Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
विचरालाई भित्र जान दिँदा रहेनछन् बाहिर बाहिर डिल तिर बसेर क्यामरा जुम गरेर ठुलै काम गरेछन् सोल्टीले😢😢😢 अनि केके नै होला भनेर हेर्दिने हामी छँदैछौँ
hahaha hora bichara ko jindagi pani bijokai xa
😂😂😂
Kada pratikriya 😀
देश मात्रै रहे विकास त विस्तारै हुने कुरा हुन🙏
राम्रो पो देखियोत भिडियो मा त 😊
Thankot tira gayera ni vlog banau nu paryo brother
Koshi corridor, karnali corridor, kali gandaki corridor, mahakali corridor, madhya pahadi rajmarga, Madan Bhandari rajmarga and hulaki rajmarg ko samagra bhautik pragati sahit ko video banaidinu paryo.
Dhama dham suru hune matrai ho sakiney kaile haina
Kun jug ma sakine ho thaha chhaina.
यसैलाइ भन्छन युटुवेकाे बेइज्जत 😂😂😂😂😂
Very good ❤❤
🎉
तपाईलाई धन्यवाद भाई,हामीलाई पैसाकति कुन देशवे बनाको भन्दानि सुरून्ग भित्र के छ भनेर देखाए कस्तो हुने थियो हजुर !
बर्खामा के हालत होला त त्यहाँ पनि जाने ठाउँ नै देखिन मैले त
Ya bhai Vitra ko video banauna hai
Mero Jagga 5metre prne gari karib 5 ropni road ma gayo tyasko muwabja t government le diyen ani inihru ko Jagga muni baat jada muwabja chahiyo..
साह्रै पावरवाला युट्युबे रहेछौ जम्मा सुरुङभित्र छिर्ने औकात पनि रहेनछ खुबै बाहिर बाहिरको देखाएर ठूलो पल्टिनी।
नागढुङ्गा बाट नौबिसे खण्ड , नौबिसे देखि मुग्लिङ सम्म को सडक स्तरोन्नति के हुँदैछ??? पिच भयो कि भएको छैन? Latest update video upload गर्नुपर्यो
नागढुंगा नौविसे अलि वढि प्रगति भएको छ तल तिर अलि सुस्ता छ
देश बन्दै छन !!केही थान कुकुरहरु देश सक्यो भनेर दुनियाँलाई भ्रम छरेर केही छैन तर गणतन्त्र आएदेखी नेपालको स्थिती निकै माथी उठेको छन !!कहाँ राजतन्त्रमा हाम्रो ढुङ्गेयुगमा थियो
Kp oli jindabad.
😂😂😂😂
Aba tungiyo
के सुरुङ्ग भरपर्दो विश्वाससिलो बलियो छ त
हैन हौ सोल्टी यो सुरुङ देखाको कि गेडा देखाको