Pardeshile Birsiyo Ghara (Aayo dashain aayo)2080 by Bishal Rayamajhi | Sima Nepali Ft. Alina
Вставка
- Опубліковано 4 жов 2024
- #bishalrayamajhi
#simanepali
#newdashaintiharsong
#alinarayamajhi
#aashishkumarkc
#pardeshilebirsiyoghara
#newnepalisong2080
#aayodashainaayo
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishal Rayamajhi
Sima Nepali
♬ Lyrics :-
Aashish Kumar Kc
♬ Music:-
Bishal Rayamajhi
♬ Music Arranger:-
Mahendra Bhandari
♬ Recording Studio:-
Maruni Digital
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Audio | Video:-
Bishal Rayamajhi Official
------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Bishal Rayamajhi
🎬 Cast:-
Aashish Kumar Kc
Bishal Rayamajhi
Alina Rayamajhi
Sima Nepali
Sandhya Chhetri
🎥 Cinematographer:-
Prakash Khadka
ADIZ
🎬 Choreographer:-
Amar Sunar
🎬 Edit/Color:-
Durgesh Rana
🎬 MUA:-
Aasha Bishwokarma
🎬Post Production:-
Rajkumar Films
🎬 Special Thanks:-
Man Gc
Sumit Bhattarai
© Nakkale bhinaju,2019
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
पोछिल्लो समयमा सबैको मन जितेकि बैनि सिमा नेपाली र मेरो आवाजमा मेरो लय अनि हाल यु के मा रहनु भयको प्यारो भाइ आशिस कुमार के सि को सब्द मा दशै तिहार गीत (प्रदेशिले बिर्सियो घर) लियर तपाइ हरु माझ आयका छौ। आशिस भाइ, सन्ध्या भान्जी, सिमा बैनि को अभिनय र एलिना बैनि र मेरो डान्स मा तयार भयको यो भिडियो आशा छ सबैले लाइक कमेन्ट शेयर गरेर माया गर्दिनु हुने छ। बाकि हजुर हरुको हात मा🙏❤️🎉
Dashai aayo hai geet dance video sarai ramro bishal bro
Akdam sun pani aand aaux aakdam damii xa hai❤❤❤
Damii❤❤❤
😮❤❤ subscribe gardinu paryo hamlai Pani support chayo 😢❤😅
राम्राे लाग्याे ❤❤❤
सीमा बैनीको पहिलो दशैँ गीत आहा कति मिठो
विशाल रायमाझी काे।साथ भए पछि त सबै गित उत्कृष्ट हुन्छ ❤❤❤❤❤❤
अत्यन्त मिठाे स्वरकि धनी बहिनी सिमा नेपालीको स्वर मन पराउने हरु यता हाजिर हुम त 🙏❤️😍😍😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Sima nani ko big fan nai parani❤
best up luck❤ सिमा बैनी 🙏बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤happy dasain All off you
धेरै राम्रो सबै टिमलाई शुभकामना दशैको
सिमा नेपाली बहिनिको स्वर मन पराउने जति लाइक गर्नुस है।
निकै राम्रो गित ❤❤❤ sima nepali bishal raymajhi & all team
बिशाल राइमाझीको गीत मन पराउने को को हुनु हुन्छ ?🎉❤❤❤❤
कोकिल कन्ठी स्वर अत्यन्तै मीठो गीत सफलता को लागि भब्य शुभकामना 🌹🌹
परदेशिले काह बिर्सनु घर बाध्यताले बिर्से झै गर्नु परेको छ हजुरसबैलाई दशै तिहारको सुभकामना छ सुपर छ सम्पूर्ण टिमलाई बधाई छ
साच्चै राम्रो स्वर भयकी सिमा baini ❤❤❤❤❤❤❤
आउँदै गरेको नेपाली हरुको माहान चाड विजया दशमीको शुभकामना नभ प्रतिभा सीमा नेपाली बहिनी लगायत सम्पुर्ण टीम लाई बधाई तथा सफल ताकाे सुभकामना🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा मिठो गित बधाई तथा शुभकामना सम्पुर्ण प्यारा टिमहरुलाई ❤
सिमा बैनी को आवाज बिष्णु माझी को जस्तै मान्ने जति हाजिर हौ है❤❤
आहा कति मिठो गीत
यो गीत मा त यस्तो सुन्दैन त क्या हो बाहिर बरु दुरुस्तै थियो 😢
सफल्ता को सुभ कमना बैनि
अाहा पछिल्लो समयको नव गायिका सिमा बहिनीको स्वरमा दशै गित मिठो छ सम्पुर्ण टिमलाई शुभकामना छ
दशै गित धेरै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉
सारै राम्रो गीत सम्पूर्ण टीम लाई बधाई ❤️🌷❤️🌷❤️🌷❤️🌷❤️🌷❤️🙏🙏🙏
बधाई एबम सफलताको शुभकामना बिशाल दाजु साथै सबै टिमलाई 🎉🙏
लै बिशाल दाजु को नयाँ प्रस्तुति लाई धेरै धेरै करोडौं कलब को कामना
आहा अति मीठो गीत हामी परदेशी को कथामाँ आधारित गीत बिशाल रायमाँझी र सीमा लगायत सम्पूर्ण टिमलाइ भारी सफलताको कामना❤❤❤
अत्यन्तै उत्कृष्ट मार्मिक प्रदर्शन आहा
सन्दर्भ दसैको
🌹🎖🌺🌹🌺🌹🌺🌹🌺
धेरै मीठो गित वाह
विशाल जी हजुरको हरेक गीत शब्द लय स्वर ले मन छुन्छ। हरेक गीत झै यो गीत ले पनि करोड चुम्न सफल रहोस शुभकामना ❤❤❤
Wow so super song congratulations yaha huni sabai Jana lai 🙏💃💃🥰🥰🥰
रायमाझी परिवार को दसैं को कोसेलि आयो है ❤❤❤🎉🎉 यक्दम दामि छ गित सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना छ🎉🎉🎉🎉
यति बेला का चर्चित गायक विशाल रायमाझी र उस्तै चर्चित गायिका सिमा नेपाली को मिठो सोर मा रहेको गित मिठो रहेको छ सम्पुर्ण लाई शुभकामना साथ बदाइ❤️😇
सिमा बैनी को सोर दमि छ❤❤❤❤❤बधाइ सम्पुर्ण टिम लाई ❤❤
विशेष गरि त हाम्रो अर्घाखाँची जिल्लाका चर्चित गायक विशाल रायमाझी ज्यु विशेष सम्मान छ र पछिल्लो समएकी मिठो स्वोर कि धनी श्री सिमा बैनी लाई हार्दिक बधाइ अनि धेरै धेरै शुभकामना अनि अझै प्रगती गर्दै जानू बैनी मेरो आशीर्वाद छ र जति पनि यश गित मा जोडिनु भाको छ सम्पुर्ण लाई आउदै गरेको नेपाली हरुको महान चार्ड पर्व दशैको तथा शुभ दिपावली को हार्दिक शुभकामना सङै सम्पुर्ण लाई धेरै माया ❤️❤️❤️❤️🙏🙏🙏
आउदै गरेको बिजय दशमीको शुभकामना
सारै राम्रो दशै गीत गाउले बिसाल रायमाझी सुमधुर स्वरकी धनी सिमा नेपाली बहिनी लगाएत सम्पुर्ण टिमलाई शुभकामना 🙏🎇❤👈️
आहा कति राम्रो गित सिमा बैनि ❣❣❣❣❣❣❣❣
राम्रो छ गित
Happy dashain sabai team lai super duper xa songs sir dherai dherai Babaal xa super hit chha good singer all people
वाउ कति मार्निक पर्देसीको कथा बधाईछ सबैतिमलाई
गीत पनि राम्रो सिमा बहिनीको स्वोर पनि राम्रो सफल्ताको शुभकामना।🎉🎉🎉
अस्मिता बुढाथोकीलाई पनि लिनुपर्यो के गीत मा विशाल दाई ❤❤❤❤❤❤
Congratulations 🎊 sister❤❤
साङ्गीतिक यात्रा सफल रहोस्..🫶❤❣️🙏
Best of luck 🤞 all teams
Aaha bishnu maji jastai aawoj dherai ramro 😊
धेरै राम्रो छ सफलताको शुभकामना नानु❤❤❤
Sumadhur Awaj Congratulation All Team
Wow dherai ramro brother good luck ❤️❤️❤️
Babal dashain song
विजयादशमी को हार्दिक शुभकामना!💗💗
टिका होस निधारमा,😍
जमरा होस कानमा,🏵️
खुसि छवोस परिवारमा,👪
अनि शान्ती देशमा, 🇳🇵
दशैँमा खुसिनै खुसि बास होस😊
सबै शत्रु हरुको नास होस 🙅😊
Best wishes 😍
Best song,best of luck
आहा कती मिठो गित सम्पुर्ण परिवार लाई शुभकामना प्रगति गर्दै जानु कोहिलिको आवाज सिमा नेपालि happy dashing ❤❤❤❤
Kati ramro voice sima ko❤❤❤❤❤
Sima di badai xa tapai ko dasai tihar git ramro xa safalta ko suvkamana di
मार्मिक ❤
सिमा नेपाली बहिनी को स्वरै मिठो😍😍 सफलता को शुभ कामना बहिनि
Ramro xa gita
Wow so song 🎉🎉❤❤😍😍🥰🥰
यति बेलाका ❤❤❤चर्चित गायक विशाल ❤❤रायमाझी र ❤❤❤उस्तै चर्चित गायिका सिमा नेपाली र सबै सम्पुर्ण ❤❤❤कलाकारहरुलाई हार्दिक मंगलमय❤❤ शुभकामना व्यक्त ❤❤❤गर्दछु यो ❤भिडियो हेरेर ❤सबैले माया गरि दिनु को लागि सबै लाइ अनुरोध गर्दछु। ❤❤❤❤❤❤❤❤😂😂
Congratulations 👏🎉🎉❤❤
बधाई छ सम्पूर्ण टिमलाई ❤❤🎉🙏✌️
Wow ❤️❤️❤️❤
wao nais❤❤
Congratulations them happy dashin to nepali people love you all❤❤🇳🇵🇳🇵
सिमा को आवाजले देश पिड्छ दामी रहेछ स्वार ❤❤
Sabaii laii aaudai gareko bijaya dashami ko suvakamana ❤❤❤❤
Aaha super song👌👌♥️♥️all teem lai badhai xa🙏♥️♥️♥️
दामी छ विशाल भाइ अनि सिमा बहिनी को दसै तिहार गित सम्पुर्न टिमलाई बधै छ
Saphaltale sikhar chumna saphall hos yo dasain bises geet yeti mitho aabajma sageye ra baneko geetlai sabaile maya garidinu hola congratulations bisal n sima gggg❤❤❤
❤❤❤❤❤dashi ayo ra Nepal ma Sathe haru
Waiting🕺💃🕺💃🕺💃
My favorite ❤❤❤
बिशाल रायमाझी र सीमा नेपालीको दशै गीत सुनेर हेरेर साथ दिनुहोला है ❤❤
Very nice song❤❤congratulations for our son Aashish Kumar Kc, singer bishal Rayamajhi, Sima nepali and for whole team🎉🎉🎉❤
Nice song ❤❤all the best rayamajhi team
sweet voice both of you❤❤
हाम्रो गुल्मीको सान सिमा बैनी विशाल जि रा सिमा बैनी लाई दशै को शुभ कामना 💐💐💐💐💐🌺
Wow nice song congratulations sima bunu & all team🎉❤🎉🎉
अति राम्रो मनै छुने बनाउनु भएको छ म्युजिक भिडियो र गित बिशाल र एलिना बहिनी काे अति राम्रो भिडियो 👌👌👌👌👌💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏
साच्चै दसै आएको छ जस्तो लाग्यो यो गित अनि भिडियोले बधाई छ अल टिमलाई प्रदेशि चेलिको शुभकामना छ ❤❤❤❤
Aaha dai Safalta ko suvakamna sampurna team lai 🎉🎉🎉
Dherai ramro geet bishal dai ❤❤❤❤
साह्रै मार्मिक अनि मीठो गीत अनि स्वर, नबकलाकारलाई सफलताको शुभकामना!
नमस्कार म छत्रदेव-७ अर्घाखाँचीबाट🙏
निकै मठो लय र शब्द अनि स्वरको त कुरै नगरौं 😮 पूर्ण सफलताको कामना टिमलाई❤
❤❤❤
Waiting me nice song sunna ❤❤🎉😎🤗🤭
मन छोयो गित ले दशै को शुभकामना सबै टिमलाई ❤❤❤❤❤
दशैं गित अति राम्रो अनि रमाइलो छ है सम्पूर्णमा शुभकामना अनि बधाई छ है नेपाल 🇳🇵 घर घर गुल्मी धुर्कोट गाउँपालिका हाल ईन्डिया मुम्बई बाट ❤🎉🎉❤
Aaha kati mitho swore ko dhani shima bahini ❤ ra sabai team lai badhai chha hai sathai badha Dashain 2080 salko subha kamana.
Wow nice ❤❤
दामी छ विशाल dost अनि सिमा बहिनी को दसै तिहार गित सम्पुर्न टिमलाई बधाई छ
धेरै राम्रो सोर सिमा बैनी शुभकामना छ भोज सर विशाल सर सहयोगी मन सहि छ कस्तो सोरमा गित प्र्स्तुत भएको छ ।
राम्रो लाग्यो धन्यवाद साथै दशै को शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
धेरै राम्रो बनेको छ सम्पूर्ण टिमलाई लाखै लाख शुभकामना
Great job !!!
Dami Dami Dami song & Video !!
Love it !!!!
Congratulations dada ❤️❤️❤and all teem ❤❤❤❤❤
आहा अब केही होला जस्तो छ हाम्रो दाजुको गीतले❤❤❤❤❤
अतेन्तै मिठो लाग्यो धेरै प्रगतिको शुभकामना सीमा जि
सम्पूर्ण हरु लाई दशैँ र तिहारको हार्दिक मंगलमय शुभ-कामना
सारै रामो गित सँमपुर ना टिम लाई र अावाज धनी सिमा नेपाली लाई बधाई ❤
गित सारै मिथो छ सम्पुर्ण तिमलाई शुभकामना❤❤❤❤
Congratulations 💕💕
dhari ramro xa❤
Sima bahini ko kati mitho aawaj ❤geet ak dam dami xa❤
Wow
Wow❤❤❤❤❤❤ supper
धेरै राम्रो ❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम लाई