मेयर बालेन शाहको जनतासँग कडा भिडन्त | Shankar, Balchandra, Jeri, Devi, Suman, Tara,| Live Dohori
Вставка
- Опубліковано 11 жов 2024
- मेरो आफ्नै UA-cam channel Mr. Sharnkar Chhetri मार्फत लाईभ दोहोरी सार्वजनिक गरेका छौं । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
जुनकिरी रोधी क्लब
#Shankarchhetri
#livedohori
______________________________________________________
♪ Orginal Song:-
झ्यामै पर्यो रुख | Jhyammai Paro Rukha
♪ Vocal:-
Samikshya Adhikari
Shankar Chhetri
♪ Lyrics/Music Collection:-
Shankar Chhetri
• Jhammai Paryo Rukh - S...
______________________________________________________
Lead Singer :
🎤 Mr. Sankar Chhetri
🎤 Babita Baniya Jeri
🎤 Suman Pariyar
🎤 Tara Thapa
🎤 Devi Ale
🎤 Balchandra Baral
🎤 Tekraj Adhikari
______________________________________________________
Musician: Junkiri Rodhi Club Team
______________________________________________________
Technical Team
🎤Mayur Live Studio
______________________________________________________
© Mr.Shankar Chhetri, 2022
Social Links:-
UA-cam:- / ramrotv
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हो यसरी हो दोहोरी सँगै विकाश लाई अगाडी बढाउँदै लैजाने बधाई छ।
सम्पुर्ण कलाकार लाई हार्दिक सम्मान गर्न चाहन्छु यति राम्रो गीत गाउनु भएकोमा।
0
Eakdam sahi presents good for public 👌
सम्पुर्णकलाकार लाई हार्दिक सम्मान गर्नचाहन्छु यति राम्रो गीत गाउनु भए कोमा
समय सान्दर्भिक जोरदार रिले दोहोरि जय गीत जय सङ्गीत सम्पूर्ण कलाकार हार्दिक सम्मान।
यस्तो हो नि दोहोरी सबै जनता लाई सन्देश मुलक गीत बाट प्रस्तुत दिनु भएको मा सम्पुर्ण कलाकार टिम लाई शुभकामना❤️❤️❤️❤️👍
जेरी भय पछी दोहोरी त्यसै रमाईलो🙏🙏🙏🥰🥰🥰
Aaha kati ramro dohari aayo
Sahi information git ko madaem bata khushi lagyo ajai gardae janu la.
समय सान्दर्भिक अनि सचेतनामूलक दाेहाेरी सम्पुर्ण टिमलाई शुभकामना🙏🙏🙏🙏
सामाजिक यथार्थ बिसयहरू, कलाकार हरूले गितसँगितबाट प्रस्तुत गर्दा रमाइलो लाग्ने,,, सम्पुर्ण कलाकार टिमलाई सफलताको शुभकामना छ,,
आहा समय सान्दर्भिक दोहोरी सलाम छ सबै कलाकार लाइ
Wow ATI ramailo sabai Tim Lai thkns👍👍👍👍🇧🇭
Mearsab Lai surumai sandes klakar bat rmailo dohori dhannayabat x
आहा समय सान्दर्भिक दोहोरी सबै कलाकार लाइ सलाम छ
सम्पुर्ण कलाकार को लोक भाका धेरै राम्रो छ्नी गीत अहिले को मेएरलाई गीत बाटै बैङ्य दियेको हो बधाई छ्नी ,,?
Very nice song watching from Macau
सजिलोसँग काम गर्न दिए त सबै काम गर्ने थिए सडेका नेताहरूले काम गर्न दिन्न्
अाहा कस्तो दामि यथार्थ गित।
आहा कती रमाइलो दोहोरी
Sarai ramro xa sathi song
Sarai ramro lageyo dohori
Thanks all for your singing, watching from delhi ncr noida permanent arghakhachi
आहा उत्पातै रमाइलो दाेहरि
राम्रो छ , शुभकामना ।
कती राम्रो छ बधाई सबैलाई
राम्रो छ सबै जना कलाकारलाई नमस्कार छ
Nice song
Oh nice kehi ta garxa hai yo Tim Le
Wow nice 👌🙏
Suman dai is best singer
Wow super git I like it
राम्रो
आहा !कति राम्रो गीत
समय सान्दर्भिक छ । न्याय छ ।
Keep up good work all of you .
Namaskar Hajur haru sabjana upastith mahanuvab haru lai Damixa Riley Dohori ♥❤👌 jai Nepal ♥💖❤🇳🇵
सङ्कर दाजुलाइ बालेन जस्तै देखिएको छ।
सम्पुर्ण कलाकर्मीहरु वरिष्ठ ज्युहरुमा ससम्मान नमस्कार दर्शन छ ,यहाँहरुको जय होस् ।
जेरी भए पछि अरू के चाहियो र 💕💕💕
कसरी अाउँछ हो । समय सान्दर्भिक गित गाउने । राम्रो छ सबै कलाकारकलाइ सलाम छ ।
Good luck with all of you ❤ ♥ 😘
Outstanding..
🙏🙏🙏🙏👌👌
Ramro kura ra kam lai git bat prastut garau naki naramro kura nagarau na ho sathi lai
1'st comment 👌👌😍😍
Nice
Haha up Mayer chai my Fev
Khoi 😂 balloon 😳💭🎈😆 Saha
🥰🥰🥰
❤️👌❤️
🇳🇵🙏
🎤🎤🌳🌳👍💖💖
Wow
geet ramro but sadhai yehi vaka thik vayena k
नक्कली बालेन होईन सक्कली चाहियो
🏖️🏖️🏖️🏖️🏖️🏖️🏖️
Hotani vai ho
यो टिम कता गयो भनेर खोजिराको त यता पो होइच।अब हेरिन्छ मजाले🤗
😅
🤣🤣🤣💔❣️👍 aasman se
प
🙏🙏🙏🙏 नमस्कार दजुभाइ तथा दिदीबहिनि मेरो एउटा Educational You Tube channel छ Plz SUBSCRIBE गरि support गर्दिनु होला, यहि आसा राखेको छु 🙏🙏🙏🙏 ua-cam.com/video/kAjbL76fRwU/v-deo.html&feature=share