बालेन र सर्वोच्चको आदेशले संसदमा हंगामा: सुमना र ज्ञानेन्द्र शाहीले थर्काए ओलीलाई

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024

КОМЕНТАРІ • 433

  • @hulaksanchar
    @hulaksanchar  11 днів тому +78

    अदालतले दिएको आदेश सुचना स्वरुप जारी गर्ने बालेनलाई दोष लगाउन मिल्छ ?
    १ ) मिल्दैन
    २ ) मिल्छ

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 11 днів тому +120

    चौरासीमा काङ्ग्रेस एमाले पत्तासाब गर्नुपर्छ। यो अभियान सुरु गर्नुपर्छ अब

    • @Kastokura
      @Kastokura 11 днів тому +4

      सबै ८४ /८४ भन्छन, ८४ अगाडी सम्भव छैन? ८४ सम्म देश नै सखाप पारिसक्छ|

    • @aadikbhurtel5930
      @aadikbhurtel5930 11 днів тому +1

      @@Kastokura ८४ भन्दा पहिला त अनि सरकार कसरी बनाउन मिल्छ त बहुमत पुग्दैन अनि। अनि गठबन्धनमा सरकार बनायो भने काम गर्न सक्दैन। एकपटक ८४ मा एकपटक बहुमत दिएर हेरेपछि

    • @tekkarki8900
      @tekkarki8900 11 днів тому

      84 bhanda agadinai amale ra congressle desh bechisakxa ani 84 ma kaslai vote halne hola ???

    • @aadikbhurtel5930
      @aadikbhurtel5930 11 днів тому

      @@tekkarki8900 तपाईँको कमेन्टले त निशब्द पो बनायो त यार

    • @sonamgyaltsosherpa
      @sonamgyaltsosherpa 11 днів тому +2

      म त एमाले हुँ तर सहमत छु,एमालेको के पी मर्‍यो भने म फेरि एमालेलाई नै सपोर्ट गर्ने ह

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 11 днів тому +46

    ज्ञानेन्दर बोल्दै गर्दा किन काटिने माइक ओलि को हलि सभामुख फटाहा

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 11 днів тому +40

    देश एमाले काङ्ग्रेसले खत्तम बनायो यार ।नेपालि भन्न पनि लाज भयो ।अबु भएन यि 3 बुडालाई पाखा नलगाइ देश बन्दैन।कहा पुयो नेपाल भन्दा गरिब देश।नेपाल झन गरिब भयो।केपि नेपालको फटाहा डाका भ्रष्टाचारको नाइके र झुट बोल्ने नेता हो ।जय रबि जय बालेन

  • @roshanbhandari4919
    @roshanbhandari4919 11 днів тому +26

    रघुजी पन्त ले इतिहास को साचो कुरा गर्नु भो तर काठमाडौं को यो अवस्था आउनु मा को दोसि हो कांग्रेस ऐमाले हैन ।। न्यायाधीश नियुक्ति गर्ने भागबण्डा मा कांग्रेस ऐमाले हैन अनि दोस के को लागि balen लाइ ।। अनि हिन्दु हरु को मन्दिर सबै नदिको नजिक छन घर भत्काउने हो भने मन्दिर भनेर मन्दिर लाइ विवाद मा लेउने काम बन्द गर ।।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 11 днів тому +1

      ऐ मुर्दा बालेन सायमी ले नै पुलिस चौकी बनायको हो,? त्यरो बाउ मेयर हुन्दा आखा काना थियो की? मुखमा गु राखेर बसेको???
      बालेन खेदन अनेक नाटक गर्दै छ ठग मुर्दा ??

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 11 днів тому +29

    बालेन शर को जय जय होश 🇳🇵🇳🇵🇳🇵

  • @mering-32
    @mering-32 11 днів тому +30

    यो मर्न नसकेका पत्तुर बुढाहरुलाई ट्रकमा लगेर त्रसुलीमा बगाउदा पनि रिस मर्दैन।

  • @dilipbasnet8437
    @dilipbasnet8437 11 днів тому +28

    सबै मरेका बेला एउटा मान्छे जिउदो भयर सास फेरेर देखाउनु पर्छ। हो त्यो मान्छे हो बालेन्✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 11 днів тому +12

    चन्द्र समशेर समाजसुधारक थिए।दास प्रथा उन्मुलन् गरे।त्रिचन्द्र कलेज खाेले।वीर अस्पताल राणाहरुले वनाए।राणा देव समशेरले सर्व प्रथम संविधान वनाइ दिय।म राष्ट्रकाे नाेकर हुं भने।एमाले र ने का ले कार्यकर्ताहरुलाई दास वनाए,गुण्डा वनाएर अाफ्नाे मात्र तरक्कि गरे।देश वर्वाद पारे।

  • @ShankarBasnet-d8n
    @ShankarBasnet-d8n 11 днів тому +18

    जति जे जे बाेल्नुछ बाेल बालेन लाई दाेस लगाउ रबि लाई दाेस लगाअाे तर 84 मा एमाले र काङ्ग्रेस दुबैकाे पत्तासाफ हुदैछ

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 11 днів тому +21

    Gynendra Shahi 100% right Kura🙏🙏

  • @ramandhakal7409
    @ramandhakal7409 11 днів тому +42

    याे कसले गर्यो भन्दै रघुजी पन्तले बोलेको फिटिक्कै सुहाएन। आफूहरु वर्षौ सम्म साशन सत्ता चलाउने ऐले प्रश्न कसलाई गरेको? लाज लाग्नु पर्दैन नेताजी

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 11 днів тому +12

    सुमना श्रेष्ठको जय होस❤❤❤❤

  • @shishirbudhathoki7432
    @shishirbudhathoki7432 11 днів тому +17

    ज्ञानेन्द्र शाही मा नै त्यस्तो आठ छ जुन अरूमा छैन। सभामुखले बोल्दा बोल्दै माऐक किन काटेएका हुन्!

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h 11 днів тому +7

    ओलीको नजिक हुनलाइ रघुजी पन्त बालेन माथी खनियो ।2084 मा पत्तासाफ हुने निस्चित ।

  • @premrijal5596
    @premrijal5596 11 днів тому +13

    केपि ओलि भ्रष्टाचारका नाइके हो

  • @ps6732
    @ps6732 11 днів тому +6

    काङ्ग्रेस र एमाले यो देशका सबै भन्दा भष्ट्राचारी पार्टी हुन्

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 11 днів тому +5

    रघुजी पन्तलाई जतिपनि बोल्न दिने अरुले बोल्दा माइक काटिने एमाले को सभामुख भएर होला

  • @amritghimire9153
    @amritghimire9153 11 днів тому +18

    रघु पन्त एकपटक तिम्रो श्रीमती र छोराछोरीलाई सोध त यो बालेन फटाहा हो कि होईन भनेर
    तर यसरी सोध्दा घरका झ्याल ढोका लगाएर खुसुक्क सोध त

    • @Kastokura
      @Kastokura 11 днів тому

      सोधदैन होला यसले| नत्र पुरै परिवारले व्रिदाश्रम/टेकु दोभानमा लगेर फ्याल्दिन्छ भन्ने निश्चित छ|

    • @bijaythakur607
      @bijaythakur607 11 днів тому +1

      Ekdam sahi yo रघुजिव पन्त फटाहा हो

  • @rabindrarawal9507
    @rabindrarawal9507 11 днів тому +2

    ज्ञानेन्द्र शाही ले सहि कुरो उठाउनु भयो त्यसको को धन्यवाद 🙏।सुर्खेत देखि मुगु जुम्ला बीच रहेका जति पनि चेक पोस्ट छन ।ति चेक पोस्टले सर्बसाधारण जनता लाई यति दु:ख दिएका छन कि त्यो त भोक ने मान्छेलाई मात्र थाहा छ ।जस्तै कि म😢

  • @shivanepali4429
    @shivanepali4429 11 днів тому +4

    रघु मुरदाबाद बालेन जिन्दाबाद

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 11 днів тому +10

    मेयर ले त राम्रो काम गरेकाछन तिमिहरु के गरेको छाै ह मनोज के.सी को सरुवा मात्रै

  • @minkhatri7303
    @minkhatri7303 11 днів тому +1

    चौरासीमा काङ्ग्रेस एमालेलाई पत्ता साफ गर्नुपर्छ यी बाहेक भोट जसलाई दिँदा राम्रो लाग्छ दिनुस् तर कांग्रेस एमालेलाई नदिनुहोला। सम्पूर्ण नेपालीलाई मेरो पनि अनुरोध।

  • @ShishirAdhikari-ox6if
    @ShishirAdhikari-ox6if 11 днів тому +3

    बालेन दाइको जय होस् ❤🙏🇳🇵

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 11 днів тому +5

    सम्पुर्ण अधिकार मेयरलाइ दिए हुन्छ​। नाम फेर्ने, अदालतको फैसला उल्टाउने, सम्पुर्ण कानुन बनाउने।चिहान र मन्दिर पनि लालपुर्जा बनाएर खाने हो। मन्दिरको नाममा घर बनाउने, वा वा - रघु जि, भोटको राजनिति, सबै प्रम को बिध्यार्थि, मान्छे जोगाउने कुरा गर​

  • @KrishnaRokaya-x3z
    @KrishnaRokaya-x3z 11 днів тому +1

    💯 सहि भनु भयो शाही ज्यु

  • @T20NEPALPAGE
    @T20NEPALPAGE 11 днів тому +11

    रघुबीर जी मुजी कानुन बनाउने त मुजी हरु अनि त्यो कानुन अदालत ले कार्यनयन गर्दा तेरो चाक पोल्यो

    • @jennex6740
      @jennex6740 11 днів тому +1

      Yo raghubir lai kasle vote dinxa yo ta piun huna like pani xauna

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 11 днів тому +6

    सुमना जि rocks
    Yo मुजि रघुजी पन्त झोले बालेन लाई गाली गर्छस।

  • @ramjithapa95
    @ramjithapa95 11 днів тому +4

    यो सभा चलाउनु भन्दा बन्द गर्नु राम्रो हुन्छ । हरेक पार्टीको बोल्ने २/३ जना बाहेक अरु सुन्ने कोही माननीय हुदैनन । २७५ जनामा ३०/४० जना मात्र हुन्छन । हाजिर गर्ने, झुलुक्क देखा पर्ने, भत्ता पचाउने काम बन्द गर । दर्शक दिर्घामा स्कुलको विद्यार्थीहरु मात्र हुन्छन । यहाँ बोलेर कुनै फरक परेको पनि छैन ।

  • @ramhari3373
    @ramhari3373 11 днів тому

    रघुजी तिमी माहानगर लाई गाली र दोस थोपर्नु भन्दा पहिला म म भन किनकी तिमि हरु जस्तै ढ्याप ढ्यापे साम्सद ले बनाएको कानुन अनुसार अदालत ले यो आदेस हो बालेनले त अदालत को आदेस जनता लाई सुसूचित गरेका हुन तिमी हरु कानुन सच्चाउ जनता को कल्याण हुन्छ नकि बालेन लाई दोस थोपरेर केही हुने वाला छैन

  • @sherbahadur1822
    @sherbahadur1822 11 днів тому +1

    तिमी हरु चाेर नेता भनाउदा हरुले देश बिगार्ने मात्रै हाे बालेको काम लाई देखी खान नदिनेभयाै जनताले बुझेकाे छ

  • @Shashialok4
    @Shashialok4 11 днів тому +8

    Sumana Shrestha jindabad ❤❤

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo 11 днів тому

      Biased Hokikyaho Tapai Sumana Shrestha Gaynendra Shahi Duitaile Ramro Bolnu Vayo Vannus 😂

    • @Shashialok4
      @Shashialok4 11 днів тому

      @@AayushSubedi-yl6zo ok

  • @Eagle-eye-E4m
    @Eagle-eye-E4m 11 днів тому +6

    रघुजी बल्छि खेल्न जाउ विश्णुमति तिर 😂

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 11 днів тому +1

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 11 днів тому +6

    किर्ते ओलिलाइ फासिको सजय दिनु पर्छ

  • @homnathdahal5927
    @homnathdahal5927 11 днів тому +6

    Very Very good Sumana

  • @deenanathacharya2743
    @deenanathacharya2743 11 днів тому +1

    सर्बोच्चले फैसला गरेको कुरालाई बालेनलाई किन दोष न्यायाधीश नियुक्ति गर्ने सरकार ,नियम कानुन बनाउने सरकार, दोषी बालेन भन्ने र किन आन्दोलन गर्ने कानुन बनाउने हरु नै ।

  • @DurgeSharki
    @DurgeSharki 11 днів тому +2

    नेपालका प्रधानमन्त्रीदेखि लिएर नेपालका यी नेताहरु सबै मुर्दावाद है

  • @arjunmagrati2831
    @arjunmagrati2831 11 днів тому

    दुई तिहाइका प्रधानमन्त्रीले दीक्षित हुन जुम्ला पुग्ने सयौं बिधार्थीहरू, राष्ट्रका विशिष्ट श्रेणीका कर्मचारी, डा. सन्दुक रूइत जस्ता विशिष्ट डाक्टरहरू, माननीय ज्ञानेन्द्र शाहीहरू सबका सबैलाई जुम्लामा थाङ्नामा सुत्न बाध्य बनाउनु देशकै लागि लाजमर्दो ।

  • @rajaramghimire2599
    @rajaramghimire2599 11 днів тому +4

    देश बिकास नहुनु भरष्ट्राचार कुसासन बढनु मा 34 बर्ष देखि भरष्ट्र कुसासकहरुलाई पटक पटक भोट दिने सत्तामा पुर्याउने हामी जनता नै दोषि छौ

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 11 днів тому

    सकियो यमाले काङ्रेश रा स्व पा जिन्दाबाद❤

  • @samirrasaili9836
    @samirrasaili9836 11 днів тому +3

    रघुजीको प्रश्न कसलाई गरेको फित्तिकै सुहाउँदैन सरकारमा आफ्नै पार्टीको प्रधानमन्त्री हुदाहुदै ...?

  • @deenanathacharya2743
    @deenanathacharya2743 11 днів тому +1

    रघुजी पनि ब्यक्ति पूजा गर्न लाग्नु भयोर ? नियम बनाउने तपाईं हरु ,फैसला गर्ने अदालत ,न्यायाधीश बनाउने तपाईं हरु,तपाईंका न्यायाधीशले नै गरेको फैसलालाई लिएर बालेन कसरी दोषी हो र माननीय जी ?

  • @dabalbudha381
    @dabalbudha381 11 днів тому

    Gyanendra shahi जस्तो मुटु भयको निडर नेता कोही पनि छैन नेपालमा❤ जय ज्ञानेन्द्र शाही ❤

  • @wildkingvlog4656
    @wildkingvlog4656 11 днів тому

    बिश्वासको मत दिने बेला खुशी भएको ज्ञाने आहिले प्रधानमन्त्रीको कुरा गर्दा लाजमर्दो होला😢😢

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 11 днів тому

    ❤❤❤❤❤❤ सुमना श्रेष्ठ 🙏🙏🙏🙏🙏

  • @Myrx_YT
    @Myrx_YT 11 днів тому +6

    Jaya balen🎉🎉🎉

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 11 днів тому

    जनतालाई सुुचना दिनु गलत हाेर साम्सदज्यु ।

  • @Ramgtm1
    @Ramgtm1 11 днів тому

    सहि हो Gyanendra सर ❤

  • @SandeepRokka-h4w
    @SandeepRokka-h4w 11 днів тому +2

    सन्सद भवनमा सबै भेला भाको बेला एउटा बम कसैले खसाइदेउ न नेपाली जनताको तर्फबाट २१ तोप को सलाम नै मिल्थ्यो सबै एकै पटकमा सकिन्थ्यो धुक्क हुन्थियो लामो सास फेर्थ्ये नेपाली जनताले

  • @rajudhakal5611
    @rajudhakal5611 11 днів тому +2

    बालेन लाई काम गर्न सहयोग गर्ने कि ,किन भयन भनेर भुक्ने पन्त जि दोहोरो रोल नखेल!पातकी हरु हो!अदालत को आदेशमा सुचना जाहेर गर्नु गलत होर?सबै स्कुल तिमिहरुकै छ अहिले धर्म छाडेर किन भयेन भन्न लाज लाग्दैन।चोरहरु

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 11 днів тому +1

    रघुजीले यो कमेन्ट पढ्नु हुन्छ भने तल्लो तहमा आयर हामिसंग सोध्नु बताइ दिउला अनि देखाइदिउला कस्तो सुसासन छ।

  • @bharattamang8529
    @bharattamang8529 11 днів тому

    न्यायाधीश तिम्रो न्यायलय तिम्रो गालि जति बालेन लाई अलि अति भएन र माननिय ज्यु?

  • @kedarkaushik3521
    @kedarkaushik3521 11 днів тому +1

    आफ्ना बाबु बराजूलाई,जसमध्ये केही बाचिरहेका पनि छन्, सर्वोच्च पदमा छन- तिनलाई भन्न सक्नुपर्यो नि रघुजी ! यो समस्या बालेन्ले उब्जाएका हुन् र ! कानुनबमोजिम भएकोमा पनि विवेक पुर्याउने हो र !

  • @harkrajupadhayay5208
    @harkrajupadhayay5208 11 днів тому +5

    यो ऐमाले दलालै रहेछ केन्द्र सरकारमा पटकपटक गएर सरकारको तल्लो तह सँग जुहारी गर्ने । गलत गरे महानगरले कार्वाही गरेर देखाउन।फैसला र कानुन अनुसार चल्दा तिम्रो तिम्रो होस हराम भयो

  • @Udayapure-j8c
    @Udayapure-j8c 11 днів тому +5

    एमाले सकिय को अब काम छोइन अब 😂😂

  • @Kastokura
    @Kastokura 11 днів тому +3

    1:29 मर्न लागेको,लाज शरम नभाको झोले नेता,आफुले अहिले सम्म के नेपरिस? भ्रस्टाचार, कुशासन ,बेथिति,बेरोजगारी? तिम्रो हैसियत के छ अदालतको कारवाहीमा? बालेनको जुत्ता पनि हुन लायक छैनौ तिमीहरु ! कुकुरमुखे पाजीको समूह हरु|

  • @shreekrishnatamang7039
    @shreekrishnatamang7039 11 днів тому

    रघुजी पन्त को कुरा सुनेर हासो लाग्यो। वर्षौं देखि आफू हरु सरकार मा र सत्ता मा हुँदा के हेरेको? त्यस्तो प्रश्न कसलाई सोधेको?? अचम्म लाग्छ

  • @dbcnepal9315
    @dbcnepal9315 11 днів тому

    ज्ञानेन्द्र शाहीको जस्तो ठोस कुरा गर्ने ब्यक्ती अर्को कोही देखिन मैले ।

  • @kamaladhikari820
    @kamaladhikari820 11 днів тому +2

    Balen ❤

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 11 днів тому

    रधु जि जन्ता ले बुझ्नु भयकाे छन तपाईंका गफ पत्याउने छैनन्

  • @kajiramthapa7277
    @kajiramthapa7277 11 днів тому +2

    २ बर्ष मा ७ खर्ब बाट १८ खर्ब परायो अब अस्ति १ बर्ष छ भन्दै थियो अब १० खर्ब जति बनाउने होला

  • @krishnakharel2177
    @krishnakharel2177 11 днів тому +4

    जय बालेन❤❤❤❤❤❤❤

  • @prahaladthapa7961
    @prahaladthapa7961 11 днів тому

    सभामुख जी, माईक काटेर जनताले सुन्दैनन र लुकाउने प्रयास बेकार भैसक्यो भ्रष्टाचार र अपराध छताछुल्ल भैसकेको छ केवल परिणाम आउन मात्र बाकी छ ।

  • @jyotirayamajhi4338
    @jyotirayamajhi4338 11 днів тому

    Gyanendra Shahi 🤘🤘🤘

  • @pusparajbaral2363
    @pusparajbaral2363 11 днів тому

    बिध्यालय बिश्वबिद्धालय राजनीति कार्यलय बनाउनु पुराना पार्टीको ।ढुक्क हुन्छ!

  • @ramkarki3335
    @ramkarki3335 11 днів тому +1

    अदालतले जारी गरेको कानुन जनताको माझमा पुर्याउदा यी जनतामारा नेतालाई किन टाउको दुखाई यसको मतलब यो हो कि नदि किनारका जग्गा हडप्दै बेच बिखन गरि खान पल्केका हरूले अब खान नपाउने भयो भनेर कट्टुमा छेर्ने गरि कराका छन थुईक यसतालाई मत हाल्ने हामी जनता पनि सुध्रन जरूरी छ ।

  • @khimlalkharel3310
    @khimlalkharel3310 11 днів тому

    Very good gyanendra shai

  • @yagyasharma4845
    @yagyasharma4845 11 днів тому

    सलाम छ सुमना जीलाई

  • @kumbhatamang702
    @kumbhatamang702 10 днів тому

    बालेनले राम्रो नै काम गरेको छ। जनताको लागि सूचना दिएको हो तेसैले कराउँदै रुनु पर्दैन।

  • @श्यामयोन्जन
    @श्यामयोन्जन 11 днів тому +2

    केबुलकार बनाउ न हौ त्यो जुम्लाको स्याउ ल्याउनुलाई।

  • @premkuwar4772
    @premkuwar4772 11 днів тому

    एमालेले राम्रो काम गर्न दिए पो बालेन सरले गर्नु हुन्छ। जे राम्रो काम गर्न खोजे पनि घुडा तेर्साको छ।
    बादरले आफुले पनि गर्दैन अरुलाई पनि गर्न दिदैन ।
    जय बालेन ।👏👏❤️❤️🇳🇵🇳🇵

  • @narendrabhusal5090
    @narendrabhusal5090 11 днів тому

    Good gyanendra shahi

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 11 днів тому

    Gyandera shai only salute 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 11 днів тому

    Good gyanendra jee

  • @suren823
    @suren823 11 днів тому

    छोरा छोरी को दिक्षान्त कति महत्वपूर्ण हुन्छ प्रधानमन्त्री ज्यू ले जानुन। 56 जना विद्यार्थी को कम्तिमा 50 हजार को दरले भएको खर्च को क्षतिपूर्ति दिइयोस्

  • @premkhadka3248
    @premkhadka3248 11 днів тому

    ओलि रिझाउन छद्मभेषी रघुजी पन्त र योगेश न्वारनको बलनिकालेर धोती खुस्केको थाहानभै ओलि खुसिपार्न खोजिरहेका छन्।जय कमाउनिस्ट।

  • @umeshkumarrajbanshi5969
    @umeshkumarrajbanshi5969 11 днів тому

    एमाले विरुद्ध आवाज उठाउने सांसदको माइकको लाइन काटिन्छ। यो ओली तन्त्र हो।

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 11 днів тому

    यो नाचघरमा देखाउने घिनलाग्दो नाच यथासिघ्र बन्द गरियोस् ।

  • @MBNepal
    @MBNepal 11 днів тому +1

    Gyanendra Shahi🙏❤️🙏

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 11 днів тому +1

    सरकारले जनताको सेवा सुविधा दिनु र बुढो गोरुले दूध दिनु उस्तै उस्तै हो।

  • @umeshkarki3368
    @umeshkarki3368 11 днів тому

    खोला, नदी, वन, गुठी आदि सार्वजनिक सम्पत्तिको पनि सुरक्षित हुने अनतिक्रमण हुने अधिकार सुक्षित हुनुप-यो नि।

  • @posteraz
    @posteraz 11 днів тому

    पैसा खाएपछी एमाले झालेमाले भएको टोल टोल मा देखिन्छ महोदय!

  • @SudipKoirala-vr9sn
    @SudipKoirala-vr9sn 11 днів тому

    Balen good luck king 👑♥️

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 11 днів тому +4

    सुमना रक

  • @Balen619
    @Balen619 11 днів тому

    म रबि को विरोध गर्थे तर आज थाह पाए रबि लाई सहकारी मा डामेर आफु चोखिनलाई रहेछ
    केश =नेपाली काँग्रेसका उपसभापति धनराज गरूङ सहकारी ठगी 15 करोड कान्ड मा

  • @bidurtamang-lh6hv
    @bidurtamang-lh6hv 11 днів тому

    सभामुख एमालेको भएर होला एमालेका सदस्य बोल्दा लाइन काटिदैन।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 11 днів тому

    रघुजी सर्बोच्च को फैसला बालेनको फैसला हो के बोल्नुभाको

  • @suspandey5541
    @suspandey5541 11 днів тому

    यो अभिलेखमा बोल्ने येमालेको एउटा साम्सद,ketम का लोकप्रिय नेता थिए तर अब uni अस्ताउनेछ्न

  • @nm9226
    @nm9226 11 днів тому

    अब पसुपती मन्दिर देखायर यो कुरालाइ बषयन्तर गर्न खोजिरहेको छ फटा एमाले ले

  • @rajendramahat7056
    @rajendramahat7056 11 днів тому

    मेरो देश कंगाल निस्चित

  • @navarajbaniya5748
    @navarajbaniya5748 11 днів тому

    अहिलेको ब्यवस्था मा जसले जे सुकै गर्न पाउ

  • @gopalraut5049
    @gopalraut5049 11 днів тому

    रघुजी पंत जस्तो सांसदले पनि अदालतकाे फैसलालाई महा नगर पालिकाकाे निर्णय हाे कि भन्ने भ्रम पालेका रहेछन् ।

  • @moushamkhatri5788
    @moushamkhatri5788 11 днів тому +1

    माननीय ज्ञानेन्द्र शाही ज्यु बोल्दा किन माएक काटियो भ्रष्टाचारी केपी को झोले सांसद भवनमा राखेका छन

  • @jaybudo4101
    @jaybudo4101 11 днів тому

    Good point Gyneandar Shashi 🐅🐅🐯

  • @JayLama-ud9pd
    @JayLama-ud9pd 11 днів тому

    जनचासो र जनतासंग सरोकारको बिषय सार्वजनिक गर्न पनि नपाउने कस्तो लोकतांत्रिक मेयर बनाए छन् हँ रघुपंथजी?????

  • @kiranjoshi4871
    @kiranjoshi4871 11 днів тому

    एमाले को पार्टी कार्यालय कता रहेछ ? सार्वजनिक जमिन मिचेको छ कि छैन?

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 11 днів тому

    १०० प्रतिशतले मिल्दैन । बालेनले अडालतको आदेश पालन गरेको हो, फटाहाहरुले जस्तै झुठ बोलेको हैन ।

  • @roshansunar4364
    @roshansunar4364 11 днів тому

    😂😂😂😂😂😂 जे बोलेकी छन् छन् यार 😂 यस्ता आलु पांडे कुरो गर्ने युवा नेता रे 🤣 सुमनना महारानी ले बोल्ने कुरो नपाएरै एस्तो गफ जोत्या हो 🤣

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 11 днів тому

    ओली,भनेकोक्स्तो,जनतुहो,योभालेहोकि,पोथिहोयो,भदैलाजपनिलजाउछ,🎉,