प्रदिप रोका र मैया थापाले सबैलाई भावुक पार्ने गरि दशैको गीत गाए।०७६-०६-१४HD

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#pradiproka_vs_maiyathapa
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Розваги

КОМЕНТАРІ • 1,1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 років тому +145

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @nabinthakuri9080
      @nabinthakuri9080 5 років тому +6

      येस्तो यथार्थ मार्मिक गित गाउने लाई केहि पुरस्कार दिएर सम्मान गर्नु भय अाभार हुने थिए

    • @rohittmg8232
      @rohittmg8232 5 років тому +2

      Yo indreni ma pasupati lai kina nabolako hola????

    • @pradipthapa4613
      @pradipthapa4613 5 років тому +1

      malai pani sahayog garnre man xa

    • @manjumagar7056
      @manjumagar7056 5 років тому +3

      Namste lgend of krishna kandel sir sorry for that wat m going to say today specially in thish programe in ur wife and siting with ur wife 1 suddi why they r laughfing in the during at this time ..plzz ur wife also one of public figure of this programe public pointed that..plzz plzź so cry tear everything is here dont b show like that teeth..

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому

      @@nabinthakuri9080 सहि हो

  • @pramilabasnet502
    @pramilabasnet502 5 років тому +357

    प्रदिप रोका र मैया थापाको गित मन पराउनेहरु हाजिर हौ है👌👌👌

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 років тому +72

    आजको प्रदीप र मैयाको निकै मीठो र मार्मिक शब्दमा भावमा डुबेर हामी प्रदेशीले भोगेको भोगाइलाई समेटेर दोहोरी प्रस्तुत गर्नु भयो।निकै आनन्द र मज्जा आयो।धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवारलाई

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +343

    प्रदीप रोका को दोहोरी मनपर्ने जति यता 🙏

  • @sitathapa9406
    @sitathapa9406 5 років тому +125

    घरमा फोन गर्दा आमाले घर आउ भनिरहदा आजको गित सुन्दा मन थाम्न सकिन्😥प्रदिप जि र माया जि लगाएत सम्पुर्ण टिमलाई बिशेश धन्नेबाध दसैको सुभ कामना

    • @pramilamagar5569
      @pramilamagar5569 5 років тому +1

      mee to💔💔😭😭

    • @sunilroka2433
      @sunilroka2433 5 років тому

      Pradeshi hami sabai ko eutai ho sathi....

    • @vikasawi4168
      @vikasawi4168 4 роки тому

      मलाई यो गितले सारै रुए म कुबेत मा

    • @गोविन्दरेग्मीरसिकजी
      @गोविन्दरेग्मीरसिकजी 4 роки тому

      एकदम कडा मैया थापा अनि प्रदिप जी को गरिब जनताको यथार्थ चित्रण मा गाउनु भएको गित । सारै मन छोयो 🙏🙏🙏 धन्यवाद टक्र्याउन चाहन्छु।।

    • @dipakbidari6061
      @dipakbidari6061 2 роки тому

      साह्रै मार्मिक लाग्यो

  • @bishnughale9955
    @bishnughale9955 5 років тому +55

    हासी खुसी बस है घरमा
    बुढी आमा छन तिम्रै भरमा
    थाहा छ तिम्लाइ आमाको बारेमा
    सास बढ्छ नि दुई पाइला सारेमा
    वा कस्तो शब्द भावुक भए दुवै बाट हेर्दैछु

  • @shankarkarki5548
    @shankarkarki5548 5 років тому +11

    यो प्रदिप ।ब्रो लाई कारवाहि गर्न परो कृस्ण दाइँ यसरी दर्सक रुवाउनु भयन । सलाम छ यो जोडि लाई सबै मा दसै को सुभकामना सबै सबैमा

  • @bkbahadur263
    @bkbahadur263 5 років тому +55

    आहा कति मीठा शब्द बधाई दुबई जनालाई हामी पर्देसीको लागि

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +106

    प्रदिप र मैयाको इन्द्रेणीमा अघिल्लो दोहोरी कोकोले सुनेका थियौ like गर्नुस साथीहरू🙏🙏🙏

  • @shankarthapa7911
    @shankarthapa7911 5 років тому +40

    अगिपछी त जिनतिन प्रदेश्को बसाइँ सहजैसङ बितेकै हुन्छ जब चाडबाड नजिकेदै गर्दा मुटुमा छुरा हानेजस्तो हुन्छ मन सरै रुवायो आजको प्रदिप दाबी जुको गितले😂😂😂😂

  • @सुदर्शनआचार्य-च6प

    मलाई आज सम्म हेरेको मध्य इंद्रेनीको best एपिसोड हो। इमोशनल बनायो आज

  • @kumargiri9928
    @kumargiri9928 5 років тому +41

    प्रदिप दाजु र मया दिदी लाई र इन्द्रेणि परिवार का सबै कलाकार लाई 2076साल काे बिजय दशमी काे शुभकामना सात समुन्द्र पारि बैरिकाे मुलुक बाट भयनि

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 років тому +3

    नारान थानमा गेत
    कहिले होला भेत🙏🏻🥰💕

    • @sunithapa6574
      @sunithapa6574 5 років тому

      Haina khima Ji , tapai ka fan haru le tapai lai katti khoji raheka Chan, harek episode ma khim g khai bhanne matra huncha? K answer dine tapai ko kartabya haina ra aafna fan haru lai????????

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 років тому

      गेत नाई गेट

  • @cr7sujanopp685
    @cr7sujanopp685 5 років тому +12

    प्रदिप राेका र मैयाँ थापालाइ सलाम छ । नेपाली परिस्थिति अनुसार गित गाउनु भाे मन थाम्नै सकिएन😭

  • @सबिनाराना
    @सबिनाराना 5 років тому +97

    परदेशी दाजूभाई हरू गीतमा डूब्दै रूदै हूनूहून्छ होला सायद 😓😓😓
    म आफ्नै देशमा हेर्दै सून्दै रूदैछू😭😭😭😭

  • @karkikedar447
    @karkikedar447 5 років тому +8

    प्रदिप रोका ज्यु को यो ठाडो भाकाको टुक्का संगित मलाई सारै मनपर्छ! अरू मित्र हरू कस कस लाई मनपर्छ कुनि 👌👌😘😘💟💟👏👏🙏🙏

  • @laxl395
    @laxl395 5 років тому +44

    😂😂😂रोको रोएकै म त गित सकिउन्जेल उफ्फ यस्तो गाउनेलाई सलाम छ
    धेरै मार्मिक

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 5 років тому +40

    प्रदिप र मैया को दोहोरी धेरै राम्रो छ दुबै लाई बधाई छ अनि इन्देणी टिम लाई धेरै धेरै धन्यवाद छ

  • @kedarkc491
    @kedarkc491 5 років тому +13

    इ हुन अगार्निक कलाकार गित गाउन त सबैले सक्छ।तर टुक्का निकाल्न सक्नुपर्यो सलाम छ ।कला गला दुबै लाई बिदेस मा हुनेलाइ घरको याद दिलायो ।हाल कतार बाट ।

    • @Sahity10
      @Sahity10 5 років тому +1

      आँसु थामिएन । म जस्तै परदेशमा घर सम्झेर रुदै गित सुन्ने को को छ मेरो च्यानललाई पनि सब्सक्राइब गर्दिन अनुरोध छ
      ua-cam.com/video/SLHmygJLc_8/v-deo.html

  • @nareshpoudel4033
    @nareshpoudel4033 5 років тому +16

    यो गित अनुसार को जिवन बिताइरहेको म पनि एक पात्र हु यो गित हेरिरहदा एकछिन आशु रोकिएन मेरो प्रदिप र मैया बहिनी लाइ सलाम छ।

  • @निर्मलबगालेमगर

    🇳🇵पर्दिप दादा र मैयाँ दिदी को आजको यो दोहोरिले सारै भावुक बनायो सायद आफू पनि पर्देस मै भएर होला गित हेर्दा हेर्दै आँखा बाट साउने भेल सरि उर्लिएर आयो कि आँसु😭 रोक्नै सकिएन धेरै धेरै बधाई अनि आउदै गरेको बिजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना हजुर हरु को सागितिक यात्रा अझै तिभ्र बन्दैै जाओस मेरो शुभकामना🎤

  • @shreeramnepali8288
    @shreeramnepali8288 5 років тому +14

    सत्ते तत्थे घटनालाइ लिएर गाइय्को यो प्रस्तुती ले सारैनै मन छोयो हजुर इन्द्रेणी टिम तथा गायक गाइकालाइ धेरै धेरै धन्नेबद

  • @dipeenlimbu1709
    @dipeenlimbu1709 5 років тому +29

    गित सुन्दा सुन्दै हेर्दा हेर्दै अाँखा रसायो अाज को यो गितले( कलाकार जिउ हरुलाई सफल्ता को शुभकामना)
    हाल खाढि बाट पुर्बेलि ठिटो ईलामे

  • @bishnushrestha5453
    @bishnushrestha5453 5 років тому +11

    धेरै मार्मिक दाेहाेरी अाज मलाई पनि भावुक बनायो😓😓। धेरै धेरै धन्यवाद अनि शुभकामना सम्पुर्णमा।

  • @indeaindea4482
    @indeaindea4482 4 роки тому +1

    यो गित मार्मिक र हामी नेपाल मा होस या बिदेश 70% नेपाली को भावना मा बगेर गाउनु भो सलाम छ प्रदिप दाजु र मैयाँ थापा 1000 सलाम छ किस्न दाइ र इन्द्रेनी परिवार दिन दुखी को भरोसा को केन्द्र

  • @bxodmagar5541
    @bxodmagar5541 5 років тому +87

    यो जोडीले गीत गाको सुन्ने र हेर्ने धोको थियो आज पुरा हुने भो

    • @ambikamohora4486
      @ambikamohora4486 5 років тому +1

      वाउँ नाईस बधाई छ सफलताको शुभकामना समपूर्ण टिमलाई बिषेश गायक र गायिका

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +1

      अब फेरी सुन्ने है

    • @bxodmagar5541
      @bxodmagar5541 4 роки тому

      Ok..

  • @shantivandaree716
    @shantivandaree716 5 років тому +40

    मार्मिक सब्दहरुले रुवायो 😥😥

  • @simathapa9284
    @simathapa9284 5 років тому +15

    आहा एकदम मन छोयो सफलता को शुभकामना इन्द्रेणी टिम लाई 😍😍😍😍😍😍😍😍

  • @milanmagar3189
    @milanmagar3189 5 років тому +3

    हेर्छिन आमा जहिले नि आकाशमा ।
    आत्तिन छ मन कोहि आउदा बाकसमा ।।
    मन छोयो !! Love you both, bradip rokka & maiya thapa ..

  • @rspanta3439
    @rspanta3439 5 років тому +66

    इन्द्रेनिले दोश्रो पटक रुवायो , पहिले कृष्ण वोलिको भिडियोले र आज यो भिडियोले

    • @dharmabahadurkunwar1794
      @dharmabahadurkunwar1794 5 років тому +2

      दोस्रो पटक खगेन्द्र बिश्वकर्मा दाईको कथा सुन्दा र अाज तेस्रो पटक हो ।

    • @bvdpda
      @bvdpda 5 років тому

      नाईस

    • @bvdpda
      @bvdpda 5 років тому

      🌺🌺🌺🌺🤝🤝🤝🤝🌺👈️👈️👈️

    • @bvdpda
      @bvdpda 5 років тому

      मेराे त मन छायाे 😭😭😭😭

    • @part45stistiwari85
      @part45stistiwari85 5 років тому +1

      मत धेरै जसो रोइराको हुन्छु

  • @debimagar2678
    @debimagar2678 5 років тому +1

    धेरै धेरै सुभकामना छ .2076. सालको दसै तिहारको प्रदिप दाइले हामी प्रदेसिको कथामा गाउनु भयो तर मैलेत मन थाम्न सकेन आँखा बाट आसुको भेल बग्यो म जस्ता कति प्रदेसमा हुने दाजु भाइ दिदी बहिनी हरुले पनि आँसु झार्यो होला सुभ कामना छ प्रदिप दाइ र मैयाँ दिदी लै

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 років тому +8

    प्रदिप भाइको कुराले गितले म पनि सार्है रोय हिम्मत नहार्नुस भाई सबैको ब्यथा पिडा उस्तै हो असाध्यै मन रुयो ।😭😭😭😭

  • @sushilbohara5955
    @sushilbohara5955 5 років тому +53

    येस्तो मन छुने गित रैछ सम्मान छ प्रदिप अनि मैयाँ लाई😍😍😍तर येस्तो सिरियश गित गाउदा पछाडि अलि अलि हासेको सुन्दा चित्त दुख्यो!!!

    • @maleenagautam8526
      @maleenagautam8526 5 років тому

      Sahi ho

    • @narayansharma5336
      @narayansharma5336 5 років тому

      अति रुवायाे प्रर्दिप सरकाे गितले

    • @bvdpda
      @bvdpda 5 років тому

      सहि सर किन हासेका हाेल

    • @barud60pm70
      @barud60pm70 5 років тому +3

      पछाडी मुस्क मुस्क हास्ने 😁😁हाम्रो कृष्ण भगवान जि को श्रीमति पर्तिमा भाउजू होएसिन्छ मलाई नि अलि नरमाइलो लग्यो तर ठिकै छ 😉😉🙏

    • @nepalinepali7308
      @nepalinepali7308 5 років тому

      sushil Bohara 👍👍👍

  • @karkisubas6273
    @karkisubas6273 5 років тому +32

    धेरै नै मार्मिक गित गाउनु भयो यो दशैकाे मुखमा झन् पर्देसिकाे मन कति राेयाे हाेला

    • @nirmalguragain5912
      @nirmalguragain5912 5 років тому

      हो नी सर मन थाम्नै गरो भयो

  • @bhimuthapa7213
    @bhimuthapa7213 5 років тому +11

    आहा मैयाँ बहिनी लाई देख्न पाइयो फेरि पनि इन्ड्रेनिमा खुसी लाग्यो

  • @manigurung1469
    @manigurung1469 5 років тому +3

    मैले पनि आँसु झार्यो संसारमा यस्तो कथा बेथा अनगिन्ती छ प्रदीप भाई । जय इन्द्रेणी ।

  • @rajuchaulagain7180
    @rajuchaulagain7180 5 років тому +27

    सिन्धुपाल्चोक जिल्लाको कलाकारको गित भयर होला सारै राम्रो लाग्यो यो गीत मेरै कथामा गायजस्तै लाग्यो सारै मार्मिक गित गायक गायिका लाई हार्दिक धन्यवाद

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 років тому

      Honi Hamro Sindhupalchok ko San pardeep Bro always rocking 👍❤️

  • @arjunrai2675
    @arjunrai2675 5 років тому +30

    रुखाे बाेलिले त जसले पनि रुवाउछ तर याे गित ले साँच्चिकै अाँशु अायाे 😂😂😂

  • @rohitraaz5513
    @rohitraaz5513 5 років тому +1

    यो दोहोरी सुनिरहद फलामको दुइतले खाटमा बसेर हेर्ने भन्दा धेरै को रोयो होला कोइ का आँसु झरे होला त कोइ मनमनै पिडा लुकाएर रुन्छे हासो देखायर यति मिठो दोहोरीको लागि हजुर हरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 років тому +35

    अति मार्मिक गित सुन्दा सुन्दै अाखामा अासु थामिनसक्नु भयो

    • @manisunar1109
      @manisunar1109 5 років тому

      Ak dam marmik dhohori dherai ramro lagyo

  • @rameshbudhathoki9143
    @rameshbudhathoki9143 4 роки тому +1

    हुनत म सधै दोहोरिको फ्यान हो तर आज यो गित सुन्दा सारै खुसी भयको छु सचिकै यस्तै हुन्छ कतिको हालत ऐले पनि यस्तै छ खुसी छु यो गित सुनेर धन्यबाद छ प्रदिपर मैया लाइ अझै धन्यबाद इन्द्रेणी टिम्लाइ

  • @somranamgr9110
    @somranamgr9110 5 років тому +12

    प्रदिप भन्दा माथि को छेउ को प्रतिमा दि सगै बस्ने कुन आईमाई रैछ यति भावुक गित गाई रहेको बेला बेला बिच बिच मा हास्ने नक्कली

  • @govindaesmali5160
    @govindaesmali5160 4 роки тому

    एक दमै उत्कृष्ट शब्द चयन।। धन्यवाद भाइ बहिनी लाई ।। फेरि पनि यस्तै दोहोरी सुन्न्न पाउने आशा मा।। अर्को काठे भाका कहिले सुन्न पाउछौ? प्रतिक्क्षा मा छु।। मार्मिक लाग्यो।। नयाँ भाका खोजे को पाए को छैन भाइ बहिनी को।। उत्तोतर प्रगती को कामना बहिनी भाइ लाई।

  • @jhamichauhan9463
    @jhamichauhan9463 5 років тому +12

    आजको यो पर्देशीको बेथामा आधारित गितले सारै नै भाबुक बनायो सुन्दै रुदै गरे😭😭😭धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई

  • @bibekchaulagain1562
    @bibekchaulagain1562 5 років тому +1

    कमेन्ट पढ्दै दोहोरि सुन्ने जति यता हाजिर😘😘😘😘😘 प्रदीप दाइ को सब्द लाई सम्मान गर्नु पर्छ 😘😘😘

  • @tilakchand4181
    @tilakchand4181 5 років тому +5

    प्रर्दिप राेका र मैयाँ थापालाई यो दशैको शुभकामना छ साथमा ईन्द्रेणि टिमलाई पनि शुभकामना छ

  • @purushottamkhadka6003
    @purushottamkhadka6003 5 років тому +1

    हरेक परदेशिहरुको ब्यथाहरु कस्ता हुन्छन् भन्ने अनुभुती प्रदीप रोक्का र मैयाँ थापाले गराउनु भयो।धन्यवाद भाइ बहिनीलाई।

  • @govindaaryal6820
    @govindaaryal6820 5 років тому +6

    दोहोरि चलुन्जेल शब्दहरुले च्वास च्वास छोएर आखामा टिलपिल आँसु हुदा नि आँसु रोकेर हेरियो तर प्रदिप दाइ रोएको देखेसी आँसु थाम्नै सकिन 😓😓😓😓😓
    रुवाएरै छाडे आज 😓😓😓😓😓

  • @debnitu
    @debnitu 4 роки тому +1

    Nischal anuhar, hajarau kura ekai patak bhanne ti ankha haru, marmasparshi shabdaharu ... Maiya G..Many congratulations having been able to drop the tears from millions of eyes. Thank you.

  • @janakbahadurdhami7939
    @janakbahadurdhami7939 5 років тому +12

    दिनभरी डिउटीमा थाकेर आउदा साझ इन्द्रेणी कार्यक्रम हेर्दा त दिनभरिको थकान नै भुलिन्छ

  • @sabitatamang4179
    @sabitatamang4179 5 років тому +2

    कसैले लेखेको गित गाए जस्तो कति मार्मिक मार्मिक शब्दहरु लाइभ दोहोरिमा पनि आहा! अत्यन्तै प्रतिभाका धनी दुबै जना।

  • @sagardhakal2839
    @sagardhakal2839 5 років тому +17

    रवि लामिछाने दाई लाई ईन्द्रेणीमा हेर्न मन पराऊने को को छौ?? एक हौ त ✊😍

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 років тому +2

    इन्द्रेणी कार्यक्रम हेर्दा दुखी पिडित आएर जति रुन्थे म तेतिकै रुन्थे आज कसम प्रदिप रोका को र मैयाँ थापा को गित सुनेर झन धेरै रोए दशैमा घर आउन नसकेको पिडामा

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 років тому +4

    प्रदिप राेका त यसै हिट फिट त्यसैमाथि मैयाँ थापाकाे नि वाउ छ शब्द चयन

  • @geetarakhalimagar4513
    @geetarakhalimagar4513 5 років тому +7

    प्रदिप सर अनि मैयाँ मिसको दोहोरी मार्मिक अनि यथार्थमा आधारित छ । पिरलो मात्रै भन्दा पनि सोलुसन नि दिन सके झनै राम्रो हुन्थ्यो । फजुल खर्च नगरौं ,घाँटी हेरि हाड निलौ भन्ने जस्तो सन्देश प्रवाह गर्नु सकुन ।

  • @subash3553
    @subash3553 5 років тому +2

    मेरो पनि बिदेशमा बसेको निकै साल भो दुख सुखदुबैको अनुभब बटुलेको छु र कहिले पनि रोइन ! तर आज निकै रोए छु l बिजय दशमी को हार्दिक शुभकामना इन्द्रेणी टिम लाई अनि प्रदीपभाइ मैयाबहिनी लाई

  • @krishnabhandari367
    @krishnabhandari367 5 років тому +11

    मन सारै रूवायो परदेश बाट दुबैजना गायक गायिका सांगितिक यात्राको शुभकामना

  • @Jptsansar95
    @Jptsansar95 Рік тому

    हैट सुरु देखि अन्तिम सम्म आँशु थामिएन मेरो,,,,शब्द भेटेको छैन प्रदीप र मैया को कलाको सम्मान गर्न सकिने,कहा बाट आको होला यस्ता शब्द एकैछिनमा❤❤❤❤❤❤

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 років тому +26

    मैले त मन थामनै सकीन म मात्र होकि हजूर
    पनी रुनू भो की।

  • @santakumar9871
    @santakumar9871 4 роки тому

    सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद यो जोडी लाई तिम्ता गर्नु भएकोमा , दुई तीन टुक्का सुने पछि आँसु झरी गयो । पुरै सुन्न सक्तिन जस्तो लागो , सबै टुक्का हरु अति मार्मिक छन शब्दमा बयान गर्न सकिन , अनि मन पर्यो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 років тому +5

    यो गित सुनेर आंखा नरसाऊने परदेशी कोहि नहोला धेरै नै मार्मिक शब्द सिर्जना दूबै जनाको दमदार प्रस्तुति बधाई छ

  • @malikaonline3622
    @malikaonline3622 5 років тому +1

    याे जाेडिकाे दाेहाेरीका शब्दहरु मन पराउने जति यता हाजिरी गराै।

  • @nishamainali8073
    @nishamainali8073 5 років тому +5

    आजको भाइ बैनी को दोहोरी गित सारै मर्माहिक र सारै मनपर्यो भाइ बैनी दुबै जनालाइ धेरै धेरै बधाई छ भगवान ले आतेको सोचेको सबै पुरा गरून् जिबन मा कैलेइ दुख नपरोस!!

  • @pyakurelnuwakot
    @pyakurelnuwakot 5 років тому

    ईन्द्रेणी टिम प्रदिप रोका भाई र मैयाँ बहिनि र सम्पुर्ण नेपाली भाषी मन मुटुहरुमा बिजया दशमिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । प्रदिप भाई र मैयाँ बहिनिलाई बिशेष धन्यवाद । रुन त रोईन आखाको डिल छचल्किय मात्र ।

  • @namarajadhikari8826
    @namarajadhikari8826 5 років тому +16

    याेगित पूरा हेर्न सकिएन हाे बिदेशि भुमिमा बसेर मैयाँ थापाकाे साेरपनि सारै राम्रो

  • @hariishrestha9779
    @hariishrestha9779 5 років тому

    नेपाली जनजिवनमा घटिरहने घटना मा अति मेल खाने मन छुने लाेक दाेहाेरि ,,धेरै धेरै धन्यवाद मैयाँ थापा र प्रदिप भाइ लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई ,, जय लाेक संगित🇳🇵🇳🇵

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 років тому +6

    सारै मिठो दोहोरि केहि आफ्नै जिवन सङ्ग मेल खायो मनै छोयो धन्यवाद प्रदिप दाइ मैयाँ दिदी
    जय हो इन्द्रेणी

  • @laxmanthapa8615
    @laxmanthapa8615 5 років тому +12

    लाइभ दोहोरी मलाइ मन पर्ने भनेको प्रदिप रोका र रबिन लामिछाने को हो अनि हजुरहरुलाईनि ?

  • @pasangtamang957
    @pasangtamang957 5 років тому +5

    अजको प्रदिप र मयको गितले मेरो पनि सारै मन छियो र मो पनि भबुक भय हल मलेसिय बाट

  • @coronavid1932
    @coronavid1932 5 років тому +2

    सलाम छ सम्पुर्ण इन्द्रेणी परिवार र एति भाबुक आधारित गीत गाउने दुबै गायाक र गायिकालाई।
    सर्बप्रथम,हिन्दुहरु को महान चाहाड दसैंको उपलक्ष्यमा सम्पुर्ण नेपाली मुललाई सु स्वस्थ,दिर्गाउ र भाइचारा कायाम होस भन्ने कामान छ्🙏🙏🙏।।विशेष इन्द्रेणी कति पनि नढमगाइ आगाडि बडाेस यो पनि कामना।

  • @balkumar9033
    @balkumar9033 5 років тому +7

    आजको गितले सारै भाबुक बनायो मन ठाम्नै गाहारो भयो धन्नेबाट ईन्द्रेणी तिम लगायत सम्पुर्ण अतिथि गायक गाईकाहरुलाई😱😢

  • @kedarkc491
    @kedarkc491 5 років тому +1

    कति मार्मिक गित गायको बिदेश मा बस्ने जति नरोइ बसेनन होला म आफै कठोर मन भाको त नरोइ बस्न सकिन ।यस्ता कलाकार हो दुर्लभ प्रदिप र मैया थापा जस्ता लाई जन्म दिने बाबू आमा लाई नमन।कृष्ण जि यस्ता अगार्निक कलाकार लाई सम्मान गर्न जरुरी छ।निकै मार्मिक गाउनु भयो सलाम छ मेरो अझ प्रदिप रुदा मन थाम्न गारो भो।

  • @asmitabhatta6269
    @asmitabhatta6269 5 років тому +39

    यस्तै छ घर देसि र पर्देसी को कहनी के गर्नु आफ्नु पनि यस्तै यस्तै हो पीडा सबै

    • @deepaklama8142
      @deepaklama8142 5 років тому +1

      same ho asmita

    • @prakashrawat4578
      @prakashrawat4578 5 років тому +1

      हजुर हुन पनि दुख नभएको मान्छे बिरलै होला सायद

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 4 роки тому

    यस्तो मिठो गीत गाउने मैया कहां छिन् कतै देखिदैन।ल्याऊन पर्यो।प्रदिप भाई।

  • @deepaklama8142
    @deepaklama8142 5 років тому +6

    थाहा मलाई मृत्यु ले जित्नु भो
    साइली दिदी कतारमा बित्नु भो निकै मार्मिक प्रदेशी कतार बाट हेर्दै छु

  • @chhirlamu6520
    @chhirlamu6520 4 роки тому

    कति मार्मिक शब्द दुबैजनाको बोल्ने कुनै शब्द पाएना शुभकामना दुबैजनालाई ।।।

  • @chakratamang7493
    @chakratamang7493 5 років тому +9

    आजको कार्यक्रमले अलि बढी नै भावुक बनायो । म त अलि भावुक नै भए । जे होस यहाँहरुको साङ्गितिक यात्रा सफल रहोस सांथै बडा दशैको शुभकामना सबै सबैमा !!!

  • @rameshbasnet6330
    @rameshbasnet6330 5 років тому +1

    वा-वा शब्द हरु सुन्दा त सारै भाबुक बनायो यो दोहोरी ले प्रदेशमा रहनु हुने दाजुभाइ तथा दिदिबहिनी हरु लाई धेरै भाबुक बनायो होला सलाम छ प्रदीप दाजु र मैयाँ दिदी लाई सफलताको धेरै धेरै शुभकामना 🎤🎤

  • @gangamagar9697
    @gangamagar9697 5 років тому +5

    जति हेरेयो उति राम्रो लाग्छ प्रदीप मैयाँ को गित अनि सब्द

  • @shyamtheeng7765
    @shyamtheeng7765 5 років тому

    एकदम मार्मिक शब्दमा परदेशीकाे यथार्थ गित गाउनु भयाे मैले पनि मन थाम्न सकिन अाँखा रसायाे, धेरै धेरै धन्यवाद प्रदिप राेका र मैयाँ थापा जी लाई।

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 років тому +7

    दोहोरी भनेको त यो पो हो प्रदिप र मैयालाई धन्यवाद

  • @tigertamang5380
    @tigertamang5380 5 років тому

    हामी नेपालीको यथार्त हो। एकदम मार्मिक दुबै जना र सम्पूर्ण इन्द्रेणी Team लाई धन्यवाद र बडा दशैंको शभकामना

  • @aashikagautam649
    @aashikagautam649 5 років тому +3

    आजको गीत ले त रुवायको थियो थियो अन्त्यमा प्रदिपको जिबनको कहानी सुनेर मन समाल्नै गाह्रो भयो हे भगवान मान्छे लाई कस्तो कस्तो पर्छ 😢😢😢😢

  • @yuddakhadka1754
    @yuddakhadka1754 5 років тому +1

    सारै आजको दशैको गीत सुनेर मन छुयो मलाई नी बस्न मन लागेन विदेश मा मन छोयो आज वेस्ट अफ लख?

  • @barsharaikamagar9930
    @barsharaikamagar9930 5 років тому +4

    मार्मिक गित, सारै मन पर्यो मन छोयो प्रदिप र मैयाको आवाज उतिनै राम्रो, इन्द्रेणी कार्यक्रम झनै राम्रो, जय लोकसङित!!

  • @chandramangurung8506
    @chandramangurung8506 4 роки тому

    प्रदिप रोका भाई र मैया थापा बैनिको दोहरी अति उत्तम र झन काठे दोहरी झन अति उत्तम !

  • @birusingh4755
    @birusingh4755 5 років тому +3

    प्रदिप रोका र मैयाँ थापा को यो सारै मिटो गीत लाग्यो र सबै प्रदेशी लाई भावुक बनाउनु भो है

  • @milanmagar3189
    @milanmagar3189 5 років тому

    हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन ।। Tq इन्द्रेनी 🙏🙏

  • @sunilghale5675
    @sunilghale5675 5 років тому +3

    Pradip roka dai ko ta already fan thiya aba maiya Thapa ko pani fan vaya really nice songs

  • @boharabohara7292
    @boharabohara7292 5 років тому

    माेना थापा बहउनि र प्रदिप रोका भाईकाे गितले सारै भावुक बनायाे मलाई म मलेशिया बाट हेरि राछु बधाई छ कालाकार भाइ बहिनिलाई 2076काे बिजय दसैकाे शुभ कामना र इन्द्रेणि हाेल टिमलाई

  • @its_sabbu
    @its_sabbu 5 років тому +8

    खिमा दि खोज्ने हरु कोको हुनुहुन्छ यत लाइक गरम्त खिमा दि हरौनु भयो के 🙏🙏🙏🙏🙏🙏🙏

    • @kumarthakuri4790
      @kumarthakuri4790 5 років тому

      खिमा बहिनी कहाँ जानू भए छ

    • @निर्मलबगालेमगर
      @निर्मलबगालेमगर 5 років тому

      खिमा नदेख्दा इन्द्रेनी सुनो सुनो लागछ साच्चै का जानु भो

    • @anantathapa9480
      @anantathapa9480 5 років тому

      खिमा दि लाई ल्याउनु परो कृष्ण सर।

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 років тому +4

    धन्य हो उफ के सार्‍हो मन रोयो उफ वास्तविक शब्दकोषमा आधारित गित मार्फत पोखाउनु भयो सुख दु:ख गायक गायिका दुबै सबैलाई नमन धन्यवाद !

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 років тому +4

    यस्ताे माहाेलमा पनि यि प्रतिमा भाउजु र सँगै बस्ने च्याखुरिलाई के साह्राे हाँसाे लागेकाे हाेला अचम्मका रहेछन यिनिहरु त

  • @sabitakhadka2234
    @sabitakhadka2234 4 роки тому

    अाजकाे याे गित सुन्दा शब्द शब्द मा भावुक भयर राेय कति मर्म ईस्पर्सि गित गाउनु भयाे भाइ बैनिले धेरै धेरै धन्यबाद

  • @babukiran2416
    @babukiran2416 5 років тому +13

    सारै भाबुक बनायो यो इन्द्रेणी को दसैं विशेष ? कतिको मन छोयो तपाइको Like. Cament .sear subscribe गर्न नभुल्नु होला ?

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 5 років тому

    फेरि पनि मैयाँ थापा र प्रदिप दाई को दोहोरी हेर्ने कति जना हुनुहुन्छ आउनू हाई म हाल मलेसिया देखि हेर्दै छू so best luck pradip ra manya thapa magar lai 💟💕💘🙏✍️🤳❣️

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 5 років тому +3

    प्रदिप रोका र मैया थापा को फ्यान जति यता हाजिर हुनु है ॥

  • @subasrayamajhi
    @subasrayamajhi Рік тому

    अति राम्रो प्रदीप रोक्का र मैया थापाको गीत सुन्दा सुन्दै भाबुक भए।।।।।।।।🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😮😮😮😮😮😊😊😊😊😊😊

  • @anilbhandari1644
    @anilbhandari1644 5 років тому +8

    कस्तो जिउनै सिरिंग बनाउने शब्दहरु आँखा बाट अासुनै अायाे बल्ल तल्ल एपिसाेड हेरेर भ्याए।

  • @Sonira645
    @Sonira645 4 роки тому

    Krishna sir lagayet hole indreni unit namaskar yo puranai vayepani varkhar yo luckdown ma herdaixu Dubai bata lu aaja bata yo maiya sisko pani thulo fan vaye Sarai man chhoyo yo vag saga 2 ota here Sarai dami lagyo gudluck maiya sis n pradip bro