अख्तियार अब बलवान बन्दै ! शीर्षमाथि सिधै झड्का ! - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 18 гру 2024

КОМЕНТАРІ • 35

  • @bibekdhungana9202
    @bibekdhungana9202 День тому +7

    पत्रकार महुदय अख्तियार सन्शार कै सबैभन्दा सक्तिसाली बनाए पनि अख्तियार मा ठुला पार्टिकै कार्यकर्ता भर्ती गर्छन अनि उनी हरुले जे भन्छन त्यही मान्छ अख्तियारमा बस्ने हरु अनि जति सुकै नाक लामो बनाए पनि हुने वाला केही छैन । अब जनता हरु बेबकुप छैनन है यति राम्रो काम गर्ने हो भने अख्तियार मा राख्ने अनुसन्धान गर्ने ब्यक्ती स्वतन्त्र हुने हो भने मात्रै जनताले राम्रो मान्छन कुनै पार्टिको हुनु भएन अख्तियार मा जाने ब्यक्ती।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w День тому +8

    प्रहरी पार्टीकै,अक्तियार पार्टीकै, न्यायधीश पार्टीकै, र ठूलो भनाउँदा मीडिया पार्टीकै अनी कसरी बन्छ देश??

    • @necessaryitems2441
      @necessaryitems2441 11 годин тому

      ठिक भन्नुभयो, तर अर्कोतिर हामी भेडा झोले जनता पनि त उस्तै होला नि, सधैं यस्तैलाई एक छाक मासु भातमैं भोट बेच्ने ।

  • @All.bestie1234
    @All.bestie1234 21 годину тому +2

    सजिलाे छ। भ्रस्टचारि समाउन सबै नेता र कर्मचारिको सम्पति छानबिन गरनुपर्याे।

  • @omsharma818
    @omsharma818 День тому +2

    अब ४८ साल देखि का सम्सद मा रहेका र रहि आएका मन्तृ ,सम्सद र उच्च ओहोदा का कर्मचारि हरु समेत को सम्पति सुद्दिकरण सम्बन्धि छानबिन शुरु गर्नु पर्छ।जस्को शुरुवात रबि बाट भयो ।कानुन सबै लाइ समान होस भन्ने आम जनता को चासो को बिषय बन्दै गएको छ।

  • @KrishnaPrasadPur
    @KrishnaPrasadPur День тому +2

    ठुला भरस्टचारीलाई बचाऊने अभियान हो

  • @palutamangnepal5724
    @palutamangnepal5724 19 годин тому +2

    Pahila chanhi kp Oli lai bhrastachari ko mudda ma jaknu parxa tara Rai niyukti nai kp Oli le gareko ho kegarlara?

  • @bikramchuwan754
    @bikramchuwan754 15 годин тому

    जबसम्म अख्तियार दुरुपयोग आयोग मा दलिय भागभन्डाका आधारमा नियुक्त बन्द हुदैन तबसम्म यसको अनुसन्धान क्षेत्रको दायरा जति बढाए पनि उपलब्धि शुन्य नै हुने निश्चित छ।
    यसले भ्रष्ट दलहरूको bargaining power मात्र बढ्ने हो अरू अपेक्षा नगरेहुन्छ।

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 19 годин тому

    नेपालमा गृहमन्त्री को फोन डिटेल र अख्तियार ले सम्पति सुद्दिकरण नियम छ कि छैन छ भने पहिला गृहमन्त्री को छानविन गर्नु पर्छ

  • @kryptonide
    @kryptonide 14 годин тому

    अख्तियार प्रमुख हुनु भन्दा पहिला र पछि सम्पति शुद्धिकरण र आफ्नो कार्य अवधिभर पूर्ण पारदर्शी; प्रमुख को छनोट पूर्ण मेरिट रूप मा, बिना राजनीतिक छनोट वा हस्तक्षप; यति भए जनताको विश्वास पनि हुन्छ र शक्तिशाली पनि हुन्छ।। नत्र जब सम्म पार्टीका झोलेहरु आउँछन् प्रमुखमा तब सब फास फुस्स हुन्छ अख्तीयार।।

  • @SumanSuman-m6z1o
    @SumanSuman-m6z1o 22 години тому

    मान्छेहरू अझै पनि पताइराका छन् एस्तले देश बनाउछन भनेर अचम्म छ

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 16 годин тому

    चोर ले आफू फस्ने काम कहिलै पनि गर्दैनन् ।यो ने का र ए मा ले मा 90% चोर भयको कारनले गर्दा यस्तो कानुन बनाउदैना।यो यीनि हरुको नातक मात्र हो।

  • @necessaryitems2441
    @necessaryitems2441 11 годин тому

    बलवान त होला, तर कसरी? कुन पार्टीको कार्यकर्ता अख्तियार हाकिम बन्ने हो भन्ने कुरामा निर्भर गर्दछ ।

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 21 годину тому

    Good 👍️

  • @umakantabhusal7907
    @umakantabhusal7907 22 години тому

    अख्तियार दुर उपयोग भवन को डिउ टि त झोला बिहिन हुन्छ होला है

  • @pushkarbabu9484
    @pushkarbabu9484 21 годину тому

    यत्रा बलियो बन्छ झोलेहरु ले चलाएका छन कसरी बन्छ

  • @NunaStha
    @NunaStha 21 годину тому

    चोरहरु फाल्तु कुरा नगर
    अख्तियार पनि केपी को गोजीमा छन

  • @AgniRasaily-lh4mi
    @AgniRasaily-lh4mi 20 годин тому

    अख्तियारमा पनि पार्टी कै हुन्छन्।उनिहरुका आफना मान्छे नै छन भने त्यो पनि जनताको आखामा छारो हाल्ने काम मात्रै हो।

  • @romanupreti5751
    @romanupreti5751 День тому +1

    77 jilla bata tauko neta haru lai sampatti sudhikaran ko ujuri halera desh ghumounu ko lagi xitto muddha darta garna apil garxu moh nepali janta

  • @RayanThapa-xl3xy
    @RayanThapa-xl3xy 23 години тому

    Joke of the century 😂😂😂😂

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 День тому

    Akhtiyar ko kaam xaina (thulaa maaxa lai xunu sakdaina saana lai samaaune ho)sabai lai thaaha bhayeko ho.

  • @KhemrajKarki-w4z
    @KhemrajKarki-w4z 22 години тому

    नाटक मात्र

  • @romanupreti5751
    @romanupreti5751 День тому

    Ujuri halnu garo xina la garum

  • @DavidLama-gg2se
    @DavidLama-gg2se 21 годину тому

    Bharastacharii haru nai akhtiyarr ma

  • @Manipampha
    @Manipampha День тому

    Yesto hawa guf samachar

  • @KiranRatna
    @KiranRatna 20 годин тому

    Hahahaha comady suna paiyo ABA Kun Sacha imandar Lai samauna ho aktoyar josiyako fari

  • @shushilghimire4357
    @shushilghimire4357 День тому

    Sabai netako sampati xan nin grnu parxa ani tha hunxa tara yo sarkarke garna sakxa

  • @kiransapkota7897
    @kiransapkota7897 20 годин тому

    haha

  • @nihsyub1039
    @nihsyub1039 16 годин тому

    Sansad bhawan bata neta lai jail lageko dekhna paiyos

  • @bikramchuwan754
    @bikramchuwan754 15 годин тому

    जबसम्म अख्तियार दुरुपयोग आयोग मा दलिय भागभन्डाका आधारमा नियुक्त बन्द हुदैन तबसम्म यसको अनुसन्धान क्षेत्रको दायरा जति बढाए पनि उपलब्धि शुन्य नै हुने निश्चित छ।
    यसले भ्रष्ट दलहरूको bargaining power मात्र बढ्ने हो अरू अपेक्षा नगरेहुन्छ।