वामदेवका अनेकन दुःखः न ओलीले पत्याउँछन्, न त माधवले भित्र्याउँछन् !- NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 18 гру 2024

КОМЕНТАРІ • 4

  • @GBR2050
    @GBR2050 15 годин тому +1

    नेपालको दुर्दशा यस्तो हुनुको मुख्य कारक एमाले र कांग्रेस हुन। यिनीहरूलाई 84 मा सकाउनु पर्छ।

  • @deltaentertainment369
    @deltaentertainment369 14 годин тому +1

    न भिजन छ, न योजना छन् । दिनको अर्बौ रकम हुंडी मार्फत बिदेश गएको छ । दिनमा हजारौ युवा पलायन भएका छन ।सहकारी जस्तै कुन दिन बैंक टाट पल्टिने हुन् थाहा छैन । देशभित्र रोजगारी छैन । सानादेखि ठुला पसले सटर विक्रमा राखेर बसेका छन् । देशका प्रधानमन्त्री अरुलाई सराप्दै बसेका छन् !

  • @rabinhoodbasnet2114
    @rabinhoodbasnet2114 16 годин тому +1

    Bamdeb lai AMA LEMA VITRAUNU ARCHA