भेटिएकी २ श्रीमती दाजु भाईको उदयपुर बाट पोखरा टाढा जानुको कारण यस्तो खुल्यो

Поділитися
Вставка
  • Опубліковано 17 кві 2023
  • #tinjure_online_tv_like_share_subscribe
    #daju_bhaaiko_srimati_Pokharamaa_bheTiyo
    #kathmandu
    #biratnagar
    #bolang
    #online_tv
    #Dharan
    #Udayapur

КОМЕНТАРІ • 230

  • @StruggleBabu
    @StruggleBabu Рік тому +91

    मेहनत गरेर खान दिनुस।जिउन दिनुस।गलत भए पोइल जान्थ्यो।मजदुर गरेर बसेको रहेछ।सलाम छ दिदिबैनिलाई

  • @Anticorr318
    @Anticorr318 Рік тому +28

    यो नानीले सहि भन्यो है कुरा गर्ने तरिका हेर्दा पैंसा खाएको जस्तै पो देखिन्छ है !

  • @bhupendraghorsai2660
    @bhupendraghorsai2660 Рік тому +15

    दुबैजना भाइहरुकाे पनि गल्तिदेखियाे अाफ्नाे गल्ति सुइकनर गरेर बैनिहरु लाइ लिएर जानुहाेला शुभकामना दुबै जाेडिलाइ

  • @user-eb7zf8rf5y
    @user-eb7zf8rf5y 3 дні тому

    कति मिलेको दिदी बुनु पराईको छोरीहरू यस्तो मिलेको सार्है खुशी लाग्यो नारी एकता कायम राख्नुस्

  • @ranjusharma8721
    @ranjusharma8721 Рік тому +28

    यो पत्रकार को कुरा गराइ सुन्दा गालामा झापट हान्ने जस्तो

    • @pabitramaharapabitramahara4134
      @pabitramaharapabitramahara4134 Рік тому

      Sahi vannuvayo yr Malai ni Thik lagdaen 😊

    • @OPPOA-jq7cc
      @OPPOA-jq7cc Рік тому

      यो पत्रकार बिहे भाछकि भाछैन😅😅😅

    • @MinmaRai-uk6zu
      @MinmaRai-uk6zu Рік тому

      Teitw

    • @jasodachand
      @jasodachand 20 днів тому

      मलाई त सधैं हासो लाग्छ यो पत्रकारको सुनेर 😂😂😂😂😂😂😂😂😂

  • @sarojrai87
    @sarojrai87 Рік тому +68

    यो जाठाहरु कै गल्ती रहेछ 7/8 बर्ष हुँदा पनि सिन्दुर पोते लगाएको छैन रे बिचरा छोरी मान्छे लाई सबै भन्दा ठुलो कुरा माया साथ चाहिन्छ्😘

  • @muksamlimboo926
    @muksamlimboo926 Рік тому +20

    श्रीमतीको मुखमा ब्लाङ्केट खाद्ने पशुलाई हल्लुड भिजाएर हानुङ् न हो। लास्टै लफङ्गाहरु। मलाई चै चेलिहरुको खुब माया लाग्यो।

    • @bisnuluhagun-nt7sf
      @bisnuluhagun-nt7sf Рік тому

      Xori manxe ko nai galti dekhauxa haii daii

    • @raiprakash3057
      @raiprakash3057 Рік тому

      गल्ती सबैको छ धेरै थोरै होला तर सबैको देख्छु गल्ती अब मिलेर जादा राम्रो !! केटाहरु पनि सुदृनु पर्यो केटीहरु पनी सुदृनु पर्यो !!!

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +11

    साहासी नारिहरु👍️

  • @bahadur9682
    @bahadur9682 Рік тому +13

    😂😂😂😂😂😂 म त पत्रकारलाइ पो देखेर हासो लाग्छ हाउ 😁😁😁😁😁

    • @deepakrai1983
      @deepakrai1983 Рік тому +1

      Yo patrakar haina, UA-camre putrakar ho

    • @bahadur9682
      @bahadur9682 Рік тому

      @@deepakrai1983 Tehita Joker jasto question gardorahexa, Hasauxa Shere le 😁😁😁

  • @rairai5613
    @rairai5613 Рік тому +7

    पत्रकारिता कहाँ सिक्नु भएको होनि तिन्जुरे अन्लाईन जि ले बताउनु होस जनता जान्न चाहान्छ 😂🤣

    • @apsara5555
      @apsara5555 Рік тому

      Khateyle bahini harulai peldaixa yo patrakar khatey

    • @sonam99660
      @sonam99660 Рік тому

      dhamala sanga hola ni 😂😂😂😂

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Рік тому +6

    नारीको जिन्दगी उस्को श्रीमानको नामको सिन्दुर हो।त्यो नै छैन।यो बहिनिहरु गलत छैन है।

  • @HHo-ez3gr
    @HHo-ez3gr 9 днів тому

    आफ्फनु बुढि लाई र्कदार र्गन पाउनु र्पछ नर्त्र अरु काे बुडा सित जान्छ सहि हाे भाई हरु काे कुरा सहि छ 👍️👍️👍️👍️👍️👍️👍️👍️🌺

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Рік тому +7

    यो दाजुभाइ रिसाउदा कस्तो देख्छ होला🤔🤔 रिसाउदै रिसाउदैन त 🤣😂मुसु मुसु हसिदिन्छ दाजुभाइ त्🤣😂😂😃

    • @binduchongbang7332
      @binduchongbang7332 Рік тому +2

      एस्तो घुस घुसेको त भित्र म न को कुरो बुज्न सकिँदैन मेरो भोगाइ समाज मा भलादमी भित्र को peda श्रीमती लाई मात्र थाहा हुन्छ

  • @puspagurung7628
    @puspagurung7628 Рік тому +1

    नानी बाबू को आँसु ले पिर्छ यो आइमाई हरु लाई बस्न मन नलागे डिबोर्स दिनु नि सारै किन बेर्थै राणाको मच्चाउने

  • @shovashova6776
    @shovashova6776 Рік тому +2

    इ जाठी हरु को अर्को पोइ होला र त छोराछोरी माया लाग्ने भए जति जे जस्तो भएपनि किन फर्किएनन छोराछोरी को माया भएको भए घर फर्किन्थे

  • @ratnalimbu1743
    @ratnalimbu1743 Рік тому +5

    केटाकेटी होकी बुढा बुढी हुन हो म त हांसरै मरे🤣🤣🤣

  • @younzanraj1270
    @younzanraj1270 Рік тому +3

    daju bhai ani yo youtube sabailai milaera hannu parne racha.

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +4

    यी दाजुभाइ नै खराप रहेछन् फटाह रहेछन् श्रीमती भनेर धेरै दुख दिने पिट्ने शंखा गर्नु राम्रो हुदैन।

  • @manojrai3424
    @manojrai3424 Рік тому +2

    कडा आयो बौन हरुको जफब 👍👍👍👍👍

    • @sluview5761
      @sluview5761 Рік тому

      Hoena yo midiya paisha nai khayeko rayexa midiya bhayepachi jo le je galthi gare pani galthi kosko xa ra bujne kam ta midiya ko ho

  • @mamatarai735
    @mamatarai735 Рік тому +3

    बिचरा यो बहिनिहरु उमेरनि कम रछ अनि अरुकेटाहरुसंग लागेकोभए यसरि जेठानि देउरानि हिडदैन थियो अहिलेको चलन २५% महिलाहरुले गरदा यसरि संकाले यतिराम्रो घरबार बिग्रेदैछ यो भाई हरुले त पकैगलत त गरकोछ बहिनिहरु बोलि सुन्दा सिधापनछ बहिनिहरु धेरैनै पिडा ले गरदा होला यस्तै मइलेपनि सहेर बसेभनेर माइजुले भन्दा केटिहरुले जतिपिडानि सहेर बस्नुपरने बुझियो यो समयमा यसरि पिडा सहनु र लुकाउनु पनि हुदैन

  • @sufirai5608
    @sufirai5608 Рік тому +4

    ठिक भनेछ यो बहिनी ले

  • @harkagurung2184
    @harkagurung2184 Рік тому +2

    2 sisters are so inocent

  • @user-eb7zf8rf5y
    @user-eb7zf8rf5y 3 дні тому

    के त त्यो लागेको खर्च यी बुनुहरुले पाउने भए किन यसरी दुःख गर्थे त??

  • @avelyntamang8443
    @avelyntamang8443 Рік тому +1

    Bichara sis haru sarai dhukha parera heniko raixa😭😭😭

  • @romrana2982
    @romrana2982 Рік тому +2

    तिमी पत्रकार भन्दा बोल्ने तरिका त ती दिदिबहिनी ठिक छ यार !!!

  • @binishamasarangii3048
    @binishamasarangii3048 Рік тому +5

    म त मन्छु यो कुरा पक्कै होला कोइ लोग्ने मन्छे एस्तै हुन्छ्न जुन मैले नि भोगेको छु जे हो यो द्द बहिनी ह्ररु ले थिकै गरे छोद त्यो बुधा हरुलाइ दुई ओतै उस्तै देखे ननि हरु पाल्नु छुत्तिएर भए पनि

  • @lalomaya9977
    @lalomaya9977 Рік тому +3

    पात्र कारदाइनै हासिलो हुनुहुन्छ तेइभाएर हास्उटछ मोलैत।😃😃😃😃😃🇰🇼🇰🇼

    • @anjugurung3688
      @anjugurung3688 Рік тому

      सबै भन्द पहिले त यो पत्रकार भनाउदो लाई कुट्नु पर्छ हौ माकुरी ! एक पक्षीय कुरा गरेर पेलेको छ पेलेको छ ! उनिहरु पोइला हिडिसकेको हो र ? टचर सहन सकेन हिड्यो ! मेहनत गरि खाएको छ इज्जत फालेको छैन गति छाडेको छैन त्यति हुदा पनि पेलेको छ पेलेको छ ! सम्झाइ बुझाइ घर लान सक्नु पर्‍यो नि पोइ भनाउदा हरु ले !

  • @sumichamling8005
    @sumichamling8005 Рік тому +3

    Yo 2jana dae ni aalik chucho hunuhunx jastho lago 2 Jana Dede bhini Galt thiyo vne t astho dukha garnu januhun thiyo hola

  • @Himes2244
    @Himes2244 24 дні тому

    तेसकाे टाउकाे किन हासेर बाेल्नु भन्छ पत्रकार जाठा,मुसुक्क हासेर बाेलेकाे त लक्षिण हाे महिलाकाे धार्मिक कुरा सुन मुजि महिलाई मात्र हप्काउछन् जाठा

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 23 дні тому

    सहि हो नारि पनि गरेर खाना सकिन्छ

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Рік тому +1

    अरु भन्दा पनि मैले भेटे चाहिँ यो माचिक्ने युट्युबे पत्रकार भनाउदा देबेन्द्रे लिम्बू लाई झापड हान्ने थिए।
    यो माचिक्नेले प्रश्न सोध्ने निहु गरेर प्राय जसो महिला लाई हेरेस्मेन्ट गरि रहेको हुन्छ।
    माचिक्ने युट्युबे न बोल्ने शैली ठिक छ।

  • @yamsaru1115
    @yamsaru1115 Рік тому +1

    Hasi rahyaxa mz laayaxa tyo daju bhai lai

  • @dghy7953
    @dghy7953 Рік тому +1

    Budilai hepne buda lai testai garnu parxa good

  • @chelihupakchangbanglimbu3113

    काम गर्दा के को इजत जान्छ के भनेकी त्यो फुपुले तेस्को भदै को पारा ठिक छैन बिडिहो भनेर हेप्नु पाइन्न के बुजेर बेलेको

  • @rachanabaskota6
    @rachanabaskota6 Рік тому +1

    yo duitai daju vai khattam

  • @saraswatikhajum5013
    @saraswatikhajum5013 Рік тому +2

    Daju bhailai vata launu parne rahechha.

  • @pulami394
    @pulami394 Рік тому

    सबै को आफ्नो आफ्नो पीडा हुन्छ तर भोग्ने लाई मात्र था हुन्छ मेरो बिचार मा बिचरा कान्छि चाई साराई पिडित छ जस्तो लाग्छ किन कि जब पीडा हुन्छ नि अनि आशु झर्छ🙏🙏🙏give respect take respect

  • @kalpanalimbu4827
    @kalpanalimbu4827 Рік тому

    यो खातेहरुले त खुबै माया गरेर सुख दिएर हाईसोक मा राखेको थिए भनेर पो गफ दिदै थियो त आखिर एहि खातेहरु को ब्याबहार पो एस्तो रहेछ 😢😢😢😢😢

  • @dhansherma3136
    @dhansherma3136 Рік тому +5

    केटा आफै फस्यो 😁😁😁😁😁😁😁😁😁

    • @prabinarai5832
      @prabinarai5832 Рік тому +1

      Sukha pako vhyo kina vhager yasto kam kina ghrtyo hola?????

  • @kamlagharti224
    @kamlagharti224 20 днів тому

    ठिक गरिन बैनिहरुले

  • @sureshrai9733
    @sureshrai9733 Рік тому +3

    😅😅😅 haaso roknai sakina hau lungaaa😊

  • @binishamasarangii3048
    @binishamasarangii3048 Рік тому

    सुते हुन्थ्यो नि किन नसुतेकोत सुतेन रे😢साधे पाच सए रे तिरेर आको एस्ताले पैसा कमाएर दिए को लान त यी दाजु भाइ ले

  • @raburaee2941
    @raburaee2941 Рік тому +6

    दुःख सुख गरेर बुढा संग घर गरेर खान्छु भनेर माइती,जन्म घर छोडेर गएको अर्काको छोरीलाई कुट्ने तिमीहरू पशु हौ गधा हरु😡😡😡आफ्नो श्रीमती लाई माया देऊ तिम्रो घर सम्हाल्न मजाले जानेको हुन्छ केटी मान्छे ले😡😡दुनियाको कुरा सुनेर घर भाड्ने हैन😡😡😡😡

  • @jibanrai1982
    @jibanrai1982 Рік тому

    गल्ती सबै को हुन्छ तर नानिहारु को भबिश्या हेनु पर्छ तेति सानो नानी हारु को बिचालित पार्नु हुदैन

  • @narmayarana3213
    @narmayarana3213 Рік тому +4

    यो पत्रकार थिक छैन यस्को मैले धेरै हेरेको छु यो पत्रकार त रक्सिको तालमा बोल्छ।

  • @PramilaMagar-mb3mv
    @PramilaMagar-mb3mv Рік тому +1

    Kura sunda budiharu galti dekhinx budaharule ta bikrinx vaner samjako ho yo deurani jethaniko galti x bujda kheri

  • @pranitagautam4486
    @pranitagautam4486 Рік тому

    माइजू लाई यति पीडा भएको भए उहिले के गरि सक्नु हुन्थ्यो तेसरी नारी भएर हिन घर के गरेर खान्छौ तेस्तो न भन्नू नारी ले हरेक कुरा सहन सक्छन नारी बिनाको पुरुश को चै बरु कुनै औचित्री छै

  • @sdbentertainment7247
    @sdbentertainment7247 Рік тому

    ठोकाइ नपुगेको आईमाई हरु दबायेर हान हो केटाहो घर समालेर नबस्ने भए किन बिहे गर्नु यसो बिचार गर्दा केटाहरु नामर्दो रहेछ दबायेर हान्न परो नि अनि बल्ल लाइन मा आउँछ केटिहरु

  • @laxmilimbu3993
    @laxmilimbu3993 Рік тому +3

    Haiit bakhara gothali haru pokhara tir po 🤣🤣

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 Рік тому

    टर्चर दियोकी दिएन थाहाभएन,तर अक्सर श्रीमतीहरुले श्रीमानलाइ यस्तो पेल्छन कि 😢 मेरो त बक्किनै फुट्दैन😢 रिसाउदा दुर्गा काली भन्दा खतरनाक देखिन्छन स्त्री हरु😷😷

  • @sandeshrairai5556
    @sandeshrairai5556 Рік тому

    Yo udhaya Purko didi baini astai hudo raxa hau sabai jana mero pani auta buhari thiyo Vatij buhari tar Vatij bidesh aayesi arunai keta haru saga bolne hidne arukai kura sunne lastai khatam hudo raxa udhaya purko xori cheli

  • @streetgamming1777
    @streetgamming1777 3 місяці тому

    Good job sister

  • @sangitarai8620
    @sangitarai8620 Рік тому

    आफु बिदेश जाने बितिकै सबैकाे बुढि गलत भन्न मिल्दैन है केटा हाे

  • @lalu2195
    @lalu2195 Рік тому

    Thikai Banu bayo Didi le

  • @manilarai4927
    @manilarai4927 Рік тому +2

    Yasto pani patrakar hunx rw mahodaya alik hunx sodhne tarika

  • @rajankhatri2827
    @rajankhatri2827 Рік тому

    sai xa vanai nane ko

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 Рік тому +1

    Ma chai final episode matra herne bhaye k decision hunehola

  • @deukikumarithapa8828
    @deukikumarithapa8828 Рік тому

    Yo 2 vai ko galti xa jethani deurani naramro kam ma hineko hoina dukha gari khako xa.2 boini dukha garera khau nani haru pani hernu yo 2 vai sanga najanu thik xa

  • @binishamasarangii3048
    @binishamasarangii3048 Рік тому

    यो पत्र कार पनित लोग्ने मान्छे नै त हुन कुरा नबुझेर बोली राछ बाध्येता अनुसार नि चल्न नपाउने रे हामी छोरी मान्छे हरु मरे घर गरेर खान सकेन भन्ने हिने गल्ती देख्ने

  • @ritasubba9588
    @ritasubba9588 Рік тому

    Yo patrakar bhai le boleko alik milayena hai..jiskera, hepra bole jasto lagyo

  • @MuktiUpadhyaya-pu8qw
    @MuktiUpadhyaya-pu8qw Рік тому

    यो पर्त्रकार को हास्ने बानी यक्दम गलत छ अरुको जिन्दगी कस्तो भाको छ अलि थाहा पाउनु पर्यो नि

  • @chandrachattri1071
    @chandrachattri1071 Рік тому

    यो सनो जिरे खोर्सानी पो तगडा रैछे 😃😃

  • @arjunneupane2100
    @arjunneupane2100 Рік тому

    यो युटुबेको बोल्ने सैलि छैन किन यस्ताको मा समस्या लिएर जान्छन ?? ग

  • @sarubk7189
    @sarubk7189 Рік тому

    छोरी मान्छे मर्द को मुठ्ठी भित्र बसोस भन्ने हरुलाइ😅😅😅

  • @sugamlimbu8940
    @sugamlimbu8940 Рік тому

    बिदेस बाट काजु बदम धेरै खाए र अाकाे थियाे हाेला तेहि भएर हाहाहा

  • @tankshrestha530
    @tankshrestha530 Рік тому

    यो पत्रकारले पनि कति खिसि गर्दै बोलेको होला महिलाले कति पिडा भोगेको हुन्छ

  • @limbukumar3711
    @limbukumar3711 Рік тому

    कमेडी ड्रामा जस्तो पो लाग्यो।

  • @deukikumarithapa8828
    @deukikumarithapa8828 Рік тому +1

    Arkako xori cheli lyayera kina kutnu bichara 2 boini atti vayera dukha gari khanxu vanera hineko raixa 2 boini sahi lagyo malai jatha 2 vae sath huda hela garni toucher garni hinda khojne

  • @kamalamagar4186
    @kamalamagar4186 Рік тому +1

    Hoina ho ke gareko testo bachha chhoder yo dui jethani deurenile

  • @ritupun5306
    @ritupun5306 Рік тому

    Kasto mileko jethani deurani aafno parisaram Khan dinu

  • @pradipnita2825
    @pradipnita2825 Рік тому

    हसाउछ यार दुई जना ले कमेडि फिल्म खेलानु पर्छ २५/३०करोड को ब्यापार गर्छ लहै प्रोडुसर हिरोई हरु भेटियाे है

  • @sabinsabin7338
    @sabinsabin7338 Рік тому

    थुक पत्रकर तिम्रो बोल्ने तरिका बिचरा यो दिदि बहिनि को के दोस छर दिन रत टचर दियपछि कोले सहनु सक्छ तिमि हरु सतेको पकछ बोल्न किन यस्तो हुदिय को कुर सुनेको आर्कको छोरि चेलि लेयसि खुसि दिनु सकेयन आच सम्म सिन्दुर पोतेय गरेको छैनरे बने पछि कुर बुजन पत्र कर बनेको आफिल हिमेस किशोर जस्तो हुनु पर्छ सते को पकछे बोल्ने तिमि हरु ले के बोलेको केट लइ नि सोतन 100परसन केट2जनको गलदि देखिन्छ गलदि नबय कह हिमत आउँछ 2बहिनि लइ बगन ठिक गर्नु भएको छ जेठनि देउरनि ले

  • @primerose1244
    @primerose1244 Рік тому

    Bicahraa saraii atii vayera hineko raxan tetikai afnu gahr bachaa xodera koi hindaina ijatt ijjat vanera hunxara afu khusi xainaa vane tyo jabo aru ko ijjat socheraa hudainaa j garyo thik garyoo👍👍👍 !!

  • @universalhile6795
    @universalhile6795 Рік тому

    sahi vannyo baini ghar vitrako kura bahirakole j dekho testo huna mayak layera fukne kura vayena

  • @khusekanxi3033
    @khusekanxi3033 Рік тому

    यो मुला पत्रुकार ! यस्ता मुला । बोल्ने तरिका देख्दै रिस उठ्छ ।

  • @basirmohmad7530
    @basirmohmad7530 Рік тому

    Yo dd le media lai ramrai vannu vyomalai ta thik lagyo

  • @asmishrestha320
    @asmishrestha320 Рік тому

    नानी हरु किलेर छ्न यो दाजु भाइ नै गलत छ्न

  • @user-tm5yy2im7h
    @user-tm5yy2im7h Рік тому

    😭😭😭

  • @laxminyaupane5259
    @laxminyaupane5259 Рік тому +1

    Rimaro garaxan jala tachar khayar xori manxa la kati khapanu

  • @sumitranagarkoti4119
    @sumitranagarkoti4119 Рік тому

    कसम मलाई यो पत्रकार मन पर्दैन बोल्ने शैली राम्रो लाग्दैन जे मा पनि खिल्ली उडाउँछ
    गरी खाने लाई गरी खान दिनु पर्छ।पोई गतिलो नभए pxi दुःख पाउँछ 🥺

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому +1

    Yo duita logne ko swasni kutne bani rahechha ! Karwai garnai parchha.

  • @bibashthakuri6255
    @bibashthakuri6255 Рік тому

    बिचरा कुरा सुन्दा त
    दुई भाइ जाठाहरु गल्ती रैछ।

  • @user-yr8yp1rk1d
    @user-yr8yp1rk1d Рік тому

    यो गोज्याङ्रो पत्रुकार लाई गाला फुट्ने गरि हान्नु पर्ने सोध्ने तरिका एउटै नभाको

  • @rebikamagar2456
    @rebikamagar2456 Рік тому

    21 ओटा होईन 15 ओटा हो😂😂comedy yarr😂😂

  • @khajindrarai5062
    @khajindrarai5062 Рік тому

    पत्रकारकाे प्रस्नगर्ने तरिका ठिक लागेना।

  • @sunitapun9594
    @sunitapun9594 Рік тому

    Jethaju: mata gharma thina malai ta tahaha xaina hai 😂

  • @taradevibasel9960
    @taradevibasel9960 Рік тому

    Lahi biru sir pissa tira lagnu viina

  • @apsara5555
    @apsara5555 Рік тому

    Bina karan kt manxe ghar xadera koi jadaina

  • @estherlepcha6696
    @estherlepcha6696 Рік тому

    Kasto Kt haru hoo 😮😮

  • @asmitalimbu5958
    @asmitalimbu5958 Рік тому

    Yo ktaharu ta mukhako matra po sahi raixn ta

  • @krishnaxettry7111
    @krishnaxettry7111 Рік тому

    Yo patara karko ta malai bolne saili pani man pardaina Ani patara karko thopada herdai ris uthaxa

  • @bhimkumarlingden3602
    @bhimkumarlingden3602 Рік тому

    K saro ramro kam gareko la badai x

  • @Preetigamingnepal9796
    @Preetigamingnepal9796 Рік тому

    Pokhara nepal mai pacha k ko tada hora kti manche yaklai bidesh ta janchan pokhara aauna 2 jan vay pachi k hunchar nepal nai ho ta

  • @premkumari8942
    @premkumari8942 Рік тому

    Patrakar bhay paxi ali behora pani cahinxa dukha napako bhya yesari majduri garna aaunu hunnthiyo hola

  • @SandeshRai-nc3fo
    @SandeshRai-nc3fo Рік тому

    Mata gahrma thina malaii ta tha vayena haii😂😂😂😂😂

  • @dhanbirrai1356
    @dhanbirrai1356 Рік тому

    Shcha.ra.himtilo.bhaini.haru.

  • @punajepun7105
    @punajepun7105 Рік тому

    Yo tilake afno jhuto kura sacho sabait garna ko lagi jhuto kura ni kati sacho jasto muskurauxas

  • @PramilaMagar-mb3mv
    @PramilaMagar-mb3mv Рік тому

    Yasto thutune rahex budako galti xain jasto xni j voy pni bachaharu mukh hern paryoni k yo kuro sachikai ho r due vaile yasto garxar

  • @bibasthakuri6233
    @bibasthakuri6233 Рік тому

    patrakar vanni le kina baini haruko dos lagako hola

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 Рік тому

    Mata haru nadekhnerachhan