कथा माइलीको भाग १४७ [Katha Maili Ko 147] Rama, Sabin, Tika, Sunita, Yan, Shankar, Asha , Sharmila
Вставка
- Опубліковано 15 вер 2024
- #kathamailiko
#tikasanu
#nepaliteleserial
#kathamailiko147
------------------------------------------------------------
कथा माइलीको भाग - १४७
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Ibsal Sanjyal
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Sunita Sunar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
हरी तालिका तीज काे सबै दीदी बहिनी हरु र अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।मैले आज काे भाग हेरिन् कहानी छैन त्यसैले ।🎉🎉🎉
आजको भग्मा म जति को हास्यो होला राम्रो छ सिरियल ❤❤❤❤
अाेहाे रिठ्ठेले सानू लाई पिटेर लखेटि अर्काे बिवाहा गरेछ कान्छि दुलहिले रिठ्ठेलाई पिटेरदुखदियर लखेटेकाे देख्न मन हुनिहरु यतातिर हश🙏🙏💖💖💖💖🧡💜💚💛👌👌👌👌👌माहिलि सिरेल काे लागि धन्यवाद
dukhe ni Kate dekhauna❤huncha k kahele ta ❤ sukha ni ❤ dekununa ho dd😊
❤❤❤😂😂❤❤❤❤❤❤😂😂❤❤❤❤😂❤❤❤❤❤❤❤❤😂❤😂❤😂❤❤
सबप्रथम कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल नाकै राम्रो अजै धेरै सफलता मिलोस टिकालाई र कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤
Tika, i am waiting for my favourite serials " KATHA MAILIKO "147🙏
🙏🙏टीका सानू काे राेल अलि कम भयरा अलि कता कता सिरेल खल्लाे लाग्गयाे के अरु ता ठिकै छ
टीका सानू यु के भऐ पनि कथा माईली हेर्दै छु धेरै राम्रो छ बधाई छ
याने दाइले ❤🎉अझै दुइवटि बेगर्नु पर्छ 😂बल्ल दाइ सुद्रिन्छन 🎉
नमस्कार म यान प्रसाद न्यौपाने देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दिदी बहिनीहरुलाई हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना छ।कथा माईलीको आजको भाग कस्तो लाग्छ हेरेर पर्तिकृया दिनुहोला है💕🙏
आजको भाग थिकै छ तर अलि कति केपुगेनकी जस्तो लागेयो मलाई
Ramro ❤
Ahh k katha dekhuney way Ali vayana jasto laghyo ..sano sano kura guff garya ne dherai ber dekhunuhinxa tyo chai dikka lagxa ..
Aja ko Teej geet chai ramro ho❤...katha maili ko katha naramro hudai gayane😂
big frn yaan daai❤
छि छि मरे कै जुनी भए है बिचरी सौता केशरी र सरु को सारै माया लागेर आयो के गर्नु हामी नारी जाति हरू लाई आफ्नो श्रीमान् गतिलो नभए पछि सारै दुःख पाउँछ 😂😂
आहा कथा माईली आउदा कति जना खुसि हुनुहुन्छ मलाई असाध्यै खुसि हुन्छु हजुरलाई खुसि लाग्छ भने एता हाजिर हुनु है सबैलाई तिज लागेको छ तर मेरो सानिलाई कस्तो हालतमा हुनुहुन्छ धेरै पिर लाग्यो अनि ❤❤❤
यनप्रसादलाई दुइटी श्रीमतिले पीटेजसरी रिठ्ठेलाईपनि कान्छी श्रीमतिले पिट्नपर्यो।
विशेष त हरितालिका तिज को सबै सबै मा धेरै धेरै सुभकामना छ र आजको भाग कथा माईलिको लाई अझै धेरै सफलता मिलोस सफलताको सुभकामना छ अझै राम्रो राम्रो बन्दै जावस यो सिरियल
Happy Teej Tika g hjr lagayat sampurna team lai
❤❤❤
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤
छाडा गित गाउने र खेल्ने बोकिनी हरु सहित सबै नारी हरु लाई तिज को धेरै धेरै शुभकामना 🙏🙏🙏🙏
यान सरको प्रस्तुति ठिक छ
सबैभन्दा पहिला कथा माइलीको सम्पूर्ण टिमलाइ धन्यवाद म कथा माईलीको नियमित दर्सक हु यो सिरियल भाग १ देखि आजाको भाग सम्म नबिराइ हेर्दै आइरहेको छु । तर मेरो एउटा गुनासो छ।
यो सिरियल जति पछि भयो उति छोटो हुँदै गैरहेको छ । पहिला- पहिला ५०/५२ मिनेटको आउने सिरियल हुँदा हुँदै ३५ मिनेट सम्म आइपुग्यो अलि लामो बनाउनु पर्यो यो मेरो अनुरोध टीका सानू लाई धन्यवाद
टिका सानु बहिनी यु के भए पनि कथा माइली हेरदाई छु धेरै राम्रो छ बधाई होल्ड टीम लाई
Mero jhivnko mel khani sirel aayo 😭😭
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial malli ❤❤❤❤
रमाइलो लाग्यो आजको भाग धेरै❤❤
ठ्याक्कै तिज को दिन पर्यो छ 147 भाग त लाक्की रहेछ❤❤❤❤खुसी लाग्यो❤❤❤ह्यापी तिज❤❤❤सबै टिम लाई ❤❤❤
❤❤❤❤साचिकै यस्तै रमाइलो हुन्थ्यो कुनै समयमा तिजको समयमा
Nice serial
Malai Yan jeu ko kalaa sahrai man parchha haita 👍.
कती रमाइलो हो आज को भाग त हासेरै सकियो बधाई छ टिका सिस्टर
नमस्ते दिदी नाइस है हजुरको श्रेय सधै हेर्छु मैले। एक भाग देखि नै हेरेको छु मैले
गोपाल अर्को रोलमा आउनु पयो है
Moreko Manche kha bta awxa hau
आहा कति राम्रो कथा माईलि सिरियल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋🇳🇵🇳🇵
आज काे यो भाग त सारै मन छुने आँखा बाट आँसु नै अा आयो धेरै धेरै सफल ता काे कामना
पर्देस मा यक्लै रोयको बेला हसय याने दाइ ले😅😅😅😅😅😅😊
दुई सौता को पोई बाकस भित्र रोइ मजा आयो ❤❤❤❤
❤❤❤❤❤ mero man parne सिरियल डिउटी बाट ढिला आयर हेर्न पछाडि परियो❤❤❤❤❤❤❤❤धेरै सम्झना टीका बहिनी ❤❤❤❤❤❤
😂😂😂 राम्री लाग्यो यान प्रसाद लाई दरो धुलाई 😂😂👍️ र acting सबै जानाको दामी छ सुभकामना❤🎉❤ है टीका बैनी र teem लाइ❤❤
Bijokh ramailo vayo yanprasadle pitai khada😃😃😃😃😃
१ देखी भाग१४७ सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ ❤❤
सबै दिदि बहिनी हरुमा तिजको धेरै धेरै शुभकामना❤❤❤❤
सबैलाई तिज को सुभकामना
Good
सबै दिदिबहिनी हरूलाई तिजकाे सुभकामना छ मेरो तफाबाट
यान दाइले त पोरको तिज मा पनि चोटो खाक थिए अहिले पनि चोट😂😂
याने दाइ जस्तै बानिबेहोरा भयकोलाइ याने लाई जसरी कुटनु पर्छ है
❤😂🎉Yan. Dae. Le. Aafny. Sirmati. Ko. Pitaae. Khanu. Paryo. Thukaa. Yaan. Dae. ❤😂🎉😢😮😅😊
पाल्पा देखि हेर्दैछु माइली ले सुख खुसी पाउनु पर्यो है यान बल्ल खाइस सारै हासो लाग्यो
2te bure ko poy bakas vetr pasara roy sabai tem lai tej ko suvkamana sabailai namskar🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
वाउ हाम्रो सल्यान को सान कथा माईली जस्तो राम्रो कोहि लाग्दैईन मलाई त ❤❤❤❤❤❤❤मिस्स यु अल टिम
हाल सम्मकै उत्कृष्ट! हसायो र रुवायो पनि
❤ अती मनछुने मार्मिक शब्दको प्रयोग गरेर वास्तविकता लाई समेटेर वनेको कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु ❤
राम्रो कहानी छ।हिजो नाच गान मात्र छ भनेर हेरिन् कहानी पनी अन्तिम तीर रहेछ ।शनिबार पुरा हेर्दा राम्रो लाग्यो।happy tij . 🎉🎉🎉🎉
बाकसमा लुके र कुटाई खान अति सजिलो भयो है यान भाई
बल्ल आज भेटे याने दाइ ले😍😍🙏🙏💐💕💕🤗🤗
Hahaha 😂😂 Yan prasad ji Sarai suhayo
माइली ले सारै दु:ख पाएको देखेर नराम्रो लाग्यो😢😢😢
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍🥰
रिट्ठेको नयाँ दुलही पनि राम्री रहेछ ।
Katha maile herna lai 1 weak pni 1 month lagni jati hajir hau🖐️
❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 very nice my favourite singer tikasanu ji
Yan dai ati ho
म साउदि बाटमेरो नाम निसा बसेल यो सिरियल भाग १ देखि नै हेरदै आको छु🙏🙏🙏🙏
माइली सीरेल का सम्पूर्ण टिम लाई हरी तालिका तीज को शुभकामना 💐❤️💐❤❤
यस्तै श्रेय मनपर्छ हो मलाई
❤❤❤❤❤
Good luck 👍🤞👍👍🤞
यामेले कुटाई खाको देखेर मजा आयो
मलाई त अासा नाचेको कति रमाइलो लागे्व
Dherai ra moral dine katha xaa❤
❤❤❤❤i love serial❤❤❤❤😘😘😘😘
आज थाहा भयो like गर्दा पैसा जाने रहेछ नत्र किन कसैले like गर्दैनन् त?
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
माइलिकाे राेल अहिले चशै राम्रो भएन अही👍️👍️👍️
Happy Teej sabailai
Nice and nice and good 👍👍😊
मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथै सुभ का मना छ हजुर
टीका बहिनी सटर को छेउ मा सुतेको ले भावुक बनायो 😭😭
सानो नयाँ युट्युवर साथी हरु 🙏 को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤❤❤
Maile flow grxu back dinu la
@@Sandipsandhyaok
Bechara tika sanu ritha papi tika sanuko sukhako dn harne pam
my favourite seral katha maili ko❤❣️
10 लाख सस्काबर पुगेको मा बधाईछ है टीका सानुलाई
Tika sanu happy teej❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤good xa maile 😮😮😮😮
super happy teej
Happy teej ❤❤❤❤ ल है दोहुरी बबाल बबाल लगियो मलाई त सारै राम्रो लाग्यो सफलता को सुभकामना छ सम्पूर्ण टिम्स हरू मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ ❤❤❤🎉🎉🎉❤❤🎉🎉 माइली सिरियल
Dami xa hai sirel mata sabai vaga hereko xu 👍👍👍👍👍
Wow kti ramailo😅😅😅😅
Yo serial aaja voli teti raamro vaaxen
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new teeej
Haina yo yan pd.kahile sudrine hola😂😂
ल बधाई छ टिका सानु बहिनी तिम्रो पनि 10 लाख सक्राख पुग्छ छ
fateko manma pani ramro roll khelnu j garxa yan daile garxa hasauna pani kati sakeko k❤❤❤
अाजकाे कथा माइलीमा रिठ्ठेले रक्सि खायेर माइलीलाइ कुटे पछि माईलिले कानुनि उपचार खाेज्नु पर्ने हाे तर माइली अाइमाइ मान्छे हाे सहन्सिल्ता हुन्छ भन्ने कुरा देखायेकाे छ तर त्यति सान्दर्भिक भयेन रिठ्ठेले अर्कि ल्यायाे तर माइलि काम खाेज्न सहर गइन विचरा कति दुख पायेकि छन किन माइलीले त्यति धेरै अत्याचार सहेर वसेकाे त्याे पटक्कै मिलेन अब अाउने १४८ मा रिठ्ठेलाइ बहु विवाहकाे केसमा उजुरि गर्नु हाेला अत्याचार सहेर वस्नु पनि पाप हाे कानुनि उपचार खाेज्नु हाेला ।
धेरै धेरै राम्रो छ शुभकामना बैनि टिका सानु
योयानपरसाद।सुदरिएको।दिनकसतो।होला
मेरो समान छ सबै टिम्लाइ तर टिका दिदिले बिहे न गर्दै बन्चा स्यार न जानि सक्नु भाको छ❤❤❤❤
अाज त गाेपले लाई पनि देख्न पाइयो अब गाेपले लाई पनि यक राेर दिनु पराे❤❤❤
Good hi mynmar
सानो सानो युटबुरहर 60 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏
यान सरलाई पेल्नु पेलिन बरा कान्छी बुढिले🤭🤭🤭
Lagne swashni ko geet sunerai haso lageo😂😂😂
great
❤❤❤❤ nice