आहा कति राम्रो गाना सफलता को कामना ईन्द्र अनि कल्पना नानु मलाई कल्पनाको आजसमन आएका गानामा सबैभन्दा राम्रो लाग्यो छनत अरु पनि राम्रै छन् तर योगाना सारैनै राम्रो लाग्यो। कल्पना बैनि तिम्ले भोजराज लाई कहिले पनि नभुलेहै।
आहा इन्द्र दाइ हजुर का शब्द शब्द मा रस छ मलाई सारै मन पर्ने कलाकार इन्द्र जिसि दाइ हजुर स्वरमा महिर हुनुहुन्छ शब्दका खानि हुनुहुन्छ ❤❤❤❤हजुर का लाइभ दोहोरि रिले दोहोरि हजुर ले टुक्का कति खेर हान्छन भनि प्रखिरहन्छु !कल्पना नानि लाइ सफल्ता को अग्रिम शुभकामना छ❤❤❤❤जय गित जय संगीत ,जय इन्द्र दाइ❤❤❤
सारै राम्रो छ गित खुसि लाग्यो तर आज भन्दा एक डेढ महिना पहिला तपाईंको स्टुडियो म तपाईंको कै गित अडियो भिडियो गरेको गित किन रिलिज भएन सबैलाई सम्मान हुनुपर्ने होइन र सर हजुर लाई थाहा होला नि कहिले आउछन गित
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
आहा कति राम्रो गित स्वरकी भनी बाल गाइका सुदुरकी नानू अनि स्वरका धनी सरजकं इन्द्र जि सी भाइ शुभ कामनाछ❤️❤️
ईन्द्र दाईको गीत कहिले मन नपर्ने हुन्छ र। अति राम्रो सुनी रहुँ जस्तो छ। ज्यादै मन पर्यो।
आहा कति राम्रो गाना सफलता को कामना ईन्द्र अनि कल्पना नानु मलाई कल्पनाको आजसमन आएका गानामा सबैभन्दा राम्रो लाग्यो छनत अरु पनि राम्रै छन् तर योगाना सारैनै राम्रो लाग्यो। कल्पना बैनि तिम्ले भोजराज लाई कहिले पनि नभुलेहै।
जे भए नि बाल कलाकार को कल्पना बिष्ट को कति मिठो स्वर यो सुनियो भनी न खको भए पेट त्यतिकै भरिन्छ
आहा धेरै मिठो गीत बधाई छ इन्द्र दाजु र सानी नानिलाइ
सानि नानिकाे पहिलाे पटककाे प्रयास राम्राे छ , पहिलाे पटक सुन्दै हेर्दैछु अति नै मन पर्याे उज्ज्वल भविष्य काे शुभकामना 👍️👍️👍️🙏🙏
बरीष्ठ आदणिय दाई इन्द्र दाई र कल्पना बैनी बधाई छ धेरै राम्रो गीत ❤❤❤❤
👌👌👌👌
Yo nanu ko gith gawnay memory power khatra cha hai ,,mo ta achamba lagcha,,Kati ramro gawcha,,❤❤❤
आहा इन्द्र दाइ हजुर का शब्द शब्द मा रस छ मलाई सारै मन पर्ने कलाकार इन्द्र जिसि दाइ हजुर स्वरमा महिर हुनुहुन्छ शब्दका खानि हुनुहुन्छ ❤❤❤❤हजुर का लाइभ दोहोरि रिले दोहोरि हजुर ले टुक्का कति खेर हान्छन भनि प्रखिरहन्छु !कल्पना नानि लाइ सफल्ता को अग्रिम शुभकामना छ❤❤❤❤जय गित जय संगीत ,जय इन्द्र दाइ❤❤❤
thank you bisal ji
@@TeaTimeMusic हजुर लाइ नि धेरै धेरै धन्यवाद का साथै सफल्ता को अग्रिम शुभकामना छ तपाई को ईन्द्र दाइ होर
नानू तिमीलाई खोट लाउने ठाउँ नै छैन । तर पढनु पनि पर्छ है । शुभकामना छ 🌹🌹
गीत एकदमै मीठो छ, बधाई छ गायक/बाल गायिका कल्पना बिष्ट लगायत सम्पूर्ण सर्जक टीम्लाई❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸♂️🤸♂️🤸🤸✌️✌️
उत्कृष्ट गित इन्द्र दाइ र बहिनी कल्पु ❤❤
मेरो प्रीय दाजु को अदभूत कलाको सम्मान जति धेरै गर्दा पनि कमि नै होला दा❤️❤️❤️🙏🙏🙏🙏
आह कति मिठो गीत बधाई छ ईन्द्र जिसि सर लाई कल्पना नानी लाई मौका दिएको मा
आहा कति मीठो geet ❤❤❤❤❤❤❤❤❤❤❤ kalpana bunu लाई सबैले माया गरिदिनु होला
आहा क्या दामी ईन्द्र सर साह्रै मन परो गीत र लय अनि स्वर त्यस्तै मिठास छ ।
इन्द्र सरको गित मलाइ धेरै man पर्छ ❤❤🎉🎉
Safaltako suvakamana sorki Dhani sani baini Ani sarjak daju dubaijanalai😍😍😍😍😍
राम्रो छ बुनुकाे स्वर उन्नति र पर्गतीकाे शुभकामना ❤❤❤❤
Dame dame endra daie ane kalpana baieni🎉🎉🎉❤
WOWOW WOWOW Dammi xa Dammi xa Nanu ko sor dherae dherae Dhanayabad xa hai Nanu ❤❤❤❤❤❤❤❤❤❤❤
आहा! कति राम्रो गीत सफलताको शुभकामना
Babal vayo sir
आहा इन्द्र सर,,?सारै राम्रो गित,,,,😘😘😘😘😘
Wow yo aunar ma poni Kato sor ho❤❤❤
wow हाम्रो सुदुरको सान❤️❤️❤️❤️
नमस्ते म बालगायिका कल्पना बिष्ट मेरो नया गित सुदुरकी चेली हजुरहरुलाई कस्तो लाग्यो साथ सपोर्ट गर्दिनु होला सबै नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुले ❤❤❤❤
❤❤❤ aab sukh hoijhnya ho re Nika Nika git gayabati bunu
Ati ramailo
I am indian ( baitadi markun)
Nanu ko ramero.x song❤❤❤❤
Fake channal
इन्द्र दाई पनि उतिकै खतरा कला हामि सबै लाइभ दोहिरि हेर्च्गौ
Dherai ramro xa git👌👌
सार्है राम्रो छ गित अझै कल्पना को स्वरमा त जादु नै छ
❤❤❤❤
Wow! Indra GC g and Kalpana Chhori,all the best!!!
Wowo very nice song 🎉🎉🎉🎉❤❤ inda sir x kalpana nani dammii xa song
इन्द्र दादा बधाई छ❤
सफलताको शुभकामना 🎉
धेरै राम्रो छ गित सफलताको शुभकामना ❤❤🙏
नानुको उज्यल भभीस्यको कामना❤️❤️
Ramro xa beat of luck nanu kalpana
साङगितिक छेत्रमा तहलका पिट्नेभइन बैनिले
दामि छ गित 👌👌👌👍️👍️👍️❤️❤️❤️
Ramro xa
सबैको मन मुटुमा बस्न सफल बैनी कल्पना 🎉🎉🎉
Indra dai lai thank you
Naya nanu lai satha maa liyera gaunu vayexa
शुभकामना छ
शुभकामना छ नानि
मिठो गीत🎉❤
Dami🎉🎉
Nanuko sor bishnu maji ko vnda kam hunna❤❤❤
❤❤❤❤❤❤❤❤nice voce bunu
अति राम्रो छ सानु अग्रिम शुभकामना
Superwords vocal Indra gc sir n kalpana bubu❤❤❤❤❤❤❤❤thank u❤❤❤❤❤❤
Congratulations 👏👏🎉
धेरै राम्रो गित सुभकामना
भाई बहिनिको दोहोरी राम्रो छ है । यो भन्दा बडि भल्गर नग्को झनै राम्रो । शुभकामना छ बाकि दिन्को लगि
Congratulations ❤❤❤❤❤❤
Thanks a lot Indra Dajuuu, kalpana Nanu … huge Congratulations
🕺🕺🕺🕺👌👌❤️❤️
दामी
Aahaa❤❤❤❤❤❤
Good luck Kalpana bista nani
Wow super duper
दामी छ
❤❤❤❤❤🎉🎉
❤❤❤❤ damix🎉🎉🎉🎉
Ramro x geet ♥️♥️♥️
सारै राम्रो छ गित खुसि लाग्यो तर आज भन्दा एक डेढ महिना पहिला तपाईंको स्टुडियो म तपाईंको कै गित अडियो भिडियो गरेको गित किन रिलिज भएन सबैलाई सम्मान हुनुपर्ने होइन र सर हजुर लाई थाहा होला नि कहिले आउछन गित
Congratulations Dadaaaaa ❤🌹❤
आहा कति राम्रो छ यो गीत
धेरै राम्रो सोर छ बहिनीको अझ अघि बढ्नु बहिनी
दुबैई जान को सारै मिथो छ गित❤❤❤❤
बुनुलाइ सफल्ताकाे शुभकामना❤
WOWOW WOWOW super cute nice song voice song Nanu ko ❤❤❤❤
Nice song nanu sweet voice 💐💐❤️❤️💐💐❤️💐❤️
Asadai ramro xa lok git
❤❤मिठाे गित❤️❤️❤️
एकदम मिठाे गित
नमस्ते म कल्पना बिष्ट यो गित पनि हजुर्हरुले धेरै धेरै माया गर्दिनु हुनेछ भन्ने आसा गरिकी छु❤❤❤❤
Ramro x yo song best of luck bunu ajhai ramro gardai jau
शुभकामन छ बुनु।❤❤❤
❤❤❤❤❤❤❤❤
Bahut Niko xa nanu
Dai namskaar ..ati raamro chh .
Kalpana naani ko ati raamro mithaas sowr chh .
Wow supper song nd voice best of luck Nanu ❤❤
धेरै धेरै शुभकामना
दामी छ साथै बधाई पनि
गित राम्रो रहिछ।दाजु सफलता को शुभकामना छ
Dami song
Dami chha
सफलताको शुभकामना।
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
❤❤❤❤😮😮😮🎉🎉🎉
Wow
Nice song ❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati ramro geet
❤❤❤❤Wow
Wow so nice Hjr sir love you 🌹🌹🌹🌹🌹❤️❤️❤️👌👋👌👌👌👌
🎉🎉🎉❤❤
अाहा कति मिठो गित❤
Nice song 👍🙏🏻🌹
❤❤❤❤Mitho git
🎉🎉🎉🎉
Nice song
Wow nice song klpna Nani💋💋👍👍👌
सफलताको शुभकामना
Aaha bahini