केरा भन्दा भुतुक्क हुने मैयालाई प्रदिपले भोगटे दिँदा भयो हंगामा, हेर्नुहोस चोटिलो दोहोरी । ०७७-०५-०१

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Pradip_Rokka_VS_Maya_Thapa_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 930

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +91

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @madankarki4028
    @madankarki4028 4 роки тому +105

    हामिले छत्र शाहिलाइ कहिले देख्न पाउने हो इन्द्रेणीमा ❤️❤️❤️❤️
    छिटो छत्र शाहिलाइ इन्द्रेणी देख्न पाय हुन्थो भन्ने कोको हुनुहुन्छ

  • @pushpasanjel6388
    @pushpasanjel6388 4 роки тому +91

    टुक्के दोहोरीमा यो जोडीलाई कसैले जित्न सक्दैन 😍❣️big fan pradip roka😍😍

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 роки тому +126

    मेरो प्यारो दादा प्रदिप रोक्का गीत गाउने शैली सार्है राम्रो लाग्छ ।उहाँको जस्तो गीत गाउन मैले कहिले सक्नु ।बधाई छ दुबै जना दादा दिदि लाई 🙏🙏🙏🙏

    • @mekhrana8141
      @mekhrana8141 4 роки тому +1

      बाठी नानी तिमी, कृष्ण बाबालाई खुब झटारो हन्यो नि है दोहोरी बाट धेरै मन पर्यो अस्तिको गीत धेरै धेरै प्रगतिको सुभकामना नानी ।

    • @padam-udgadi4145
      @padam-udgadi4145 4 роки тому

      नानु तिम्रो क्षमता र शैलिको त तिमिले हैन दुनियाले प्रसंसा गर्छ, प्रगतिशील बन्दै जानु शुभकामना नानु

    • @poojabaral4072
      @poojabaral4072 4 роки тому

      Sani ayusha ra pradip dada sanga dohori herna mann xa

    • @sitamalla5796
      @sitamalla5796 4 роки тому +1

      आयुशा नानू तिमी पनि राम्रो गित गाउछोउ कोही भन्दा केही कमि छैनौं अझै अगाडि बढ है तिमी लाई धेरै धेरै शुभकामना ।

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +172

    प्रदीप रोका मैया थापा को दोहोरी
    मनपर्ने दर्शक जति यता आउनुहोस् 👏😘

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 роки тому +1

      तपाईं सधैं जसले गायो उसैको फ्यान यता भन्ने

    • @sanjaylama6468
      @sanjaylama6468 4 роки тому +2

      @@jagadishtamang3015 😘😘
      म, त, सबै कलाकार लाई माया गर्ने
      एउटा दर्शक हो हजुर अनि तपाईं नि ? 😍

    • @purnasunam2320
      @purnasunam2320 4 роки тому +3

      👍️👍️ ma pani hai

    • @manojgurung9449
      @manojgurung9449 4 роки тому +3

      म पनि हो

    • @communalacademy2568
      @communalacademy2568 4 роки тому +2

      me too

  • @gyanupandit4807
    @gyanupandit4807 4 роки тому +53

    याे बहिनी र प्रतिभ भाईकाे गित सुनेर म कहिलै थाक्दिन अति मन पर्छ राम्राे पनि गाउनु हुन्छ धेरै

  • @munakapri4586
    @munakapri4586 4 роки тому +24

    प्रदीप र मैयाको दोहरी त अतिनै रमाइलो हुन्छ सबैले सुन्नमा र लाईक कमेन्ट सस्काईप गरेर इन्द्रेणी लाई लोक पिर्य बनाउन सयोग गरम जय इन्द्रेणी जय गीत 🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌🌺🌺

  • @रत्नाचौलागाईंगौतम

    टुक्के दोहोरी मा प्रदिप भाइलाइ कस्ले सक्नु मैयाँ बहिनिले पनि जवाफ त खतरा नै देको हो ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मेरो नमस्कार 🙏🙏🙏🙏🙏🙏

  • @mountainboy5904
    @mountainboy5904 4 роки тому +22

    टुक् कै टुक्का मिलाउनु पर्ने क ठिन दोहोरी लाई सरल तरिका ले गाउँने प्रदिप जि अनी मैया जि फेरी इन्द्रेनी मा देख्न पाउदा खुशी लाग्यो । हजुर हरु बाल्यकाल को पनि दौतरी साथी हुनुहुदो रहेछ । आफु लाग्नु भयको क्षेत्र मा सफलता मिलोस कामना .

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +26

    प्रदिप रोका पछिल्लो समयको अत्तिनै चर्चित गायक जुन बिधामा पनि उत्तिकै न्याए दिएर गाएर दर्शकको मन जित्न सफल गायक प्रदिप रोका र मैया थापाको दोहोरी आयो है 👏👏👏👏

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 роки тому +34

    🌹🌹सबै को प्यारो ईन्द्रेणी भन्ने जतिले फताफत हाजिर गरुम है🌹🌹

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +34

    मीठो गित गाऊने प्रदिप रोका 🤗👍️👍️❤️काठे भाका राम्रो प्रस्तुति प्रदिप र मैयाको

  • @ammarbista8338
    @ammarbista8338 4 роки тому +26

    मैया प्रतेक दोहरी राम्रो छ धन्यबाद ईन्देनी लाई जुटाएकोमा

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +39

    यता चाहिँ यति रमाइलो म चाहिँ इन्द्रेणी आयो होला भन्दै बारीमा मन चित राख्दै काम गरेर बल्ल आई पुगे हजुरहरू सबै आरामै कुशल हुनुहुन्छ नी हजुरहरू सबैको कल्याण होस् 🙏🙏

  • @bimalagharti7473
    @bimalagharti7473 4 роки тому +21

    अहिले सम्म इन्द्रेणि नछुटाइ हेर्ने म मात्रै हो कि हजुर हरु पनि हुनुहुन्छ इन्द्रेणि नहेरि बस्न यो मन मान्दैन अाजको दोहोरी पनि निकै रमाइलो हुन्छ 💞💞💞

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 роки тому +27

    असाध्यै मन पर्ने प्रदिप भाई र मैया बहिनिको काठे भाकामा दोहोरी पहिलेको दुई भाग पनि तेतिकै मन परेर कति पटक दोर्याइ दोर्याइ सुन्दा पनि धित मरेन मेरो त ।

    • @yamsingjai9225
      @yamsingjai9225 4 роки тому

      Aba hjr ani ma pani dohori gaunu parxa hoii kalpana jiu

  • @lalsinghranamagar3860
    @lalsinghranamagar3860 4 роки тому +11

    यता आउनुस मैयाँ थापा र प्रदिप रोकाको फ्यान जति 🙏🇳🇵🇲🇺

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 роки тому +10

    प्रदिप अनि मैया भयपछि इन्द्रेणी हेर्नु को छुट्टै मज्जा हुन्छ जय इन्द्रेणी

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +6

    प्रदिपले गित गाको गितले आज मेरो मुटु छोयो जय देस जय इन्द्रेणी
    सम्पिरे बैनिले बल्ल हिजो बाट नाच्ने जोडी भने जस्तै पा छंन दामी मिलेकोछ जोडी
    आज प्रदिप रोकायलाई दरो दिईन डल्ली मञ्यानानीले

  • @npdaya5814
    @npdaya5814 4 роки тому +3

    Maiya tapa lai man parauni le like garnus hai love you all tim indrei ❤❤❤❤❤❤❤❤💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 роки тому +7

    गाउन अति नै मुस्किल चार टुक्के दोहोरी तर दुबैजनाले अति नै सहज र रमाइलो तरिकाले गाउनु भएको छ !
    जय इन्द्रेणी परिवार !!!

  • @tamangjitabahadur1901
    @tamangjitabahadur1901 4 роки тому +6

    सचै पहिलो भाक मा( बाबा )भाका गाउदा सारै रमाइलो भयो ।अहिले पनि सोजेको भन्दा राम्रो गाउने माया थापा स्वर् पनि उतिकै मिठो छ् ।

  • @ramthapa2572
    @ramthapa2572 4 роки тому +3

    मायालु रोदिघर बिजुली बजार नयाँ बानेश्वरमा भेट्न जानु पर्छ है यो जोडि लाई

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 4 роки тому +2

    मलाइ सबैभन्दा धेरै मनपर्ने सबोत्कृष्ट जोडि। त्यसमा पनि मैया थापा इज बेस्ट।

  • @aigbahadur7939
    @aigbahadur7939 4 роки тому +7

    यो जोडि को मजा अर्कै आउँछ फेरि पनि सुन्न पाईयोस यस्तै गित सुभकामना छ

  • @tmgsunil8021
    @tmgsunil8021 4 роки тому +12

    हामी पार्देसिको दुखसुखा भनेकै यो एउटा Indreni छ यर😭😭😭😭

  • @SUPER2P
    @SUPER2P 4 роки тому +5

    वाउ टुक्के दोहोरीको राजा प्रदीप सर अनि रानी मैयाँको गीत हेरम् अनि सुनौ है ।

  • @keshabrajpoudel1025
    @keshabrajpoudel1025 4 роки тому +4

    सार्है मन पर्यो । मैयाको फर्काउने सैलि असाध्यै मन पर्यो । प्रदिप त काठेको राजै भैगो । फेरी आउनु सम्झिरहने छु ।

  • @bashubadal4130
    @bashubadal4130 4 роки тому +4

    टुक्के दोहोरीका राजा प्रदिप दाजु र मैयाँ दिदी को प्रस्तुती सार्ह्रै राम्रो लाग्यो !!इन्द्रेनी टिमलाई उच्च सम्मान!!छत्र दाजु को कमि भाको छ अब !!!धन्यवाद नमस्कार !!!

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 4 роки тому +10

    वहा कति राम्रो दोहोरी प्रदिप र मैयाको दामी लाग्यो स्वार पनि अति राम्रो काठेगीत धेरै राम्रो लाग्यो !हाम्रो च्यानल subscribe गर्नु होला

  • @sujanmagar5098
    @sujanmagar5098 4 роки тому +3

    Je hos pradip ra maiya ko khatara jamdoo rahixa but maiya pani kam ta kaha hora love you maiya

  • @indrapandey3051
    @indrapandey3051 4 роки тому +4

    धेरै दिन को मन को धित मार्यो आजु मैया बहिनी को गित सुन्न लाइ आतुर हुने जति यत हजुर

  • @ramthapa2572
    @ramthapa2572 4 роки тому +3

    बल मेरो ईच्छा पुरा भयो मलाई लाग्छ यो जोडिको यो तेस्रो दोहोरि हो हजुर हरु पनि हेर्न छुट्नु भको भए हेर्नु होस् है मैले ८/९ चोटि हेरिसके

  • @dahalbahadur1364
    @dahalbahadur1364 4 роки тому

    आहा कत्ती रमाइलो कत्ती मिठो दोहोरी ।अझै रमाइलो त इन्द्रेणी टिमको सबै सदस्य लाई एकै साथ देख्न पाउन झनै राम्रो लाग्छ ।।कहिले को नहुने कहिले को नहुने ।अलिक नरमाइलो हुन्छ ।हामी हेर्ने दर्सक लाई ।तर अस्फ्नो आफ्नो समस्यस होला ।।तर पनिहामी सबै लाई देख्ने इछया हो ।हुदो रहेछ ।।किना कि इन्द्रेबिना ।ह्वमी प्रदेशी बाच्न गरो भयो ।अहिलेको अबस्थामस ।।धेरै धेरै धन्यवाद हजुर हरुलाइ ।।

  • @dineshgurung1236
    @dineshgurung1236 4 роки тому +9

    प्रदीप , मैया 👍️❤️

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 роки тому +5

    प्रदीप ,र मैया को गित अर्को गित पनि हेर्न मन छ है,,सार्है मन पर्छ,

  • @anishadawadi
    @anishadawadi 4 роки тому +3

    जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵
    यो जोडी सारै मिल्छ हो दोहोरिमा भन्ने यता लाईक गरुम त 👍️👍️👍️👍️
    मसंघ साथी बन्न मन छ भने आउनुस है साथी हो

  • @sunilshrestha9068
    @sunilshrestha9068 4 роки тому +3

    Maiya thapa lai indreni mai rakhnu paryo krishna dai atti ramro x 👌👌👌👌💕👍

  • @yubhakishan3356
    @yubhakishan3356 4 роки тому +12

    ईन्द्रेणीमा बाघ्यबाघक देखी गाईका गायक सब आय कृण्ण सर अब छ्त्र साइ लाई ल्याउने व्यवस्था मीलादिनु पऱ्यो सर

  • @arjunb.c3774
    @arjunb.c3774 4 роки тому

    प्रदिप❣️❣️👌👌मैया❣️❣️👌👌टुके दोहोरीको को queen👌

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 4 роки тому

      शुभ बिहानि🙏
      नेपाल सरकार ले बिदेश मा अलपत्र परेका नेपाली को उद्धार फेरि बन्द गरेको छ, पूरा जानकारी को लागि हाम्रो channel मा आउनुहोस ल 🇳🇵 subscribe गरि साथ दिनुहोस 😊

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 роки тому +8

    भाग २ हेर्न मन थियो पाइयो खुसी लायो मलाई खुब मन पर्नी जोडि हो

  • @scorpionareas8250
    @scorpionareas8250 4 роки тому

    मैयाँ थापा र प्रदिप रोक्काको fan हरु यता हाजिर हौ

  • @funnytextsnep9044
    @funnytextsnep9044 4 роки тому +40

    50:00 real fun begins

  • @subashadhikari2675
    @subashadhikari2675 4 роки тому

    यो जोडी लाई जति पुरस्कार दिये पनि कमै होला।

  • @birbhandari5704
    @birbhandari5704 4 роки тому +5

    प्रदिप भाइ को गाउने शैली येक्दम राम्रो छ दोहरी म अब्बल नि हुनुहुन्छ छिटो अर्को दोहरी नि हेर्न पाउ । krashna sir ले किन छ्त्र साही बोलाउनु हुन्न साथै प्रकाश सपूत येक चोटि फेरि बोलाउनु अनु रोध।

  • @nirsen7734
    @nirsen7734 4 роки тому

    ल रमाइलो छ दुबै जना लाइ उत्तर उत्तर पर्गति को कामना प्रदीप रोका मैया थापा लाइ उजल पर्गति होश

  • @mayadhakal8934
    @mayadhakal8934 4 роки тому +7

    यो जोडीको ईन्द्रेणिमा पहिले गाएको गीत दशौ पटक हेरियो

  • @Bsmayalu12
    @Bsmayalu12 4 роки тому

    इन्द्रेणी की बझै लागि चिन्ने जति यता 🖐️🖐️🖐️🖐️

  • @tikaramshrestha
    @tikaramshrestha 4 роки тому +4

    सर्वप्रथम त इन्द्रणी परिवारलाइ धन्यवाद ।।टुक्के दोहोरीमा मैयाँ थापा सार्है कडा ,,, क्या रमाइलो दोहोरी प्रदिप रोका र मैयाँ थापा को ,,,वहिनिलाइ शुभकामना ।।

  • @ranachandra953
    @ranachandra953 4 роки тому

    खास्सामा दोहोरी गाएक गाइका यसरी तुक्का जोदेर गाउने सक्नेलाई भन्नू पर्छ मैयाँ र प्रदिपको गाउने कला र दिमाग सारै त्यालेन्त नेपाली कला गलाको मान सम्मान राख्नु भाछ

  • @krishnavlog5178
    @krishnavlog5178 4 роки тому +4

    आज फेरि धेरै दिन को अन्तराल पछि प्रदीप र मैया थापा को टुक्के दोहोरी सुन्न पयो अतिनै राम्रो लाग्यो

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 роки тому +2

    इन्र्ददेणी टिमलाई🙏🙏🙏छ र
    प्रदिप र मैय जिको दोहोरी👌👌👌
    श्यामभाइको श्वाषत्येको
    कामना गर्दछु

  • @ganeshbhatta686
    @ganeshbhatta686 4 роки тому +3

    प्रर्दिप भाइ र मैयाँ बैनिलाइ धेरै धेरै धन्नेबाद फेरि फ़ेरि पनि यस्तै पस्तुती सुन्न पाम।

  • @bishalmahar9269
    @bishalmahar9269 4 роки тому

    रमाइलो दोहोरि हेरियो काडे दोहोरि बधाई छ दुवै गएको गाइका लाइ अनि राजेन्द्र पाठक सर लाइ नि सम्झना छ अनि कृष्ण दाइ लाइ सलुट छ

  • @debindradahal7497
    @debindradahal7497 4 роки тому +12

    मलाई मन पर्ने जोडिको दोहोरी हेर्न पाइयो आज

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 4 роки тому

    टुक्के दोहोरीका माहिर प्रदिप र मैया लाई धेरै धेरै बधाई तथा शुभकामना ।

  • @kabitashrestha1400
    @kabitashrestha1400 4 роки тому +3

    Prdip ra maiya gi ko jori yakdamai manparxa tapai haruko git tapaiharu ko git feri pani sunna paiyos

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +2

    ४ टुक्के दोहोरी गज्जब छ काँठे भाका पनि औधी मन पर्छ हो पोखरेली भएर पनि।दुबै कलाकारलाई उच्च सलाम छ २ टुक्का मिलाउन गार्हो हुन्छ तर हजुरहरुले ४ टुक्का कति मज्जाले मिलाउनुहुन्छ।

  • @mahendrathapa5406
    @mahendrathapa5406 4 роки тому +3

    कति राम्रो हाम्रो नेपाली लोकभासा सलाम छ इन्द्रेणी टिम लाई सदै भरि यस्तो चलि रहोस हाम्रो नेपाली भाषा

  • @bijaylamic2hane
    @bijaylamic2hane 4 роки тому +2

    धेरैपछि उत्कृष्ट दोहोरीगित सुन्न पायौ खुसीलायो।कृष्ण कडेल सर , प्रदीप रोकाया दाइ ,मैयाँ थापा दिदी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ हर्दिक धन्यवाद ।

  • @bishnusenchuri9739
    @bishnusenchuri9739 4 роки тому +4

    गायक गायिका लाई भाइ बहिनी लाई धेरै धन्यवाद अझ धेरै खुसी लाग्यो नाच्न माहिर सम्पृय खदकाले नाच्ने साथी पाउँदा सधै यक्लै नाचेको देख्दा दुख लाग्थो !

  • @sambarkhatri1830
    @sambarkhatri1830 4 роки тому

    टुक्के दोहोरी रमाइलो लाग्यो मेरो विचारमा प्रदीप मैया दुबै जनाले बराबर गाए जस्तो लाग्यो फेरि पनि यस्तै जोसिलो दोहोरी सुन्न पाइयोस् धन्यवाद छ इन्द्रेणी टिम लगाएत सबैलाई 👍️👍️👍️🙏🙏🙏

  • @srijanalama9664
    @srijanalama9664 4 роки тому +3

    Krishna daju lai auta request please maya sister ra pradip Bro lai mahina ma 1 choti vaye ni indreni ma lyaunu paryo 😍😍😍

  • @sajidtayegi8231
    @sajidtayegi8231 4 роки тому +2

    नेपाल आउँदा मचाहि तपाईंहरूको दोहोरी साँझ खोजी खोजी आउछु है प्रदिप भाइ र माया बैनि

  • @narendradhami6286
    @narendradhami6286 4 роки тому +13

    तरकारी बिनाको भात छात्र बिनाको छात्र लाई बोला उनु पर्छ भने को को छ। खै हेरैत

  • @preciousopal6582
    @preciousopal6582 4 роки тому +2

    कृष्ण कँडेल अलिकति लाज मान...तिमीहरुको छाडापनले हद नाग्यो|यस्ता नांगो दोहोरी राष्ट्रिय टेलिभिजनबाट प्रसारण गर्नुअघि तिम्रो परिवारका आमा दिदिबहिनी र छोरीलाई यी गीत देखाउ|छि तिमीहरुको दोहोरी|कलंक हो प्रदिप भन्ने यो सडकछाप पनि

  • @dilphunjali2752
    @dilphunjali2752 4 роки тому +14

    छत्र शाही दाजै कता गए र आजकाल

  • @minlama1378
    @minlama1378 4 роки тому +1

    आयो है सिन्धुपाल्चोक ठिटो को कडा दोहोरी

  • @jagatgautam4912
    @jagatgautam4912 4 роки тому +3

    Pradip Sir Ko Ma Ta lastai Fan ho Nice xa kathe dohori 💯 Sabai Indreni Tim lai dhanyvad

  • @lamakrish1178
    @lamakrish1178 4 роки тому

    मैयाँ थापा बहिनीको गीत (काँठे भाका )गाउनमा प्रतिभा राम्रो लाग्यो | गाउँघरको जात्राको याद दिलाई दिनु भयो | अहिले सात समुन्द्र पारी बाट..नेपाल आउँदा म बहिनीको दोहोरीमा अवश्य आउनेछु बहिनी I

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 роки тому +6

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr 🙏🙏🙏🙏🌹🌹🌹🌹🌺🌺🌺💖💖💖💘💘💘💙💙💙💓💓🤗🤗🤗🤔🤔

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 роки тому

    सलाम छ प्रदिप रोक्का जि, तपाइको कला र शब्द को जति प्रसंसा गरेपनि कमै हुन्छ,सल्यूट छ साथै बहिनि मैया थापाको गंभिरता पूर्वक अचम्म पार्ने जवाफ फर्काउने शै दुबै जना लगायत सम्पूर्ण ईन्द्रेणी टिम विशेष गरि जनताको जिवन आदरणीय कृष्ण कडेल ज्यू लाई धन्यवाद तथा सम्मान ब्यक्त गर्दछु ।

  • @rajureshmi6659
    @rajureshmi6659 4 роки тому +7

    हाेइन छत्र साहि कता हराउनु भयाेछिटाे बाेलाउन पराे कडेलसर निरास लायाे

  • @sattallama6412
    @sattallama6412 4 роки тому

    अहाँ यसताे पाे दाेहाेरि दुबैजान कलाकारलाई धेरै धेरै धानेबाद पदीब र मैयाँ बैनिलाई

  • @bemyfriends2300
    @bemyfriends2300 4 роки тому

    प्रदिप is better, मैया थापा is the best.
    यी दुईले दोहरी गाउॅंदा छट्टै आउॅंछ test.

  • @prakash-joti
    @prakash-joti 4 роки тому +13

    हैट्ट ! लास्टै हँसाए मोरा मोरिहरुले । काँठे भाका सार्‍है राम्रो ।

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 4 роки тому

    फेरि आवस यो जोडि। जति हेरे नि नअघाउने।

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 4 роки тому +12

    इन्द्रेणी भनेसी नछुटाई हेर्ने गाउले चेली मै होला ?? लौ हेर्न हाजिर हौ है !!! अनि यो गाउली चेली को च्यानल सस्क्राईब गरेर माया गरिदिनुहोला ! गाउँ घरको झ्ल्को आउने भिडियो हेर्नका लागि !! धन्यवाद !!!

    • @raishaktisahara3810
      @raishaktisahara3810 4 роки тому

      Hawas hajurle pani hamro 👉️#raitechnomobile#raitechnomobile👈️ lai suscribe gari ek cmnt gardinu la🙏

  • @ranrai8561
    @ranrai8561 4 роки тому +1

    धोहोरी र नाच दुबै झकास छ है

  • @dipendranepali3067
    @dipendranepali3067 4 роки тому +3

    Pradip rokka lagaayata sabai indreni pariwaarlaai salute.

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 роки тому

    असाध्यै मीठो स्वर र शब्दामा प्रदीप र मैयाँ को जोडदार दोहोरी मा रमाइलो लाग्यो।मायालु दोहोरी साझमा आउने छु।हाल कुवेत

  • @liyonkshetry4187
    @liyonkshetry4187 4 роки тому +5

    Aayo aayo manaile vaneko kalakar ko dohori 👌👌👌👌👌🥰🥰

    • @indrapandey3051
      @indrapandey3051 4 роки тому

      मैले पनि भनेको होनि हजुर साँच्चै नै

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 роки тому

    अस्ति क्यामेरामेन भाइलाइ नजिक भए एक थप्पड हान्थे भन्ने मै हु अब आज नजिकै भएको भे क्यामेरामेन लाई बोकेर नाच्थे यस्तो दामी पनि खिच्न आउदो रछ त अर्बौ अर्ब धन्यवाद त्यो 5 जना नाचेको देखाउनु भयो यति खुशी छौ हामी सधैं यसरी देखाउनु ल फेरि हार्दिक धन्यवाद ल क्यामेरामेन भाइ

  • @lifetimeofficial6269
    @lifetimeofficial6269 4 роки тому +3

    Wowowo amazing 😍👌 inderni parkhera basne m matraa hoki kyaa ho

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +2

    लोकप्रिय इन्द्रेणी मा देख्न पाइयो, प्रदिप जि र मैयाँ जी को साङ्गीतिक जोडी नम्बर 1,सुपर दोहोरी, उज्यालो इन्द्रेणी, उज्यालो दर्सक को मन, जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @Barpaktube
    @Barpaktube 4 роки тому +3

    Nice

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +2

    हैट सारै राम्रो लाग्यो हो नाचपनि सारै राम्रो सबै कलाकारहरुलाई सफलताको सुभकामना साथै ईन्र्देणिटिलाई धन्यवाद कतारबाट दुखसुखको सुभचिन्तक सबैको जयहोस

  • @samarzone4270
    @samarzone4270 4 роки тому +5

    राम्रो छ भदाइ छ मन परो मलाइ wow

  • @maiyathapamagar6067
    @maiyathapamagar6067 4 роки тому +1

    नम्स्कार सम्पूर्ण दर्सक भगवान प्रति र इन्द्रेणी हेर्नुने देश तथा बिदेशी भुमिम रहेर पनि लोक गीत संगीत लाई माया गरनु हुने र हामिले गायकको लाईभ दोहोरी मन पराउनु हुने नहुनेमा सम्पूर्ण लाई मेरो तरफ बाट नमन ॥ यशै गरि माया हौसला साथ सपोट गरि दिनु हुनेछ भन्ने अाश गरेको छु हजुरहरुकै मायाले सङगितिक क्षेत्र मा थप उर्जा मिलेको मह्सुस गरेको पनि छु ।आझै सिक्ने कोशिस पनि गर्नी छु ह्जुर हरुकोस सुझाप सपोट माया अझै पाए भने ।र शेर कमेन्ट् पनि गरि दिनुस है🙏🙏जय गित जय सङ्गीत जय लोक दोहोरी जय इन्द्ेणि

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 4 роки тому

      शुभ बिहानि🙏
      नेपाल सरकार ले बिदेश मा अलपत्र परेका नेपाली को उद्धार फेरि बन्द गरेको छ, पूरा जानकारी को लागि हाम्रो channel मा आउनुहोस ल 🇳🇵 subscribe गरि साथ दिनुहोस 😊

  • @cyff1623
    @cyff1623 4 роки тому +3

    who come from TikTok ✋💜

  • @kishanban4283
    @kishanban4283 4 роки тому +2

    प्रदीप रोका भाई र मैया थापा बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @ganeshramdam2013
    @ganeshramdam2013 4 роки тому +3

    Pradip is king of dohori 🙏🙏

  • @serbahadurgurung1553
    @serbahadurgurung1553 4 роки тому +1

    प्रदीप र मैया को यो दोहोरी मात्रै हैन सबै दोहोरी रमाइलो अनि मिठो छन धेरै मन पर्यो फेरि पनि दुई जना संगै आउनु होला।

  • @kailashpaudel8745
    @kailashpaudel8745 4 роки тому +4

    I used to intrested on this pradip bt from today onwards dnt wana see his face more, thank you.

  • @atischouhan9576
    @atischouhan9576 4 роки тому

    पर्दीप् रोक्का र मायाँ थापालाइ धेरै धेरै धन्नेबात गित सुनाई दीएकोमा thank you so mach

  • @subedi444santosh9
    @subedi444santosh9 4 роки тому +7

    कालो टिसर्ट लागाउनि भाइको नाम के रैछ।लास्टै राम्रो नाच्ने रैछ यार।।।

  • @पदमकाले
    @पदमकाले 4 роки тому

    इन्द्रेणी कार्यक्रम लाइ न छुटाइ हेर्ने दर्सक स्रोता यता हाजिर हुन त 🙏🙏🖐️🖐️🖐️💐💐💐👈

  • @utshabdarnal8976
    @utshabdarnal8976 4 роки тому +4

    Parkash ji Lai leunu paryo

  • @laxmiwagle8156
    @laxmiwagle8156 4 роки тому +1

    प्रदिप रोक्काको काठे दोहोरी सार्है मन पर्छ। मैया र प्रदिपको जोडी वबाल छ है काठे भाकामा

  • @thesocialchanel8058
    @thesocialchanel8058 4 роки тому +4

    इन्द्रेणीको फेन हरुले मेरो चेनल पनि सब्स गर्दिनुहोला सपोर्त पनि है धन्यवाद 🙏🙏🙏