प्रहरीको पूर्व हबल्दार र ९० रोपनी जग्गाको धनी यसरी पुगे यो अवस्थामा || Chhetra Bahadur Bhandari

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Danfe TV is associated with Dragon Power Broadcasting Pvt. Ltd.
    Editor : Dhurba Giri
    Interviewer- Trilok Sharma
    Cameraman/ Video editor: Homenath Bhandari / Yubarna Poudel
    UA-cam Channel
    www.youtube.co....
    Facebook:
    / danfetv.nepal
    Contact us at: danfetelevision@gmail.com
    Embedding on websites is allowed.
    © All Rights Reserved with Danfe TV.

КОМЕНТАРІ • 432

  • @raisukhla2948
    @raisukhla2948 6 років тому +6

    छोरा बुहारीको दुस्साहासलाइ साहासमा बदल्ने chhetra bahadur bhandari लाई सलाम छ !!! सम्बन्धित निकायको ध्यानाकार्शन होस ।।।

  • @बिरसिंहबडाल
    @बिरसिंहबडाल 6 років тому +5

    मन छोयो, गोर्खाली को छोरो कहील्यै झुक्दैन भन्ने कुराको उदाहरण दीनु भो बुवा हजुर ले भगवानले तपाईं लाई सधै साथ दिई रहुन , मीडीया कर्मी साथीलाई मेरो धन्यवाद तथा गोर्खाली सल्युट

  • @pritamlama3083
    @pritamlama3083 Рік тому

    Yo medialai dherai derai thanks bhanna chahanxu

  • @sumithrasumi2032
    @sumithrasumi2032 6 років тому +4

    बिचरा दाजुको कुरा सुन्दा धेरै अासु अायो दुईवटा खुट्टा नहुदा पनि कति धेरै जोस जागर
    दाजुको हिम्मत देख्दा मान्नै पर्छ यो भिडियो हेर्दा जो जति हात खुट्टा भएर पनि त्यसै काम नगरी बस्नु हुन्छ , उहाहरूलाई अबस्य पनि धेरै प्रेरणा मिल्ने छ धेरै धेरै धन्यवाद छ दाजुलाई र यो भिडियो प्रसारण गर्ने भाइ र सबै टिमहरूलाई

  • @नेपालीदाई-म4ख
    @नेपालीदाई-म4ख 6 років тому +3

    तिनको पालो नि आउछ एकदिन तपाइको यो साहस लाई सलाम गर्दछु बुवा

  • @magargau982
    @magargau982 6 років тому +30

    तपाईंले म मागेर खान्न भनेको सुन्दा मलाई धेरै उत्साह लाग्यो र गर्व पनि लाग्यो।

    • @ujwalkhanal3114
      @ujwalkhanal3114 6 років тому

      magar gau Nepali ko pahichan ho sir yo!!

    • @magargau982
      @magargau982 6 років тому +1

      Fabulous Life hjr ho yo magarko basti matra bhaekole magargau bhako

  • @kedarbogatee8604
    @kedarbogatee8604 2 роки тому +2

    नेपाल सरकारको सम्बन्धित निकायहरूले यस्ता अपांग, अशक्त, गरिब र नि:सहाय व्यक्तिलाई जीवन बाँच्ने व्यवस्थापन गरोस् । यस्तो पिडीत व्यक्तिको उद्धार गर्नु कल्याणकरारी राज्यको सरकारको परम् कर्तव्य हो ।

  • @lastexit7250
    @lastexit7250 Рік тому +1

    Really heart touching story.😓😓god bless.

  • @jeewangurung2486
    @jeewangurung2486 5 років тому +4

    सलुट छ बुवा हजुरलाई , यस्तो अवस्थामा पनि हाँसेर बोल्नु हुन्छ " मलाई त असातध्य मन पर्यो हजुरको interview ।।
    दिक्कार छ त्यसतो छुरा बुहारीलाई ..

  • @jnctutorial7360
    @jnctutorial7360 6 років тому

    Salam Chha Hajur ko Khubilai Chhetra Bahadur Bhandari Jiu ...... Shubhakamana Danfe TV Lai .... Jai Nepal.... Jai Desh ....... Jai Nares (S.5. Birendra B. B. Shah)

  • @deepaksunar8956
    @deepaksunar8956 6 років тому +15

    आहा कति राम्रो बिचार .....god bless you.

  • @jitendrapopokhrel1997
    @jitendrapopokhrel1997 2 роки тому +1

    veri nice

  • @dipakmagar8150
    @dipakmagar8150 6 років тому +1

    asu ayo baba thpaiko abstha dekhir run man lagyo thpaiko videyo herdai asu ayo

  • @hbrkarki239
    @hbrkarki239 6 років тому +1

    Wow very nice talk. Seems very intellectual person.

  • @dankarki752
    @dankarki752 Рік тому

    Hjr KO sahas lai salute xa

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 років тому +2

    बाबा कती मिठो शैली सम्मान छ बाबा ।

  • @laxmishrestha5958
    @laxmishrestha5958 6 років тому +68

    सम्पूर्ण दाजू भाई तथा दिदी बहिनीहरु आफ्नो आमा बुबालाई कहिल्यै पनी हेला नगरौ हामीले आफ्नो आमा बुबालाई माया गर्यौ भनी भोलीको दिनमा हाम्रो छोरा छोरी हरुले पनी हामीलाई माया गर्छन् l
    हामीले आफ्नो आमा बुबालाई जस्तो गरेका छौ त्यस्तै हाम्रो छोरा छोरी हरुले हामीलाई पनी त्यस्तै गर्छन् l
    आमा बुबालाई कहिल्यै पनी नरुवानुहोस् l किनकी हामी सानो भएको बेलामा हाम्रो आँखा मा आँशु भएको हेर्न चाहनु हुन्न थियो l
    हामी छोरा छोरीहरूलाई हुर्काउनको लागी कत्ती धेरै त्याग र तपस्या गरेर भोकै बसेर पनी हामीलाई हुर्कौउनुभयो हामीले जत्ती सुकै धर्म कर्म गरेपनी आमा बुबाको ऋण कहिल्यै तिरेर तिर्न सक्दैनौ l
    जसरी हामीलाई आफ्नो छोरा छोरीको माया लाग्छ त्यो भन्दा पनी बढी माया गरेर हामीलाई हुर्कौउनुभएको छ l
    मान्छेलाई समय र परिस्थितीले कहाँ बाट कहाँ पुर्याउछ l
    नसोचेको कुराहरु हाम्रो जिबनमा आउछन् l बुबाको कुरा सुनेर मेरो हृदय धेरै छिया छीया भयो l भाग्यमानी छोरा छोरी हरू मात्र लामो समय सम्म आफ्नो आमा बुबा सँगै बस्न पाउछन् l
    आफ्नो आमा बुबालाई सधै भरी आदर ईज्जत र सम्मान् गरौ l
    हामीले आमा बुबालाई माया गरेको छौ भनी हामीलाई उहाहरुले आर्शिबाद दिनुहुन्छ र हामी जुन् सुकै ठाउँमा गएपनी आमा बुबाको आर्शिबाद ले गर्दा हामीले धेरै माया र सम्मान् अनी ईज्जत पाउछौ र हामीले सफल्ता पनी पाउछौ l
    हाम्रो सफल्ताको पछाडी आमा बुबाको माया ममता र धेरै ठूलो हात रहेको हुन्छ l
    किनकी मेरो हरेक सफल्ताको पछाडी प्रभूको अनुग्रह र मेरो बुबाको आर्शिबाद छ l हुन त म अहिले मेरो बुबा बाट टाढा छु र पनी म मेरो बुबालाई भन्ने गर्छू मलाई आर्शिबाद दिनुहोस् l
    हाम्रो जिबनमा जत्ती सुकै दुख कष्ट होस् चाहे सुख को क्षणहरु होस् जस्तो सुकै क्षणहरुमा पनी आमा बुबालाई भुल्नु हुँदैन l किनकी उहाहरु बाट नै हामीले सुन्दर जिबन पाएका छौ l

  • @bishalscreation9793
    @bishalscreation9793 6 років тому

    Salaam cha jindagi jiune kathin sailee. Bahadur bhandari baje. Jai hos!

  • @MRTEACHERLoknath
    @MRTEACHERLoknath 5 років тому

    very nice

  • @yubrajkhatri2615
    @yubrajkhatri2615 6 років тому +1

    brave myn .this makes me proude to said jai nepal

  • @kaleymgr1796
    @kaleymgr1796 6 років тому +12

    He is in pain but he has a wonderful smile on his face, God will bless you.

  • @riturasaili2759
    @riturasaili2759 6 років тому +5

    एस्ता छोरा बुहारी लाई मिडिया म देखाउनु पर्ने लाज मान्थे कि

  • @ministelbuensamaritanol.g.1060

    Buena entrevista a ese señor.muy buen trabajo mi amigo.muchas bendiciones siempre.

  • @ombahadurghartimagar.4820
    @ombahadurghartimagar.4820 6 років тому

    यि बिचरा बुवाको दर्दनाक पिडा सुनेर साँच्चिकै मार्मिक लाग्यो।यो मानिसको जिबन पनि कस्तो कहालि लाग्दोछ हइ,बुढापाकाको कहानि कहा गलत रहेछर,बाउ आमाको मन छोरा छोरि माथि छोरा छोरिकोमन ढू्ङ्गा मुढा माथि!तर कस्तो छोरा बुहारी रहेछन,सँसारकै कलङ्क।

  • @rosnikatwal1822
    @rosnikatwal1822 5 років тому

    darae nay marmik ani hajurba pani tiptop hunuhudoraexa

  • @mr.nabinkirati999
    @mr.nabinkirati999 5 років тому

    Bikash Rai Lai Salam. Jasle #Namaskar garnu vayexa.ani Help ni gernu vayexa. very Good. Job

  • @sumanlama7467
    @sumanlama7467 6 років тому +1

    Dukha lagyo buwa tapaiko kura sunerw kasta xora buhari raixan tapailai j gareko xa ni teslai ni yestai garos tesko xoraxorile.god blesed you buwa.

  • @HamroSathi
    @HamroSathi 6 років тому +2

    सम्पूर्ण दाजू भाई तथा दिदी बहिनीहरु आफ्नो आमा बुबालाई कहिल्यै पनी हेला नगरौ हामीले आफ्नो आमा बुबालाई माया गर्यौ

  • @rajanshrestha1387
    @rajanshrestha1387 6 років тому

    सार्है मन छोयो, ध्न्यबाद दाफे र पत्रकार भाइ लाइ

  • @arongurung3432
    @arongurung3432 4 роки тому +3

    नेपाल सरकार ले यस्तो बेकति को लागि सोच्नु पर्छ । कठै बरा भर्याङ मुनि कसरि सुत्छ होला । धन हुनिको मन हुदैन मन हुनिको धन हुदैन ।

  • @mangalabista2551
    @mangalabista2551 3 роки тому

    हरेराम

  • @iloveuJoesomuch
    @iloveuJoesomuch 6 років тому

    Good

  • @saradkapali22
    @saradkapali22 6 років тому +1

    respect from heart..insperational..

  • @nareshmahatara3436
    @nareshmahatara3436 6 років тому +1

    कठै आँसु😢😭रोक्न सकिएन
    हजुर जस्तै सोच र हिम्मत हामीमा नी आवस

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 років тому

    बाबा नआत्तिनु ती पापीलाई त झन कुस्त रोग लागेर कुहेर मर्छन बरु हजुर त यसरी हिंड्न् सक्नु भको छ । बाबा तपाईंको कुरा सुनेर म रोयको छु ।

  • @sanjusirpali8658
    @sanjusirpali8658 6 років тому

    हजुर बाट धेरै कुरा सिकने अबसर पाइयो खुसी लाग्यो हजुरको कुरा सुनेर हजुरले सोच्नु भएको कुरा पुरा होस

  • @ajtmg1978
    @ajtmg1978 6 років тому

    jati mero nepali daju vaiharule aafno aama babuko yo halat nagaridinu huna anurodh gardaxu.....im proud of u bhandari sir

  • @susmitasoni6499
    @susmitasoni6499 5 років тому

    Heart touching ba ko jiban kahani tara nepal police le herdaina hjurlai? Ani pention aaudaina

  • @januthapa8856
    @januthapa8856 4 роки тому

    त्यो बुहारीलाई पनि तेस्तै होस

  • @premnirmohi8368
    @premnirmohi8368 5 років тому

    सलाम छ त्यो वीर छोरा लाई।।।।।।।।बरु को हो कहाँ छ त्यो वीर??

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 років тому

    Sarhai man chhune ...hamra chhora-buhari pani testai holan bholi, tara yaha bajeko uchcha bichar ani hasilo muhar sabaile sahayog garau sathi haru ali ali vaya pani

  • @दारीवाला
    @दारीवाला 6 років тому +1

    Wow maila aadhakar

  • @olichhetrijeevan3114
    @olichhetrijeevan3114 6 років тому +1

    Bhandari ji you are great

  • @dhanrai4143
    @dhanrai4143 6 років тому

    एक सहासी नेपाली सलाम छ पत्रकार ज्यु !!

  • @simplebeing7583
    @simplebeing7583 6 років тому

    very inspiring story. huge lesson to everyone how to have a positive outlook. Despite such destitution all smile in his face. Wish his fortune will turn around for good and he lives long enough to tell his tale with that positive thinking.

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 6 років тому +22

    कुनै सामान आफुलाइ आवश्यक नभए पनि किनिदिनुपर्छ, मागेर खानु भन्दा आफ्नै पैारखले खानु राम्रेा 😍😍
    सेलिब्रेटी र नेताकेा पछिपछि हिड्नु भन्दा असाहायकेा आवाज सुनाइदिने मिडियाकर्मी महान😘छेारा बुहारीलाइ सरम हेास😡😡

  • @basantapun3646
    @basantapun3646 6 років тому +1

    हजुरलाई सलाम छ बुवा😍😍😍✌✌✌

  • @subashale9918
    @subashale9918 4 роки тому

    Media sathe haru lay pani sakyog garnu na sabailai vanira sahayog garnu

  • @prakashbhujel6704
    @prakashbhujel6704 6 років тому +1

    truly inspiration

  • @gyambulrai9531
    @gyambulrai9531 4 роки тому

    कति ठूलो बिचार भयको हुनुहुदो रहेछ ।

  • @skywind4035
    @skywind4035 6 років тому

    Yaha ko aatmasamman laai ma samman gardhachhu. Great attitude.

  • @punyatharu2075
    @punyatharu2075 6 років тому +2

    Good lesson to learn and alot of respect 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dalasunar2055
    @dalasunar2055 6 років тому +3

    पापी रैछन छोरा बुहारी ।कहिल्यै पनि हामी हाम्रा बुवा आमालाइ अपहेलना गर्न हुदैन ।

  • @aayushgc9679
    @aayushgc9679 6 років тому +1

    god bless you baaa

  • @roshanojha7921
    @roshanojha7921 6 років тому +1

    i am inspire of him he has great personality

  • @Bikerlover93
    @Bikerlover93 4 роки тому

    Wowwwww

  • @Mrniraz1522
    @Mrniraz1522 6 років тому +19

    अन्तरबार्ता लिने मान्छेले पनि यसो २००/४०० दिदा हुदैन थियो?
    खाली आफ्नो media को high light गर्नको लागि मात्र हो??

  • @Nrbthapamagar
    @Nrbthapamagar 6 років тому

    जास्ता को तस्तै अबस्से फर्किने छ त्यो छोरा बुहारिलाई बाबाको जीवन राम्रो होश कामना गर्दछु र जुन हजुर मा रोग छ त्यो रोग छिटो निको होउन।

  • @binodthapa3384
    @binodthapa3384 6 років тому +1

    Salam xa hajurlai

  • @छिजितेन्द्रअभागी

    साथीहरू उहालाइ सहयोग गर्न अति आवस्यक छ। सम्भव भए उहालाइ पनि सहयोग गरे भगवानले हेर्ने छ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 6 років тому +1

    कठै बरै ती पापी हरु लाई हे भगवान साचिकै भगावान हुन्हुन्छ , तिति पापी लाई छोटो भन्दा छोटो नर्क मा पुराउनु होला

  • @sarojdas5438
    @sarojdas5438 6 років тому

    जन्म दिने आमा कर्म दिने कर्म दिने बाबू भगवान स्वरुप हुन्छन् कस्ता पापी रहेछन् यस्तो जन्मिनु भन्दा गर्भमै तुईनु वेश

  • @lopsangsherpa4654
    @lopsangsherpa4654 6 років тому +3

    This man needs a big salute he is a heman

  • @pawanrana2716
    @pawanrana2716 6 років тому

    Life ma manxe kaha bata kaha samma pugxa vannyaa salute u sir

  • @trivenikoteer4120
    @trivenikoteer4120 6 років тому +7

    God bless you buba

  • @pulamrama941
    @pulamrama941 6 років тому +1

    Tiuching my heart ....💘💘💘💘

  • @samjhanakarki6851
    @samjhanakarki6851 6 років тому

    तपाईंको कुरा ले बुबा मेराे अाखा बाट अासु अायाे हे भगवान बाच्न लाई कति दुख रहेछ त

  • @kopilabasnet7307
    @kopilabasnet7307 6 років тому +1

    Tapaolao salam cha uncle tar God bless you God love you

  • @swekreetyrai9681
    @swekreetyrai9681 6 років тому

    baba ko socha ra utasaha lai salut gardaxu

  • @binayapaudel6911
    @binayapaudel6911 6 років тому

    Great!!!

  • @shworozz5277
    @shworozz5277 6 років тому +2

    हार नखानु ठुलो कुरा हो हजुरबा तपाईंको साथ छोरा ले छोड्यो तेस्को भगवान ले छोडोस 😑😑
    तपाइले काम गरेको देखेर मरो तपाइ सग भेट्ने अवसर मिलोस जस्तो लागिरा छ😑😑

  • @himalidafe
    @himalidafe 6 років тому

    jindagi sangharsa ho .

  • @ऋषिप्रसादलामिछाने

    उनले अन्तरवार्तामा छोरा छोरी भने पनि तिनिहरू कुकूर भएर जन्मिएका रहेछन् । त्यसैले उनको जीवनले यसरी दुख बेहोर्न परेछ ।

  • @dhrubashrestha7549
    @dhrubashrestha7549 6 років тому +1

    नेपाल सरकारले पेन्सन्को ब्याबस्था मिलाइ दिओस

  • @saangmoktantamang8986
    @saangmoktantamang8986 6 років тому

    हामीमा शक्ति छ तर आमा बुवा कुनै कारण ले अशक्त भएमा हामीले हेनुपर्छ र शरिरिक ठिक भएपनि हामीले आमा बुवा हेर्ने हाम्रो अधिकार हो हामी हाम्रो सन्तान भनेर ज्ञान लिगौ

  • @bharatoli6921
    @bharatoli6921 6 років тому

    bless u

  • @surankatwal4737
    @surankatwal4737 6 років тому

    Tapaila sir uthayara junu bhako xa dhanna bad

  • @meenaghimirey5867
    @meenaghimirey5867 2 роки тому

    Get well soon 🙏

  • @riseandshinefantasy2742
    @riseandshinefantasy2742 6 років тому

    God bless you , be strong & independent:)

  • @ChakraPun
    @ChakraPun 6 років тому

    सलुत छ पत्रकार

  • @surendratamang8980
    @surendratamang8980 6 років тому +2

    त्यो छोरा बुहारीको पनि यो भन्दा नाजुक हालत होस यहि श्राप छ ति दुई मानबरुपी पशुहरुलाई।।।

  • @simalimbu5091
    @simalimbu5091 6 років тому

    God bless you

  • @chandrabaral8736
    @chandrabaral8736 6 років тому

    Asto kasaile nagaraun. Afna Aama babalai maya garam . Yo ba lai nepal sarkar le sahayog garun.ani xora buhari lai khojera karbahi garnu parxa.

  • @khadakdeuba9017
    @khadakdeuba9017 6 років тому

    कठै दैन

  • @MdMd-zz4gu
    @MdMd-zz4gu 6 років тому

    God bless you ex Habaldar ji.. bichara bidesi le deko rahex.. whilchear feri dharma bechyo vanlan Hai.... Habaldar saheb..

  • @ramkumarshah7038
    @ramkumarshah7038 4 роки тому

    भगवानले रक्षा गरून् !

  • @छिजितेन्द्रअभागी

    यस्तो छोराछोरी हुनु भन्दा त नभएकै राम्रो।हार नमानु होला हजुरलाई भगवानले हेर्ने छ अवस्य पनि।।।

  • @saranlimbu1833
    @saranlimbu1833 6 років тому

    Great

  • @technology8436
    @technology8436 6 років тому

    सम्मान छ, उहाँ प्रति उहाँको सकारात्मक काम प्रति,

  • @दिलसल्यानी-ह4प

    Allways god bless you

  • @rajsargam6222
    @rajsargam6222 2 роки тому

    Tuch my heart 😭😭😭😭 ksto xora rahexa papi tho bhuwori lahe nai Kayle shuka nahos bichara Baba ko jindagi dekda 😭

  • @uttamrokaya6759
    @uttamrokaya6759 6 років тому +1

    wowu nice

  • @narensaru3891
    @narensaru3891 6 років тому +1

    Yasto manxelai hernu parx so ...help garnu parx

  • @bibekthapa7924
    @bibekthapa7924 6 років тому

    Big Solute to him

  • @navaybaduwal894
    @navaybaduwal894 6 років тому

    I really appreciate your great works😀😀

  • @IshorAdhikari
    @IshorAdhikari 6 років тому

    make me crying .... so sad

  • @Kanxa452
    @Kanxa452 6 років тому +4

    God bless u 😪🙏

  • @rajandhakal555
    @rajandhakal555 6 років тому +19

    काभ्रेको कुन ठाउँको हुनुहुने रैछ अहिले को।युवा पिडिले हेर्नु भयो होला।सायदै केहि उपलब्ध हुने व्यवस्था मिलाइदेउ यार

  • @gautamghalan26
    @gautamghalan26 6 років тому

    Derai Ramro Bichar

  • @sandipmagar8708
    @sandipmagar8708 6 років тому

    Ma yo baba sang bedna chahanxu lastai man dukhyo mero ta kastw raixan xora buhari pani with garnu baba 3 maina paxi ma nepal aauxu ani hjur lai ma dinxu poisa ❤❤❤