रबि र ओलीको भनाभन: सहकारी ठगहरुलाई जेल हाल्छु भनेपछि रबिले दिए मुखभरिको जवाफ, सारा सांसदहरु छक्क परे

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • #Rabilamichhane#KpSharmaOli#Onlinetvnepal
    Guest : Rabi Lamichhne VS Kp Sharma Oli
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 783

  • @DRLRK_OFFICIAL
    @DRLRK_OFFICIAL 2 місяці тому +337

    रबि लामिछानेलाई समर्थन गर्ने जति यता हाजिर गरम।।

    • @dhakal.narayan867
      @dhakal.narayan867 2 місяці тому +9

      रबि ओलि भन्दा फटाहा हो

    • @Sushant35220
      @Sushant35220 2 місяці тому +1

      Rabile jastai stunt garos yo sarakarle pani lu sakx

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 місяці тому +1

      Yesta ko support kosle garxa...oli ko nati hun yeni....ravi is safe as long as oli is pm...

    • @KumarkhadakKhadak
      @KumarkhadakKhadak 2 місяці тому

      Mero kha vai oli​@@dhakal.narayan867

    • @ViaanChaulagain
      @ViaanChaulagain 2 місяці тому

      Gaphadi, bolne matra

  • @politicshome9791
    @politicshome9791 2 місяці тому +282

    रबि लामिछाने समर्थक को को हुनुहुन्छ ?

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 2 місяці тому +4

      Machai Ravi kai jhole hu hai

    • @suryakaini332
      @suryakaini332 2 місяці тому

      ठगिखाने

    • @SubLalla-bo2wo
      @SubLalla-bo2wo 2 місяці тому +1

      ​​@@KarmaLama-z6uत मुला झोले को बाबाले आले माले मिलेर खाने गिरि भुटानी शरणार्थी थाले ४६ साल सम्म के गरे ?

    • @IloveyouNATURE
      @IloveyouNATURE 2 місяці тому

      Taw yesko samarthak holash !!!!Tara real Kura taw bhannu paryo ni ....
      Nepal ma Jo jati Purana ani pachi aauney sub gu khane Haru ho ....hamrai vote hamrai gaand yehi ho reality ​@@SubLalla-bo2wo

    • @chitraadhikari5473
      @chitraadhikari5473 2 місяці тому +1

      बाउ पहिलाकी छोरो पहिला हो ओई खाते भ्रष्ट केपि बाख्रे ? तेरो सेरे र तेस्की स्वास्नी र त बाख्रे को फाएल खोलिने डर ले सरकार ढाल्ने त चोर हरुलाई नेपाली जनरा ले मुल्यांकन राम्ररी गरेको छ।

  • @tripathishankar6465
    @tripathishankar6465 2 місяці тому +193

    ओलि जस्ताे गफाडी र भ्रस्टाचार नेता नेपालमा काेहि छैन।

    • @Lovers_Nepal
      @Lovers_Nepal 2 місяці тому

      Ta fuchey ramro vayarw k kam garis

    • @tiktoktrend1606
      @tiktoktrend1606 2 місяці тому +2

      Machickney jhole ​@@Lovers_Nepal

    • @NarayanBahadurShah
      @NarayanBahadurShah 2 місяці тому

      Chor kp oli lai bhasta char amale ra cangres Goru teta le saport garka xan.

    • @thapabirahi9697
      @thapabirahi9697 2 місяці тому

      ​@@Lovers_Nepalएमालेको झोले,यस्तै यस्तै पुराना दल चाहे कांग्रेस होस्,माओवादी वा एमाले यिनीहरूले देश लुटेको तिमी जस्तै झोले भेडाहरु ले गर्दा पटक पटक मौका पाएका छन्

    • @himalayansam1819
      @himalayansam1819 2 місяці тому

      Yes bro. Oli ta certified Chor ho. Aba euta Nepali le yo 3 Neta lai agho laghaunu parne cha. Testo news sunna paye kati ramailo huncha hola hai

  • @TarajJhedi
    @TarajJhedi 2 місяці тому +32

    रबि सर जिन्दावाद best of luck rabi sir🎉🎉🎉🎉

  • @krishnapaneru5066
    @krishnapaneru5066 2 місяці тому +41

    जय देश जय घन्टी 🙏❤️🇳🇵🌹🔔🔔🔔🔔🔔

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 2 місяці тому +72

    गिरिबन्धु , अारजु राणा भुटानी शरणार्थी , अाेमनि काण्ड , सहकारी र अन्य धेरै धेरैलाई जाेगाउनकाे लागि सरकार नै ढालेर ठूलाठूला कुरा गर्ने मान्ष प्रधान मन्त्री ज्यू धेरै पहिलादेखिनै भ्रष्टाचार पनि गर्दैन र गर्नेलाई पनि छाडदिन् भनेर भनेको १०० % सहि कुरा रहेछ ।

  • @SukmayaPariyar-j1x
    @SukmayaPariyar-j1x 2 місяці тому +101

    सरकारी ठगीमा एमालेको जति हात कसैको पनि छैन जस्तो लाग्छ मलाई किनकि हर सहकारीमा एमालेको मात्रै मान्छे देख्छु म त।

    • @balbahadurpun6978
      @balbahadurpun6978 2 місяці тому +2

      दुर्गा पर्साईले त्यसै माफियाको सरकार त्यसै भनेको होइन रहेछ ।

    • @livegame530
      @livegame530 2 місяці тому +1

      Ho...emale thulo thag ho😅

    • @krishanadc498
      @krishanadc498 2 місяці тому +1

      Ho ho ho ho laj xaina

    • @krishanadc498
      @krishanadc498 2 місяці тому +1

      Oli

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 місяці тому +35

    samsung कसरी चल्दो रहेछ र सिंहदरबार कसरी चल्दो रहेछ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले देखिसकेको छ र हाम्रो देश नेपालमा रवि लामो छानेजस्तै प्रधानमन्त्रीको खाँचो छ🎉🎉🎉🎉🎉

  • @birbadhuradhikari2254
    @birbadhuradhikari2254 2 місяці тому +30

    ओली प्रधानमन्त्री लाइ नै जेल कोच्नु पर्छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 місяці тому +1

    जय रबि जय घन्टी🔔🔔🔔

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 місяці тому +24

    गिरी बन्धु ठग ला,ई को कारबाही गर्छ।

  • @manilalpandey5158
    @manilalpandey5158 2 місяці тому +4

    नेपालले चिन्न नसकेको एक मात्र हिरो रबि

  • @MadanRajBhattaMadan
    @MadanRajBhattaMadan 2 місяці тому +17

    जय घन्टी

  • @nandasunar5006
    @nandasunar5006 2 місяці тому +30

    देश जबसम्म देउवा परिवार को अन्त्य हुदैन तबसम्म देश बन्दैन

  • @MadanRajBhattaMadan
    @MadanRajBhattaMadan 2 місяці тому +88

    ओली जस्तो गफाडी र भ्रष्टाचारी कोही छैन

    • @Lovers_Nepal
      @Lovers_Nepal 2 місяці тому +2

      भाइ केपीको इतिहास हेरेर कुरा गर। किनकि केपीले पुरा सम्पति देशको नाममा समर्पित गरिसकेको मान्छे हो। त रबिको झोले होस् भन्दैमा जे नि कमेन्ट गर्न पाउँदैन्स |

    • @shreeganesh198
      @shreeganesh198 2 місяці тому

      सहि हो

    • @NepaliTiger-s9j
      @NepaliTiger-s9j 2 місяці тому

      ​@@Lovers_Nepalgula

    • @Arojbk
      @Arojbk 2 місяці тому

      right

    • @rasbinrokka4048
      @rasbinrokka4048 2 місяці тому

      Right

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 місяці тому +26

    जे राष्ट्रिय स्वतन्त्र पार्टी जय रविदा🎉🎉🎉🎉

  • @khimkuwar5177
    @khimkuwar5177 2 місяці тому +21

    Jai ghante🎉

  • @Bibipariyar
    @Bibipariyar 2 місяці тому +28

    Hajurle sahi vannuvo Rabi sir ❤

  • @devendrabc9068
    @devendrabc9068 2 місяці тому +20

    सब भन्दा ठुलो भ्रस्ट केपी ओली हुन ।कस्लाइ कार्बाही गर्छन केपी ओली ?

  • @tabineshhtc
    @tabineshhtc 2 місяці тому +7

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍

  • @shresthashyam8607
    @shresthashyam8607 2 місяці тому +34

    केपी बा को मुख मात्र हो । भ्रस्टाचारी को नाईके बाजे

  • @ratnashrestha6754
    @ratnashrestha6754 2 місяці тому +99

    केपी ओली मुर्दाबाद जय रबि जय घन्टि जय नेपाल

  • @khemrai8572
    @khemrai8572 2 місяці тому +19

    रबी जी सँग बोलीको दम चाही छ है।

  • @Lalit-chand-h5s
    @Lalit-chand-h5s 2 місяці тому +9

    ओलिले जे बोल्छन्, बुझ्नेले ठिक त्यसको विपरीत बुझ्नु पर्छ। मेरो भनाई होइन, करोडौं नेपालीको बुझाई हो।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 місяці тому +18

    रबी बाघ हो

  • @dopsangit2809
    @dopsangit2809 2 місяці тому +4

    रबि जि जिन्दावाद

  • @GiriGanesh-u3i
    @GiriGanesh-u3i 2 місяці тому +12

    भ्रष्टहरू सुनहै अाेलि ले पछि हटन र ब्याक गिएर लागदैन र.. जय देश जय रबि जय बालेन 🇳🇵🇳🇵

  • @subashtamang9350
    @subashtamang9350 2 місяці тому +24

    Sahi kuro ho rabi sir ❤❤❤

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 2 місяці тому +5

    सबैभन्दा पहिले गिरिबन्धु र टिकापुर छानबिन गरेर देखाउनु पर्यो

  • @dffFfg-eg5qj
    @dffFfg-eg5qj 2 місяці тому +5

    रबिलामिछाने,यकदम,सहिबोकोछ

  • @labshrestha7093
    @labshrestha7093 2 місяці тому +8

    ओलि ज्यु तपाइको गफ र उखान टुक्का मात्रै हो ।

  • @kedarkandel-w3h
    @kedarkandel-w3h 2 місяці тому

    अरू जे भय हुन्छ तर एक पटक रबि दाई लाई बहुमत दिनु पर्छ please 2084 ma please

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 2 місяці тому +6

    गफादिहरु भन्दा रबि अहिलेसम्म स्वच्छ नै होला

  • @jayaramkhanal3634
    @jayaramkhanal3634 2 місяці тому +2

    दुईटै उखाने को जम्का भेट भयो अब रमाईलो हुन्छ संसदमा 😂😂😂😂

  • @arjunshahi-d8m
    @arjunshahi-d8m 2 місяці тому

    सबैभन्दा ठुलो भ्रष्ट नेता मा रबि लामिछाने हो

  • @BaburamMajkoti-o5c
    @BaburamMajkoti-o5c 2 місяці тому +14

    जय घन्टि रबि दाई हाई हाई ❤

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 2 місяці тому +2

    जय रबि लामिछाने ज्यु जय देश 🇳🇵 जय घण्टि 🔔🔔🇳🇵🙏🙏👏❤️❤️❤️

  • @yogendrabam6678
    @yogendrabam6678 2 місяці тому +8

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 2 місяці тому +6

    Good luck rabi sar

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 місяці тому +11

    केपि बा तिम्रा बोली सुन्नुमा मात्र सिमित तिमी देसका घातक हौ?

  • @bikramsigdel8333
    @bikramsigdel8333 2 місяці тому +1

    यिनि हरुलाइ अस्ति नै जाक्नु पर्ने थियो प्रचण्डले ठुलो गल्ती गरे।त्यति राम्रो टिम हुदा पनि कोच्न नसके पछि त भुक्ने नै भए।भ्रष्टचारी हरुको मुहारमा खुशीयाली त हुने नै भयो।।जय भ्रष्ट चारीहरु।।

  • @MohanAdhikari-eg5cn
    @MohanAdhikari-eg5cn 2 місяці тому +3

    अब काे चुनावमा माअाैबादि केन्द्र र राष्ट्रिय स्वतन्त्र पाटि लाई बहुमत दिनुपर्ने देखियाे

  • @bidhangurung386
    @bidhangurung386 2 місяці тому

    Jay rabi dai jay 🔔🔔🔔🔔

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 місяці тому +5

    यो मुला के पी वली को के नयाँ कुरा छ ?
    ३ दशक भन्दा बढ़ी भयो यही कुरा दोहोराएको छ घन्टा भयो त?
    यही कुरा केही बर्ष अघी सम्म भन्दा आवाज को दम अर्कै थीयो अहीले दीन भरा जोतेर थाकेको गोरू जस्तो छ कीन की जनता ले भरोसा गर्दैन भन्मे यीन लाई थाहा छ।
    यहाँ अरू लाई सुन्न आएको होईन मुला रवी दाई को तर्क सुन्न आएको हो।
    दमदार छ रवी दाई।
    जय घन्टी।

  • @BalaramKarki-m7m
    @BalaramKarki-m7m 2 місяці тому +6

    देश भर बट घन्टिमा जुट्नु पर्छ

  • @dhanbahadurbohara8445
    @dhanbahadurbohara8445 2 місяці тому +10

    लुटेरा को ग्याङ सरकार छ जनता ले के आसा गने

  • @SPS-World
    @SPS-World 2 місяці тому +1

    न ख्यास ओलि भ्रष्टाचारको नाईके नै त होस

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md 2 місяці тому +6

    Rip केपि

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 2 місяці тому +2

    हे ओली ज्यू हजुरको भाषण हामीले सुनिसक्यो। अब भाषण नगर्नुहोस्। जनताहरुलाई खाडी मूल तिर पठाइदिनुस्। ओलीज्यूको भाषण सुन्दा सुन्दा जनताहरू थाकी सहयोग हजुरले देश बनाउँछ भनेर जनताहरूलाई आशा पनि छैन भरोसा पनि छैन। बरु सक्छ भने राजिनामा दिएर विदेशतिरै जानु त्यही नै भलाई छ

  • @Abcd-md8dc
    @Abcd-md8dc 2 місяці тому

    Good रवि लामिछाने ज्यू।

  • @sarmilakandangwa6632
    @sarmilakandangwa6632 2 місяці тому +4

    Good rabi❤

  • @PabitraBk-z7t
    @PabitraBk-z7t 2 місяці тому

    रबि जि बधाई छ❤🙏🙏🙏👍️

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj 2 місяці тому

    सबै पार्टी चोर हो पार्टी हटाउ येटै नेपाली हो नारा हुनु पर्छ हुनु पर्द्छ ।

  • @Desh_Thalang_official
    @Desh_Thalang_official 2 місяці тому

    Jaya ghanti

  • @saradakhanalkhanal
    @saradakhanalkhanal Місяць тому

    सहि कुरा रबि सर सलाम

  • @Dr.sharmaa-j2s
    @Dr.sharmaa-j2s 2 місяці тому

    ओलि को सबै जवाफ दिन सफल छन रबि रबि भनेको युबा हुन केही कुरा पक्कै कमि होला राज्निती मा तर एक्लो रबि यति सम्म साहासि कोहि नया नेता छैन

  • @SanuBardewa-ht9mm
    @SanuBardewa-ht9mm 2 місяці тому

    Jaya rabi ❤

  • @dhakal.narayan867
    @dhakal.narayan867 2 місяці тому

    बाउ छोराको भनाइ रमाइलो छ ।

  • @RamYogi-mg5tt
    @RamYogi-mg5tt 2 місяці тому

    कति गर्ने हो र सबै त खाइसके छौ टेबुल ठताउन लाज लाग्नु पर्ने हो

  • @Umesh-n8x
    @Umesh-n8x 2 місяці тому +1

    Good rabi ❤🎉 oli budo nai thag ho, barstachari ko naike ho oli... Jay rabi ❤🎉 jay balen ❤🎉

  • @gopalroka6704
    @gopalroka6704 2 місяці тому

    जय रबि जिन्दाबाद

  • @maajagadamba553
    @maajagadamba553 2 місяці тому +13

    भ्रष्टाचार र अपराध मा दोषी ठहर भएका भ्रष्ट नै भ्रष्ट छवि भएका मन्त्रीमण्डल संग जनता को आशा गर्ने कुनै ठाउ छैन। कथित तस्कर व्यापारी र विदेशी को स्वार्थ पूर्ति गर्न गराउन यो सरकारबनेको हो।

  • @nirushrestha1809
    @nirushrestha1809 2 місяці тому +2

    Jai ghanti jai rabi

  • @birendragole8560
    @birendragole8560 2 місяці тому +1

    ok kp बा कसैले देख्ने गरि सुन्ने गरि भ्रष्टाचार गर्दिन भन्नू भयो।अहिले सम्मा यसरिनै भाको त रहेछ नि हामीले त भर्खर भर्खर देख्दै छु तपाईहरुको प्रमाणहरु ।😂😂😂😂😂😂

  • @arbindrakumarchaudhary7317
    @arbindrakumarchaudhary7317 2 місяці тому +2

    ज जय घण्टी बज्यो👏💪✊

  • @MotilalChhetri-i8u
    @MotilalChhetri-i8u 2 місяці тому

    ठिक भनाइ छ।

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 місяці тому

    वाेलिलायि त गदाहा काे सङ्या दिनुअति उत्तम छ ।

  • @kumarshrestha1241
    @kumarshrestha1241 2 місяці тому +2

    के बि उप्रेति कुन पार्टी हो त्यसले जनताको अरबौं पैसा ठगिएको छ खै कारबाही गफ मात्रै नदेउ भ्रस्ट नेता हो

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому

    Good luck Rabi Sir team 👏 👍 🙏🏻 🙌 💙

  • @KrishnaSanjyal-g6c
    @KrishnaSanjyal-g6c 2 місяці тому

    रबि सर,,, जिन्दाबाद

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 2 місяці тому

    १००% सहि भन्नु भो रबि सर 🙏 बाकी त सब झुट को खेती

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 місяці тому +1

    Nonsense सम्बेाधन! पहीलेाचेाटी प्रधानमन्री भयजस्तेा!!

  • @prakashnilash
    @prakashnilash 2 місяці тому

    जबसम्म देउपा परिबार्को र
    केपिको
    अन्ते
    हुदैन त्याहा सम्म
    देश्बन्दैन

  • @netrathapamagar-oj1yi
    @netrathapamagar-oj1yi 2 місяці тому +1

    अनि प्रधानमन्त्री ले सहकारी ठग को बिषय मात्रै कुरा उथायो,अनि खोइ त गिरिबन्दु चिया,भुटानी शरणार्थी ???😂

  • @KamaldeepRana-m9k
    @KamaldeepRana-m9k 2 місяці тому

    सहकारी महाठगलाई जेल कोच्नु पर्दछ ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому

    Rabi Sir Jindabad 🙏🏻 🙌 👏 👌 ❤️

  • @BD.FF11
    @BD.FF11 2 місяці тому

    Gut reply rabi,👍👍

  • @mrshankarG
    @mrshankarG 2 місяці тому +1

    जय बालेन 🇳🇵

  • @rishimahato7129
    @rishimahato7129 2 місяці тому +1

    किर्ते प्रसाद जि हजुर्को उखान टुक्का आफै राखनु होला यो ताली सम्सद भवनमा मात्रै हो! बिश्वासको मत पायर नाक चुच्चो न पर्दा हुन्छ! समय पछि खोलो फर्किन्छ भन्छन अब तपाईंको घण्टी घन्टा घरमा जस्तै बज्छ

  • @tektamang1817
    @tektamang1817 2 місяці тому +1

    ❤❤❤❤❤❤❤Sss100

  • @AnjuAadhikari
    @AnjuAadhikari 2 місяці тому

    ekdam shahi jay ghanti👏🏼👌👍

  • @GajendraGanga-kl2xz
    @GajendraGanga-kl2xz 2 місяці тому +1

    kp nai ho maha bhrastchari rabi jindabad

  • @ChandraShrestha-bj8dq
    @ChandraShrestha-bj8dq 2 місяці тому

    धेरै सुनियो ओलि सर नखोकौ।😊

  • @RshCf
    @RshCf 2 місяці тому +1

    भ्रष्ट नेता केपि ओलिको लगौंटी लुंगी अब जनताले खोल्दिन पर्छ हैं।

  • @TilakGurung-e5y
    @TilakGurung-e5y 2 місяці тому

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵jay rabi sir 🔔🔔🔔🔔

  • @prakashnilash
    @prakashnilash 2 місяці тому

    जयरबि

  • @meghrajranabhat7461
    @meghrajranabhat7461 2 місяці тому

    Jaya Rabi sir

  • @laxsi5942
    @laxsi5942 2 місяці тому +4

    तर भ्रष्टाचारीलाई जोगाउन को लागि सरकार नै ढाल्नु परेपनि धल्छौं ।

  • @KKDVLOG-sw5lo
    @KKDVLOG-sw5lo 2 місяці тому +1

    Kp लाई देश निकाला गर्नु पर्छ

  • @ArjunChaudhary-m8x
    @ArjunChaudhary-m8x 2 місяці тому +2

    Oli ले भ्रस्ताचार लाई कानुनी कठ्घरा मा ल्यायो अरे जसले भ्रस्टाचारलाई नितिगत रुपमा सिस्ताचारमा परिणत गर्छ ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 місяці тому

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪 💓 💖 👌

  • @Sirpali71channel
    @Sirpali71channel 2 місяці тому

    Rabi sir best of luck we always support with you

  • @prempun723
    @prempun723 2 місяці тому

    रवि भनेको रवि हो ।

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 2 місяці тому

    भनाई र गराईमा अन्तर हुनुभएन।भ्रष्टाचारमा संलग्न नेताहरुलाई पदीय जिम्मेवारीबाट हटाउन सक्नुपर्छ।भाषण धेरै भए।अाफ्नै दल संलग्न सरकारकाे अालाेचना गर्दा हाँसाे लाग्छ।

  • @Sumans624
    @Sumans624 2 місяці тому +1

    सरकारी ठगीमा एमालेको पथिइ ओली हो बालुवा नीवास को जगा बेने ओली एमाले पाथीइ हो

  • @premsinghpujara7547
    @premsinghpujara7547 2 місяці тому

    दुवै नेता मा आपर तार्किक क्षमता छ।

  • @Aawazvlog-y7s
    @Aawazvlog-y7s 2 місяці тому

    Jay Nepal jay ghanti

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd 2 місяці тому

    Jai Nepal Jai ghanti

  • @ShivaKc-dw6wx
    @ShivaKc-dw6wx 2 місяці тому +1

    सुयन हो के पि बा सुयन तपाईं गिरिबनधु लगायत धेरै अब तपाईंलाई नि भितमै टासिनु पर्ने भयो तपाईंलाई पनि

  • @KeshbahadurThapa-n5u
    @KeshbahadurThapa-n5u 2 місяці тому

    गुड रबि सर जय घण्टी