Sabina Karki - National Youth Conference 2075, Pokhara, Nepal

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Title:
    Social Link
    Subscribe Our Channel Link / @manavdharma
    Official Facebook / nepalmanavdharma

КОМЕНТАРІ • 638

  • @chhabi_vlogs
    @chhabi_vlogs 6 років тому +397

    सबिना कार्की दिदी को भासण मन पराउने हरु यता आउनु होला ,,सबै,,?

  • @pragatirai7722
    @pragatirai7722 5 років тому +12

    यो माया भन्ने चीज यस्तै हो!
    गाउँमा हुँदा रेडियोमा सुन्थें सबीना दिदी तपाईंको कार्यक्रम।
    आज शहरमा छु,युट्युबमा तपाईंको भिडियो हेर्दैछु।

  • @hemmagar8410
    @hemmagar8410 4 роки тому +7

    उहाँको स्वरमा जादु छ जस्तो लाग्यो ....वाह ❤️❤️

  • @syadabrai4631
    @syadabrai4631 5 років тому +7

    आमाको कथा खूबै भन्नू भयो तर बूबाको बारेमा त हास्नूभयोनी ????

  • @shreerajeshkharadiSiruniversit
    @shreerajeshkharadiSiruniversit 11 місяців тому +1

    श्री राजेश खराड़ी साहब फोरेस्ट ऐज़ खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई श्री राजेश खराड़ी साहब फोरेस्ट ऐज़ खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई

  • @sudipbaral6865
    @sudipbaral6865 3 роки тому

    बैनीतपाईलेयुबासाथीयुबासाथीमात्रैभनुहुनछ
    तरयुबतीसाथीयुबतिसाथीकिनभनुहुनबताईदिनुन
    ईसोरिप्रसादनिरौला

  • @crenapun57
    @crenapun57 4 роки тому +10

    Very inspiring di ... thank u so much for this inspiring video... :) ♥️♥️♥️♥️♥️😊😊😁

  • @shreerajeshkharadiSiruniversit
    @shreerajeshkharadiSiruniversit 11 місяців тому +1

    श्री राजेश खराड़ी साहब फोरेस्ट ऐज़ खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई श्री राजेश खराड़ी साहब भक्ति योग क्लब खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई

  • @BikauYadav-kz4oy
    @BikauYadav-kz4oy 3 місяці тому +1

    Wold.Bikau.yadav.sarkare.medeiy❤😂🎉😢😮😅😊sarlaiy.mahinat.pur❤

  • @tilchanbhandari389
    @tilchanbhandari389 2 роки тому +3

    अत्यन्तै राम्रो कुराे भन्नू भयाे धन्यवाद हजुरलाई🌷🌼

  • @chfgxhbvbgufhvtvh2986
    @chfgxhbvbgufhvtvh2986 6 років тому +5

    बधाई छ हजुरलाई ।साच्चिकै मान्छेकाे जिवनमा भएको कुरालाई कति मज्जाले बाेल्नु भाकाे र मनभित्र उव्जेका कुराहरुलाई विश्लेषण गर्नु भाकाे छ।धन्यवाद ।🌹🌹

  • @yogyabk4420
    @yogyabk4420 6 років тому +41

    म केही होइन र केही गर्न सक्दिन भन्ने जस्ता र हरेस खायका ब्यक्तिहरुको लागि एकदम सकारात्मक सन्देश हो यो मोटिभेस्नल सेमिनार धेरै राम्रो लाग्यो धन्यबाद।

  • @PremSharma-uc5qi
    @PremSharma-uc5qi 4 роки тому +1

    Saabda aali nepali jasto vayana tati ramro lagyanaa

  • @devarajbhandari8777
    @devarajbhandari8777 4 роки тому +1

    घमण्डी केटी

  • @bobbysk1752
    @bobbysk1752 3 роки тому +1

    In which also country young will be feautures jounration how do like to you

  • @हिराकेसि
    @हिराकेसि 6 років тому +1

    दिदी भासण ले देस बन्दैन मेहेनत गर चस्मा लगायर माइक दुई जिब्रे मुख को अगाडि उठायर बोल्नुको कुनै अर्थ छैन यहाँ देस लाइ गाली गर्न हुदैन सबैले जानेको कुरा गाली त तिम्रो आगाडी बसेर हास्दा सेता दात मात्र देखिने कालू पाडे नेता लालबाबु लाई गर्न पर्छ जस्ले देस बनाउछु भनेर मन्त्री भय आफ्नै श्रीमतिको पेटिकोट मिलाउदै दिन बितायका छन ।।।

  • @ranjuilikeverymuchthakur6156
    @ranjuilikeverymuchthakur6156 3 роки тому

    Dijyu
    तपाईंको जिवन भोगाइको कुरा सुन्दा
    मलाई मेरो struggle kaa kuraa
    yaad aayo
    😥😥😥😥😥😥
    Hun t mo successful to bhaki xain
    struggle jari nai x.

  • @Projwol
    @Projwol 3 роки тому +2

    कति राम्रो आवाज बैनी सबिना

  • @Utshav756
    @Utshav756 3 роки тому

    बेेनितपाञिकाेबाचनशुुनथालेपछिमेराेमुटुनेेबनदहुनछगुड

  • @thomasrai7060
    @thomasrai7060 5 років тому

    अादरणिय सबै तहका ब्यक्तित्वज्यूहरू, यदि यहाँहरूले " साँचै " केवल एक मात्रै अदृश्य अर्थात अलाैकिक, परमेश्वरकाे अस्तित्वकाे विषयमा अास्थ राख्नु भएकाे छ र direct or indirectly जुन परमेश्वरलाइे भेटने चाहना यहाँकाे जीवनकाे कुनै पनि कुनामा छ भने, म यहाँलाइे विनम्रता पूर्वक अाग्रह गर्दछु। कृपया धर्म र कर्मकाे माध्यम वा बाटाे लिएर, जाे सर्वाेच्च स्वर्गकाे परमेश्वर अनि सारा ब्रम्ह्राण्डका राजालाइे खाेजेर भेटाउने दुश्प्रयास नगर्नु हाेला। किन भने धर्म केवल मानिसकाे बैचारिक, शैदान्तिककाे कर्म मात्रै हाे, तर मानिसलाइे चाहिँ धार्मिक्ताकाे अत्यान्तै अपरिहार्यछ अब त्याे धार्मिक्ता चाहिँ यस पृथ्वीमा भएकाे मानिसकाे कुनै पनि काेणकाे प्रयास वाट प्राप्त हुने कुरा हुँदैहाेइन!! अब प्रश्न उठ्नु स्वभाविक हाे, याे पाइन्छ कहाँ र कसरी..?(simply the best) भनेझै येशू मशीहमा विश्वास गरेर यहाँले माेछ्य, मुक्ती अर्थात पापकाे छ्यमा प्राप्त गर्नु सक्नु हुनेछ, त्याे चाहिँ सित्तैमा पाइने परमेश्वरकाे महान मुक्तीकाे दान हाे, याे केवल परमेश्वरकाे अपार अनुग्रहदूारा पाइन्छ। कुनै पनि मानिसकाे प्रयासले असंभव हुनुकाे प्रमुख कारण चाहीँ एक जना मानिसकाे मुक्तीकाे लागी दाम तिर्नु परेउ भने, याे सिंगाे पृथ्वीलाइे बेचेर अाएकाे पैशाले पनि पुग्दैन भनेर परमेश्वरकाे वचनमा लेखिएकाे छ। यहाँले अब भन्नुहाेस कि righteousness काे लागी मान्छेकाे अाफ्नै प्रयास चाहीँ कतिसम्म निरर्थककाे हुँदाे रहेछ भनेर। यहाँले विलम्ब नगरी येशूमा मुक्ती लिनुहाेस, यदि काेही मानिस याे सित्तैकाे मुकत्तीवाट वन्चित भएर मर्नु परेकाे खण्डमा त्याे अनन्तकाे नरककाे कदापि ननीभ्ने अागाेमा अनन्तकाल सम्म तड्पिने छ, त्याे अागाेकाे तापक्रम चाहीँ नि:शन्देह नै अाजकाे सुर्यमा भएकाे तापक्रम भन्दा बढि हुनेछ। यी माथी उल्लेखित हरएक शब्दहरू पवित्रशास्त्र 'BIBLE' Basic Instructions Before Living Earth 🌍 वाटकाे हाे। यहाँहरूकाे शुभचिन्तक उही टि.एम परदेशी, बालुवाटार, काठमाडाैं, हाल स्वीण्डन, बेलायत।

  • @punamedingo5282
    @punamedingo5282 4 роки тому +1

    Wow कसताे राम्रो कुरा

  • @gomadahal5580
    @gomadahal5580 2 роки тому

    यस्तो ज्ञन, बिबेक, बिद्धवान, बिस्लेषन।सबै कुराले पुण सबै अामा बाबुका छोराछोरी भय सन्तानको सन्तुष्टि ले अामा बाबुलाई खुसीको रसासोधनले गर्दा रोग नलागी जिबनलाई अन्ते गर्नेछन् ।

  • @kishanniroula7774
    @kishanniroula7774 3 роки тому +6

    a very good inspiration on my life and as a whole but eventually its a good perspective to analyze to gazed on my motivated respected miss.

  • @kshitizkshetri661
    @kshitizkshetri661 6 років тому +32

    धेरै राम्रो र प्रेरणादायी दिज्यु❤️

  • @sailenlimbu1301
    @sailenlimbu1301 4 роки тому

    अाफ्नै कार्यक्रमकाे बढी बिज्ञापन बढी भाे दिदी

  • @kamalakatwal7280
    @kamalakatwal7280 4 роки тому +1

    सबिना कार्की जस्ती छाेरी जन्माउने अामालमइ सलाम गर्छु

  • @balrambhattarai2130
    @balrambhattarai2130 Рік тому

    आमाको बारे मा बोल्दै गर्दाबाबुको बारेमा किन खिसी टिउरो गर्नो भो ??? बाउ बिना कुनै परिवार सम्भव्छ ???

  • @kyapchhakimagar1736
    @kyapchhakimagar1736 6 років тому +5

    हजुरको कला र गलाले सधै साथ पाइरहुन। यो माया भन्ने चिज यस्तै हो।

  • @kbmuringla213
    @kbmuringla213 4 місяці тому

    बधाई छ। तपाईँको बोल्ने शैली, मसाला realy mesmerizing किन भने मान्छेहरूको अगाडी बोल्ने मेरो पनि ठुलो हाबी हो।

  • @narabahadurshrestha3050
    @narabahadurshrestha3050 3 роки тому

    सबिना बैनी तपाईंको प्रस्तुति मलाई धेरै मन पर्छ यसरी बोल्न को लागि के गर्ने होला के क्लास दिनु हुन्च्ज

  • @amritamrit1456
    @amritamrit1456 4 роки тому

    सम्बोधन गरेको भयन
    नेपाली भयर नेपाली बोल्नु मा जोड दीनुहोस

  • @ChandikaLimbu-o7w
    @ChandikaLimbu-o7w 7 місяців тому

    म पनि हजु्को कार्यक्रम माया भन्ने चिज यस्तै हो सुन्ने मध्येको एक हो।हजु्रको बोल्ने सैलिमा दमदार लाग्छ।

  • @dineshchand4969
    @dineshchand4969 3 роки тому +1

    Great words ❤️

  • @kumarsanu-hn5uw
    @kumarsanu-hn5uw 6 років тому +14

    कति मिठास बोली हो दिदी को हाम्रो देशमा यस्ता यस्ता नारी को पनि जन्म हुदो रैछ अतिनै खुसी लागो दिदी हजुर को कुनै सब्द नै छैन दिदी हजुर को तारिफ गरेने ठाउँ

  • @sanamthapa9455
    @sanamthapa9455 3 роки тому +1

    thanku sister

  • @devarajbhandari8777
    @devarajbhandari8777 3 роки тому

    गफाडी घमन्डी केटी आफ्नो गुरुलाई सम्मान गर्न सिक

  • @mahendrashahi1264
    @mahendrashahi1264 3 роки тому

    मलाई त पाँच मिनेट जस्तो लाग्यो यो त तीस मिनेट रहिछ । वा आ कति राम्रो

  • @parliamentnewsnp
    @parliamentnewsnp 6 років тому +1

    सबै राम्रो बोल्नु भयो दिदी ।। यौटा कुरा चित्त बुजेन जुन भन्नू भयो मान्छे खोज्दा असल सस्कारी र पढे लेखेको खोज्नुस भन्नू भयो ।। अनि त्यो बिपरित धेरै छ्न नेपाल मा अनि उनिहरुले बिहेनै न गरि बस्नु त

  • @takmanoli7359
    @takmanoli7359 2 роки тому

    Meme.auta.kur..van.man.layu..napadeko..manchhi..manchhi.hoin.vankhjunu.vako.ho.

  • @डोलिनकेसी
    @डोलिनकेसी 5 років тому +4

    यति मिठो बोली र बिचार भको महिला पहिलोपटक देखें!

    • @laxmisapkota1123
      @laxmisapkota1123 4 роки тому

      यति मिठो बोलि रबिचार भको महिला पहिलोपटक देखे!🙏🏻

  • @sharadaparajuli5256
    @sharadaparajuli5256 3 роки тому +1

    प्रस्तुति र अभिव्यक्ति कला अनि आफ्नो जीवनको अनुभवबाट म धेरै प्रभावित भयँ ।

  • @shankaroli8557
    @shankaroli8557 6 років тому +3

    हजुरको बोल्ने सैलीलाइ सेलुट छ है सबीना दिदी ।

  • @durgabudhakshetri9921
    @durgabudhakshetri9921 5 років тому +2

    धेरै राम्रो सन्देस मुलक भाषण गर्नु भयो सरै मन छोयो धन्यबाद दि

  • @anandruchal1381
    @anandruchal1381 6 років тому +16

    नमस्ते diju ahile sammma यति मीठो bolne सुनेको पनि छैन

  • @shibacreativechannels7846
    @shibacreativechannels7846 3 роки тому

    म पनि यस् क्लव मा जोडिन चाहेको छु । यो कसरी सम्भव छ?

  • @chutari
    @chutari 6 років тому +25

    राम्रो को पछि नाराम्रो हुन्छ तर मैले यो कार्यक्रम सुन्दा हेर्दा सबिना कार्किको कुरामा कुनै अलिकतीपनि गलत नराम्रो देखिएन Wowwww...धन्यवाद ।।।

  • @motivationwithpreeta
    @motivationwithpreeta 3 роки тому +2

    My inspiration ❤️😊

  • @dipendrarai3320
    @dipendrarai3320 3 роки тому

    अरु त त्यस्तै हो हाँसो र बोली साह्रै मिठो दिदी को

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 4 роки тому

    मानछे हरु हेरदा कति रामरा हुनछन तरा अातमा रामरा नहुने रैछ

  • @nayatv7458
    @nayatv7458 6 років тому +1

    काग को हुल मा बकुल्लो के सारो अङार हो लालबाबु हिहिहि

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 5 років тому +3

    सबिना को त स्वर मात्र पो राम्रो रहेछ

  • @ishorkarki572
    @ishorkarki572 6 років тому +6

    सबिना दि को बोली नै मिठो

  • @tarabahadur5698
    @tarabahadur5698 6 років тому +3

    कति मिथो आवाज तपाइको लाखौलाख सुभकामना

  • @पवित्राशाहि

    अति मिठो सत्य कुरा गर्‍यो छोरी

  • @Dsppokharel
    @Dsppokharel 6 років тому +5

    Woww I'm the biggest fan of ur sweet voice

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 10 місяців тому

    सबिना कार्कि is my best ❤❤❤❤❤❤❤

  • @reenaraut3419
    @reenaraut3419 5 років тому +1

    दिदु हजुर्को सब्दले सारै मन छोयो😘😍😍धेरै धेरै माया दिदु हजुरलाइ😘😍😍God olwys blessed u

  • @minaadhiakri7179
    @minaadhiakri7179 4 роки тому +1

    Wow

  • @diyasaud991
    @diyasaud991 4 роки тому

    मलाई धेरै धेरै मंन परनि दि

  • @warisnepalkadon4413
    @warisnepalkadon4413 2 роки тому

    Najiya. Nepal. 👩‍🎓🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆

  • @netradhami4440
    @netradhami4440 2 роки тому

    उर्जा थपिदिनुभो दिदी

  • @sureshbhatta9295
    @sureshbhatta9295 3 роки тому +1

    Very inspiring tq sabina Didi hjr le yesto ramro knowledge ko kura manxe agadi badhanw lai motivate hune kura sikaunu vo tq so much

  • @shreyasichemjong3840
    @shreyasichemjong3840 4 роки тому +2

    माया भन्ने चिज यस्तै हो❤️

  • @purnarakhumiinfotech7087
    @purnarakhumiinfotech7087 5 років тому +5

    huge respect sabina sis
    I love your voice

  • @inuppun5855
    @inuppun5855 6 років тому +4

    धेरै मिठो बोलि दिदिको

  • @ramdamsubas257
    @ramdamsubas257 6 років тому +4

    Pahelo choti hereko yakdam man paryo boli bolne tarika mostly good

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 6 років тому +3

    सहि कुरा हजुरररर धन्यवाद सबिनाजि ।।

  • @manipranjal7023
    @manipranjal7023 6 років тому +2

    tapai ko voice ko purano fan ho di jyu ma!kantipur fm feri aaun na hai!

  • @himlalpaudel59
    @himlalpaudel59 5 років тому

    सबिना दिदी हजुर हजुर्को यो मोटिभेसन प्रोग्राम हेरेर मेरो मोड चेन्ज गराउनुभयो जुन सानो सानो शब्दले धेरै लामो शब्दलाई बुजाउने देखि रएर हाम्रो जुन बोल्ने क्यापासिटी केही फरक गराएजस्तो लाग्यो र हजुर्ले कुनैपनि मानिस जन्मलिएपछि केही न केही गर्नुपर्छ कसरी गर्ने कुन ओएमा गर्ने कसरी बोल्दा कस्तो हुन्छ भन्ने बनायो

  • @bhimmanirai3706
    @bhimmanirai3706 5 років тому

    हजुर sister तपाईंले बोल्नु भएको शब्द,शब्दहरू राम्रो अानि प्रभाव सालिछन् तर संसारको ज्ञान अनि माया भनेको त छडीक् मात्र हो अब के हामीले इश्वरीय ज्ञान र माया को खोजी नगर्नु ??सो ढिलो नगरौ है।
    " पवित्र शास्त्र बाइबल(लूका 9:25,मा ) भनिएको छ " किनकि सारा जगत् प्राप्त गरेर अाफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र???
    !भन्नुको मत्लब मानिसमा प्रशस्त ज्ञान छ रे , राम्रो समाज सेवि , अथवा देशमा शासन गर्ने शासक,देश प्रेमि ब्यक्ति पनि अादि इत्यादी तर जुन दिन त्यो मानिसको अात्मा र शरीर अलक भएर जाँदा अाफ्नो साँचो सृष्टिकर्तालई शरीरमा छदै राम्रोसँग जान्न नसकेको कारण अब अन्तमा अाफ्नो अात्मालाई चहि गुमाउनु पर्दै छभने के लाभ भयो । त्यो शक्ति ,अाधिर,र ज्ञान भएर । यो भन्दै हुनुहुन्छ तपाईं मेरो सृष्टि कर्ताले। हामी सबै मानव जातिले उहाँको प्रेम पाउन जरुरी छ।

  • @teksaud996
    @teksaud996 4 роки тому +2

    very energetic powerful speech & motivetional speech sabina Dee.

  • @kalpanarai5445
    @kalpanarai5445 6 років тому +3

    Sabeena d tapai ko yo inspirational speeches le motivation diyo

  • @darshanthakuri9675
    @darshanthakuri9675 3 роки тому

    डलर कमाउने कला😁😁

  • @BeautifulVdo
    @BeautifulVdo 6 років тому +1

    कस्तो कोइली जस्तो बोली हो यार!!!

  • @mr.yubarajpyakurel.motivat1280
    @mr.yubarajpyakurel.motivat1280 3 роки тому

    I look kailali my work place.Ty restro dang tulsipur pulchowk bata herdaaee xu.i will respect youth

  • @ashistamang4776
    @ashistamang4776 2 роки тому

    sadharan manchhe ra sadharan sochle nai ucha istar ma pureuchha.... reat chha mam....

  • @shtdon5939
    @shtdon5939 5 років тому

    kura ta motivational nai dinu vo........tara yaha nepal ma kura vasan garne ko kami ta xin.......jindagiko ko example dinu hunxa tara ti example rastrako hitko lagi thulo yogdan hossss......nepal lai vasanko rupma agadi lane hin.........thula thula abiskarsampurna janta lai rojgari srijna garera agadi laanu parxa.....sochaai tyastarfa kendrit hossss......boli ma matra simit nahosssss

  • @knowledgeprovider5510
    @knowledgeprovider5510 2 роки тому

    Ramro Kam ra naya ra ramro Kura sikaunuvko dhanyabad . Yastai interesting ra attractive Kura sikaunuvkoma dherai dherai dhanyabad.

  • @rewatidhakal165
    @rewatidhakal165 6 років тому +5

    Owe so nice, energetic and educated lessons learned garnu bhayoo hajur le thank you very much God bless you .

  • @sandeshchandraRai
    @sandeshchandraRai 8 днів тому

    धन्यवाद हजुर❤❤

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 5 років тому +6

    आवज त कति मिठो छ ,,बयान गर्न सक्दिन।सलाम सबिना सिस्टर उत्साही कुराको लागि।

  • @chandrikasubba2143
    @chandrikasubba2143 3 роки тому +1

    Wow 😲😳 it's so amazing motivational vedio like too much ❤️ 💕😍
    Love u
    Sis
    All your tip's I listen carefully
    I liked your all'vedios

  • @parwatirai2413
    @parwatirai2413 Рік тому

    Very very nice 👌💃🏻💃🏻💪💪🤗🤗 good thank you 😍😍😍😍😍

  • @dhirajgurung9266
    @dhirajgurung9266 4 роки тому

    Good talkative but boring need more short with bullets point

  • @Khima77879
    @Khima77879 4 роки тому

    Very good interest video sister

  • @NarendraKNalbo
    @NarendraKNalbo 6 років тому +1

    सबिना दिदी ! हजूरको प्रेरणादायी भावनाहरुले मन छोयो।

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 5 років тому

    सेवा है सबिना कार्की दिजु साह्रै एकदम मिठो बोली दम भएको बोल्नु भयो खुशी लाग्यो भिडियो पुरै हेरियो!!!!!

  • @BishwaswarprasadBudhamag-cf1ll
    @BishwaswarprasadBudhamag-cf1ll 7 місяців тому

    Marmik vabise bato lamkine sutra jibanko urja
    Jogaune adharni Rajesh sir dherai dherai dhannebat

  • @dilipchandradhakal3388
    @dilipchandradhakal3388 5 років тому +1

    सबिना कार्की ......A true inspiration

  • @mohanthapa4328
    @mohanthapa4328 6 років тому +1

    सबिना चेलिकाे सुरिलो भाषण सुन्दा धेरै मजा लागेउ कता कता भाबुक पनि बनायो सफलताको शुभकामना

  • @krishnajoshi182
    @krishnajoshi182 4 роки тому

    sorry , I don't like style of speak....words are best.

  • @nitaraut3710
    @nitaraut3710 2 роки тому

    राम्रो कुरो

  • @nirdoshbista880
    @nirdoshbista880 4 роки тому

    Waau oho kasari bayan garau yo saltisali boliko dhannebad

  • @sarisatmg6132
    @sarisatmg6132 4 роки тому +1

    10 choti jatti jatti ta heri sake maile sabina karki didi ko motivation akdam mitho and best jiban paripartan motivation 💕💕💕💕💕🙏🙏🙏💖💖🙏🙏

  • @dipaksapkota8153
    @dipaksapkota8153 5 років тому

    युवाको अर्थ के हो ??? घुमाउरो कुरा युवाको चाहाना होइन ।।। जेहोस चेलिले बोल्न सिक्नु भएछ प्रगतिको लागि सुभकामना

  • @sangitatuladhar8536
    @sangitatuladhar8536 3 роки тому

    Sarai ramrow boli sadhai yastai boler sabailai gyan dina sakos

  • @purnatamang508
    @purnatamang508 3 роки тому

    Wow Sabina karki jasto nagarik ko abasyakta xa deshma

  • @Mr.raduhang
    @Mr.raduhang 6 років тому +1

    बधाई छ पुनः राम्रो शिक्षिका बन्नु भए छ।

  • @drisyarai2927
    @drisyarai2927 4 роки тому

    सविना दिदी म तपाइजस्तै prefect हुन चाहान्छु

  • @kismatthapa9515
    @kismatthapa9515 4 роки тому

    सुन्दा खेरी समय सकियको थाहा भयन मलाइ अझै सुनिरहु जस्तो लागिरहयो तर समयले साथ दियन ।समय मिल्दा फेरि फेरि सुन्ने बाचा मा छु।