नयाँ बर्षको पावन अबसर सँगै हजुरको गीत सुन्न पाउँदा निकै खुसी छाएको छ। नयाँ बर्षको शुभकामना साथै सफलताको शिखर चुम्दै जाओस् ❤❤❤🎉🎉 हजुरको होल टिमलाई पुनः शुभकामना 🙏🙏🙏🙏
नमस्कार ! म लोक दोहोरि गायिका जुना श्रीस मगर अलि धेरै समयको अन्तराल पछि नया बर्ष 2081 को अबसर पारेर नया जोस जागर र हर्ष उल्लासका साथ "खोलि रसायो" आदरणीय बुवा अम्बर बिरहि गुरुङ ज्यु को अनुमति र उहाको आवाजमा मेरो आवाज मिसाएर नया भर्सनमा बजारमा ल्याएका छौ आशा छ यहाहरुको साथ सपोट र आशिर्बाद मिल्नेछ्।र यो भन्दै गर्दा अग्रज गायक राजेन्द्र लम्साल क्षेत्री दाई अनि अग्रज गायिका माया गुरुङ दिदिलाई सहृदय सम्मान ब्यक्त गर्न चाहन्छु 🙏 । धन्यवाद ।
मैले यो गीत २ कक्षामा (२०५२) हुँदा साथीले गाएको सुनेको थिएँ । त्यसपछि न रेडियोमा सुन्न पाए न युट्युबमा भेटे । तर आज धेरै अघिदेखी खोजेको गीतको कपी भए पनि पाएँ, खुसी लाग्यो । धन्यवाद ❤️❤️❤️
आहा अति मिठो भाको छ बैनी❤ पुराना गीत जति सुन्यो उति मिठो लाग्ने आफु पुरानो भएर होला😘🙏
खोली रसायो❤❤❤दामी बैनी! २०८१ नयां बर्षले अझै धेरै जोश, जांगर , उत्तरोत्तर प्रगतीको शुभ-कामना 👏🙏👏
गित असाध्यै मिठो छ अमर दाईको आवाज अनि भिडीयो पनि राम्रो बनेको छ सफलताको सुभकामना सम्पुर्ण टिमलाई
धन्यवाद दिदी 🙏
कला र गलाले भरी पुर्ण पुरानो गित फेरि सुन्न पाउदा खुशी लाग्यो सबै जना लाई नयाँ बर्ष २०८१ को शुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना र बधाई पनि
हाम्रोबागलुङे कोइली मौलिक लोकगायिका अनि अम्बर गुरुङ बुवाको आबजमा मिठोगित अनि भिडियोपनि राम्रोबनेको छ बधाई सफलताको शुभकामना सबै टिमलाई
Dherai ramro lagyo best of luck intair team
Thanks to all of you 🙏🙏
अति राम्रो सफलता को अग्रिम शुभकामना दिदी❤
नयाँ बर्षको पावन अबसर सँगै हजुरको गीत सुन्न पाउँदा निकै खुसी छाएको छ। नयाँ बर्षको शुभकामना साथै सफलताको शिखर चुम्दै जाओस् ❤❤❤🎉🎉 हजुरको होल टिमलाई पुनः शुभकामना 🙏🙏🙏🙏
आहा उत्कृष्ट गीत बधाइ छ सफलताको शुभकामना ❤
बबाल छ गित❤❤❤❤
बधाई छ दिदि सफलताको सुभकामना 🥰🌹🙏
Amar bihari gurung jiu le feri new version ma gayeko dhekhna paeyo sarai khusi lagyo sampurna team lai suv kamana xa
नयाँ बर्षको सम्पुर्ण शुभकामना मुरि मुरि
सफल ता काे शुभकामना दि जु अलि राम्रो लाग्याे धेरै पटक सुनी मैले
Wow very nice song 🙏🇳🇵
Amare Birahi Sir.🙏Sadai Amare Rahanu Hunechha.
Best of luch dd..all team..🙏🙏
आहा!हजुरहरुको सकारात्मक प्रतिक्रिया हरु देखेर अत्यन्तै मन हर्षित भएको छ सबै सबै प्रती आभारी छु 🙏🙏।
❤❤❤
बधाई 🎉🎉 छ् दिदी गीत करोडौं कल्ब पुगोस ❤❤🙏🙏🌻
Oho purano geet sharai ramro old is gold ❤️❤️
❤❤❤❤❤dami😮junu
ATI ramro😊
Gd Luck 🍀
Ati ramro ❤❤
WOW prefect song ❤
गीत को सफलता को शुभकामना छ
Super god hok jay hos 🎉🎉ok
❤❤❤❤❤❤❤❤congratulations ❤❤❤❤❤❤
नमस्कार ! म लोक दोहोरि गायिका जुना श्रीस मगर अलि धेरै समयको अन्तराल पछि नया बर्ष 2081 को अबसर पारेर नया जोस जागर र हर्ष उल्लासका साथ "खोलि रसायो" आदरणीय बुवा अम्बर बिरहि गुरुङ ज्यु को अनुमति र उहाको आवाजमा मेरो आवाज मिसाएर नया भर्सनमा बजारमा ल्याएका छौ आशा छ यहाहरुको साथ सपोट र आशिर्बाद मिल्नेछ्।र यो भन्दै गर्दा अग्रज गायक राजेन्द्र लम्साल क्षेत्री दाई अनि अग्रज गायिका माया गुरुङ दिदिलाई सहृदय सम्मान ब्यक्त गर्न चाहन्छु 🙏 । धन्यवाद ।
आहा कति मीठो गीत बधाइ छ मेरि प्यारी दिदी लगायत सम्पुर्ण टिममा ❤❤❤
दिज्जु धित कहिले नमर्ने आहा कति सुनु कहिले नअघाउने लभ्ली जुनु दिदी ....❤❤❤❤❤
❤❤❤❤❤❤
गीत सुन्ने त मौलिकता धनि अग्रज हरुको नै हो ❤️🌹🙏
दिदी नमस्ते सुने हेरे हजुरको सोर त अति मिथो छ है ।
आहा❤
Lok Geet bhaneko yesto lai bhaninxa sunera herera bhannus kati mitho sirjana swar bhaka sahrai man paryo ❤❤❤
बधाई तथा सफलताको शुभकामना छ दिदी जुना श्रीस मगर लगायत टिमका सम्पूर्ण लाई।
Beautiful song and beautiful video ❤❤
Lovely dhori
हाम्रो दाई सदाबहार नायक 🎉🎉❤❤
Congratulations Baini ❤👌🇳🇵🇳🇵
Super hit song❤❤❤❤❤❤❤
Nice song...
बधाई तथा सफलताको शुभकामना ❤❤❤
nice juna
आह् !! कति मिठो दोहोरी गीत ❤❤❤
Wow ❤
Good luck ❤❤❤❤
अति सुन्दर एक दम राम्रो हाम्रो लोकलय भाकाको गित , धेरै राम्रो छ 🙏🙏🙏यस सफलताको लागि हार्दिक बधाई तथा शुभकामना 🙏🙏🙏यहाँहरु लाई
अति मिठो❤️❤️❤️❤️
डाली भरी घुमाने रोटि ( सेलरोटी ) लोकल रौसी तन्न्देरी हरुले तरुनी जिस्क्याएको टाटनको खास्तो खोसेको यिनै दृश्यहरु ले नै मौलिकताको झल्को दिएको छ,अन्ततः गित अनुसारको भिडियो राम्रो बनेको छ गितमा आबद्ध सम्पुर्ण युनिट लाई हार्दिक बधाई 🙏
मैले यो गीत २ कक्षामा (२०५२) हुँदा साथीले गाएको सुनेको थिएँ । त्यसपछि न रेडियोमा सुन्न पाए न युट्युबमा भेटे । तर आज धेरै अघिदेखी खोजेको गीतको कपी भए पनि पाएँ, खुसी लाग्यो । धन्यवाद ❤️❤️❤️
dherai mitho git cha🌄❤️🌹🌹🙏🙏🙏🙏🙏
Congratulations 🎉
🎉🎉🎉🎉🎉
Congratulations!!!
Best wishes for Millions of views.
Wow nice ❤❤❤❤❤
Nice dohori
Nice song keep it up ❤😊❤
Geet ramro xa Congratulations 🎉🎈 Didi 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤Nice
आहा कती मीठो गीत सफलताको शुभकामना ❤❤❤❤❤
सहरै राम्रो गीत
बायोरी फूल फुलेछ बुटवल सम्म बसायो ❤❤❤❤❤❤
आहा निकै मिथो गीत दिदी बधाइ छ सम्पुर्न तीमलाइ सफल्ताको शुभकामना
Nice song hy❤❤❤❤❤❤❤❤❤
Nice❤❤❤❤❤
भित्रै देखि आनन्द महसुस गराउने आहा क्या दामी दोहोरी गित उम्मा .... रातै दिन सुनेनी न अघाउने 🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭 बधाई छ जुनु दिदी लभ्ली ❤❤❤❤
nice song ❤❤❤❤ i like very much didi
Aahaa dd🙏
❤❤Wow so really nice video n song lafa best of luck❤❤🎉🎉.
❤best
आहा !
सफलताको शुभकामना 💐💐💐🙏🙏
अहा कति मिठो गित खोली रसायो सबै तिम्लाई धेरै शुभकामना 👏👏👏🎙️🎙️🎙️🙏
सोछे भन्दा बदि सफलता मिलोस अग्रिम सुभ कामना सम्पुर्ण युनिट लाई ❤🎉
पुरानो गीत फेरि सुन्न पाउँदा खुसी लाग्यो सफलताको शुभकामना
आहा!कति राम्रो प्राकृतिक सुन्दरताको बर्णन कर्ण पृय आवाज गीत सफलताको शुभकामना ।
आहा कति मीठो गीत खोली रसायो बधाइ छ मेरि प्यारी दिदिलाइ ❤❤❤
Sweet song❤❤❤❤❤
Dherai ramro baneko x video
यो गित मैले खोजेको 5 बर्ष भयो थियो आज कपी भएनी पाइयो सारै खुसी लाग्यो ❤❤❤❤❤
wow dherai ramro chh geet
सफलताको शुभकामना छ दिज्जु 🙏🙏🙏❤️❤️
Dherai ramro
Nice song
Nice song good luck 🎉🎉🎉
धेरै मिठो गित अमर गुरुङ मामा र सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👌👍️🙏🙏
गितका सम्पुर्णटिमलाई सफलताको शुभकामना
Malai man parne git. Aayo new version ma.
एक दमै मन परेयो!धन्यवाद भन्न चाहे सबै कलाकार मित्रलाई ❤
Nice
एकदमै राम्राे लाग्याे पुरानाे गित एकदम मिठाे छ
नयाँ बर्ष २०८१ को शुभकामना तथा नेपाली लोक सांगीतिक क्षेत्रमा अग्रिम सफलताको शुभकामना दिदि।📖🙋♂️💕🇳🇵🌺🥀🥀🥀🥀🙏♥️♥️♥️♥️♥️♥️♥️
nice
supar lokbhaka
Badhai chha bahini shaphaltako shubhakamana
Daami song I love ❤️ it.. 50 guruji so nice miss you hai 50 guruji
राजेन्द्र दाई को सम्झना आयो 🙏🙏 हाम्रो बाल्यकालको गित ❤
Yekdam ramro lageo
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏✌️✌️👌👌👍️👍️💃🤸♂️🤸🕺
आहा !कति मीठो गीत ! जुना जी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।
धेरै मीठो गित दिदी सफल्ताको सुभकामना छ सम्पुर्ण मा
म त जुना दिदी को गाउँ मा पनि गाको थिए
हजुर को त दोहोरी अनि गीत सुन्छु हेरछु
राम्रो ला्यो ❤❤❤❤
अहा गीत कती मिठो हजूर मन पर्यो ❤❤❤❤❤❤❤
आहा अती मीठो दामी छहै गीत