Chhanda Kabita Pathshala-2 I बालाेरी छन्द-२ । Dr. Devi Nepal

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 51

  • @लुम्बिनीभिजन

    गुरु नमन छ ।हजुरको यो कामले निरंतरता पाओस ।आसा छ धेरै सिक्ने मौका मिल्नेछ ।

  • @mayabhusal6550
    @mayabhusal6550 3 роки тому +1

    धन्य्ब्बाद गुरु

  • @pragyandhamala4093
    @pragyandhamala4093 3 роки тому +1

    गजब ग्यान

  • @omprakashpoudel6832
    @omprakashpoudel6832 4 роки тому +3

    प्राज्ञ डा.देवी नेपाल छन्दका पर्यायवाची शव्दजस्तै लाग्छ।म‌ैले ग्रिसेली र पिङ्गल छन्दहरूकाे अनुशीलन गर्दा थुप्रै शास्त्रहरू हेरेँ र पढेँ पनि।शास्त्र उपलब्ध गराउन गजलविद्वाेच्छिराेमणिकाे ममा उपकार छ।`छन्द पराग´ नेपाली भाषामा प्रकाशित छन्द शास्त्रहरूमा अहिलेसम्मकै सर्वाधिक लाेकप्रिय प्रभावकारी ग्रन्थ हाे।छन्दकाे वैश्विक चेतनाकाे प्रभामण्डल बनेकाे छन्द पराग अध्ययननीय छ।प्राज्ञसमेत भइसकेका नेपाल छन्दकाे लागि मरिमेट्छन्।"बाेल्ने हाेइनँ कामले देखाअाैँ"भन्ने मूल मन्त्र लिएका डा.नेपालले हालसालै अभियानस्वरूप सञ्चालनमा ल्याइएकाे `छन्द पाठशाला´ छन्दजागरणमा काेसे ढुङ्गाे हुनेछ।

  • @bimalkhatiwaramaila4805
    @bimalkhatiwaramaila4805 4 роки тому +4

    हजुरको यो कार्य प्रशंसनिय छ.... हजुरबाट धेरै सिक्न पाएको छु....नमन गुरुवर.... निरन्तर रहोस

  • @sustainalberuraldevelopmen1322

    Sir Namaskar, it is very useful lecture to the new poet. Thank you

  • @लुम्बिनीभिजन

    Good sir bahut sundar

  • @pabitradahal1087
    @pabitradahal1087 4 роки тому +2

    राम्रो काम देवी सर । लेख्न चाहने तर बाटो थाहा नपाउनेलाई प्रकाशमय बाटो देखाउने काम भएको छ । नेपाली साहित्यलाई विद्युतीय माध्यमद्वारा विश्वसामु पुर्याउने काम गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना सर ।

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 роки тому

      हार्दिक अाभार । निरन्तर सुझावकाे अपेक्षा गरेकाे छु ।

  • @rkcreation1371
    @rkcreation1371 3 місяці тому

    . हजुरबाट धेरै सिक्न पाएको छु....नमन गुरुवर.... निरन्तर रहोस
    4
    Reply

  • @daibakisedaitimsina3940
    @daibakisedaitimsina3940 4 роки тому +1

    वाह कति राम्रो तरिकाले सिकाउनुभएको सर

  • @HBLRohit
    @HBLRohit 3 роки тому

    धन्यवाद यति अमूल्य जानकारीका लागि।

  • @santoshkharel6685
    @santoshkharel6685 4 роки тому +1

    नमन गुरूदेव

  • @aakritilamichhane3519
    @aakritilamichhane3519 4 роки тому

    dherai dherai dhanyabad guru..

  • @mishrabaijayanti3064
    @mishrabaijayanti3064 4 роки тому +1

    सुन्दर पाठशालाका हार्दिक धन्यवाद

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 роки тому

      हार्दिक धन्यवाद म्याडम । म हरेक अाइतवार यसरी नै नयाँ नयाँ लयहरू लिएर अाउने छु । यसलार्इ अझै प्रभावकारी र उपयाेगी बनाउन के गर्नुपर्ला ? सुझावकाे पनि अपेक्षा गरेकाे छु ।

  • @abc8848pp
    @abc8848pp 4 роки тому +1

    अत्यन्तै सरल अनि सुवासयुक्त।

  • @कृष्णदत्तजोशी

    अहा अद्भुत

  • @sabitabaral9671
    @sabitabaral9671 4 роки тому +1

    सहज तरिकाले सिक्न सकिने, उपयोगी सामग्री

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 роки тому

      हार्दिक अाभार । निरन्तर सुझावकाे अपेक्षा गरेकाे छु ।

  • @sumansharma9443
    @sumansharma9443 3 роки тому +1

    It’s great n very interesting class .Heartily thanx to Respected Dr.Devi Nepal Sir .I hope I ‘ ll improve in Chhanda Poem .

  • @pathakprakash7130
    @pathakprakash7130 4 роки тому

    म उपस्थित भए आभारी छु 😍😍

  • @madhusneupane7361
    @madhusneupane7361 4 роки тому +1

    आहा ! कविजी ।

  • @dhandevjoshi1169
    @dhandevjoshi1169 4 роки тому

    दर्शन गुरु
    अत्यन्तै उपयोगी छ हजुर

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 роки тому

    Great sir

  • @saraswatiupadhyay5387
    @saraswatiupadhyay5387 Місяць тому

    Dhanyawaad

  • @vegaradio1
    @vegaradio1 3 роки тому

    धन्यवाद सर

  • @gopaldhakal4684
    @gopaldhakal4684 4 роки тому +1

    धन्यवाद सर।

  • @jhankabaral9334
    @jhankabaral9334 4 роки тому +2

    नमस्कार सर। म त‌ एकदम खुसी छु।
    मैले अब कविता को चक्र कोर्न जान्दछु कि जस्तो आँट पलायो। धेरै धेरै धन्यवाद। बालाेरी 1 को एउटा कविता बनाएको छु। तर गल्ति मा सच्याउन अनुरोध गर्दै रेकर्ड गरी पठाउँछु।

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 роки тому

      हार्दिक धन्यवाद ! म हरेक हप्ता यसरी नै नयाँ छन्दका साथमा आउने छु ।

  • @भीरपाखेकान्छो

    mithho lagyo

  • @nitenkanwar4501
    @nitenkanwar4501 4 роки тому +1

    thank you so much sir

  • @कृष्णदत्तजोशी

    दिव्य

  • @r.b.nishchal
    @r.b.nishchal 4 роки тому +1

    राम्रो सर

  • @SamikshaDahal123
    @SamikshaDahal123 4 роки тому +1

    Ramro sanga bugiyo sir Ani jheaaure chhanda kahile dekhi suru garnuhunxa?

  • @yadusuwal8944
    @yadusuwal8944 2 роки тому

    Thank u so much sir sabaie bugiyo

  • @sharmilapoudel08
    @sharmilapoudel08 4 роки тому

    Thankyou so much sir

  • @mayabhusal6550
    @mayabhusal6550 3 роки тому

    गुरु, गाउछ गित नेपाली कबिता कुन छ्न्दमा लेखियेको छ? भन्दिनु न

  • @pawandahal6311
    @pawandahal6311 Рік тому

    सजिलोछ बालोरी सिक्न चाहे सबैले।
    सिक्नलाई झर्कोनि नमानौहै कसैले।।
    हैनयोत वार्णीक पर्छ छन्द लोकमा।
    भुलाउन सक्दछ भोजननै भोकमा।।
    सानो प्रयास गुरुजी मिल्यो मिलेन प्रतिक्रियाको आशा गर्दछु

  • @pramodpreet7566
    @pramodpreet7566 4 роки тому

    सर गजल कसरी कसरी बाचन गर्न सकिन्छ एउटा video बनाउनु होला धन्यवाद !

  • @abc8848pp
    @abc8848pp 4 роки тому +2

    गुरुमा प्रणाम, जाे कसैले सरल तरिकाले कविता रच्ने भए, अाभार गुरु

  • @UnknownPerson-hq8bm
    @UnknownPerson-hq8bm 4 роки тому

    सर ले गजल कसरी लेख्ने भन्ने कुरा पनि सिकाइदिनु भए आभारी हुने थिए🙏🙏

  • @narayanbhatta7415
    @narayanbhatta7415 3 роки тому

    Sir hajurko chhanda paraga kitab kaha paiela

  • @ramsojityadav6291
    @ramsojityadav6291 3 роки тому

    तपाईं वाटस्पट नम्वर देउत मलाई कुरागर्नु छ

  • @pramilachapagain6457
    @pramilachapagain6457 3 роки тому

    Nmn sir.

  • @Amogh46289
    @Amogh46289 4 роки тому +1

    कविता लेख्दा ,मेरो आफ्नै कुरा- पहिलो पाउ , दोस्रो पाउ तेस्रो पाउ र चौथो पाउको तालमेल मिलाउन नै मलाइ आउदैन । पहिलो पाउ पुर्वतिर जान्छ , दोस्रो पाउसम्म त अलिक मिलेकै हुन्छ । तेस्रो पाउबाट पश्छिम उत्तरतर्फ अर्कै दिशातर्फ लागेर कविता नै मिल्दैन । भाव त झन मिलाउनै गाह्रो परेको छ मलाइ ।
    कविता लेख्दा पहिलो पाउमा के गर्ने दोस्रोमा , तेस्रोमा र चौथोमा के गर्ने ? केही नियम पो छ कि जान्न पाए हुन्थ्यो ।

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 роки тому

      हार्दिक धन्यवाद ! हरेक शृङ्खला हेर्दै जानुहोला । त्यो कुरा पनि आउँछ ।