युवाहरू विदेश पलायन हुनुको राज खोल्दै एकसाथ गर्जिए डाक्टर र झाँक्री:'देशको आलोचना गर्ने नैतिकता छैन'

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024
  • युवाहरू विदेश पलायन हुनुको राज खोल्दै एकसाथ गर्जिए डाक्टर र झाँक्री: देशको आलोचना गर्ने कुनै नैतिकता छैन भन्दै विदेश जानेहरूलाई कडा कटाक्ष - Shekhar Koirala | Ram Kumari Jhakri
    #shekharkoirala #ramkumarijhakri #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

КОМЕНТАРІ • 29

  • @devkhatri6531
    @devkhatri6531 2 місяці тому +2

    बस्ने बाताबरण हुन पर्याे नी तिमीहरु चाेरले गर्दा हाे बिदेशीनु परेकाे हाे।

  • @birendragautam5445
    @birendragautam5445 2 місяці тому

    शिक्षा र स्वास्थ्य निशुल्क गर कोहि पनि बिदेशीनु पर्दैन

  • @shantikhatri238
    @shantikhatri238 2 місяці тому +1

    26:12 देश राम्रो अभिभावक नराम्रोभन्दै झाक्री जीले दिएको कूरा मा प्रमाण भएन अनि कसरी पत्याउने कूराका लागि भाषण भएन र यदि हो भने व्यबहारिक शिक्षा खै ? रोजगार खै ? शिक्षामा लगाएको लगानीको सुरक्षा खै ?यूवाको उर्जासिल समय किन अब्यबहारिक शिक्षा आर्जनमा लगाको जसको कूनै ग्यारेन्टी छैन ! देश नै ठिक छ भन्ने विस्वसनियताको ग्यरेन्टी खै ? विकासको मेरूदण्ड सन्चालन गर्ने राजनिति यहाले अगालेको व्यबस्था यस्तै हो ? यो ९९% भ्रष्टचारमा लिप्त छ ! यसलाई कसरी भर मान्ने ! कूराले बाहेक ब्यबहारबाट कहाबाट विकास र सम्वृद्धिको शूरूवात भएको छ? काम १% भाको छ कि छैन कूराले ९९% सकिसकेका छन् नेताले ! यसको नियन्त्रण खै ? त्यसैले अबको १०० बर्षमा पनि हामीले अहिले भनेको काम हूदैन यस्तै पाराले आजको राजनितिले काम गरे !!!!!???

  • @rajacharya6889
    @rajacharya6889 2 місяці тому

    लोग्ने सचीव , आफू पुर्व मन्त्री !
    पैसाको भकारी छ , कानुन जानेको , बानेश्वर मा घर , यिनलाई विदेश जानुपर्ने होइन सबै यहीँ छ उसको फुर्ती आउने नै भो

  • @TikaJoshi-r1i
    @TikaJoshi-r1i 2 місяці тому

    Sahi kura

  • @manishabista2495
    @manishabista2495 2 місяці тому

    Good

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 місяці тому +1

    तिमीहरूबाट पनि केही आश छैन 👎👎👎

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 місяці тому

    तिनीहरु राज्यको पैसाबाट महिनाको दुई पटक अमेरिक अष्ट्रेलिया कोरिया जापान गुमेर आउँने जनता विदेश जहाँद तिमीहरूको के को टाउको दुखाइ ?

  • @OppoA-br2ho
    @OppoA-br2ho 2 місяці тому

    नेताहरुको त जसरी बधाउछै हाम्रो ठाँउमा बसेर हेरन! अनि जो नेताको मान्छे तेस्ले पाउछ! लोन पनि ए मुजिहो कत्ती मुर्गा बनाउक्जै जन्तालाइ! इस्पस्ट देखिराको छत होउ

  • @Jhigme
    @Jhigme 2 місяці тому

    Neta waru KO bacha kata cha????????

  • @sajgautam
    @sajgautam 2 місяці тому

    झाक्री जस्तो झुर , पत्त्यर लाग्दो , दल बदलु लाई reference दिने तपाई डा शेखर कोइराला पनि पानी को फोका नै हुनुहुदो रहेछ , राम्रो visionary हुनु होला जस्तो लागेको थियो जुन होइन रहेछ , अबको ने का ले तपाई जस्तो हलुका मान्छेलाइ के सभापति को उमेद्वार बनाउनु , अर्को बोल्ड सक्षेम र visionary मान्छे लाई नेका को आगामी सभापति बनाउनु जरुरी छ , जय नेपाल

  • @manishabista2495
    @manishabista2495 2 місяці тому

    Om

  • @ganeshsangraula8437
    @ganeshsangraula8437 2 місяці тому

    भाडा त यहाँ पनि माझ्थ्य होलान पारिश्रमिक कति पाउँछन्?तेस्ले उस्को परिवार पाल्न सक्छ?

  • @purnachhetri4511
    @purnachhetri4511 2 місяці тому

    Yesta bata k asha garxau nepali nagarik haru ho…

  • @gautamjanak8209
    @gautamjanak8209 2 місяці тому

    कति भुकेकी यी तिमी भ्रष्टाचारि हरु ले नै बिदेशिन बाध्री बनायौ किन भुकछौ हाम्रा कृषि उत्पादन गरेका बस्तु हालत केछ बजार ब्यबस्थापन केछ दूध पोख्छन तरकारी रोडमा फालछन तिमी हरु कुकुर भुकेझै केन गरछौ म पनि खाडिमा छु मैले घरमा लगाको तरकारी बिकदैन 2-4 किलो बेचेर गुजरा चल्छ तिमी हरु भारत बाट लेर आका बिसादी युक्त खुआउछाउ जनतालाइ बरु बेपालको तरकारिको ब्यबस्थापन छैन

  • @akashbbanjaan6021
    @akashbbanjaan6021 2 місяці тому

    Hami lai rahar hoina 50 digri ko gaam kam garana ramkumari ji timro sabai thuma pauch cha ra aaja dula kura garxu

  • @yubakc3529
    @yubakc3529 2 місяці тому

    Ani bsne watabrn pni t hunu pryo ni .

  • @rajharsa6857
    @rajharsa6857 2 місяці тому

    Timra bajay bajai

  • @Bhimkatuwal-xc1nt
    @Bhimkatuwal-xc1nt 2 місяці тому

    Nepal ma K hunx temeharu bachaungel Khai huna yo garante X afno Li gager lauxxu vagbanda garxxu school KO teacher KO lage

  • @krrishpratapjames
    @krrishpratapjames 2 місяці тому

    Tmiharule garda ta ho jantaharu bidesinu pareko,khate khateniharu dherai na bhuka

  • @narayanadhikari8205
    @narayanadhikari8205 2 місяці тому

    Oa khokera matra hun6

  • @minthapa4018
    @minthapa4018 2 місяці тому

    Vada majnu sakcha nepali le..hunu paryo ni. Vada majera khanu basnu napugne vayesi k garne. Tax tirera timi haru lai luxury life dinu paryo ni..

  • @Bhimkatuwal-xc1nt
    @Bhimkatuwal-xc1nt 2 місяці тому

    Sabi vasan ma semet X Gale garden abo Sabi pugo Ane janta Li pagal banaunu thalekofata jale kin

  • @HumThapa-n5l
    @HumThapa-n5l 2 місяці тому

    Yo bhalu ko kam chaina

  • @HumThapa-n5l
    @HumThapa-n5l 2 місяці тому

    Aba timiharuko din chhaina , khate haru

  • @HumThapa-n5l
    @HumThapa-n5l 2 місяці тому

    Aba timiharuko din chhaina

  • @Bhimkatuwal-xc1nt
    @Bhimkatuwal-xc1nt 2 місяці тому

    Prpoty Tero theo r po example deako X chor

  • @parshudhamala4359
    @parshudhamala4359 2 місяці тому

    यो कुकुर् नि बन झाक्रीहरुले बस्न लायेक को किन नबनायेको