सुन्दर बस्ति चेताङ्ग,संघर्सको कथा || Nadekhiyako Drisya EP 2 Sherpa Village Chetang Nuwakot.
Вставка
- Опубліковано 13 вер 2024
- Dupcheshwor tv present सुन्दर बस्ति चेताङ्ग,संघर्सको कथा || Nadekhiyako Drisya EP 2 Sherpa Village Chetang Nuwakot.
#sherpa #chetang #herne #katha #drishya #nadekhiyako
Welcome to our Channel
* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,
यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,
समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।
* सम्पर्क नम्बर :- ९८५११९०१७८
* 9851190178
*Aatma Jung Thapa
#Dupcheshwor
#TV
ॐ
यो भाडाको कथा चै सबै गाउमा हुने रहे छ
मलाइ नि धेरै राम्रो लागो
Good job herne khatha pariwar thanks 4 video.
बुनुको सोंच बिचार राम्रो , ईक्षा आकांक्षा पुरा होस्
❤️❤️❤️❤️❤️
कुमारी यानी कि मेरो कुप्री ले बोलेको लास्ट खत्रा लाग्यो👏👏
ramri nanu ko kasto ramro bichar❤🎉
राम्रो कथा छ
आहा निकै राम्रो
राम्रो राम्रो
राम्रो छ अझै राम्रो video आउछ भन्ने असामा हामि ...
Dherai ramro lagyo Ani dherai dukha pani
अर्गानिक भिडियो ❤️❤️❤️❤️❤️❤️
man paryo katha
Salute nanu
अर्गानिक भिडियो हेर्दा खुशी लाग्यो ।80 वर्ष पुग्न लागेको हजुरबुबा सगको कुराकानीमा अझै केही कुरा कमि महसुस भयो । छोराछोरी कति जना र कहाँ कहाँ हुनुहुन्छ भनेर सोध्न छुट्ट्याउनु भयो ।अनि सम्बोधन गर्दा दाइ भन्दा उहाँको उमेरको हिसाबले हजुरबुबा या बुबा भनेर बोलाउदा राम्रो सुनिन्छ ।अर्को बहिनीको विचार राम्रो छ गाउँ ठाउँको लागि पढेलेखेका युवायुवती हरु अघि बढ्नु पर्यो !
कति राम्रो सोच बिचार रहेछ बहिनी तिमीले सोचेको पुरा हुनेछ हिम्मत हार्नु हुन्न ।
सुन्दर गाऊ🌏
Wow beautiful place 👌
🔱🕉🕉🕉🕉🕉🕉🕉🕉🔱🙏🙏🙏
एक्दम राम्रो लाग्यो पहिलो भन्दा दोस्रो राम्रो लाग्यो है अझै आउने भिडियोमा इम्प्रुभ भएको हेर्न पाउ यस्तै भिडियोको आइरहोस शुभकामना 😊
Ramro xa soch. Pura hos hai timro wish haru. God bless you.
Wow nice dada miss you
यो कुरा सही हो है मैले पनि भोगेको छू यो कुरा पहिला मलाई बिस्वश लागदैन थियो तर मलाई दुई चोटी तेस्तो भयको छ
राम्रो छ सर #usmanwaiba
Wow timle socheka sabai wish haru Pura hos. God bless you hai sathi😘😘
ओहो धेरै दुख लाग्यो सराई नै बिगाट ठाँउ रहेछ,अदि तपाईहरुलाई अफटेराे लाग्दैनन भने 10 घर परिवार जति हाम्रो तिर आउनुहोस् जग्गा जमिन घरहरु धेरै खाली छन हाम्रो गाउँ तिर
🙏🙏🙏🙏♥️♥️♥️♥️
हो यस्तै यस्तै, न तड्ग न भड्क जे छ त्यही मनभित्रको आवाज सुन्दर लाग्यो। 👏👏 क्यामरा इस्किल्स् अझै बडाए झनै राम्रो हुन्छ।
गाउँघरै रमाइलो 😍
आहा ! कति अर्गानिक भिडियो ! सुन्दर बस्ती, सुन्दर मन्छेहरु र उस्तै सुन्दर कार्याक्रम !!
So sweet
Wow 🤩 मलाई त सारै राम्रो लाग्यो😍👏👏
आहा कति रमाइलो गाँउ❤️❤️❤️❤️
Wow nice
हेर्ने कथा 2
उहॅाहरुको परिचय पनि एक छेऊमा राखदेको भए अथवा परिचय पश्चात अन्तर्बाता लेको भए अति राम्रो हुन्यो ॥
21:50 Our youth telling her experience. She has done her 12th class and now a teacher and her Nepali is classic!
Talent nani,💞💞
मलाई त घरमा बसी बसी पुरै नेपालकाे गाउँ गाउँ घुमीरहेकाे छु जस्तै लाग्छ धन्यवाद हेर्ने कथाकाे सम्पुर्ण टिमलाई
नयाँ कुराको खोजी गर्नु भन्दा अरुको नक्कल गर्ने बानी कहिले सुध्रेला (हेर्ने कथाको लोगो सहित)
👍ho vanya
Exactly
💟💟💟💟💟
Nice 👍🥰🥰🥰
सेर्पा जि आलु उत्पादन गर्नु परो त्यो ठाउको आलु मीठो हुन्छ झिङ्झिङ्लामालिङ्लिङ्ले
सुन्दर भिडियो हेर्ने कथा जस्तै लाग्यो त 😃 ल अझै राम्रो भिडियो आवश
त्यसकै कपि गरेको त हो।😂
Wow beautiful place ❤️❤️❤️
🙏🙏🙏
Aru sabai ramro lagyo, HERNE KATHA jastai logo banayera duplicate huna khojeko chai chitta bujhena. Creativty use garera ali uniqueness chai lyaunu paryo hai. Full support cha.
Herna Kathy packing yo samaria ko yatra anyo dami
Seeing my village after 18 years online 🥺
Support them
अरू सबै ठिक छ तर यो ७९ वर्षको बालाई तिम्ले दाई भनेको पटक्कै सुहायन दुप्चे भाई यस्लाई सुधार गर्नु पर्यो
जुन पहिरोले घरको नाम निसानिनै मेटिने गरि लग्यो भन्छ पकै क्षेतिपुर्ति तआएकै होल जहाँ सम्म त्यहाँको जनप्रतिनिधिले आएको रकम कुमल्याएको हुनु पर्छ
Aru ko concept nachornu hai tara hjr haru ko mehanat lai salute cha tara afnai kehi naya garna sakey ramro..
खाेई त विध्या दिदि
😍😍😍
NEVER HEARD OF THIS PLACE WHERE SHERPA LIVES…INTERESTING ONE
Ma palpa baat ma ni 9 barsako umeramaa kheta baat aaudaa yastai dekheko xa masaan hunxa 100% ani hindaa hindai bilaayo saaj pakha
काठमाडौं बाट ४घन्टाको दुरि त्यति दुर्गम जस्तो त लाग्दैन.न राम्रो बाटो न पानी न बिजुली यस्तो नि हुन्छ? कहाँ छ सरकार?
होइनौं होइन झाँक्री बुढा ले गफ् लगायो
yo baini ko akdam man xune kura
Ramro ta akdam ramro xa Tara yo sab herney Katha ko copy garnu vyako jasto lagyo 😅😅
Gaun basti samma camera bokera video banaudai hidnne haru lai mero sano question ti Sojha ani dukhi haru lai aafu le sakeko arthik sahayog gardai aru lai Pani sahayog ko lagi utprerit garna sakinthyo ki????
Very beautiful video and stories. Keep it up
voice ali dark vyo hai sir
Copy paste HERNE KATHA 😀
Good job keep uploading 👍
नेपालको हरेक गाउँमा सुन फलाउन सकिन्छ जस्तो लाग्छ । यो मेरो भरम हो कि यथार्थ हो । मलाई पनि २-४ महिना गाउँमा बसेर यो विषयमा अध्ययन गर्न मन छ । कुन गाउँमा गएर अध्ययन गरौं होला ?
Chetang Sindhupalchok kun gabisa ho
Raati 12 baji chai koslay chaaro dincha kukhra Lai bro....ekdum nai boka question.....and a knock off HERNE KATHA
Jhakri ba badi guff layo😂😂
Ok being competitors of herne katha 🤣🤣
लोगो आफ्नै बनाम न हजुर हो। त्यति जाबो नि के चोर्नु हौ। लोगो बनाउन कन्टेन्ट भन्दा पनि गाऱ्हो छ र? 🤔
त्यो अर्कको लोगो चै किन चोरेको??
Nice video copy like as herne katha
Copy of Herne Katha
Wow salut xa hai sabai team ani tyo talented bahini ra hajur buwaa lai pani.