सन्तान फुल्यो करेली | Santan Fulyo Kareli | Krishna Pariyar | New Lok Song 2078
Вставка
- Опубліковано 6 вер 2024
- Presenting New Nepali Lok Song 2078/2021 सन्तान फुल्यो करेली | Santan Fulyo Kareli' By Krishna Pariyar Only on Krishna Pariyar's official UA-cam channel.
#KrishnaPariyar
#SantanFulyoKareli
#NewLokSong
Krishna Pariyar's New Lok Song 2078
Song: - ''सन्तान फुल्यो करेली || Santan Fulyo Kareli ||
Vocal/Music/Lyrics : - Krishna Pariyar
Music Arrange : - Samit Pariyar 9843430753
Mixing : - Khadak Bajurali
Edit :- Tarakanta BK
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
निकै मर्मस्पर्सि लाेकगित🙏🙏🙏
सार्है मन छुने मार्मिक मौलिक लोक गीत सफलता को शुभ-कामना ।।
अत्येन्तै कारुनिक गित उसैमा दिदी को आवाज ले शरीर को काडा उमार्छ । स्वभाबैले गित मन पर्छ। दिदी सफल ता को कामना😍😍
Yo man sing damnu😆😆😆
Kipp nipupnrw
@@laxmithapa9231 I love u maya😀😀❤❤❤❤
दिदी नमस्कार मेरो वास्तविक जिबनमा मेल खायाे ॥सफलताकाे शुभ कामना 😍😍😍😍💘❤️
@@bhojrajsharma5859 to the
धेरै राम्रो छ दिदी गीत सफलताको शुभकामना
सारै राम्रो
अति सन्दर👌👌👌
सानै देखि दिदीको गीत सुन्ने दिदिकै गीत गाउने गर्थे धेरै जसो।थोरै शब्द तर सबै शब्दले मन छुने।स्वर पनि अझै उस्तै जस्तो पहिले थियो।बधाई छ दिदि🙏
अति मार्मिक
स्वर मिठो लाग्छ दिदी हजुरको गीत राम्रो छ बधाई छ हजुरलाई
अति मिठो गीत मार्मिक शब्द भएको 👍️👍️
निकै मर्मस्पर्शी गित राम्रो लाग्यो
आहा कति मीठो गित! स्वर शब्दले भावुक बनायो
Wow kati voice ho dd 💖❤️💖
दामि सोर👌👌👌👌
गित मार्मिक छ सफल्ताको सुभ कामना
मर्मस्पर्शी मिठो गित
स्वरको धनी हाम्रो जिउँदो इतिहास ।
O ^ K
धेरै राम्रो गित दिदि😍🇧🇭🇧🇭🇳🇵🙏🙏🙏🙏🙏🙏
सारै मिठो आवाज र मार्मिक शब्द
अादर्णिय गायिका कृण्ण परियार ज्युका हरेक गित हरुले सबैलाई एकचोटि रुन बाध्य बनाउछ्😘😘😘😘
अतेंताई मि ठो गीत दीदी गा ऊ न। भायकों धन्ने बाद सलाम छ
Dherai marmik ramro chha
धेरै राम्रो छ गित ❤️❤️❤️❤️
dherai raamro xa git 🙏🙏🙏👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा कति मीठो गीत कती मिठो धुन् जति सुने पनि उति सुन्न मन लाग्ने गाएक बहिनीलाई सफल्ताको शुभकामना
Sarai man xune git didi tei mathi jhan sor xa mitho 🎵🎶🎶🎶🎵
मीठो स्वरको धनी मीठो गित बधाइछ सधै यसरी मीठो स्वर सुनिरहन पाउ
कृष्ण परियार दिदि लाई धेरै धेरै धन्यवाद यति मिठो मन छुने गीत दर्शक सामु बजारमा ल्याउनु भयो खुशी को कुरा जेजस्तो भएपनि धेरै लमो समय पछि कृष्ण परियार दिदि को आवाजले सजिएको गीत सुन्नु पायो खुशी लाग्यो धन्यवाद शुभकामना💐💐 दिदि हजुर लाई अरु पनि नयाँ नयाँ गीत ल्याउदै गर्नु होला दर्शक लाई मनोरञ्जन ईन्टरटेनमेट गराउनु भाको छ ।❤️❤️❤️❤️🙏🙏🙏
Chetbahadurchunana
Heart touching Song best of luck diju
कृष्ण परियार बैनीको प्रतेक गीतमा शब्द अतेन्ताई ओझिला हुन्छन् त्यसै माथि कृष्ण परियार बैनीको स्वर झनै मन छुने छ
कति मिठो भावुक शब्द ले भरिएको गीत धेरै धेरै राम्रो छ।सुनी रहु जस्तो लाग्छ मलाई त तपाईंको स्वर।
बधाई हजुर लाई 🙏🙏🌹🌹🌹
मार्मिक सब्द मनछुनि गित सुनिरहु लाग्नि कृष्ण परियार दि ज्यु को हार्दिक सफल र शुभकामना गर्छु
धेरै राम्रो गित छ दिदी सुन्द सुन्दै मनै छुयो 😘😘😘
आहा कती भावुक गीत गाउनुभयो शुभकामना छ हाम्रो जिल्लाको दिदीले
अाहा कति मिठो गित जति सुन्यो उति नै सुनौ लाग्ने दिज्यु हजुरलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏💘
जति सुने पनि मनै नअघाउने दिदिको आवाज मै जादु छ
अाहा अति राम्रो छ गीत
अति मिठो गित
आहा दिदि को मीठो गित छिटै करोड क्लब मा प्रबेस गरुस दिदि
अति मीठो सोर मेरो मन पर्ने गायिका बैनी किसन परिबार लाई मन देखि सलोट छ
Ramro geet dd hjrko
आह मनै छुने गित दिदि बधाई तथा सफलताको शुभकामना ।
👌👌👌
Ł
Sarai mitho sowar ko dhani Krishna didi jiu hjrlai derai dherai subhakamna hai😭😭😭😭😭😭😭
हृदये छुने मार्मिक गीत अनि दिदी को स्वर ले अझै मिठो भए को छ उहाँलाई सफलता को शुभ कामना ॐ
अाहा मन नै भावविह्वल बनायाे यी शब्द अनि त्यसैमा मेराे प्यारि भाउजुकाे सुरिलो स्वर बयन गर्ने शब्द छैन म मा शुभकामना
अत्यन्त मार्मिक गित सारैमिठाे स्वर बधाइ छ बैनि
सारै राम्रो छ गीत हजुर
Sarhai mitho swor ani sabda samyojan! Man Royo!
दिदी अतन्तै सान्धार्भिक गित सुनाउनु भयो सफलताको शुभकामना
सम्मान छ दिदी प्रति यति मिठाे स्वरकी धनी सारै राम्राे लाग्याे दिदी काे गित
असाध्यै राम्रो आवाज 🙏🙏🙏
अति मार्मिक गित
वाउ सारै मीठो स्वर मिस यु krishna दिदि
दिदी हजुरकाे प्रत्येक शब्दले मन छुने गर्छ big fan
यस्ताे अावाज कि धनि लाई हाम्राे नेपालि ले चिनेन न .१ नम्बर मा छ हजुर काे साेर 👍👍👍👍
एक्दम मिठो गित अनि शब्द हरु मन छोयो😪 अनि आवाज को धनी दिदी हजुर प्रगती र उन्नतिका पाइला हरु अघि बढीरहोस सधै खुशी र सुखी देख्न पाइयोस् दिदि हजुर प्रती नमन छ दिदि🙏🙏🙏🙏
एकाद्र भएर जब यो गित सुन्दा शरीर भरी काडा नै उमृन्छन।शुभकामना दिदि🙏🙏🙏🙏🙏
धेरै राम्रो गित हजुर को
मार्मिक अनि कारुणिक गित अनि के दिज्यु हजुरको त्यो आवाज जति सुने उति सुनिरहु लाग्ने अत्यन्तै मुलायम आवज ।
कृष्ण परियार बहिनी को गीत ले साची नै भावुक बनायो,सम्पुर्ण कलाकर साथी हरु को कला ले पनि कृष्ण परियार लाई साथ दिए को छ😍😍😍😍😁😁
आहा कति सुन्दर भईस मेरोत मनै छोयो 💖💖💖💖
अरबौ खरबौ भिऊज पाओस ❤️❤️❤️❤️❤️❤️
मनै छुने गीत मेरो दिदि
Ramro x sis
शुमधुर स्वोर कि धनी कृशना परियारको गीत सुन्दा हेर्दा छुट्टै आनान्द आउँछ सफलता को शुभकामना बहिनी 💐💐💐💐💐💐💐🌺🌹🌹🌹🌹🌹🌹
Nice song and vocal
Didiko geet le sansar lai ruwauxa Sachi Kai Didi hjrko sor malai ekdamai man parxa
स्वरकी धनी खास मेरो मन पर्ने गायिका कृष्ण परियार नै हो।बधाइ तथा सफलताको शुभकामना!!
सारै राम्रो गित
दर्शन नमस्कार दिदी हजुर को हरेक गीत सुन्ने गर्छु अती नै मार्मिक मन नै छुने हुन्छ धेरै राम्रो गीत बनाउनु भयको छ हजुर लाई सलुट दीज्जु।।।
कर्णप्रिय स्वर आहा दिदी गुडलक
आहा कृष्णा परियारको स्वर कति मिठो
दिदी मन चिसो भयो आङ सिरिङ्ग भयो तपाईंको यो कारुणिक गीतले,समादार संगै शुभकामना छ दिदी!!!
गित भनेको त यस्तो प हो स्वर कति मीठो बधाइ छ
आहा मेरो फूपू सफलताको सुभकमना
kati metho shor didi 🎤🎤🎵🎵🎧️💕💕
अति मन खायो दिदी हजूर गित पैला पनि सून्दै आको हो हजूरलाई मेरो हिदय देखी माया संम्मान छ
अाहा असाध्यै राम्रो गित। शब्द पनि Di🙏 सफलताकाे शुभकामना 😍😍
दिदिकाे स्वर साह्रै राम्रो छ
दिनको 5 /6 पटक त सुन्छु होला, ,जती सुन्यो उती आनन्द आउछ आदरणीय कृष्णा दिदी को सुमधुर आवाज सुन्दा 💓💓💓
M
@@redeyeprasant5304 dd tapako ra mm ro gana ma dear
@@redeyeprasant5304 dd tapako ra mm ro gana ma dear
राम्रो छ गित 👍️👍️
Dherai ramro geet didee 🙏
Mero Zindagi sanga male khane geet gaunu vayo hjrle ..❣️❣️
आहा क्या राम्रो गीत यो पनि साह्रै ह्रदय बिदारक छ। शुभकामना छ मेरो तपाइँको हरेक क्रितिमा
मन छुने गित सलाम छ बौनिलाइ
Super duper songs
#naruroka#
आहा दिदी को मन छुने शब्द आवाज उच्चसम्मान छ दिदी हजुर लाइ मलाइ पन पर्ने सर्जक गायिका हुनुहुन्छ नासो एल्वम निकै चलेको ति गितहरु अझै कालजय छन तपाइको सांगितिक यात्रा ले सगरमाथा को शिखर चुम्न सफल हो यहि मेरो शुभकामना
दिदी हजुर को आवाज त सानै देखि मन पर्ने आज यो को लय शब्द ले झन भावुक बनायो ।।
📢🎧📢🎧🎤धेरै राम्रो।
धेरै राम्रो लाग्छ दिजु हजुरको आवाज धेरै पछि सुने यति मिठो सोर 🙏🙏🙏
Extremely sweet song wow!wow
आहाँ कति मिठो गीत जति हेर्यो जति सुन्यो उतिनै सुनै सुनै लाग्ने
आहा सारै मार्मिक 😢🎼🙏
Gaubvomkitcji
धेरै राम्रो
wow kirishna didi ko geet ekdam ramroxa 👌👌🙏🙏❤️❤️❤️❤️
दिदी को सबै गित ले मन छुन्छ मेरो मन देखि बधाई छ
स्वरको धनी दिदी हजुर
मन छुने गित
मीठो मार्मिक गित
आहा दिदि को मिठो गित सुनेरा मन्को बोज हल्का भो अनि हामि बिदेशि को थकान पिडा सबै हरायो दिदि हजुर को मिठो गित लाइ बाराम्बार सुनि मन लागो
अाहा दिदी कति दमि साेर बधाई दिदी
मिठाे गित सुन्न पाईयाे बधाई छ दिदिलाई
आहा नि अति मार्मिक गित बधाइ छ दिदि