विश्व लिम्बू पत्रकार भएकोले गर्दा अरुको नजर नलाग्ने थुप्रै जनजाती नेता, कलाकार खेलाडिहरुको अन्तर्बार्ता सुन्न पाइन्छ र उहाहरुको बिचार सुन्न पाइन्छ भन्नेले जातिगत कुरा बोक्छ भन्न्लान तर यस्ता पछाडी पारिएका, परेका समुहालाइ मिडियामा ल्याउन गरेका यो प्रयास अतुलनिय छ❤❤❤
सुदान किरातीको ठाउमा सुदान बस्नेत श्रेष्ठ पौडेल भएको भए मन्त्री पदमा हाल पनि बहालवाला नै रहन्थे।तर जनजातिको छोरो भएको कारण ३ जना बाहुन छेत्री पदमै बहाल हुने अनि यो जनजातिको छोरो चाहिँ नहुने?
He is really a great leader with big vision. People will regret in future how important he is. Anyway, I have salute for him. He is our great hero of Nepal. He remained in his position for 413 days and he made remarkable history on his tenure.
मा. सुदन किराँती त्यो कोशेढुंगा हुनुहुन्छ जो नेपाली जनताले भाग्यले पाएका पाएको आकलन गर्न सकिन्छ । सदा नेपाली जनताको आशाको नेतृत्ववान नेता हुनुहुन्छ ।❤❤
सामन्तिलाई घुसमात्रै होईन सलाम पनि चाहिदो रहेछ भन्ने प्रष्ट पार्नु भयो सुदन सरले हो यस्तो सामन्तिहरुलाई निमिट्यान्न पार्न के गर्नुपर्छ , बुझ्नु जरुरी छ है।
So proud of you Sudan Kirati sir, kati maja le hasi-hasi samana garnu vako cha Harka Sampang ko balakpan para ko prahar pani, euta gala ma handa arko gala pani thapidine buddhatwa paunu vako jasto lagyo hajur le 🙏
Mantri jyu / Biswa ji, नपुग्नु भन्दा एलिट ( Elite) हरु पुग्नु राम्रो हो - समुदायको प्रतिनिधित्वको सुरुवात हो! एलिटै भएपनि उसको पारिवारिक मात्र नभएर समुदाय प्रति पनि असर र प्रभाव हुन्छ! केहि समय पछि एलिट हरुबाट आम पछि परेका भुँई मान्छे हरुमा प्रतिनिधित्व पुराउनु आवस्यक छ!
नर्बेमा कम्युनिस्ट छैन तर यहाको ब्यवस्था कम्युनिस्ट को जस्तै ब्यवस्था देखिन्छ यहा कोहि गरिबै छैन चोरि त यहा हुदै हुदैन गरिब कोहि नभय समाजमा चोरनै हुदैन रहेछ श्रमिक लाई यति सम्मान गरिन्छ कि सरकार तुरुन्तै एक्सन लिन्छ
सुदान किराँती मन्त्री ज्यु ले मन्त्री पद छोडनु भए छ दुख लाग्यो! अकिक बर्ष सम्म बसेर अझै धेरै देश लाई पुय्याउनु पर्ने योगदान तथा बिकाश हरु पूरा गरेर मात्र निस्किनु भएको भए हुनेथियो !
सबैले राम्रो राम्रो भनेको छ, खाई भाटे हरु, उसको कुरा मात्र मिठो ,चिप्लो हो विकास चै के गरेको छ? विकास गर्ने त बालेन मात्र हो अरूको त अन्तर्वार्तामा गफ गर्ने मात्र हो।
हाम्रो राज्य समयन्त्रलाइ भनु या उदास लाग्दो नेपाल को राजनिति,भाडामा मन्त्री बनाको जस्तो फेरबदल किन? कि नेपाल मा धेराइ बिग्यहरु भएर काम धेराइ गर्नु बाकि छ या झोला भर्नु त्यो नेपालि आम जनताले भोगेको रिन किन सुद्रीन सकेन अझै😞
जे जस्तो भए पनी धरानमा एअरपोर्ट बन्नु परथो ? के को अनुसन्धान हौ मान्छेले चन्द्रमामा एअरपोर्ट र घर बनाई सक्यो मान्य ज्यु ?नेता भनेको जनताको चाहना आवश्यक अनुसारको काम गर्नुपर्छ Harka Sampang A Revolution जस्तो हुनु पछॅ। अब गफ गर्ने नेताहरूको काम छैन
अरु मन्त्री फेरिए पनि सुदान किराँती मन्त्री नफेरिदिएको भए अझै धेरै भन्दा धेरै काम हुन्थियो नेपालमा।सुलुट छ सरलाई।
एस्तो इमान्दार र डाइनामिक मंत्री हरु नेपालमा टिक्न दिदैनन - किनकि धेरैले खान पाउन मंत्री किरातीले रोकेका थिए!
राम्रो काम गर्नलाई कहाँ ठाउँ दिन्छ र सुदन किराँती जी तर हजुर को राम्रो काम थियो आजै आस छ जन्ता को 🙏🙏🙏😍😍😍😍
एस्तो इमान्दार र डाइनामिक मंत्री हरु नेपालमा टिक्न दिदैनन - किनकि धेरैले खान पाउन मंत्री किरातीले रोकेका थिए!
साच्चै मन प्रफुल्ल भयो माननीय सुदन किराँती ज्युको कुरा सुन्दा ।
विश्व लिम्बू पत्रकार भएकोले गर्दा अरुको नजर नलाग्ने थुप्रै जनजाती नेता, कलाकार खेलाडिहरुको अन्तर्बार्ता सुन्न पाइन्छ
र उहाहरुको बिचार सुन्न पाइन्छ
भन्नेले जातिगत कुरा बोक्छ भन्न्लान तर यस्ता पछाडी पारिएका, परेका समुहालाइ मिडियामा ल्याउन गरेका यो प्रयास अतुलनिय छ❤❤❤
साह्रै दुखद लाग्यो राष्ट्रले आज योग्य पर्यटक सँस्कृति मन्त्री सुडन किराती ज्यु गुमाउँनु पर्यो ।।🙏❤❤
सुदान किरातीको ठाउमा सुदान बस्नेत श्रेष्ठ पौडेल भएको भए मन्त्री पदमा हाल पनि बहालवाला नै रहन्थे।तर जनजातिको छोरो भएको कारण ३ जना बाहुन छेत्री पदमै बहाल हुने अनि यो जनजातिको छोरो चाहिँ नहुने?
Yesle gareko ni kai xaina
प्रचण्ड सरकारमा धेरै राम्रो काम गर्ने व्यक्तहरुमा नारायण काजी सुदन किराँती जि नै यसमा दुई मत छैन।
Auta kam ramro dekhaut bhai
राम्रो मान्छे हो
बस्नु दिएनन् पापी हरुले
u r great sudan ji🙏🙏🙏🙏🙏🙏
proud of u sudan kirati sir🙏♥️👌🤝👏👏👍️अझै हजुर हुनु भएको भए धेरै राम्रो हुने थियो हुन्थ्यो
He is really a great leader with big vision. People will regret in future how important he is. Anyway, I have salute for him. He is our great hero of Nepal. He remained in his position for 413 days and he made remarkable history on his tenure.
बहुत इंट्रेस्टिंग, कुराकानी सुदन किराती, ra विश्व लिम्बु जी को👍👍👍
अतेन्तै सान्दर्भिक बहस परनल रूपमा मन पर्ने नेता सुदन किराँती सलाम कम्रेड
मा. सुदन किराँती त्यो कोशेढुंगा हुनुहुन्छ जो नेपाली जनताले भाग्यले पाएका पाएको आकलन गर्न सकिन्छ । सदा नेपाली जनताको आशाको नेतृत्ववान नेता हुनुहुन्छ ।❤❤
मान्य ज्यु को विचार परिकल्पना साच्चै समय सन्दर्भिक लाग्यो " अवश्य हुन्छ एक दिन गरिन्छ 🙏
देशको सच्चा सपूत सुदन किराँती
यो इन्टरभ्यु सुनेपछि अस्ति पुत्ला जलाउनेहरु फेरि सुदन किराती सहि हो भन्दै आउछ अब
प्रचण्ड सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री सुदन किराँती हो।
K kam ramro garyo kirati lai chriatian banaera😂
timi bhram ma rahexow bhai sudan sir TinChula prakriti pujne kirati hunu hunxa hai@@PramodGurung-bg6ic
सुदन जी सँगकाे अन्तरङ्ग कुराकानी अत्यन्तै राम्रो लाग्याे🙏🙏
राम्रो काम गरेर निस्कनु भयो सर हजुर लाई सलुट छ ❤
Ke garyo yasle? Could you give me any of 3? 🖕🖕
100+ ... among them hindu university establishment @@rampudasaini965 hinduko gun gan gaye paxi timi khusi vayou hola vai
@@rampudasaini965dekhinos toile tawi k garish k sikish aru lai uchalne paxarney kam garish kun party ko jhole ho taw chai
Most knowledgeable and respected Sudan Kirati jiu, hajur ko sabai interview, bolne tarika ekdamai inspirational lagcha! Big respect!!
सलाम छ सुदन सर
सामन्तिलाई घुसमात्रै होईन सलाम पनि चाहिदो रहेछ भन्ने प्रष्ट पार्नु भयो सुदन सरले हो यस्तो सामन्तिहरुलाई निमिट्यान्न पार्न के गर्नुपर्छ , बुझ्नु जरुरी छ है।
Anyway he is very capable minister. He has proved that. ❤❤
सबैभन्दा धेरै व्यापार हुने शिक्षा र स्वास्थ्यमा हाे ।
धेरै लामो बिषयहरुमा ज्ञान राख्नुहुन्छ सुदन दाजु गजब लाग्छ
जे भए पनि सुदनले मेहनत गरेको हो र सफल पनि भएको हो ।
So proud of you Sudan Kirati sir, kati maja le hasi-hasi samana garnu vako cha Harka Sampang ko balakpan para ko prahar pani, euta gala ma handa arko gala pani thapidine buddhatwa paunu vako jasto lagyo hajur le 🙏
बहुत सुन्दर कुराकानी, लाग्यो ❤
very knowledgeable interview, we want your tenure in others ministry as well
बहुत मजा आयो सुदन सरको कुरा सुन्दा अझ भनौ केही राम्रो कुरा सुनियो बुझियो, thank u so much bishwo limbhu.
😢😢😢😢😢😢😢😢😮
1:38:18 धरान मा एयरपोर्ट #HarkaSampang
Sudan kirati is verry honest ❤❤❤
A great personality Mr Sudan Kirati🙏
बिश्व लिम्बू राजनीति आउनु भयो भने 100% प्रधानमन्त्री हुने संभावना छ।
Yesto kura kina gareko
Bahunbad hahhahhhahhhahhah
सुदन किरातीलाइ गालि गर्ने टपरे ब्रमाणबादी सामन्तिहरू मलाइ गालि गर्न आउ त थोप्डा हेरौ🤣🤣🤣
बिडम्बना राम्रो मान्छेको राम्रो कुरा कसैले सुन्दैन नकारात्मक कुराको मात्रै पछि लाग्छन सुदन किराँती
Sahi bichar.salam xa.
महान सोच🙏🙏
Sarai ramro lagxa sudhan sir ko kura ra kam garai
He is really good person 🙏🏼
सुदन किराँतीले धेरै राम्रो काम गर्नु भाको अब उहाले गरेको राम्रो कामको निरन्तरता हित बहादुर तामाङले पूरा गर्नु पर्छ ।
Nepal ma बाहुनबाद छ यो आफ्नो समस्या हो
So interesting conversation ❤
Mantri jyu / Biswa ji, नपुग्नु भन्दा एलिट ( Elite) हरु पुग्नु राम्रो हो - समुदायको प्रतिनिधित्वको सुरुवात हो!
एलिटै भएपनि उसको पारिवारिक मात्र नभएर समुदाय प्रति पनि असर र प्रभाव हुन्छ!
केहि समय पछि एलिट हरुबाट आम पछि परेका भुँई मान्छे हरुमा प्रतिनिधित्व पुराउनु आवस्यक छ!
सार्है मन छुने कुरा गर्नुहुन्छ सुदन किंराती
Interesting interview to both
Tpe ma ekdam capacity xa Mananiya jiu feri tpe aaunu parxa hai sir 😊👍❤️❤️
Jati suno uti suni rahu jasto lagne sudhan ji ko boli 🙏🙏❤️❤️
Sudan kirati jyu the great leader
नर्बेमा कम्युनिस्ट छैन तर यहाको ब्यवस्था कम्युनिस्ट को जस्तै ब्यवस्था देखिन्छ यहा कोहि गरिबै छैन चोरि त यहा हुदै हुदैन गरिब कोहि नभय समाजमा चोरनै हुदैन रहेछ श्रमिक लाई यति सम्मान गरिन्छ कि सरकार तुरुन्तै एक्सन लिन्छ
very good ❤❤
Great thought hjr ko.
सुदान किराँती मन्त्री ज्यु ले मन्त्री पद छोडनु भए छ दुख लाग्यो! अकिक बर्ष सम्म बसेर अझै धेरै देश लाई पुय्याउनु पर्ने योगदान तथा बिकाश हरु पूरा गरेर मात्र निस्किनु भएको भए हुनेथियो !
सुदन किराँती ले ५ बर्ष काम गर्न पाउनु पर्थ्यो।
Kam chai k garyo rayo kirati paster le
Kam k garyo ali adhyan garnu paryatan chhetra ko niti pariwartan garnu sano kura hoina mr gurung g
महान् बिचार !
दाजु अब महिला फुटबल टिमको राष्ट्रिय खेलाडी हाम्रो प्रीति बहिनीलाई पनि फेरि यहाँको पडकास्टमा ल्याउनु परो के🙏
big fyan kirati jyu even in music sector
पोचा लगायोर पनि kicked out 😅😅😅😅😅😅
Kasto raamro sahi ra sacha bolnu hunxa 🙏🙏🙏❤️❤️❤️
दर्शन छाट्नु र प्रयोगात्मक कर्म धेरै फरक छन । कर्म गरे उपलब्धि र दर्शन छाटे शुन्य ।
सबैले राम्रो राम्रो भनेको छ, खाई भाटे हरु, उसको कुरा मात्र मिठो ,चिप्लो हो विकास चै के गरेको छ? विकास गर्ने त बालेन मात्र हो अरूको त अन्तर्वार्तामा गफ गर्ने मात्र हो।
प्रकाश सुवेदी जी लाई ल्याउनु पर्यो हजुर
I like सुदन किराँती जिन्दाबाद
तुम्लिङटार को विकल्प चै कुन एयपोर्ट हो त?
Salute chha sudan ji lai
बिश्व सर महिला फुटबल खेलाडी प्रीती राई र रेखा पौडेल लाई नि ल्याउनु पर्यो अनि जोर्डन लाई हाने को बारे अनि प्रीती राई को खेल बारे सोध्नु भयो ।
Great
wow.... legendary both of you
जनजाती नभनौं न महोदय हो जसको चल अचल धन हुँदैन तर आदिबासी/मुलबासी भनेको धेर थोर केही न केही छ चल अचल धनहरु र यहाँको रैथानेहरु हुन।
Great leader
Wow beautiful Podcast ❤
Kasto ramro soch bichar mantri kirati jiyu
Good
बिबादित लारकेल लामा लाई किन नियुक्ती गरेको नी ? कुनै चल खेल त गर्नु भएन ?
प्रिती राईलाई ल्याउनु परो विश्व दाई
Great job,
Great mantri sudan kirati 🙏
तपाईं संग हर्केको के तुलना गर्नु मन्त्री ज्यु आफ्नै घमण्डमा चल्ने कानुनको कुनै पालन नगर्ने
One of the great leader of Nepal
इलाम छेत्र नम्बर दुईको उम्मेदवार मानी पापो लिम्बू(MNO) ज्युलाई ल्याउनुस विश्व दाजु अब
अरुण नदी मा दिंगला जोड्ने पुल बनाउनु होला २ त मुख्यमन्त्री र १ मन्त्री हुडा पनी पुल नबन्ने
100% true sir
Sir hajur ko Podcast Ekdam Ramro lagxa so One Request Hamro Bhimphedi Guys Lai Leunu paryo podcast ma please 🙏🙏….
वाउ क्या दामि कुराकानी
हाम्रो राज्य समयन्त्रलाइ भनु या उदास लाग्दो नेपाल को राजनिति,भाडामा मन्त्री बनाको जस्तो फेरबदल किन? कि नेपाल मा धेराइ बिग्यहरु भएर काम धेराइ गर्नु बाकि छ या झोला भर्नु त्यो नेपालि आम जनताले भोगेको रिन किन सुद्रीन सकेन अझै😞
नेपालमा चाहिने नितो हो
Love you sir...❤❤❤❤
respect 🤗
Best neta.
जे जस्तो भए पनी धरानमा एअरपोर्ट बन्नु परथो ? के को अनुसन्धान हौ मान्छेले चन्द्रमामा एअरपोर्ट र घर बनाई सक्यो मान्य ज्यु ?नेता भनेको जनताको चाहना आवश्यक अनुसारको काम गर्नुपर्छ Harka Sampang A Revolution जस्तो हुनु पछॅ। अब गफ गर्ने नेताहरूको काम छैन
Ramro kaam garnelai falinai dinchhan hamro desko awastha kathai......
Good sudan sir❤❤
❤❤❤ Sudan ❤❤❤
❤❤❤
Durgandhit mathi ajhai Durgandhit banayema ke farak huncha ra bhanne manashikta bokeko manche. Jai Nepal!
के गर्ने पांच बर्ष सम्म कार्यवाहक सम्हाल्न पाए पो देश अघि बढ्छ बर्ष दिन पद वाहाली गर्न पाउदैनन अनि भुत्रा देशमा के हुन्छ त
Mananiya sudan kirati jyuko kura sunda ekdamai prafhula vayo he is one of the best leader Maoist harka ji ali ahamat raixa vanney bujyo
हाम्रो मन्त्री
लामो हुदै छ है अन्तरबार्ता एक घण्टा को मात्र राख्नु होला
podcast lamo nai hunxa ni.
Now presiden
System in.nepal
Samabesi.in
Singadarbar.like
Sajafulbari.but.now.like.toribari.in
Singadarbar❓
तपाईको पार्टिले किन फेरि दोहोर्याएन तर आम जनताले दोहोर्याउनुपर्थ्यो भन्ने विचार मन थियो र छ ।