सुमेरुको ७ अर्ब खाएका भरतको सम्पति जफत गर्दै सरकार, कहाँ-कहाँ छ लगानी ? भरत समात्न CIB वेलायतमा !

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #khabaranwesan #sumerusahakari #bharatmaharjan #primetimeshd
    #dhirajbasnet #sumeruhospital #semerucity #sumeru #sumerukanda #sumerugroup #bharatmaharjan
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 150

  • @nabarajbhantana6504
    @nabarajbhantana6504 Рік тому +28

    यसलाई सबै को पैसा फिर्ता गराएर यस लगायत सबैलाई फासि दिइयोस सरकार

  • @surajsilwal640
    @surajsilwal640 Рік тому +25

    दुनियाको सम्पति लुटेर ठुलोमान्छे बन्ने एस्ता सामन्तिलाई आजीवन कालकोठरिमा राख्नुपर्छ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Рік тому +16

    माहा ठग रहेछ। ईन्टरपाेल मार्फत बेलायत बाट पक्राउ तुरुन्तै गर सरकार , ती पिडित जनता बाट भाेट मात्र लिने हाेईन न्याय पनि दिनुपर्छ।

  • @bhaktatamu7176
    @bhaktatamu7176 Рік тому +32

    यस्तो चोर को सब सम्पति लिलाम गर्नु पर्छ र पीड़ित पकछालाई बड़नू परछा

  • @aloneispowerofsuccess9922
    @aloneispowerofsuccess9922 Рік тому +1

    एक दम ठूलो कारबाही गर्नुपर्छ।😢

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 місяців тому +4

    त्यसको त्यसको बाउको त्यसको छोराको त्यसको आमाको त्यसकी जोइको सबै सम्पति बेचेर सहकारीको ऋण तिरियोस सरकार जय नेपाल प्रहरी प्रशासनले पूर्णरूपमा छानविन गरोस्

  • @gurungjk7517
    @gurungjk7517 Рік тому +7

    महा डांकु रहेछ त्यो भरत महर्जन भन्ने । देखादेखी यसरी पैसा लुट्ने । अब यस्लाइ कानुनी उपचार गर्नुपर्छ । पिडित हरुले न्याय नपाए जनताले कार्बाही गरिने छ । खुरुक्क पैसा फिर्ता गरे कुरा खतम नत्र ......?

  • @binodmahato253
    @binodmahato253 Рік тому +1

    Very good video sir janata ko lagi, dhiraj sir salam xa

  • @mafia715
    @mafia715 Рік тому +7

    हालको संचालकहरु र शेयरहोल्डरहरु देश छाडी भाग्न सक्ने भएकोले सरकारले तुरुन्तै उनिहरुका पासपोर्ट नागरिकता सबै जफत गरिनुपर्छ। सुमेरुको बचत रकमबाट किनीएको कतिपय सम्पती देखाएको छैन।

  • @rsdulal5295
    @rsdulal5295 Рік тому +6

    यीनकै आसेपासे सांसद मन्त्रि छन् तिन्लाई पनि भाग पुर्‍याएकै छन् अनि कस्ले गर्नि कार्वही ?

  • @naturaltrek-8848
    @naturaltrek-8848 8 місяців тому +1

    रबिको सम्पत्ति र बैक खाता रोक्का, पासपोर्ट जफत गरेर अनुसन्धान होस्। ठगले कहिल्यै ठगे भन्दैनन, पीडितको रकम तु फिर्ता होस् । प्रमाण लुकाउन वा तेस्रो मुलुक भाग्न सक्छन ।

  • @sanukajisanukaji1479
    @sanukajisanukaji1479 Рік тому +3

    प्राइम टेलीभिजन बाट प्रशाण हुने खबर अन्बेशण कार्यक्रम र कार्यक्रमका प्रस्तोता ज्यू प्रति आभार प्रकट गर्न चाहन्छु । खराब शहकारी र तिनका खराब संचालकका बिषयमा सत्य तथ्य कुराहरु लाखौ जनताले सुन्ने र देख्ने कार्यक्रम मार्फत जनताका सामु प्रष्ट पारि दिनु भएकोमा 🙏🙏

  • @krishnashrestha3670
    @krishnashrestha3670 7 місяців тому +1

    पत्रकार महाेदय ज्यु नेपालमा सहकारी संघ युनियन जब सम्म खारेज नगे देशमा कहिल्यै विकास हुदैन।सबै सहकारी; युनियन; बत्तीय संघ खारेज गर्नु अत्यन्त जरुरी छ। यसको प्रचारप्रसार गर्नुहाेस्? तपाई लाई धन्यवाद दिन्छ।

  • @rameshshrestha6861
    @rameshshrestha6861 Рік тому +7

    यस्ता डांका चोर हरु लाई ईन्टरपोल लगाए र नेपाल झिकाई कानुन को दायरा मा लेराउनु पयोॅ

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Рік тому +7

    साले चोर डाका भुसुडी खाइ नखाइ गरिब जन्ता ले बचत गरेको पैसा खायर भाग तर पाप ले चिसो खोर मा ढिलो छिटो आउने छस कुकुर त

  • @jitndrarai1836
    @jitndrarai1836 Рік тому +5

    सबै सम्पत्ति लिलामि गरेर बचत कर्ताको रकम ब्याज सहित तुरुन्त फिर्ता होस यदि नेपालमा सरकार र न्यायलय छ भने र काम गर्न सक्छ भने।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Рік тому +5

    नेपाल सरकारको नीति नै ठग छ, कसो मन्त्री नै विक्री गरे न छन् भारतले!

  • @bharatbk6460
    @bharatbk6460 Рік тому +8

    सरकार नालायक भयपछि के लाग्छ र यो चोर लाई झिकायर घरन घाट बनाउनुपर्छ

  • @sangitasapkota2153
    @sangitasapkota2153 Рік тому +12

    यो दुष्ट र यस्का परिवार लाई त सुँगुरलाई जस्तै घोचेर मार्दा पनि रिस नमर्ने रहेछ । सरकारले जाहाँ भए पनि ल्याएर सम्पुर्ण बचत् कर्ताको रकम् फिर्ता गरोस् । जन्म कैदको सजाय होस् ।

  • @shilasen6286
    @shilasen6286 Рік тому +4

    Very Great work! Sir👏🏻keep up the good work👍🏾

  • @dineshtamang3473
    @dineshtamang3473 10 місяців тому +2

    Keep up the great work

  • @parsuram8537
    @parsuram8537 Рік тому +1

    सहकारी को नाममा संचालित सबै अपराधी मान्सिकताको मानिसहरू सबै राजनीतिको आडमा हुर्केको छ ।

  • @yagyadevkota88
    @yagyadevkota88 Рік тому +4

    येस्को सबै घर जग्गा बेचेर सर्बसाधण को पोइसा उपर गर्नु पर्छ

  • @purushotammanandhar9643
    @purushotammanandhar9643 5 місяців тому +1

    बचत कर्ता को रु फिर्ता नदिए को मा सरकारले नै ऊनी को सम्पत्ति जफत धरौटी गरेर कारबाही गर्दै गर्दा हुने!!!

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +2

    सहकारी सँस्थाहरूमा कसैले पनि विस्वास नगर्नुहोला / यसको भरहुदैना /

  • @anilshakya9704
    @anilshakya9704 Рік тому +2

    देउराली सहकारीको संचालक रबिन्द्र चौलागाईं ले पनि सबै बचतकर्ता को खर्ब रुपैयाँ झ्वाम पारेको छ,तेसको बिसयमा पनि vdo बनाइदिन हुन अनुरोध गर्दछु।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Рік тому +1

    सर्वस्व हरण सहित आजिवन जेल चलान गर्नुपर्ने महा फटाहा रहेछ यो भरत महर्जन

  • @mondgna3000
    @mondgna3000 Рік тому +4

    एस पाली काँग्रेस माओवादीले र एमाले मिलेर एस्लाई नेपाल को बि भुशित दिलाउने भए चोर र ज्यान मारा को शरकार

  • @jeferrydujon7324
    @jeferrydujon7324 Рік тому +2

    ज्यापू पासा ले खटम गरेछ क्यारे जनता को पैसा झवाम

  • @Rishap445
    @Rishap445 Рік тому

    भरत मात्र नभयी सबैले खायक छनि तर नाम भरत को मात्र आयो सबैलाई कारबाही हुनपर्छ यो बोलने चोर ले पनि खायको छ

  • @abisekhshrestha2356
    @abisekhshrestha2356 Рік тому +2

    Ekdam ramro lagxa sir ko presentation

  • @dattaramjoshi5155
    @dattaramjoshi5155 Рік тому +1

    नेपाल मै रहेका शिवशिखरका सन्चालक
    केदारले कहिले फिर्ता गर्छन बचतकर्ताको पैसा।

  • @anvymaharjan4018
    @anvymaharjan4018 Рік тому +1

    Jai cib

  • @khagabhattarai5751
    @khagabhattarai5751 Рік тому +1

    सहकारीमा यतिका पैसा राख्न सक्नेले सरकारी बैङ्कलाई नपत्याउनुको परिणाम हो यो।
    यस्ता मूर्खहरूलाई ठिकै हो।
    अहिले रोएर के गर्नु ।

  • @janukaraut8472
    @janukaraut8472 Рік тому +2

    जघन्य अपराधी फासि दे सरकार

  • @saranranabhat1601
    @saranranabhat1601 Рік тому +1

    नेपालमा बल्ल सरकार छ जस्तो लाग्न थाल्यो,ठग फटाह हरुको साम्राज्य कति चल्दोरहेछ?

  • @SATVIK012-x6h
    @SATVIK012-x6h 7 місяців тому

    ❤very good Sir Sumeru phainens ko sampati Japhat garer Janatako Rupaiya dinlagaunus CIB Prachand Rabi sir

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 6 місяців тому +1

    यो भरत महर्जनलाई सबैको आँसु लागोस्। हाम्रो पसिनाको कमाई छिट्टै उपलब्ध गर्न पाउ। जय नेपाल।

  • @rohitrana-uc2ho
    @rohitrana-uc2ho 6 місяців тому

    ❤❤❤thanks alot 🎉🎉🎉🎉🎉🎉🎉

  • @dineshtamang3473
    @dineshtamang3473 10 місяців тому

    Thanks for reporting sir

  • @purushotammanandhar9643
    @purushotammanandhar9643 5 місяців тому

    राजा नभएको देश!!ठग लाइ समातेर कारबाही गर्न नमिल्ने रे!!

  • @binitamaharjan4771
    @binitamaharjan4771 Рік тому +1

    भरत महर्जन लाई interpol लगायेर नेपाल ल्यायेर परिवार सबै लाई गोलि हानी मार्नु पर्छ

  • @rajkumarmalla1132
    @rajkumarmalla1132 Рік тому +2

    धन्न मेरो पनि 20 लाख झ्वाम पारेको येस्ले जब सहकारी ले पैसा दिन आनाकानी गरेको र बेलुका 4 बजे पछि मान्छेहरु पैसा लिन आउने लाई एकै चोती बैंक मा छिर्न नदिने गार्ड ले बचतकर्ता लाई बाहिर राखेर गेत लाउने गरेको भन्ने सुने पछि म पनि गए र धाएको 3 दिन पछि पैसा निकाल्न सफल भए र तेहि पैसा जग्गामा हालेर ढुक्क छु धन्न बचियो मेरो त सानो मात्र रकम हो तर करोड करोड बचत गर्ने हरु को बिजोग बनायो यो सुमेरु ले ,,

  • @indratamang8186
    @indratamang8186 Рік тому +1

    फाँसी दिनु पर्छ यसलाई 😡😡

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Рік тому +1

    तुरुन्त समाएन ल्याउनुपर्यो

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 7 місяців тому

    Good news

  • @DawaLama-y8q
    @DawaLama-y8q Рік тому +1

    Vrasta haru sabai ko sampati pane jafat garnu paryo Nepal sarkar Lea

  • @SushilaShahi-p9z
    @SushilaShahi-p9z 4 місяці тому

    चोर खाते गरिबको पइसा लियएर मोज गरेकोछ 😢😢😢😢😢

  • @KarantiKari-p9j
    @KarantiKari-p9j Рік тому +3

    जग्गा जमीन छदै छ आस्पताल स्कुल रहेछ आखिर तिर्नु सक्ने रहेछ । दुश्मन नै लागेको हो

  • @tikaramrc674
    @tikaramrc674 Рік тому +2

    बचत सहकारी संस्थाको नामबाट सर्बसाधारण बचतकर्ताले जम्मा गरेको पैसा ठगी गर्ने जन्ताको घाटिको पासोलाई बचतकर्ताहरुले कुनै पनि हालतमा बिश्वास गर्नु हुदैन । ठगी धन्दा गर्ने गिरोहलाई अनुसन्धान गरि सरकारले कार्बाही गर्नु पर्छ । 😅

  • @SanjayThapa-h7n
    @SanjayThapa-h7n Рік тому +2

    Kati paisa khayr boldai x yo

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 7 місяців тому +1

    सुमेरू पलाेटिङ तन्हु काे म्यादे २ जामुने मा पनिछ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Рік тому +1

    हेराै अबसरकारले यस्ताे डाकाकाे सम्पत्ति सरकारले हडपेर बचतकर्ताकाे बचत रकम फिर्ता गर्न सक्छकि सक्दैन ।

  • @bhimgurung1234
    @bhimgurung1234 6 місяців тому

    गरिबमारा लुटेरा लाई ब्यावस्था हुने भो त?यो सब भ्रष्ट सरकारकै संरक्षणमा मौलाएको अपराधहरु हो।

  • @karunasubba8418
    @karunasubba8418 Рік тому +3

    Your presentation is very powerful. Congratulations. UNVEIL these type of CORRUPTED PEOPLE. 👍👍👍👏👏👏🙏🙏🙏😊😊😊

  • @harisipai1899
    @harisipai1899 Рік тому +2

    Deurali sahakari lai pani karabahi garanu paryo.

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 місяців тому +2

    यस्ता मान्छेको सबै सम्पति japat अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ

  • @trianrobloxgaming8363
    @trianrobloxgaming8363 Рік тому +1

    Yo sahakaari nepal vaarika sabaile vanne yestai ho .....

  • @dineshmalla3651
    @dineshmalla3651 Рік тому +2

    A wolf in sheep's clothing. Need for more stringent action on such greedy fraudsters in the country,

  • @jaguramtharu6343
    @jaguramtharu6343 Рік тому

    माद्धरचाेद अप्राधिलाई पनि आम माफिदिनेत हाेला।

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 місяців тому

    योपइसाको जिम्मा सरकार रअ रास्टबेन्कले लिनुपर्छ

  • @girmagar7972
    @girmagar7972 Рік тому +2

    Yesta bharastachari chorlai aajiwan karabas hunu parxa hjr dhanyebad

  • @mrbond4733
    @mrbond4733 Рік тому +1

    अनि बैंक बात कति रिन लियेको छ त्यो पनि स्पस्ट पारिदिनुस

  • @SushilaShahi-p9z
    @SushilaShahi-p9z 5 місяців тому

    कहिले समाउँछन् हो सरकार😢😢😢

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 місяців тому +1

    येल्लाइसन्रकछेक्इनइ नेतामन्तिरित होलान् नि अरुपक्कइछइनन्पो

  • @gokulpoudel9948
    @gokulpoudel9948 Рік тому

    Great sir u r......

  • @rabindrakarki6775
    @rabindrakarki6775 Рік тому +1

    sir swarnalaxmi sahakari kalamati ko pani report banaidinu paro hajarau janata marka ma pareka chhna

  • @Jack-jc7py
    @Jack-jc7py Рік тому +2

    Mr Maharjan was last seen in Birmingham ,UK

  • @ramchandrakarki8616
    @ramchandrakarki8616 Рік тому +2

    याे सहकारि िबभागकाे काम चाहि के त।।।

  • @rewakhanal921
    @rewakhanal921 Рік тому +3

    ❤ one of best shows
    Brave team

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Рік тому

    थुला थुला नेता सङ फोतो खिचेको छ सर्खार रै चोर छ अनि कस्ले गर्ने खोजी 😢😢😢😢

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo Рік тому

    यस्मा पनि थुलो नेताको छ्त्रछायामा ग्राहकहरुको भचत झ्वाम पारेको हुनपर्छ ।राज्य गरिबका लागि हो भने प्रचण्डले सहकारीका संचालक भरत महर्जनभन्ने अपराधी लाई तुरुन्त जहाँ भएनी तुरुन्तै झिकाएर ग्राहकलाई पैसा फिर्ता गराउने पहल गरोस।

  • @sujitkhadka9467
    @sujitkhadka9467 Рік тому

    True news

  • @santoshshrestha9473
    @santoshshrestha9473 Рік тому +1

    Gautam shree sahakari (kalimati)ko update garnu hola..

  • @bimalsewa8256
    @bimalsewa8256 6 місяців тому

    interpol को सहायता लियेर यस्ता डाका हरू लाई संसार को कुनै पनी ठांव मा भागे पनी समातेर नेपाल ल्यायेर कानूनी कार्यवाही गर्न पर्छ र बचतकर्ता रकम फिर्ता गर्नू पर्छ।

  • @asimsunuwar398
    @asimsunuwar398 Рік тому +1

    Guf matrai hola... karbahi vayera quick firta garnu paryo. Sarkar ka karta haru le lovi papi vayera almalinay garxan....

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому

    अब यी सबै सहकारीका पैसा खाने दलाल लाई एक एक गरी टाउको झोलामा बोकेर सिंहदरबार छिर्ने मन छ

  • @bravegurkha5406
    @bravegurkha5406 Рік тому +1

    Higher the return higher the risk.

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 Рік тому +1

    Aba kasari pauchhan ta sir pidit le

  • @karunasubba8418
    @karunasubba8418 Рік тому +1

    MANCHE TYASAI ARABPATI CORORPATI TA NAHUNE RAICHA . CG. Bhatbhatini yastai aru pani. Dhikkar cha yiniharu lai. TAX CHIRETA BIJULI KO BILL CHALERA. NCNELL PANI HO

  • @tilakkc8772
    @tilakkc8772 Рік тому +2

    British gorkhale mero 15 lakh diyeko xaina yesko Hal khabar xa hola Samachar banausna hajur

  • @spikespike7409
    @spikespike7409 Рік тому +4

    CIB must bring this cunning man Bharat as soon as possible .🙏🙏

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 місяців тому +1

    परिवारको जो सदस्य मिल्यो त्यसलाई जेल हालि दिए हुन्छ त सरकारले

  • @Rishap445
    @Rishap445 Рік тому

    तो छोरि र जै पनि कति लाचार रैछन अर्का लाइ रुवायो तिनि हरू को पनि कहिले भलो हुँदैन

  • @amishagurung9520
    @amishagurung9520 Рік тому +1

    हालजेल

  • @binodkhatiwada6422
    @binodkhatiwada6422 Рік тому +1

    Dakai rahechha.

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Рік тому

    बाउन मुजि हरु प्रचन्डे को छोरिलाई हातिबन मा कतिरोपनि मा दाईजो दिएकोहोईन सबै जफत गर्नुपर्छ

    • @erosedguru
      @erosedguru Рік тому

      Tei ta euta newarko xorale naagarik le jamma gareko ६-७०० karod khaako yo bahunharule kati dekhi nasakeko😂😂

  • @sushilpandey4408
    @sushilpandey4408 Рік тому +1

    Where is the government? How much did the mafia party leaders make from this cooperative?

  • @Dil8321
    @Dil8321 Рік тому +1

    Usko sampati lai rokka garna milchha hola ni

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Рік тому

    आज बुद्धि हुने हरुले अरु को पैसाले अलि अलि ब्याज को लोभ देखाएर अरु को सम्पति पैसाले आफ्नो बाउ को सराद्द गर्ने देश भएको छ । आज जो टाठो बाठो जो देश छोडेर अमेरिका र युरोप जाने नसक्ने र बलिया बाङ्गा देश मा टिक्न नसकेर बाउ को खेत वारि बैंक र फाइनान्स मा धितो राखेर खाडि र मलेसिया जाने । बुद्धि नहुनेले अरु को पैसा ले रजाइँ गर्ने ।कति रमाइलो देश?

  • @janukaraut8472
    @janukaraut8472 Рік тому

    पशुपति शर्मा को लुट कान्छा लुट नेपाल मै छ छूट😁

  • @shyamserma3617
    @shyamserma3617 Рік тому +1

    Aba janata ek vayera samatnu parxa

  • @purushotammanandhar9643
    @purushotammanandhar9643 5 місяців тому

    चोर को साथ दिने हरु चिनौ न,,,

  • @ashikagurung733
    @ashikagurung733 Рік тому +1

    Budhanilkantha hattigauda ko Bhadrakali sahakari le pani dheraiko paisha khayeko chha yesko pani channin gari dinu pariyo

  • @itelmobile5552
    @itelmobile5552 Рік тому +1

    Rame ko Chora Pratik lai pakrau garna na sakne CIB le Bharat lai kunai halat ma pakrau gardaina sab miluwa chana kehi tato pani lagdaina

  • @harisipai1899
    @harisipai1899 Рік тому

    Gatisil sahakari lai pani karbahi garanu paryo.

  • @B-jay1849
    @B-jay1849 Рік тому

    lob ke laab, laap le bilaap. 😂 Thikai bhayo private sahakari and bank ma rakhne haru lai👏👏.

  • @subashkattel4761
    @subashkattel4761 Рік тому

    Ta bharat dakalai ta narakma pani thaupaudainas

  • @KUNDANSTHAPIT
    @KUNDANSTHAPIT Рік тому

    म पनि यस्ता सिभिल सहकारीको मूख्यले हरामी सहकारीका अध्यक्ष भन्नेहरुलाइ "इन्टरपोलको" सहयोग लिई छिटै नेपालमा ल्याएर सम्पूर्ण बचतकर्ताहरुको पैसा दिलाएर सम्पूर्ण बचतकर्ताहरुले लातका लात दिएर नमरे सम्म हान्न पर्छ।

  • @shankardevkota2750
    @shankardevkota2750 Рік тому

    Program p. Mahasaya gorakha la e kina dhanda saga jodeko ? k naramro kaam garna gorakhale sikaucha? Boli fernus,arko hudaina.dhanyabaad.