धमलाजी ले कुरा असान्दर्भिक ढंगले मोढ्नुभो ! तपाई कसको छोरा, कसको नाती कति पढेको, कति तालिम लेको आदि जस्ता वाइयात गफ धेरै सुनियो ! सत्य तथ्य कुरा भन्ने हिम्मत गर्नुस बल्ल बिरेन्द्र प्रति सम्मान हुनेछ!
friendosis haina bhai tika dhamala lai chai thaha thiyena hola. bhagwan nai manchan unle raja lai. loyal chan ini chai. baru inlai kasai le vanenan hola 'plan'.
Gyanedra/paras/bampanthi neta, congress/India sab KO milomatto mapakkai ho...Ra yo Adc pni chamcha ho.. Raja Birendra KO bansa naas ma yo pni kalanka ho
कुरा अलि मिलेन नि । अाफु चाहि घरमा भन्ने घटनापछि दरवार पुगेकाे अनि ठाेकुवासाथ दिपेन्द्रले नै मारेकाे हाे भन्ने याे कति कराेडमा बिकेकाे बाेलि हाे ? साला एउटा केटीकाे लागि कसैले अाफ्नाे वश नै नाश गर्छ नचाहिने कुरा । यसमा कसैकाे ठुलै चाल छ । मुजी के कुरा लुकाउछस् लामखुटे । राजा र राजपरिवारमा अाएका विवाहसम्वन्धी केही सामान्य विवादलाइ खुडकिलाे बनाइ कसैले माैकाकाे फाइदा लिए । एउटा भनाइ नै छ नि भाइ फुटे गवार लुटे । मलाइ लाग्छ कि १ एउटा कारण अन्तराषि्टय चलखेल जसमा भारत र अमेरिका मुख्य हाेलान् । २ सट्टा र पैशाका पयासी केही दरवारीया र वाहिरीया व्यत्तिहरु । ३ र काेहि अाफुलाइ राजा हु भन ठान्नेहरु । अव हेर सबै राजा भए । कसैलाइ कसैकाे र केहि कुराकाे पनि डर रहेन । सबै अाफु भलाे त जगत भलाेतिर लागेका छन् ।
२५ हजार नेपाली सेनाको सुरिक्षा भित्रा रहेको परिवार।नाईट भिजन क्यामरा को निगरानी मा रहेको स्थाल। काहा गयो त्यो नाईट भिजन क्यामरा ? अनि त्यो समय को प्रधान सेनापतिले गैरजिम्मेदारी पूर्ण जबाफ दिनू ले के बुझिन्छ?
येदि तिलक धमला ७ बजे बाट duty सकेर घरमा बसेको ह्यो भने कसरि थोकुअका साथ् भन्नसक्छ कि दिपेन्द्रले नै गोलि चलाएको भनेर??? कि त कसबाट थापएको हो खुलाउनु पर्यो !!! के हामि नेपाली मुर्ख छम भन्नखोजेको ????
जर्नेल टीका धमलाले अाफू घटनाकाे बेला घरमा रहेकाे र खबर अाएपछि छाउनीमा गएकाे बयान दिएका छन् भने केशवबहादुर महतले हत्याकाे बेला टीका धमला फाेनमा खबर गर्न व्यस्त रहेकाे बताएका छन्।
डाक्टर बिजय सर को अन्तरबार्ता हेर्नुहोस सर तथ्य रुपमा आइरहेको छ दीपेन्द्र ले होईन सेतिंग मिलाएको हो, तपाईं ले त्यो दिनमा किन बिदामा बसेको हो सर।नकाप धारी सात जना छरे,
waiting for the day of justice.. that will be the biggest achievement for all the true nepalese and also for all the histories created by our martyrs for the peace.. peace and hapiness of Nepal was ended with the death of Royal Family. It's a great loss. There is a fire in every nepalese heart because of mysteries of their murder, that will never end till finding out of true murderers. wish for some magic to happen, so that every mystery related to this solve out soon and achieve a true justice by all nepalese.. Show your power God if you truly exist.. everyone deserves a justice.. :(
सबै राम्रो सबै ठिक, सबै सहयोगी सबैमा प्रेम, के चाहिँ नराम्रो रहेछ जसले गर्दा यो घटना घट्यो? मान्छेमा अासुरी प्रवृती कसरी यस्तो चढ्यो जसले शत्रुलाई भन्दा बढी निर्मम तरिकाले अाफ्नै अामा बुवा अाफन्तीलाई मार्यो। वहाँको ईन्टरभ्युले घटनाको नजीक पुगिएला भनेको त झन् ठूलो उल्झनमा पारिदिएको छ।
टिका धमला ले नै गर्यो कि हमला, घटनाको समयमा आफु घटना स्थलमा उपस्थिति थियन भन्ने अनि फेरि किटान गरेर हत्या गर्ने ब्यक्ति दिपेन्द्रनै हो भनेर कसरि भन्न मिल्छ? चम्चे साला।
Tya vayeka aaru general haru le vane hola ni tw... Tika ji ko loyalty rw imandari pan video batai jhalkirahecha... Nadekheka le tw j vandiye ni vayo ni.
बेबिश न्यौपाने जी, सत्यता जे पनि हुन सक्ला तर हामी जस्तो मान्छेले नबुझी बोल्न त्यति राम्रो सुनिदैन। अस्ट्रेलियामा बसेर नेपाल को बारेमा तुक नभएको बिस्लेशन गर्न त्यति राम्रो सुनिदैन।
@@bipinneupane5327 satyata rajnitik khel bata vako ho lato le ni bujcha.. rak darbar jasto thayu ma eklai le yatro chihan banayuna rock le pani sakdayina
Congratulations! For 100 episodes, till you r here we will keep supporting for 1000000000000 episodes and more. Its so sad to see in any library of europe and america that its Dipendra's fault, though its still controvery, as i even shaved my head during the incident Regarding development, no doubt our king didn't get a single good advisor at all, confirmed after watching this program
दिल भूषण सर हजुर ले टिकालाइ फेरि ल्याउनु होलार सोच्नु होला राजा को हत्या कस्ले गरेको थियो प्लिज यो टीका धमला भित्र रहस्य छ मलाइ चित्त नबुज्जेको कुरा देखेको जस्तै कुरा गरेको छ यो कुरालाइ सत्य चुरो कुरा पकडेर फेरि लिन पर्यो अन्तरबार्ता सक्नु हुन्छ भने
दिपेन्द्रको लास सप्तकोसिमा भेट्ने 2/3 जना मानिस अझै जिबितै छ। दिल भुसन ज्यु। वाहाहरुलाइ सोद्नुस त दिपेन्द्रको।लास आर्मी hospital मा कसकसले हेर्नपायो देखने को को छ।
यी ब्याक्ती खाली घटना क्रम राजा र जनताको पारिवारिक घटना दाजेर तर्क गर्छन् । निराधार कुरा हुन, जो कोही होस बाच्नु सबै अधिकार हो, कुरा यो मात्रै हो यो नियोजित हुनसक्छ ,
मलाइ दर्बार भीत्रको बारेमा थाहा नभय पनी दर्बारको गेटमा कस्तो सुरक्छ्या हुन्छ भन्ने कुरा रामरी थाहा छ गाडले कैले पनी दर्बारको ढोका खुल्ला छोड्दैन तेहा भने पछी गेट सुरछीत हुदा मान्छे सुरछीत नहुनुको कारण सुरक्क्षया कर्मीको होइनर ???
यस्ले जुन थालमा खायो त्यही थालमा आची गर्दैछ जब यस्ले भन्छ घटना घट्दा म घरमा थिए भन्छ फेरि आफै दिपेन्द्रलाई दोष लगय्दैछ सो कुरा प्रष्ट छ त्यो हत्यामा यस्को पनि मिलेमतो छ मात्र थर्ड दिग्रीको आवश्यक देखिन्छ
चम्चे भन्ने यस्तोलाई हो!यदि त्यहाँ थिएन भने 100% दीपेन्द्रले मारेको भनेर कसरी भन्यो त हँ eg म थिएन भने सिदिन्थ्यो यसको मनमा केही त छ! नभएको मान्छेले कसरी 100% हो भनेर भन्नू हो!
दिल भुषण सर यी टिका धमला भन्ने जीवलाई फेरी तपाइको शो मा ल्याउनुस अनि सोध्नुस कि '' आज पनि भक-भके पारामा राजा स्व.बिरेन्द्र कै गुण गान गाउने,नुन पनि राजा बिरेन्द्र कै खाका हुन् अनि किन ज्ञानेन्द्रको गु'खाई ज्ञानेन्द्रकै डकार वाला भाषा बोल्दैछौ? '' रहस्य यी डाकाहरु संगै लुकेको छ! राजा बिरेन्द्र लाई दिपेन्द्रले होइन ताकि यी टिका धमला जस्ता बदमासहरुले ज्ञानेन्द्रका गु'खाई मारेका हुन्. !! आम -जनताका सामु पोलिग्राफ माध्यम बाट बोल्न लगाउनुस टिका धमला कति झुट बोल्दैछ थाहा हुन्छ !!
भुमिगत भहेर दोन्द गरे तेहि दोन्द ले दर्बार मा बोरेन्द्र बम्स सकिदिहे जुन प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्न राजा र सम्भिधान न फाली न हुनि भहेको अर्थ राजा नै मारी सम्भिधान फेरे र आफु प्रधानमन्त्री बनेका प्रचण्ड बाबुराम हुन ॐ शिव
मिडियामा धेरै बोल्न .. हुन्न मलाई थाहा छ तर अंगरक्षक नै गदार भएपछी कस्को के लाग्छ उमात्र होइन यो घट्नामा सरिक भएको धेरै पात्र छन यही मलाई यो घटनाको छानविन गर्न दिइयो भने २ महिनामै उनीहरुकै मुखबाट बोलाइ दिन्छु तेती हिम्मत र अनुसाधान छ मसग वश पलाई मात्र रमहीना नेपालको प्रधानमत्री मात्र २ महीना त्यसपछी मेरो नाम listबाट हटाइदिय हुन्छ
सबै झुट😣 दिपेन्द्रको हातमा चहिँ बन्दुक कसरी पुग्यो त त्यसोभए? अनि उ आफैँलाई नि गोली हान्ला त? साला बच्चालाई जसरी झुट बोलेर करोडौं खाएको हुन सक्छ त्यतिबेलाको सुरक्षाकर्मीहरुले
बिरेन्द्र बम्स प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्ने होडबाजी मा जादा दोन्द गराइ बिरेन्द्र बम्स सकि दिहेको येहि खेल हो प्रधानमन्त्री बनेको प्रचण्ड बाबुराम ॐ शिव
At the very begining i wish many many congratz for completing 100 episode.Thank u sooooooooo much Dilbhusan pathakji for achieving this great road of success.Among this 100 episode i watched more than 10 times the interview wth tika dhamala n vivek kr shah as its a part of Royal massacre .Thank u so much for understanding public interest n upcoming wth their feelings.Sir can u bring any ADC or Militarry secy who was on duty on that evening who is an eye witness of the incident it would be a great honour for us.
आफ्नो बाबु आमा लगाएत परिवारजन लगायत उपस्थित सदस्यलाइ भुटुटु गोलि चलायर हत्या गर्ने स्व युवराज श्री ५ दिपेन्द्र अनि आफु पोखरा भएका आफ्ना दाजु भाउजु भाइ भतिज भतिजी अनि ज्वाँइ को हत्या गर्ने श्री ५ ग्यानेन्द्र हत्यारा हुन भने नंया नेपाल बनाउने नेता हौँं भन्नेले के हेरेर २५ बर्ष बिताय त ?
duty सकेर घरमा बसेको मान्छेलाई कसरी थाहा भो कि दीपेन्द्र ले गोली चलायो भनेर? अर्को कुरा सुन्दर प्रतापले गोली लागेको राजावीरेन्द्र लाई नजिक को अस्पताल छोडेर छाउनी लाने आदेश कस्ले दियो,? के तेरो हो ?
कुनै पनि कारणले म यो कुरा बिस्वाश गर्न सक्दिन, बिरेन्द्रको सन्तान मात्र किन मारिए..? राजदरबार भित्र कोइ पनि सुरक्छ्या कर्मी थियेंनन..?, एउटा बेक्ति लाइ कोइ कन्ट्रोल गर्न नासकें कस्ता बेक्ती हुन्, ? कुनै पनि बेक्तिले तेति ठुलो काम गर्न सक्दैन ! पक्कै पनि कोइ बाट मुख बन्द गर्न लगाएको जस्तो लग्यो त्यो एडीसी लाइ ... मेरो मन त मान सक्दैन ... सक्दैन सक्दैन .... तिमीहरु एडीसी भएको के काम
झूट पनि पत्याउने बोल्नुपर्छ,आउने पुस्ताहरूले के भन्छन् भन्ने सोच्नु पर्दैन लाज हुन्न? थोरै अनुहारमा हीनताबोध हुनुपर्ने हो। आफै शिथिल अवस्थामा रहेका दिपेन्द्रले कसरी गोली हान्छन् तर्क मिल्दोजुल्दो र पत्याउनुपर्ने हुनुपर्ने हैन र?
टीका धमला जि अरु सबै ठिक हो त्र दिपेन्द्र ले मारेको भन्ने शब्द अलि ठिक लागेन हाम्रो प्यारो बिरेन्द भगवान बिस्णु को अबतार हो तेसैले राजाले के खान्थे कस्तो लाउथे कस्तो हग्थे कस्तो नसा गर्थे आलु जस्तो प्रश्नन गरेको राजा भने राजा नै हो हामी सबैले संमान गर्नु पर्छ जय हिन्दु जय नेपाल जय राजपरिवार
यसको मत्लव के हो? मलाई थाहा थियो घटना त्रिभुवन सदनमै भएको थियो। जब कि ऊनि घटना भएको बेला घरमा थिए। अनि नो डाउट हत्या दिपेन्द्रबाटै भएको हो। मुकुन्डोधारीबाट भएको हैन। वाह टिका साहेबलाई आफ्नो कट्टु फुस्किएको थाहै भएन।
धमलाजी ले कुरा असान्दर्भिक ढंगले मोढ्नुभो ! तपाई कसको छोरा, कसको नाती कति पढेको, कति तालिम लेको आदि जस्ता वाइयात गफ धेरै सुनियो ! सत्य तथ्य कुरा भन्ने हिम्मत गर्नुस बल्ल बिरेन्द्र प्रति सम्मान हुनेछ!
दरबार हत्या काण्ड नेपाली सेना को मिलेमतो बिना भएकै हैन । यी सब ले आफ्नो आफ्नो हिस्सा पाएका छन ।
friendosis
friendosis haina bhai tika dhamala lai chai thaha thiyena hola. bhagwan nai manchan unle raja lai. loyal chan ini chai. baru inlai kasai le vanenan hola 'plan'.
Gyanedra/paras/bampanthi neta, congress/India sab KO milomatto mapakkai ho...Ra yo Adc pni chamcha ho.. Raja Birendra KO bansa naas ma yo pni kalanka ho
@@jangmubjtamang7174 Hawa kura king gyanendra le chai kasari proof xa?
@@Millionaire-d5t nepali history ma dherai parba haru ghateka chhan ,hawa ma ghateka ta hoinan hola...🥴🥴🥴🥴
चेहरा मा पटकै सत्यता देखिन्न, खुशि देखिनु हुन्छ् उहा।
puskar thapa ho face maa dekhinxa yo maanche dhaatdai xa
Yo maanche farjee ho saala
Coz he's one of the most luckiest person...
timi haru namard bhaekai karand le nadekheko hola
Satyata xaina kura
कुरा अलि मिलेन नि । अाफु चाहि घरमा भन्ने घटनापछि दरवार पुगेकाे अनि ठाेकुवासाथ दिपेन्द्रले नै मारेकाे हाे भन्ने याे कति कराेडमा बिकेकाे बाेलि हाे ? साला एउटा केटीकाे लागि कसैले अाफ्नाे वश नै नाश गर्छ नचाहिने कुरा ।
यसमा कसैकाे ठुलै चाल छ । मुजी के कुरा लुकाउछस् लामखुटे । राजा र राजपरिवारमा अाएका विवाहसम्वन्धी केही सामान्य विवादलाइ खुडकिलाे बनाइ कसैले माैकाकाे फाइदा लिए । एउटा भनाइ नै छ नि भाइ फुटे गवार लुटे ।
मलाइ लाग्छ कि
१ एउटा कारण अन्तराषि्टय चलखेल जसमा भारत र अमेरिका मुख्य हाेलान् ।
२ सट्टा र पैशाका पयासी केही दरवारीया र वाहिरीया व्यत्तिहरु ।
३ र काेहि अाफुलाइ राजा हु भन ठान्नेहरु ।
अव हेर सबै राजा भए । कसैलाइ कसैकाे र केहि कुराकाे पनि डर रहेन । सबै अाफु भलाे त जगत भलाेतिर लागेका छन् ।
EkdAm yo salaa bekeko ho. Puraa galat boldai xa. Khaate
Gharma bhako kasari thaa paayo. Yo le darbaarmaa gaya bhanxa
Yo fataha ho jhooto boli rako chha
Yo aafai dohoro chatritra dekhiyo
Sahamat
He is totally saying lie , he telling fake story, yo hi ho asali khiladi
राजाको येउटा अङ्गरक्छक को जिबन्स्तर राम्रो हुदैमा सम्पुर्ण गरिब जनताको जिबन्स्तर राम्रो सुखी भयेको मिल्छ?
यो पनी बिरेन्द्र मार्ने को एक हिस्सा हो,, यो दलाली ले मार्यो राजा लाइ
I hope the truth will prevail we need forensic science to be involved 🙏🏻
पहिला यस्लाइ कोर्आ लगाउनुपर्छ अनि सत्त्य तथ्य बाहिर आउछ
२५ हजार नेपाली सेनाको सुरिक्षा भित्रा रहेको परिवार।नाईट भिजन क्यामरा को निगरानी मा रहेको स्थाल। काहा गयो त्यो नाईट भिजन क्यामरा ? अनि त्यो समय को प्रधान सेनापतिले गैरजिम्मेदारी पूर्ण जबाफ दिनू ले के बुझिन्छ?
येदि तिलक धमला ७ बजे बाट duty सकेर घरमा बसेको ह्यो भने कसरि थोकुअका साथ् भन्नसक्छ कि दिपेन्द्रले नै गोलि चलाएको भनेर??? कि त कसबाट थापएको हो खुलाउनु पर्यो !!!
के हामि नेपाली मुर्ख छम भन्नखोजेको ????
narenDra puDasaini I agree
narenDra puDasaini Maile sodeko prasna pani yehi ho.
8
narenDra puDasaini you are right dhamala be aware ta pani 1 din marnu parxa
दीपेन्द्रको mask लाएर आको चाहिँ हैन रे??अनि के चाहिँ भाको होर??
I m the only one who wants to know the actual killer before my death 💀
nepalko kalo din
Me too
नेपालको आर्मीको सङ्लङ्नता बिना एउटा पुरै परिवारलाई दरबार भित्र लखेटी लखेटी मार्न कसैले सक्दै सक्दैन।।
जर्नेल टीका धमलाले अाफू घटनाकाे बेला घरमा रहेकाे र खबर अाएपछि छाउनीमा गएकाे बयान दिएका छन् भने केशवबहादुर महतले हत्याकाे बेला टीका धमला फाेनमा खबर गर्न व्यस्त रहेकाे बताएका छन्।
राजा विरेन्द्र अमर रहुन💖🇳🇵🙏
मर्नुअघी एकपटक दिलभुषण पाठकसँग प्रतक्ष भेट गर्ने ठुलो रहर छ ।
डाक्टर बिजय सर को अन्तरबार्ता हेर्नुहोस सर तथ्य रुपमा आइरहेको छ दीपेन्द्र ले होईन सेतिंग मिलाएको हो, तपाईं ले त्यो दिनमा किन बिदामा बसेको हो सर।नकाप धारी सात जना छरे,
दरवारको प्रत्येक कर्मचारी बिकेका छन् पोल खोलौ आफै फास्छन र कसैले खोल्दैन
Almost all answers didn't meet the core questions and none of them were
related.
Anant Sapkota I was thinking the same. He was just trying to give the answer but not the relevant and expected one.
waiting for the day of justice.. that will be the biggest achievement for all the true nepalese and also for all the histories created by our martyrs for the peace..
peace and hapiness of Nepal was ended with the death of Royal Family. It's a great loss. There is a fire in every nepalese heart because of mysteries of their murder, that will never end till finding out of true murderers.
wish for some magic to happen, so that every mystery related to this solve out soon and achieve a true justice by all nepalese..
Show your power God if you truly exist..
everyone deserves a justice.. :(
Salute you we are waiting true justice
plz Rishi Dhamala yeo tika dhamalako interview lina pareo
Tika dhamala le rishi dhamalako ko interview linu paryo
Very spasta vaera ... 😊 dherai ramro questions and sounds like true answers !!
"Indepth story " channel ko ...durbar hatya Kanda ko research video Lai promote ra ekchoti heridinu paryo sirrrr,🙏
सबै राम्रो सबै ठिक, सबै सहयोगी सबैमा प्रेम, के चाहिँ नराम्रो रहेछ जसले गर्दा यो घटना घट्यो? मान्छेमा अासुरी प्रवृती कसरी यस्तो चढ्यो जसले शत्रुलाई भन्दा बढी निर्मम तरिकाले अाफ्नै अामा बुवा अाफन्तीलाई मार्यो। वहाँको ईन्टरभ्युले घटनाको नजीक पुगिएला भनेको त झन् ठूलो उल्झनमा पारिदिएको छ।
कन्सर्न भन्ने शब्दावलीचाहीँ खुब घाेकेकाे रहेछ भातमाराले ।
टिका धमला ले नै गर्यो कि हमला,
घटनाको समयमा आफु घटना स्थलमा उपस्थिति थियन भन्ने अनि फेरि किटान गरेर हत्या गर्ने ब्यक्ति दिपेन्द्रनै हो भनेर कसरि भन्न मिल्छ? चम्चे साला।
prasanna upa a little more time with your friends
Tya vayeka aaru general haru le vane hola ni tw...
Tika ji ko loyalty rw imandari pan video batai jhalkirahecha...
Nadekheka le tw j vandiye ni vayo ni.
थूक्का लाज लाग्नु पर्ने हो !! ईतिहास ले थुक्ने मानछे होस त थु !!
दरबार हत्या काण्ड नेपाली सेना को मिलेमतो बिना भएकै हैन ।
बेबिश न्यौपाने जी, सत्यता जे पनि हुन सक्ला तर हामी जस्तो मान्छेले नबुझी बोल्न त्यति राम्रो सुनिदैन। अस्ट्रेलियामा बसेर नेपाल को बारेमा तुक नभएको बिस्लेशन गर्न त्यति राम्रो सुनिदैन।
@@bipinneupane5327 satyata rajnitik khel bata vako ho lato le ni bujcha.. rak darbar jasto thayu ma eklai le yatro chihan banayuna rock le pani sakdayina
दिपेन्दर सरकार ले यस्तो गर्नु सक्नु नैइ हुदैन
टीका धमाला जस्तो फण्टुस सैनिक,राजाको दाइने हात रहेपछि,
राजसंस्था बलियो हुने कुरो कहाँ हुन्छ..र?
त्यसैले राजसंस्था टिकेन।
Thank you for your service..Salute to you Sir!!
सत्य ता देखिन्न इन्को कुरा मा
प्लास्टिक सर्जरी भन्ने कुरा यो अनाड़ी लाई के था ? दिपेंद्रले नै हो भन्छ ठकूवा को साथ भन्छ।
Congratulations! For 100 episodes, till you r here we will keep supporting for 1000000000000 episodes and more.
Its so sad to see in any library of europe and america that its Dipendra's fault, though its still controvery, as i even shaved my head during the incident
Regarding development, no doubt our king didn't get a single good advisor at all, confirmed after watching this program
मान्छे देख्दै चोर को अनुहार परेको छ यो काण्ड यसैको हो बोली नै कसरी अड्केको छ बोल्दा बब मम किन आईराहाछ यसै बाट थाहा हुन्छ यो सबै यसैको काण्ड हो
दिल भूषण सर हजुर ले टिकालाइ फेरि ल्याउनु होलार सोच्नु होला राजा को हत्या कस्ले गरेको थियो प्लिज यो टीका धमला भित्र रहस्य छ मलाइ चित्त नबुज्जेको कुरा देखेको जस्तै कुरा गरेको छ यो कुरालाइ सत्य चुरो कुरा पकडेर फेरि लिन पर्यो अन्तरबार्ता सक्नु हुन्छ भने
अहिले आएर कुरा बुझ्दा कोहि चाहिँ 36हजार करोडमा बिकेका थिए यो चाहिँ कतिमा बिकेको थियो त्यति बेला?🙄🙄🙄
दिपेन्द्रको लास सप्तकोसिमा भेट्ने 2/3 जना मानिस अझै जिबितै छ। दिल भुसन ज्यु। वाहाहरुलाइ सोद्नुस त दिपेन्द्रको।लास आर्मी hospital मा कसकसले हेर्नपायो देखने को को छ।
यस्ले पनि हावा बाेलाे जब छुट्टि भर घर गैसकेकाे मान्छे ले कसरी ठाेकुवा साथ भन्छ दिपेन्द्र ले मार्याे भनेर ।
Yo muzi ni mileko xa hoi
नेपाली फोजि अच्मम छ
डाका 17 बर्ष पेन्सन पकाएयो अनि चर्चित हुन जे मन लागो तै बोल्च
प्रश्न सोद्धा अत्तालीएको छ यो मान्छे यस्लाई सबै थाहा छ दरवार हत्याकाण्ड को बारेमा । गद्दार हो यो मान्छ यस्को सम्पत्ती छानबिन् होस् भुसन जी
हैन यो धमला जातनै तेस्तो हो कि के हो ?सोझो सोध्यो भने पनि बाङ्गो बाङ्गो बोल्ने ...रिशी धमला अलिक सेलायको थियो अर्को धमलाको आगमन भयो
😂😂
यी ब्याक्ती खाली घटना क्रम राजा र जनताको पारिवारिक घटना दाजेर तर्क गर्छन् । निराधार कुरा हुन, जो कोही होस बाच्नु सबै अधिकार हो, कुरा यो मात्रै हो यो नियोजित हुनसक्छ ,
मलाइ दर्बार भीत्रको बारेमा थाहा नभय पनी दर्बारको गेटमा कस्तो सुरक्छ्या हुन्छ भन्ने कुरा रामरी थाहा छ गाडले कैले पनी दर्बारको ढोका खुल्ला छोड्दैन तेहा भने पछी गेट सुरछीत हुदा मान्छे सुरछीत नहुनुको कारण सुरक्क्षया कर्मीको होइनर ???
येस्को मिलेमतो छ दरबार हत्या kanda मा।
20:52 सारकारले धेरै बिश्वाश गर्नु भएछ
डाकालाइ :P
lamo samay rahhnuko karan tika dhamalale fhaida uthayko ho 100 '/, thaha xa
एस्ता फटाहा लाई अति विश्वास भएछ
malai eni patrakar lastai mn parxa
Yes malai ni maanpar6
एस्को पनि मिलिमत्तो छ पुरै ✋
सगई येकई ठाउमा बसेकाे भयेपाे येकई पटक भटटट अड्कलेर गनेर मारिन्छर? येकसे येक झुट, येहा काेहिपनि साचाे बाेलेकई छईन। भतुवाहरु झुट बाेलेर पेटपाल्नेहरु।
रहस्या पक्कै टिका धमला जी भित्रै छ जो बेक्तीले लम्बाइ चौडाइ गफ सुरु हुन्छ रहस्या पक्कै जो बेक्ती संङ्ग हुन्छ सत्य!!! दिप्रेन्द्र हैन हत्यारा!!!
नाम को मात्र ADC काम त खुलित रहेछ नि पैसाको पुजारी
यस्ले जुन थालमा खायो त्यही थालमा आची गर्दैछ जब यस्ले भन्छ घटना घट्दा म घरमा थिए भन्छ फेरि आफै दिपेन्द्रलाई दोष लगय्दैछ सो कुरा प्रष्ट छ त्यो हत्यामा यस्को पनि मिलेमतो छ मात्र थर्ड दिग्रीको आवश्यक देखिन्छ
Dipendra lai dosh lagayeka chainan....
Ramro sanga video herau ... ki kei pani kurai bujhdainau timle..
चम्चे भन्ने यस्तोलाई हो!यदि त्यहाँ थिएन भने 100% दीपेन्द्रले मारेको भनेर कसरी भन्यो त हँ eg म थिएन भने सिदिन्थ्यो यसको मनमा केही त छ! नभएको मान्छेले कसरी 100% हो भनेर भन्नू हो!
Lets investigate his earnings vs property than only we can understand if this person is really faithful & honest towards his country.
How a person can be so sure and confidence that gun is shot by Prince Dipendra even though he was not on duty?? Shame on you man.
सबै कुरा झट ।
टीका को आँखामा र बोलीमा निक्कै झुट देखिन्छ !
बिरेन्द्रको बङ्स बिनासमा इनिहरुकै हात छ मात्र अनुसन्धान गर्ने सहि तरिका अपनाउन नसकेर हो यस्लाई थर्ड डिग्री लगाउने बितिकै यस्ले ओकल्छ
दिल भुषण सर यी टिका धमला भन्ने जीवलाई फेरी तपाइको शो मा ल्याउनुस अनि सोध्नुस कि '' आज पनि भक-भके पारामा राजा स्व.बिरेन्द्र कै गुण गान गाउने,नुन पनि राजा बिरेन्द्र कै खाका हुन् अनि किन ज्ञानेन्द्रको गु'खाई ज्ञानेन्द्रकै डकार वाला भाषा बोल्दैछौ? '' रहस्य यी डाकाहरु संगै लुकेको छ! राजा बिरेन्द्र लाई दिपेन्द्रले होइन ताकि यी टिका धमला जस्ता बदमासहरुले ज्ञानेन्द्रका गु'खाई मारेका हुन्. !! आम -जनताका सामु पोलिग्राफ माध्यम बाट बोल्न लगाउनुस टिका धमला कति झुट बोल्दैछ थाहा हुन्छ !!
Gyanedra KO chamcha ho yo...paras Ka pni....Nanak haram....yestalai Birendra Sarkar lae ADC rakhera galti garyo.....yo matra hoina darbar Ka sabai mileka chhan..army dhwkhi all..
यो महिले मलेसिया मा पन्ध्र मा हेरे थे अहिले नेपाल मा हो म टीका धमला ॐ
भुमिगत भहेर दोन्द गरे तेहि दोन्द ले दर्बार मा बोरेन्द्र बम्स सकिदिहे जुन प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्न राजा र सम्भिधान न फाली न हुनि भहेको अर्थ राजा नै मारी सम्भिधान फेरे र आफु प्रधानमन्त्री बनेका प्रचण्ड बाबुराम हुन ॐ शिव
This tough talk is done in a setting. Dil Bushan’s soft talk is Unbecoming of his image and Mr. Dhamal’s answers were all generalized and evading..
Shameless to nepali soldiers for not protecting Royal family.
मिडियामा धेरै बोल्न .. हुन्न मलाई थाहा छ तर अंगरक्षक नै गदार भएपछी कस्को के लाग्छ उमात्र होइन यो घट्नामा सरिक भएको धेरै पात्र छन यही मलाई यो घटनाको छानविन गर्न दिइयो भने २ महिनामै उनीहरुकै मुखबाट बोलाइ दिन्छु तेती हिम्मत र अनुसाधान छ मसग वश पलाई मात्र रमहीना नेपालको प्रधानमत्री मात्र २ महीना त्यसपछी मेरो नाम listबाट हटाइदिय हुन्छ
यो बुढाको कुरा सुन्दा मेरो ५ बर्षको छोरी पनि पत्याउदैन।
Hahahaha
Sem ganendara bhasa
सबै झुट😣
दिपेन्द्रको हातमा चहिँ बन्दुक कसरी पुग्यो त त्यसोभए?
अनि उ आफैँलाई नि गोली हान्ला त?
साला बच्चालाई जसरी झुट बोलेर करोडौं खाएको हुन सक्छ त्यतिबेलाको सुरक्षाकर्मीहरुले
yasko sampati kati cha check garauna akhtiyar
धमला जि लै अनु सन्धान गर्ने मौक्का पय खुल्च थाहा भो है राज्दर्बार हत्य कान्दा को बारे याहा लै अनु सन्धान मजा ले गर्नु पर्ने हो
यो मानछे पनि षड्यन्त्रका रि सगं मिलेको थियो ।
बिरेन्द्र बम्स प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्ने होडबाजी मा जादा दोन्द गराइ बिरेन्द्र बम्स सकि दिहेको येहि खेल हो प्रधानमन्त्री बनेको प्रचण्ड बाबुराम ॐ शिव
At the very begining i wish many many congratz for completing 100 episode.Thank u sooooooooo much Dilbhusan pathakji for achieving this great road of success.Among this 100 episode i watched more than 10 times the interview wth tika dhamala n vivek kr shah as its a part of Royal massacre .Thank u so much for understanding public interest n upcoming wth their feelings.Sir can u bring any ADC or Militarry secy who was on duty on that evening who is an eye witness of the incident it would be a great honour for us.
Yo Tika Dhamala ko mili matto chha 100 %
टीका को मुख सुकीसक्यो के ईनटरबीऊ देला खोई
pathak jui ko naramrari sekhi jharnu bho dhanyabad.....jasto prasna testai jawaf,yesta prasna ko jawaf exactly yestai hunupercha.
आफ्नो बाबु आमा लगाएत परिवारजन लगायत उपस्थित सदस्यलाइ भुटुटु गोलि चलायर हत्या गर्ने स्व युवराज श्री ५ दिपेन्द्र अनि आफु पोखरा भएका आफ्ना दाजु भाउजु भाइ भतिज भतिजी अनि ज्वाँइ को हत्या गर्ने श्री ५ ग्यानेन्द्र हत्यारा हुन भने नंया नेपाल बनाउने नेता हौँं भन्नेले के हेरेर २५ बर्ष बिताय त ?
अनि इन ले के बोल्थे र सोध्नु उत्तर येहि हो जवाफ बिरेन्द्र बम्स सकि दिहेका हुन ॐ शिव
यो मान्छे पनि सिआइएको हो।
Very nice video
duty सकेर घरमा बसेको मान्छेलाई कसरी थाहा भो कि दीपेन्द्र ले गोली चलायो भनेर? अर्को कुरा सुन्दर प्रतापले गोली लागेको राजावीरेन्द्र लाई नजिक को अस्पताल छोडेर छाउनी लाने आदेश कस्ले दियो,? के तेरो हो ?
कुनै पनि कारणले म यो कुरा बिस्वाश गर्न सक्दिन, बिरेन्द्रको सन्तान मात्र किन मारिए..? राजदरबार भित्र कोइ पनि सुरक्छ्या कर्मी थियेंनन..?, एउटा बेक्ति लाइ कोइ कन्ट्रोल गर्न नासकें कस्ता बेक्ती हुन्, ? कुनै पनि बेक्तिले तेति ठुलो काम गर्न सक्दैन ! पक्कै पनि कोइ बाट मुख बन्द गर्न लगाएको जस्तो लग्यो त्यो एडीसी लाइ ... मेरो मन त मान सक्दैन ... सक्दैन सक्दैन .... तिमीहरु एडीसी भएको के काम
His answer is diverted from core questions
झूट पनि पत्याउने बोल्नुपर्छ,आउने पुस्ताहरूले के भन्छन् भन्ने सोच्नु पर्दैन लाज हुन्न? थोरै अनुहारमा हीनताबोध हुनुपर्ने हो।
आफै शिथिल अवस्थामा रहेका दिपेन्द्रले कसरी गोली हान्छन् तर्क मिल्दोजुल्दो र पत्याउनुपर्ने हुनुपर्ने हैन र?
Wa wa wa wa !!!! We trust!!! Tapare
One of the main.......
येस्तै चोर हरुले गरदा यो घटना भयेको हो....
DIL Bhusan ji, you are very smart.thanks
गफ नगर बाहुन , लाज लाग्दैन ।
येस्तै मान्छे ले गर्दा नेपाल बिगि्रएको हो सर, येस्तो मान्छे लाई space दिनु बेकार हो ।
टीका धमला जि अरु सबै ठिक हो त्र दिपेन्द्र ले मारेको भन्ने शब्द अलि ठिक लागेन हाम्रो प्यारो बिरेन्द भगवान बिस्णु को अबतार हो तेसैले राजाले के खान्थे कस्तो लाउथे कस्तो हग्थे कस्तो नसा गर्थे आलु जस्तो प्रश्नन गरेको राजा भने राजा नै हो हामी सबैले संमान गर्नु पर्छ जय हिन्दु जय नेपाल जय राजपरिवार
LIke the questioning of Dil Bhusan Pathak.
म घरमा थिइन् रे तर सतप्रतिसत दिपेन्द्रले नै मारेको रे , पत्याइन मुला
Bahun lai pani adc rakni ho ta. Gurung magar rai limbu jasta sahasi ra noon ko sojo garni manche rakhnu parcha.
I am 100% convinced . This shouldn’t be mistry anymore
This officer is making foool to people of my country
अहिले जे भन्दा नै भयो नि! पत्याउने आधार चाहिँ के छ र?
राजा कसरी परलोक भए इन लाई राम्रो सङ्ग थाहा छ।
यसको मत्लव के हो? मलाई थाहा थियो घटना त्रिभुवन सदनमै भएको थियो। जब कि ऊनि घटना भएको बेला घरमा थिए। अनि नो डाउट हत्या दिपेन्द्रबाटै भएको हो। मुकुन्डोधारीबाट भएको हैन। वाह टिका साहेबलाई आफ्नो कट्टु फुस्किएको थाहै भएन।
Dilvushan ji instresting
This person is best suitable for politics but not Army