पुतलीको कडा रिस II Garo Chha Ho II Episode: 148 II may 1, 2023 II Begam Nepali II Riyasha Dahal
40:19
हात्तीको पावर II Garo Chha Ho II Episode: 106 II July 11, 2022 II Begam Nepali II Riyasha Dahal
33:53
कोहि लाखा कोहि पाखा II Garo Chha Ho II Episode: 101 II June 06 2022 II Begam Nepali II Riyasha Dahal
Вставка
- Опубліковано 24 жов 2024
सबैभन्दा यो भाग चाहि एक्दम मन छोयो दामी 💘💘💔💔💔🥺🥺🥺❤️❤️❤️😍😍😍👍
धेरै राम्रो आज को सिरियल यसै गरि भट्भटे बिदेस गयर राम्रो कमाइगरेर आमा बुडि लाई सुख दिने अनि बुडि चाइ मन थामेर घर गर्ने वातावरण मिलाउन परो फेरि बुडो खाडिमा बुडि झाडिमा नहोस नि है सन्देस राम्रो दिनु परो सम्पुर्न टिम पर्ती आभारी छु
भटु लाई रिया दिदी लाई धेरै धेरै धन्यवाद छ 🙏❤️🌹👍
आहा कति रमाइलो सिरियल
अाहा 🙏🙏१०१🙏 भाग पनि मज्जाले हेरियाे लु बधाई छ गार्हो छ टिम्मलाई सबैई जनालाई👍️👍️🙏🙏🌷🌺👍️👍️👌👍️🙏
सारै राम्रो छ सिरेल
ल म पनि हेर्न लागे है
गारो छ मलाई मन पर्ने सिर्यल
चिल्लो मिठो भन्दा, खस्रो तिती ठीक्
अफ्ट्यारो परेको बेला आधार पाइन्छ//
भट्भटे पुत्ली लाई जे भानी आमाको साथ् मिलेर सुनमा सुगन्ध थपिएको छ//
सम्पूर्ण गाह्रो छ परिवारलाई बधाई छ।🙏💞🌻👍
बेगम दाजु र रियासा दिदी को प्रतिभालाइ सलाम।छ्🙋♂️🙋♂️आजको episide सार्है राम्रो
मलाई त लास्टै मन्पर्यो
Malai ek dam man parni garo xa ho ❤️🥰❤️🥰😘😘😘
आहा साराइ राम्रो सिरेल सारै मन्पर्यो अझै राम्रो गर्दै जानू होला सुभकामान सबै जानलै
सबै टोली सदस्यहरूलाई शुभकामना 👍👍😍😍
Big fan givina didi (love from Sikkim)
गाह्रो छ होउ.. कुरेर बस्ने जति हाजिर गरौं है एता
आमैको भुमिकामा आशिर्वाद दिनुहुने आमैले दुइलाखको आशीर्वाद दियेको असाध्यै मन पर्यो
बेगम दाई र riyasha दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ। न छुटाएर हेर्छु म। गाह्रो छ टिमलाई सफलताको शुभकामना छ है..? म अहिले भारतबाट 🙏💞
बेगम र रियाशा लगायेत संपुर्ण कलाकार हरुलाई धेरै धेरै शुभकामना छ र यो शिरियल नियमित हेर्ने गर्छु सारै राम्रो लाग्छ हाल साउदि अरब रियाद
Lovly Lovly Ambar
आहा आजको गारो छ सारै राम्रो लाग्यो भट्टे सब्रेर नयां कथातिर मोडनू पर्यो सौतेनी आमाको भुमीका सारै रा्म्रो लाग्यो अझै राम्रोहुदैजावोस गारो छ टिमलाला धन्नेबात । गलबन्दी र करुनाको पनी बिहे हुनू पर्यो पुरानो भयो नित मो इन्डिया दारजेलिंग बाट ।धन्नबात ।👍🙏🙏🙏🙏
आहा आज को गाह्रो छ सिरोय पुरै दाम्मि दाम्मि❤️❤️❤️👌👌👌👌
Aja ko 101 vhag jhan ramailo arko vhag ni ajhai ramro hos any sampurn time lai hardik badhai x
गाह्रो छ र बिर्खे सिरियल न छुटाएर हेर्ने कोको हुनुहुन्छ नि..! Love you all ma India bata 👈🙏
" सर्बप्रथम गारो छ टिम्लाइ मेरो 🙏🙏 हजुर हरु को अभिनय अती उत्कृष्ट लाग्छ ' सदैब हेरी राख्न पाइयोस् 'अझै प्रगती गर्दै जानुहोला "
गारो छ हो मलाइ सिरियल जति हेरे पनि मन बुज्दैन के भाको भट्भटे दादा अनि पुतली दिदी बधाइ छ हजुर्😜😜
सौतनी आमा आएर सारै रमाइलो भएको छ भतभतेको जेठि श्रीमती आए भने झनै रमाइलो हुने थियो
Aaunu parako xina to buffalo
@@santaladevibaral5129 kin?
Very good but no no call no love no love please love
कहिल्यै नछटाएर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ?
Sarai dami lagyo aajako bhag namaste 🙏
Mloi yo sirial dherai man parxa.
best of luck riyasha dee n begam da
गाह्रो छ सिरियल साह्रै मन छुने कथा बस्तु लियर अाउहुनु हुने सम्पुर्ण कलाकार टिम लाई हिर्दय देखी नै समान साथ अझैंपनि उनति प्रगति को अनगिन्ती शुभ-कामना ❣️❣️💖💖❤❤💓💓💞💞💞💔💔💔🌹🌹🌹🌹🌹🙏🙏🙏👌👌👌💓💓💓❤❤❤
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
गारो छ हो मलाई भाग कुरेर बस्नु हुने सम्पुर्ण लाई नमस्कार तथा मीठो सम्झना छ है सोचेको भन्दा धेरै राम्रो रहेछ सम्पुर्ण टिम लाई सुभकामना
Some
sama tu you
Waa harna aatur theya aayeo thanks alll tim lai 😘😘😘😘
आहा कति राम्रो सिरियल बयान गर्ने सब्द नै भेटिएन अझै सफलता सुभकामना गाह्रो छ टिमलाई 🤗🤗🤗❤️❤️
निकै रमाइलो लाग्यो ,सफलताको शुभ छ सम्पूर्ण क्स्ल
कलाकार मा।।।
finally एक हप्ता को पर्खाइ सकियो❤️🙏
यो सिरियल अतिनै राम्रो भयकाले मेरो मन जित्न सफल भयको छ्😘❤️ अझै धेरै धेरै अगाडि बढ्दै गैराखोस 😍🙏 सम्पुर्ण टिम लाई मुरि मुरि शुभकामना 🤭🙏साथै यति राम्रो सिरियल बनाएर हामी दर्शन लाई भरपुर मनोरञ्जन दिनु भयको मा पनि मुरि मुरि धन्यवाद 😁🙏❤️
सम्पुर्ण टिमलाइ बधाइ छ
@@biyoglangdembe6068 xxtxxtxyxxteximx😂ttxx😂6xx
Ifidhdosuegz
😠😠😠😠😠🤪😤😤😤 angry sukumaya
आहा कति रमाइलो । धन्यबाद शमपूर्ण टीम लाई।
Wah!!💜🤝
बधाई छ सम्पुर्ण गाह्रो छ टिम लाई धेरै राम्रो लागो सफलता को अग्रिम सुभ कामना छ
दामी छ ✋🤗✅✅
धेरै राम्रो
अब मजा आउने भो झन शिरेल हेर्न दाम्मी छ है आज को भाग गाह्रो छ भाग १ देखि हेर्दै आएको छु हाल मलेसिया केल 🙏🙏🙏👍️👍️👍️👍️👍️
Malai pani..ramro lagcha
मेरो मन पर्ने नेपाली सिरियल मध्येको एक बिशेष गारो छ पनि हो ।आजको घटना क्रम सारै रमाइलो छ ❤️❤️❤️❤️❤️❤️
मन पर्ने सिरियल
@ truth ? 7 @ 6) &
My favorite serial
1.Sakkigoni
2.Atti bho
3.Jire khurshani
Etc
1.Garo xa ho
Mero pani sabai bhanda favourite jirekhursani ho.jireko dialogue yekdam manparxa.
गाहो् छ हो मलाई
💓💓💓💓💘💘💘💝💝💙💮💋💋💋💋
मलाई मन पर्ने नेपाली सिरियल एस्प्रकर छ..
1.Bhunti
2.Kanxi
3.sakkigoni
4.Garo xa ho
5.halka ramailo
6.meri bassai
Malaipani bro
2 लाखा धेरै रमाइलो लाग्यो
सारै राम्रो 🙏♥️🌺🌺
ramro xa❤❤
@@ankitadhakal9997
..
आझ एपिसोड दामी पनि छ दुख भरी कहानी पनि हुन्छ होला सायेद 101 एपिसोड ले 102 एपिसोड्मा 2 लाख लाई सारो गर्हो हुन्छ होला
❤❤ धेरै राम्रो र मन पर्ने सिरीयेल हो गार्हो छ
सबै टिम लाई बधाई धन्यवाद
गारोछ सिरेल दामि छ❤️
M
हेर्नू भन्दा पैला लाईक कमेद सस्कराईब गर्ने जती यता हाजिर हुम ल
अति उत्तम अभिनय सम्पुर्ण मा सफलता को अगृम शुभकामना छ।
आहा अति नै रामो सिरियल 🙏🏾🇳🇵🇳🇵🇮🇳🇮🇳
आज को गारो छ सिरेल यक दम राम्रो लाग्यो आगामी दिन मा यो भन्दा राम्रो हुदै जाओस ❤️👍🙏🏻
आजको यपिसोड चाहिँ सारै राम्रो अनि भब्य रमाइलो लाग्यो।।।।।।
RAMRO
भिस नलाई कसारि फलाईट हुनछा हाे भटभटेकाे पुतालिकाे सासू बुहारि मिलेरा बसनु माेटेले कता उढाउनि हाे भटभटेलाई 😅😆😂🤣😃😄
अनि 2 लाख
'गाह्रो छ हौ मलाई' सिरीयल साह्रै मनपर्छ । सम्पूर्णमा हार्दिक बधाई । १०२ भागको प्रतिक्षामा छु। 👌👌👌💕💕💕🙏🙏🙏
sad and v because I was
धेरै दामी छ ।गरो छ सिरियल😍😍😍😍😍
अरु त के भन्नू आजको भाग पनि साह्रै राम्रो लाग्यो।
aaà6yaa
Best 👍 and Beautiful ❤️ Couple Begam Riyasha ji ani best 👍 Siriyel full comedy laast ko seen ali vabuk lagyo dherai...ramro lagyo aagami Episode ra Sampurna kalakar team lai safaltako suvakamana xa.
सुपर हिट sirel हो कथा मा बान्द्रे अनि भट्ट भटे काे जेठी श्रीमती आउनु प्रो 💝🙏🙏🙏
Yo searial aatantai ramro xa
wssazzes@@nirmalacharya3714 Press ss zazzsszssseszza was hold an item to delete it.jb,szz#Ssszszzwzxcxxxx...
😊
😊
Bhatbhte ko Aama aayapaxi jhan ramro lagyo❤️❤️🙏🙏
धेरै राम्रो छ हाइ यो ए पिसोद
सारै राम्रो छ😭😭❤️❤️❤️🙏🙏🙏🙏
आजको भोलि दश लाख तिरे पनि कसैले उडाउन सक्दैन र तेत्रो धेरै कमाइ पनि हुदैन कम्तिमा विश्वास गर्न सकिने सम्बाद रखेको भय सुनमा सुगन्ध हुन्थ्यो कि ? नियमित दर्शकको नाताले यति भने न रिसाउ है रिसुठ्नि!
Lots of love❤️ 4rm Assam (India)
ॐ
Finally Heart touching ..
मार्मिक छ serial
Lots of love from siraha
Hii all time be happy all team laiii
यो पाली चाहिँ भट्टु साँच्चिकै विदेश गएर फर्केर बुडी र आमालाई सुखसायलमा राखेको देख्न पाए दामी हुनेथियो ।
Kam gari KHaNa Garo xa Ho 💕💕💕
सिरीयल झन भन्दा झन राम्रो हुदै गएछ।सम्पूर्ण टिमलाई बधाई छ।अब यो समय कम लाग्न थाल्यो।अब एक घण्टाको बनाऊनु परयो।
۔۔۔۔۔۔ॅ
Lot's of love from dhanghadi 🥰🌹❤️
Nice video sarai ramro xa yo video waiting for next episode ❤️❤️❤️❤️❤️
गाहाे छ हाे धेरै नै राम्रो लाग्छ र सम्पूर्ण टिमहरूलाई अजै राम्रो गदै जानुहाेला । 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
गाराे छ टिमका सम्पुर्णमा धन्यवाद
मनाेरन्जनात्मक अभिनयका साथ मनाेरन्जन दिइरहनुभएकाेमा 🙏
Arikapoudel💗💘💓💔💕💖💟💟💟💟💟💟💟💟💟💘💘💞💜💓💝💟👊💞💝💞💞💟💟💞👊👊👊👊👊👊💝💝💓💕💖💖💖💖
I love from Assam ❤️❤️
गारो छ हो यो सिरेल त 1 देखि 101 सम्म नछुटाइ हेर्दै आको छु तर अलिकती यपिसोड सुरु हुँदै गर्दा पहिला गत हप्ता भनेर केही झलक देखाउदा अझ राम्रो हुने थियो हेर्ने मान्छे लाइ है ।
गाह्रो छ झन् झन् राम्रो हुँदै गाको छ सम्पुर्ण टिम लाई सफलताको कामना
Dami chha
Malepinmanprao
😊
आहा कति राम्रो सिरियल ❣️❣️❣️
Garo xa ho nice comedy bhatbhate dai😍❤️
video अल्लि लामो बनाउन पर्यो कमसेकम 45 मिनेट सम्म को।
Interesting episode 😍😊😊
Galbandiji is the most unsuccessful man in love affair. This day also his idea brought him unsuccessful result. But pleased to see him with ever a new idea .
👍️👍️👍️❤️❤️❤️
लाष्ट मा मनै भक्कानीयो,,,सायद म जस्तो हजारौ प्रदेशी हरु को मन छोयो,,,धेरै बधाई तथा शुभकामना टिम लाई
आज को गारोछहो पूराई दाम्मिछ 🙏🙏
समय सान्दर्भिक बनाएको मा सबै टोलिलाई हार्दिक शुभकामना अनि अग्रिम शुभकामना भटभटे र रियासालाइ
मेरो मन पर्ने सिरियल ❤❤
Superb …. Ati ramro GARO XA teams aajako episode sarai ramro 👌👌👌
गलबन्दिले 101 भाग पुग्दा पनि करुना जिलाई आफ्नो बनाउन सकेन्नन सारै दुख लाग्छ मलाइ त।😃😁😍😊😣😔
😁😁😁😄
@@EntertainmentPalpa lol
W❤❤❤pq@@EntertainmentPalpa
@@EntertainmentPalpa baby
Wowo super
आजको भाग अत्यन्त उत्कृष्ट, कलाकार प्रति नमन
लिसन टुमि करुणा जि 😋
हैट कति हाँस्नु हौ गल्बन्दिको अभिनय सुनेर्😀😀😀उता फेरि आमाको दुई लाख औला देखाउदै बाई बाई😀
Nice👍
Good siriyal
सबैलाइ हार्दिक सुभकामना छ ।❤️
yo serial no heri raat bhari aafu laai gaaro chha hau. my super favorite serial.
Supper 🌝
गलबनदी, लाई,गारो,छ