हाम्रो मेयर ज्यु को बोल्ने सैलि र भावनात्मक सम्बन्ध देख्दा कति खेर आखाँ बाट आँसु झर्यो थाहा नै भएन। ल यसरी सम्मान दिनु हुने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद।❤❤❤
जे होस Uk को सम्मान र कार्यक्रम देखेर यता धरान तिर गुइठेहरु जलेर मर्न बेर छैन। तर आरिस नगर्नु होला यो सम्मान र सहयोग हामी सम्पुर्ण धराने जनताको पक्षमा नै भइ रहेको छ त्यसैले गर्व गर्न सक्नु पर्छ कि यति दम भएको मेयर पाउँदा जय हर्क साम्पाङ्ग,जय धरान।।।
माहा पुरुष हर्क सामपाङ ज्यूको जयहोस मनले सोच्नु नसक्ने भिजन छ सचेत युवाहरुको छाती चौडा हुने काम गरिरहनु भयकोछ रत यूके बासी ज्यूहरुबाट सहयोग साथ दिनुभएको छ नमस्कार छ हजुरहरुलाई
बाफ्रे वाफ के हो एस्तो सहयोगको ओइरो 😊 बेलायत बसोवास गर्ने लाहुरे सन्तानहरुले नै बनाउने भयो धरान । मन नपराउने विरोध मात्र गर्नेहरुलाइ पनि किराति सुम्निमा र पारुहाङ्ले सद्द्बुद्दि दिउन । शुभकामना ।।
Uk Daran samajuk लाई मुरी मुरी धन्यवाद छ । र आदर्निय मेयर हर्क साम्पाङ ज्यू लाई हार्दिक बधाई। श्रम को मुल नेपाल देशकै सान वहाँ मेयर हर्क साम्पाङ। श्रम गरेर संसार भरी नै यस्तो महान ब्यक्तित्व नेपाल मा पनि रहेछ भनेर चिनाउनु हुने वहाँको बर्णन गरेर साध्य नै छैन। धरान को जनताहरु कति भाग्यमानी हुनुहुन्छ, वहाँ जस्तो महान मेयर पाउनु भएको छ। तर पनी कोही बुध्दिहिन मुर्खहरु यस्ता महान मेयर को खुट्टा तान्ने काम गर्दछन। वहाँ जस्तो ब्यक्तित्वलाई अनेकौ प्रपञ्च बाट तल गिराउने खेल खेल्ने महापशुहरुलाई जिबन भर कहिल्यै शान्ती पाउने छैन। (कृष्ण बहादुर राना मगर भिमफेदी-६ मकवानपुर)
UK बासीहरुलाई हार्दिक बधाई तथा शुभकामना र नमन 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧
आज देशले एउटा होनाहार व्यक्ती जन्मायो।यो माया सम्मान हौसला चान चुने होईन र यो जनताको आशा मेयर प्रतिको जे छ त्यो भूमिका निबाउन मेयर साबलाई पनि हम्मे हम्मे परेको छ।जनताको जग बनेर उभिनुस मेयर साब देश बन्छ बन्छ।युके को यात्राले हजुरको जिम्मेवारी झन् बढेको छ।
क्या उत्त्शा र जोश छ्। UK बाशि दाजुभाई हारुको यो देखेर म पनि त्यहि छु।जश्तो लागि राछ्। UK बाशि नेपालि दाजुभाई दिदिबहिनि र आमाबा हरुलाई धन्यबाध र नमन🫡🫡🙏🙏🙏🙏🙏🥰🥰💗😁💐💐
❤❤❤जय हर्कबाद❤❤मन र धन दुबै हुनुभएका सम्पूर्ण UK बासि ज्युहरूमा शिर झुकाएर नमन❤❤❤🇳🇵🙏❤️💖👍️राम्रो कामको लागि सहयोग गर्छु भन्दा पनि मौका पाईदैन तर यस्तो पुण्यको साथै ईतिहास रच्ने मौका दिनुभएको छ मेयर ज्युले🇳🇵🙏❤️💖🇳🇵
Uk ma basnuhune ra dharan ra nepallai maya garnuhune jatile pakkaipani dharanka mayerlai pani maya gari samman ra mayaka sath wahalai sath sahayog ra adar garnu bhaekoma sabai sabailai naman garda xu
बाहिर देख्दा लोकतन्त्र, गणतन्त्र जस्तो देखिने तर भित्र मुटु चाहि हिन्दू मनुष्मृति बाट चल्ने सरकार सॅग चाहि अलि सजग रहन पर्छ। किनकी सरकार ले चाहियो भने जे पनि गर्न सकिन्छ। जस्तै सरकार, राष्ट्र बैक, बाणिज्य बैक, लगायत धेरै बाऊनवादी हिन्दूबादी तत्व हरुको अदृश्य तालमेल बाट सहकारीलाई कस्तो अवस्थामा पुर्याईयो। व्यबस्था फेल गराउन बैक लाई सहकारीलाई जनताले नबुझ्ने गरी अनेकन षडयन्त्र चलखेल गराई रहेको छ।
धरान को युके बासी सबै लाई सम्मान छ 🙏 हर्क ज्यु ले गर्नु भाको सबै काम पर्ती धराने जन्ता को हर कदम सहयोग छ येहि खुसी लाग्छ काम गर्ने पर्ती एक दुई बिरोदी त भै हाल्छ नि
हाम्रो मेयर ज्यु को बोल्ने सैलि र भावनात्मक सम्बन्ध देख्दा कति खेर आखाँ बाट आँसु झर्यो थाहा नै भएन। ल यसरी सम्मान दिनु हुने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद।❤❤❤
Right sir❤
हामी सबै ३ करोड नेपालीले गर्व ग रौ
1000%right aba harka sampang ko kura lai ramro sanga bujera lagau sabai nepali haru ani matra hami sabaiko valo huncha
uk बासीलेनै बनाउला जस्तोछ सुम्निमा पारुहाङ प्रतिमा uk बासिको उत्साह सहयोग हेर्दा
पार्टि नमिलोस केहि फरक पर्दैन तर जति सकिन्छ हामि सबै मिलेर सहयोग गरौ है।ईतिहास लेख्न र सभ्यता संस्कृती बचाऊन।प्रत्येक घरले सकेको सहयोग गरौ🙏🏻
जे होस Uk को सम्मान र कार्यक्रम देखेर यता धरान तिर गुइठेहरु जलेर मर्न बेर छैन। तर आरिस नगर्नु होला यो सम्मान र सहयोग हामी सम्पुर्ण धराने जनताको पक्षमा नै भइ रहेको छ त्यसैले गर्व गर्न सक्नु पर्छ कि यति दम भएको मेयर पाउँदा जय हर्क साम्पाङ्ग,जय धरान।।।
युके बासिन्दालाई उच्च सम्मान प्रकट गर्दछु🙏🙏👏🏻👏🏻🌷🌷
एक दिन हर्क साम्पाङ्गले नोबेल पुरस्कारको हकदार बन्नेछ ।❤❤
माहा पुरुष हर्क सामपाङ ज्यूको जयहोस मनले सोच्नु नसक्ने भिजन छ सचेत युवाहरुको छाती चौडा हुने काम गरिरहनु भयकोछ रत यूके बासी ज्यूहरुबाट सहयोग साथ दिनुभएको छ नमस्कार छ हजुरहरुलाई
सम्पुर्ण सहयोगिमन मनका धनि हरुलाइ धेरै धेरै धन्नेबाद
Man ko dhani haru nai ho - wahaa haru khaasai dhani haina tara dil kholera sahayog!
युके बासिन्दा नेपालीहरुको यत्रोधेर आर्थिक सहयोगको कदर गर्ददै हार्दिक धन्यवाद ब्यक्त गरिन्छ।
बाफ्रे वाफ के हो एस्तो सहयोगको ओइरो 😊 बेलायत बसोवास गर्ने लाहुरे सन्तानहरुले नै बनाउने भयो धरान । मन नपराउने विरोध मात्र गर्नेहरुलाइ पनि किराति सुम्निमा र पारुहाङ्ले सद्द्बुद्दि दिउन । शुभकामना ।।
Uk Daran samajuk लाई मुरी मुरी धन्यवाद छ । र आदर्निय मेयर हर्क साम्पाङ ज्यू लाई हार्दिक बधाई। श्रम को मुल नेपाल देशकै सान वहाँ मेयर हर्क साम्पाङ। श्रम गरेर संसार भरी नै यस्तो महान ब्यक्तित्व नेपाल मा पनि रहेछ भनेर चिनाउनु हुने वहाँको बर्णन गरेर साध्य नै छैन। धरान को जनताहरु कति भाग्यमानी हुनुहुन्छ, वहाँ जस्तो महान मेयर पाउनु भएको छ। तर पनी कोही बुध्दिहिन मुर्खहरु यस्ता महान मेयर को खुट्टा तान्ने काम गर्दछन। वहाँ जस्तो ब्यक्तित्वलाई अनेकौ प्रपञ्च बाट तल गिराउने खेल खेल्ने महापशुहरुलाई जिबन भर कहिल्यै शान्ती पाउने छैन। (कृष्ण बहादुर राना मगर भिमफेदी-६ मकवानपुर)
हार्दिक बधाइ छ सबै सहयोगीहरुलाइ जय हर्कवाद❤❤❤
युके बासी सम्पुर्णमा 🙏🙏 मुरिमुरी धन्यवाद 🇳🇵
युके बासि प्राति ऊच्चच सम्ममन 🙏🙏
खुशीको सिमा छैन है हामी धराने बासिन्दा को मेयर ज्यू
Wow
सुम्निमा पारुहाङ ले सधैं रक्षा गरुन 🙏
UK बासीहरुलाई हार्दिक बधाई तथा शुभकामना र नमन 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧
धेरै धेरै धन्यवाद छ यु के Harrowलाई मेयर ज्यू लाई सहयोग गरे मा तपाईं हरु लाइ जय जय हुन्छ ईश्वर ले हेर्छ ।ललितपुर नेपाल
मेयर ज्युको भ्रमणमा दिन प्रतिदिन ऐतिहासिकता थपिदै!! यो सम्पूर्ण नेपालीहरुले गर्व गर्नुपर्ने कुरा, उपलब्धि!!🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️👌❤️😘
सम्पुर्ण युके बासी नेपाली कम्युनिटीलाई धेरै धेरै धन्यबाद , जय हर्क साम्पाङ ❤❤❤❤❤
😮गर्व गर्नु पर्ने धराने जन्ता ले बिराेध गर्छ
ईश्वरीय शक्ति भयको मानब माहामानब हर्क साम्पाङ्ग राई।
राजनीति के हो भन्ने कुरो बुजेरै लाग्नु भको रैछ । यतिको मान्छे अभिभावक धरानले पाको छ अब कुरो बुज्नु पर्छ है जय हर्क साम्पाङ🎉🎉🎉🇦🇺🇦🇺🇦🇺
बधाइ सबैलाई।
आज देशले एउटा होनाहार व्यक्ती जन्मायो।यो माया सम्मान हौसला चान चुने होईन र यो जनताको आशा मेयर प्रतिको जे छ त्यो भूमिका निबाउन मेयर साबलाई पनि हम्मे हम्मे परेको छ।जनताको जग बनेर उभिनुस मेयर साब देश बन्छ बन्छ।युके को यात्राले हजुरको जिम्मेवारी झन् बढेको छ।
एक दमै राम्रो सहि कुरो भन्नु भएको छ
साहस हुन पर्छ सहयोग गर्नपनि बधाई छ सबैलाइ
क्या उत्त्शा र जोश छ्। UK बाशि दाजुभाई हारुको यो देखेर म पनि त्यहि छु।जश्तो लागि राछ्। UK बाशि नेपालि दाजुभाई दिदिबहिनि र आमाबा हरुलाई धन्यबाध र नमन🫡🫡🙏🙏🙏🙏🙏🥰🥰💗😁💐💐
jay Sundima Paruhang sapko malik ho jay Harka sampang
uk bashi lai dherai dherai dhanyabad jay harka sangpang
जय देश जय हर्क देशै भरी लादनु पर्छ
Jay harka sampang king ❤❤❤❤
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
Hark sampang is great leader. We love Hark sampang ❤❤❤❤❤
❤❤❤जय हर्कबाद❤❤मन र धन दुबै हुनुभएका सम्पूर्ण UK बासि ज्युहरूमा शिर झुकाएर नमन❤❤❤🇳🇵🙏❤️💖👍️राम्रो कामको लागि सहयोग गर्छु भन्दा पनि मौका पाईदैन तर यस्तो पुण्यको साथै ईतिहास रच्ने मौका दिनुभएको छ मेयर ज्युले🇳🇵🙏❤️💖🇳🇵
हाम्रो नेपलको सान हाम्रो मेयर साहब हर्क साम्पाङ राइ
Wow Great job ❤😮❤😅❤
Uk basilai bishesh Dhannebaad. Click Dharan Dhannebaad. Harka Sampang Dhannebaad
Wow historical movement for mayor Harka Sampang sir
यूके बासी सहयोगी मन लाई रिदये देखिनै धन्यवाद 🙏🙏
बधाई छ!
Dharan maa banna lagekaa Sumnima Paruhang Pratima ko lagi Sahyog garnu hune sampurna Uk 🇬🇧 basi Daju bhai didi bahini haru lai hardik 2 dhanyabad
SEWA
Harrow niwasi data prati naman. Great salute 👏👏🙏
जय हर्कबाद,जय होस यु के बासीको🙏🙏
जय हर्क साम्पाङ🙏🙏🙏🙏🙏🙏
yatiko khusi khusi sahayog garnu hune sir mam harulai sunima paruhang le sadai bhari sath diun
Wow dharan basi jai hos hajurharuko aaja hajurharule gardani harka sar jasta byakti lai lyaunu vayeko xa jai dharan basi jai des 👌👌👌🙏🙏🙏🙏🙏❤️❤️
बधाई सबेेलाहि❤❤❤❤
Lahurey ko manai thulo 👈️👈️👈️👌👌👌👌👌👌❤❤❤❤❤❤
मनकारि दाताहरु मा नमन।
❤❤❤❤Jai harka sampang ❤️😍
Good luck and Best wishes Mayar jiu Hardik Suvakamana chha xa Mayar jiu ❤❤❤🎉🎉🎉🎉🎉 Sewa Namaste ❤❤
Good itihas rachyo
london बासिले खर्लप्पै निलिहालेनि हैट!👏👏जय सस्कृती,जय माता,पिता पुर्खाहरु।
Congratulations UK basi sabai lai.
Thanks UK basiharu lai❤❤❤❤❤🎉🎉🎉🎉🎉
uk बाशी नेपाली बन्धु बन्धव मा अन्तर हृदयको नमन..!❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟👍Good job
बिरोधिहरु कहाँ मरे छिटो आईजा घाँसहरु हिम्मत छ भने।
Uk बाट 7- 10 करोड आउनेछ ❤❤❤
Jay Dharan Jay mayor Harka 🙏🫡
Big hearted Gurkha
Uk ma basnuhune ra dharan ra nepallai maya garnuhune jatile pakkaipani dharanka mayerlai pani maya gari samman ra mayaka sath wahalai sath sahayog ra adar garnu bhaekoma sabai sabailai naman garda xu
All UK didi dajuebhaihrulai r hamro mayar hark sangpa lai Hardik Mangalyaan suvkamna xa jay NPL gorkhali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👄
Ati ramro kaam
जये हर्क राज युके नेपाली ले
नेपाल लाई मेअर्को इमान्दरी
देखेर धरान विकाश को लगी
लाखाउ सयोग गनु भोको छ
मेअर विसवा मा चिनिनु भयो
हादिँक बधाई छ श्रम का पिता 🙏🙏🙏🙏
सुम्निमा पारुहाङको प्रतिमा निर्माणका कतै सहयोग गर्नुचाहेमा बैंक हरुबाट पठाउने कुनै खाता नंबरहरु भेटिन्दैन किन हो ?
Diamond manxe
Good job,, jai gurkhas
Uk basi sampurna aama buwa daju Vai DD baini ma uchha samman xa 🙏🙏
dherai ramro ❤❤❤
UK basi sampuna manka dhani harulai hardik dhanyabaad 🙏🙏
King king mayor harka sangpang jiu ❤❤❤❤
great leader ❤🫡
Mahan purush harka hero ho
nabujne le ajai bujeko xain harka sampang kasto manxe vaner tar bujne le buje saki yo vedeo herda kasam akha rasayo
❤❤हो नि सर❤❤
Wow❤❤❤❤❤❤
Wow good 👍👍👍👍
Good
❤
Wowwww
Good job mayor sir
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
Badhai xa mayor jiu ani garva lagxa sansar lai naya srijanaka amul paribartan le prena diyara ka mahasus gareka xu
बाहिर देख्दा लोकतन्त्र, गणतन्त्र जस्तो देखिने तर भित्र मुटु चाहि हिन्दू मनुष्मृति बाट चल्ने सरकार सॅग चाहि अलि सजग रहन पर्छ। किनकी सरकार ले चाहियो भने जे पनि गर्न सकिन्छ। जस्तै सरकार, राष्ट्र बैक, बाणिज्य बैक, लगायत धेरै बाऊनवादी हिन्दूबादी तत्व हरुको अदृश्य तालमेल बाट सहकारीलाई कस्तो अवस्थामा पुर्याईयो। व्यबस्था फेल गराउन बैक लाई सहकारीलाई जनताले नबुझ्ने गरी अनेकन षडयन्त्र चलखेल गराई रहेको छ।
🙏🙏🙏💖💖
सुन्दर
Good luck
❤❤❤🎉🎉🎉
❤️❤️❤️❤️❤️❤️🙏
❤❤❤👍👍🙏
धरान को युके बासी सबै लाई सम्मान छ 🙏 हर्क ज्यु ले गर्नु भाको सबै काम पर्ती धराने जन्ता को हर कदम सहयोग छ येहि खुसी लाग्छ काम गर्ने पर्ती एक दुई बिरोदी त भै हाल्छ नि
mudai mudda hhhhh❤❤❤❤
great ukbasi
👏👏👏💪💪
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍