्तै छ बरु कस्तो गरे हुन्थ्यो होला हजुरको विचार भनिदिसियो न!🤗❤️
🙏🙏🙏🙏🙏🙏
🤗❤️❤️🙏
सम्पति हुनेले यसरी विहा गर्छ सम्पत नहुने मगरले कसरी विहागर्छ ?
कमेन्ट्स को लागि धेरै धेरै धन्यवाद सर🙏
यो सबै आ- आफ्नो इच्छामा भर पर्छ सर, दुवै घरको सल्लाह मिले सिर्फ दुलही/दुलाह को घरपरिवार बसेर टिका लगाइदिएर नी गर्न सकिन्छ/गर्छौँ, यद्दपी भड्किलो खर्च नगरौँ भन्ने पक्षमा म पनि छु बरु हजुरहरुको के कस्तो चलन छ कुन्नि!
बङ्गुरबाँकि ठुलोढाल्योधनिपोरैछयोदेउलात कतिखान्छमासुकतिधार्निकोछ 60 कोकि 70 कोछ
सर हाम्रो मगर संस्कारमा दुलही र दुलाह दुइटैको मामा/मावलीहरुलाई "मावली दस्तुर" दिने भन्ने छ्याप रहँदै आएको छ त्यसै स्वरूप दुलही नानीको घरमा ढालेको बङ्गुर दुलहीले मामाहरुलाई दिएको हो। कति धार्नी थियो मलाई यकिन थाहा भएन तर ठूलै थियो बुंगुर...!🤗❤️🙏
अरु भन्दा सानाे नानी काे नाच भने खत्रा हाे के
🤗❤️❤️🙏
सही भन्नु भो हजुरले!
rit pugena jasto lageyo ta khashi dekhena k tesaile
Jhorle Til Bahadur jhedi sir🙏
hajurle rakhnu vayeko jigyasa thikai ho kinaki mauli harulai bises request ma khasi ko satta bungur diyeko thiyo jun aru dastur sanga dekhauna sakiyena.
mauli harule bungur katmar gareko dekhako xu sir.
होइनौं मगर जातिको रित्तै कडा रहेछन
🤪🤗🤗🤗
हो है laxmi ji🔥
Magung sehejya
🤗❤️🙏
मगरको विवाहमा धेरै खाने र धेरै खर्च गर्ने चलन छ यसलाई बिस्तारै कम गर्नुहोला ।
झोर्ले गोपाल जी🙏
तपाईंको कुरामा सहमत छु, कुनै न कुनै रूपले आर्थिक मितव्यायी हुनु पक्कै पनि जरुरी छ..!
Thank you for your comment🤗
@@Khemthapamagar89 sahi kura dai
Ra yo sabaile garnai parxa vanne pani xaina.jasle garna sakxa ra jasko yo tarike le garna man xa tesle garxa ra man nahune le nagarda pani kasaile k pani vandaina
@@LAHUREVLOG216 Exactly Bhai, यो आ- आफ्नो इच्छा चाहनामा भर पर्ने कुरा हो!
Dherai ramro but ahileko bihema lokandi harule soli boknai xodyo
सही भन्नु भो🤗
मलाई नी दुःख लाग्छ यो हाम्रो ठाउँतिर मात्रै हो कि अन्य ठाउँ गाँउमा पनि यस्तै हो कुन्नि!!
Kun thauma ho
Jhorle Maya ji🙏
yo Nawalpur tira paryo hai.🤗❤️
Sugur ra ragamai jane rahex 1 lakha jatit
त्यत्ति ले त अलि नमान्ला की हजुर!🤪🤔
77
के भन्नु भा हो सर?🤔
म नयाँ subscriber ho malaie ni support garnu❤
Tyo mahila kasti ho bichara dulaha lai kina ho tyasto jhamteko
@@deviale7214 नमस्ते हजुर! उहाँ आफन्त नै पर्नुहुन्छ, दुलही नानी चाहिँ उहाँको भदैनी। रमाईलोको लागि हो अन्यथा नसोचिदिनुहोला है हजुर!😅❤️🙏
Khem thapa Magar jiulai hridaya dekhi nai aabhar vyakta garna chahanxu bhatijoko tika phukai ma bhautik rupma upasthit Huna napayani video marfat vayani niyalne mauka dinu vayako ma dhanyawad ❤❤😂😂
Thank you so much!🤗❤️🙏
❤❤❤❤
🤗🤗❤️❤️
❤❤❤❤
🤗🤗❤️❤️🙏
❤❤❤❤❤