Це відео не доступне.
Перепрошуємо.

Pahichan Ep-19 | बिद्धान भनाउदाले डलर खाएर पहिचान ओझेल पारे | सविधा अधुरो अपुरो छ, अब त जागौ

Поділитися
Вставка
  • Опубліковано 17 сер 2023
  • #omprakashpunmagar_pahichan#tamangmagar#bhagwatipandeykand
    © & P MANASLU TELEVISION
    Don't forget to like and share with everyone if you liked this video!
    All the Audio and Video rights of this Music Video is owned only by MANASLU TELEVISION.
    Contact us at 9851067911
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 3

  • @BhaweshGhising-op2mm
    @BhaweshGhising-op2mm 11 місяців тому

    जय पहेचान 🙏

  • @gaurikalarokamagar171
    @gaurikalarokamagar171 Рік тому

    Salam dai❤❤

  • @yurajpun9407
    @yurajpun9407 Рік тому

    पुन जाती लाई जबर्जस्त जबर्जस्ती समाहित गराएर पछि मगर जातिमा मिसाइएको हो भन्ने गरिन्छ यथार्थ सत्य हो । हामी १८ पन्थी पुन जातिलाई मगरमा विलय गराई पुनलाई पनि मगर बनाइएको राजनीतिक विषय थियो यस्मा मगर झोले पाखण्डी एकल चिन्तन बादी । एउटा जात 'मगर' थियो भने शुद्ध र अशुद्धको प्रश्न नै आउनु नपर्ने हो आउने थिएन । यसबाट के बुझिन्छ भने पुन जातिको वंशज नै फरक रहेछ । त्यसैले भाषा, संस्कार संस्कृति, रीतिरिवाज, चालचलन पटक्कै मिल्दैन । पुन जाती पुन समुदायको भेस भुसा मा परम्परा देखि चलि आएको भेस भुसा जगेर्ना गर्ने
    पुन जाती पुरुषहरूको परम्परागत भेष भुषा अनुसार पुरुष हरु ले कछाड,तल्लो सेरे, भोटो, भाङ्ग्रा गादा टोपी खुकुरी मिन्दु को कन्नानी टाउकोमा फेता धोरो ।
    पुन जाती महिला हरुले लगाउने पोशाक लाई फरिया, लुंगी, चौबन्दी चोलो, निलो पटुका हरियो पते र बोर्को गहना मुन्द्री, बुलाकी, फुली, नौगेरी, जन्तर, कनठा कारे चुरा हम्मेल हाम्रो मौलिक पहिचान फरक छ ।