को होला उत्तर कोरियाका आगामी शासक || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • को होला उत्तर कोरियाका आगामी शासक
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 184

  • @dipakniraula7179
    @dipakniraula7179 2 місяці тому +13

    किम भर्खरको छ अहिले देखि के को चर्चा हौ, अझै ३०/४० बर्ष मज्जाले सक्छ्न त्यसपछि पुस्तान्तरण भएर किमको छोरो हुनेछ।

    • @prakeshmager4040
      @prakeshmager4040 2 місяці тому +1

      यस्ताहरुको टुङ्गो हुदैन सर कत्तिखेर के हुन्छ,

  • @riteshsaru7384
    @riteshsaru7384 2 місяці тому +13

    अमेरिका को पुठा सुँघ्नेहरूले यस्तै यस्तै हल्ला फैलाएर रोटी कमाउने गर्छ। तानाशाही भनेको के हो? त्यो त आफ्नो देशको स्वतंत्रता को कुरा हो।

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 2 місяці тому +47

    उत्तर कोरियाको शासक तानाशाह हैन स्वाभिमानी हो।अर्को कुरा उत्तर कोरियाको भाबी उत्तराधिकारी बिश्वमाझ देखाईदैन।

    • @mattimsewasamazrai5019
      @mattimsewasamazrai5019 2 місяці тому +2

      जन्तालाई भोक मारिमा धकेलेर हतियार मा लगानी गर्नु लाई के भन्ने?दक्षिण ले बिदेशी रोजगारी भित्राएर कहाँ देखि कहाँ फडको मारिसक्यो त्यो पनि सबै भन्दा बढि पारिश्रमिक दिएर बिस्वोलाई अक्रसित बनाईराको छ ।।।

    • @RanaGokul-nw3vy
      @RanaGokul-nw3vy 2 місяці тому +2

      janatalai vokmarima rakhne ani aafno bilashi ko lagi j sukai garna paxi naparne bekti lai swabhimani vanido rahecha 😂
      kasta2 namuna haru xan nepal maa 😂😂

    • @Sunil55.
      @Sunil55. 2 місяці тому

      ​@@RanaGokul-nw3vy
      उत्तर कोरियामा भोकमरी छ भनेर कसले भन्यो र?
      पश्चिमा समर्थित मीडिया का न्युज हेरेर कन्सेप्ट किरीएट नगर्नू न।
      उत्तर कोरिया दक्षिण भन्दा कम् विकसित छ तर यसको अर्थ यो होइन कि त्यो देशमा भोकमरी छ । त्यो देश नेपाल भन्दा कयौं गुणा अगाडि छ । भोकमरी थियो तर त्यो अचेल होइन धेरै पहिला थियो आजकल उत्तर कोरिया धेरै अगाडी बढी सकेको छ ।
      ऊ आत्म निर्भर बनी सकेको छ त्यो पनि आफ्नै बलबुतामा।

    • @TilakBista-p4l
      @TilakBista-p4l 2 місяці тому +4

      ​@@mattimsewasamazrai5019 जनतालाइ भोकमरिमा राखेको तिमिले देखेका छौ कि हल्लाको भरमा बोल्छौ?

    • @VivoVi-h2s
      @VivoVi-h2s 2 місяці тому +1

      Afno desh uttano farki sakyo arulai keko tanashahi Kam se Kam kasaile hepn sakdain

  • @sunilkarmacharya679
    @sunilkarmacharya679 2 місяці тому +4

    याे कार्यक्रम मन पर्छ । प्राय सबै श्रृङखला हेर्ने गर्छु ।तर यहाँ गरिने विश्लेषण काे स्राेत पश्चिमी मिडिया हुन कि आफ्नै हावा पारामा हाे । उतर त पाइदैन हाेला त्यैपनि ??

  • @ranjitabudha
    @ranjitabudha 2 місяці тому +22

    तानासाहा होइन नेपालमा पनि यस्तै मान्छेको आबस्यकता छ।

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 місяці тому +1

    तानाशाह भन्नु भन्दा पनि उत्तर कोरियालाइ स्वाभिमान र स्वाधिनता भएको बिश्वको एक देश हो भनेर बुझ्नुपर्छ्।

  • @harikhadka4073
    @harikhadka4073 2 місяці тому +2

    यो क्षमताको बिषय हो । तानाशाहा शब्द अति नमिठो लाग्यो ।

  • @Amreetsapkotaofficial
    @Amreetsapkotaofficial 2 місяці тому +8

    नेपाल मा पनि राष्ट्रप्रमुख जनताले चुन्ने प्रत्यक्ष सिस्टम आओस ! बालेन ले जितोस , अनि यस्तै तानासाहा बनोस अनि बिकाश हुन्छ देश ! ! सबै चोर नेताहरुलाई गोलि ठोक्नु पर्छ ! ! ❤

  • @khagenlimbu1637
    @khagenlimbu1637 2 місяці тому +7

    सन्सार भरि उत्तर कोरियाको दुश्मनी छैन। अमेरिका र दक्षिण कोरिया हो उस्को दुश्मनी हावामा भिडियो बनाउछन जस्तो लाग्नु थाल्यो अहिले आएर 🙄🙄🤔

  • @arjunkhanal9610
    @arjunkhanal9610 2 місяці тому +1

    राम्रो लागो ।

  • @BhawanaChamling-jw5ko
    @BhawanaChamling-jw5ko 2 місяці тому +5

    किम्जोङ जस्तो शासक नेपालमा कुनै नेताले गरेको भए साएद हाम्रो देश एस्तो हुने थिएन होलक 🙈

    • @davidlama635
      @davidlama635 2 місяці тому

      Mlai banaunu neta m hunxu yesto

  • @TamangKanxa-nx9ii
    @TamangKanxa-nx9ii 2 місяці тому +3

    यस्तै शासन को खाँचो छ, नेपाल मा

  • @mitralimbu6876
    @mitralimbu6876 2 місяці тому +5

    अमेरिकाको गुनणान गाएरै पेट भर्ने भए साथिहरुले।

  • @KhotangMedia
    @KhotangMedia 2 місяці тому +1

    शुभकामना

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 місяці тому +1

    Thanks !

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 місяці тому +1

    sahi ho❤❤❤❤❤

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 2 місяці тому +4

    नाताशाह भएकोले नाेर्थकाेरिया अहिले अमेरिकी साम्राज्यवादी पनि डराउछत,हाम्रो नेपाल काे भुसिया भ्रष्टाचारि अयोग्य हरु मात्र हाे अरुकाे गुलामी माफिया काे काम गर्ने हलिहरु किम जाेङ भनेको राष्ट्र राष्ट्रियता माथि राज्य निति गलती गर्ने छुट् दिदैनन् त्यसैले उनी बिस्वले छुन सक्दैन

  • @Ramesh.gaming0707
    @Ramesh.gaming0707 2 місяці тому +3

    भुटान बाट आयका साथीहरु तानाशाह भन्दा सारै चित्त दुखाउदा रहेछन 😂😂 यो लडाई स्वतन्त्रता को होइन शक्तिको हो जुन भुटानी साथीभाइले बुझ्दैनन 😂😂

  • @Rj_fire69
    @Rj_fire69 2 місяці тому +3

    Love from Palpa,Nepal.😍🇳🇵🙏

  • @SuryaTamang-go3rj
    @SuryaTamang-go3rj 2 місяці тому +3

    Malai yasto lagxaki uttar korea tanasahi desh vaya pani derai khusi xa jasto lagxa😊

  • @charibahadurtamang65
    @charibahadurtamang65 2 місяці тому +1

    Sarai ramro video hajurko

  • @darshanchemjong4988
    @darshanchemjong4988 2 місяці тому +58

    नाताशाह भन्ने शब्द बढी उच्चारण गरेको चाहि सुहाउँदैन रहेछ ।😢😢

    • @Aryan-l7r
      @Aryan-l7r 2 місяці тому +10

      Tana saha manxi lae tana saha no bony ra k bagwan bonny hotw 😏😏😏😏

    • @babajungbasnet
      @babajungbasnet 2 місяці тому +1

      Vai tei xa ta satya kura k garneeee Ta van ta

    • @Bibashgothalegothale
      @Bibashgothalegothale 2 місяці тому

      नेपालको तेरो बाउहरु भन्दा हजार गुणा राम्रो छ्न उत्तर कोरिया साले भ्रष्टाचारको सन्तान माचिक्ने!

    • @mema7948
      @mema7948 2 місяці тому +1

      @@babajungbasnetko bhai. Besi nabol ta. Natra pitai khalas

    • @SaugatNewa
      @SaugatNewa 2 місяці тому

      तानससाह लाइ के भन्ने त

  • @SurendrakumarSada-en3km
    @SurendrakumarSada-en3km 2 місяці тому

    Thank yoy❤

  • @simonlimbu775
    @simonlimbu775 2 місяці тому

    ❤❤❤

  • @GobinKhadka-h6n
    @GobinKhadka-h6n 2 місяці тому +3

    Bichara abhagi uttar koreayali janata !

  • @amitadhikari517
    @amitadhikari517 2 місяці тому +1

    outstanding ❤❤❤

  • @Learnwisdom-0066
    @Learnwisdom-0066 2 місяці тому

    तानाशाहीको अर्थ के हो ? जहाँ नि: शुल्क शिक्षा, स्वास्थ छ , जहाँ आत्मनिर्भरता छ, जहाँ सबै जनता सम्मान रुपमा राखेका छन् त्यही देशका नेता शासक तानाशाही ?? बिबिसी , सिएनएन, भारतिय मिडिया र इयु जस्ता युद्ध पिपासुहरुको मिडियाले जे बोल्यो त्यसैको आधारमा यसरी बिना सत्यतथ्य बोल्नु कतिको सहि हो ?? अरु देशको सत्तामा बिषालु राखेर गृहयुद्ध गराउने, मिलेर बसेका जनतालाइ भत्काएर लडाउने, छिमेकी छिमेकी लडाउने, हातहतियार बेचेर धनी बनेर आफुले आफुलाइ राजा सम्झने, आफ्ना देशका जनतालाई पैसा देखाएर सूचनाको हक रुपमा गलत सूचना दिने अमेरिका, इयु जस्ता पच्छिमाहरुको सूचनाको आधारमा यस्तो सत्यतथ्यहिन सूचना प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने होइन र ?? पहिले उ. कोरिया घुमेर आउनु । भिषा मिल्छ । जान सक्दैनौं भने त्यहाँ घुमेर आएकाहरुको भिडियो हेर्नू होला त्यसबाट पनि धेरै कुरा थाहा हुने छ ।

  • @pradipkumarlama6456
    @pradipkumarlama6456 Місяць тому

    बालेन छन त!!!

  • @ybgm57
    @ybgm57 2 місяці тому +1

    एक पटक किम को श्रीमती को बारे मा नि एउटा भिडियो बनाउनु पर्यो

  • @ramjibista9891
    @ramjibista9891 2 місяці тому +1

    पश्चिमा मिडियाहरुले जे प्रचारप्रसार गर्छ तेहि पत्याएर हामी पछि लाग्छौं यो एकदमै गलत कुरा हो । अमेरिका र पश्चिमाको अघि लम्पसार नपर्ने सबैलाई गलत देख्ने गरिन्छ यहाँ ।

  • @bhanubhaktasangroula1379
    @bhanubhaktasangroula1379 2 місяці тому +1

    Nice

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 2 місяці тому +2

    good newas

  • @padammalla2087
    @padammalla2087 2 місяці тому +1

    Nice❤

  • @MrDarivlog8848
    @MrDarivlog8848 2 місяці тому +2

    ❤❤❤❤🎉🎉

  • @KulrajKandel
    @KulrajKandel 2 місяці тому

    Nepal vanda ramro lagxa harda tw

  • @tilarammagar-ys4mj
    @tilarammagar-ys4mj 2 місяці тому +3

    Ab nepal pni yestai hunu prx ballla desh agadi janx..

    • @Bikash-gm5bi
      @Bikash-gm5bi 2 місяці тому

      Napis mula yo 21st ma ni no internet not tv what the fuck

    • @Aryan-l7r
      @Aryan-l7r 2 місяці тому

      K ho dimag ali kumjor jasto raixa tw topai ko 😂😂😂

    • @MONEYraj03-07
      @MONEYraj03-07 2 місяці тому

      खुल्काउछ मुजि जनतालाइ दास बनाएर जनताको रगत पसिना सङ्ग रमाउने नाता बाद सासन रन्दिको छोरो सुङ्गुरे नेता rip rip

  • @TilakBista-p4l
    @TilakBista-p4l 2 місяці тому

    खुलासा भयो हलानो भयो फलानो भयो भनेर भन्ने आफैले गएर अनुसन्धान होकि त्यही सम्राज्यवाद अमेरिकाले फैलाएको मिथ्या समाचार हो।

  • @UrgenLama-t6o
    @UrgenLama-t6o 2 місяці тому

    किमचुङ उन भनेको देशको लिडरसिप र देशलाई चाहिने मान्छे हो। कसरी तानाशाही भयो

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    अतिनै मनाेगणन्ते काहानि,
    दक्षिण काेरिया का जाशुस लाई त थाहा हुदैन उत्तर काेरियाकाे बारेमा

  • @shankarmijar7697
    @shankarmijar7697 2 місяці тому +4

    यो english documentory translate भयो जुन साचो होइन ,,भित्री चिज बुज्ने हो भने किम राम्रो ब्यक्ती हुन यसमा कुनै सन्कै छैन।।

  • @MONEYraj03-07
    @MONEYraj03-07 2 місяці тому

    नाता बाद घिनलाग्दो सासन जनतालाइ दास भोकमारी ग्रस्त बनाएर जनताको रगत पसिनामा रमाउने सुङगुर नेता rip rip rip

    • @Learnwisdom-0066
      @Learnwisdom-0066 2 місяці тому

      अरे तिमी चाहिँ त्यो देशमा कहिले पुग्यो मूर्ख महासय ??

  • @mekendrashahi4556
    @mekendrashahi4556 2 місяці тому

    भङ्गगालादेश मा विद्यार्थी को आन्दोलन को बारेमा एउटा भिडियो बनाउनुपर्यो एकसय भन्दा धेरै मरिसके अझै आन्दोलन तिब्र गतिमा गर्दैछन् किन होला

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 місяці тому

      भङ्गगादेस होइन बङ्गागलादेस हो

  • @radhamenal2143
    @radhamenal2143 2 місяці тому

    हजुरको सबै video म हेर्छु र सार्है मन पर्छ। मलाई एउटा कुरासँग खुलदुली लागिरहेको छ भने जब पानी पर्छ घाम पानी परिरहेको बेला सप्तरङ्गी इन्देणि लाग्छ ।कुन कारण ले लाग्छ।र किन लाग्छ हामीलाई हेर्दा राम्रो लाग्छ। के फाइदा बेफाइदा केके छ्न त्यो विषयमा एउटा video बनाउनु न सर

    • @Learnwisdom-0066
      @Learnwisdom-0066 2 місяці тому

      नि: शुल्क शिक्षा र स्वास्थ , सामुहिकता छ, आफ्नै आत्मनिर्भरताको सिद्धान्त छ, सरकारले नै सबै बन्दोबस्त गरिदिन्छ, आदि सबै सरकारले मिलाइ दिन्छ । यस्तो व्यवस्था अमेरिका र पश्चिमी जनताहरुले थाहा पायो भने त्यहा पनि यस्तै व्यवस्था आउला भनेर जनतालाइ झुठो सूचना दिएर नकारात्मकता फैलाउने काम हुँदै छ । यतिको गर्न सकेन भने अमेरिका र पश्चिमाहरुले अरु देशलाई कसरी लुट्न सक्छ र ??

  • @basantalamichhane-fj6md
    @basantalamichhane-fj6md 2 місяці тому

    They are good for them …!

  • @keshavsubedi2166
    @keshavsubedi2166 2 місяці тому +1

    कोरियाको विषयमा चिन्ता लिएर क्यार्न 😂😂 यहाँ आफ्नो देश चोर नेताहरुले लुटिसके

  • @prakashadhikari2973
    @prakashadhikari2973 2 місяці тому +2

    Xori hunxa
    Lekhera rakhnu

  • @DrCMGvn
    @DrCMGvn 2 місяці тому +1

    उत्तर कोरीयाको बारेमा कुनै समचार या documentaryहरु हेरी रहदा म सधै सोच्ने गर्छु कि...के उत्तर कोरिया यी मानिसहरुले भनेको जस्तै नै छ त? र त्याहाबाट भागेर आउनेहरुले भने झै उत्तर कोरिया यत्तीको जनता यति गरिब छ कि खाने कुराहरु नभएर घाँस उमालेर या पकाएर खान्छ..... COVID-19 को कारण संसार कंगाल भै रहेको समयमा उत्तर कोरिया एक पछी अर्को गर्दै USD $650 Milian को Missiles मात्र पड्कायो र सबैलाई थाहा छ North Korea is a Communist country र गरिबी काँहा छैन होला ...अरु देशको तुलनामा यहाको गरिबी अलिक धेरै होला....अन्यथा अमेरीकाको हेपाहा प्रविधी मात्र हो

  • @BalBahadurBohara-k6o
    @BalBahadurBohara-k6o 23 дні тому +1

    उत्तर कोरिया तानाशाह होइन , तानाशाह त तिम्रो मालिक अमेरिका हो याद गर ल

  • @kamalghimire6376
    @kamalghimire6376 2 місяці тому

    बास्तिक कम्युनिस्ट सासक हुन महान हाम्रो नेता हेर्नु न तानासाहा नभन्नु हाेला सर

  • @devthing25
    @devthing25 2 місяці тому +1

    यो भिडीयोमा दुइ वटा गलत विवरण दिइएको छ ।
    १)Kim Yeojong को भाइ Kim Jung Un भनिएको छ। भाइ नभएर दाइ हो
    २)Kim Jung Un भनेर दाइ Kim Jung Nam को फोटो देखाइएको छ।

  • @point.voice.4083
    @point.voice.4083 2 місяці тому

    के हो यो कुरात मन्दिर बनेको छैन भिकारी सुरु जस्तो 😅

  • @BikashPradhan-wf5ff
    @BikashPradhan-wf5ff 2 місяці тому +1

    किम जोङ लाई तानाशाह भन्नेलाई अमेरिकी समर्थक भन्न मिल्छ कि ?

  • @KeshabAryal-hl4ly
    @KeshabAryal-hl4ly 2 місяці тому +1

    Hello😢 9:56

  • @jivanrijal702
    @jivanrijal702 2 місяці тому

    पश्चिमा प्रोपोगान्डा डकुमेन्ट्रीहरुको नेपाली अनुवाद गरिएको भिडियो बनाएर भ्रम सिर्जना नगराै महाशय । सकिन्छ भने बरु हाम्रो देशमा व्याप्त विकृतिकाे खाेजमुलक भन्डाफोर गराै।

  • @KDRai-sn8gy
    @KDRai-sn8gy 2 місяці тому +2

    अनि सबै नेपालालीहरुले राम्रोसँग खानलाउन पाएकोछ त? खाडिमा कयौँ नेपालीहरु बेहालछ्न यो बिषयमा खोइ बोलेको? आफुलाई खाना मिल्यो भन्दैमा अरुको संसार रद्दिको टोकरी भन्न मिल्दैन: अक्टोपस स्टाइल जस्तो!

    • @lekhalemagar
      @lekhalemagar 2 місяці тому

      sabai video herme garnu vako xaina k ho?

  • @DineshFlutemusic
    @DineshFlutemusic 2 місяці тому

    222

  • @amarlungeli
    @amarlungeli 2 місяці тому +1

    Tanasaha vaneko k ho sir

  • @DRB9vlogs
    @DRB9vlogs 2 місяці тому +1

    नेपालमा पनि किम जस्तो देश प्रेमी नेता चाहिएको छ, हाम्रा बिदेशी दलाल नेता भनाउदा गड्दारहरुलाइ फाँसी लगाउन।

  • @BadalGharti-h6g
    @BadalGharti-h6g 2 місяці тому

    धेरै अमेरिकीहरु चाकडी गर्नु राम्रो होईन

  • @Mount_77
    @Mount_77 2 місяці тому +1

    Kasto tanashahi ho ta lamo tehako janata dhunge yug ma xan yar janatako ragat chusera fulleko xa kimjong tei south korea kati developed xa yarr

  • @RSingh-zc7bv
    @RSingh-zc7bv 2 місяці тому

    किम शासन भन्नुस्, तानाशाही होइन ।

  • @bishowrai6457
    @bishowrai6457 2 місяці тому

    Sasak vaneko yetiko hunuparcha,hamro desh jasto palpal mrityuvaran ta garnu pardaina...

  • @royalfiroz
    @royalfiroz 2 місяці тому

    तानाशाही के कारणले भन्छन

  • @kamalrajkhadka123
    @kamalrajkhadka123 2 місяці тому

    Aaja aayara bishwo ghatana thik lagna chhodyo thukka mula saag media haru sahi kura lai tw sahi vanna saknu parxa😢

  • @chhabilalbudhamagar6249
    @chhabilalbudhamagar6249 2 місяці тому

    यो अमेरिकी मिडिया रहेछ

  • @nepalboy9006
    @nepalboy9006 2 місяці тому +1

    यस्तै यक तानासाह को जन्म हुनु पर्छ नेपाल राम्रो हुन लै

  • @mkdangi3076
    @mkdangi3076 2 місяці тому

    Malai ta haso lagera aaux.... kohi kasko paxxems kohi kasko paxxe ma ...tara kasle hamro lagi kaam gareko x tyo herne hainara

  • @santatamang9925
    @santatamang9925 2 місяці тому

    A brother tanasha bhaneko artha thaha xaki chhaina . Tanasaha 2 prakarko hunchha 1 majdoor kishanko 2 Paschimi gulam .

  • @yambahadur8334
    @yambahadur8334 2 місяці тому

    Je hosh koi2 lai uttar korea ani kimjong ko chinta huna thalexa jasto xa chinta nagarnus mahsaya jab xori yogge sakxam hunexan ani matrai kimjong le sasan xoriko hat ma sumpine xan

  • @PRADIPSAPKOTA46
    @PRADIPSAPKOTA46 2 місяці тому +2

    उतर कोरियाको तानशाह मेरोके दिन कोरियालि जनताले सुखको अनुभव गर्ने छन

    • @SuryaTamang-go3rj
      @SuryaTamang-go3rj 2 місяці тому

      😅😅😅 kimjong ko xora xani kahileni raja sasan hatdaina utar korea ma

    • @PRADIPSAPKOTA46
      @PRADIPSAPKOTA46 2 місяці тому

      @@SuryaTamang-go3rj ho yrr

  • @NubaLimbu-z1s
    @NubaLimbu-z1s Місяць тому

    पुण्य गु

  • @premsubedi3048
    @premsubedi3048 2 місяці тому

    Same rabi party

  • @dr.anandabhattaraipokhara1683
    @dr.anandabhattaraipokhara1683 2 місяці тому +1

    Dictator kasari vayo, Western propaganda matrai ho.

  • @rujanprajapati6860
    @rujanprajapati6860 2 місяці тому

    Tanashah ko support garnae haru lae utar korea ko present situation bujnu hola. Bahira ko manxae sanga kunai sanchar xaina. Kunai bikash vako xaina.so wake up to reality my friend......

  • @Amazingjr799
    @Amazingjr799 2 місяці тому +1

    Kim jong le afno uncle lai maryo aba chaddai rog le Kim jong lai marxa 😂

  • @tejendrakunwar8699
    @tejendrakunwar8699 2 місяці тому

    I like kim jong

  • @Rudra-k9k
    @Rudra-k9k 2 місяці тому +1

    Vagya neupane hunxa hola😅😅

  • @DhakendraKarki
    @DhakendraKarki 2 місяці тому +4

    अब छिटो उत्तर कोरिया का सबै तानाशाह को मित्यु होस भगवान अनि उत्तर कोरिया का सबै जनताले बाकि बिस्वका जनताको जस्तै जिबन जिउन पाउन

    • @Osanbantawa
      @Osanbantawa 2 місяці тому

      Thukka tmro buddi... Uttar Korea k Americalai sodha bhai... Hmro Nepal jsto bhokmari bharstachari garibmara desh hoina....

    • @Learnwisdom-0066
      @Learnwisdom-0066 2 місяці тому

      तानाशाहीको अर्थ के हो महोदय ?? कहिले उ. कोरिया पुग्नु भयो ??

  • @Prav539
    @Prav539 2 місяці тому

    North Korea le pari Olympic ma 3 ota gold medal hanisako timi waha video bnau dai bas

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 місяці тому +1

    उत्तर्कोरिया तानासाहा होइन

  • @mangalshrestha8178
    @mangalshrestha8178 2 місяці тому +3

    तानाशाह कसरी भयो उत्तर कोरियाको राष्टप्रमुख प्रष्ट गरिदिए राम्रो हुने थियो।

    • @ShivaRajDhamala-ks4el
      @ShivaRajDhamala-ks4el 2 місяці тому

      अलि मझले अध्यन गर तानाशाह हो होइन भनेर.... एउटा परिवारले शासन गरिरहेको छ। दक्षिण कोरियाको प्रतिव्यक्ति आय कहाँ छ र उत्तर कोरिया किन भोकमरिमा छ। त्यहाँका नागरिक नर्कमा बाचिरहेका छन्। नत internet छ न बिजुली पैसा जति सबै आणविक हातहतियार निर्माणमा... बेरोजगारी दर उच्च छ। साउथ कारिया भन्दा ठुलो देश उत्तर कोरियाको gdp नेपालको जतिनै छ तर उत्तर कोरिया भन्दा सानो मुलुक दक्षिण कोरियाको gdp विश्वका उत्कृष्टमा पर्छ।

    • @ManirajTamang-se1ht
      @ManirajTamang-se1ht 2 місяці тому +1

      Bro lai north Korea pataunu parane Ani thaha hunx tanashaha

  • @binoddarai7851
    @binoddarai7851 2 місяці тому

    Purano kura bhannu bhannu huxa npl ko bare bhannu hunma tapai ngo manxe rahexa

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 місяці тому

    Tanasah ta Nepal ko ahileko saranarthi tapare bahun bad ko sasan ho aalu bro. Uttar koria vaneko mahan des ho. I head your news. Dis like.

  • @jitendrabasnet6208
    @jitendrabasnet6208 2 місяці тому +1

    सबभन्दा अर्थहीन आधारहिन कपोकल्पित समाचार , यस्तो आइन्दा गर्नु त्यति राम्रो हैन की

  • @badman-d6s
    @badman-d6s 2 місяці тому

    Yasto manxe chai Nepal ma khacho x hau Kim ko khacho Nepal ma xitoi ahos xada Nepal ma

  • @amensongurung311
    @amensongurung311 2 місяці тому

    CiA's report Nepali hru lai derai mitho lagx hai????ani hamro des tanashahi navyera democracy freedom vayera k khulkiyo???? ehh cia ko dog

  • @binoddarai7851
    @binoddarai7851 2 місяці тому

    Malai sayad tapai yo ngo ko manxe ho

  • @ghar-jagga-nepal
    @ghar-jagga-nepal 2 місяці тому

    Kurrr banen vane americale sidhyai halxa k garnu jabsamm america sakinn sansar sadhain trash ma rahanx 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯💯

  • @sirishgurung6911
    @sirishgurung6911 2 місяці тому +1

    Regular audience 😂😂😂

  • @devhumagain
    @devhumagain 2 місяці тому +2

    Frist comment maybe ❤😂

  • @MagarBabu-oi8ti
    @MagarBabu-oi8ti 2 місяці тому

    जेल

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 2 місяці тому +1

    Yo midiya ni fanding Tira dhalkeko jasto lagyo tapaie le parmad sahit boleko ki anuman garera ho ki aru ko kura sunera Samachar banayeko ? Samachar vanni nai ho vane jesan baide n Bharat dahal sir haru jasto parman sahit dekhaudai date sahit vannu paryo .

  • @bholanath4358
    @bholanath4358 2 місяці тому +1

    तानाशाही होइन बुढा तिमी पनि साम्राज्यवाद को नोक्कर नबन है

  • @binoddarai7851
    @binoddarai7851 2 місяці тому

    Tapai pachchima ma ko manxe rahexa

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 2 місяці тому +1

    नेपालका खाते शासकहरु हुन् शोषक त

  • @ShankarBhatuwal
    @ShankarBhatuwal 2 місяці тому

    यो तानाशाह लाइ किन मार्दैन अमेरिका ले । रिप

    • @Learnwisdom-0066
      @Learnwisdom-0066 2 місяці тому

      मूर्ख महासय तानाशाहको अर्थ के हो ?? अमेरिकी रतान नगर्नुहोस् ।।

  • @AmarRasaily-m5n
    @AmarRasaily-m5n 2 місяці тому +1

    Nepal K JoJo bidhowan le jeje comenta garepani. Tyahako janatale bisowkap harek Kura sadupayog garna paauni kanun Banyo tanasaha hatyovane Uttarkoriya Lai Rammro hunxa tanasaha hatnuparxa sotannra Uttar koriyan huna 100 abasekta xa ok

  • @prabeshmakaju5183
    @prabeshmakaju5183 2 місяці тому

    The new Zealand captain has

  • @pushkargurung-jw8tj
    @pushkargurung-jw8tj 2 місяці тому

    Kim jong jasto mahan neta kosai saga nah jukneh neta pauneh Bhagya Mani ho.North Korea yeti abbal Cha independent Cha ki uni haru afnoi dhesh ko kapada,Khana,gadi,hatiyar prayog garcha Aru dhesh jasto magneh raw Aru dhesh lai upamibesh banaunu chahadainaan.kim ko real documentary heyraw huncha Kim Europe ma Huda kasta thiye Kim saga padneh sathi haru le batako Cha.western media le jaile Charitra hatya garcha Kim ko.kim sansarkoi sabai bhanda ramro leader ho Mero najar ma.kim le afno dhesh ko lagi dherai yogdan service tataha jiwan samarpit gawreko Cha.

  • @RambhadurPariyar-tp4xh
    @RambhadurPariyar-tp4xh 2 місяці тому +1

    k ho yo sir