सतीकाे श्राप Satiko Shrap | Kalpana Bista | Resham Sapkota | New Nepali song 2024
Вставка
- Опубліковано 16 жов 2024
- Tareli Sangeet Kunj Presents:-
Presenting new Nepali song 'Satiko Shrap' by Kalpana Bista only on Tareli Sangeet Kunj's official UA-cam channel.
------------------------------------
#KalpanaBista
#ReshamSapkota
#SatikoShrap
#TareliSangeetKunj
#NewNepaliSong
#Latestsong
#LokDohori
#NewSong
-----------------------------------
🎶 Audio Credits:-
♪ Singer
Kalpana Bista
♪ Lyrics|music
Resham Sapkota
♪ Arrange|record
Raju Sunam
♪ Mix|master
Binod Pariyar
♪ Studio
Ozone
♪ Marketd By
Tareli Sangeet Kunj
---------------------------------------
🎬️ Video Credits:-
🎬️Cast
Kalpana Bista
Sargam Sapkota
🎬️Direction
Resham Sapkota
🎬️Producer
Mira Sapkota
🎬️Cinematography
Naresh Ayer
🎬️Mua|management
Rajan Paudel
🎬️Equipment
Janata Films
🎬️Edit|Color
Roshan Dhital
🎬️Editing Room
Dhital Films Pvt.ltd
🎬️Post Production
Tareli Sangeet Kunj
© & ℗ Tareli Sangeet Kunj , 2024
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
दामी छ❤❤❤❤
अति राम्रो देशको बर्तमान अवस्था को यथार्थ चित्रण ।गायक विष्ट नानि र रेसम भाइ लाई धन्यवाद छ।
Mitho😢❤
Tq
धेरै धेरै शुभकामना कल्पना बहिनीलाई र रमेश सापकोटा सबै कलाकार टिमहरूलाई शुभकामना।
Tq
उज्ज्वल भबिस्यको शुभकामना बहिनी कल्पना बिश्ट अरु सबै गायन टिम प्रती शुभकामना 🙏❣️🤘 गित राम्रो अनि मार्मिक मर्मस्पर्शी समय सान्दर्भिक 🤘
Tq
यो गित लेख्ने लाई धेरै धेरै धन्येबाद चोर नेताको लागि यति राम्रो गित लेख्नु भयछ❤ बहिनी कल्पना लाई बधाई छ❤❤❤
Tq
आवज जस्तैः सबद्नी उस्तै मिठो छ साफल्ताको कामना
Tq
बास्तबमा यो गितलाई सलाम गर्छु कति मिठो शब्दहरु
Tq
गित जति सुन्यो उति सुनिरहन मन लाग्नी ४ पटक सुन्दा नि धित मरेन नानुको स्वर झनै मीठो सफलताको शुभकामना सबैमा
आहा कति राम्रो गीत अनि मिठो स्वर सफलता को भव्य शुभकामना बैनी अनि सबै टिमलाई हार्दिक बधाई 🎉🎉❤❤❤
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🇳🇵🇳🇵👌🎧🎶🎙️🎸🎤🇳🇵 उज्ज्वल भविष्य शुभकामना नानु कल्पना ❤❤
Tq
रेशम सापकोटा सरको सृजना कत्ती उत्कृष्ट छ
त्यसैमा कल्पना नानुको स्वर!!!!!!best of luck
आहा कति राम्रो आबज स्वर सफलता को सुभकामन कल्पना बहिनी फुल्दै फुल्दै जानू
Tq
नानीले गीत गाए भोरीमा सबैभन्दा उत्कृष्ट गीत शब्द पनि उत्तिकै राम्रा .
Tq
कल्पना बिष्ट बहिनीकाे सुमधुर स्वरमा सजिएको सतिकाे श्राप बाेलकाे गित सारै राम्रो समय सान्दर्भिक गित राम्रो छ।याे गितकाे शब्द लेख्नेलाई 100 ताेपकाे सलाम छ🙏🙏🙏🙏❤️💕🎊🎉
Tq so much hajur
❤
Sarai marmik samaya sandarvik xa la dherai dharai bhadai xa sabai Jana lai
गित अति नै मार्मिक छ। सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏
Tq
अहा कल्पना बहिनिको आवाज मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤
Tq
@@TareliSangeetKunj thanks
आहा धेरै पटक दोहोर्याएर सुना मन लाग्यो मन छुने गीत शुभकामना बहिनी
Tq
आहा कति राम्रो गित स्वरकी धनी बाल गाइका कल्पना बिष्ट नानुअनी होल टिमअनी तरेलि दोहोरि घर शुभ कामनाछ❤️❤️
Wa.wa.wa.wa.nice ati ramro git 100% niko chha..❤❤❤❤❤❤❤❤❤
यो गीत रच्ने लाइ धेरै धेरै सम्मान र नानु कल्पना बिष्ट लाइ बधाई छ।
सफलताको शुभकामना ❤️❤️❤️❤️
सम्पुर्ण टिमलाई सुभकामना सारै मार्मिक र मिठो गाना
जटि सुनेयो उति सुनौ सुनौ लाग्ने सारै मन परेयो कल्पना बिष्ट को आबाज झनै राम्रो राम्रो पर्गती गर्दै जानू नानु
wow सफलताको शुभकामना दाइ अनि प्यारी बुनु लाई देशमा घटेका घटनाहरुमा समर्पित गित धेरै नै राम्रो छ ❤❤❤❤
बधाई छ बैनिलाइ अत्यन्तै मिठो आवाजमा सन्देशमुलक गित बनेको छ सफलताको शुभकामना ❤
सारै राम्रो गित शुभकामना कल्पना बैनी लगायतको सम्पुर्न टिमलाइ❤
Tq
Aaha sarai ramro kalpana nanu song samay anusar ko dharai dharai badai xa la agrim shubhakamana nanu lai
Tq
Aha nikai mitho git dhanyabad.kalpsna.bista.nanulai
Wow दादा असादै राम्रो गित म त सुनेको सुनै भए 🎉❤❤❤
Tq
good naani ko git sarai ramro xa aagi badnu parxa.
नानुको आवाजको त कुरै नगरौ । शब्द झनै राम्रा छन ।❤
Tq
Dami song ❤🎉
Tq
सफलता को भब्य शुभकामना दाई बैनि सबैलाई❤❤❤
Tq
हजुरको गित कहिले हो त दिदी आउनी
हाम्री छोरी पोइला गाको 2/3 महिना भो भन्नी तिज गितको अर्को भाग सुन्ने रहर छ
Aaj voli.ko real kahani dekhayau baini so nice❤❤😊
Tq
Best of luck nanu 💞💞
सम्मान छ यि नानि को कला लाई
Tq
सहि गीत छ तर बालिका लाई गाउन दिदा पनि यो गीत लाई पनि रोक लगाउने हुन कि भन्ने डर लाग्यो किन कि यी कन्क्स हरु लाई न राम्रो भन्नै हुदैन।शुभकामना नानु🎉❤
Tq
आहा राम्रो छ बहिनी को गीत❤❤❤🎉
Tq
Wow bụnu sarai man xoyo yo Gita le. Sadhai timro sorma gita suna pau bunu Aauney din haru pani ramro sang Gaunu ❤❤❤ miss you bohinee Kalpana. Bist
Yakdamai derai ramro get nani ❤❤❤
सही र सान्द्रविक गीत!
Tq
सफलताको शुभकामना छ। बैनी💞
Yo.geet.ko.sabda.ek.damai.man.khayo.thank.u.kalpana.r.rachanakar.lai
Superwords vocal sarasawotiko bardan salute all teams ❤❤❤❤❤❤❤❤❤❤super super super words real n true words salute❤❤❤❤❤❤❤
Jasto yo nepal ma vayeko xa testai kalpana bahiniko geetle mn xoyo sammman xa bahinilai ❤❤❤❤❤dherai maya mitho samjhana❤❤❤❤❤
यो गित लाई पनि धेरै धेरै माया गर्दिनु होला ❤❤❤❤
🏆🌙🏆🫅धेरै राम्रो गीत संगीत एवं अभिनय अपार सफलताको हार्दिक कामना🇳🇵👑💎👑🌹👏👏🌹💎👑💎🇮🇳
वाउ हार्दिक शुभकाम्ना छ नानु
Best of luck nanu❤❤
Super xa nanu ani padhai pani continue xa ni
Tq
Aaha kati mitho geet ❤️❤️❤️❤️❤️❤️❤️
Kati ramro git nani ❤❤❤❤शब्द हरु नि मार्मिक्🙏🙏🙏🙏🙏
नानी धेरै धेरै आशीर्वाद र प्रगतिकाे लागि शुभकामना❤❤❤❤❤
Tq
Nice song best of luck bunu❤❤❤❤❤❤❤
Tq
यो गितले अति मेरो मन छुयो नयाँ नया youtube च्यानल्हुनेजतिले सबैले एक आपसमा सपोत गरौ है
Tq
भर्खर हेरेँ।
असाध्यै राम्रो लाग्यो। समसामयिक परिस्थितिलाई कति राम्रो सँग समेटिएको रहेछ। गीतका सर्जक श्री रेशम सापकोटा ज्यू तथा बाल गायिका नानी कल्पना विष्टलाई हार्दिक धन्यवाद टक्र्याउन चाहान्छु र पूर्ण सफलताको कामना गर्दछु ❤❤
Tq
सफलता सुभकामना नानि
स्वर र शब्द राम्रो छ❤❤❤
Tq
Resham sapkota ji kaa hareko geet maa maulik sabda samabes hunxan ra hare geet safal hune garxan.
wow यस्तो पो हुन्छ गित
Tq
अति मार्मिक छ गीत ❤❤❤❤❤❤
Tq
धेरै धेरै धेरै राम्रो छ नानीलाई ।
Tq
आह हजुरका सबै सिर्जनाहरु उत्तिकै राम्रा छन सफलताको शुभकामना 🎉
Tq hjr
राम्रो शब्द चयन भयकाे रहेछ ।
Tq
अाहा सफलताकाे शुभकामना छ बहिनी अझै राम्राे गर्दै जानु👌👌❤️♥️🇳🇵🌹💯
अाहा कति मिठाे गित❤❤
Tq
धेरै राम्रो गीत सफलता को शुभकामना नानुलाई❤❤❤❤
Tq
देशको समसामयिक विषयलाई उठान गरेर बनाइएको गीत रहेछ। निक्कै राम्रो लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना। साथै बैनी कल्पनाका यस्तै सुमधुर गीत आउने दिनहरूमा पनि सुनी रहन पाइयोस्।
Tq
बाल कलाकार कल्पना बहिनीको स्वरमा रहेको गीत धेरै राम्रो लाग्यो अझै उन्नति प्रगतिको कामना व्यक्त गर्दछु बहिनीलाई सबैले सुनेर साथ सपोर्ट दिनुहोला। यस गीतका सर्जक सबै टिमलाई धेरै धेरै धन्यवाद।जय गीत जय संगीत ♥️♥️♥️🙏
So cute and beautiful kalpana Baini timro git le Mane xoyo ❤❤❤❤
कति टिखो स्वरछ नानुको बधाई छ है
Tq
कति राम्रो आवाज बधाईछ छ
Tq
उज्ज्वल भविष्यको शुभकामना छ कल्पना बिष्ट लगायत रेशम सापकोटा सरलाइ पनि❤❤
सानी नानी लाई धेरै धेरै अग्रीम शुभ कामना छ
Tq
Nice song nani ko
Tq
❤❤❤❤❤अति राम्रोसँग गाएछिन कल्पु नानीलाई धेरै धेरै धन्यवाद छ 😊
Kati Ramro geet sabbda sabbda le man xoyo derai agadi bdnu Nanu Suva kamna ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ 💐 🌹 ♥️ 💐
आहा कति मीठो शब्द र नानुको स्वर ❤
उज्ज्वल भविस्यको कामना कल्पना बहिनी एकदमै मार्मिक गित सबै टिमलाई शुभकामना
एक दमै राम्रो छ
Tq
❤❤❤❤❤❤यथार्थ गरिब दुखिले भोगेको भोगाइ म रचेको गीत नानुलाइ सफल्ताको सुभकामना
Tq
A very heartfelt song, sang by Nanu. Huge congratulations to all the team involved in this very soul searching lyrics.
आह कति राम्रो स्वर ❤ आगामी दिन हरूमा पनि यस्तै गित सुनिरहन पाउ कल्पना बुनू💐जय नेपाल जय संगीत 🌹🌹
Tq
आहा कति मीठाे गीत । सारै सुन्दर, सुमधुर र मन छुने सिर्जना । कल्पना नानीलाई धेरै सम्मान तथा शुभकामना ।
कति राम्रो आवाज अनि गितको सब्द धेरै राम्रो बधाईछ
Tq
अति उत्तम उत्कृष्ट सुन्दर भबिस्य को शुभकामना छोरीलाई
Ahaa Kati mithooo sumadur aawaj kalpana bista naniko.babisya ramroxa hai nani.yasari gaudai ra padailaini agadi badaudai janu hai nani.pasupati nathle sadaiba rakhchhya garun
Tq
Samaya sandrvik geet
Tq
विशेष देस्काे नेतालाइ घच्घचेउने गित बनेकाेछ पियारा अर्जन भाइ लाई र कल्पन नानू लाई बिस्श बिस्श धन्नेवात ❤❤❤❤❤❤❤❤❤❤
Tq
सफलताको अग्रिम शुभकामना प्यारी बैनी
Tq
Dammii lago song nanu 🎉🎉❤❤❤
Tq
आहा! क्या मिठो गित मन मुटु छुने ❤❤❤सम्पुर्ण यहाहरुमा धन्यवाद ।।
kalpna bistlaye maya garne jati yata r sayogee sabai hatharulaye hirdayadrkhi hardik naman ❤❤
Tq
धेरै राम्रो समसामयिक गीत ॥
कति राम्रो स्वर ? उज्ज्वल भविश्यको कामना !!❤❤❤❤❤
Tq
आहा❤❤
Tq
सफलताको शुभकामना नानु साह्रै मार्मिक गीत🌺🌷🌹❤️❤️
Tq
Sai ho badai xa git ma atharth aako xa
Tq
उत्कृष्ट सान्दर्भिक गित बधाई सबै टिमलाइ
Tq
आहा सारै मार्मिक बाेकेर ल्याकाे सन्धेक मुलक गित धेरै धेरै बधाई शुभकामना छ कल्पना नानू तिमिलाई 👌👌साथ सपाेट दिने सबै टिमलाई पनि धन्यबाद छहैे 👌👌🌺🌺🌺
Tq
यथार्थ छ धन्यवाद छ बाल गायिका कल्पना बिष्ट र सम्पुर्ण टिमलाई
म स्याङ्जाबाट हेर्दैछु। नानु कल्पना बहिनी बहिनीको गीत हाल देशको अवस्था समेटिएर बनाएको गीत यथार्थ पूरक र सत्या तथ्य पुरक छन् बहिनीलाई उच्च भविष्यको शुभकामना। गीतका सर्जक तथा शब्दलेखक सापकोटा दाजुलाई धन्यवाद
Tq
Kati ramro song best of luck nani❤❤❤❤
Tq