कुर्सी खुस्केपछि प्रचण्डलाई देशको माया ! जनार्दनले पार्टी फुटा *उँदै ! SIDHA KURA JANATA SANGA

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 278

  • @news24tvchannel
    @news24tvchannel  2 місяці тому +66

    UA-cam community guidelines का कारण आइतबारको एपिसोड ढिलो अपलोड भएको छ । community guidelines का एपिसोडका कारण यस्मा काटिएका रिपोर्टहरु हाम्रो फेसबुकमा राखेका छौ ।
    facebook.com/news24np

  • @ThumbdrYogi
    @ThumbdrYogi 2 місяці тому +39

    सलाम सर तपाईंको समाचार सुन मन पर्छ

  • @ndsunar4682
    @ndsunar4682 2 місяці тому +24

    कुलमन गिसिंग लाइ मेरो तरफा देखी शालुट छ

  • @shivarimal8011
    @shivarimal8011 2 місяці тому +24

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लियाउ देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद।

    • @GangaGurung-l1r
      @GangaGurung-l1r Місяць тому

      Ķoʻkķmmkkmokìkkìkkkìii0ikkìiiikkk9olkookoomooookoʻoollk

  • @buddhipun6433
    @buddhipun6433 2 місяці тому +35

    ओलीले अपराधी र भ्रस्टचारी हरुलाई बचरहेका छन् येसैले ओलीलाई हटाउनु ऊपुक्त हुन्छ

    • @kiransharma2656
      @kiransharma2656 2 місяці тому +1

      kun chahi gatilo chha ra? tinai watai eutai hun

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 2 місяці тому

      ३ जना नै सेम हुन प्रचण्डे सेरे केपि

  • @ghatanimohan
    @ghatanimohan 2 місяці тому +8

    जनार्दन शर्मा पनि एउटै ड्याङको मुला हुन्।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +19

    आतंककारी गए उखाने आए उखाने गए गुखाने 😬
    कुलमान घिसिङले बिजुली बालेको पैसा तिर भनेको हो
    कुनै भिख मागेको होइन हेक्का रहोस् उखाने ☹️
    यो देश ३ टाउके को होइन ३ करोड जनताको हो☝️

  • @nirajbisnet7708
    @nirajbisnet7708 2 місяці тому

    कुलमान नेपालको हिरो हो ❤❤🙏🙏

  • @SapanaaRawat
    @SapanaaRawat 2 місяці тому +1

    जनार्दन लाइ विश्व ले चिन्दन।जिबित हुदा सम्म सकृय प्रचन्ड नै ठिक छ्न

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 2 місяці тому +4

    पत्रकार को जय होस

  • @surendrashrestha2631
    @surendrashrestha2631 2 місяці тому +2

    याे देशकाे ऊन्नती र प्रगती राजसंस्था र राजा बाट मात्र सम्भव छ।याे कुरा समय र परिस्थिति ले प्रमाणीत गरी सक्याे।राजा र राजसंस्था देशकाे लागी आवश्यक छ भन्ने समय ले देखाई सकेकाे छ।राजा ल्याऊँ,देश जाेगाऊँ।

    • @raiantim7473
      @raiantim7473 2 місяці тому

      Ho ni parasee aayo bhane bikas bhaihalchha ni 😂😂😂

  • @-Rr1990
    @-Rr1990 2 місяці тому +1

    माओवादी पार्टीको नेतृत्व परिवर्तन नभए अबको निर्वाचनमा ३२ बाट १२ पनि नहुने सम्भावना धेरै छ। प्रचण्डले पाएको मौकाको दुरुपयोग भएको कुरा विगतले स्पष्ट गराएको छ।

  • @maheshdangol3507
    @maheshdangol3507 2 місяці тому +1

    नेताको देशभक्ति सत्ता बाहिर मात्र हुँदो रहेछ। सत्तामा हुँदा बुद्धि र चेतन भ्रष्ट हुँदो रहेछ। त्यसकारण यिनीहरू सबजना सत्ता बाहिर नै रहून्।

  • @kajikc9
    @kajikc9 2 місяці тому +4

    भ्रष्टाचार नेता हरुले खाएको देश जुन देश ले जे गरेनी हुन्छ।नेपाली को ज्यान सस्तो छ।

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 2 місяці тому +1

    #परिवर्तन कै लागि भनेरा, देशलै पचास बर्ष पछी धकेलीयो!! दुईसवर्ष पुरानो राजसंसथा खाईदिइय!! भयको राजाले पनि, गद्दित्यागे!! अनागिन्ती मान्छेहरुले ज्यानगुमाय!! तैपनी जाली, फताहा लुतेराहरु, ले सताईरहेकाछन्!! आबको बीकल्पा फेरि भेडा हरुनै बाख्रा को रुप धारन् आवश्यक भै रहेकोछ!!

  • @jasirnadaf7249
    @jasirnadaf7249 2 місяці тому

    Good job

  • @Prakashdangi609
    @Prakashdangi609 2 місяці тому +1

    भ्रट नेताकार्यकर्ता बाहेक जतीपनी बौद्धिक बर्ग छ्न उनीहरुलाई एउटा न एउटा कानड लाएर देश नीकाला गर्ने खेल बाहेक यो सरकारले केही गर्दैन्✍️✍️

  • @SangeetSargam-rs7mc
    @SangeetSargam-rs7mc 2 місяці тому

    मैले whatsapp मा आफ्नो समस्या राखेको थिएँ तर seenभयो reply भएन ! खै किन हो ?

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 місяці тому +2

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @Anjan-i1b
    @Anjan-i1b 2 місяці тому +5

    त्यसैले धुर्त ठग डाँका नाइके अपराधीको सरदार प्रचन्डेको बोली भन्दा मलद्वारबाट निस्किने दुषित बायुको मूल्य बढी छ। यो बिज्ञानले प्रमाणित सत्य जस्तै बनिसकेको छ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 місяці тому +10

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @KHAMOHALE
    @KHAMOHALE 2 місяці тому +22

    बिजुलीको बिल तिर्न नसक्दा गरिबका घरमा बिजुली काटिन्छ तर उद्योगलाई अर्बौँ छोड्न लबिङ चलिरहेको छ । बिल तिर्नु पर्छ भन्ने विद्युत प्राधिकरणका सञ्चालकलाई तत्काल हटाइन्छ । र, त्यहि हप्ता देशले अर्बौको ऋण लिएको समाचार आउँछ ।

  • @Pramodkr824
    @Pramodkr824 2 місяці тому

    शेख हसिना को ग्र्याण्ड कम ब्याक हुन्छ अब!

  • @RadhaShrestha-ru5vs
    @RadhaShrestha-ru5vs 2 місяці тому

    Good news

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 2 місяці тому +1

    अब काङ्ग्रेस एमाले को दिन गयो ।

  • @mahabir566
    @mahabir566 2 місяці тому +3

    नेता देसका होइन न देस बनाउने काम गर्छ्न लुट्ने त हो

  • @L.B.Chhetri525
    @L.B.Chhetri525 2 місяці тому

    आजको कथा सुपर राम्रो रहिछ खुशी लाग्यो

  • @ramesharyal4811
    @ramesharyal4811 2 місяці тому

    वीरेन्द्र जैरू प्रति सधैभरी अभारी रहने छु,

  • @liladharpandey1389
    @liladharpandey1389 2 місяці тому +3

    राम्रो काम गर्ने लाई यो सरकार सम्मान होइन अपमान गर्छ

  • @AakashpariyarAchhami
    @AakashpariyarAchhami 2 місяці тому

    नमस्ते सर हजुर को भिडियो र आवाज धेरै धेरै मन पर्छ बधाई छ सर हजुर लाई हजुर जस्तो मान्छे ले हो देश बचाउन सक्ने क्षमता हजुर सँग छ सलाम छ छ मेरो जय देश जय नेपाल 😢😢

  • @r.b_745
    @r.b_745 2 місяці тому +1

    ❤❤❤

  • @hdhhhs3950
    @hdhhhs3950 2 місяці тому +1

    प्रदिप अधिकारीलाइत प्रचण्डेको छोरीले पनि संरक्षण गरेको हो गङगा दाहालको प्रिय हो प्रदिप आधिकारी

  • @eknadhikari803
    @eknadhikari803 2 місяці тому

    स्वास्थ्य मन्त्री ज्यू को एजेन्डा जन हितमाछ पास हुनु पर्छ ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 місяці тому

    धन्यबाद पत्रकार ज्यु❤❤❤❤❤सेरे,केपिको निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @deepakchalise1140
    @deepakchalise1140 2 місяці тому

    कुलमान घिसिङ जिन्दावाद

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 2 місяці тому

    शिधाकुराकाे टिमलाई शलाम्छ

  • @dhanmangurung1201
    @dhanmangurung1201 2 місяці тому +1

    वाङलादेशमा यदि धार्मिक द्धन्त थियो हो भने के देश नै छोडेर भाग्ने शेख हसिना हिन्दु थियो कि मुस्लिम थियो अलि सोचेर प्रसार गर्नु पत्रकार ज्यू ?

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 2 місяці тому +2

    प्रचण्डे सेरे केपि र रबि अनि तिनका कार्यकर्ता लाई लखेटेर मात्र देश बिकास हुन्छ नत्र देश झन झन बिगृदै छ 🙏🇳🇵

  • @ramyonjan3206
    @ramyonjan3206 2 місяці тому

    दुई जिब्रे प्रचण्डको बोलीमा कुनै भरोसा छैन आफ्नो स्वार्थको लागि जे पनि बोल्ने गर्छन् ।

  • @BhimSony-ze9ow
    @BhimSony-ze9ow 2 місяці тому

    देश बिकाश नहुनुमा ८० प्रतिशत नेपाली मिडिया को हात छ

  • @krishnadhakal5103
    @krishnadhakal5103 2 місяці тому

    Yakdami ramro january lest birndara sir

  • @narendrapandey8055
    @narendrapandey8055 2 місяці тому +2

    Dhannebad patrakar Birendra jairu is the best person

  • @neeshamkhadka
    @neeshamkhadka 2 місяці тому +2

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @desrai2654
    @desrai2654 2 місяці тому

    स्वास्थ्य बिमा जति पुगे पनि खासै पारदर्शिता भएन

  • @kbchauhan4261
    @kbchauhan4261 2 місяці тому

    Very very strong and real presentation Birendra sir on Mawabadi party, Prachanda and Kulman Ghising

  • @RaviKumar-lo3ri
    @RaviKumar-lo3ri 2 місяці тому

    अब बिस्तारै युवा जाग्नु जरुरी छ हेक्का होस् एकदिन हाम्रो देश पनि बंगलादेश बन्न पुग्छ त्यो दिन यो देश का नेताहरु लाई कसले जोगाउँदो रैछ समय ले देखाउँछ यी भ्रष्ट हरु बाट भ्रष्टाचार गरेको पैसा उठाउने हो भने देश को ऋण तिर्न पुग्छ ।

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 2 місяці тому

    येस्तै खराब प्रधानमन्त्रि छउन्जेल देसर जनतालाई कहिलै सुखर शानति पाईदैन

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 2 місяці тому

    Salute journalist birendra jairu

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 місяці тому

    Good news good luck kulman

  • @bungdebaitado
    @bungdebaitado 2 місяці тому +1

    सिधाकुरा जनता सगको प्रसारण अवधी आधा घटाएर न्युज24ले के पि ओली प्रती कृतज्ञता जाहेर गरेको त होईन जैरु सर ?

  • @ishwarthapa9720
    @ishwarthapa9720 2 місяці тому

    On ground ma je vayeko 6 tyo vannu hun6.Thanks a lot sir.

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 2 місяці тому

    यसरी न उक्साउनु है।जसले जनमास बिथोल्न सहयोग पुग्छ।

  • @ishwarthapa9720
    @ishwarthapa9720 2 місяці тому

    Absolutely right Sir

  • @budhilawati7654
    @budhilawati7654 2 місяці тому

    अब जनार्धनलाई पनि दसा लागे छ,भिम रावल जस्तै।

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 2 місяці тому +1

    1oop very good kura ho birendra jairu ko salam xa

  • @narendrathapamagar7725
    @narendrathapamagar7725 2 місяці тому

    नेपाल सरकार होईन यि त नेपाल का डाकु का सरदार हुन

  • @prabhalimbu9432
    @prabhalimbu9432 2 місяці тому

    Kati ramro lagxa yo program

  • @HamalThakuripasupati
    @HamalThakuripasupati 2 місяці тому

    सहिकुरा दाजु

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 2 місяці тому

    माओवादि २मात्र नभई ४टुक्रा हुन जरुरी छ। नोट १जुट भएपनि ८४चुनावमा त: १सिट ल्याउन पनि असम्भव लक्षण देखिदै छ। अग्रिम शुभकामना

  • @indirakarki5858
    @indirakarki5858 2 місяці тому +1

    अरु देश मा के भयो भन्दा पनि आफ्नो देश को बारेमा सोच्न बाध्य दलीय राजनीति धर्म बीभाजन जातीय बीभाजन को नतिजा हो तसर्थ राजा ल्याउ राजा साझा हुम सान्ती क्षेत्र घोषण गरौ यी दलीय चोरहरु लाई जेल कोचम

  • @nirajnepal
    @nirajnepal 2 місяці тому

    Fantastic

  • @ratnasinjali8700
    @ratnasinjali8700 2 місяці тому

    हेदलाइन के लेखेको छ बोलेको के छ छ्या यो मिदिया को पनि काम छैन शिधाकुरा जनता सङग स्लोक मात्रै हित बाकि सब फ्लप्👎️👎️👎️

  • @BupendraSubedi
    @BupendraSubedi 2 місяці тому

    Good sir samachar yasto hu .parchha .

  • @kandelsuraj2041
    @kandelsuraj2041 2 місяці тому

    केपि केको माननिय हो च्यान्ग्रा चराऊन गय हुन्छ मुस्तान तिर त्यस्को औकात तेहि हो

  • @Kpmgr555
    @Kpmgr555 2 місяці тому +4

    बर्षमान पुन र जनार्दन सर्मा दुधले धोएको छैन्न
    सुदन किरातिलाई नेतृत्व हस्तान्तरण गर
    जय माओवादी

    • @umeshtripathi5470
      @umeshtripathi5470 2 місяці тому

      के बोलेको? उहाँ देश को मोती भग्वान भनेर तपस्या गरम

    • @thapasuryakumari8720
      @thapasuryakumari8720 2 місяці тому +1

      Shuman Kirati Pani Dudha le Nuhayeko Xain Shabai Uahi Daynga Ka Mula Hun Kinki Kirati Ko Shahyog Le Lumbini Dharam Easthal Kasto Chalitra Ko Baykti Lae Rakheko X Yesma Bhumika Kirati Kai Ho Kinki Lumbini Yesto Baykti Lae Sanchalan Garan Dinu Parax Jasko Chalitra Samajik Karay Garan Layek Ko Baykti Hunu Parax Yesta Dhunadkari Haru Lae Pad Ma Rakher Nepal Ko Sabai Dharam Easthal Haru ko Sarabnasa Gareko x Nepal Ko Eatihasa Nabujhane Lae Pada Dine Nai Galat X Jasle Eatihasa Padheko Ra Bujheko X Tas Lae Matra Yi Shab Jimma Diye Matra Shurxit Hunax Hain Bhane kale Kale Miler Khaua Bhale Bhane Jastai Ho

    • @Chaudhary-pra
      @Chaudhary-pra 2 місяці тому

      😂😂 ajhai maobaadi gardaixa

  • @BinodDas-ey8rx
    @BinodDas-ey8rx 2 місяці тому +3

    जय नेपाल😊

  • @nabinmaharjan1645
    @nabinmaharjan1645 2 місяці тому +1

    कुलमान सर🙏💐

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 2 місяці тому

    जहाँ पनि होइन भाई, ईश्लामिक कट्टरता भन्दा खतरनाक कुनै कट्टरता छैन, नेपालको तराईमा हेर्दै जाऊँ आगामी दिनमा ।

  • @madankauchha1726
    @madankauchha1726 2 місяці тому

    Rabi vnda khatra .birendra ji aayepaxi sidhakura janata sanga ajhai mathi pugeko chha

  • @surajadhikari2640
    @surajadhikari2640 2 місяці тому

    बिरेन्द्र भाइ , पत्रकारिता अपिल त्रिपाठी सङ सिक्नु । देश का यत्रा कार्यालय हरुमा भ्रष्टाचार भै रहेछ सेवाग्राही हरु घुस खुवाउन बाध्य छ्न त्यो तिमी कहिल्यै देख्दैनौ ।आँखा जचाउ भाइ आखा ।।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 місяці тому +3

    अाेलि चाेर नै हाे।

  • @binayagautam396
    @binayagautam396 2 місяці тому

    यो केपि सरकार मा गयोकी दशा लाग्छ 🙏

  • @dineshadhikari6920
    @dineshadhikari6920 2 місяці тому +12

    केपि ओलिको खुलेर बिरोध सक्दैनन् यी पत्रकार जैरु ।खाली प्रचण्ड बिरोध गर्छ मुला

    • @missisipisharma2320
      @missisipisharma2320 2 місяці тому +3

      tah jholey ko chak polyo kya ho hatyara ko aaukat dwkhauda

    • @Chaudhary-pra
      @Chaudhary-pra 2 місяці тому

      Yesta yesta tw xan Ani ramita navaye k hunxa deshma 😂

    • @Mgrxxanjana
      @Mgrxxanjana 2 місяці тому

      100%

  • @prasad13071
    @prasad13071 2 місяці тому

    भारतीय गोर्खा भर्तीको समस्या मा किन बोल्दैनन गद्दार नेपाली नेताहरु। अग्नि वीर को कारण ले रोकिएको गोर्खा भर्ती अझै सुचारु हुन सकेको छैन। के नेपाल ले बार्षिक १खरब रेमिट्यान्स छोड्न खोजेको हो??? बिस हजार नेपाली हरु ले पाईरहेको सरकारी जागीर समाप्त हुदैछ।

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 2 місяці тому

    हिन्दुहरुले भारत र नेपालमा गरेको हालिमुहालि हर्कत बंगलादेशको अल्पसंख्यक हिन्दुहरुमाथी गरेको दमन देख्नेहरुले हाम्रो कट्टरता कतिको मानविय छ भनेर खराने नांगा महाराजहरुले देखेकोछ???

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 2 місяці тому

    कांग्रेस एमाले मिलेर देश सिध्याउन लागििके, याे जाबाे जैरेचाहिँ प्रतिपक्षमा पुगेर कमजोर भएकाे प्रचण्डको खाेइराे खनेर बस्छ । याे प्रकारान्तरले कांग्रेसकै पलाँटाे रहेछ ।

  • @mahamadinus1083
    @mahamadinus1083 2 місяці тому

    समचार मा भने जस्तो बङ्लादेस्मा छैन तेहा मुस्लिम्हरुले मन्दिर्हरुको सुरछ्या दियेको पनि देख्नु पर्छ

  • @gopalgautam6826
    @gopalgautam6826 2 місяці тому

    आजको ताली वा गाली को प्रश्नको बैकल्पिक उत्तर मा गलत राखियो, स्वास्थ्य मन्त्रिको प्रस्ताव स्वास्थ बिमाको रकमको बढाउनु पर्छ वा पर्दैन भन्ने राख्नु पर्थ्यो जसले जन दवाव झल्कन्थ्यो तर यो उत्तरले त बिरोध र समर्थन झल्कन्छ।सरकार बिरोधि जनमानसिक्ता भएकोले अत्याधिक गालीमा मत आउँछ।

  • @ammarbhatta6186
    @ammarbhatta6186 2 місяці тому

    जातियता को मुद्दा उठायर देश डुबाउने नेता 😭😭😭

  • @umeshtripathi5470
    @umeshtripathi5470 2 місяці тому

    यो ८४ को खेल होला 🥺 तर जनता लाटो नभएको अवस्था🙏

    • @anilshrestha3132
      @anilshrestha3132 2 місяці тому

      नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।

  • @kumarshrestha1834
    @kumarshrestha1834 2 місяці тому

    किन ढिलाे अपलाेड भयाे हाै

  • @shyamkarki111
    @shyamkarki111 2 місяці тому

    पाटीमा ब्यातेलाई भन्दा ल्यैतेलाईअबसरदिनु पुरानो र निष्ठावान कार्यकर्तालाइ पाखा लगाउने प्रब्रिले घर गर्नु नै पाटीको मुख्या समस्या हो त्यसैले अब माओवादी पाटि जोगाउने आम जनता र निष्ठावान कार्यकर्ताको मुख्य भूमिका हुनेछ

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 2 місяці тому

    नेपाल मा भसटचारि दलाल हतैरा बलतकारि भय उले ठुलोपदपाउने देस को मुनतरि देखी प्रधानमन्त्री हुनपाउछन जनता पनितिनोइलाइ भोटहालेगरछन देस को र जनता को माया गर्ने देस बनाउछु भनेको बिरोद गर्छन किनकी लुटन नपाइनेभो तिनराझोले र भाणाटटु गाउँ गाउ टोल टोलमा लुटेका पैसाले जनता भोलेउनेनपाउनेभो तेउले चोर को टाउकोदुखनेभो खालिभरमफैलायर राम्रो बिरोद गर्छन अनि देस लुटने लुटेरा 34 बरस लुटेकाइछन जनता आखबनदगरेर तिनोइलाइ भोट हाले काइछन

  • @lalitoli3730
    @lalitoli3730 2 місяці тому

    नेपालको मुस्लिम बहुमत भए त हिन्दूमाथी जाईलागीहाल्छन ।

  • @manjilbhandari6135
    @manjilbhandari6135 2 місяці тому

    प्रचण्डको कारणले भुक्नु पाईरहेकोछस गैरु।।

  • @ajabKC
    @ajabKC 2 місяці тому +3

    सलेट छ कुलमान तिमीलाई उज्यालो नेपाल बनाएकोमा तिमी पछि कहिले नहटा ❤❤ ❤ जनता तिम्रो साथ छन्🎉🎉🎉

  • @amritbartaula8660
    @amritbartaula8660 2 місяці тому +1

    Big respect brother no body have love Nepal ♥️

  • @paudil1697
    @paudil1697 2 місяці тому

    रबिको फोटो नराखेर होला यो समाचार views नै आउन छोड्यो त, कृपया सिदाकुरा सबैले हेरौ। good luck biren sir..❤

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 місяці тому

    Good news❤❤❤❤❤

  • @basudevkarki
    @basudevkarki 2 місяці тому

    रबिको जसरी हाइलाईट माआउला भनी उफ्रेको होलस तेरो मुख्माकुकुर्को गु हाल्दिन छन

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 2 місяці тому

    कुलमान घिसीड० भद्र सालिन देशको लागी एक होनाहार व्यक्ति हुन ,राष्ट्र प्रेमी हुन,

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 2 місяці тому

    यो अनाबश्यक ब्याक ग्राउन्ड मुजिक किन ।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 місяці тому

    हैट हिजो राती प्रसारण हुने समाचार आज बिहानै दिएर कल्ले हेरनि हो

  • @AnilgoleGole
    @AnilgoleGole 2 місяці тому

    दैनिक

  • @bhattarai1953
    @bhattarai1953 2 місяці тому

    माओबादी नफुटीकन राम्रो हुँदै हुँदैन । के सँधै प्रचण्ड मात्रै पार्टीको अध्यक्ष भेरहने ?

  • @RANJITACHARYA-zz3kj
    @RANJITACHARYA-zz3kj 2 місяці тому

    Parchanda des ko dhamiro ho ❤

  • @rairaj89
    @rairaj89 2 місяці тому

    Wo🎉🎉

  • @prakashnepal1716
    @prakashnepal1716 2 місяці тому

  • @prakashdhungel7755
    @prakashdhungel7755 2 місяці тому

    नेपालमा भै रहेको आन्दोलन के ८ अर्ब रुपैयाँ को लागि मात्र हो??

  • @pritamTiruwa-cg3qr
    @pritamTiruwa-cg3qr 2 місяці тому

    ❤❤❤❤❤