Dor Bahadur Bista हराएको ३० बर्ष,सयबर्षसम्म गाडिएको बिष्टको दस्तावेजमा के छ ? छोरा - Keshar B. Bista
Вставка
- Опубліковано 19 чер 2024
- #Rhythmonlinetv #Dorbahadurbista #Kesharbahadurbista
Guest :- Keshar Bahadur Bista
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
UA-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Розваги
नेपाली राजनिती मा एउटा इमानदारी, निस्ठा, सत्यपन, र त्याग को शिर आदरणिय केशर बहादुर बिस्ट ।।।
उहाँ त महान ब्यक्तित्वको धनी हुनु हुंदी रैछ । हार्दिक सम्मान छ उहाँ प्रती ।
भनिन्छ कि वहाँकै लेख भाग्यवादमा नेपालका शाहा वंशिय राजा मगरका सन्तान हुन भनेर त्यो लेख अंग्रजीमा लेखिएकोले सर्वसाधारणले वुझ्ने भाषा नेपालीमा अनुवाद गर्ने क्रममा थियो यही समयमा वहाँ अलापिनु अथवा हराउनु भएको थियो रे , समय कति गतिशीलछ ३०अैा वर्ष पार भईसक्दापनी कसरी भन्ने तत्थे फेला परेन।
हार्दिक सम्मान, श्रदेय विष्ट ज्यूमा
Great interview . Good know know more bout the Dor Bahadur Bista .. bhagyabaad bahunbaad ko praneta lai hardik naman
Mr. Dor Bahadur Bista was precocious man and a person to be appreciated by all Nepalese without any doubt.
एकदम राम्रो प्रस्तुति सम्पदा बहिनि! अन्य यस्तै राम्रा खुराक पस्कि रहनु होला.
मेरो अनुरोध - 100 बर्ष पर्खनु हुन्न! वहाँले भन्न खोज्नु भएको 100 बर्ष मेरो बिचारमा, एउटा बिशेस अलग अवस्था र परिस्थिति भन्न खोज्नु भएको हो दुरुस्त गन्तिको सय बर्ष बिल्कुल होइन! र त्यो अवस्था द्रुत गतिमा अब अहिले NOW आइसकेको छ.
100 बर्षमा धेरै कुरा नष्ट हुनसक्छ, यदि त्यसलाई धमिरा आदि बाट बचाउन बिशेष केहि गरिएको छैन भने...🙏
प्रोफेर डोरवहादुर विष्ट लाई सलुट छ।
Ramro sambad.
He is great for Nepal
Father of Anthropology and sociology of Nepal, Prof. Dor Bahadur Bista.
My sincere respect to him!
The situation of Nepal Dr. Bista was trying to define in his book “Fatalism and development: Nepal struggle
for modernization”, was more similar to medieval period picture of Europe . Dr. Bista is true scholar who analyses religious propaganda , fatalism that was making Nepali society idle and kind of stagnated situation to adopt science and modern concepts. Of course! Certain group of people who were taking advantage of this idle and dark age were not happy with him.
Dr Bista, not Vista
@@prabhuewai9905 that’s all you have ? What you think about his anthropological research??
@@angsherpa5519 agree on your view. His diagnosis and recommendations are correct. DB Bista was misunderstood by the conservatives and they felt threatened by him, but he was telling the truth.
Atttii khojeko Interview 🙏🙏🌹🌹thank you, MA Sociology maa Dr, Dor Bdr Bist maa uhaale lekheko Book padeko ra dherai jaanna Man laageko ho, aakhir k bho ta uhaalai...... 😞😞😞😞😞
देशभक्त व्यक्तित्व❤❤
💐🙏
राज्य बिस्तार पनि तेति सजिलै हुन्छ र साथी ।
Sampada limbu
Aba chai pakka journalist vayachha 🎉🎉
Pahila chai pahichyan wadi type ko
Thyo 😊
डाेरबहादुर विष्ट हिन्दु सत्ताधारीबाट बेपत्ता पारिएकाे हाे । नेपालका राजा मगरका सन्तान हुन् भनेकाे कारण ।
His explanation on fatalism doesn't align with the Book "Fatalism and Development" written by his father Dor.
पृथ्वीनारायण शाहले बाईसेचौबिसे राज्य हत्याहिंसाद्वारा एकीकरण गरेका थिए कि टेबलटक गरी शान्तिपुर्ण तरिकाले एकीकरण गरेका थिए ?
यमलोक गएर सोधपुछ गर्दा राम्रो होला कुन तवरले एकीकरण गरे।
बाहुनलाई लखेटे पछि मात्रै भुटान विकास, शान्ति र समृध्द हुँदै गएको हो । त्यस अघि भुटानको अवस्था पनि नेपालको जस्तै थियो !
बाहुन लाई लकेटेपछी तिमिहरु लाई कस्ले चराउछ्नी ?? चराउने गोठालो पनि त चाहियो ? नत्र भ्या.. भ्या गर्दै भिरबाट खसौला ।
लौनत लखेट यदि देशनै बन्छ्भने।जेपनि लेख्ने? जातले के रोक्योर नेपाल बन्न?बरु गद्दार नेता जुनसुकै जातको होस तेस्लाई भोट दिने हात काटेर फाल्देउन पहिला।
@@suraz555thik bhannu bhayo. Jaat/ Jaati haina byakti hernu parchha
RadungMedia tapai le aafno samudaya laai faaida haina befaaida gardai hunu hunchha - kinaki gaali garera samasya samadhan hune haina shatru badhne maatra hunchha
येस
Jagman Gurung pani Dor Bdr Bista ko chela hunu hunxa hola.
Haina, waha haru ko bichar bilkulai farak chhaan