चिठ्ठी नै लेखेर नै कलाघरको चेलीहरुलाई भेट्न आए बाजेहरु Visit Kala Ghar Sindhuli

Поділитися
Вставка
  • Опубліковано 12 чер 2024
  • गोबिन्द हजुरबाको माया आशिर्वाद
    पाचखाल घर भै कलाघरको कलाहरु मन पराइ आज बिहानै कलाघर आउनु भो । भलाकुसारी चिनजान पछि कलाघरको निम्ति लेखिएको केही शब्द कागजको टुक्रा देखेर हामी भावुक भयौ । अझ कलाघरको योजना सम्पन्नको लागि आशिर्वाद स्वरुप आफुले जोगाड राखेको 4 हजार रुपैया सहयोग समेत गर्नुभयो ।
    हाम्रो कलायात्रामा यस्ता धेरै परिघटना भेटघाटले हामीलाई उर्जा थपिएको छ अझ जिम्मेवार बनाएको छ । गोबिन्द हजुरबा सङ्गै आउनुभएका भकुण्डेबेसीका रेडियो बा सुन्दर्शन काका र काठमाडौ देखि आउनुभएका माधब भन्डारी सर प्रती आभारी छौ ।
  • Розваги

КОМЕНТАРІ • 4