असल सर्जक प्यारो भाई एकनारायण भण्डारीसंग मैले धेरै कामहरु गरेकी छु। कालजयी गीतहरू नि भएका छन्। अब यो गीत पनि उत्तिकै मिठो र सशक्त छ। भिडियोको पार्ट पनि साह्रै राम्रो भएको रहेछ। सबैमा धन्यवाद माया गरिदिनुहोला ❤🙏 #AnjuPanta
नमस्कार म उही एक नारायण भण्डारी। मेरो सृजना, अन्जु पन्त दिदीको स्वर, आश्मा विस्वकर्मा र ओवी रायमाझीको नृत्य, रामजी लामिछानेको निर्देशन, श्यामस्वेत रसाइलीको एरेजमेंट आदि इत्यादिको पसिना अंकुरण भएको छ। मलजल गर्ने जिम्मा आदरणीय श्रोता तपाइँलाई, धन्यवाद।
Haina,anju ma'am sanga wahako sayad tesro patak matra hola collab jaha samma natra aru sabai songs ma chai arunai chan singer.Jhan ajkal anju panta ka songs haru kamai aauchan.So,let's appreciate the team and enjoy this lovely song ✌️😊
गित राम्रो बनेको छ अन्जु दिदिको स्वर त्यसै पनि मीठो साथमा आशमा विस्वाकर्मा झनै राम्रो तर ओवि रायमाझीको ठाउँमा अरुनै मोडल भए झन राम्रो हुन्थ्यो ओविको अनुहार र हाईटले मोडलिङमा खासै साथ दिएको जस्तो लाग्दैन !!
असल सर्जक प्यारो भाई एकनारायण भण्डारीसंग मैले धेरै कामहरु गरेकी छु। कालजयी गीतहरू नि भएका छन्। अब यो गीत पनि उत्तिकै मिठो र सशक्त छ। भिडियोको पार्ट पनि साह्रै राम्रो भएको रहेछ। सबैमा धन्यवाद माया गरिदिनुहोला ❤🙏 #AnjuPanta
नमस्कार दीदी
@@EkNarayanBhandari❤🙏😇💐 babu
धेरै पछि अन्जुपन्त्कोसुन्न्पायो दामि🎉🎉
नमस्कार म उही एक नारायण भण्डारी। मेरो सृजना, अन्जु पन्त दिदीको स्वर, आश्मा विस्वकर्मा र ओवी रायमाझीको नृत्य, रामजी लामिछानेको निर्देशन, श्यामस्वेत रसाइलीको एरेजमेंट आदि इत्यादिको पसिना अंकुरण भएको छ। मलजल गर्ने जिम्मा आदरणीय श्रोता तपाइँलाई, धन्यवाद।
पृय दाइ eknarayn bhandari हजुर को सृजनाको भोकि हो म हजुर संग छिट्टै सहकार्य गर्ने मन छ ❤❤❤❤
Thank you babu 😇🙏❤️💐
😢
आहा ❤❤ क्या मिठो गीत "शिरैमा फुल" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
सफलताको धेरै धेरै शुभकामना मित्र एक नारायण भण्डारी जि लाई❤❤❤
धन्यवाद सर
😇❤️💐
Mitho geet ek Narayan sir❤❤❤
धेरै समय पछि अन्जु दिदी सुरिलो स्वर्को आवज सुन्न पाइयो।अति राम्रो शब्द अनि सङ्गीत पनि त्यतिनै राम्रो । अनि यकनारायन भण्डारी दाइ लय शब्द संगीत मा।
thank you ❤❤❤
शब्दशिल्प, स्वर तथा अभिनयको सुन्दर त्रिवेणी !
Very sweet song and beautiful music video. Best wishes Ek Narayan Dai and Team ❤.
भाई
चाहे जति पाइदैन थाहा छ नि छ न त क्यारम त मन बुझाउनै सकिन शिरैमा फुल!
असाध्यै मिठो लाग्यो गीत, सफलताको शुभकामना आदरणीय एकनारायण भण्डारी दाजी 🙏।।
भाइ
आदरणीय एक नारायण भण्डारी दाईलाई धेरै धेरै बधाई अनि शुभकामना ।
🙏❤️🙏
सफलताको शुभकामना छ गित राम्रो छ ❤️❤️❤️❤️
Sararai Ramro songg Best wishes 🎉🎉all team
आहा मीठो गित दाजु❤🎉सफलताको शुभकामना❤🎉
एकदमै मीठो गीत, बधाई छ गायिका अन्जु पन्त ज्यु लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👌👌👍️👍️👏👏🤾🤾♂️💃🕺
धन्यवात
आहा कति राम्रो गीत आगामी दिनमा यस्तै रचना सुन्न पाइयोस
लु, गीत चाहिँ राम्रो रहेछ। अन्जु जी को आवाज त ...
हरेक कुराले भरिपुर्न गीत 👏👏👏👏👏
धन्यवाद
एक उत्कट सिर्जना करोड क्लब को शुभकामना मेरो दाइ❤
धन्यवाद
आहा ! उत्कृष्ट सिर्जना आदरणीय दाजी सँगसँगै स्वर अभिनय सवै कुशलता 🙏❤️🙏
धन्यवाद भाइ
अति नै मिठो बनेको छ ,डान्स झन दामी छ ,बदाई छ हजुरहरू सबैलाई ,
सुन्दर सृजना ❤👌
हार्दिक बधाई तथा शुभकामना “एक नारायण भण्डारी” सर लगायत सम्पुर्ण टिमलाई।👏💕🙏🏻
धन्यवाद
यो गित खासै मीठो गायको रैनछ हो अन्जु ले । बरु शान्ती श्रीले मीठो गाउथिन होला
aaha kati ramro geet❤
एक नारायण दाइ को सब्द संगीत धेरै मन पर्छ सफल्ता को सुभ कामना❤❤❤
धन्यवाद
मनमोहक दृश्यहरु सङ्गालियेको भिडियो। निकै मीठो गीत। सलल बगेका भावनाहरु सुन्दा अनि हर्दा निकै आनन्द आयो। सफलता को शुभकामना।
धन्यवाद
मिठो प्रेमगीत ❤ सफलताको सुभकामना एक नारायण दाइ र टिमलाइ 🙏💝🎶🎶
shubhayatra
नेपाली लोक गित सङ्गितमा सबैभन्दा मन पर्ने सर्जक हो एक नारायण भण्डारी
नमस्कार
Wow!
So sweet. Best wishes 🌹👍
Thank you, your support means a lot. 🌹
शुभकामना दाजु🎉😍
thank you
Sweet lovesong wish you all the best Ek Narayan Bhandari Dai and team ❤🎉🎉
thank you swami jiu
चाहे जति पाइदैन थाहा छ नि छ न त क्यारम त मन बुझाउनै सकिन शिरैमा फुल , अडियो भिडियो गज्जब छ , सफलताको शुभकामना स्रष्टा सर्जक ज्यु ✍️🙏🏻💕
namaskaar dai
नेपालि कला र संस्कृति लाइ माया गरौ जय नेपाल 🙏🙏
एउटा अर्को मिठो सृजना करौडौ करोडको शुभकामना
धन्यवाद
सफलताकाे शुभकामना ! राम्राे छ गित
धन्यवाद
Anju panta dd Le garda like garya ho natra tw no chance
Very awesome act , direction and the song 👏🏻👏🏻👏🏻
गीत र वीडियो 2 तै राम्रो प्रस्तुति❤❤
यू र अमेजिंग एक ना दा ❤🙏🏻
Congratulations to entire team beautiful music video 🙏🙏💐💐❤️❤️Happy Tihar all 🙏🙏🙏🙏🙏💐❤️❤️❤️🎶🎶🎶💐🙏🙏💐
happy tihar
Namaste 🙏🏻
Song man parema share garidenus hai Maya garidenus haii ❤️❤️
good morning
Beautiful performance 🎉❤❤ sister wishing you all the happiness congratulations to entire team 🙏🙏🙏🙏❤️💐💐🎶🎶🎶❤️❤️❤️💐
@@EkNarayanBhandarigood morning hajur 🙏 music 🎶🎶 lyrics awesome ❤❤❤🙏🙏🎶💐💐
दामी
Aashu 🤩🤩🤩❤️❤️
thank you
बबाल dancing song .करोड -करोड शुभकामना ।
है
आहा दाई❤❤❤
Namaskar daji from Saudi Arabia Best of luck all the time
Dherai pachi yeti meto geet sunna ani herna paiyo 😮😮sabai ma naman
naman
सफलता को शुभकामना
धन्यवाद
Gid ramro lageyo didi❤❤
दिदीको तर्फ़ बाट मेरो धन्यवाद
आहा!
thank you
कति मिठो गित ❤
धन्यवाद
Anju panta is my vest
Yesto raamro aawaj bhaako anju si kina contruversy maa aaunu hunchha hau
Mero special aashmaa mero heroni
Beautiful song❤❤❤🎉🎉🎉
thank you
❤❤❤
more love
Ashma❤❤ wow
तपाइको सिर्जना पछिल्लो क्रममा अलिकती मेलोडी कमजोर हुन पुगेका हुन कि जस्तो लाग्यो तर यो गित मन पर्यो है ❤❤❤
धन्यवाद
😍😍
Nice song❤❤❤❤❤❤❤❤
भाइ
धन्यवाद छ सबै परीवार लाई❤❤❤❤
Nice video songs
Beast song 🎵 😊
भाइ
❤❤❤❤❤
धन्यवाद
Wow damiii 😂😂😂❤
Lovely beautiful sweet song ❤️
thank you
Best songs of the year ❣️💞🇳🇵
thank you
I'm from doti
स्वागत
👍️👍️👍️
thank you
superb
thank you
Nice didi
❤❤❤🎉
Aha dami yak narayan dai ko name nai kaphi
🎉🎉🎉🎉🎉🎉
Nice song lyrics and dance ❤❤❤
thank you
🎉🎉🎉🎉
thak you
So beautiful songs
thank you
राम्रो शब्द संगित तर हिजो आज लोक दोहोरी पनि आउदैन। तर खाली अन्जु पन्त किन र? अन्यथा नलागोस्।
आउचन् है
Haina,anju ma'am sanga wahako sayad tesro patak matra hola collab jaha samma natra aru sabai songs ma chai arunai chan singer.Jhan ajkal anju panta ka songs haru kamai aauchan.So,let's appreciate the team and enjoy this lovely song ✌️😊
गित राम्रो बनेको छ अन्जु दिदिको स्वर त्यसै पनि मीठो साथमा आशमा विस्वाकर्मा झनै राम्रो तर ओवि रायमाझीको ठाउँमा अरुनै मोडल भए झन राम्रो हुन्थ्यो ओविको अनुहार र हाईटले मोडलिङमा खासै साथ दिएको जस्तो लाग्दैन !!
Aru sab thikx yata aajbholi malai ramji lamichhane ko direction khasai ramro lagdain
Video chahi xya k banako jogiko git hoina jogi baniraxa keta. Lok dohori leunu paryo hjr lok dihori khatra lagxa
❤❤❤
❤❤❤❤❤
❤❤❤