जेठानी र देउराली बल्ल पोखरा बाट घर उदयपुर झगडा गर्दै आयो बच्चाहरु रुए

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • tinjure_online_tv_like_share_subscribe
    #daju_bhaaiko_srimati_Pokharamaa
    #kathmandu
    #biratnagar
    #bolang
    #online_tv
    #Dharan
    #Udayapur
    #pokhora

КОМЕНТАРІ • 195

  • @kiratidkrai2010
    @kiratidkrai2010 Рік тому +32

    सर्वप्रथम तीनझुरे अनलाइन टीभीलाई धन्यवाद! दुई परिवारको पन: मिलन गराई दिएकोम र सुखदुःख आफ्नो ठाउँमा होला तर जुन घटना भयो जानीजानी होस् य अन्जनले, मान्छे हो गल्ती हुन्छ यी घटना पुन: नदोहोर्‍याउन आग्रहको साथ बाकी जीवन सुखमय बनोस।

  • @MuktiUpadhyaya-pu8qw
    @MuktiUpadhyaya-pu8qw Рік тому +15

    कस्को आमा लाइ आफ्नो छोराछोरी को माया हुन्न र जस्तो भयनी आमा शब्द नै काफी छ❤❤❤

  • @punyaghimire7960
    @punyaghimire7960 Рік тому +3

    परिवार पुनर्मिलन भएको र छोराछोरी खुसी भएको देख्दा मलाई पनि धेरै खुसी लाग्यो । धन्यवाद छ पत्रकारलाई ।

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +2

    तिनझुरे अनलाइन टेलिभिजन ग्रुप लाई धन्यबाद बच्चाहरुको अामाहरु लाई घर फर्काएर ल्याएको मा धेरै खुशी लाग्यो👌

  • @SakelaVlogs
    @SakelaVlogs Рік тому +2

    अति नै भये पछि त मर्नु भन्दा बहुलाउनु नै बेश हो। सलाम छ मेरो चाहि जेठानी देउरानि लाई।

  • @lilkingofficial2524
    @lilkingofficial2524 Рік тому +2

    धेरै खुशी लाग्यो मेल मिलाप भएछ अनि तिन्जुरे online टिम ले असल काम गर्यो 🙏🙏👍👍

  • @bibekrai6262
    @bibekrai6262 Рік тому +17

    खुशी लाग्यो!अब अगामी दिनहरुमा दाजुभाइले पनि बिगतका दिन मा जस्तै नगर्नुहोला।अनि दिदिबहिनी ले पनि,श्रीमानश्रीमती बिच जे जस्तो भए पनि घर नै छोडेर चाहिँ नहिड्नुहोला। अब आउने दिनहरु मा मिलेर बस्नुहोला!!!

  • @ombahadurthapa9182
    @ombahadurthapa9182 Рік тому

    धेरै धेरै धन्यवाद तीनजूरे अन लईन लाई
    दुई दुई परिवार को मिलन गराउनू भयो
    तर बुढा दुई भाई ले चही होस गरनू
    किनकी जेठानी देवरानी दुबै खतरनाक रहिछ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +2

    सबैजना को मिलन गराएर सानो बाबुनानु हरु को खुशी फर्काउनु भएकोमा तीन जुरे टिम लाई लाखौं लाख धन्यवाद ,
    दुई जना बुहारी हरुले अब यस्तो गलत कदम कहिल्यै नचाल्नु होला !

  • @khapungganga4653
    @khapungganga4653 Рік тому

    सारै राम्रो गर्दिनु भो नावलक बच्चाहरु लागि आमा भन्दा ठुलो केहि छैन बच्चाहरुको उदार गर्दिनु भो धन्यवात पत्रकार ज्यु

  • @bidhyasubba1622
    @bidhyasubba1622 Рік тому +6

    हे भगवान मलाई त यो चार जना नानीहरू लाई देखेर आँसु आयो अब योजना छोराछोरी हरू लाई नछाडनु है बैनि हरू दुवै जनाले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Digant884
    @Digant884 Рік тому +45

    श्रीमान हुँ भन्दैमा आफुलाई राजा नसम्झि केटा हो श्रीमतीको पनि आत्मा सम्मान गर्न सिक केटाहो बुढिलाई नोकर सम्झिस भने रुनु पर्छ जाँठा हो।

  • @raipradip2692
    @raipradip2692 Рік тому

    धन्यवाद तिनचुरे टिमलाइ लाला बालाहरुको जीवन फर्काइदिनु भएकोमा । गोथे हो श्रीमती को सम्मान गर्न सिक।उ पनि मै जस्तो मान्छेहो मन हुन्छ इच्छा हुन्छ भन्ने सोच्ने गर ।

  • @bimalarai8254
    @bimalarai8254 Рік тому +2

    धेरै धेरै धन्यबाद छ मिडिया काे सरहरुलाइ

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +7

    तिनजुरेले राम्रो काम गर्यो धन्यवाद 👏

  • @taitanicgamer7533
    @taitanicgamer7533 Рік тому +1

    राम्रो भयो मिलेर बस्नु शानो शानो कुरामा बच्चालाई छोडेर कहिले नजानु आफ्नो घर उज्यालो बनाउने काम गर्नु शुभकामना

  • @yolkyolk1970
    @yolkyolk1970 Рік тому +3

    कान्छी बुहारी चाहिँ सार्है कडा😂😂। हुन त यस्तो नि हुनुपर्छ नत्र बुढोहरुले हेप्छ नि। आफ्नो नि कडा नै छिन😅😅

  • @mukhendralimbu8178
    @mukhendralimbu8178 Рік тому +1

    Well job tinjure online media lai Aapno family haru lai care garnu parchha hai lesson ?

  • @jesusloveyou2934
    @jesusloveyou2934 Рік тому +2

    Thank you tinjure online bichhod garaunu bilkulai ramro hoina harek family lai milap garaune haru kati mahan thank you tinjure online ani jhagada hunchha gharma yeuta alik jharkida arko shanta hue sahashil hunu parchha dubai aago vayo vane kahilei shanti milap hudaina bahini ani vaiharu sirmatile sirmanko aadar garnu pardachha sirmanle sirmatilai afno sarir lai jastai maya prem garnu pardachha dubai jana sahanshil hudai agadi badhnuhola bhai bahiniharusabai jana jeevanma

  • @merophilopremas5414
    @merophilopremas5414 Рік тому +1

    केहिन केही रछ बैनी हरु बिग्रेर हिडेको भए त्यस्तो अवस्थामा भेटिन्दैन थियो त्यशैले अब यी दुई दाजु भाइ लाई तुरुङ मा लगाउनु पर्ने रछ

  • @UrmilaTamang-c4l
    @UrmilaTamang-c4l 4 місяці тому

    राम्राे काम गर्नु भयाे देबेन्द शर काे टिम लाई धन्यबाद

  • @binod6748
    @binod6748 Рік тому +1

    बिचरा यी महिलाहरू त घर जग्गा गरी खाने ठाउँ भएको भए त गरी खाने खालको थिए छ बिचरा बुढोको प्रेसरको गर्दा बाल वच्चा छाडेर हिड्ने बाध्य भएको रहिछ । जे हुनु भयो अब को दिन खुसी साथ जिन्दगी जिउनु आशीर्वाद🙏🙏

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Місяць тому

    कति माया बच्चाहरूको कति हर्षित भए आउँदाखेरि

  • @pradipnita2825
    @pradipnita2825 Рік тому +2

    बेलुकी चै आन्दले बस्नु सुत्नु फेरि ल्याङ ल्याङ नगर केटा हो तिमिहरुकै बुढि हो खर्च दिने गर्नु आफैले पैसा ढुडि पर्ने गरि नचेप्नु है केटा

  • @babukirati7306
    @babukirati7306 Рік тому +1

    Good job tinjure online tv

  • @ratnalimbu1743
    @ratnalimbu1743 Рік тому +3

    ल है भाईहरु अब देखि मायाका साथ बस्नु शुभकाना।

  • @chhaburairai609
    @chhaburairai609 Рік тому +1

    सबैजना मिलेर गरि खानु पर्छ बुढाबुढी हो दुबैले मिलिजुली घर चलाउनु पर्छ गल्ती सबैको हुन्छ आबो बुढाले पनि राम्रो ख्याल गर्नु पर्छ नि हो भाइ हो

  • @Osinlimboo
    @Osinlimboo Рік тому +2

    त्यतिकै केही नभई घर छोडेर हिँड्दै छोरी मान्छेले अब मिलेर बस्नु सबै जना❤❤🎉

  • @sudipshakya38
    @sudipshakya38 Рік тому +1

    Good job sarai khusi lagyo

  • @jesusloveyou2934
    @jesusloveyou2934 Рік тому +1

    Tinjure online le dherai pariwarlai milap garaunu vako chha hamilai pani herda jyadai khushi lagchha thank you

  • @sultanmiya2273
    @sultanmiya2273 Рік тому +2

    so good workes sir

  • @kamalarai3599
    @kamalarai3599 Рік тому +3

    Very very good job midiya Lai baini haruko dukha sunera Mero pani aasu jharera ana ramro samga milaira rakhnu jos

  • @vijayakumar5680
    @vijayakumar5680 Рік тому

    Naanee haru last gyanee❤❤❤Ani kanxi chahi dherai mehanati rahexa!

  • @samratgalden5708
    @samratgalden5708 Рік тому

    Good tinjure media intrait team lai

  • @ramchandrarai2161
    @ramchandrarai2161 Рік тому +1

    Nanu babu haru khushi vayeko dekher malai akdam khushi gago tq👏

  • @sanjitamagar3109
    @sanjitamagar3109 Рік тому

    Tinjure online TV hernu KO Maja NY xutty x ❤

  • @SanuTamang19-lama
    @SanuTamang19-lama 3 місяці тому +1

    So cute❤❤

  • @MohanRai-d2c
    @MohanRai-d2c 7 місяців тому

    Tin juri midia lai Dherai2 Dhanyabad mo India bata

  • @laxmisimkhada7201
    @laxmisimkhada7201 Рік тому +5

    बिचरा नानी बाबू कति खुसि भाकाे राम्रोसग बस्नु बहिनी मिलेर बस्नु

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      Miler basne batabarnan pani banaunu paryo budo harule

  • @raisampang2115
    @raisampang2115 Рік тому +2

    चिरविर चिरविर बैनि चाहि भाग्छ होला 😂😂😂हउ

  • @chandrabahadur.
    @chandrabahadur. Рік тому +1

    देबेन्द्र ब्रो धन्यवाद ❤❤

  • @yograjkathet996
    @yograjkathet996 Рік тому +1

    thank u tinjure tim

  • @sarojrai87
    @sarojrai87 Рік тому

    अब चाहिँ बुडीहरु लाई धेरै माया गरेर राख्नु होला धेरै टचर कुटपिट गर्ने काम नगर्नु होला कुरा बुझ्दा सुन्दा दुबै जना श्रीमान हरुकै गल्ती देखिन्छ ।

  • @Chamlingsusu
    @Chamlingsusu Рік тому +1

    Good 👍 thank you so much sabei janalai

  • @rampoudel3801
    @rampoudel3801 Рік тому

    राधेराधे हे भगवान यो भनेको कलियूग होजूर

  • @magarpun8919
    @magarpun8919 Рік тому

    मिलेकाेमा धेरै राम्राे

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 Рік тому

    राम्रो काम।

  • @pasangsherpa2198
    @pasangsherpa2198 Рік тому +1

    good job tinjure online tim 💐💐

  • @DdLimbu
    @DdLimbu Рік тому

    आफ्नो मुटु को टुक्रा छोडेर जान कस्लाइ मन हुन्छ र श्रीमान नै हलमुते भए पछि एस्तै त हुन्छ नि ।कु हरु ।।

  • @lalbahadurbk2348
    @lalbahadurbk2348 Рік тому +1

    बच्चाहरुले आमा सङ्ग भेट् हुँदा खुशिले आसु झर्यो तर भाइ बुहारिले पायको पिडा रुदै बोल्दा पनि हामिलाइ पनि पिडा नै भयो

  • @SanjuMalla-u4t
    @SanjuMalla-u4t 3 місяці тому

    Good job sar naman garchu

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 Рік тому +7

    बिचरा बच्चा हरु कति खुसि भए बच्चा हरु खुसि भएकाे देख्दा म पनि खुसि भए बच्चा हरु भनेकाे देवता हुन ।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому

    श्रीमती लाई हेला नगर्नु 👍️

  • @prembhandari2346
    @prembhandari2346 Рік тому +1

    Good job 👏

  • @binishamasarangii3048
    @binishamasarangii3048 Рік тому +1

    पत्र कार ज्यु राम्रो काम गर्नु भएछ बिचरा अब ती दिदी बाहिनी फेरि पनि हेला मा पर्नु भयो भने मरेको पनि हेर मलाइत सह्रै दुख लग्यो बरु बच्चा ह्रु लगेर पुर्याइ दिए हुन्थ्यो आमा हरु ले नै पल्थे यो बाउ हरु को मलाइत भरोसै भएन

  • @limbukumar3711
    @limbukumar3711 Рік тому

    ल हेर देवेन्द्रे, एक्सनमा उत्रेको। कमेन्ट त पत्रकारकै गर्ने हो।

  • @devirai9060
    @devirai9060 Рік тому

    Sahi kura

  • @dibyarai297
    @dibyarai297 Рік тому

    छोरी मान्छे लाई धेरै पीडा भएसी जे गर्न नी सक्छ, बिचरा जेठानी देउरानी सल्लै ले निस्किनु भा रछ

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 Рік тому

    हाम्रो पत्रकार मित्र जीउ हजुर को काम लाई सलाम गर्छु तर , बोल्नु लाई अलिक सिक्नुपर्ने होला है ?

  • @tarasunuwar8457
    @tarasunuwar8457 Рік тому +1

    श्रीमतिलाई नोकर सम्झिने र केहि गर्न सक्दैनन भनेर हेप्नेहरुले हेर यो भिडियो र दिमाकमा लागेको बिर्को खोल र बहिनिहरु लाई पनि मेरो सल्लाह छ यसरि भागेर हिड्नु जितिदैन अब फर्केर नि आउनु भएको छ अब मज्जाले त्यो तोर्पेहरु लाई नि तह लगाएर कसैले छि नभन्ने बनाएर जोरि शत्रु लाई तल पारेर खाउ

  • @shreyasu7436
    @shreyasu7436 Рік тому

    patrakar last funny😄🤣jiu ta dukhyaa xaina🤣🤣🤣

  • @ArbitbantawaRaeeofficial
    @ArbitbantawaRaeeofficial Рік тому +2

    Good job 💓💓💓💓💓bunu vai dai haro milera basnu parxa 💓💓

  • @Reeyagurunqx
    @Reeyagurunqx Рік тому +2

    Great job 👏 tinjure team❤

  • @sandeeposandeepo6918
    @sandeeposandeepo6918 Рік тому

    Good job sir, God bless you🙏🙏🙏🙏

  • @binarana4138
    @binarana4138 Рік тому

    Tinjure daju le ramro garnu vo good job

  • @buddalimbu5892
    @buddalimbu5892 Рік тому

    सानो तिनो कुरा मा घर छोडेर जानू राम्रो होइन एदि जानू नै छ भने राम्रो सङ्ग भनेर कागज गरेर केही नलिकन फर्केर नआउने गरि जानू समजदारी मा अनि आफ्नो बुढी लाई पनि जति सक्दो राम्रो गर्ने प्रयास गर्नु

  • @sabinagurung4994
    @sabinagurung4994 Рік тому

    बिचरा छोरा छोरिको मायाले फर्किनुभएछ राम्रो सङ्ग बस्नुहोला

  • @vijayakumar5680
    @vijayakumar5680 Рік тому

    Dai&bhai chahi ali fataah rahexa!

  • @sisu1041
    @sisu1041 Рік тому

    kati maya garne budaharu❤

  • @indrakulungrai1210
    @indrakulungrai1210 Рік тому

    बाउ आमाको झगडाले
    छोरा छोरी लाई दु ख

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 Рік тому +2

    Good 👍👍

  • @sambusamburai4568
    @sambusamburai4568 Рік тому +1

    Good job

  • @amarraj4396
    @amarraj4396 Рік тому

    अब चाहिँ भाइ हाे बुढि हरुलाई अलिक रेस्पेक्ट गर्ने गर नत्र खाउला ताताे अालु

  • @prakashpaudel7159
    @prakashpaudel7159 Рік тому

    मासाला यो केटा मान्छेनै उस्तै छ्न जब नाङ्गो पार्दा मायाले फकाउछ उस्को इक्षा पुरा भए पछि लात हान्नेत जात्नै हो मुजिहरु

  • @amarbalami2618
    @amarbalami2618 Рік тому

    यो मीडिया लाई काम व्याई नव्याई छ

  • @jhapalirai1738
    @jhapalirai1738 Рік тому

    Good job bro

  • @maltigurung7260
    @maltigurung7260 Рік тому +1

    Great job bhai ❤️

  • @gitapuri5407
    @gitapuri5407 Рік тому

    बच्चाहरुको मांया भय किन भाग्नु पर्थ्यो। पोई चाहिएर भागेर गयको हो।

    • @khimchaudhary3078
      @khimchaudhary3078 Рік тому

      Vanxas usko thau ma talai vko vy thik hunteyo bujhis🤫🤫

  • @bharatirai527
    @bharatirai527 Рік тому +1

    Best of luck 👍 milera basnu hass?

  • @meshilumbu3277
    @meshilumbu3277 Рік тому

    🔝 10 media 👌

  • @tulbahadurthapa1083
    @tulbahadurthapa1083 Рік тому

    2vaiko.dimak.khulayo.good.sis.

  • @netrabikram2716
    @netrabikram2716 Рік тому +1

    Good for your child and your family all all so bro.

  • @dbtamang1257
    @dbtamang1257 Рік тому

    jethani deurani sarai close rahex. pun milan garaeako ma tq patrakar ab inda yasari baby xoder najanu hai sis haru keta manxe jo ni ustai ho aa aphno dukh sukh garer khanus.

  • @sunitaraishrestraraishrest6667

    Kati maya gareko bachaharulai

  • @hemprasadrai9111
    @hemprasadrai9111 Рік тому

    Patrakar jue lai dhanyabad cha, bechara abala balakharuko khusi punar bahal garidinu vayeko ma. Bechara!!! Jethodai ta too compromising, and kancha too.

  • @purnalimbu9850
    @purnalimbu9850 Рік тому +1

    👍️👍️🙏

  • @renumagar8544
    @renumagar8544 Рік тому

    Thanks dada

  • @sitakumarirai6180
    @sitakumarirai6180 Рік тому +1

    God bless to all ❤

  • @nanurai4728
    @nanurai4728 Рік тому +1

    Mamalai 🙏🙏🙏🙏

  • @LaxmiLingden-u5o
    @LaxmiLingden-u5o 3 місяці тому

    हो बच्चा हेर्ने गोठालो चाहिन्छ भने कमाएको पैसा पनि त घरमा दिनुपर्यो नि फिरीमा पाइन्छ??गोठालो??

  • @shomonipal7887
    @shomonipal7887 Рік тому

    Daju haru ko blla ghaitoma gham layo pahilai yesto garnu vayeko vaye yasto hune thiyen

  • @sumitkuwar5573
    @sumitkuwar5573 Рік тому

    दाजु- भाइले आप्नो बानी सुधार्नु पर्यो र बाकी जरुरी कुरा A, B,C,D जो भएनी कुरा गर्दा पत्रकारले दुई तर्फी रुपमा गरोस यो बानी पत्रकारले सुधार्नु पर्यो ।

    • @saranrai3126
      @saranrai3126 Рік тому

      Haw timro budi arko sanga baatchit garyo bhane k garnu hunch dhup lagaunu hunch sathi?tiyo Jeththo bhaiko budiko behura ramro hernu ta kasto ch Anta kura ramro mulyakan Garda budiharuko behura kaam chai bilkul chaina jashle vaNch samjhauch gharko familyma hjrko budile testo tab thaha hunch

  • @LaxmiSunar-tr2hc
    @LaxmiSunar-tr2hc Рік тому

    Ramro garnu vyo shar thank you bichara nani haru babu

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      Honi laxmi tar man fateko ho luga fateko jasto sajiloi siuna mildainaa

  • @binishamasarangii3048
    @binishamasarangii3048 Рік тому

    बिचरा बिस्वास घात भन्ने कुरा कति चोती भोगे तेसैले उनी हरु को मुख हेर्न मनै गरेका छैनन बिचरा दिदी बहिनी अब पनि यस्तो भयो भने नबस यो पत्रकार र कानुन ले जे पनि भन्छ मत वाक्क भाछु यो दुनिया बात जुन आफ्नो भन्ने मान्छे बात साथ पौदैन भने मोर्न बाध्य नि बनाउछ

  • @bibashthakuri6255
    @bibashthakuri6255 Рік тому

    खुसी लाग्यो छोराछोरी संग
    भेट भएकोमा अब फेरि दुई जाठाहरुले
    torture दियो भने फेरि भाग्नु पर्छ।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Рік тому

    खुब राम्रो काम मिडीमा ल्याइस नकचरीहरु।

  • @deepmagar-cb1ln
    @deepmagar-cb1ln Рік тому

    jagada sabaiko hunxa milera basnu nai sabai banda ramro hunxa👍👍👍👍👍👍👍👍

  • @manojbohora9333
    @manojbohora9333 Рік тому

    मिलेर बस मुला हो फेरि सधैलाइ श्रीमती गुमाउला

  • @sdbentertainment7247
    @sdbentertainment7247 Рік тому +1

    ठोकाइ नपुगेको आइमाइहरु केटाहो दबायेर हान बुडिहरुलाइ अनि भाग्दैन बुडिहरु

    • @kesabmagar7009
      @kesabmagar7009 Рік тому

      रामराेकामगरनुभयकाेमामिडिया
      भायिलायिधननेबाद❤❤❤❤

  • @tukbahadur5043
    @tukbahadur5043 Рік тому

    V v good milera bsanu