श्रीमतीकै अगाडी पोल खुलेपछि पशुपति शर्मा रमेशराज र दिपकको विजोग Live Dohori | Kala Ghar Sindhuli
Вставка
- Опубліковано 10 тра 2024
- हामी आभारी छौँ । सम्बन्ध कलाकारिताको भ्रमण परिवारको ।
हाम्रो कलाकारिताको सम्बन्ध अनि कलाघर प्रतिको आत्मीयताका कारण आज परिवार सहित लोकप्रिय गायक तथा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका केन्द्रिय समितीका जिम्मेवार व्यक्तित्व समेत रहनुभएका अग्रज कलाकारहरु पशुपति शर्मा, रमेश राज भट्टराइ, दिपक क्षेत्री र प्रतिष्ठानका आजीवन सदस्यज्युहरुले आज बन्दै गरेको अनि बनाउन धेरै बाकी रहेको कलाघर अवलोकन गर्नुभएको छ । कलाघरको बारेमा चासो चिन्ता सँगै निरन्तर सहकार्य सद्भावको प्रतिबद्धता सहितको भेटघाट निकै अर्थपुर्ण रहेको छ । कलाकारको सम्बन्ध भन्दा माथि पारिवारिक सम्बन्धको आभास दिलाउनुहुने अग्रज व्यक्तित्वहरु प्रति सदा सदा सम्मान सहित आभारी छौ । - Розваги
म खाडि कुवेत बाट गर्व छ मेरो सिन्धुली को सान
वा वा कस्तो दामी तुक्का 1k भन्दा थोरै हुने साथिहरुले एक आपसमा सपोत गरौ है❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै रमाइलो भए छ
आहा कति रमाइलो अनि तहि माथी चर्चित कलकार अनि पुरो ईतिहास बोकेको सिन्धुली कलाघर र त्याहा को कलकार अनि नेपाल को पहिचान बोकैको सिन्धुली ? सफलता को शुभकामना छ ?
कला घर सिन्धुलि को कार्यक्रम असाध्यै राम्रो लाग्छ तर अाज भने चित्त नबुझ्दो कुरो चाहि यिनि रास्ट्रिय कलाकार भनाउदा कलाकार रे कमसेकम नेपालि पहिचान को कदर त गर्नु नि तेस्तो ठाउमा जाने बेला नेपालि पोसाक पहिरन त गर्नु नि सबै पश्चिमा हावाले छोयको र अाफ्नो पहिचान र संस्कार गुमायको जस्तो अनुभुति भयो मलाई त
सरकारले गर्नुपर्ने कलाकार समूह द्वारा यति राम्राे लाेक बाजाकाे सङ्ग्रहलाय बनेकाे रहेछ ।धन्यवाद सिन्दुलि लाेकघरलाई ।
धेरै धेरै रमाइलो छ सिन्धुली कलाघरमा
अग्रज कलाकारहरुप्रती हार्दिक सम्मान 🙏🇳🇵
Wowowow 🎉 kada aayo 😅😅😅
Dherai ramailo hal saudi dekhi herdai xu
Jay Kala ghar Sindhuli❤️🙏
स्वागत कार्यक्रम अग्रज ब्याक्तित्वहरुलाइ 🙏😊 भिडियो सबैजनाले सेयर गरिदिनुस है 🙏🇳🇵
राष्ट्रिय कलाकार भन्नलाई मात्रै कमसेकम नेपाली पोशाक लगाएर जानु भएको भए सुनमा सुगन्ध थपिनु जस्तै हुन्थ्यो।।
Sundar Nepal ko Kalpana Salam 6 yo ramanya sundholi bashi Lai
सिन्धुलि कलाघर निर्माणकार्य जारि छ हामी सबै मिलेर जाडै सम्पन्न गर्नुपर्नेछ /
Pashupati Sharma♥️♥️♥️
सुन्दुली र स्याङ्जाको भिडन्त हराै ।
Bijok ramailo po vayaxa ta 😂😂
कति मनै लोभिने रहेछ कलाघर सिन्दुलि
Very nice song
म अफ्रिकन मुलुक बाट
wow kti dami❤❤❤❤
Very Nice ❤️❤️🌹🌹
खायो खायो कलाघरले देश खायो
करोड करोड हाल कतारबाट हेर्दै छु
आहा निकै रमाईलो
Yo honita ramailo🎉🎉🎉
गित र नाचो त बबाल छ तो बरैनी।
अति रमाइलो छ ।
कति रमाइलो हो यहाँ, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
Ramailo ❤❤❤❤
बिजोग रमाईलो पो छ त
ek dam ramailo bhayo majja aayo hau
❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤Saroi mn prx sunduli kla ghr
Wow kate ramro baja ho hajur
Wow very nice sindhuli
Sahashi nanu haru❤
I miss you kala Ghar
❤❤❤❤
🎉🎉🎉❤❤
Waw waw dami 😍😍😍
म मेरो गाउँ मा पनि बोलाउना परेयो बिहे मा हजुर को हरु टिम सारै राम्रो लागछ हौ
❤❤❤❤
❤❤❤🎉
Happy सिन्धुलि
Wow amazing ❤️🙏
Wow dami❤❤❤❤
Wow amazing
हाम्रा अग्रज कलाकार दाजुहरु कलाघरमा पाल्नुहुदा रमाइलो को केही झलक 🙏🙏अब भिडियो हेर्दै आउने पालो हजुरहरुको 🙏🙏
रमेस राज भटराइ ले त बबालै गाउने होके 🙏🌹🙏🌹🙏🙏🌺🌺
Super Nice All raem🙏🇳🇵🌹❤️👍
Wow nice 👌💖💖💖🙏🙏👍👍💐
VERY NICE PLACE
Haha nice
Wow
❤❤❤❤❤❤
good
Good ❤❤
Wow super 😢😢😂
❤❤❤❤❤❤❤❤😂😂😂😂😂
🎉🎉🎉🎉🎉🎉🎉
आज चाहिँ कलाघरमा गएकाे भए काे कससंग रहेछन भनेर थाहा हुने रहेछ ?
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏👌💕💞💞💞💞💞💞💞💕💕💞👌👌👍🧡🧡💛💛🔔🔔🔔🌹🌺🌺🌺🌺🌹🌿🌿🌿💚💚💚💚💛🧡❤️🥀🥀🥀🥀🌹🌹🌹🌹👍💞
Posak vayna nepali ko
❤❤❤❤😅😅😅
Tal melana ho
🙏🌹😃😮❤❤😂
कला घरमा जाने त्यो पनि कलाकार अनि कलाकार का बुढि पोसाक फेरि के हो तनि
To lamo karnal hoki k ho bajako koile sunidaina k
Basuri jastai sanai xixi
सबै साथीहरूलाई नमस्कार सबै ले 1kभन्दा कम भएको र माथि हुन्छ भने पनि सब्सक्राब गर्नु सबै ले सबै साथीहरूलाई सपोर्ट गरूम❤️💝,,,o
❤❤❤❤