हात्तीको पावर II Garo Chha Ho II Episode: 106 II July 11, 2022 II Begam Nepali II Riyasha Dahal

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 968

  • @umeshyadav-du6uy
    @umeshyadav-du6uy 2 роки тому +37

    धेरै राम्रो छ भट्ट भटे लाई हेरेर अझै राम्रो लागियो next episode को लागि i wll waiting .......
    Thans all team....😀😁😁😀😀😂🤣🤩

  • @sabitribhatta7925
    @sabitribhatta7925 2 роки тому +58

    मेरो सबैभन्दा मनपर्ने सिरियल❤️
    सबै भाग हेर्छु।

  • @limbulunga676
    @limbulunga676 2 роки тому +4

    अमृता लाई पनि देख्नु पैयो खुसी लागो मेरो प्रसनल तर्फबाट अमृता लाई love you💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @bibashgautam5186
    @bibashgautam5186 2 роки тому +2

    अहिलेसम्म कुनै भाग पनि नछुटाइ हेर्ने को को हुनुहुन्छ ।

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +8

    आहा कति राम्रो सिरियल 🙏🙏🙏❤️❤️❤️💃💃💃🥰🥰🥰🥰🥰👍😃😃😃

  • @narayanpraja2449
    @narayanpraja2449 2 роки тому +17

    अब अर्को हप्ता झन राम्रो हुने भो भट्भटे को आगमन भाको छ

  • @rojinapun5387
    @rojinapun5387 Рік тому +3

    Balchi bhatamailo bhunti❤❤🎉

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 2 роки тому +5

    भट्भटे जि कहाँ जानुभएछ भनेको त जेलमा पो धेरै miss गरिरहेको थिए भट्भटे जि नहुदा त कस्तो खल्लो अब अर्को हप्ता देख्न पाइयोस भट्भटे अनि ससुराबा पुतलिको जि को ड्याडि छुट्नुपर्छ जेलबाट छुटेको हेर्न पाइयोस

  • @ritathakuri9364
    @ritathakuri9364 2 роки тому +56

    अब अझ मज्जा आउने भो! ससुरा ज्वाइँ एउटै ठाउँमा 😄😄😄
    नम्बर वन सिरियल । सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि शुभकामना । अब १०७ भागको इन्तजारमा छु! कहिले सोमबार आउने हो ? गाह्राे छ हो, मलाई !
    करूणजीको पनि असाध्यै माया लाग्यो । दार्जिलिङबाट।
    👌👌👌👏👏👏🙏🙏🙏

  • @eadigital8507
    @eadigital8507 2 роки тому +41

    अति नै लोकप्रिय सिरियल सबै को मन जित्न सफल

  • @abhyudayasharma5475
    @abhyudayasharma5475 2 роки тому +27

    Omgggg can't wait for next part !!!!!

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 2 роки тому +2

    सारै मन पर्ने सिरियल गाह्रो छ, हो, सबै टीमलाई सफलताको शुभकामना🥰🥰🥰🙏

  • @sudeshshaktenrai6107
    @sudeshshaktenrai6107 2 роки тому +22

    हल्का रमाईलो टिम सम्पुर्ण लाई बधाई छ 💐
    सबै भन्दा धैरै भ्यूज पाउने सिरियल मा परेको मा , कथा बस्तु एक दमै राम्रो छ , वास्तबिक छ नियामित छ बर्षौ पुग्दा नि पात्रहरू पुरानै हुन्छ त्यो एक दमै राम्रो कुरा हो |
    आउने दिनहरूको लागि नि सफलताको शुभकामना छ

    • @sachinsubedi1866
      @sachinsubedi1866 Рік тому +1

      ❤❤❤❤😂❤❤❤❤❤😂❤😂😂😂😂❤❤ैैैैैैैैै❤❤❤❤❤

  • @anishentertainment9255
    @anishentertainment9255 2 роки тому +2

    Dhame xaa hjr yo सिरियल रिया दि मेरो फरवरड

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +10

    रमाइलो छ गाह्रो छ , यो सिरियल 🙏

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 2 роки тому +61

    के को गारो छ हो हामी लाई भट्भटे माइलो चाइयो खै भटभटे जन्ता जान्न चाहान्छ

    • @gamerroshan232
      @gamerroshan232 2 роки тому +1

      Bhatbhate mailo ta birkhe tira dekhdai thiye maile... Ani yata ka vetinu vanya

    • @tulsidass7749
      @tulsidass7749 2 роки тому +2

      last ma ayeko xa vatvate maila

    • @kumarbista7348
      @kumarbista7348 2 роки тому

      हुनहो भतभते किनहो हराएको

    • @purnimabk307
      @purnimabk307 2 роки тому

      @@gamerroshan232 gov

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 2 роки тому +3

    सारै राम्रो छ नछुटाई नियमित हेर्छु 💖💖💖💖💖💖
    अझै सफलता सुभकामना छ सबै टिमलाई 🤗🤗🤗🤗

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 2 роки тому +42

    करुणा जी को कति मायाँ लाग्यो मलाई,फेरि गलबन्दी जी को नयाँ गर्लफ्रेन्ड पनि गाह्रो छ मा प्रवेश गरेको मा खुसी लाग्यो मलाई,राम्रो कलाकार हुन् उहाँ पनि।।।।।जे अझ धमाकेदार हुने भो गाह्रो छ सिरियल!🙏

    • @abhisekmagar0
      @abhisekmagar0 2 роки тому +1

      😂😂

    • @tikaramthapa9994
      @tikaramthapa9994 Рік тому +1

      @@abhisekmagar0 तवसपृउउउययियउृउउययउउयउउउढणढढ

  • @rameshpariyar781
    @rameshpariyar781 2 роки тому +5

    My best 👍 siriyel.nikai ramro lagyo aajako Episode ma laast seen ma Begam Bhatbhate ji lai dekhna pauda nikai khusi lagyo aagami Episode ma Begam Riyasha Ji lai aksath dekhna pau Sampurna kalakar team ra aagami Episode lai safaltako suvakamana xa.

  • @Arun_Chamling
    @Arun_Chamling 2 роки тому +21

    अब,
    बल्ल गलबन्धिकाे भाग्य खुल्याे,।👌😃😃

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому +5

    मनराज को एकटीङ्ग कस कसलाई मन परो मलाई चाहिँ उधुमै मन परो💘👌👌👈️✍️

  • @makarrai163
    @makarrai163 2 роки тому +4

    सिरीयल मन पर्ने सबै भन्दा 🙏

  • @dipaknepali6051
    @dipaknepali6051 2 роки тому +4

    हजुर हर्को सिरियल म एउटाई नछुटाई हेर्छु धेरै धेरै राम्रो हजुर हर्को जोडि कहिलै पनि नछुटोस 💕💕💕💕💕🙏🙏

  • @limbulunga676
    @limbulunga676 2 роки тому

    मलाई सबाई भन्दा मन पर्ने रियासा baby💘💘💘💘💘💘💘💘💘💘💘💘💘love you रिसउठनि🇧🇭🇧🇭🇧🇭🇧🇭हाल बहराइन बाट हेर्दाई हो म चाई सम्पुर्ण टिम लाई शुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @himamagar1432
    @himamagar1432 2 роки тому +35

    "गलबन्दि को भुमिका सारै राम्रो लाग्यो 👌👌👌 र सम्पुर्ण गारोछ हो टिम्लाइ सफल्ता को शुभकामना । "

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 роки тому +16

    हाँसो आँसु संग बनेको कथामा सबैको दर्दनाक अभिव्यक्त छ। निरन्तर तपाइहरुको साथमा छु।
    मलेसिया देखि 🙏

  • @balbahadur1827
    @balbahadur1827 2 роки тому +30

    भाग एक देखि अहिल्यै समह सबै episode हेर्ने गर्छु धेरै रमाइलो लाक्छ ममता बहिनी र बान्द्रे दाजु लाई नि नियमित ल्याउनु परियो सुन मा सुघन्दा मिल्छ ।सबै तिम लाई बधाई छ ।अझै राम्रो गर्दै जानु होला ।छोतो समय मा नेपाली जनता को मन जित्न सफल हुनु भएको छ ।अग्रिम शुभकामना

  • @sivabahadur7294
    @sivabahadur7294 2 роки тому +8

    आहा दामि लागे मलाइत कमाड लशटोइ मन परो हाइ 👍👍

  • @ganeshamagar8071
    @ganeshamagar8071 2 роки тому +10

    माज्जा को भिडियो ❤ गार्हो छ टिम लाई धन्यवाद

  • @Sanskri141
    @Sanskri141 2 роки тому +1

    कति राम्रो छ

  • @magarvai866
    @magarvai866 2 роки тому +13

    मेरो मनपर्ने कलाकार अमृता श्रेष्ठ जि पनि आजबाट गाह्रो छ हो मा आउनु भएछ अब झन रमाइलो हुने भो

  • @ashmashrestha693
    @ashmashrestha693 2 роки тому +1

    पुतली को सासु बुहारी को याक्टिङ मन पर्ने जति एता❤️✊✊😁😁

  • @messideepa942
    @messideepa942 2 роки тому +28

    सबै भन्दा मन पर्ने सि्रियल कस कस लाइ मन पर्छ 🥰❤️❤️❤️

  • @yambahadur2781
    @yambahadur2781 2 роки тому +2

    भटभटे को सौतेनी आमा आएर धेरै रमाइलो भको छ 🤓🤓

  • @vumikaxetteri3059
    @vumikaxetteri3059 2 роки тому +7

    Balla aiyo wait Garda Garda❤️🥰

  • @surenkarki
    @surenkarki 2 роки тому +2

    दामी लाग्यो काम गरेर थाकेर आउदा नि गारो छ हेर्न मज्ज आउँछ थकान नि मेटिन्छ 👌👌👌अल द बेस्ट अल टिम लाई सर्ब प्रथम बेस्ट गारो छ भटभटे माहिलो बेगम र पुतली रिहासा ❤️❤️❤️💞💞💞💞💞

  • @radhikaolioli9849
    @radhikaolioli9849 2 роки тому +5

    यो सिरियल सारै मन पर्छ मुलाइ सबै कलाकार हरुमा उच्च सम्मान छ बिशेष गरि भट्भटे माइलो

  • @jhalakthapa199
    @jhalakthapa199 2 роки тому +2

    भटभटे नभयर मजा आयन।छिटो आउनु पर्यो।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 роки тому +3

    हेर्ने लाई पनि गारो छ।न हेर्ने लाई पनि सजिलो छ।हेर्दा राम्रो छ।

  • @rupeshlama4419
    @rupeshlama4419 2 роки тому +1

    धेरै राम्रो छ्

  • @princessrai327
    @princessrai327 2 роки тому +4

    नेपालि टेलिसिरियल हरू मध्य सबै भन्दा मन पर्ने यहि ‘ गाह्रो छ हो मलाई ‘ रियासा र भट्भटे माईलो लाई अग्रिम शुभकामना❤️❤️

  • @sagarmagar6540
    @sagarmagar6540 2 роки тому +7

    यो सिरियल अति नै राम्रो लाग्छ मेरो मन जित्न सफल भएको छ यसरी नै अगाडि बढ्दै जानु शुभकामना छ❤️❤️होल टीम लाई love from pyuthan👍

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 роки тому +44

    Comedy serial अतिनै राम्रो छ दिमाकनै हल्का बनाउने सम्पुर्ण टिमलाई शुभकामना छ‌🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +10

    अाहा सारै राम्राे सिरेल यश मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई तथा सफलताकाे शुभकामना छ👌🇳🇵

  • @phurinjisherpa
    @phurinjisherpa 2 роки тому +7

    सबै भन्दा धेरै हेर्ने र धेरैले मन पराउने हास्य टेलि सिरियल

  • @Sarbochcha
    @Sarbochcha 2 роки тому +12

    garo chha sadai harne garda xu ramro lagxa sabai li badai xa

  • @bikashdhakal5150
    @bikashdhakal5150 2 роки тому +1

    भटभटे बिना त आज भोलि यो सिरियल अलि खल्लो लाउन थाल्यो हो भटभटेले पैसा कमाएर आको हेर्न पाइयोस छिट्टै

  • @sujanshrestha2064
    @sujanshrestha2064 2 роки тому +43

    Unexpected 🤣😂🤣😂
    The ending 😂😂😂
    Interested on this now 🤣😂

    • @MS-zb4bs
      @MS-zb4bs 2 роки тому

      exactly 🤣🤣I'm so addicted to this serial now🤣

    • @prayasprayas2422
      @prayasprayas2422 2 роки тому

      😆😀

    • @nbneditz5060
      @nbneditz5060 2 роки тому

      Kun baar auxa yo

    • @MS-zb4bs
      @MS-zb4bs 2 роки тому

      @@nbneditz5060 ek week ma ek baar😅

    • @MS-zb4bs
      @MS-zb4bs 2 роки тому

      @@nbneditz5060 every Monday

  • @jhaparmalla3149
    @jhaparmalla3149 2 роки тому +1

    सिरियल।। राम्रो।
    लागियो।। धेरै धेरै।
    धनेबाद।।छ

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc 2 роки тому +9

    कति खेर आउला भनेर पर्खदा धेरै गार्हो छहौ मलाई ❤️

  • @rakeshsunar3010
    @rakeshsunar3010 2 роки тому

    धेरै राम्रो छ यो सिरियल मलाई त हेरेपछि आनंद आउँछ Miss you all टिमलाई 💋💏💏💏❤️❤️❤️

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 роки тому +15

    तपाईंहरूको काम प्रति मन देखि नै उच्च सम्मान छ। गाह्रो छ हो सिरियल टिमलाई सफलताको शुभकामना छ। गाह्रो छ न छुटाएर हेर्छु।
    म अहिले भारतबाट 🙏🙏

  • @jetleelimbu7631
    @jetleelimbu7631 2 роки тому +1

    हात्ती को पावर कडा सम्दीलाई पुरायो जेल दामी छ है गाह्रो छ हो सिरियल संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ

  • @abijtshrestha6833
    @abijtshrestha6833 2 роки тому +9

    आज को गारो छ हो यक दमै मन पर्छ ❤️🙏👍

  • @rudrasunuwar2048
    @rudrasunuwar2048 2 роки тому

    यो सिरीअल एकदमै राम्रो लाग्छ गाह्रो छ हौ सिरीअलको सबै टिमलाई धन्यवाद

  • @kaminibrahma8957
    @kaminibrahma8957 2 роки тому +21

    Never imagined Sushilji and Bhatbhate will be in same room of a lockup when serial ended. Looking forward how Bhatbhate reached this lockup.

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 роки тому +2

    झन झन राम्रो हुदै गएको छ यो सिरीएल ❤️❤️ अब ईस्टु लाई पनि लेउनु पर्यो धमाकेदार हुन्छ सिरीएल 🙏🙏🙏🙏

  • @rambabu5484
    @rambabu5484 2 роки тому +96

    सबै भन्दा मन पर्ने सिरियल ❤️

  • @anishkarki7368
    @anishkarki7368 2 роки тому +1

    अतिनै राम्रो मलाइ मन पर्ने सिर्यल गारो छ

  • @sunitabasnet5649
    @sunitabasnet5649 2 роки тому +7

    My favourite sereal ❤️🥰 ab jhan maja aula jastoo xa

  • @Taranathbh
    @Taranathbh 2 роки тому

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 роки тому +8

    पुरुषले महिलालाई छाेए पिटे जेल जानी महिलाहरु सानो गल्ती भए राेइदीए भाे।पुरुषलाई महिलाले अत्यचार गर्दा सहेर बस्नुपर्ने कस्तो कानुन हाे याे।सिरियल चै राम्रो बनेको छ हात्तीलाई चै निरन्तरता दिनु ल याे सिरियलमा 🙏🙏🙏❤️

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +1

    Very nice sirial nikai ramailo laagyo

  • @Nikesh_og
    @Nikesh_og 2 роки тому +13

    Much much badai cha sabai team lai❤️❤️❤️❤️

  • @milanrai2879
    @milanrai2879 2 роки тому +1

    अती राम्रो छ। गारो छ हो मलाई नहेरि त निन्द्रा पनि लाग्देइना। साची भनेको ।।।

  • @kamalarai5852
    @kamalarai5852 2 роки тому +6

    Putali & putali ko sasu ko roll akdam ramro lagxa. I never miss this vido Garo xa ❤️❤️❤️❤️frm drn

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial 2 роки тому +2

    के काे गारो छ, हो हामी लाइ भटभटे माइलो चाहियो खै भटभटे जन्ता जान्न चाहन्छु😭😠😡😤

  • @shreebhagwanchhetri6352
    @shreebhagwanchhetri6352 2 роки тому +6

    आज चै कॉमेडी राम्रो बनाएको रहेछ है, आखिर मैले गेस गरेको कुरो ठिकै मिल्यो यार त्यो गरेर सुतेको भटभटे होला शायद भनेको, थिए साची रहेछ :हा हा हा हा हसायो आज राम्रो very good comedy

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial 2 роки тому +2

    के काे गारो छ, हो हामी लाइ भटभटे माइलो चाहियो खै भटभटे जन्ता जान्न चाहन्छु😭😠😡

  • @sharmilasewa4161
    @sharmilasewa4161 2 роки тому +11

    Love this series

  • @bikramshrestha6287
    @bikramshrestha6287 2 роки тому

    गार्हो छ हो को मलाई Best लाग्ने रियासा दाहाल अनि भटभटे र गलबन्दी र करुनाको अभिनय राम्रो लाग्छ सधै म नछुटाई हेर्ने गर्छु

  • @rakesh90ac
    @rakesh90ac 2 роки тому +7

    This is my favourite serial...best of luck bhatbhate...and putali

  • @sherbahadurtamang7321
    @sherbahadurtamang7321 2 роки тому +2

    Garo xa ho 🔥 malaini ❤️🔥

  • @bishnuduraili1317
    @bishnuduraili1317 2 роки тому +3

    सारै राम्रो छ याे सिरियल 💖💖💖

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому

    सारै राम्रो छ हो गाह्रो छ सिरियल भट भटे बिदेश गा भने हैन टिम सबै लाई बधाई तथा शुभकामना

  • @satyalnarendrakumarsatyal8760
    @satyalnarendrakumarsatyal8760 2 роки тому +3

    यक भाग देखि नछुताइ 106 भाग सम्म हेरि राकेको छु धेरै राम्रो छ

  • @manoharbhandari8701
    @manoharbhandari8701 2 роки тому

    गार्‍हो छ सिरेल मनपराउने जति हाजिर गरुम त ❤️❤️🙏🙏

  • @sumantamang8119
    @sumantamang8119 2 роки тому +15

    favourite one❤️

  • @shrawansadhana8682
    @shrawansadhana8682 2 роки тому +1

    बेस्ट सिरियल गारो छ

  • @tejthakurathi7625
    @tejthakurathi7625 2 роки тому +15

    garo xa ho is king of the shiriyal 🎉🎉🎉

  • @dandabazar1975
    @dandabazar1975 2 роки тому +1

    अमृता अमृता अमृता love love love.

  • @sanushrestha1879
    @sanushrestha1879 2 роки тому +15

    I really love❤ this serial 😘😙😍😚

  • @milansaru1168
    @milansaru1168 2 роки тому +2

    Susil ji ko galti nahuda kina gel lako ra putali ko sasu le sapana ma blatkari vanera sapana dakinxha vana ka badna payio galbandi ji game le karuna ji breakup diyara Aarko sita love gareko sowayana ra vatvate gelma mata dangkna pare I Love much much Susil ji🙏❤❤

  • @ashiknepali844
    @ashiknepali844 2 роки тому +7

    यो सिरियल ले त मोहनीनै लागायो नि एउटा eapisode हेर्यो फेरि कहिले हप्ता बित्ला र हेर्नू जस्तो हुन्छ..धेरै राम्रो छ ..अझै राम्रो बन्दै जावोस शुभकामना छ सम्पुर्ण टिम लाई

  • @santoshstha4734
    @santoshstha4734 2 роки тому +1

    भट भटे नभएर सारै अलि खल्लो लाग्यो र नत्र भए अहिले सबैभन्दा राम्रो हास्री टेलिसृखला लाग्छ ♥️♥️♥️

  • @somale9880
    @somale9880 2 роки тому +5

    अत्यन्तै अर्गानिक नेपाली टेलि सिरियल ।

  • @Kancho99999
    @Kancho99999 2 роки тому +1

    ससुरालाई ज्वाइँ एउटै कोठा मा अब मज्जा आउँछ 😜🤣😂😂🤣🤣 congratulations ❤ 🎊

  • @acubespotsandstationery1181
    @acubespotsandstationery1181 2 роки тому +15

    Waiting for so long for this episode to come. Finally watched it today. My favorite serial.

  • @MaMi-lp2zv
    @MaMi-lp2zv 2 роки тому +1

    बल्ल आये छ मेरो एक मात्र मन पर्ने कमेडी कलाकार भटभटे मो हाल मलेसिया बाट है नियमित दर्शक ,,एक दम राम्रो छ रीयसा जी आगामी दिनको लागि अझै प्रगति होस् धन्यवाद🙏🙏🙏🙏🙏

  • @nikitagiri2655
    @nikitagiri2655 2 роки тому +8

    Wow nice episode 😊 stay safe everyone ❤️😊

  • @ekmagar4072
    @ekmagar4072 2 роки тому

    भटभटे आएछ खुशी लाग्यो। गलबन्दिलाई करुणाको श्राप लाग्छ

  • @Mannushorts899
    @Mannushorts899 2 роки тому +13

    One of my favorite serial ❤️

  • @manojkcmkc9018
    @manojkcmkc9018 2 роки тому

    मेरो मनपर्ने सिरिएल गारो छ अनि भटभटे लाई छिटो ल्याउन पर्यो

  • @kapilrai8934
    @kapilrai8934 2 роки тому +5

    लामो समयको अन्तराल पछि फेरि यो टेलिसिरियल हेर्न हाजिर भए है मलाइ अति मन पर्छ

  • @jeevanmagar3582
    @jeevanmagar3582 2 роки тому +2

    सिरियल सारै राम्रो छ न छुटाई हेर्ने गरेको छु

  • @santoshchettri9197
    @santoshchettri9197 2 роки тому +11

    Hati always Rock 😁😁 nyce to see bhate again
    Garo cha second comedy serial after sakigoni
    Love from manipur india 🇮🇳🇮🇳

  • @b.b.gurung3553
    @b.b.gurung3553 2 роки тому +9

    Today I am very happy because after a long time I see my brother begam nepali

  • @danbirrawat1190
    @danbirrawat1190 2 роки тому

    सबै भन्दा लाेकप्रिय सिरियल लाग्छ मलाई सबैलाई बधाई छ ………♥️♥️♥️♥️♥️✊✊✊

  • @acubespotsandstationery1181
    @acubespotsandstationery1181 2 роки тому +9

    Next part Pleaseeeeeeee
    Anxiously waiting for next part

  • @dineshtamata4402
    @dineshtamata4402 2 роки тому

    यो सिरियल अति नै मन पर्यो 1 देखि 106 भाग सम्म नछुटाई कन हेर्ने जति यता हाजिर हुनुत्❤️❤️🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🇳🇵🇳🇵❤️❤️❤️